Difference between revisions of "LibreOffice-Suite-Draw/C2/Basics-of-working-with-objects/Nepali"
From Script | Spoken-Tutorial
(Created page with '{| border=1 || Time || Narration |- ||00.02 || Basics of Working with Objects in LibreOffice Draw स्पोकन टुटोरियलमा स्वागत छ |- || 0…') |
|||
Line 389: | Line 389: | ||
|| 10.33 | || 10.33 | ||
|| “Enter Group” छानौं | || “Enter Group” छानौं | ||
− | | | + | |- |
|| 10.35 | || 10.35 | ||
||समूह बाहिरको सबै अब्जेक्टहरु डिसेबल भएका छौं | ||समूह बाहिरको सबै अब्जेक्टहरु डिसेबल भएका छौं |
Revision as of 10:54, 27 February 2014
Time | Narration |
00.02 | Basics of Working with Objects in LibreOffice Draw स्पोकन टुटोरियलमा स्वागत छ |
00.08 | यो टुटोरियलमा हामी यो सिक्ने छौं: |
00.11 | अब्जेक्ट कट, कपि र पेस्ट गर्न |
00.14 | ह्यान्डल प्रयोग गरि अब्जेक्टहरु रिसाइज गर्न |
00.17 | अब्जेक्ट मिलाउन |
00.19 | अब्जेक्टलाई समूहमा राख्न र निकाल्न |
00.21 | एउटा समूहका हरेक अब्जेक्ट एडिट गर्न |
00.24 | एउटा समूहमा अब्जेक्टहरु सार्न |
00.28 | यहाँ हामी उबुन्टु लिनक्स संस्करण 10.04 र लिब्रे अफिस सुइट संस्करण ३.३.४ प्रयोग गर्दै छौं |
00.37 | डेस्कटपमा सेभ भएको “WaterCycle” फाइल खोलौं |
00.42 | अब, यो चित्रमा तीन थप बादलहरु कपि र पेस्ट गरौँ |
00.47 | पहिले बादल छानौं, अनि कनटेक्स्ट मेनु हेर्न राइट क्लिक गरौँ र “Copy” मा क्लिक गरौँ |
00.54 | अनि, पेजमा कर्सर राखौं, फेरि कनटेक्स्ट मेनु हेर्न राइट क्लिक गरौँ र “Paste” क्लिक गरौँ |
01.02 | तर हामी एउटा मात्र बादल देख्न सक्छौं! |
01.05 | हामीले कपि र पेस्ट गरेको बादल कहाँ छ? |
01.08 | कपि गरेको बादल मूल बादलको माथि पेस्ट भएको छ! |
01.13 | बादल छानौं र यसलाई बायाँ सारौँ |
01.17 | सोहि तरिकाले एउटा अर्को बादल थपौं |
01.21 | बादल छानौं, कनटेक्स्ट मेनुमा राइट क्लिक गरौँ र “Copy” क्लिक गरौँ |
01.26 | कनटेक्स्ट मेनुमा पुन राइट-क्लिक गरौँ र “Paste” मा क्लिक गरौँ |
01.30 | अब, कपि गरेको बादल छानौं र यसलाई बायाँ सारौँ |
01.37 | हामी अब्जेक्ट कपि गर्न शर्ट-कटहरु पनि प्रयोग गर्न सक्छौं |
01.41 | एउटा अब्जेक्ट कपि गर्न CTRL+C |
01.44 | एउटा अब्जेक्ट पेस्ट गर्न CTRL+V |
01.47 | एउटा अब्जेक्ट कट गर्न CTRL+X |
01.50 | बादल छानौं र CTRL र C किहरु एकैचोटी थिचौं |
01.55 | बादल कपि भएको छ |
01.57 | पेस्ट गर्न CTRL र V किहरु थिचौं |
02.02 | अब बादल छानौं र यसलाई चाहेको स्थानमा सारौँ |
02.08 | यो टुटोरियल रोक्नुहोस् र यो कार्य गर्नुहोस् |
02.11 | तपाईको ड्र फाइलमा दुई पेजहरु थपौं |
02.14 | एउटा पेजमा दुई अब्जेक्टहरु कोरौं |
02.18 | एउटा अब्जेक्ट पहिलो पेजबाट दोस्रो पेजमा सारौँ |
02.22 | कपि गरेको अब्जेक्ट कहाँ छ हेर्नुहोस् |
02.25 | एउटा अब्जेक्ट कट गरौँ र पेस्ट गरौँ, तपाई यसको लागि शर्ट-कट कीहरु प्रयोग गर्न सक्नुहुन्छ |
02.31 | तपाईले एउटा अब्जेक्ट कट गरेपछि कपि भएको छ/छैन जाचौं |
02.36 | अब बादलको साइज घटाऊ |
02.38 | पहिले यसलाई छानौं |
02.40 | अब, ह्यान्डलहरु देखिने भएका छन् |
02.43 | अर्को, एरोहेड नदेखेसम्म कर्सरलाई ह्यान्डलसम्म राखौं |
02.50 | अब, लेफ्ट माउस बटन थिचौं र बादल सानो बनाउन एरोलाई भित्रतिर सारौँ |
02.57 | यसलाई ठूलो पार्न, एरोलाई बाहिरतिर सारौँ |
03.00 | यो एरो लामो बनाउन, पहिले यसलाई छानौं |
03.04 | अब,कर्सरलाई एउटा ह्यान्डल माथि राखौं |
03.07 | एरोको टुप्पोमा मुनि एउटा वर्ग सहित एउटा सानो पारदर्शी एरो देखापर्छ |
03.14 | अब, किबोर्डको “Shift” कि थिचौं, लेफ्ट माउस बटन थिची राखौं र एरो ह्यान्डल प्रयोग गरि यसलाई तानौं |
03.25 | यदि हामीले शिफ्ट कि पनि प्रयोग गरे अब्जेक्ट रिसाइज गर्न धेरै सजिलो हुन्छ, हैन त? |
03.32 | एउटा अब्जेक्टको ह्यान्डल प्रयोग गरी रिसाइज गर्नेलाई “Dynamic Resizing” भनिन्छ |
03.38 | यसको मतलब हामी ठ्याक्क नाप प्रयोग गर्दैनौं |
03.42 | हामी ठ्याक्क रिसाइज कसरी गर्ने पछिका टुटोरियलहरुमा हेर्नेछौं |
03.47 | सोहि तरिकाले, यो आयतको चौडाई बढाउँ |
03.52 | आयत छानौं, किबोर्डको शिफ्ट कि थिचौं र यसलाई माथि सारौँ |
03.59 | ड्र विन्डो मुनिको “Status” बारमा हेरौं |
04.03 | ध्यान दिनुहोस् कि तपाईले फेरि आयत रिसाइज गर्दा नाप बदलिन्छ |
04.09 | “Status” बारले अब्जेक्टको स्थान र नाप बदलेको जनाउँछ |
04.16 | अब बादल र सुर्यलाई यहाँ देखाए अनुसार मिलाऊ |
04.20 | बादलहरु चिन्न, बायाँ देखि दायाँसम्म तिनीहरुलाई 1, 2, 3, 4 नम्बर दिउँ |
04.29 | नम्बर राख्न, यो बादल छानौं, दोहोरो क्लिक गरौँ र 1 टाइप गरौँ |
04.36 | यसैगरी अन्य बादलहरुलाई पनि नम्बर दिउँ |
04.44 | अब, बादल 4 छानौं र यसलाई सुर्य माथि राखौं |
04.49 | यसलाई सुर्य पछाडी पठाउन, कनटेक्स्ट मेनुको लागि बादलमा राइट क्लिक गरौँ |
04.55 | “Arrange” क्लिक गरौँ र “Send Backward” मा क्लिक गरौँ |
04.58 | बादल 4 अहिले सुर्य पछाडी छ |
05.02 | “Send Backward” ले एउटा अब्जेक्टलाई हालको अब्जेक्टको पछाडी पठाउँछ |
05.07 | अब बादल 3 छानौं र यसलाई सुर्य माथि सारौँ |
05.12 | कनटेक्स्ट मेनुको लागि राइट क्लिक गरौँ, “Arrange” क्लिक गरौँ र “Send to Back” छानौं |
05.18 | बादल 3 अहिले दुवै सुर्य र बादल 4 पछाडी रहेको छ |
05.23 | “Send to Back” ले एउटा अब्जेक्टलाई अन्तिम लेयरमा पठाउँछ |
05.28 | अब स्लाइडमा देखाए जस्तै बादललाई मिलाउन सजिलो छ |
05.32 | बादल 4 छानौं, कनटेक्स्ट मेनुको लागि “Arrange” क्लिक गरौँ र “Bring to Front” छानौं |
05.40 | “Bring to Front” ले अब्जेक्टलाई पहिलो लेयरमा ल्याउँछ |
05.44 | अनि बादल 3 छानौं, कनटेक्स्ट मेनुको लागि राइट क्लिक गरौँ, “Arrange” क्लिक गरौँ र “Bring Forward” छानौं |
05.52 | “Bring Forward” ले अब्जेक्टलाई एक लेयर अगाडी ल्याउँछ |
05.57 | अब, बादल 2 छानौं र यसलाई बादल 1 मा राखौं |
06.01 | बादलहरु स्लाइडमा देखाए जस्तै गरि मिलाइएको छ |
06.07 | अर्को बादलहरुको नम्बर मेटौं |
06.10 | यसो गर्न, बादल छानौं र दोहोरो क्लिक गरौँ, अनि नम्बर छानौं र किबोर्डको डिलिट कि थिचौं |
06.23 | यो कार्य गर्न टुटोरियल रोक्नुहोस् |
06.26 | एउटा वर्ग, एउटा वृत र एउटा तारा कोरौं, तल देखाए जस्तै गरी राखौं |
06.32 | हरेक अब्जेक्ट छानौं र एरेन्ज मेनुको विकल्पहरु प्रयोग गर्नुहोस् |
06.38 | हरेक विकल्प प्रयोग गर्दा कसरी चित्रको स्थान बदलिन्छ हेरौं |
06.44 | अब यो स्लाइडमा देखाए जस्तै अब्जेक्टहरु राखौं र bring "to front" र sent "to back" विकल्पहरु पनि हेरौं |
06.53 | अब, वाटर साइकल चित्रमा यो स्लाइडमा देखाए जस्तै रुखहरु थपौं |
06.59 | हामी एउटा ब्लक एरो र एक्स्प्लोजन प्रयोग गरी एउटा रुख कोरौं |
07.05 | इन्सर्ट अनि स्लाइडमा क्लिक गरि यो ड्र फाइलमा एउटा नयाँ पेज थपौं |
07.11 | यसले हाम्रो फाइलमा एउटा नयाँ पेज थप्छ |
07.15 | रुखको काण्ड कोर्न, ड्रइंग टूलबारबाट “Block Arrows” छानौं |
07.21 | उपलब्ध आकारहरु हेर्न सानो कालो त्रिकोणमा क्लिक गरौँ र “Split Arrow” छानौं |
07.28 | पेजमा कर्सर राखौं, लेफ्ट माउस बटन थिची राखौं र तल र दायाँ-बायाँ तानौं |
07.35 | तपाईले दुई हाँगाहरु सहितको एउटा रुखको काण्ड कोर्नुभएको छ! |
07.39 | अब हाँगामा पातहरु थपौं |
07.42 | ड्रइंग टूलबारबाट ताराहरु छानौं |
07.45 | अनि, सानो कालो त्रिकोणमा क्लिक गरौँ र “Explosion” छानौं |
07.51 | अब, ड्र पेजमा जाउँ, एरोको बायाँ पट्टि कर्सर राखौं, माउस बटन थिची राखौं र आकार कोर्न बायाँतिर तानौं |
08.01 | ल, हामीले रुखमा पातहरु थपेका छौं! |
08.04 | हामीले यो आकारहरु रुखको दायाँ हाँगामा पनि कपि गर्नुपर्छ |
08.09 | त्यो आकार छानौं |
08.11 | कपि गर्न किबोर्डको CTRL+C किहरु थिचौं |
08.15 | अनि पेस्ट गर्न CTRL+V कि थिचौं |
08.19 | अब आकारलाई रुखको दायाँपट्टि राखौं |
08.22 | हामीले एउटा रुख कोर्यों! |
08.25 | रुख छानौं र यसलाई तल सारौँ |
08.28 | खाली रुखको काण्ड सर्छ; पातहरु सर्दैनन्! |
08.32 | यहाँ “रुखको काण्ड” र दुई “पातहरु” भिन्न अब्जेक्टको रुपमा लिइएको छ |
08.38 | रुखको काण्डलाई यो जहाँ थियो त्यहि सारौँ |
08.41 | अब "रुखको काण्ड" र "दुई पातहरु" लाई कसरी एकै बनाउने हेरौं |
08.47 | समूहमा बदलाव गर्दा यसमा भएका सबै अब्जेक्टहरु बदलिनेछन् |
08.53 | पहिले पेजमा क्लिक गरौँ, जसले गर्दा कुनै पनि अब्जेक्टहरु छानिने नहोस् |
08.58 | अनि, ड्रइंग टूलबारबाट "Select" छानौं |
09.02 | कर्सरलाई पेजमा सारौँ र पेजमा क्लिक गरौँ |
09.05 | अब, लेफ्ट माउस बटन थिचौं र सबै अब्जेक्टहरु छानिने गरी तानौं |
09.11 | हामी एउटा डट सहितको आयत देख्नेछौं |
09.14 | यो आयतमा रुखको सबै अब्जेक्टहरु छानिएको पक्का गरौँ |
09.20 | वैकल्पिक रुपमा, तपाई शिफ्ट कि थिचेर दुई वा बढि अब्जेक्टहरु छान्न सक्नुहुन्छ र हरेक अब्जेक्टमा क्लिक गरौँ |
09.28 | कनटेक्स्ट मेनुको लागि राइट क्लिक गरौँ र “Group” छानौं |
09.32 | अब रुखको कुनै पनि अब्जेक्टमा क्लिक गरौँ |
09.36 | ह्यान्डल एकै अब्जेक्टको जस्तो गरि देखापर्छ |
09.40 | अब यी अब्जेक्टहरुलाई एकै मानिन्छ |
09.45 | तिनीहरुलाई एउटा समूहबाट हटाउन, रुख छानौं, राइट क्लिक गरौँ र “Ungroup” छानौं |
09.52 | यी अब्जेक्टहरु अहिले समूहबाट हटेका छन् र भिन्न तीन अब्जेक्टको रुपमा मानिन्छन् |
09.56 | तिनीहरुलाई ग्रुप गरौँ |
09.58 | शिफ्ट कि थिचौं र अब्जेक्ट एक-पछि अर्को छानौं |
10.03 | राइट क्लिक गरौँ र 'group" छानौं |
10.06 | रुखलाई हाम्रो मुख्य ड्रइंग पेजमा कपि गरौँ |
10.10 | कपि गर्न Ctrl र "C' थिचौं र एउटा पेजमा क्लिक गरौँ र पेस्ट गर्न Ctrl र 'V' थिचौं |
10.17 | अब, हामी एउटा ग्रुपको एउटा मात्र अब्जेक्ट एडिट गर्न चाहन्छौं भने हामी के गर्छौं? |
10.23 | म अबजेक्टहरुलाई समूहबाट नहटाई वा पुन समूहमा नराखी एउटा सामान्य तरिकाले यो गरेर देखाउछु |
10.30 | समूह छानौं र कनटेक्स्ट मेनुको लागि राइट क्लिक गरौँ |
10.33 | “Enter Group” छानौं |
10.35 | समूह बाहिरको सबै अब्जेक्टहरु डिसेबल भएका छौं |
10.39 | खाली समूह भित्र भएका अब्जेक्टहरु नै एडिट गर्न सकिन्छ |
10.43 | उदाहरणको लागि दायाँ रुखको पातहरु छानौं र साइज घटाऊ |
10.51 | यो अंडू गर्न Ctrl + 'Z' थिचौं र अगाडी बढौं |
10.56 | अब, वाटर साइकल चित्रमा मिल्ने गरेर रुखको साइज घटाऊ |
11.02 | त्यसैले हामीले ग्रुपको “Edit” मोडबाट बाहिर निस्कनुपर्छ |
11.05 | ग्रुपबाट बाहिर निस्कन, कर्सरलाई पेजमा राखौं र “Exit group” छानौं |
11.13 | अब हामी ग्रुपको “Edit” मोडबाट बाहिर निस्कन्छौं |
11.16 | रुख छानौं र कर्सरलाई तल्लो-दायाँ ह्यान्डलमा सारौँ |
11.21 | कर्सर एउटा रीसाइज गर्ने एरोमा बदलिन्छ |
11.24 | एरोलाई भित्रतिर सारौँ |
11.26 | र हामीले पुरै रुखको साइज घटाएका छौं! |
11.29 | अब चित्रमा थप तीन रुखहरु थपौं |
11.32 | रुख छानौं र कपि गर्न कन्ट्रोल र सी थिचौं र पेस्ट गर्न तीनपटक कन्ट्रोल र भी थिचौं |
11.39 | यसले रुखको तीन कपि बनाउनेछ |
11.41 | अब, हामी तिनीहरुलाई चाहेको स्थानमा सारौँ |
11.45 | सबै रुखहरुलाई त्यहि कदम दोहोराऊ |
11.51 | अब हरेक रुख तीन अब्जेक्टहरुले बनेको सम्झौं |
11.55 | हरेक रुख आफैंमा एउटा ग्रुप हो |
11.58 | हामीले अब्जेक्टहरुको समूह बनाएका छौं’ |
12.01 | अब चित्रमा एउटा पानीको भाग थपौं |
12.04 | पानीको असर राख्न, हामी आयतसँगै एउटा त्रिकोण थप्नेछौँ र एउटा बक्ररेखा थपौं |
12.12 | एउटा त्रिकोण कोर्न, ड्रइंग टूलबारबाट “Basic shapes” छानौं |
12.18 | कालो सानो त्रिकोणमा क्लिक गरौँ र “Right Triangle” छानौं |
12.24 | यसलाई कोरौं र आयतसँगै राखौं |
12.28 | अब, पानीको बहाव देखाउन एउटा बक्र रेखामा रंग भरौं |
12.34 | “Drawing” टूलबारमा, “Curve” छानौं, अब, “Freeform Line, Filled” मा क्लिक गरौँ |
12.42 | अनि त्रिकोणको माथि कर्सर राखौं, लेफ्ट माउस बटन थिची राखी यसलाई तल सारौँ |
12.49 | अब पानी बगेको जस्तो देखाउन बक्रलाई मिलाऊ |
12.56 | त्रिकोण र बक्र दुवै मिलेर पानी बनाउँछ, तिनीहरुलाई एकै अब्जेक्टको रुपमा ग्रुप गरौँ |
13.03 | ड्रइंग टूलबारबाट Select छानौं |
13.07 | अब कर्सर पेजमा सारौँ, लेफ्ट माउस बटन थिचौं र त्रिकोण र बक्रलाई छान्न तानौं |
13.16 | राइट क्लिक गरौँ र ग्रुप छानौं |
13.18 | अब हामीले वाटर साइकलको आधारभूत रुपरेखा बनाएका छौं |
13.23 | यहाँ तपाईको लागि अर्को कार्य रहेको छ |
13.26 | यो चित्र आफै कोर्नुहोस् |
13.30 | यसरी हामी यो ड्र टुटोरियलको अन्त्यमा आएका छौं |
13.33 | यो टुटोरियलमा, तपाईले अब्जेक्टसँग काम गर्ने सामान्य तरिकाहरु सिक्नुभयो, साथै: |
13.39 | अब्जेक्टहरु कट, कपि र पेस्ट गर्न |
13.42 | ह्यान्डलहरु प्रयोग गरी अब्जेक्टहरु रिसाइज गर्न |
13.46 | अब्जेक्टहरु मिलाउन |
13.48 | अब्जेक्टहरु ग्रुप र अनग्रुप गर्न |
13.50 | एउटा ग्रुप भित्रका प्रत्येक अब्जेक्टहरुलाई एडिट गर्न |
13.53 | ग्रुप भित्रका अब्जेक्टहरु सार्न |
13.57 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोला |
14.01 | यसले स्पोकन ट्युटोरीअल प्रोजेक्टको सार दिन्छ |
14.04 | यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्नुहोस |
14.08 | स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिमले |
14.11 | स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ |
14.14 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
14.18 | बिस्तृत जानकारीको लागि, कृपया कन्ट्याक्ट एट स्पोकन हाइफन ट्युटोरीअल डट अर्गमा सम्पर्क गर्नुहोस |
14.24 | स्पोकन ट्युटोरीअल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक हिस्सा हो |
14.28 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ |
14.36 | यो मिसन सम्बन्धि थप जानकारी http://spoken-tutorial.org/NMEICT-Intro मा उपलब्ध छ |
14.47 | यो ट्युटोरीअलमा मन्दिरा थापाको योगदान रहेको छ
सहभागिताको लागि धन्यवाद |