GIMP/C2/Triptychs-In-A-New-Way/Nepali

From Script | Spoken-Tutorial
Revision as of 14:56, 10 May 2014 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time Narration
00.23 Meet The GIMP मा स्वागत छ
00.25 यो ट्युटोरियल मुलत: नोर्दन जर्मनीका रोल्फ स्टाइनोर्टले रेकर्ड गरेका हुन्
00.30 मैले New York बाट Jeson को ईमेल पाएँ र उनले भर्खर एउटा Triptychs को शो छोडे, किनकि उनि यसलाई गर्ने भिन्न तरिका चाहन्थे , र triptychs सुरु गर्नु पहिले
00.45 उनले लेयर मास्क प्रयोग गरि भिन्न तरिका पत्ता लगाए
00.50 र मलाई लाग्छ मैले त्यो आज यो टुटोरियलमा देखाउने छुँ
00.57 म तपाईलाई जेसनले Triptychs मा प्रयोग गरेको इमेज देखाउन सक्दिन किनकि उनले सजिलै उपलब्ध नहुने इमेजहरु प्रयोग गरेका थिए
01.10 लेयर मास्क प्रयोग गरि Triptychs धेरै सजिलो छ र मैले उनको लेयर मास्क प्रयोग गर्ने तरिका अलि परिष्कृत गरेकी छुँ
01.21 मलाई अच्चम लाग्छ कि त्यो विचार पहिले किन आएन
01.25 र म यो तीन सटहरु सहित triptych गर्न चाहन्छु
01.31 म यो इमेज बायाँपट्टि चाहन्छु, यो दोस्रो बीचमा र यो चाहिँ दायाँ
01.42 म यो वर्ग फ्रेमहरु यो इमेजलाई सुहाउने गरि बदल्न चाहन्छु
01.49 हामी यसले कसरी काम गर्छ हेर्नेछौं
01.53 अब, यहाँ इमेजहरु सहित Triptychs बनाउन सुरु गर्न सक्छु र मैले मेरो टूलबक्स विन्डो अग्रभूमिमा ल्याउन ट्याब थिचे
02.05 File मा क्लिक गरौँ र नयाँ इमेज बनाउन New मा क्लिक गरौँ र हामीले डिफल्ट मानमा width 3400 र 1200 height मा पाउनेछौं
02.19 त्यसैले मसँग तीन 1000 by 1000 इमेजहरु छन् र तिनीहरु बीच 100 पिक्सल बोर्डर रहेको छ
02.31 अब त्यसले कसरी काम गर्छ हेरौं
02.36 यो इमेज मा नयाँ इमेज पाउन, म यो इमेजको पृष्ठभूमि लेयर टूलबक्सबाट तानेर यो नयाँ इमेजमा लग्छु र तपाइले पृष्ठभूमि कपि भएको पाउनुहुनेछ
02.54 यो मेरो बायाँ पट्टिको इमेज हो त्यसैले म यसलाई पुन Left नाम दिदैछु र टाइप गरेपछि रिटर्न थिच्छु
03.04 त्यसैले यो इमेज बायाँपट्टि हुनपर्छ
03.08 र अर्को इमेज दायाँ पट्टि हुनपर्छ त्यसैले म यसलाई त्यहि तरिकाले तानेर यसको पुन नाम Right दिनेछु
03.32 र यो तेस्रो इमेज हो र यो मेरो बीचको विन्डो बन्नेछ, त्यसैले म इमेजलाई नयाँ इमेजमा तान्नेछु र यो लेयरलाई पुन Center नाम दिनेछु
03.49 मैले दायाँ र बीचको लेयर नदेखिने बनाएकी छु र अब म लेफ्ट लेयर अलि सानो पार्न चाहन्छु र जब म अलि जूम कम गर्छु मानौं 10%, तपाई यो लेयरको बोर्डर देख्न सक्नुहुन्छ र अब इमेजको पुरै फ्रेम देख्न सक्नुहुन्छ
04.16 र अब मुभ टूल छानौं जसले म यो इमेज सार्न सक्छु र अलि मिलाउन सक्छु
04.26 इमेज सरिरहेको छैन किनभने मैले बीचको लेयर छानेकी छुँ
04.33 ल, अब मैले लेफ्ट लेयर छानेकी छुँ र यसलाई बोतलको स्थानमा राखौं
04.39 म यो लेयरलाई सानो पार्न चाहन्छु र त्यसैले म टूलबक्सबाट स्केल टूल छान्नेछु र इन्फो टूलमा जाउँ र
aspect ratio मा क्लिक गरौँ र  image अप्सन छानौं
