Java/C2/Instance-fields/Nepali
From Script | Spoken-Tutorial
Revision as of 15:08, 23 June 2014 by Pratik kamble (Talk | contribs)
Time | Narration |
00:02 | Instance Fields इन् Javaको स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:06 | यो ट्युटोरियलमा हामी सिक्नेछौं |
00:08 | instance fieldsको बारेमा |
00:10 | एउटाclassको instance fields प्रयोग गर्न |
00:13 | instance fieldsको लागि Modifiers |
00:15 | र किन instance fieldsलाई यसो भनिन्छ? |
00:18 | यहाँ हामी प्रयोग गर्दैछौं |
00:20 | Ubuntu version 11.10 |
00:22 | jdk 1.6 |
00:24 | र Eclipse IDE 3.7.0 |
00:27 | यो ट्युटोरियल अनुसरण गर्न तपाइलाई |
00:30 | Java मा Eclipseप्रयोग गरि एउटा class बनाउन |
00:33 | र कसरी classकोobject बनाउने ज्ञान हुनुपर्छ |
00:38 | यदि छैन भने सान्दर्भिक ट्युटोरियलको लागि कृपया हाम्रो वेबसाइटमा हेर्नुहोला
(http://www.spoken-tutorial.org) |
00:43 | हामीलाई थाहा छ, अब्जेक्टले प्रत्येक स्टेटहरु fieldsमा भण्डार गर्छ |
00:48 | यी फिल्डहरु static किवर्ड बिना नै घोषणा गरिन्छ |
00:51 | हामी static fieldsको बारेमा आगामी ट्युटोरियलमा सिक्नेछौं |
00:55 | Non-static fields लाई'instance variables वा instance fieldsभनिन्छ |
01:01 | अब, हामीले पहिले नै बनाएको Student class मा जाउँ |
01:09 | हामी देख्न सक्छौं, यहाँ roll_no र name यो classको instance fields हुन् |
01:15 | अब, हामी कसरि यी fieldsप्रयोग गर्ने हेर्नेछौं |
01:18 | यसको लागि, हामीले बनाईसकेको TestStudent class खोलौं |
01:27 | हामी दोस्रो object बनाउने स्टेटमेन्ट हटाउन सक्छौं |
01:33 | हामी println स्टेटमेन्ट पनि हटाउन सक्छौं |
01:41 | अब, stud1 र डट अपरेटरप्रयोग गरि student क्लासको roll_no र nameप्रयोग गर्छौं |
01:49 | त्यसैले टाइप गरौँ, System' dot out dot println ब्राकेट र दोहोरो उद्धरण भित्र, The roll number is, अनि plus stud1 dot दिएको विकल्पबाट छानौं roll_no , Enter थिचौं अनि अर्धविराम |
02:15 | अर्को लाइनमा टाइप गरौँ System dot out dot println ब्राकेट र दोहोरो उद्धरण भित्र ,The name is, plus stud1 डट, name छानौं, enter थिचौं अनि अर्धविराम |
02:39 | अब,फाइलTestStudent.java, save र run गरौँ, त्यसैले Ctrl, S थिचौं र Ctrl, F11थिचौं |
02:48 | हामी आउटपुट यस्तो पाउछौं |
02:51 | The roll number is 0 |
02:53 | The name is null |
03:00 | यो किनभने हामीले variables लाई कुनै मानमा सुरु गरेका छैनौं |
03:05 | Javaमा, fields को अनियमित मान हुन सक्दैन |
03:09 | objectको लागि memory छुट्ट्याए पछि, fields हरु खाली वा शून्यमा सुरु गरिन्छ |
03:15 | यो काम constructorले गर्छ |
03:18 | हामी constructorको बारेमा आगामी ट्युटोरियलमा हेर्नेछौं |
03:21 | अब,हामी fields प्रष्टसंग सुरु गर्ने छौं र outputहेर्नेछौं |
03:27 | त्यसैले टाइप गरौँ,int roll_no बराबर 50 अर्को लाइन, string name बराबर दोहोरो उद्धरण भित्र Raju |
03:42 | अब, फाइल save र run गरौँ, Ctrl,S थिच्नुहोस् र Ctrl F11 थिच्नुहोस् |
