KiCad/C2/Electric-rule-checking-and-Netlist-generation/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
00.01 | प्यारा साथीहरु, |
00.03 | KiCad मा इलेक्ट्रिक रुल चेक र नेटलिस्ट जेनेरेसन स्पोकन ट्युटोरियलमा स्वागत छ |
00.09 | यो टुटोरियलमा हामी सिक्नेछौं |
00.12 | कम्पोनेन्टमा मानहरु राख्न |
00.14 | इलेक्ट्रिक रुल चेक गर्न |
00.17 | बनाएको खाकाको लागि नेटलिस्ट बनाउन |
00.21 | हामी अपरेटिंग सिस्टमको रुपमा Ubuntu 12.04 प्रयोग गर्दैछौं |
00.25 | साथै यो टुटोरियलमा KiCad भर्सन 2011 हाइफन 05 हाइफन 25 |
00.33 | यो टुटोरियलको लागि इलेक्ट्रोनिक सर्किटको सामान्य ज्ञान आवश्यक छ |
00.38 | युजरलाई KiCad मा कसरी सर्किटको खाका कोर्ने ज्ञान हुनुपर्छ |
00.42 | सान्दर्भिक टुटोरियलको लागि कृपया स्पोकन हाइफन टुटोरियल डट अर्गमा हेर्नुहोला |
00.49 | KiCad सुरु गर्न, |
00.50 | उबुन्टु डेस्कटप स्क्रिनको माथिल्लो बायाँ कुनामा जानुहोस् |
00.56 | पहिलो आइकन मतलब ड्याश होममा क्लिक गरौँ |
01.01 | सर्च ट्याबमा KiCad लेखौं र इन्टर थिचौं |
01.10 | यसले मुख्य KiCad विन्डो खोल्नेछ |
01.13 | EEschema ट्याबमा क्लिक गरौँ |
01.17 | एउटा इन्फो डायलग बक्स देखापर्छ जसले खाका भेट्टाउन नसकेको बताउछ |
01.21 | OK मा क्लिक गरौँ |
01.23 | हामी पहिले बनाएको फाइल project1.sch प्रयोग गर्नेछौं |
01.29 | File मेनुमा जाउँ र Open मा क्लिक गरौँ |
01.33 | चाहेको डिरेक्टरीबाट project1.sch छानौं |
01.44 | अब, हामी कम्पोनेन्टहरुमा मान राख्नेछौं |
01.49 | R2 कम्पोनेन्टमा मान राखौं |
01.54 | कर्सर R माथि राख्नुहोस्, R2 रेजिस्टर सम्बन्धित |
02.01 | राइट क्लिक गरौँ र फिल्डको मान छानौं |
02.05 | यसले Edit value field विन्डो खोल्नेछ |
02.11 | 1M टाइप गरौँ र OK मा क्लिक गरौँ |
02.17 | हामी देख्छौं 1M (मतलब १ मेघा ओम) मान रेजिस्टर R2 मा राखिएको छ |
02.24 | मैले यस्तै तरिकाले अन्य कम्पोनेन्टहरुमा पनि मानहरु राखिसकेकी छुँ |
02.29 | अर्को प्रक्रिया भनेको यो सर्किटको इलेक्ट्रिक रुल जाँच गर्ने हो |
02.36 | EEschema विन्डोको माथिको प्यानलमा जाउँ |
02.39 | Perform Electric Rule Check बटनमा क्लिक गरौँ |
02.44 | यसले EEschema Erc विन्डो खोल्नेछ |
02.48 | Test Erc बटनमा क्लिक गरौँ |
02.52 | हामी त्यहाँ दुई एररहरु भएको देख्छौं |
02.56 | दुवै एररहरुले टर्मिनलमा पावर स्रोत छैन भन्छ |
03.00 | Close बटनमा क्लिक गरौँ |
03.03 | schematic मा, एरर नोड़हरु एरोले देखाईएको छ |
03.12 | यहाँ एउटा power Flag जोडौं, त्यसैले kicad ले हामी यहाँ एउटा पावर सप्लाई जोड्न जादैछौं भन्ने थाहा पाउनेछ |
03.22 | यसका लागि, |
03.24 | दायाँ प्यानलमा, Place a power port बटनमा क्लिक गरौँ |
03.29 | अब, कम्पोनेन्ट सेलेक्सन विन्डो खोल्न EEschema विन्डोमा क्लिक गरौँ |
03.34 | List All बटनमा क्लिक गरौँ र तपाई पावर नोटेसनको सूची देख्न सक्नुहुन्छ |
03.40 | PWR_(अन्डरस्कोर)FLAG छानौं र OKमा क्लिक गरौँ |
03.49 | हामी पावर फ्ल्याग, Vcc टर्मिनल संगै राख्नेछौं |
03.55 | यसलाई राख्न EEschema मा क्लिक गरौँ |
03.59 | हामीलाई त्यस्ता दुई पावर फ्ल्यागहरु चाहिन्छ किनभने हामीसंग त्यो प्रकारका दुई एररहरु छन |
04.05 | पावर फ्ल्यागमा कर्सर राखौं र यसलाई कपि गर्न c थिचौं |