04.59 र म लेयरमा क्लिक गर्छु र इन्फो विन्डो पर सारौँ र यसलाई कुनाबाट सानो पारौं
05.09 मलाई लाग्छ अझ धेरै वा कम
05.15 म यो इमेज चलाउन सक्छु र म यसलाई मैले चाहेको स्थानमा राख्न सक्छु, मलाई लाग्छ मैले यहाँ केहि गाइडलाइन राखेको भए हुन्थ्यो
05.30 त्यसैले म इमेज 100% मा जूम गर्छु र माथिल्लो बायाँ कुनामा जाउँ
05.38 अब, म गाइडलाइनको लागि रुलर यहाँ तल तान्नेछु
05.43 मलाई अच्चम लाग्छ किन मैले रुलर सार्न सकिन र यहाँ एउटा एक्टिभ लेयर सार्ने विकल्प छ, यसलाई छान्नाले एक्टिभ लेयर सार्न सकिन्छ
06.01 लेयर सुरक्षा गर्नु राम्रो विकल्प हो र मैले फ्रेम साइज दायाँ 100 छाने र म तल गएर यसलाई 1100 सेट गर्छु
06.31 यो मेरो इमेजको लागि फ्रेम साइज हो
06.34 Shift + Ctrl + E ले पुरै इमेज दिन्छ र अब मैले एक्टिभ लेयर अप्सन छाने
06.43 र जूम रेसियो मा म 10% छान्छु
06.48 मलाई लाग्छ मैले 13% छान्नुपर्छ र यो पर्याप्त हुन्छ
06.59 मैले स्केल टूलमा क्लिक गर्छुं र aspect ratio राख्छु र यो स्केल विन्डोलाई फ्रेम बाहिर तानौं
07.10 अब म यो इमेज स्केल गर्छु
07.14 अब मसँग यो फ्रेम कहाँ राख्न चाहेको हेर्ने फ्रेम छ
07.21 र मलाई लाग्छ मैले यसलाई अलि सानो बनाउन पर्छ किनभने म यो ग्लासको छायाँ इमेजमा चाहन्छु
07.40 अब म स्केलमा क्लिक गर्छु र म मेरो स्केल भएको इमेज पाउनेछु
07.49 इमेजको अगाडी फ्रेम पाउन मैले एउटा लेयर मास्क थप्छु
08.01 र मैले मेरो लेयर मास्क कालो बनाए मतलब full transparency
08.07 र खाली एड मा क्लिक गरें
08.13 ल अब म यहाँ बोर्डर भित्र एउटा आयत छान्छु र आयतलाई सेतोले भर्छु
08.23 म सेतो रंग यहाँ माथि तान्छु र तपाई देख्न सक्नुहुन्छ बोतल देखिने हुन्छ र यहाँको फ्रेम पूरा गर्न म यसलाई जूम गर्छु
08.36 र म यहाँ लेयर मास्कमा जथाभाबी स्ट्रोकले पेन्ट गर्छु
08.44 त्यसो गर्न म ब्रस टूल छान्छु र यहाँ डाइलगमा जान्छु, यहाँ म पेन्ट गर्न एउटा सफ्ट ब्रस छान्छु
09.01 रंगाउनु पुर्व मैले Shift + Ctrl + A थिचेर मेरो सेलेक्सन डी-सेलेक्ट गर्नुपर्छ, र अब म सेतो पेन्ट गर्न सक्छु
09.13 सेतो छानिएको छ
09.16 अब, म यहाँ वरिपरि सेतो रंगाउदैछुँ र मैले लेयर मास्कमा सेतो पेन्ट गर्दा, म तलको इमेज देखाऊदैछुँ
09.28 र पेंटिंग जथाभाबी भएको छ, तर यो हुन्छ
09.40 अब म भिन्न ब्रस छान्दैछुँ र मलाई लाग्छ यो राम्रो छ
09.49 मैले एउटा धमिलो कुनो पाएँ
09.52 मैले इमेजलाई 100% जूम गर्नुपर्छ जसले गर्दा तपाईले पनि देख्नुहुन्छ
10.04 मैले यहाँ एक किसिमको धमिलो बोर्डर पाएँ र म यसको माथि अझ दुइचोटी पेन्ट गरेर केहि धमिलो बनाउनेछु
10.16 र तपाई देख्न सक्नुहुन्छ बोर्डर केहि बढि अनियमित भएका छन
10.22 सायद यहाँ यो सही टूल होइन तर तपाई विभिन्न टूलहरु प्रयोग गर्न सक्नुहुन्छ र अब म यो इमेज अलि उज्यालो बनाउन चाहन्छु
10.35 तपाई हेर्न सक्नुहुन्छ म अहिले पनि लेयर मास्कमा काम गर्दैछुँ
10.41 तपाई यो यहाँ जाच्न सक्नुहुन्छ
