Difference between revisions of "Xfig/C2/Simple-block-diagram/Nepali"
From Script | Spoken-Tutorial
(Created page with '{|Border=1 !Timing !Narration |- |0:00 | एक्सफिग प्रयोग गरी ब्लक डाएग्राम रचना गर्ने स्पोकन …') |
|||
Line 79: | Line 79: | ||
|- | |- | ||
|02:26 | |02:26 | ||
− | | यस प्यानल को माथिल्लो आधा भागलाई विभिन्न बस्तुहरु रचना गर्न प्रयोग गर्न सकिन्छ |- | + | | यस प्यानल को माथिल्लो आधा भागलाई विभिन्न बस्तुहरु रचना गर्न प्रयोग गर्न सकिन्छ |
+ | |- | ||
|02:33 | |02:33 | ||
| मुनि रहेका एक हरुलाई तिनीहरु संग काम गर्न प्रयोग गरिन्छ | | मुनि रहेका एक हरुलाई तिनीहरु संग काम गर्न प्रयोग गरिन्छ | ||
Line 90: | Line 91: | ||
|- | |- | ||
|02:50 | |02:50 | ||
− | | यही नै चित्र रचना गरिन्छ |- | + | | यही नै चित्र रचना गरिन्छ |
+ | |- | ||
|02:53 | |02:53 | ||
| अब चित्र कोर्न सुरु गरौँ | | अब चित्र कोर्न सुरु गरौँ | ||
Line 114: | Line 116: | ||
|03:29 | |03:29 | ||
| कुनै छुट्टै काम गर्नुपरेमा म स्पष्टसंग भन्नेछुँ | | कुनै छुट्टै काम गर्नुपरेमा म स्पष्टसंग भन्नेछुँ | ||
− | + | |- | |
|03:34 | |03:34 | ||
− | | हाम्रो चित्रमा बक्स हुनुपर्ने भएकोले “left hand side panel” बाट कुनाको “box symbol” छान्दछौँ |- | + | | हाम्रो चित्रमा बक्स हुनुपर्ने भएकोले “left hand side panel” बाट कुनाको “box symbol” छान्दछौँ |
+ | |- | ||
|04:43 | |04:43 | ||
| हामी बक्स राख्ने ठाउँ मा जानेछौं | | हामी बक्स राख्ने ठाउँ मा जानेछौं | ||
Line 235: | Line 238: | ||
|- | |- | ||
|07:09 | |07:09 | ||
− | | माउसलाई गन्तब्य मा लैजानुहोस र क्लिक गर्नुहोस् |- | + | | माउसलाई गन्तब्य मा लैजानुहोस र क्लिक गर्नुहोस् |
+ | |- | ||
|07:15 | |07:15 | ||
| धर्कोको नक्कल भयो | | धर्कोको नक्कल भयो | ||
Line 250: | Line 254: | ||
|- | |- | ||
|07:35 | |07:35 | ||
− | |“attributes panel” को “Text Size” बटनमा क्लिक गरौँ र एक डाएलग बक्स पाऔं |- | + | |“attributes panel” को “Text Size” बटनमा क्लिक गरौँ र एक डाएलग बक्स पाऔं |
+ | |- | ||
|07:41 | |07:41 | ||
| मान रहेको बटन तिर माउस लैजाऔं र तेही राखौं | | मान रहेको बटन तिर माउस लैजाऔं र तेही राखौं | ||
Line 279: | Line 284: | ||
|- | |- | ||
|08:29 | |08:29 | ||
− | | म टाइप गर्छुं र माउस क्लिक गर्छुँ |- | + | | म टाइप गर्छुं र माउस क्लिक गर्छुँ |
+ | |- | ||
|08:36 | |08:36 | ||
|टेक्स्ट रचियो | |टेक्स्ट रचियो | ||
Line 296: | Line 302: | ||
|- | |- | ||
|09:09 | |09:09 | ||
− | | हामी डाइरेक्टरी र त्यसपछि फायलको नाम छान्न सक्छौं |- | + | | हामी डाइरेक्टरी र त्यसपछि फायलको नाम छान्न सक्छौं |
+ | |- | ||
|09:12 | |09:12 | ||
− | | अब नाममा “block”टाइप गरौँ र “save”छानौं |- | + | | अब नाममा “block”टाइप गरौँ र “save”छानौं |
+ | |- | ||
|09:27 | |09:27 | ||
| फायल block.figको रुपमा सेभ हुन्छ | | फायल block.figको रुपमा सेभ हुन्छ | ||
|- | |- | ||
|09:30 | |09:30 | ||
− | | तपाइले त्यो नाम माथि देख्न सक्नुहुन्छ |- | + | | तपाइले त्यो नाम माथि देख्न सक्नुहुन्छ |
+ | |- | ||
|09:34 | |09:34 | ||
− | | अब फायल एक्सपोर्ट गरौँ |- | + | | अब फायल एक्सपोर्ट गरौँ |
+ | |- | ||
|09:36 | |09:36 | ||
| फेरि एक चोटि “file”बटन क्लिक गरी माउस तानेर“export” मा छोडौं | | फेरि एक चोटि “file”बटन क्लिक गरी माउस तानेर“export” मा छोडौं | ||
Line 316: | Line 326: | ||
|- | |- | ||
|10:05 | |10:05 | ||
− | | टर्मिनलबाट “open block.pdf” कमाण्ड प्रयोग गरी फायल खोलौं |- | + | | टर्मिनलबाट “open block.pdf” कमाण्ड प्रयोग गरी फायल खोलौं |
+ | |- | ||
|10:18 | |10:18 | ||
| अब हामीसंग हामीलाई चाहिएको ब्लक डाएग्राम छ | | अब हामीसंग हामीलाई चाहिएको ब्लक डाएग्राम छ | ||
Line 348: | Line 359: | ||
|- | |- | ||
|11:06 | |11:06 | ||
− | | स्पोकन टिउटोरीअल भारत सरकारको नेसनल मिसन अन एजुकेशन थ्रु आई सि टि को सहयोगमा टक टू अ टिचर कार्यक्रम को एक हिस्सा हो | + | | स्पोकन टिउटोरीअल भारत सरकारको नेसनल मिसन अन एजुकेशन थ्रु आई सि टि को सहयोगमा टक टू अ टिचर कार्यक्रम को एक हिस्सा हो |
यस मिसन सम्बन्धि थप जानकारी तलको साइटमा पाइन्छ | यस मिसन सम्बन्धि थप जानकारी तलको साइटमा पाइन्छ |
Revision as of 09:23, 12 July 2013
Timing | Narration | ||
---|---|---|---|
0:00 | एक्सफिग प्रयोग गरी ब्लक डाएग्राम रचना गर्ने स्पोकन टिउटोरीअलमा स्वागत छ | ||
00:07 | यो टिउटोरीअलमा, हामी कसरी दिएको किसिमको ब्लक डाएग्राम रचना गर्ने भनि वर्णन गर्नेछौं | ||
00:17 | हामी यसका लागि चाहिने साधनहरु हेर्छौं | ||
oo:19 | म एक्सफिग प्रयोग गर्नेछुं जुन एक ब्लक डाएग्राम हेरफेर गर्ने साधन हो | ||
00:24 | म ३.२ भर्सन, प्याच लेवल पाँच प्रयोग गर्दैछुँ | ||
00:29 | म टर्मिनल र पिडीएफ ब्राउजर पनि प्रयोग गर्नेछुं | ||
00:37 | म यो टिउटोरीअल म्याक ओ एस एक्स मा रचना गर्दैछुं | ||
00:41 | एक्सफिगले लिनक्स र विन्डोजमा पनि कम गर्छ | ||
00:45 | लिनक्सको इन्स्टलेसन सबैभन्दा सजिलो छ | ||
00:50 | एक्सफिग प्रयोग गर्ने तरिका तीनवटामा एउटै रहेको छ | ||
00:56 | एक्सफिगको लागि तीनवटा बटन भएको माउस प्रयोग गर्न सिफारिस गरिन्छ | ||
01:00 | तर एक वा दुई बटन भएका माउसलाई पनि काम गराउन सकिन्छ | ||
01:07 | एक्सफिग को यूजर मेनुअल वेबमा पाइन्छ | ||
01:16 | हामी यसलाई हेरौं, हामी यो पेजमा एक्सफिगको परिचय देख्न सक्छौं | ||
01:23 | हामी यहाँ मेनुअल को टेबल अफ् कन्टेन्ट्स देख्न सक्छौं | ||
01:28 | यसलाई क्लिक गरौँ | ||
01:31 | हामी यहाँ एक्सफिग रचना गर्ने व्यक्तिहरुको सम्पूर्ण जानकारी देख्न सक्छौं | ||
01:36 | हामी यो पेज हेरौं | ||
01:40 | म अब यो टिउटोरीअलको लागि स्क्रिनको आकृतिको चर्चा गर्छुं | ||
01:46 | यसमा स्लाइड्स, एक्सफिग , इन्टरनेट ब्राउजर –फाएर फक्स र टर्मिनल छन | ||