04.10 | यो पावर फ्ल्यागलाई ग्राउण्ड टर्मिनल नजिक राखौं |
04.15 | अब, हामी पावर फ्ल्याग तारले जोड्नेछौं, दायाँ प्यानलमा जाउँ र place a wire बटनमा क्लिक गरौँ |
04.24 | अब पावर फ्ल्यागलाई VCC टर्मिनलमा जोडौं |
04.35 | यसैगरी, पावर फ्ल्यागलाई ग्राउण्ड टर्मिनलमा जोडौं |
04.44 | अब, हामी Schematic ERC रन गर्नेछौं, एक चोटी पक्का गर्न जाच्नुहोस् |
04.49 | यसको लागि, EEschema विन्डोको माथिको प्यानलकोElectric Rules Check गरौँ |
04.55 | यसले EEschema Erc विन्डो खोल्नेछ |
04.58 | Test Erc बटनमा क्लिक गरौँ |
05.01 | हामी त्यहाँ कुनै एरर नभएको देख्न सक्छौं |
05.04 | Close मा क्लिक गरौँ |
05.07 | अब कसरी नेटलिस्ट बनाउने हेरौं |
05.10 | नेटलिस्टले कम्पोनेन्टको सूची र तिनीहरुलाई संगै जोड्ने नोड़हरुको जानकारी दिन्छ |
05.16 | हामी यो ट्युटोरियलमा अघि बढ्दै जादाँ नेटलिस्टको प्रयोग देख्नेछौं |
05.20 | नेटलिस्ट बनाउन माथिको प्यानलमा जाउँ, netlist generation बटनमा क्लिक गरौँ |
05.27 | यसले Netlist विन्डो खोल्नेछ |
05.31 | यो विन्डोमा ट्याब छ जसले तपाइलाई विभिन्न फर्म्याटमा नेटलिस्ट बनाउन दिन्छ |
05.38 | KiCad को लागि हामी Pcbnew ट्याब प्रयोग गर्नेछौं |
05.42 | Default format अप्सनमा ठिक गरौँ र Netlist बटनमा क्लिक गरौँ |
05.48 | ध्यान दिनुहोस्, यसले नेटलिस्ट फाइल project1.net को नाममा सेभ गर्छ |
05.54 | कृपया ध्यान दिनुहोस्, जब नेटलिस्ट बन्छ, फाइल .net एक्सटेन्सनमा सेभ हुन्छ |
06.00 | Save बटनमा क्लिक गरौँ |
06.02 | म विन्डो रिसाइज गर्दैछुँ |
06.04 | Save बटनमा क्लिक गरौँ |
06.06 | नेटलिस्ट फाइलमा प्रिन्टेड सर्किट बोर्ड डिजाइन गर्न चाहिने कम्पोनेन्टहरुको जानकारी रहेको छ |
06.14 | हामी यो नेटलिस्ट फाइलको प्रयोग अर्को टुटोरियलमा हेर्नेछौं |
06.20 | File मेनुमा जाउँ र यो खाका सेभ गर्न Save Whole Schematic Project मा क्लिक गरौँ |
06.27 | File मेनुमा जाउँ र EEschema बन्द गर्न Quit क्लिक गरौँ |
06.32 | KiCad मुख्य विन्डोमा |
06.34 | File मेनुमा जाउँ र Quit गरौँ, यसले KiCad मुख्य विन्डो बन्द गर्नेछ |
06.40 | यो टुटोरियलमा हामीले सिक्यौं |
06.44 | कम्पोनेन्टहरुमा मानहरु राख्न |
06.46 | सर्किटको खाकामा गल्तिहरु जाच्न र सच्च्याउन |
06.50 | सर्किटको नेटलिस्ट बनाउन |
06.53 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्, |
06.56 | यसले स्पोकन टुटोरियल प्रोजेक्टको सार दिन्छ |
06.58 | यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ |
07.02 | स्पोकन टुटोरियल प्रोजेक्ट टिमले |
07.04 | स्पोकन टुटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ, |
07.07 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ, |
07.10 | बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस् |
07.16 | स्पोकन टुटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो |
07.19 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ |
07.25 | यो मिसन सम्बन्धि थप जानकारी |
07.28 | स्पोकन हाइफन टुटोरियल डट अर्ग स्ल्याश NMEICT हाइफन इन्ट्रोमा उपलब्ध छ |
07.34 | यो टुटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ |
07.39 | कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछुँ,
सहभागितको लागि धन्यवाद 7.45 |