10.43 लेयर मास्क यहाँ सेतोले छानिन्छ
10.47 त्यसैले Filters मा क्लिक गरौं, Blur, Gaussian blur र मैले यहाँ उच्च ब्लर मान छाने र मलाई लाग्छ त्यो ठिक छ
11.03 र अब मसँग वरिपरि एकदमै धमिलो बोर्डर छ
11.10 अब पुरै इमेजमा हेरौं

Shift + Ctrl + E

11.17 मसँग मेरो tryptych को पहिलो खण्ड छ र म अरु पनि सोहि तरिकाले गर्छु
11.26 मैले अन्य इमेजहरुको काम सकें र तपाई यहाँ मैले बढि पेन्ट गरेको देख्न सक्नुहुन्छ र तपाई यो यहाँ पनि देख्न सक्नुहुन्छ
11.39 अब म रुलर हटाउन चाहन्छु र यसलाई गर्ने नयाँ तरिका भनेको इमेजमा जाने, अनि Image Guides र यहाँ म सबै गाइडहरु हटाउन सक्छु
11.54 र मैले यहाँ नयाँ गाइड गर्न सक्ने थाहा पाएँ र स्थान नम्बरले छानेँ
12.03 यी विकल्पहरु हुनाले रमाइलो हुन्छ
12.08 GIMP मा एकदमै धेरै विकल्पहरु छन् त्यसैले तपाई सबैका नाम सम्झन सक्नुहुन्न
12.14 View मा गएर layer Boundry डीसेलेक्ट गरौँ
12.18 म यो बोतल अलि माथि कुनामा चाहन्छु
12.23 मलाई लाग्छ त्यहाँ केहि थप ठाउँ छ र यहाँ केहि कम छ
12.30 मलाई लाग्छ बायाँ र बीचको इमेज यहाँ बायाँ कुनामा छन
12.36 तर मलाई लाग्छ यो बोतल माथि जानु पर्छ
12.41 त्यसैले म फुल स्क्रिनमोडबाट बाहिर जानेछु
12.45 म सेन्टर र राइट लेयर डीसेलेक्ट गर्नेछु र लेफ्ट लेयर मा ध्यान केन्द्रित गरौँ
12.54 अब मलाई निर्देशनको लागि रुलर चाहिन्छ
12.58 त्यसैले इमेजमा क्लिक गरौँ, Guides, New guide र Horizontal पोजिसनमा 100 टाइप गरौँ
13.10 फेरि इमेजमा जाउँ र Guides, New guide र भर्टिकल पोजिसन 100 छानौं
13.20 र यहाँ म मेरो मुभ टूल छान्छु र अप्सनमा गई move the active layer छानौं र मैले भर्खर यो लेयर माथि सारें
13.37 मलाई लाग्छ मैले एउटा गल्ति गरें त्यसैले म Ctrl + z थिचेर अंडू गर्छु र तपाई यहाँ मास्क छानिएको देख्न सक्नुहुन्छ
13.49 म लेयर सार्न चाहन्छु
13.51 त्यसैले मैले अहिले इमेज छाने र यसलाई माथि ताने र मास्क पनि यहि सँगै सर्छ
13.58 मैले मास्क लक् गर्ने केहि तरिका पाइन् तर म यसलाई ठिक गर्न सक्छु
14.04 मैले लेयर मास्क छाने र यहाँ मेरो कुना पछाडी यसलाई तानेर लगौं
14.13 मलाई लाग्छ यो अहिले राम्रो देखिन्छ
14.19 र अब यो इमेज न्यूयोर्कको जेसनको सहयोगले पूरा भएको छ
14.28 होइन यो इमेज सकिएको छैन
14.32 एउटा कुरा जुन म प्राय भुल्दिन तर जहिले बिर्सन्छु, जब म रेकर्ड गर्दै हुन्छु, मैले इमेज बनाउने भन्दा अन्य धेरै कुरा सोच्नुपर्ने हुन्छ
14.47 मैले फेरि यसलाई सेभ गर्न बिर्से
14.56 यसलाई jaegermeister.xcf को रुपमा सेभ गरौँ, xcf मा सबै लेयरको जानकारी हुन्छ र म वेबको लागि पुन स्केल गर्ने सबै कुरो छोड्दै छुँ
15.08 तपाइले यो फाइलको लिंक पाउन सक्नुहुन्छ र तपाईको केहि प्रतिक्रिया भए कृपया info@meetthegimp.org मा पठाईदिनुहोला
15.18 स्पोकन टुटोरियल प्रोजेक्टको डबिंग कार्यको लागि म मन्दिरा बिदा हुदैछु, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Ranjana