Ruby/C2/Hello-Ruby/Nepali
From Script | Spoken-Tutorial
Revision as of 11:00, 17 April 2017 by Pratik kamble (Talk | contribs)
Time | Narration |
00:00 | रुबी' को Hello स्पोकन ट्यूटोरियलमा स्वागत छ |
00:04 | यो ट्यूटोरियलमा, हामी सिक्ने छौ |
00:06 | रुबी के हो? |
00:08 | विशेषताहरुRubyGems र Help on Ruby |
00:12 | इन्स्टलेसन रुबी कोड रन गर्न |
00:15 | कमेन्टिंग puts र print बीचको भिन्नता |
00:19 | यहाँ, हामी उबुन्टु लिनक्स संस्करण १२.०४ र रुबी ' १.९.३ प्रयोग गर्दै छौं |
00:27 | यो ट्यूटोरियल अभ्यास गर्न, तपाईले इन्टरनेट जोडेको हुनुपर्छ |
00:30 | तपाईसँग लिनक्स मा टर्मिनल र टेक्स्ट एडिटर प्रयोग गर्ने आधारभूत ज्ञान हुनु पर्छ |
00:37 | अब, म Ruby के हो व्याख्या गर्ने छुँ |
00:40 | ' रुबी अब्जेक्टओरियन्टेड, इन्टरप्रिटेड स्क्रिप्टिंग ल्यांग्वेज हो |
00:44 | यो गतिशील, खुला स्रोत प्रोग्रामिंग ल्यांग्वेज हो |
00:48 | यसको सिनट्याक्स रमाइलो छ जुन लेख्न र पढ्न सहज र सजिलो हुन्छ |
00:54 | अब, रुबी को केहि विशेषताहरू हेरौ |
00:57 | रुबी एकदमै पोर्टेबल छ |
00:59 | रुबी प्रोग्राम कुनै पनि अपरेटिङ् सिस्टममा चल्छ |
01:04 | रुबी को भेरिएबलहरूको Smalltalk, BASIC वा Python हरु जस्तो डाटाटाइप हुदैन |
01:11 | यसमा अटोमेटिक मेमोरी म्यानेजमेन्ट पनि उपलब्ध छ |
01:14 | रुबी निःशुल्क फर्म्याट ल्यांग्वेज हो |
01:17 | तपाई आफ्नो प्रोग्राम कुनैपनि लाइन र कोलुमबाट सुरु गर्न सक्नु हुन्छ |
01:21 | रुबी इन्टरनेट र इन्ट्रा-नेट अनुप्रयोगको विकासको लागि प्रयोग गरिन्छ |
01:26 | रुबी को सबै भन्दा महत्वपूर्ण विशेषता एउटा RubyGems हो |
01:31 | Rubygems रुबी प्रोग्रामिंग भाषा लागि प्याकेज म्यानेजर हो |
01:36 | यसले रुबी प्रोग्रामहरू र लाइब्रेरीहरु वितरणको लागि एउटा स्ट्याण्डर्ड फर्म्याट प्रदान गर्दछ |
01:42 | तपाई आफ्नै gems सिर्जना गर्न र प्रकाशित गर्न सक्नुहुन्छ |
01:46 | RubyGems को थप जानकारीको लागि तलको लिंकमा जाँऊ |
01:51 | रुबी मा थप जानकारी लिन तपाई देखाएको लिंकमा जान सक्नुहुन्छ |
01:55 | तपाई उबुन्टु सफ्टवेयर सेन्टर प्रयोग गरि रुबी इन्स्टल गर्न सक्नुहुन्छ |
01:59 | उबुन्टु सफ्टवेयर सेन्टर को थप जानकारीको लागि, कृपया यो वेबसाइटको उबुन्टु लिनक्स ट्यूटोरियल हेर्नुहोस् |
02:07 | रुबी इन्स्टल गर्ने अन्य तरिकाहरु यो स्लाइडमा देखाइएको छ |
02:12 | रुबी कोड ३ तरिकाहरूमा एक्जिक्युट गर्न सकिन्छ |
02:16 | 'Command line 'Interactive Ruby |
02:19 | एउटा फाईल को रुपमा हामी प्रत्येक एक्जुक्युसन तरिका हेर्नेछौं |
02:23 | पहिले, कमान्ड लाइनमा Hello World कोड कसरी एक्जिक्युट गर्ने हेरौ |
02:28 | एकैपटक Ctrl, Alt र T कीहरू थिचेर टर्मिनल खोलौ |
02:33 | तपाईको स्क्रिनमा टर्मिनल विन्डो देखिन्छ |
02:37 | कमान्ड टाइप गरौ ruby space hyphen e space एकल उद्धरणमा puts space अनि दोहोरो उद्धरणमा Hello World र |
02:50 | इन्टर थिचौं |
02:53 | हामी आउटपुट Hello World पाउने छौ |
