Difference between revisions of "Linux/C2/Working-with-Linux-Process/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with ' {| border=1 |Time ||Narration |- |0:00 || jls{Ë ljb lngS;\ k|f];];x?sf] o; :kf]sg l6p6f]l/ondf :jfut 5 . |- |0:05 || d pa'G6' =)$ k|of]u ub}{5" . |- |0:09 || xfdLnfO…')
 
Line 1: Line 1:
 
 
 
 
 
 
 
 
{| border=1
 
{| border=1
|Time
+
!Time
||Narration
+
!Narration
 
+
 
|-
 
|-
 
|0:00
 
|0:00
|| jls{Ë ljb lngS;\ k|f];];x?sf] o; :kf]sg l6p6f]l/ondf :jfut 5 .
+
|वर्किंग विड्थ लिनक्स प्रोसेस स्पोकन ट्युटोरियलमा स्वागत छ
 
+
 
|-
 
|-
 
|0:05
 
|0:05
|| d pa'G6' =)$ k|of]u ub}{5" .  
+
|म उबुन्टु १०.०४ प्रयोग गर्दैछु
 
+
 
|-
 
|-
 
|0:09
 
|0:09
|| xfdLnfO[ nfU5 ls tkfO{nfO{ lngS;\ ck/]l6Ë l;:6dsf] af/]df s]xL hfgsf/L 5 / sdfG8x?sf] af/]df klg yfxf 5 .
+
|हामी मान्दछौं कि तपाइलाई लिनक्स अपरेटिंग सिस्टममा काम गर्ने र कमाण्डहरुको बारेमा आधारभूत ज्ञान छ
 
+
 
|-
 
|-
 
|0:16
 
|0:16
|| olb tkfO{nfO{ OR5f ePdf http://spoken-tutorial.org/ j]a;fO6df ePsf] csf{] :kf]sg l6p6f]l/onaf6 l;Sg ;Sg'x'G5 .
+
|यदि तपाई इच्छुक हुनुहुन्छ भने तलको वेबसाइटमा अर्को स्पोकन ट्युटोरियलमा हेर्न सक्नुहुन्छ
 
+
http://spoken-tutorial.org
 
|-
 
|-
 
|0:28
 
|0:28
|| of] ofb /fVg'xf];\ ls lngS;\ s]; ;]G;]l6j x'G5 . o; l6p6f]l/ondf k|of]u ul/Psf ;a} sdfG8x? eg]sf] a]nf afx]s ;w} nf]j/ s];df /x]sf 5g\ .
+
|यो पनि याद गर्नुहोस कि लिनक्स केस सेन्सिटिभ छ र यो ट्युटोरियलमा नभने सम्म सबै कमाण्डहरु लोअर केसमा हुन्छन्
 
+
 
|-
 
|-
 
|0:38
 
|0:38
|| k|f];]; s] xf] eg]/ a'emg\sf nflu d 5f]6f] JofVof u5'{ .
+
|एउटा प्रोसेस भनेको के हो बुझ्न म एउटा छोटो बर्णन गर्दैछु
 
+
 
|-
 
|-
 
|0:42
 
|0:42
|| lngS;\df rln/x]sf] ;a}s'/f k|f];]; x'g\ .
+
|लिनक्समा चल्ने कुनै पनि चिज एउटा प्रोसेस हो
 
+
 
|-
 
|-
 
|0:46
 
|0:46
|| ;]n h'g rln/x]sf] / sdfG8x? lnO/x]sf] x'G5, lt klg k|f];]; x'g\ .
+
|चलिरहेको शेल र हाम्रो कमाण्ड लिनु पनि प्रोसेस हो
 
+
 
|-
 
|-
 
|0:51
 
|0:51
|| xfdLn] 6ld{gndf 6fOk u/]sf] sdfG8x?klg rln/x]sf] a]nf k|f];];x? dlgG5g\ .
+
|हामीले टर्मिनलमा टाइप गरेका कमाण्डहरु चलिरहेको समयमा प्रोसेस हुन्छन्
 
+
 
|-
 
|-
 
|0:56
 
|0:56
|| tkfO{n] x]l//fv]sf] lel8of] hxf+ of] l6p6f]l/on klg k|f];]; xf] .
+
| तपाईले यो ट्युटोरियल हेरिरहनुभएको भिडियो एउटा प्रोसेस हो
 
+
 
|-
 
|-
 
|1:00
 
|1:00
|| tkfO{n] :kf]sg l6p6f]l/on j]a;fO6 rnfpg k|of]u ug'{ePsf] a|fph/ klg Pp6f k|f];]; xf] .
+
|तपाइले स्पोकन ट्युटोरियल वेबसाइट खोल्नुभएको ब्राउजर एउटा प्रोसेस हो
 
+
 
|-
 
|-
 
|1:05
 
|1:05
|| rln/x]sf] ;]n l:qmK6x? klg k|f];]; x'g\ / cflb .
+
|चलिरहेको शेल स्क्रिप्टहरु पनि प्रोसेस हुन् र आदि
 
+
 
|-
 
|-
 
|1:11
 
|1:11
|| k|f];];nfO{ Pp6f rln/x]sf] k|f]u|fdsf] ?kdf JofVof ug{ ;lsG5 .
+
|प्रोसेसलाई एउटा एक्जिक्युट भइरहेको वा चलिरहेको प्रोग्राम भनि परिभाषित गर्न सकिन्छ
 
+
 
|-
 
|-
 
|1:17
 
|1:17
|| k|f];];x? xfdL h:t} x'G5g\ .  logLx?sf] hGd x'G5 , d[To' x'G5 .  logLx?sf] afa' cfdf / 5f]/f5f]/L klg x'G5g\ .
+
|प्रोसेसहरु धेरै मात्रामा हामी जस्तै छन्,तिनीहरु जन्मिन्छन, मर्छन, तिनीहरुको अभिभावक र बच्चा पनि हुन्छन
 
+
 
|-
 
|-
 
|1:28
 
|1:28
|| ca ;]n k|f];];sf] af/]df s]xL l;sf} .
+
|पहिले शेल प्रोसेसको बारेमा जानौं
 
+
 
|-
 
|-
 
|1:31
 
|1:31
|| xfdL l;:6d leq hfg] lalts} lngS;\ sg{nn] ;]n k|f];]; z'? ub{5 .
+
| हामीले सिस्टममा लगिन गर्ने बित्तिकै लिनक्स कर्नेलले शेल प्रोसेस सुरु गर्छ
 
+
 
|-
 
|-
 
|1:36
 
|1:36
|| clxn] xfdLn] olt hfg] x'G5 ls lngS;\ sg{n lngS; ck/]l6Ë l;:6dsf] d'Vo u'lb xf] .
+
|यो समयमा यो जान्नु पर्याप्त हुन्छ कि लिनक्स कर्नेल लिनक्स अपरेटिंग सिस्टमको मुख्य भाग हो
 
+
 
|-
 
|-
 
|1:43
 
|1:43
|| o;df lngS;\ rnfpgsf] nflu rlxg] ;a} tTjx? x'G5g\ . ;]nn] g} cGo ;a} o'h/ sdfG8 k\|f];];x?nfO{ agfp5 jf hGd lbG5 .
+
|यसमा लिनक्सलाई रन गराउने अति आवश्यक तत्व हुन्छ,शेलले अन्य सबै युजर कमाण्डहरु बनाउछन वा जन्माउछन
 
+
 
|-
 
|-
 
|1:53
 
|1:53
|| Pp6f 6ld{gn vf]Ng'xf];\ .
+
|एउटा टर्मिनल खोलौं
 
+
 
|-
 
|-
 
|1:57
 
|1:57
|| 6ld{gndf 8n/ ;fOgsf] ?kdf sdfG8 k|f]dK6nfO{ b]Vg ;lsG5 .
+
|हामी एउटा डलर चिन्हको रुपमा कमाण्ड प्रम्प्ट देख्न सक्छौं
 
+
 
|-
 
|-
|}
 
 
{| border=1
 
 
|2:03
 
|2:03
|| of] ;]n k|f];];n] ubf{ ePsf] xf] .
+
|यो शेल प्रोसेसको काम हो
 
+
 
|-
 
|-
 
|2:07
 
|2:07
|| ca xfdL s'g}klg Pp6f sdfG8 6fOk u/f}+ h:t] “date” / OG6/ lyRg'xf];\ .
+
|अब कुनै कमाण्ड टाइप गरौँ, मानौं “date” र इन्टर गरौँ
 
+
 
|-
 
|-
 
|2:13
 
|2:13
|| of] ugf{ ;fy ;]n k|f];];n] Pp6f 8]6 gfd u/]sf] 5'6} k|f];]; agfp5 .
+
|हामीले यो गर्ने बित्तिक्कै शेल प्रोसेसले एउटा डेट प्रोसेस बनाउनेछ
 
+
 
|-
 
|-
 
|2:18
 
|2:18
|| ;]n k|f];];n] 8]6 k|f];];nfO{ hGd lbg] x'gfn] xfdL ;]n k|f];];nfO{ 8]6 k|f];];sf] Kof/]G6 / 8]6 k|f];];nfO{ ;]n k|f];];sf] rfON8 eGg ;S5f} .
+
|अब, शेल प्रोसेसले डेट प्रोसेसको जन्म दिएकोले हामी शेल प्रोसेसलाई डेट प्रोसेसको अभिभावक भन्न सक्छौं र डेट प्रोसेसलाई शेल प्रोसेसको बच्चा भन्न सकिन्छ
 
+
 
|-
 
|-
 
|2:30
 
|2:30
|| 8]6 k|f];];n] l;:6dsf] tl/v / ;do b]vfPkl5 , of] d/]/ hfG5 .
+
|डेट प्रोसेसले सिस्टमको डेट र टाइम देखाएपछि यो मर्नेछ
 
+
 
|-
 
|-
 
|2:40
 
|2:40
|| Pp6f ;]nn] c? ;]n k|f];];nfO{ klg बर्थ lbG5 . of] k|f];];nfO{ hGd lbg] jf agfpg] प्रोसेस :kclgË klg elgG5 . 
+
|एउटा शेलले अर्को शेल प्रोसेसलाई जन्म दिन सक्छ, कुनै प्रोसेस जन्म दिनु वा बनाउनुलाई एउटा प्रोसेसको स्पनिंग भनिन्छ
 
+
 
|-
 
|-
 
|2:50
 
|2:50
|| c? ;]n k|f];]; hGdfpgsf nflu 6ld{gndf uP/ “sh” 6fOk u/]/ OG6/ lyRg'xf];\ .
+
|अर्को शेल प्रोसेस स्पन गर्न, टर्मिनलमा जानुहोस र “sh”टाइप गर्नुहोस् र इन्टर गर्नुहोस्
 
+
 
|-
 
|-
 
|3:00
 
|3:00
|| xfdLn] gof+ k|DK6 6ld{gndf b]Vg ;S5f} . ca xfd|f] jf:tljs ;]nn] rfON8 ;]n jf ;a ;]nnfO{ hGd lbPsf] dfGg ;Sg' x'G5 .
+
|हामी टर्मिनलमा नयाँ प्रम्प्ट देख्न सक्छौं, अब हाम्रो मूल शेल मानौं शेल1ले एउटा बच्चा शेल वा सब शेल मानौं शेल 2 जन्माएको छ
 
+
 
|-
 
|-
 
|3:13
 
|3:13
|| ca xfdL gof+ sdfG8 k|f]DK6df km]l/ sdfG8 n]Vg ;S5f} . gof+ sdfG8 k|f]DK6df xfdL ls sdfG8 rnfcf}5f} .
+
|अब, तपाइले नयाँ कमाण्ड प्रम्प्टमा एउटा कमाण्ड रन गर्न सक्नुहुन्छ, यो नयाँ कमाण्ड प्रम्प्टमा ls कमाण्ड रन गरौँ
 
+
 
|-
 
|-
 
|3:20
 
|3:20
|| ca sdfG8 k|f]DK6df “ls” 6fOk ul/ OG6/ lyRg'xf];' . xfdL kmfOnx?sf] ;'lr / l8/]S6l/x? b]Vg ;S5f} .
+
|अब, कमाण्ड प्रम्प्टमा “ls” टाइप गर्नुहोस् र इन्टर गर्नुहोस्, हामी फाइलहरु र डाइरेक्टरिहरुको एउटा सूची देख्न सक्छौं
 
+
 
|-
 
|-
 
|3:32
 
|3:32
|| ca ls eGg] gof+ k|f];];sf] hGd eof] .
+
|अहिले एउटा नयाँ ls नामक प्रोसेस बनाईएको छ
 
+
 
|-
 
|-
 
|3:35
 
|3:35
|| यहाँ, सेल ls को पेरेन्ट हो भने सेल ls को ग्रन्दपेरेन्ट हो। ls सेलको बच्चा हो भने, सेल आफ्नै बच्चाको सेल हो।
+
|यहाँ, शेल 2 ls को प्यारेन्ट हो भने शेल 1 ls को ग्र्याण्ड प्यारेन्ट हो र ls शेल2 को चाइल्ड हो भने शेल2 आफै शेल1को चाइल्ड हो
 
+
 
|-
 
|-
 
|3:56
 
|3:56
|| ;]nnfO{ dfg{sf]nflu gof+ k|f]DK6df “exit” 6fOk ug'{xf];\ / OG6/ lyRg'xf];\ .
+
|शेल2 हटाउन, खाली नयाँ प्रम्प्टमा “exit” टाइप गर्नुहोस् र इन्टर गर्नुहोस्
 
+
 
|-
 
|-
 
|4:04
 
|4:04
|| o;n] ;]nnfO{ dfl/ lbG5 / xfdL cfkm\gf] jfl:tja sdfG8 k\|f]DK6df lkmtf{[ hfG5f} .
+
|यसले शेल2 हट्नेछ र हामी हाम्रो मूल कमाण्ड प्रम्प्टमा फर्किनेछौँ
 
+
 
|-
 
|-
 
|4:12
 
|4:12
|| xfdL / प्रोसेसेजको] lardf bfhf]+ ub} hfbf+ xFdLnfO{ lrgfpg] 5'6\f5'6} k|s[lt h:t} xfd|f] gfd, afa' cfdfsf] gfd , hGd ldlt , Kofg sf8{ g+ cflb
+
|हाम्रो र प्रोसेसहरुको समानता हेर्ने क्रममा अब, हामीलाई थाहा छ कि हरेकलाई चिनाउने केहि बिशेषताहरु छन्
 
+
ती विशेषताहरु हाम्रो नाम, अभिभावकको नाम, जन्म मिति,प्यान कार्ड नं आदि हुनसक्छन
 
|-
 
|-
 
|4:26
 
|4:26
|| ePh:t} k|f];]';x?sf] PID(प्रोसेस ID), PPID(Parent प्रेसेस ID), शुरुको समय cflb k|s[ltsf x'G5g\ .
+
|यसैगरी, प्रोसेसहरुको अन्य विशेषताहरु जस्तैPID(Process ID), PPID(Parent Process ID), Start time, आदि हुन्छन
 
+
 
|-
 
|-
 
|4:38
 
|4:38
|| oL dWo] w]/} k|s[ltx?nfO{ sg{nn] Pp6f k|f];]; 6]andf ldnfP/ /fv]sf] x'G5 .
+
|एउटा प्रोसेस टेबलमा प्राय यी बिशेषताहरु कर्नेलले ब्यबस्थापन गरेको हुन्छ
 
+
 
|-
 
|-
 
|4:43
 
|4:43
|| x/]s k|f];];nfO{ o"lgs OlG6h/ PID. PID n] o"lgsnL cfP8]lG6kmfO ub{5 . k|f];];sf] hGd x'bf sg{nn] PID. PID /flvlbPsf] x'G5 .
+
|हरेक प्रोसेस PID नामक एउटा यूनिक इन्टिजरले चिनिन्छ, कुनै प्रोसेसको जन्म भएपछि कर्नेलले PID दिन्छ
 
+
 
|-
 
|-
|}
 
 
{| border=1
 
 
|4:51
 
|4:51
|| Kof/]G6 k|f];]; h;n] gof+ k|f];];{ h:t} P1 nfO hGd lbG5 , To;sf] PPID nfO{ P1 k|f];]; sf] PID elgG5 .
+
|कुनै प्यारेन्ट प्रोसेस, जसले एउटा नयाँ मानौं PID P1 भएको प्रोसेस स्पन गरेको छ, त्यसलाई मानौं P1प्रोसेसको PPID भनिन्छ
 
+
 
|-
 
|-
 
|5:00
 
|5:00
|| xfnsf] ;]nsf] PID x]g{sf nflu k|f]DK6df “echo space dollar dollar” 6fOk ul/ OG6/ lyRg'xf];\ .
+
|करेन्ट शेलको PID हेर्न, प्रम्प्टमा टाइप गरौँ, “echo स्पेस डलर डलर” र इन्टर थिच्नुहोस्
 
+
 
|-
 
|-
 
|5:11
 
|5:11
|| Pp6f ;+Vof l:qmgdf b]lvG5 . o;nfO{ xfnsf] ;]nsf] PID elgG5 .
+
|एउटा नम्बर देखाइनेछ, यो करेन्ट शेलको PID हो
 
+
 
|-
 
|-
 
|5:23
 
|5:23
|| k|f];];sf] af/]df s'/f ubf{ xfdLn] w]/} k|of]u ug]{ Pp6f sdfG8 ps sdfG8 xf] .
+
|हामीले प्रोसेसको कुरा गर्दा एकदमै धेरै प्रयोग गर्ने एउटा कमाण्ड ps कमाण्ड हो
 
+
 
|-
 
|-
 
|5:29
 
|5:29
|| ps jf k|f];]; अवस्था sdfG8n] l:;6ddf rln/x]sf] k|f];];nfO{ b]vfp5 .
+
|psवा प्रोसेस स्ट्याटस एउटा कमाण्ड हो जसले सिस्टममा रन भइरहेको प्रोसेस देखाउछ
 
+
 
|-
 
|-
 
|5:34
 
|5:34
|| of] sdfG8nfO{ s'g} ljsNk g/flv rnfpbf s] x'G5 x]/f} .
+
|यसलाई कुनै विकल्प बिना रन गरेमा के हुन्छ, हेरौं
 
+
 
|-
 
|-
 
|5:40
 
|5:40
|| ca sdfG8 k|f]DK6df “ps” 6fOk ul/ OG6/ lyRg'xf];\ .
+
|अब, कमाण्ड प्रम्प्टमा “ps” टाइप गर्नुहोस् र इन्टर गर्नुहोस्
 
+
 
|-
 
|-
 
|5:47
 
|5:47
|| of] tl/sfaf6 xfdLn] k|f]u|fd rnfO/fv]sf] k|of]ustf{sf] k|f];];x?sf] ;'lr b]Vg ;S5f} .
+
|यसरी साधारणतया हामी सिस्टममा रन भइरहेका युजरको प्रोसेसहरुको सूची देख्न सक्छौं
 
+
 
|-
 
|-
 
|5:54
 
|5:54
|| xfdL CMD lzif{sdf rln/x]sf] k|f];];sf] gfd x]g{ ;S5f} .
+
|तपाई प्रोसेसको नाम CMD हेडिंग मूनि देख्न सक्नुहुन्छ
 
+
 
|-
 
|-
 
|5:58
 
|5:58
|| of] afx]s xfdL PID, TTY jf k|f];]; rln/x]sf] sG;f]n, TIME b]Vg ;S5f} .
+
|यो बाहेक तपाई PID, TTY वा प्रोसेस रन भइरहेको कन्सोल र TIME देख्न सक्नुहुन्छ
 
+
 
|-
 
|-
 
|6:06
 
|6:06
|| Tof] eg]sf] k|f];]; z'? ePaf6sf] k|of]udf cfPsf] ;a} k|f];];/ ;do a'lemG5 . 
+
|जुन प्रोसेस सुरु भएपछी लागेको जम्मा प्रोसेसर टाइम हो
 
+
 
|-
 
|-
 
|6:12
 
|6:12
|| d]/f] d]l;gdf b'O{j6f k|f];];x? b]vfp5 .
+
|मेरो मेसिनमा यसले दुई प्रोसेस देखाउछ
 
+
 
|-
 
|-
 
|6:16
 
|6:16
|| Pp6f bash xf], h'g xfdL k|[of]u ul//x]sf 5f} . csf]{ rflx+ ps k|f];]; xf] .
+
|एउटा ब्याश, शेल प्रोसेस जुन हामीले प्रयोग गरिरहेका छौं, अर्को ps प्रोसेस आफै हो
 
+
 
|-
 
|-
 
|6:25
 
|6:25
|| csf]{ ofb ug'{kg]{ s'/f s] xf] eg] PID ;]n k|f];];sf] echo :k]; 8n/ 8n/ sdfG8n] b]vfpg] ;+u ldNg] vfnsf] x'G5 .
+
|यहाँ ध्यान दिनुपर्ने अर्को महत्वपुर्ण कुरा भनेको शेल प्रोसेसको PID त्यहि हो जुन इको स्पेस डलर डलर कमान्डमा थियो
 
+
 
|-
 
|-
 
|6:35
 
|6:35
|| xfdLn] Pp6f ;a;]n agfof} eg] s] x"G5 x]/f} . 6ld{gndf “sh” 6fOk ul/ OG6/ lyRg'xf];\ .
+
|यदि हामीले एउटा शेल स्पन गर्यौं भने के हुन्छ हेरौं, टर्मिनलमा “sh”टाइप गरौँ र इन्टर थिच्नुहोस्
 
+
 
|-
 
|-
 
|6:42
 
|6:42
|| ca gof+ nfOgdf ePsf] gof+ k|fDK6df “ps” 6fOk ul/ OG6/ lyRg'xf];\ .
+
|अब, देखापर्ने नयाँ प्रम्प्टको न्यू लाइनमा “ps” टाइप गर्नुहोस् र इन्टर थिच्नुहोस्
 
+
 
|-
 
|-
 
|6:51
 
|6:51
|| ca xfdL ;'lrdf k|f];];x? b]Vg ;S5f} . sh k|f];]; ylkPsf] 5 .
+
|अब, हामी सूचीमा तीन प्रोसेस देख्न सक्छौं, sh प्रोसेस थपिएको छ
 
+
 
|-
 
|-
 
|6:57
 
|6:57
|| oxf+ ofb ug"{xf];\ ls PID k|f];];sf] bash klxnfs} x'G5 .
+
|यहाँ फेरि सम्झिनुहोस कि ब्याश प्रोसेसको PID पहिलेको जस्तै छ
 
+
 
|-
 
|-
 
|7:05
 
|7:05
|| csf]{ xfdL x]5f} ls ps df w]/} s'/f x'G5g\ . klxnf] cK;g s] xf] eg] ;'lr ul/Psf] k|f];];x?sf] c? k|s[lt xfdL x]g{ ;S5f} . 
+
|ps विभिन्न विकल्पहरु सहित आउछ जुन हामी अब हेर्नेछौं, हामीले हेर्ने पहिलो विकल्पले सूचीकृत प्रोसेसहरुको लागि थप विशेषताहरु देखाउनेछ
 
+
 
|-
 
|-
 
|7:13
 
|7:13
|| ca k|f]DK6df “ps space minus f” 6fOk ul/ OG6/ lyRg'xf];\ .  o;n] km]/L klxnf h:t} tLgj6f k|f];];x? b]vfp5 .
+
|अब प्रम्प्टमा यसो टाइप गर्नुहोस्, “ps स्पेस माइनस f” र इन्टर थिच्नुहोस्,यसले फेरि पहिलो केसमा जस्तै तीन प्रोसेसहरु सुचिकृत गर्छ
 
+
 
|-
 
|-
 
|7:28
 
|7:28
||बास्, sh / ps -f.
+
|Bash, sh रps -f
 
+
 
|-
 
|-
|}
 
 
{| border=1
 
 
|7:31
 
|7:31
|| km/s olt x'G5 ls ca w]/} k|s[ltx? b]lvG5 .
+
|खाली भिन्नता भनेको अहिले धेरै बिशेषताहरु सुचिकृत छन
 
+
 
|-
 
|-
 
|7:36
 
|7:36
|| UID n] k|f];]; z'? ug]{ o'h/sf] gfd b]vfp5 . ;fy} o;n] PPID b]vfp5 h'g k|f];]; z'? ug]{ Kof/]G6 k|f];];sf] PID xf] .
+
|UID ले प्रोसेस सुरु गर्ने युजरको युजरनेम दिन्छ, यसले प्रोसेस बनाउने प्यारेन्ट प्रोसेसको PID मतलब  PPID  पनि देखाउछ
 
+
 
|-
 
|-
 
|7:47
 
|7:47
|| pbxf/0fsf] nflu af; k|f];]; sh k|f];];sf] Kof/]G6 xf], To;}n] af;sf] PID / sh k|f];];sf] PPID Pp6} x'G5 .
+
|उदाहरणको लागि हेर्नुहोस् कि ब्याश प्रोसेस sh प्रोसेसको प्यारेन्ट हो, त्यसैले ब्याशको PID sh प्रोसेसको PPID उहीँ हुन्
 
+
 
|-
 
|-
 
|8:00
 
|8:00
|| To;}ul/ sh k|f];]; lkP; k|f];];sf] Kof/]G6 ePsf] x'gfn] sh k|f];];sf] PID / PPID k|f];];sf] ps -f Pp6} x'G5 .
+
|यसैगरी, sh प्रोसेसps प्रोसेसको प्यारेन्ट भएकोले sh प्रोसेसको PID ps –f को  PPID  उहीँ छ
 
+
 
|-
 
|-
 
|8:17
 
|8:17
|| C eg]sf] k|f];]; jf k|of]ufTdstfnfO{ a'emfp5 . xfndf of] k|f];];/ k|of]u ePsf] ;dosf] k|fltzt dfly k|f];];sf] hLjg cjlwsf] OlG6h/ Eofn' xf] .
+
|C ले प्रोसेसरको सदुपयोगिता जनाउछ, हाल यो, प्रोसेसको लाइफटाइममा प्रोसेसर प्रयोगको प्रतिशत इन्टिजरमा छ
 
+
 
|-
 
|-
 
|8:26
 
|8:26
|| of] b]lvg] x'G5 lsgls of] s];df k|of]u ;do yf]/} dfq 5 .
+
|यदि प्रयोग नगन्य छ भने यसलाई 0 देखाइनेछ
 
+
 
|-
 
|-
 
|8:32
 
|8:32
|| k|f];]; slt a]nf z'? eof] elg STIME lkmN8n] b]vfp5 . afsL+ xfdLn] ps rnfpbf ;a} x]/L ;Sof} .
+
| STIME फिल्डले हामीले प्रोसेस सुरु गरेको समय दिन्छ, बाकी हामीले पहिले नै ps रन गर्दा हेरेका थियौं
 
+
 
|-
 
|-
 
|8:42
 
|8:42
|| k|f];];x? b'O{ k|sf/sf x'G5g\ . klxnf] o'h/ k|f];];x? x'g\ . logLx? o'h/x?n] z'? u/]sf x'G5g\ .
+
|प्रोसेस दुई प्रकारका छन्, पहिलो युजर प्रोसेस जसलाई युजरले सुरु गर्छन्
 
+
 
|-
 
|-
 
|8:49
 
|8:49
|| h:t} 'ps' jf xfdLn] 6ld{gndf rnfpg] w]/} h;f] sdfG8x? .
+
|उदाहरणको लागि 'ps' वा हामी प्राय कमाण्डहरु टर्मिनलमा रन गर्छौं
 
+
 
|-
 
|-
 
|8:54
 
|8:54
|| bf];|f] l;:6d k|f];];x? x'g\ . oL k|f];];x? l;:6dn] l;:6d v'Nbf jf o"h/ nu\Og ubf{ z'? u/]sf] x'G5 . 
+
|दोस्रो सिस्टम प्रोसेस हो, जुन सिस्टमले सिस्टम सुरु गर्दा वा युजर लगिन गर्दा सुरु हुने प्रोसेसहरु हुन्
 
+
 
|-
 
|-
 
|9:05
 
|9:05
|| af; l;:6d k|f];];sf] pbxf/0f xf] .
+
|सिस्टम प्रोसेसको उदाहरण ब्याश हुनसक्छ
 
+
 
|-
 
|-
 
|9:09
 
|9:09
|| slxn]sfxL xfdLnfO प्रोसेसहरुमा b'j} l;:6d k|f];];x? / o'h/ k|f];];x? Ps} kN6 x]g{ dg nfUg ;S5 .
+
|कहिलेकाहीँ हामी दुबै प्रोसेसहरु, सिस्टम प्रोसेस र युजर प्रोसेस हेर्न चाहन्सक्छौँ
 
+
 
|-
 
|-
 
|9:17
 
|9:17
|| o:tf] a]nfdf xfdL dfOg; e jf dfOg; Soflk6n A /fVg ;S5f} .
+
|त्यसको लागि हामी माइनस  e वा माइनस क्यापिटल A विकल्प प्रयोग गर्छौं
 
+
 
|-
 
|-
 
|9:23
 
|9:23
|| 6ld{gndf uP/ k|f]DK6df “ps space minus e” 6fOk ul/ OG6/ lyRg'xf];\ .
+
|टर्मिनलमा जानुहोस् र प्रम्प्टमा “ps स्पेस माइनस e”टाइप गर्नुहोस् र इन्टर गर्नुहोस्
 
+
 
|-
 
|-
 
|9:32
 
|9:32
|| xfdLn] k|f];];x?sf] 7"nf] ;'lr x]g{ ;S5f} .
+
|हामी प्रोसेसहरुको ठूलो सूची देख्न सक्छौं
 
+
 
|-
 
|-
 
|9:35
 
|9:35
|| w]/} k]h Ps}kN6 x]g{sf nflu k|f]DK6df 6fOk ug'{xf];\
+
|एउटा मल्टिपेज डिस्प्ले पाउन, प्रम्प्टमा यस्तो टाइप गर्नुहोस्
 