03:50 | हामी अपेक्षिकृत output पाउछौं The roll number is 50 |
03:54 | The name is Raju |
03:56 | यो किनभने हामीले प्रष्टसंग Studentक्लासमा variables सुरु गरेका थियौं |
04:04 | हामी देख्छौं, यहाँ fields मा कुनै modifier वा' ' default modifierछैन |
04:10 | हामीले Creating Classesमा चर्चा गरेको modifiersसम्झनुहोस् |
04:14 | हामी फिल्ड प्रयोग गर्न सक्छौं किनभने दुवै Student.java र TestStudent.java उहिँ packageमा छन् |
04:22 | हामी देख्छौं, तिनीहरु दुबै एकै default package मा छन् |
04:30 | हामी packagesको बारेमा पछिको ट्युटोरियलमा हेर्नेछौं |
04:34 | हामी अब modifier लाई privateमा बदल्दै छौं |
04:37 | त्यसैले field घोषणा पहिले टाइप गरौँ, private, टाइप गरौँprivate int roll no=50 |
04:48 | अर्को लाइनमा private string name =Raju |
04:53 | अब Student.javaफाइल save गरौँ |
05:00 | हामी देख्छौं, हामीले TestStudent.javaमा एरर देखेका छौं |
05:05 | एरर चिन्ह माथि माउस चलाउनुहोस् |
05:08 | यसले भन्छ, The field Student dot roll number is not visible |
05:12 | र The field Student dot name is not visible |
05:16 | यो किनभने प्राइभेट फिल्डहरु खाली यसको आफ्नो क्लास भित्र मात्र प्रयोग गर्न सकिन्छ |
05:23 | तपाइ आफै roll_no र name, Student class बाटै प्रयोग गर्ने कोसिस गर्नसक्नुहुन्छ |
05:27 | तपाईले तिनीहरुलाई कुनै गल्ति विना प्रयोग गर्न सक्ने थाहा पाउनुहुन्छ |
05:32 | अब, modifier लाई protectedमा बदलौं |
05:52 | अब, फाइल Save गरौँ र प्रोग्राम Run गरौँ |
06:00 | हामी output कन्सोलमा देख्छौं, The Roll no is 50 the name is Raju |
06:07 | यो किनभने protected fields एकै packageभित्र प्रयोग गर्न सकिन्छ |
06:17 | अब, किन instance fieldsलाई यसो भनिएको हो हेरौं? |
06:22 | Instance fields लाई यसो भनिन्छ किनभने तिनीहरुको मान एउटा क्लासको हरेक प्रतिलिपिभन्दा भिन्न हुन्छ |
06:29 | अर्को शब्दमा,क्लासको हरेक अब्जेक्टको छुट्टै मान हुनेछ |
06:34 | TestStudent classमा जाउ |
06:43 | यहाँ, हामीStudent classको अर्को थप एउटा अब्जेक्ट बनाउनेछौं |
06:50 | त्यसैले अर्को लाइनमा टाइप गरौँ,Student space stud2 बराबर new space Student ,खोल्ने र बन्द हुने ब्राकेटहरु अर्धविराम |
07:06 | अब हामी Student classको दुबै अब्जेक्ट सुरु गर्छौं |
07:18 | अर्को लाइनमा टाइप गरौँ, stud1 dot roll_no छानौं enterथिचौं बराबर 20 अर्धविराम |
07:32 | अर्को लाइनमा, टाइप गरौँ stud1 dot name छानौं enterथिचौं बराबर, दोहोरो उद्धरण भित्र Ramu अर्धविराम enter थिचौं |
07:54 | ल, हामीले पहिलो अब्जेक्टको लागि फिल्ड सुरु गरेका छौं |
07:58 | अब, हामी दोस्रो अब्जेक्टको लागि फिल्ड सुरु गर्नेछौं |
08:02 | त्यसैले टाइप गरौँ, stud2 dot roll_noछानौं30 अर्धविराम |
08:15 | अर्को लाइनमा, stud2 dot nameछानौं , दोहोरो उद्धरणमा Shyamu अर्धविराम enterथिचौं |
08:32 | अब, println स्टेटमेन्ट पछि, टाइप गरौँ System dot out dot printlnब्राकेट र उद्धरण भित्र The roll number is, प्लस stud2 dot roll_no छानौं र अर्धविराम |
