Inkscape/C2/Create-and-edit-multiple-objects/Nepali
From Script | Spoken-Tutorial
Revision as of 11:48, 24 April 2017 by PoojaMoolya (Talk | contribs)
Time | Narration |
00:01 | इन्कस्केप मा “Create and edit multiple objects” स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:08 | यो ट्युटोरियलमा हामी अब्जेक्टहरु कपि र पेस्ट गर्न सिक्ने छौं |
00:13 | अब्जेक्टहरु डुप्लिकेट र क्लोन गर्न |
00:16 | बिभिन्न अब्जेक्टहरु ग्रुप र अर्डर गर्न |
00:19 | मल्टिपल र इन्भर्ट सेलेक्सन |
00:22 | Clipping र Masking |
00:25 | यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दैछुँ, Ubuntu Linux १२.०४ ओएस |
00:31 | इन्कस्केप संस्करण ०.४८.४ |
00:35 | ड्यास होम मा जाऊ र Inkscape टाइप गरौँ |
00:39 | तपाई लोगोमा क्लिक गरेर इन्कस्केप खोल्न सक्नुहुन्छ |
00:42 | हामीले पहिले बनाएको Assignment_1.svg फाइल खोलौं |
00:49 | मैले यो मेरो Documents फोल्डरमा सेभ गरेको थिए |
00:52 | पहिले हामी एउटा अब्जेक्ट कपि र पेस्ट गर्न सिक्ने छौं |
00:56 | यसो गर्न हामीले पहिले एउटा अब्जेक्ट छान्नुपर्ने हुन्छ, त्यसैले पेन्टागनमा क्लिक गरौँ |
01:02 | अब यसलाई कपि गर्न किबोर्डको Ctrl + C थिचौं |
01:07 | अनि अब्जेक्ट पेस्ट गर्न Ctrl + V थिचौं, तपाई क्यानभासमा पेन्टागनको कपि देख्न सक्नुहुन्छ |
01:17 | अब्जेक्ट कपि गर्ने अन्य ३ तरिकाहरु छन् |
01:21 | यी सबै तरिकाहरुमा अब्जेक्टको कपि मूल अब्जेक्टको ठिक माथि गरिन्छ |
01:29 | पहिलो तरिकालाई Paste Special भनिन्छ |
01:32 | हामीले एउटा अब्जेक्ट कपि गर्न Ctrl + C थिचेको याद गरौँ |
01:38 | अब्जेक्टलाई यो कपि भएको स्थानमा पेस्ट गर्न Ctrl + Alt + V कीहरु थिचौं |
01:47 | कपि गरेको अब्जेक्ट सार्दा मूल अब्जेक्ट त्यसको ठिक मुनि हुन्छ |
01:54 | यी दुई अब्जेक्टहरु सारौँ र पर राखौं |
01:57 | दोस्रो तरिकालाई Duplication भनिन्छ, डुप्लिकेसनको लागि हामीले पहिले अब्जेक्ट कपि गर्नुपर्दैन |
02:05 | पेन्टागन छानौं र किबोर्डको Ctrl + D कीहरु थिचौं |
02:13 | अब एउटा डुप्लिकेट पेन्टागन मूल पेन्टागनको ठिक माथि बन्ने छ |
02:19 | मूल अब्जेक्ट हेर्न डुप्लिकेट अब्जेक्टलाई हटाऊ |
02:25 | डुप्लिकेट अब्जेक्टमा गरिएका परिवर्तनहरुले मूल अब्जेक्टमा कुनै असर पर्दैन |
02:32 | यो पक्का गर्न यसको रंग हरियो मा बदलौं र साइज घटाऊ |
02:40 | तेस्रो तरिकालाई Cloning भनिन्छ |
02:44 | ellipse मा क्लिक गरौँ र क्लोन सृजना गर्न Alt + D थिचौं |
02:49 | पहिले जस्तै क्लोन अब्जेक्ट मूलको ठिक माथि बन्छ |
