Scilab/C2/Conditional-Branching/Nepali
From Script | Spoken-Tutorial
Revision as of 15:58, 26 April 2017 by PoojaMoolya (Talk | contribs)
Time | Narration |
00:01 | Conditional Branching in Scilab स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:04 | ट्युटोरियल अभ्यास गर्न तपाइको कम्प्युटरको scilab कन्सोल विन्डोमा जाउँ |
00:09 | हामी Scilab मा दुई प्रकारका Conditional कन्स्ट्रकट मतलब "if-then-else" construct र "select-case conditional" construct प्रयोग गर्छौं |
00:19 | इफ स्टेटमेन्टले यदि दिएको कन्डिसन सहि भएमा एउटा कन्डिसनहरुको समूह एक्जिक्युट गर्न दिन्छ |
00:24 | म तपाईलाई एउटा उदाहरण दिदैछुँ: |
00:27 | n बराबर 42 if n बराबर बराबर 42 अनि disp ,the number is 42, एण्ड |
00:37 | यहाँ 'बराबर' एउटा assignment अपरेटर हो जसले भ्यारेबल n मा 42 राख्छ |
00:43 | र 'बराबर बराबर' इक्वेलीटि अपरेटर हो जसले दायाँ हात पट्टि र बायाँ हात पट्टिको अपरेंडहरु बराबर छ/छैन जाँच्छ |
00:51 | यो केसमा n र 42 छ र नतिजा बूलीयनमा दिन्छ |
00:57 | यहाँ पहिलो लाइन पछिको कमा वैकल्पिक हो, |
01:01 | साथै then किवर्ड पनि वैकल्पिक छ |
01:04 | यसलाई एउटा कमा वा एउटा carriage return ले बदल्न सकिन्छ |
01:08 | end किवर्डले "if" कन्स्ट्रक्टको अन्त्यमा गर्छ |
01:11 | स्क्रिप्ट एक्जिक्युट गर्दा हामी यस्तो आउटपुट देख्न सक्छौं |
01:20 | अहिलेसम्म हामीले एउटा कन्डिसन सहि भयो भने कसरी स्टेटमेन्टहरुको समूह एक्जिक्युट गर्ने हेरेका छौं |
01:26 | अब हामी कन्डिसन गलत भयो भने अर्को स्टेटमेन्टको सेट कसरी एक्जिक्युट गर्ने हेर्नेछौं वा हामी अन्य कुनै कन्डिसन मिल्यो कि हेर्न सक्छौं |
01:36 | हामी यो क्रमश 'else' वा 'elseif' किवर्ड प्रयोग गरि गर्न सक्छौं, |
01:40 | यहाँ कसरी गर्ने छ यो उदाहरणमा, 54 भ्यारेबल n मा राखिएको छ र दुवै सहि कन्डिसनको लागि 'if' aर गलत कन्डिसनको लागि 'else' प्रयोग गरिएको छ |
01:55 | म यसलाई कट गर्नेर्छु, scilab मा पेस्ट गर्नेर्छु, इन्टर थिचौं |
02:03 | तपाई आउटपुट देख्नुहुनेछ |
02:05 | तपाइले याद गर्नुभयो भने माथि देखाइएका उदाहरणहरु धेरै लाइनमा छन |
02:09 | तिनीहरु सहि अर्धविराम र अल्पबिरामहरु सहित एउटा लाइनमा पनि लेख्न सकिन्छ |
02:19 | म यसलाई कट गर्छु र एक्जिक्युट गर्न scilab मा पेस्ट गर्छु, इन्टर थिचौं |
02:27 | सेलेक्ट स्टेटमेन्टले बिभिन्न ब्रान्चहरु प्रष्ट र सजिलो तरिकाले जोड्न दिन्छ |
02:31 | एउटा भ्यारेबलको मान अनुसार यसले केस किवर्ड संग सम्बन्धित स्टेटमेन्टमा काम गर्छ |
02:38 | आवश्यकता अनुसार त्यहाँ धेरै ब्रान्चहरु हुन् सक्छन |
02:41 | एउटा उदाहरण गरौँ |
02:44 | हामी भ्यारेबल 'n' मा मान 100 राख्नेछौं र 42, 54 र एउटा एल्सले जनाउने डिफल्ट केस जाँच्ने छौं, |
02:59 | कट पेस्ट गरौँ र इन्टर थिचौं |
03:06 | यहाँ हामी आउटपुट देख्छौं |
03:09 | यसले हामीलाई Conditional Branching using Scilab स्पोकन ट्युटोरियलको अन्त्यमा ल्याएको छ |
03:14 | यो ट्युटोरियलमा हामीले if – else if – else स्टेटमेन्ट र select स्टेटमेन्टको बारेमा सिक्यौ, |
03:20 | Scilab मा अन्य धेरै फंक्सनहरु छन जो अरु ट्युटोरियलहरुमा हेरिनेछ |
03:25 | Scilab लिंकहरु हेर्दै गर्नुहोला |
03:27 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो र यसलाई National Mission on Education through ICT को सहयोग रहेको छ |
03:35 | यस सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ |
03:38 | सहभागिताको लागि धन्यवाद, नमस्कार |