09:03 | System dot out dot println ब्राकेट र दोहोरो उद्धरण भित्र The name is, plus stud2 dot name छानौं र अर्धविराम |
09:28 | अब, फाइल save र run गरौँ, Ctrl,s र Ctrl, F11 थिचौं |
09:38 | हामी आउटपुट यस्तो पाउछौं, The roll_no is 20, The name is' Ramu roll_no is 30, name is shyamu |
09:47 | यहाँ दुवै stud1 र stud2ले दुई भिन्न objects जनाउछ |
09:52 | यसको मतलब यी दुई objectsको छुट्टै मानहरु छन् |
09:56 | हामी यहाँ त्यो देख्न सक्छौं |
09:57 | पहिलो अब्जेक्टको मानहरु 20 र Ramuछन् |
10:02 | दोस्रो अब्जेक्टको मानहरु 30 र Shyamu छन् |
10:09 | अब, थप एउटा object बनाऊ |
10:13 | त्यसैले टाइप गरौँ, Student space stud3 बराबर new space Student खोल्ने र बन्द हुने ब्राकेटहरु अर्धविराम |
10:36 | हामी अब तेस्रो object को मान प्रिन्ट गर्नेछौं |
10:44 | त्यसैले टाइप गरौँ System dot out dot println ब्राकेट र दोहोरो उद्धरण भित्र The roll_no is, प्लस stud3 dot roll_no छानौं अर्धविराम |
11:09 | अर्को लाइनमा टाइप गरौँ System dot out dot println ब्राकेट र दोहोरो उद्धरण भित्र The name is, प्लस stud3 dot name अर्धविराम |
11:29 | अब, फाइल save र run गरौँ, त्यसैले Ctrl, S र Ctrl, F11 थिचौं |
11:36 | हामी देख्न सक्छौं तेस्रो objectमा मानहरु 50 र Rajuछन् |
11:46 | यो किनभने हामीले प्रष्टसंग Student क्लासको फिल्डहरु 50 र Rajuमा सुरु गरेका थियौं |
11:54 | अब, डी- इनिसीयलाइजेसन गरेर तेस्रो अब्जेक्टको आउटपुट हेरौं |
12:02 | यो ट्युटोरियलमा हामीले सिक्यौं |
12:05 | instance fieldsको बारेमा |
12:07 | डट अपरेटर प्रयोगले फिल्ड प्रयोग गर्ने |
12:11 | कार्यको लागि, |
12:13 | पहिले नै बनाइएको Test Employee क्लासको एउटा emp2 अब्जेक्ट बनाउनुहोस् |
12:18 | अनि डट अपरेटर प्रयोग गरि दुई अब्जेक्टको मानहरु सुरु गरौँ |
12:23 | पहिलो अब्जेक्टको मान 55 रPriya प्रयोग गरौँ |
12:27 | दोस्रो अब्जेक्टको मानहरु 45 र Sandeep प्रयोग गरौँ |
12:31 | दुवै अब्जेक्टको मानहरु आउटपुटमा देखाउनुहोस् |
12:34 | स्पोकन ट्युटोरियल प्रोजेक्टको बारेमा थप जान्न, |
12:37 | यो लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्, |
12:40 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्ट सक्षेपिकृत गर्छ |
12:43 | यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ |
12:47 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले |
12:49 | स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ, |
12:52 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ, |
12:56 | बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस् |
13:01 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो |
13:05 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD,भारत सरकारको सहयोग रहेको छ |
13:11 | यो मिसन सम्बन्धि थप जानकारी http://spoken-tutorial.org/NMEICT-Intro मा उपलब्ध छ |
13:09 | यसरी हामी यो ट्युटोरियलको अन्त्यमा छौं |
13:22 | कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछुँ, सहभागितको लागि धन्यवाद |