02:56 | puts कमान्ड टर्मिनल मा आउटपुट प्रिन्ट गर्न प्रयोग गरिन्छ |
03:00 | hyphen e flag ले कोडको एक मात्र लाइन एक्जिक्युट गर्न दिन्छ |
03:06 | एक भन्दा बढि hyphen' e flag हरु एक भन्दा बढि लाइन कमान्डहरू एक्जिक्युट गर्न प्रयोग गरिन्छ |
03:11 | यो गरेर हेरौं |
03:13 | अब अघिल्लो कमान्ड पाउन गर्न अप एरो थिचौं |
03:18 | टाइप गरौँ space hyphen e space एकल उद्धरण भित्र puts space 1+2 र |
03:30 | इन्टर थिचौ |
03:32 | हामी Hello World र 3 आउटपुट प्राप्त गर्छौ |
03:36 | हामी स्लाइडमा फर्कौं |
03:38 | हामी अब Interactive Ruby को बारेमा सिक्ने छौ |
03:42 | Interactive Ruby ले तत्काल प्रतिक्रिया दिदैं रुबी कमान्डहरू एक्जिक्युट गर्न दिन्छ |
03:48 | तपाई रुबी स्टेटमेन्टहरू रन गर्न सक्नुहुन्छ र आउटपुट र रिटर्न मानहरु जाच्नुहोस् |
03:53 | रुबी को पुरानो संस्करणको लागि, irb छुटै इन्स्टल गरौ |
03:57 | अब, irb प्रयोग गरि रुबी कोड एक्जिक्युट गरौ , टर्मिनलमा जाँऊ |
04:03 | irb टाइप गरौ र इन्टर थिचौं |
04:06 | Interactive Ruby सुरु गर्न |
04:09 | टाइप गरौँ puts space दोहोरो उद्धरणमा Hello World र इन्टर थिचौं |
04:19 | हामी आउटपुट Hello World प्राप्त गर्छौ |
04:22 | र हामी रिटर्न मान nil प्राप्त गर्छौ |
04:25 | irb बाट बाहिर आउन exit टाइप गरौ र इन्टर थिचौ |
04:31 | तपाई एउटा फाईलबाट पनि रुबी प्रोग्राम चलाउन सक्नुहुन्छ |
04:34 | तपाई कोड लेख्न आफ्नो रोजाईको कुनैपनि टेक्स्ट एडिटर प्रयोग गर्न सक्नुहुन्छ |
04:39 | म gedit टेक्स्ट एडिटर प्रयोग गर्दै छौ, gedit टेक्स्ट एडिटरमा जाँऊ |
04:45 | अब, टाइप गरौँ, puts स्पेस दोहरो उद्धरणमा Hello World |
04:54 | अब कसरी एक भन्दा बढि लाइन वा ब्लक कमेन्टहरु थप्ने सिकौं |
04:59 | puts कमान्ड अघि |
05:01 | टाइप गरौँ, equal to begin र इन्टर थिचौं |
05:06 | 'Equal to begin कमेन्ट सुरु गर्न प्रयोग हुन्छ |
05:10 | थप्न चाहेको आफ्नो इच्छाको कमेन्टहरू टाइप गरौ |
05:13 | म My first Ruby program टाइप गर्ने छु |
05:20 | र इन्टर थिचौं |
05:22 | अनि टाइप गरौँ, This code will print Hello world र इन्टर थिचौं |
05:30 | अब टाइप गरौँ, equal to end |
05:32 | equal to end एक भन्दा बढि लाइन कमेन्टहरु अन्त्य गर्न प्रयोग हुन्छ |
05:37 | कमेन्टहरु प्रोग्रामको बहाव बुझ्न उपयोगी हुन्छन् |
05:41 | यो डकुमेन्टेसनको लागि उपयोगी छ |
05:45 | अब, सेभ बटन क्लिक गरेर फाईल सेभ गरौ |
05:50 | फाईल बारम्बार सेभ गर्नु राम्रो अभ्यास हो |
05:53 | तपाईको स्क्रिनमा Save As डाइलग बक्स देखिन्छ |
05:57 | तपाईले फाइल सेभ गर्न चाहेको स्थानमा जाउँ |
06:01 | डेस्कटपमा, म एउटा rubyprogram नामक फोल्डर सिर्जना गर्ने छु |
06:06 | हामी यो फोल्डर भित्र फाईल सेभ गर्ने छौं |
06:10 | Name टेक्स्ट बक्स भित्र, तपाईले दिन चाहनुभएको नाम टाइप गर्नुहोस् |
06:14 | म hello.rb टाइप गर्नेछु |
06:17 | रुबी फाईललाई Dot rb एक्सटेन्सन दिइन्छ |
06:21 | अनि फाईल सेभ गर्न सेभ बटनमा क्लिक गरौ, ल अब फाईल सेभ हुन्छ |
06:28 | कोड एक्जिक्युट गर्न टर्मिनल मा जाँऊ |
06:32 | पहिले टर्मिनललाई सफा पारौं |
06:35 | तपाई आफ्नो रुबी फाईल भएको डीरेक्टरीमा भएको पक्का गर्नुहोस् |
06:39 | याद राखौ, हामी home डीरेक्टरीमा छौ, हामी सब डीरेक्टरी rubyprogram मा जानुपर्छ |
06:47 | यसोगर्न, टाइप गरौँ, cd '' स्पेस Desktop/rubyprogram र इन्टर थिचौं |
07:00 | फाईल एक्जिक्युट गरौ, टाइप गरौँ, ruby space hello dot rb र इन्टर थिचौं |
07:10 | हामी HelloWorld आउटपुट प्राप्त गर्छौ |
07:13 | अब, puts र print स्टेटमेन्ट बीचको भिन्नता हेरौं |
07:18 | हामी यो irb प्रयोग गरेर हेर्नेछौं |
07:22 | त्यो भन्दा पहिले, हामी होम डीरेक्टरीमा जानु आवश्यक छ, यसो गर्न,cd टाइप गरौ र इन्टर थिचौ |
07:31 | अब, irb टाइप गरौ र Interactive Ruby सुरु गर्न इन्टर थिचौ |
07:39 | टाइप गरौँ, puts स्पेस दोहोरो उद्धरण भित्र Hello कमा दोहोरो उद्धरण भित्र World |
07:50 | यहाँ कमा दुई वटा puts कमान्ड संगै जोड्न प्रयोग हुन्छ |
07:55 | अब इन्टर थिचौं |
07:57 | हामी Hello World, आउटपुट भिन्नै लाइनमा पाउने छौं |
08:03 | अब, यहि कुरा print प्रयोग गरि हेरौं |
08:06 | अघिल्लो कमान्ड प्राप्त गर्न अप एरो थिचौ |
08:09 | puts लाई print ले बदलौं र इन्टर थिचौ |
08:14 | हामी Hello World को रुपमा आउटपुट एकै लाइनमा प्राप्त गर्छौ |
08:19 | कीवर्ड puts ले आउटपुटको अन्तमा एउटा नयाँलाइन थप्छ, कीवर्ड प्रिन्ट ले त्यसो गर्दैन |
08:27 | कीवर्डले मात्र हामीले दिएको आउटपुट निकाल्छ |
08:31 | यसरी हामी यो स्पोकन ट्यूटोरियलको अन्त्यमा आइपुगेका छौं, हाम्रो स्लाइडमा फर्कौं |
08:37 | यो ट्यूटोरियलमा हामीले सिक्यौ |
08:39 | रुबी बारेमा |
08:41 | इन्स्टलेसन रुबी कोडको एक्जिक्युसन |
08:44 | =begin र =end प्रयोग गरि एक भन्दा बढि कमेन्टहरू थप्न |
08:50 | puts र print बीचको भिन्नता |
08:53 | कार्यको रुपमा |
08:55 | आफ्नो नाम र उमेर प्रिन्ट गर्ने एउटा प्रोग्राम लेख्नुहोस् |
08:58 | हामीले यो ट्यूटोरियलमा एक भन्दा बढि लाइन कमेन्टहरु प्रयोग गर्यौ |
09:01 | एउटा एकल लाइन कमेन्ट प्रयोग गरौँ |
09:04 | तलको लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस् |
09:07 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ |
09:10 | यदि तपाइसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ |
09:15 | स्पोकन ट्यूटोरियल प्रोजेक्ट टिमले |
09:17 | स्पोकन ट्यूटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ |
09:20 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
09:24 | विस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुहोस् |
09:30 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो |
09:34 | यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ |
09:41 | यो मिशन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ |
09:45 | म मन्दिरा थापा बिदा हुदैछु |
09:50 | सहभागीताको लागि धन्यवाद, नमस्कार!! |