Geogebra/C3/Spreadsheet-View-Advanced/Nepali
From Script | Spoken-Tutorial
Revision as of 13:19, 11 July 2014 by Pratik kamble (Talk | contribs)
Time | Narration |
00:00 | नमस्कार |
00:01 | Spreadsheet view advancedको यो जियोजेब्रा ट्युटोरिअलमा स्वागत छ |
00:05 | यदि यो तपाइँको जियोजेब्राको पहिलो प्रयोग हो भने प्राथमिक ट्युटोरिअलहरुको लागि, कृपया हाम्रो वेबसाइटमा हेर्नुहोला |
00:15 | यो ट्युटोरिअलमा हामी spreadsheet को प्रयोगले |
00:19 | functionबाट आएको X र Y कोओर्डीनेटको स्लाइडरबाट आएको मानको संकलन गर्छौं |
00:24 | डाटा प्रयोग गरि numberको नमुना चिन्ने र function लेखा चित्रको अनुमान गर्छौं |
00:29 | जियोजेब्रा सुरु गर्न म प्रयोग गर्दै छु, linux operating system Ubuntu 10.04 LTS संस्करण, र geogebra 3.2.40 संस्करण
|
00:40 | अब जियोजेब्रा विन्डोमा
|
00:43 | spreadsheet देखाउनाको लागि मेनुमा जाउँ र spreadsheet विकल्प खोजौँ
|
00:52 | अब xValue नामको एउटा slider बनौँ | अधिकतम र न्युनतम मानलाई नाचलाई incrementको मान १ बनौँ
|
01:07 | xValue लाई न्युनतम मान तर्फ लागौं
|
01:12 | A बिन्दु इंकित गरौँ, बिन्दु A मा राइट क्लिक गरेर अब्जेक्ट प्रपर्टिजबाट A को coordinate परिबर्तन गरौँ, X coordinate को मान xValue र Y coordinateको मान xValueको ३ गुना राखौं
|
01:36 | यहाँ हामी घेराको ढालको मान ३ बनाउदै छौँ , keyboardमा tab थिचौं, show trace on पनि रोजौं
|
01:50 | क्लोज थिचौं, spreadsheet view चलाएर columns A र B देखिने गरि राखौं,
|
02:02 | अब spreadsheetको विकल्पहरु मध्ये पहिलो टुल को तेस्रो विकल्प रोजौं
|
02:10 | बिन्दु A रोजौं, यदि ड्रइंग प्याडमा देखिएको छैन भने, algebra view बाट रोजौं, अनि sliderमा xValue को मान लाई न्युनतम बाट अधिकतम तर्फ लगौं
|
02:23 | याद गरौँ बिन्दु A को X coordinate spreadsheet को column Aमा, र Y coordinate column Bमा संचित भएको छ
|
02:34 | यो पाठ पुरा भएपछि तपाई बिद्यार्थी हरुलाई देखिएको घेरा अनुसार अथवा संकलन भएको डाटाको आधारमा function अनुमान गर्न लगाउन सक्नु हुन्छ
|
02:44 | अनुमानित function लाई इन्पुट बारमा यसरी लेखौं f ओफ x बराबर x को ३ गुना, गुणन को लागि जियोजेब्रामा space लेख्नुभए हुन्छ; enter थिच्नुहोस
|
03:05 | यदि अनुमान मिलेमा सबै बिन्दुहरु दिईएको घेरामा अथवा function मा पर्न आउछ |
03:15 | संक्षेपमा भन्नु पर्दा,
|
03:18 | हामीले एउटा ‘xValue’ slider बनायौं , xValue र xValueको ३ गुना coordinate भएको बिन्दु A बनायौं
|
03:27 | हामीले 'Record to Spreadsheet' विकल्प प्रयोग गरि xValue को विभिन्न मानबाट A बिन्दुको X र Y coordinates संकलन गर्यौं
|
03:34 | हामीले अंकको नमुनाबाट एउटा input function अनुमान गर्यौं
|
03:40 | अब पाठको अर्को भाग तिर लागौं, पहिले बिन्दु A बाट trace हटाउँ
|
03:53 | y intercept parameter थपौं
|
03:56 | अर्को slider बनाओं; नाम b राखौं; न्युनतम र अधिक्तम मान नचलाई increment लाई १ बनाऊ; apply मा क्लिक गरौँ
|
04:10 | हामी अब b को मान चलाउछौँ, move टुल प्रयोग गरि b को मान लाई २ सम्म लगौं, xValue लाई न्युनतम मान तर्फ लगौं
|
04:24 | A बिन्दुमा right क्लिक गर्नुहोस् , object properties रोज्नुहोस y coordinate को मान 3 xValue + b बनाउनुहोस, keyboardमा tab थिच्नुहोस
|
04:40 | show trace on गर्नुहोस् , अनि spreadsheet view लाई चलाउनुहोस ताकी column C र D देखियोस
|
04:50 | Cursor लाई C1मा राख्नुहोस, फेरी record to spreadsheet विकल्प प्रयोग गरौँ, पहिले A बिन्दु रोजौं जसको मान हामीले संकलन गर्न खोज्दै छौँ र xValue लाई न्युनतम बाट अधिक्तम तर्फा लगौं
|
05:06 | तपाई देख्न सक्नु हुन्छ कि बिन्दु A को x coordinate spreadsheet को column Cमा र y coordinate column Dमा संकलित हुन्छ
|
05:17 | यो डाटाबाट तपाई बिद्यार्थी हरुलाई नमुना (pattern) बुझाउन र function अनुमान गराउन सक्नु हुन्छ
|
05:22 | यो कार्य फेरी b को विभिन्न मानहरुको लागि गर्नुहोस् , अनुमानित function input bar मा दिन सकिन्छ
|
05:29 | हामीले f अफ x बनाइसकेको हुदा म g ओफ x बराबर ३ x + b, जहाँ ‘b’ को मान यहाँ २ रहेको छ इन्टर थिच्नुहोस
|
05:51 | सम्क्षेपमा भन्नु पर्दा, हामीले b नाम गरेको अर्को slider बनायौं, A बिन्दुको coordinateलाई xValue र xValue को ३ गुना + b मा परिणत गर्यौं
|
06:02 | Record to Spreadsheet विकल्प प्रयोग गरि A बिन्दुको लागि x र y coordinateहरु संकलन गर्यौं; 'xValue' र 'b' को विभिन्न मान को लागि
|
06:11 | हामीले input function f अफ x बराबर ३ x + b अनुमान गर्यौं , यहाँ हामीले g अफ x function बनायौं
|
06:23 | अब कार्य तिर लागौं
|
06:25 | कार्यमा ‘xValue’ र ‘a’ slider हरु बनाएर तपाई quadratic function track गर्नुहोस
|
06:33 | बिन्दु A इंकित गर्नुहोस जसको x coordinate xValue र y coordinate ‘a’ xValue square हुन्छ |
|
06:43 | Record to Spreadsheet विकल्प प्रयोग गरी A बिन्दुको x र y coordinate संचित गरौँ, विभिन्न 'xValue' र ‘a’ को मानको लागि
|
06:51 | अनि अन्दाज गरी इन्पुट दिन f अफ x बराबर ‘a’ x square
कार्य पुरा गर्न हामी ‘a’ x square + ‘bx’ + ३ लाई track गर्छौं
|
07:05 | हामी अर्को slider ‘b’ बनाउछौँ , एउटा बिन्दु A इंकित गरौँ जसको coordinate, xValue र ‘a xValue square + b xValue + ३ हुन्छ
|
07:18 | Record to Spreadsheet विकल्प प्रयोग गरि A बिन्दुको x र y coordinate संचित गर्नुहोस; ‘a’ र ‘b’ को विभिन्न मान को लागि
|
07:26 | function f अफ x बराबर ‘ax square + bx +३ अनुमान गर्न र इन्पुट दिन
|
07:32 | मैले यो बनाइसकेको छु | यो अवस्था मा trace on गर्नुहोस् जुन on नै छ
|
07:43 | xValueको मान लाई न्युनतम बनाउछौँ, र record to spreadsheet प्रयोग गरौँ, A बिन्दु रोजौंर xValue slider चलाऊँ
|
08:05 | हामी यसरी अनुमानित फंक्सन f(x) = 2 x^2 + 2 x + 3मा हामीले सेट गरेको कन्सट्यान्ट इन्पुट गर्न सक्छौं, |
08:28 | प्याराबोलामा भएका चिन्हहरु याद गर्नुहोस् |
08:36 | यो वेबसाइटमा उपलब्ध भिडियो हेर्नुहोस्, यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ, यदि तपाइसंग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्नु सक्नुहुन्छ |
08:47 | स्पोकन ट्युटोरियल टिमले स्पोकन ट्युटोरीयल प्रयोग गरि कार्यशाला संचालन गर्छ अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ, बिस्तृत जानकारीको लागि यो इमेल एड्रेसमा सम्पर्क गर्नुहोस् |
09:02 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो, यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ, थप जानकारी यो लिंकमा उपलब्ध छ
|
09:16 | धन्यवाद, कारखाना नेपालबाट म मन्दिरा बिदा चाहन्छु, जिओजेब्रा अझै नयाँ कुरा सिक्नुहोस् |