02:55 | यसलाई देखिने बनाउन अलि पर सारौँ |
02:58 | याद गरौँ, क्लोन गरेको अब्जेक्ट सधैँ मूल अब्जेक्टमा लिंक हुनेछ |
03:04 | मूल अब्जेक्टलाई यसको प्यारेंट पनि भनिन्छ |
03:08 | मूल अब्जेक्टमा गरिने कुनै पनि फेरबदलहरु जस्तै साइज, रंग आदिले यसको क्लोन मा असर गर्छ |
03:16 | यो जाच्न मूल अब्जेक्टको रंग पिंकमा बदली यसलाई रोटेट गरेर साइज घटाएर हेरौं |
03:30 | याद गरौँ, सोहि परिवर्तनहरु क्लोन गरिएको अब्जेक्टमा स्वत: देखापर्ने छन् |
03:36 | क्लोन लाई मूल अब्जेक्टबाट अनलिंक गर्न पहिले क्लोन छानौं र Shift + Alt + D थिचौं |
03:44 | अब, मूल अब्जेक्ट पुन: छानौं र यसको साइज घटाऊ |
03:50 | अहिले क्लोन अब्जेक्टमा कुनै असर देखिदैन |
03:54 | यी कार्यहरुको लागि शर्ट-कट आइकनहरु कमाण्ड बार मा उपलब्ध छन् |
04:01 | एकभन्दा बढि अब्जेक्टहरु छान्न Shift key थिची राखी आफूले चाहेका अब्जेक्टहरु छानौं |
04:08 | म पहिले एउटा ellipse छान्ने छुँ, अनि म Shift key थिची अर्को इलिप्स छान्ने छुँ |
04:15 | अहिले दुवै अब्जेक्टहरु छानिएको याद गरौँ |
04:19 | अब हामी Ctrl + G कीहरु एकसाथ थिची ग्रुप गर्न सक्छौं |
04:24 | अहिले इलिप्सहरु एउटा अब्जेक्टको रुपमा ग्रुप भएको याद गरौँ |
04:28 | तपाई तिनीहरुलाई यताउति सार्न सक्नुहुन्छ र तपाई दुवै अब्जेक्टहरु एकै अब्जेक्टको रुपमा सरेको देख्नुहुन्छ |
04:35 | ग्रुप रिसाइज गरौँ र तपाई दुवै अब्जेक्टहरु उहिँ अनुपातमा रीसाइज भएको देख्नुहुन्छ |
04:43 | रंग निलोमा परिवर्तन गरौँ र दुवै अब्जेक्टहरु एकै रंगमा परिवर्तन भएको याद गरौँ |
04:53 | यदि हामी ग्रुपको एउटा मात्र अब्जेक्टको प्रोपर्टीज परिवर्तन गर्न चाहन्छौं भने के गर्ने? |
05:01 | एउटा ग्रुप भित्रको अब्जेक्ट छान्न Ctrl बटन थिचौं र अब्जेक्टमा क्लिक गरौँ |
05:08 | यो कार्य पछि हामी ग्रुप भित्र छिर्न सक्छौं र एउटा मात्र अब्जेक्ट छान्न सक्छौं |
05:13 | ग्रुपबाट बाहिर निस्कन क्यानभासको खाली ठाउँमा कतै क्लिक गरौँ |
05:18 | अब्जेक्टहरु अनग्रुप गर्न पहिले ग्रुप छानौं अनि Ctrl + Shift + G कीहरु वा Ctrl + U कीहरु थिचौं |
05:28 | अब इलिप्सहरु अनग्रुप भएका छन् |
05:31 | यी कार्यहरुको लागि सर्टकट आइकनहरु देखाए झैँ कमाण्ड बारमा उपलब्ध छन् |
05:36 | क्यानभासको सबै अब्जेक्टहरु छान्न, Ctrl + A' कीहरु ' थिचौं |
05:42 | अब्जेक्टहरु अनसेलेक्ट गर्न, क्यानभासको खाली ठाउँमा कतै क्लिक गरौँ |
05:48 | यदि हामी कुनै निश्चित अब्जेक्ट बाहेक सबै छान्न चाहन्छौं भने Invert Selection विकल्प प्रयोग गर्न सक्छौं |
