BASH/C3/Advance-topics-in-a-function/Nepali
From Script | Spoken-Tutorial
Revision as of 17:43, 29 March 2017 by Pratik kamble (Talk | contribs)
Time | Narration |
00:01 | प्यारा साथीहरु, Advance topics in a function स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:08 | यो ट्युटोरियलमा हामी सिक्ने छौं |
00:11 | Source कमाण्ड पृष्ठभूमि मा एउटा फंक्सन राख्न |
00:14 | केहि उदाहरणहरु प्रयोग गरी |
00:18 | यो ट्युटोरियल अनुसरण गर्न तपाईसँग ब्याश मा शेल स्क्रिप्टिंग को ज्ञान हुनुपर्छ |
00:24 | यदि छैन भने सान्दर्भिक ट्युटोरियलको लागि कृपया हाम्रो वेबसाइटमा हेर्नुहोस् http://spoken-tutorial.org/What\_is\_a\_Spoken\_Tutorial |
00:30 | यो ट्युटोरियलको लागि म प्रयोग गर्दैछुँ |
00:32 | उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टम र |
00:36 | GNU BASH संस्करण ४.२ |
00:40 | कृपया याद गरौँ, अभ्यासको लागि GNU Bash संस्करण ४ वा माथिको सिफारिस गरिन्छ |
00:46 | Source कमाण्ड एउटा फाइल शेल स्क्रिप्टमा लोड गर्न प्रयोग गरिन्छ |
00:53 | यसले त्यो फाइलको कमाण्डहरु रिड र एक्जिक्युट गर्छ |
00:58 | यसले कोड पनि स्क्रिप्टमा इम्पोर्ट गर्ने छ |
01:01 | यो एक भन्दा बढि स्क्रिप्टहरुले एकै साझा डाटा वा फंक्सन लाइब्रेरी प्रयोग गर्दा समयमा बढि उपयोगी हुनेछ |
01:09 | Source कमाण्ड को सिनट्याक्स यस्तो छ |
01:12 | source फाइलनेम |
01:15 | source Path_to_फाइल |
01:18 | souce फाइलनेम आर्गुमेंटहरु |
01:22 | म एउटा फाइल 'function डट sh' खोल्ने छुँ |
01:26 | यो shebang लाइन हो |
01:29 | Source detail डट sh ले फाइल detail डट sh लाई function डट sh मा लोड गर्ने छ |
01:37 | म detail डट sh फाइल खोल्ने छुँ |
01:41 | मसँग एउटा फंक्सन machine छ |
01:44 | अब फंक्सन भित्र टाइप गरौँ |
01:47 | echo '"function machine is called in function.sh file"' "' |
01:52 | Save मा कल गरौँ |
01:54 | अब function डट sh फाइलमा फर्कौं |
01:59 | यहाँ टाइप गरौँ, echo “Beginning of program” |
02:04 | Save मा क्लिक गरौ |
02:06 | अनि टाइप गरौँ, machine echo “End of program” |
02:12 | यसले संदेश “Beginning of program” प्रिन्ट गर्ने छ |
02:16 | machine फंक्सन कल हो |
02:19 | र यसले संदेश End of program प्रिन्ट गर्ने छ |
02:23 | याद गरौँ, machine हामीले detail डट sh फाइलमा सिर्जना गरेको फंक्सन हो |
02:29 | र हामी फंक्सन यहाँ function डट sh फाइलमा कल गर्दैछौं |
02:34 | अब Save मा क्लिक गरौँ |
02:36 | प्रोग्राम एक्जिक्युट गरौँ |
02:41 | त्यसैले टर्मिनल मा टाइप गरौँ, chmod स्पेस प्लस (+) x स्पेस function डट sh |
02:51 | इन्टर थिचौं |
02:53 | टाइप गरौँ, डट स्ल्याश function डट sh |
02:56 | इन्टर थिचौं |
02:59 | आउटपुट देखिन्छ |
03:02 | अब ब्याकग्राउण्ड फंक्सनमा जाऊ |
03:06 | कुनै पनि प्रोसेस ब्याकग्राउण्डमा रन गर्न हामी एउटा फंक्सन कल को अन्त्यमा & (एम्परस्यांड) प्रयोग गर्ने छौं |
03:13 | शेल ले कमाण्ड रन गर्न एउटा चाइल्ड प्रोसेस मा पठाउँछ |
03:19 | त्यो प्रोसेसमा एउटा जब नम्बर र एउटा PID (Process IDentifier) हुन्छ |
03:27 | यो एउटा उदाहरण प्रयोग गरी बुझौं, म फाइल background डट sh खोल्ने छुँ |
03:35 | यो shebang लाइन हो |
03:38 | bg अन्डरस्कोर function ले फंक्सन को सुरुवात जनाउँछ |
03:44 | यहाँ echo स्टेटमेन्ट ले संदेश "Inside bg_function” देखाउने छ |
03:50 | अर्को हामी सम्पूर्ण डट mp3 फाइलहरु पत्ता लगाउन find कमाण्ड प्रयोग गर्ने छौं |
03:57 | यो स्टेटमेन्टले डट mp3 एक्सटेन्सन भएका सम्पूर्ण फाइलहरु देखाउने छ |
04:03 | यसले हालको वर्किंग डिरेक्टरीमा यसो गर्ने छे |
04:07 | हाइफन iname केस बेवास्ता गर्न प्रयोग गरिन्छ |
04:11 | र परिणाम myplaylist.txt मा भण्डार गरिन्छ |
04:16 | अब टाइप गरौँ, bg अन्डरस्कोर function एम्परस्यांड (&), यो फंक्सन कल हो, &(एम्परस्यांड) ले bg_function' लाई पृष्ठभूमिमा राख्ने छ |
04:28 | अब Save मा क्लिक गरौँ |
04:31 | प्रोग्राम एक्जिक्युट गरौं |
04:34 | टर्मिनलमा फर्कौं |
04:37 | टाइप गरौँ, chmod स्पेस plus x स्पेस background डट sh |
04:45 | इन्टर थिचौं अब टाइप गरौँ, डट स्ल्याश background डट sh |
04:51 | इन्टर थिचौं |
04:53 | खाली आउटपुटले हालको डिरेक्टरीमा डट mp3 फाइल नभएको जनाउँछ |
05:02 | अब हाम्रो प्रोग्राममा फर्कौं |
05:05 | टाइप गरौँ, echo (हाइफन) -e "'Process runing in background are स्ल्याश n'" and jobs स्पेस हाइफन l |
05:19 | Save मा क्लिक गरौँ |
05:21 | यो echo स्टेटमेन्ट ले यस्तो संदेश देखाउने छ: “Process runing in background are ” |
05:28 | Jobs स्पेस हाइफन l ले सम्पूर्ण ब्याकग्राउण्ड जब हरुको स्टेटस सुचिकृत गर्छ |
05:34 | अब हाम्रो टर्मिनल मा फर्कौं |
05:38 | अब टाइप गरौँ, डट स्ल्याश background.sh |
05:42 | इन्टर थिचौं |
05:44 | आउटपुट यस्तो देखिन्छ |
05:48 | यहाँ, ब्राकेट भित्रको वान जब नम्बर हो |
05:53 | 3962 PID हो |
05:57 | PID परिवर्तन हुनसक्छ |
06:01 | यदि फंक्सनले एक्जिक्युट हुन समय लियो भने यसले पृष्ठभूमिमा प्रोसेस रन गर्नेछ |
06:06 | र हामी स्टेटस Running देख्न सक्छौं |
06:11 | यदि फंक्सन स्क्रिप्ट भन्दा पहिले एक्जिक्युट भएमा हामी स्टेटस Done देख्न सक्छौं |
06:20 | आउटपुट कम्प्युटर अनुसार फरक पर्नेछ |
06:23 | यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं |
06:28 | संक्षेपमा हेरौं यो ट्युटोरियलमा हामीले सिक्यौं |
06:32 | Source कमाण्ड |
06:34 | एउटा फंक्सन पृष्ठभूमि मा राख्न |
06:36 | केहि उदाहरणहरु प्रयोग गरी |
06:39 | कार्यको रुपमा दुई नम्बरहरु जोड्न एउटा फंक्सन add लेख्नुहोस् र अर्को फाइलमा फंक्सन कल गर्नुहोस् |
06:47 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस् http://spoken-tutorial.org/What\_is\_a\_Spoken\_Tutorial |
06:51 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ |
06:55 | यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ |
07:00 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ, अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
07:10 | बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस् |
07:18 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो |
07:22 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ |
07:30 | यो मिसन सम्बन्धि थप जानकारीको लागि तलको लिंकमा हेर्नुहोस् http://spoken-tutorial.org\NMEICT-Intro |
07:36 | यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ |
07:42 | म मन्दिरा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार |