Linux/C2/Basics-of-System-Administration/Nepali
From Script | Spoken-Tutorial
Revision as of 17:31, 15 July 2014 by Pratik kamble (Talk | contribs)
Time | Narration |
00:02 | नमस्कार, बेसिक्स अफ सिस्टम एडमिनिस्ट्रेसन् विड्थ लिनक्स स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:09 | यो ट्युटोरियलमा हामी यी कमाण्डहरु सिक्नेछौं |
00:13 | adduser |
00:14 | su |
00:16 | usermod |
00:17 | userdel |
00:18 | id |
00:19 | du |
00:20 | df |
00:22 | म यो ट्युटोरियलको लागि उबुन्टु १०.१० प्रयोग गर्दैछु |
00:27 | पूर्वाधारको रुपमा कृपया “General Purpose Utilities in Linux”स्पोकन ट्युटोरियल हेर्नुहोला |
00:35 | जुन यो वेबसाइटमा उपलब्ध छ |
00:39 | देखाइएका कमाण्डहरु एक्जिक्युट गर्न तपाई संग एड्मिन अधिकार हुनुपर्छ |
00:47 | पहिले, एउटा नयाँ युजर कसरी बनाउने हेरौं |
00:53 | “adduser” कमाण्ड ले हाम्रोलागि अधिकार सहितको एउटा नयाँ युजर लगिन बनाऊ |
01:01 | हामी “sudo”कमान्डको सहयोगले कुनै पनि युजर एकाउन्ट थप्न सक्छौं |
01:06 | म “sudo”कमान्डको बारेमा छोटो बर्णन गर्दैछु |
01:11 | सुडो कमान्डले प्रशासकीय युजरलाई कुनै कमाण्ड सुपर युजरको रुपमा एक्जिक्युट गर्न दिन्छ |
01:19 | सुडो कमान्डमा धेरै विकल्पहरु छन्, हामी यो ट्युटोरियलमा अघि बढ्दै जादाँ विकल्पहरुको बारेमा जान्नेछौं |
01:27 | अब, एउटा “New User”बनाउन सिकौं |
01:32 | तपाइको किबोर्डको “Ctrl, Alt र t” एकैचोटी थिची “टर्मिनल” खोल्नुहोस् |
01:45 | मैले यहाँ पहिले नै “Terminal” खोलिसकेकी छु |
01:49 | यहाँ कमाण्ड टाइप गर्नुहोस्, “sudo स्पेस adduser” र इन्टर थिच्नुहोस् |
01:58 | तपाइसंग एउटा पासवर्ड मागिनेछ |
02:01 | म यहाँ “Admin” पासवर्ड दिन्छु र इन्टर गर्छु |
02:07 | टर्मिनलमा टाइप गरिएको पासवर्ड देखिदैन |
02:11 | त्यसैले हामीले ध्यान दिएर पासवर्ड टाइप गर्नुपर्छ |
02:16 | फेरि एकचोटी, एउटा मेसेज देखाईन्छ, “adduser : Only one or two names allowed” |
02:27 | त्यसैले एउटा “duck”नामक नयाँ युजर एकाउन्ट खोलौं |
02:34 | कमाण्ड टाइप गर्नुहोस्: |
02:36 | sudo स्पेस adduser स्पेस duck, र इन्टर थिच्नुहोस् |
02:45 | हामीले “duck”नामक नयाँ युजर बनाएका छौं |
02:49 | एउटा नयाँ युजर बनाउदा युजरको लागि एउटा छुट्टै “home” डाइरेक्टरी पनि बनेको छ |
02:58 | यो ध्यान दिनुहोस् कि हामीसंग “duck” युजरको नयाँ पासवर्ड मागिनेछ |
03:05 | तपाइले चाहेको पासवर्ड टाइप गर्नुहोस्, म नयाँ पासवर्डमा“duck” टाइप गर्दैछु र इन्टर गर्छु |
03:17 | फेरि, नयाँ पासवर्ड टाइप गर्नुहोस् |
03:20 | पासवर्ड सुरक्षा र पक्का गर्नको लागि दुइचोटी मागिन्छ |
03:26 | अब, हाम्रो नयाँ पासवर्ड अपडेट भएको छ |
03:31 | हामीसंग अरु बिवरण पनि मागिनेछ |
03:35 | तर म अहिलेको लागि “Full Name” मा “duck”लेख्छु र इन्टर थिची बाकी विवरण खाली छोड्दै छु |
03:46 | इन्टर गरौँ |
03:47 | म यसलाई “y” इन्टर गरि पक्का गर्दैछु |
03:51 | यसले सबै जानकारी सहि छ भनि पक्का गर्छ |
03:55 | अब युजर एकाउन्ट बनेको छ/छैन जाचौं |
04:00 | यसो गर्न कृपया कमाण्ड प्रम्प्टमा टाइप गरौँ |
04:04 | “ls space /(स्ल्याश) home” |
04:09 | र इन्टर गर्नुहोस् |
04:11 | होम फोल्डरमा भएका युजरको सूची हेर्न, “ls” कमाण्ड प्रयोग गरिन्छ |
04:17 | र यहाँ हाम्रो नयाँ बनाइएको “duck”नामक युजर छ |
04:23 | म स्लाइडमा फर्किदैछु |
04:26 | अब, अर्को कमाण्ड “su” हो |
04:30 | “su” मतलब “Switch User” हो |
04:34 | यो कमाण्ड करेन्ट युजरबाट अर्को युजरमा जान उपयोगी हुन्छ |
04:39 | अब, टर्मिनलमा जाऊ |
04:43 | कमाण्ड इन्टर गरौँ |
04:45 | “Terminal”मा “su स्पेस हाइफन स्पेस duck” र इन्टर थिच्नुहोस् |
04:53 | तपाईसंग एउटा पासवर्ड मागिनेछ |
04:56 | म यहाँ “duck”युजरको पासवर्ड टाइप गर्दैछु जुन सम्झनुहोस् कि “duck” आफै थियो |
05:04 | कृपया ध्यान दिनुहोस्, टर्मिनल पहिलेको युजरबाट नयाँ युजरमा जान्छ जुन अहिलेको लागि “duck” छ |
05:14 | यो युजरबाट लगआउट गर्न, टाइप गर्नुहोस |
05:17 | “logout” र इन्टर गर्नुहोस् |
05:22 | अब, टर्मिनल करेन्ट युजर “duck” बाट पहिलेको युजर एकाउन्टमा फर्किन्छ,जुन “vinhai” हो |
05:31 | अब, “usermod” कमाण्डको बारेमा जानौं |
05:35 | “usermod” कमाण्ड |
05:37 | एउटा सुपर युजर वा रुट युजरले अन्य युजरको सेटिंग बदल्न सक्छ जस्तै |
05:46 | पासवर्डलाई पासवर्ड नभएको वा खाली बनाउनुहोस् |
05:50 | युजर एकाउन्ट निस्क्रिय बनाउने मिति देखाउनुहोस् |
05:55 | यो कमाण्ड प्रयोग गरौँ र हेरौं |
05:57 | अब, म टर्मिनलमा जादैछु |
05:59 | युजर एकाउन्ट डक निष्क्रिय हुने मिति राख्नुहोस् |
06:05 | यहाँ कमाण्ड प्रम्प्टमा टाइप गर्नुहोस् |
06:09 | sudo space usermod space -(hyphen)e space 2012-(hyphen)12-(hyphen)27 space duck |
06:33 | र इन्टर गर्नुहोस् |
06:37 | यहाँ “-e” विकल्पको सहयोगले,युजर एकाउन्टको एक्स्पाईरी डेट कमान्डमा दिए जस्तै सेट भएको छ |
06:46 | अब, तपाइले “duck” युजर एकाउन्टको लागि एउटा एक्स्पाईरी डेट सेट गर्नुभएको छ |
06:52 | अब, “uid” र “gid”कमान्डको बारेमा कुरा गरौँ |
06:57 | “id – command” सबै युजरहरु र ग्रुपको आइड़ेन्टिटि जाच्न प्रयोग गरिन्छ |
07:04 | युजरको आइड़ेन्टिटि बारेमा जान्न, हामी “id space -(hyphen)u”प्रयोग गर्छौं |
07:12 | ग्रुप युजरको आइड़ेन्टिटि को बारेमा थाहा पाउन हामी “id space -(hyphen)g” प्रयोग गर्छौं |
07:20 | अब, यसमा काम गरौँ |
07:22 | टर्मिनलमा यो टाइप गरौँ |
07:25 | “id” र इन्टर गर्नुहोस् |
07:29 | अब, हामी हामीले प्रयोग गरिरहेको सिस्टमको User IDs र Group IDs देख्न सक्छौं |
07:37 | युजर id मात्र पाउन, हामी “-(hyphen)u” बिकल्प प्रयोग गर्छौं |
07:43 | कमान्ड टाइप गरौँ, “id space -(hyphen)u” |
07:49 | र इन्टर गरौँ |
07:50 | अब, हामी खाली युजर ids मात्र देख्न सक्छौं |
07:55 | तर यदि हामीलाई युजरको नाम थाहा पाउनुछ भने के गर्ने? |
08:00 | त्यो पत्ता लगाउन, हामी टाइप गर्नेछौं |
08:02 | टर्मिनलमा “id space -(hyphen)n space -(hyphen)u” र इन्टर गर्नुहोस् |
08:13 | अब, हामी युजरको idsको सट्टामा नाम देख्न सक्छौं |
08:20 | अब, Group IDsको लागि कमाण्ड जानौं |
08:24 | टाइप गरौँ, “ id space -(hyphen)g” |
08:29 | यहाँ, हामी ग्रुप ids देख्न सक्छौं |
08:32 | यदि हामी सबै करेन्ट युजर ग्रुप IDs हेर्न चाहन्छौं भने टाइप गरौँ, |
08:38 | “id space -(hyphen) (capital)G” र इन्टर थिच्नुहोस् |
08:46 | ध्यान दिनुहोस् कि मैले G क्यापिटलमा टाइप गरेकी छु |
08:50 | नतिजा आफै हेर्नुहोस् |
08:53 | अब, एउटा युजर एकाउन्ट कसरी मेट्ने हेरौं |
08:57 | यसको लागि,हामी “userdel”कमाण्ड प्रयोग गर्छौं |
09:00 | हामी एउटा युजर एकाउन्ट “userdel” कमान्डको सहयोगले स्थायी रुपमा मेट्न सक्छौं |
09:07 | यसलाई टर्मिनलमा हेरौं |
09:09 | यहाँ, टाइप गर्नुहोस् “sudo space userdel space -(hyphen)r space duck” |
09:22 | मैले -(hyphen)r विकल्प प्रयोग गरेकी छुँ |
09:25 | यो युजरलाई उसको होम डाइरेक्टरी सहित हटाउन हो |
09:30 | अब, इन्टर थिचौं र के हुन्छ हेरौं |
09:34 | अब, “duck” युजर मेटिएको छ |
09:38 | यसलाई टाइप गरेर जाचौं |
09:41 | “ls space /(slash)home” र इन्टर थिचौं |
09:47 | हामी युजर एकाउन्ट “duck” मेटिएको पाउनेछौं |
09:53 | म अब स्लाइडमा फर्किदैछु |
09:56 | लिनक्स सिस्टम एडमिनिस्ट्रेसनमा केहि उपयोगी कमाण्ड हरु “df” र “du”हुन् |
10:03 | “df”कमान्डले डिस्कमा उपलब्ध फ्री स्पेस को रिपोर्ट दिन्छ |
10:08 | र “du”कमान्डले डिस्कमा उपलब्ध एउटा फाइलले कति स्पेस लिएको छ भनि रिपोर्ट दिन्छ |
10:13 | कृपया यी दुई कमाण्डहरु प्रयोग गर्नुहोस् र कार्यको रुपमा यसको आउटपुट पत्ता लगाउनुहोस् |
10:19 | अब, टर्मिनलमा जाऊ, म तपाईलाई “df” कमाण्डसंग प्रयोग गरिने केहि उपयोगी विकल्पहरुको बारेमा जानकारी दिनेछु |
10:26 | कृपया टाइप गर्नुहोस्, df space -(hyphen)h र इन्टर गर्नुहोस् |
10:33 | यहाँ यसले Filesystem साइज र प्रयोग गरिएको स्पेस देखाउछ |
10:38 | यसले ह्युमन रिडेबल फर्म्याटमा राखिएको स्पेस पनि देखाउछ |
10:46 | अब, “du” कमाण्डसंग केहि विकल्पहरु प्रयोग गरि हेरौं |
10:50 | यो समयमा म मान्छु कि तपाइले तपाइको होम फोल्डरमा केहि टेक्स्ट फाइलहरु बनाउनुभएको छ |
10:57 | यदि छैन भने कृपया, “General Purpose Utilities in Linux”ट्युटोरियल हेर्नुहोला |
11:04 | मैले पहिले नै कमाण्ड एक्जिक्युट गर्न होम डाइरेक्टरीमा केहि टेक्स्ट फाइलहरु बनाएकी छु |
11:11 | टर्मिनलमा यो टाइप गरि “home folder”मा जानुहोस् |
11:15 | “cd space /(slash) home” र इन्टर गर्नुहोस् |
11:20 | अनि टाइप गर्नुहोस् du space -(hyphen)s space *. (astrix dot) txt र इन्टर गर्नुहोस् |
11:33 | यो कमान्डले तपाइलाई डाइरेक्टरीमा उपलब्ध txt फाइलहरु र तिनीहरुको साइज सहितको रिपोर्ट दिन्छ |
11:43 | कार्यको रुपमा, कमाण्ड प्रम्प्टमा टाइप गर्नुहोस् |
11:47 | “du space -(hyphen)ch space *.(astrix dot)txt” र के हुन्छ हेर्नुहोस् |
11:59 | म अब स्लाइडमा फर्किदैछु |
12:01 | हामीले सिकेका कुरा संक्षेपमा: |
12:03 | एउटा नयाँ युजर बनाउन “adduser” कमाण्ड |
12:06 | एउटा युजरबाट अर्को मा जान “su”कमाण्ड |
12:09 | युजर एकाउन्ट सेटिंग बदल्न, “usermod” कमाण्ड |
12:12 | युजर एकाउन्ट मेट्न “userdel”कमाण्ड |
12:15 | युजर ids र ग्रुप idsको बारेमा जानकारी लिन id कमाण्ड |
12:20 | फाइल सिस्टम साइज र यसको उपलब्धता जाच्न “df” कमाण्ड |
12:24 | एउटा फाइलले ओगटेको स्पेस जाच्न “du”कमाण्ड |
12:27 | यसले हामीलाई “Basics of system administration”ट्युटोरियलको अन्त्यमा ल्याएको छ |
12.33 | यो urlमा उपलब्ध भिडियोले |
12:37 | स्पोकन ट्युटोरियल प्रोजेक्टको संक्षेपीकरण गर्छ |
12:40 | यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्नसक्नुहुन्छ |
12:44 | हामी स्पोकन ट्युटोरियल प्रयोग गरि वर्कसप संचालन गर्छौं,हामी अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र पनि प्रदान गर्छौं, बिस्तृत जानकरीको लागि हामीलाई सम्पर्क गर्नुहोस् |
12:53 | नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहायोग रहेको स्पोकन ट्युटोरियल“Talk to a Teacher” प्रोजेक्टको एक भाग हो |
13:03 | थप जानकारी यो urlमा उपलब्ध छ |
13:08 | यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ |
13:12 | र कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछु, सहभागिताको लागि धन्यवाद |