05:55 | मानौं, हामी एरो बाहेक सबै अब्जेक्टहरु छान्न चाहन्छौं |
05:59 | त्यसैले, पहिले एरोमा क्लिक गरौँ, अब Edit menu मा जाऊ र Invert selection मा क्लिक गरौँ |
06:08 | एरो बाहेक क्यानभास मा रहेका सम्पूर्ण अब्जेक्टहरु छानिएको याद गरौँ |
06:16 | अब यी अब्जेक्टहरुलाई कसरी क्रममा राख्ने सिकौं |
06:20 | म सानो पेन्टागनलाई ठूलो पेन्टागनको माथि सार्ने छुँ |
06:25 | अब एउटा स्टार कोरौं र यसलाई सानो पेन्टागनको माथि राखौं |
06:36 | सानो पेन्टागन छानौं र Object menu मा जाऊ अनि Raise क्लिक गरौँ |
06:42 | अब सानो पेन्टागन माथि गएको छ र स्टार माथि छ |
06:47 | अब स्टारमा क्लिक गरौँ, Object menu मा क्लिक गरौँ र Lower मा क्लिक गरौँ |
06:53 | अब स्टार तल सरेको छ र ठूलो पेन्टागन यसको माथि देखापर्छ |
07:00 | अब म ठूलो पेन्टागनमा क्लिक गर्ने छुँ, Object menu मा जाऊ र Raise to top मा क्लिक गरौँ, अब ठूलो पेन्टागन माथि देखापर्छ |
07:11 | अब पुन: Object menu मा जाऊ र Lower to bottom मा क्लिक गरौँ, अब ठूलो पेन्टागन तल सरेको छ |
07:20 | हामी यी विकल्पहरु Tool controls bar मा पनि पाउन सक्छौं |
07:25 | अब Clipping गर्न सिकौं |
07:28 | क्लिपिंग ले तपाईको जटिल अब्जेक्टहरु |
07:31 | अर्को एलिमेंटमा बदल्न वा तपाईको डिजाइनको आकार |
07:35 | पुरै बदलेर छिटो र सजिलोसँग छाँटकाँट गर्न दिन्छ |
07:39 | म यो प्रदर्शन गर्न एउटा इमेज प्रयोग गर्ने छुँ, मसँग मेरो इनक्स्केप फाइलमा एउटा इमेज छ |
07:45 | यो इमेजमा म एउटा इलिप्स आकार कोर्ने छुँ |
07:49 | अब इमेज र इलिप्स छानौं |
07:53 | Object menu मा जाऊ र Clip अनि Set मा क्लिक गरौँ |
07:59 | अब इमेज इलिप्सको आकारमा क्लिप भएको याद गरौँ |
08:04 | क्लिपिंग गर्दा, क्लिप गर्न प्रयोग भएको अब्जेक्टको आकारले देखिने क्षेत्र जनाउँछ |
08:09 | हामी क्लिप हटाउन Object menu मा गएर Clip अनि Release मा क्लिक गर्न सक्छौं |
08:17 | अब क्लिप हटेको छ |
08:19 | अब हामी Masking को बारेमा सिक्ने छौं |
08:22 | Masking Clipping सँग मिल्दोजुल्दो छ |
08:25 | Masking मा एउटा अब्जेक्टको पारदर्शीता ले दोस्रो अब्जेक्टको अपारदर्शीता निश्चित गर्छ |
08:32 | Masking देखाउन म gradient टूल प्रयोग गरी इलिप्स अर्ध पारदर्शी बनाउने छुँ |
08:38 | अब इलिप्स छानौं |
08:40 | Object menu' मा जाऊ र Fill and stroke मा क्लिक गरौँ |
08:44 | Radial gradient मा क्लिक गरौँ र Edit मा क्लिक गरौँ |
08:50 | रंग सेतोमा परिवर्तन गर्न RGB स्लाइडर लाई दायाँ छेऊमा सारौँ |
09:00 | Stop ड्रप डाउन एरोमा क्लिक गरौँ र अर्को stop छानौं |
09:05 | रंग कालोमा बदल्न RGB स्लाइडरलाई बायाँ छेऊमा सारौँ, र अल्फाको मान 255 मा बदलौं |
09:15 | अर्को थप रंग थप्न Add stop मा क्लिक गरौँ |
09:20 | Node tool मा क्लिक गरौँ र डायमण्ड ह्यान्डललाई माथितिर सारौँ |
09:27 | अब इमेज र इलिप्स छानौं |
09:30 | Object menu मा जाऊ |
09:32 | Mask अनि Set मा क्लिक गरौँ |
09:36 | याद गरौँ, इमेजमा mask बन्नेछ |
09:40 | याद गरौँ, इमेजले masking अब्जेक्टको पारदर्शी गुण प्रयोग गर्छ जुन इलिप्स हो |
09:47 | मास्क हटाउन Object menu मा फर्कौं |
09:51 | Mask अनि Release मा क्लिक गरौ |
09:54 | अहिले mask हटाइएको छ |
09:56 | संक्षेपमा हेरौं,यो ट्युटोरियलमा हामीले अब्जेक्टहरु कपि र पेस्ट गर्न सिक्यौं |
10:02 | अब्जेक्टहरु डुप्लिकेट र क्लोन गर्न |
10:05 | बिभिन्न अब्जेक्टहरु ग्रुप र अर्डर गर्न |
10:08 | मल्टिपल र इन्भर्ट सेलेक्सन |
10:10 | क्लिपिंग र मास्किंग |
10:12 | यहाँ तपाईको लागि २ कार्यहरु रहेका छन् |
10:15 | खैरो रंगमा एउटा भर्टिकल इलिप्स र कालो रंगमा एउटा वृत सृजना गरौँ |
10:20 | वृतलाई ठिक बिचमा पर्ने गरी इलिप्सको माथि राखौं |
10:23 | यो एउटा आँखा जस्तो देखिनुपर्छ |
10:25 | अब तिनीहरुलाई ग्रुप गरौँ’ |
10:27 | अब अर्को आँखा बनाउन क्लोन गरौँ |
10:31 | दुवै आँखा देखिने बनाउन यसलाई अलि पर सारौँ |
10:35 | एउटा वृत निलो रंगमा र एउटा वर्ग रातो रंगमा सृजना गरौँ |
10:40 | वर्ग डुप्लिकेट गरौँ र दुवै वर्गहरु डायगनलको बिपरित राखौं |
10:45 | दुवै वर्गहरु छानौं र तिनीहरुलाई एकै अब्जेक्टमा ग्रुप गरौँ |
10:50 | वृतलाई ग्रुप गरेको वर्गहरुको ठिक माथि राखौं |
10:54 | दुवै छानौं र एउटा clip सृजना गरौँ, यो एउटा बो जस्तो देखिनुपर्छ |
11:00 | तपाईको पुरा गरेको कार्य यस्तो देखिनुपर्छ |
11:03 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्,यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ, यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्नुहोस् |
11:12 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ र अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र गर्छ |
11:21 | बिस्तृत जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस् |
11:23 | स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको सहयोग रहेको छ |
11:31 | यो मिसन सम्बन्धि थप जानकारी यो लिंकमा उपलब्ध छ |
11:35 | हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं |
11:38 | म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार |