KTouch/S1/Configuring-Settings/Nepali
From Script | Spoken-Tutorial
Revision as of 18:55, 24 April 2017 by PoojaMoolya (Talk | contribs)
Time | Narration |
00:00 | कन्फिगरिंग सेटिंग इन केटच को स्पोकन ट्यूटोरियल मा स्वागत छ |
00:04 | यो ट्यूटोरियलमा तपाई यी काम जान्नुहुन्छ |
00:08 | ट्रेनिंग को तह फेर्न, टाइपिंग को गति मिलाउन |
00:13 | सर्टकट की हरु कन्फिगर गर्न , टूलबार्स कन्फिगर गर्न, टाइपिंग मेट्रिसेस हेर्न |
00:20 | यहाँ हामी उबुन्टु ११.१० मा केटच १.७.१ प्रयोग गर्दैछौं |
00:27 | अब केटच खोलौँ |
00:33 | दोस्रो तहमा जाऔं |
00:40 | ट्रेनिंग को तह २ मा बढाउन, माथिको लेभल फिल्ड सँगैको त्रिकोण चिन्हमा क्लिक गर्नुहोस् |
00:48 | हामीले तहलाई २ मा फेर्दा के हुन्छ? हेर्नुहोस |
00:52 | टीचर्स लाइन को बर्णहरु फेरिन्छ |
00:56 | लेभल फिल्डको न्यू कॅरेक्टर्स मुनि देखाइएको बर्णहरु हेर्नुहोस् , यी पनि फेरिएका छ्न |
01:02 | यी बर्ण हरु रोजिएको तहमा अभ्यास गरिनुपर्छ |
01:07 | अब टाइपिंग गर्न सुरु गरौं |
01:09 | अब टीचर्स लाइन मा नदेखाइएको बर्ण टाइप गरौं |
01:14 | स्टुडेन्ट लाइन रातो हुन्छ |
01:17 | अरु के देख्नुहुन्छ |
01:19 | करेक्टनेस फिल्ड मा प्रतिशत घट्छ |
01:23 | ब्याकस्पेस थिची गल्ती मेटौं |
01:27 | अब ट्रेनिंग अप्सन्स् स्थापित गर्न सिकौं |
01:31 | ट्रेनिंग अप्सन्स् के हुन? |
01:33 | हामी ट्रेनिंग अप्सन्स् टाइपिंग गति र शुद्धता(टाइपिंग शुद्धताको प्रतिशत) को मापदण्ड बदल्न प्रयोग गर्छौं |
01:41 | हामी कुनै एक तहमा टाइप गर्न सक्ने लाइनको नंबर पनि तय गर्न सक्छौं |
01:47 | मेन मेनु बाट सेट्टिंग्स छानी कन्फिगर केटचम क्लिक गर्नुहोस् |
01:52 | कन्फिगर – केटच डाईलग बक्स देखापर्छ |
01:56 | कन्फिगर को लेफ्ट प्यानेल बाट – केटच डाईलग बक्स देखापर्छ, ट्रेनिंग अप्सन्स् मा क्लिक गर्नुहोस् |
02:02 | अब बायाँ प्यानेल ले बिभिन्न ट्रेनिंग अप्सन्स् देखाउँछ |
02:06 | अब टाइपिंग गति, शुद्धता, र वर्कलोड को माथिल्लो सीमा तय गरौं |
02:13 | एक तह बढाउन तल्लो सीमा: |
02:15 | अब टाइपिंग स्पीड मा प्रति मिनेट १२०, करेक्टनेस मा ८५% |
02:24 | अन्त्यमा वर्कलोडमा १ स्थापना गरौं |
02:27 | यसको मतलब हामीले हरेक तहमा एक मात्र लाइन पूरा गर्नुपर्छ |
02:31 | यसपछि हामी आफै अर्को तहमा पुग्नेछौं |
02:36 | यदि तपाई अर्को तहमा जानुभन्दा पहिले एक तहको ट्रेनिंग पूरा गर्न चाहनुहुन्छ भने "कम्पलिट होल ट्रेनिंग लेभल बिफोर प्रोसीडिंग बक्स" चेक गर्नुहोस् |
02:46 | अब टाइपिंग स्पीड र करेक्टनेस को तल्लो सीमा तय गरौं |
02:50 | तल्लो सीमा एक तह घटाउन , |
02:53 | टाइपिंग स्पीड प्रति मिनेट ६० बर्ण र करेक्टनेस ६० स्थापना गरौं |
03:00 | रिमेंबर लेभल फर नेक्स्ट प्रोग्राम बक्स मा ठीक गरौं |
03:06 | अप्लाइ क्लिक गर्नुहोस् र ओके क्लिक गर्नुहोस् |
03:09 | हामीले गरेको परिबर्तन नयाँ सत्र सुरु गर्दा मात्र लागू हुन्छ |
03:14 | स्टार्ट न्यू सेशन क्लिक गर्नुहोस् र कीप करेंट लेभल छान्नुहोस |
03:20 | अब फेरि टाइपिंग सुरु गरौं |
03:23 | यो बिचार गर्नुहोस् कि सुरुमा गति ० थियो जुन हामीले टाइप गर्दा बढ्ने र घट्ने गर्छ |
03:30 | पज सेशन क्लिक गरौं , हामीले पज गर्दा टाइपिंग गति एउटै रहन्छ |
03:38 | अब टाइपिंग फेरि गरौं |
03:40 | टाइपिंग को गति ६० भन्दा तल झरेपछि स्पीड सँगैको रातो बर्ग चम्किन थाल्छ |
03:47 | यसले गति तल्लो सीमा जुन ६० थियो त्यो भन्दा पनि तल झरेको जनाउँछ |
03:54 | अब, टीचर्स लाइन मा नदेखाइएको ४ नंबर टाइप गरौं
|
03:59 | स्टुडेन्टस लाइन रातो हुन्छ |
04:02 | करेक्टनेस को पर्सेंटेज पनि घट्छ |
04:05 | तपाई टीचर्स लाइनमा दिएको बर्णहरुको सेट वा बर्णहरु बीचको खाली भाग देख्न सक्नुहुन्छ? |
04:11 | अब, यो शब्द पछि मैले स्पेस बार थिच्नु पर्दैन |
04:15 | स्टुडेन्टस लाइन फेरि रातो भयो |
04:18 | यसको मतलब खाली भागलाई पनि राम्ररी टाइप गरिनुपर्छ |
04:22 | अब स्टुडेन्टस लाइनमा पूरै लाइन टाइप गरी एंटर ठीक थिच्छौ |
04:31 | लेभल ३ मा परिबर्तन भयो |
04:33 | तह किन ३ मा परिबर्तन भयो? किनकि हामीले वर्कलोड १ सेट गरेका थियौं |
04:39 | त्यसैले, जब हामी लेभल २ को एक लाइन सक्छौं र एंटर थिच्छौं, हामी अर्को लेभलमा पुग्छौं |
04:47 | यो बिचार गर्नुहोस् कि टीचर्स लाइनमा नयाँ बर्ण हरु देखाइएको छ |
04:52 | तपाई आफ्नो टाइपिंग सत्र को अंक थाहा पाउन चाहनुहुन्छ? |
04:55 | ट्रेनिंग स्टॅटिस्टिक्स डाइयलोग बॉक्स देखापर्छ |
05:02 | अब ट्याब्स मा क्लिक गरौं र हरेकले के जनाउँछ हेरौं |
05:07 | करेंट ट्रेनिंग सेशन मा क्लिक गर्नुहोस् |
05:12 | यसले सामान्य तथ्यांक बिबरण देखाउँछ, टाइपिंगको गति, शुद्धता, र तपाईले ध्यान दिनुपर्ने बर्णहरुको बिबरण |
05:22 | करेंट लेभल स्टॅटिस्टिक्स ट्याब ले करेंट ट्रेनिंग सेशन ट्याब मा देखाए जस्तै बिबरण देखाउँछ |
05:31 | मनिटर प्रोग्रेस ट्याब ले तपाईको टाइपिंग को प्रगति को चित्रित प्रदर्शनी गर्छ |
05:38 | अब यो डाइयलोग बक्स बन्द गरौं |
05:41 | तपाई आफ्नै शर्ट कट किज हरु बनाउन सक्नुहुन्छ |
05:45 | शर्ट कट किज के हो? |
05:47 | शर्ट कट किज, २ वा बढी किहरुको संयोजन हो जसलाई मेनु बाट प्रयोग गर्नु को साटो कीबोर्ड बाटै थिच्न सकिन्छ |
05:56 | अब लेक्चर स्टॅटिस्टिक्स हेर्न एउटा शर्ट कट कि बनाऔं |
06:01 | मेन मेनु बाट , सेट्टिंग्समा कन्फिगर शर्ट कट्स क्लिक गर्नुहोस् |
06:06 | कन्फिगर शर्ट कट्स – केटच डाइयलोग बक्स देखापर्छ |
06:10 | सर्च बक्स मा लेक्चर स्टॅटिस्टिक्स एंटर गर्नुहोस् |
06:16 | लेक्चर स्टॅटिस्टिक्स क्लिक गर्नुहोस्
कस्टम छानी नन क्लिक गर्नुहोस् आइकन इनपुट म फेरिन्छ |
06:24 | अब, कीबोर्ड बाट, शिफ्ट र ए सँगै थिचौ |
06:30 | ध्यान दिनुहोस, आइकन ले अब शिफ्ट+ए देखाउँछ, ओके क्लिक गर्नुहोस् |
06:38 | अब, शिफ्ट+ए कि सँगै थिच्नुहोस् , ट्रेनिंग स्टॅटिस्टिक्स बक्स देखापर्छ |
06:45 | बाहिर जानलाई क्लोज़ क्लिक गर्नुहोस् |
06:49 | केटच ले टूलबार्स पनि मिलाउन दिन्छ |
06:53 | मानौं कि हामी क्विट केटच कमान्ड आइकन को रुपमा देखाउन चाहन्छौं |
06:58 | मेन मेनु बाट, सेट्टिंग्स क्लिक गरी कन्फिगर टूलबर्स क्लिक गर्नुहोस् |
07:03 | कन्फिगर टूलबर्स – केटच डाइयलोग बक्स देखापर्छ |
07:07 | बायाँ पट्टिको बिकल्पहरुको तालिकाबाट क्विट छानी दुई चोटी क्लिक गर्नुहोस् |
07:15 | अप्लाइ क्लिक गरी ओके क्लिक गर्नुहोस् |
07:22 | अब केटच विंडो मा क्विट आइकन देखापर्छ |
07:26 | यसरी हामी यो केटच ट्यूटोरियलको अन्त्यमा आइपुगेका छौं |
07:30 | यो ट्यूटोरियलमा हामीले कसरी ट्रेनिंग लेभल संशोधन गर्ने, गति जाच्ने र शुद्ध टाइप गर्ने भनि सिकेउ |
07:38 | हामीले कीबोर्ड शर्टकट र टूलबार्स कन्फिगर गर्न पनि सिकेउ |
07:43 | यहाँ तपाईको लागि एक कार्य छ |
07:46 | कन्फिगर केटच भित्र, वर्कलोड २ बनाउनुहोस् |
07:50 | कम्पलिट होल ट्रेनिंग लेभल बिफोर प्रोसीडिंग बक्स मा ठीक गर्नुहोस् |
07:56 | अब नयाँ टाइपिंग सेशन खोली टाइपिंग अभ्यास गर्नुहोस् |
08:00 | अन्त्यमा, लेक्चर स्टॅटिस्टिक्स ठीक गर्नुहोस् |
08:04 | यो लिंक मा उपलब्ध भिडियो हेर्नुहोस्; |
08:07 | यसरी स्पोकन ट्यूटोरियल कार्यक्रम सकिन्छ |
08:10 | यदि तपाईको ब्याण्डविडथ राम्रो छैन भने तपाई डाउनलोड गरी हेर्नुहोस् |
08:15 | स्पोकन ट्यूटोरियल टीम, |
08:17 | स्पोकन ट्यूटोरियलहरु प्रयोग गरी कार्यशालहरु चलाउँछ |
08:20 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र दिन्छ |
08:23 | थप जानकारीको लागि कनट्याक्ट एट स्पोकन हाइफन ट्यूटोरियल डट अर्ग मा लेख्नुहोस् |
08:29 | स्पोकन ट्यूटोरियल प्रोजेक्ट, टॅक टू अ टीचर प्रोजेक्ट को एक हिस्सा हो |
08:33 | यसलाई नेशनल मिसन अन एजुकेशन थ्रूआईसिटी, एमएचआरडी, भारत सरकार को सहयोग रहेको छ |
08:41 | यो मिसन सम्बन्धी थप जानकारी http://spoken-tutorial.org/NMEICT-Intro मा उपलब्ध रहेको छ |
08:52 | यो ट्यूटोरियल मा कारखाना नेपाल को योगदान रहेको छजोडिनुभएको मा धन्यबाद! |