+
 
|-
 
|-
 
|9:40
 
|9:40
|| “ps space minus e space vertical bar space more” / OG6/ lyRg'xf];\ .
+
|“ps स्पेस माइनस e स्पेस भर्टिकल बार स्पेस more” र इन्टर गर्नुहोस्
 
+
 
|-
 
|-
 
|9:52
 
|9:52
||  ca xfdL b]Vg ;S5f} ls Pp6f ljG8f]df c6fpg] ;a} k|f];];x? ;'lrs[t eP/ cfpg]5 .
+
|पहिले हामीले हेरेजस्तै मोर ले एउटा विन्डोमा अट्न सक्ने जति प्रोसेसहरु सुचिकृत गर्नेछ
 
+
 
|-
 
|-
 
|9:58
 
|9:58
|| xfdLn] OG6/ lyRb} hfbf+ k|f];];x?sf] ;'lrsf] tn klg x]g{ ;lsG5 .
+
|हामीले इन्टर थिचेपछि हामी प्रोसेसको सुचिमा स्क्रोल गर्नेछौं
 
+
 
|-
 
|-
 
|10:03
 
|10:03
|| ;'lrsf] z'?df ePsf] k|f];]; /dfOnf] 5 . o;nfO init k|f];]; elgG5 .
+
|यो सूचिको पहिलो प्रोसेस चाखलाग्दो छ, यसलाई इनिट प्रोसेस भनिन्छ
 
+
 
|-
 
|-
|}
 
 
{| border=1
 
 
|10:09
 
|10:09
|| of] Tof;tf] k|f];]; xf] h;af6 c? k|f];];x?sf] hGd x'G5 .
+
|जहाँबाट प्राय सबैजसो अन्य प्रोसेस स्पन भएका छन्
 
+
 
|-
 
|-
 
|10:12
 
|10:12
|| o;df Pp6f PID 5 .
+
|यसको PID 1 छ
 
+
 
|-
 
|-
 
|10:16
 
|10:16
|| k|f]DK6df lkmtf{ hfgsfnflu q lyRg'xf];\ .
+
|प्रम्प्टमा फर्किन q थिच्नुहोस्
 
+
 
|-
 
|-
 
|10:24
 
|10:24
|| o;/L o; l6p6f]l/ondf xfdLn] k|f];];, ;]n k|f];];, k|f];]; hGdg] tl/sf, k|f];];sf] k|s[lt, / ljleGg k|sf/sf k|f];];x?sf] af/]df hfgsf/L k|fKt u/\of} .
+
|, यो ट्युटोरियलमा हामीले प्रोसेस, शेल प्रोसेस, प्रोसेसको स्पनिंग, प्रोसेसको विशेषताहरु र बिभिन्न प्रकारका प्रोसेसहरुका बारेमा जान्यौं
 
+
 
|-
 
|-
 
|10:37
 
|10:37
|| xfdLn] ps sdfG8 k|of]u ug{klg l;Sof} .  o;/L o; tutorial ;dflKt x'G5 .
+
|हामीले ps कमान्डको प्रयोग पनि जान्यौं, यसले मलाई यो ट्युटोरियलको अन्त्यमा ल्याएको छ
 
+
 
|-
 
|-
 
|10:45
 
|10:45
|| g]zgn ld;g cg Ph's];g y'| cfOl;l6, PdPrcf/l8 , ef/t ;/sf/ 4f/f ;xof]u ul/Psf] :kf]sg l6p6f]l/on, 6s 6" P l6r/ k|f]h]S6sf] efu xf] .
+
|स्पोकन ट्युटोरियल टक टू अ टिचर प्रोजेक्टको एक भाग हो, यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD,भारत सरकारको सहयोग रहेको छ
 
+
 
|-
 
|-
|  
+
|10:55
|| ;f]xL ljifodf yk hfgsf/Lsf nflu lbOPsf lnGsdf hfg'xf];\ . 
+
|यो सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
 
+
http://spoken-tutorial.org/NMEICT-Intro.  
|-
+
|
+
|| http://spoken-tutorial.org/NMEICT-Intro.
+
 
+
 
|-
 
|-
 
|11:07
 
|11:07
||of] l:qmK6 lbk]z hf]zL 4f/f of]ubfg ul/Psf] xf] / ======================= 4f/f ===================== 7fp+df l/s8{ ul/Psf] xf] .
+
|यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
wGojfb .
+
सहभागिताको लागि धन्यवाद
 
+
|-
+
 
|}
 
|}

Revision as of 15:38, 15 September 2013

Time Narration
0:00 वर्किंग विड्थ लिनक्स प्रोसेस स्पोकन ट्युटोरियलमा स्वागत छ
0:05 म उबुन्टु १०.०४ प्रयोग गर्दैछु
0:09 हामी मान्दछौं कि तपाइलाई लिनक्स अपरेटिंग सिस्टममा काम गर्ने र कमाण्डहरुको बारेमा आधारभूत ज्ञान छ
0:16 यदि तपाई इच्छुक हुनुहुन्छ भने तलको वेबसाइटमा अर्को स्पोकन ट्युटोरियलमा हेर्न सक्नुहुन्छ

http://spoken-tutorial.org

0:28 यो पनि याद गर्नुहोस कि लिनक्स केस सेन्सिटिभ छ र यो ट्युटोरियलमा नभने सम्म सबै कमाण्डहरु लोअर केसमा हुन्छन्
0:38 एउटा प्रोसेस भनेको के हो बुझ्न म एउटा छोटो बर्णन गर्दैछु
0:42 लिनक्समा चल्ने कुनै पनि चिज एउटा प्रोसेस हो
0:46 चलिरहेको शेल र हाम्रो कमाण्ड लिनु पनि प्रोसेस हो
0:51 हामीले टर्मिनलमा टाइप गरेका कमाण्डहरु चलिरहेको समयमा प्रोसेस हुन्छन्
0:56 तपाईले यो ट्युटोरियल हेरिरहनुभएको भिडियो एउटा प्रोसेस हो
1:00 तपाइले स्पोकन ट्युटोरियल वेबसाइट खोल्नुभएको ब्राउजर एउटा प्रोसेस हो
1:05 चलिरहेको शेल स्क्रिप्टहरु पनि प्रोसेस हुन् र आदि
1:11 प्रोसेसलाई एउटा एक्जिक्युट भइरहेको वा चलिरहेको प्रोग्राम भनि परिभाषित गर्न सकिन्छ
1:17 प्रोसेसहरु धेरै मात्रामा हामी जस्तै छन्,तिनीहरु जन्मिन्छन, मर्छन, तिनीहरुको अभिभावक र बच्चा पनि हुन्छन
1:28 पहिले शेल प्रोसेसको बारेमा जानौं
1:31 हामीले सिस्टममा लगिन गर्ने बित्तिकै लिनक्स कर्नेलले शेल प्रोसेस सुरु गर्छ
1:36 यो समयमा यो जान्नु पर्याप्त हुन्छ कि लिनक्स कर्नेल लिनक्स अपरेटिंग सिस्टमको मुख्य भाग हो
1:43 यसमा लिनक्सलाई रन गराउने अति आवश्यक तत्व हुन्छ,शेलले अन्य सबै युजर कमाण्डहरु बनाउछन वा जन्माउछन
1:53 एउटा टर्मिनल खोलौं
1:57 हामी एउटा डलर चिन्हको रुपमा कमाण्ड प्रम्प्ट देख्न सक्छौं
2:03 यो शेल प्रोसेसको काम हो
2:07 अब कुनै कमाण्ड टाइप गरौँ, मानौं “date” र इन्टर गरौँ
2:13 हामीले यो गर्ने बित्तिक्कै शेल प्रोसेसले एउटा डेट प्रोसेस बनाउनेछ
2:18 अब, शेल प्रोसेसले डेट प्रोसेसको जन्म दिएकोले हामी शेल प्रोसेसलाई डेट प्रोसेसको अभिभावक भन्न सक्छौं र डेट प्रोसेसलाई शेल प्रोसेसको बच्चा भन्न सकिन्छ
2:30 डेट प्रोसेसले सिस्टमको डेट र टाइम देखाएपछि यो मर्नेछ
2:40 एउटा शेलले अर्को शेल प्रोसेसलाई जन्म दिन सक्छ, कुनै प्रोसेस जन्म दिनु वा बनाउनुलाई एउटा प्रोसेसको स्पनिंग भनिन्छ
2:50 अर्को शेल प्रोसेस स्पन गर्न, टर्मिनलमा जानुहोस र “sh”टाइप गर्नुहोस् र इन्टर गर्नुहोस्
3:00 हामी टर्मिनलमा नयाँ प्रम्प्ट देख्न सक्छौं, अब हाम्रो मूल शेल मानौं शेल1ले एउटा बच्चा शेल वा सब शेल मानौं शेल 2 जन्माएको छ
3:13 अब, तपाइले नयाँ कमाण्ड प्रम्प्टमा एउटा कमाण्ड रन गर्न सक्नुहुन्छ, यो नयाँ कमाण्ड प्रम्प्टमा ls कमाण्ड रन गरौँ
3:20 अब, कमाण्ड प्रम्प्टमा “ls” टाइप गर्नुहोस् र इन्टर गर्नुहोस्, हामी फाइलहरु र डाइरेक्टरिहरुको एउटा सूची देख्न सक्छौं
3:32 अहिले एउटा नयाँ ls नामक प्रोसेस बनाईएको छ
3:35 यहाँ, शेल 2 ls को प्यारेन्ट हो भने शेल 1 ls को ग्र्याण्ड प्यारेन्ट हो र ls शेल2 को चाइल्ड हो भने शेल2 आफै शेल1को चाइल्ड हो
3:56 शेल2 हटाउन, खाली नयाँ प्रम्प्टमा “exit” टाइप गर्नुहोस् र इन्टर गर्नुहोस्
4:04 यसले शेल2 हट्नेछ र हामी हाम्रो मूल कमाण्ड प्रम्प्टमा फर्किनेछौँ
4:12 हाम्रो र प्रोसेसहरुको समानता हेर्ने क्रममा अब, हामीलाई थाहा छ कि हरेकलाई चिनाउने केहि बिशेषताहरु छन्

ती विशेषताहरु हाम्रो नाम, अभिभावकको नाम, जन्म मिति,प्यान कार्ड नं आदि हुनसक्छन

4:26 यसैगरी, प्रोसेसहरुको अन्य विशेषताहरु जस्तैPID(Process ID), PPID(Parent Process ID), Start time, आदि हुन्छन
4:38 एउटा प्रोसेस टेबलमा प्राय यी बिशेषताहरु कर्नेलले ब्यबस्थापन गरेको हुन्छ
4:43 हरेक प्रोसेस PID नामक एउटा यूनिक इन्टिजरले चिनिन्छ, कुनै प्रोसेसको जन्म भएपछि कर्नेलले PID दिन्छ
4:51 कुनै प्यारेन्ट प्रोसेस, जसले एउटा नयाँ मानौं PID P1 भएको प्रोसेस स्पन गरेको छ, त्यसलाई मानौं P1प्रोसेसको PPID भनिन्छ
5:00 करेन्ट शेलको PID हेर्न, प्रम्प्टमा टाइप गरौँ, “echo स्पेस डलर डलर” र इन्टर थिच्नुहोस्
5:11 एउटा नम्बर देखाइनेछ, यो करेन्ट शेलको PID हो
5:23 हामीले प्रोसेसको कुरा गर्दा एकदमै धेरै प्रयोग गर्ने एउटा कमाण्ड ps कमाण्ड हो
5:29 psवा प्रोसेस स्ट्याटस एउटा कमाण्ड हो जसले सिस्टममा रन भइरहेको प्रोसेस देखाउछ
5:34 यसलाई कुनै विकल्प बिना रन गरेमा के हुन्छ, हेरौं
5:40 अब, कमाण्ड प्रम्प्टमा “ps” टाइप गर्नुहोस् र इन्टर गर्नुहोस्
5:47 यसरी साधारणतया हामी सिस्टममा रन भइरहेका युजरको प्रोसेसहरुको सूची देख्न सक्छौं
5:54 तपाई प्रोसेसको नाम CMD हेडिंग मूनि देख्न सक्नुहुन्छ
5:58 यो बाहेक तपाई PID, TTY वा प्रोसेस रन भइरहेको कन्सोल र TIME देख्न सक्नुहुन्छ
6:06 जुन प्रोसेस सुरु भएपछी लागेको जम्मा प्रोसेसर टाइम हो
6:12 मेरो मेसिनमा यसले दुई प्रोसेस देखाउछ
6:16 एउटा ब्याश, शेल प्रोसेस जुन हामीले प्रयोग गरिरहेका छौं, अर्को ps प्रोसेस आफै हो
6:25 यहाँ ध्यान दिनुपर्ने अर्को महत्वपुर्ण कुरा भनेको शेल प्रोसेसको PID त्यहि हो जुन इको स्पेस डलर डलर कमान्डमा थियो
6:35 यदि हामीले एउटा शेल स्पन गर्यौं भने के हुन्छ हेरौं, टर्मिनलमा “sh”टाइप गरौँ र इन्टर थिच्नुहोस्
6:42 अब, देखापर्ने नयाँ प्रम्प्टको न्यू लाइनमा “ps” टाइप गर्नुहोस् र इन्टर थिच्नुहोस्
6:51 अब, हामी सूचीमा तीन प्रोसेस देख्न सक्छौं, sh प्रोसेस थपिएको छ
6:57 यहाँ फेरि सम्झिनुहोस कि ब्याश प्रोसेसको PID पहिलेको जस्तै छ
7:05 ps विभिन्न विकल्पहरु सहित आउछ जुन हामी अब हेर्नेछौं, हामीले हेर्ने पहिलो विकल्पले सूचीकृत प्रोसेसहरुको लागि थप विशेषताहरु देखाउनेछ
7:13 अब प्रम्प्टमा यसो टाइप गर्नुहोस्, “ps स्पेस माइनस f” र इन्टर थिच्नुहोस्,यसले फेरि पहिलो केसमा जस्तै तीन प्रोसेसहरु सुचिकृत गर्छ
7:28 Bash, sh रps -f
7:31 खाली भिन्नता भनेको अहिले धेरै बिशेषताहरु सुचिकृत छन
7:36 UID ले प्रोसेस सुरु गर्ने युजरको युजरनेम दिन्छ, यसले प्रोसेस बनाउने प्यारेन्ट प्रोसेसको PID मतलब PPID पनि देखाउछ
7:47 उदाहरणको लागि हेर्नुहोस् कि ब्याश प्रोसेस sh प्रोसेसको प्यारेन्ट हो, त्यसैले ब्याशको PID र sh प्रोसेसको PPID उहीँ हुन्
8:00 यसैगरी, sh प्रोसेसps प्रोसेसको प्यारेन्ट भएकोले sh प्रोसेसको PID र ps –f को PPID उहीँ छ
8:17 C ले प्रोसेसरको सदुपयोगिता जनाउछ, हाल यो, प्रोसेसको लाइफटाइममा प्रोसेसर प्रयोगको प्रतिशत इन्टिजरमा छ
8:26 यदि प्रयोग नगन्य छ भने यसलाई 0 देखाइनेछ
8:32 STIME फिल्डले हामीले प्रोसेस सुरु गरेको समय दिन्छ, बाकी हामीले पहिले नै ps रन गर्दा हेरेका थियौं
8:42 प्रोसेस दुई प्रकारका छन्, पहिलो युजर प्रोसेस जसलाई युजरले सुरु गर्छन्
8:49 उदाहरणको लागि 'ps' वा हामी प्राय कमाण्डहरु टर्मिनलमा रन गर्छौं
8:54 दोस्रो सिस्टम प्रोसेस हो, जुन सिस्टमले सिस्टम सुरु गर्दा वा युजर लगिन गर्दा सुरु हुने प्रोसेसहरु हुन्
9:05 सिस्टम प्रोसेसको उदाहरण ब्याश हुनसक्छ
9:09 कहिलेकाहीँ हामी दुबै प्रोसेसहरु, सिस्टम प्रोसेस र युजर प्रोसेस हेर्न चाहन्सक्छौँ
9:17 त्यसको लागि हामी माइनस e वा माइनस क्यापिटल A विकल्प प्रयोग गर्छौं
9:23 टर्मिनलमा जानुहोस् र प्रम्प्टमा “ps स्पेस माइनस e”टाइप गर्नुहोस् र इन्टर गर्नुहोस्
9:32 हामी प्रोसेसहरुको ठूलो सूची देख्न सक्छौं
9:35 एउटा मल्टिपेज डिस्प्ले पाउन, प्रम्प्टमा यस्तो टाइप गर्नुहोस्
9:40 “ps स्पेस माइनस e स्पेस भर्टिकल बार स्पेस more” र इन्टर गर्नुहोस्
9:52 पहिले हामीले हेरेजस्तै मोर ले एउटा विन्डोमा अट्न सक्ने जति प्रोसेसहरु सुचिकृत गर्नेछ
9:58 हामीले इन्टर थिचेपछि हामी प्रोसेसको सुचिमा स्क्रोल गर्नेछौं
10:03 यो सूचिको पहिलो प्रोसेस चाखलाग्दो छ, यसलाई इनिट प्रोसेस भनिन्छ
10:09 जहाँबाट प्राय सबैजसो अन्य प्रोसेस स्पन भएका छन्
10:12 यसको PID 1 छ
10:16 प्रम्प्टमा फर्किन q थिच्नुहोस्
10:24 ल, यो ट्युटोरियलमा हामीले प्रोसेस, शेल प्रोसेस, प्रोसेसको स्पनिंग, प्रोसेसको विशेषताहरु र बिभिन्न प्रकारका प्रोसेसहरुका बारेमा जान्यौं
10:37 हामीले ps कमान्डको प्रयोग पनि जान्यौं, यसले मलाई यो ट्युटोरियलको अन्त्यमा ल्याएको छ
10:45 स्पोकन ट्युटोरियल टक टू अ टिचर प्रोजेक्टको एक भाग हो, यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD,भारत सरकारको सहयोग रहेको छ
10:55 यो सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ

http://spoken-tutorial.org/NMEICT-Intro.

11:07 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ

सहभागिताको लागि धन्यवाद

Contributors and Content Editors

Gaurav, Mandira, PoojaMoolya, Udaya