01:58 | यो त्यो कमाण्ड हो जसले म्याकमा एक्सफिग बोलाऊछ | ||
02:04 | तिनीहरु एक माथि अर्को गरि बसेका हुन्छन जसले गर्दा एकबाट अर्कोमा जान सजिलो हुन्छ | ||
02:10 | श्रोताले सजिलै एकबाट अर्कोमा गएको देख्न सक्नुहुन्छ –- कुनै अनुमान गर्नुपर्दैन | ||
02:17 | अब एक्सफिग संगै सुरु गरौँ | ||
02:20 | एक्सफिग वर्कसिटको बायाँ हातमा ”drawing mode panel” रहेको छ | ||
02:26 | यस प्यानल को माथिल्लो आधा भागलाई विभिन्न बस्तुहरु रचना गर्न प्रयोग गर्न सकिन्छ | ||
02:33 | मुनि रहेका एक हरुलाई तिनीहरु संग काम गर्न प्रयोग गरिन्छ | ||
02:39 | माथि भएका बटन हरु प्रयोग गरि फायल र सम्पादन को कम गर्न सकिन्छ | ||
02:46 | बीचमा रहेको खाली भागलाई क्यानभास भनिन्छ | ||
02:50 | यही नै चित्र रचना गरिन्छ | ||
02:53 | अब चित्र कोर्न सुरु गरौँ | ||
02:55 | पहिले म क्यानभास मा ग्रिड्स राख्नेछुँ | ||
03:01 | म यस्तो गर्नलाई तल रहेको “grid mode” बटन मा क्लिक गर्द्छुं | ||
03:05 | हामी विभिन्न नापको ग्रिड छान्न सक्छौं, म बीचको छान्दछु | ||
03:11 | ग्रिड्सले हामीले राखेका विभिन्न बस्तुहरु मिलाउन सहयोग गर्दछ | ||
03:16 | यो टिउटोरीअलमा क्लिक गर्ने भन्नाले बायाँ माउस बटन क्लिक गर्ने र छोड्ने बुझिन्छ | ||
03:21 | यसैगरी, कुनै बटन छान्ने भनेमा तपाइले बायाँ माउस क्लिक गर्नुपर्छ | ||
03:29 | कुनै छुट्टै काम गर्नुपरेमा म स्पष्टसंग भन्नेछुँ | ||
03:34 | हाम्रो चित्रमा बक्स हुनुपर्ने भएकोले “left hand side panel” बाट कुनाको “box symbol” छान्दछौँ | ||
04:43 | हामी बक्स राख्ने ठाउँ मा जानेछौं | ||
03:50 | हामी यो पोइन्ट मा क्लिक गर्नेछौं, | ||
यसले बक्सको उत्तर पश्चिमी कुनालाई छान्दछ | |||
03:57 | बक्सको नाप चाहेको जति नभएसम्म माउस बिपरित अन्त्यतिर सारौँ | ||
04:12 | बक्सको नाप सहि भएपछि हामी माउस फेरि क्लिक गर्न सक्छौं | ||
04:16 | बक्स बन्यो | ||
04:18 | अब हामी एक्सफिग को बिशेषता कसरी प्रयोग गर्ने वर्णन गर्दछौं, यो प्रयोग गरी बक्सको मोटाई बढाउन सकिन्छ | ||
04:26 | अब बायाँ पट्टिको “edit button” थिचौं | ||
04:31 | हामी देख्छौं कि बक्सको मुख्य पोइन्टहरु देखाईएका छन | ||
04:36 | यी पोइन्टहरु मध्ये कुनै एकमा क्लिक गरौँ र बक्स छानौं | ||
04:41 | एउटा डाएलग बक्स खुल्छ. | ||
04:43 | हामी माउस लाई “Width” बक्सतिर लैजान्छौं | ||
04:47 | यो पक्का गर्नुहोस कि माउसको पोइन्टर बक्स भित्रै छ | ||
04:51 | एक को डिफल्टमा रहेको मान मेटौ | ||
04:55 | यदि माउस बक्स भित्र छैन भने बक्स भित्र रहेको सामग्री बदल्न सकिदैन | ||
05:01 | यदि माउस बक्स भित्र लैजादा टाढीयो भने कृपया यसलाई भित्र लैजानुहोस र टाइप गरिरहनुहोस | ||
05:07 | अब 2 इन्टर गर्नुहोस् | ||
05:13 | हामी “Done” थिच्छौँ, म यो तपाइलाई देखाऊछुँ | ||
05:17 | क्लिक गरेर डाएलग बक्स छोडौं | ||
05:20 | हामी बक्सको मोटाई बढेको देख्छौं | ||
05:24 | अब हामी एरो सहितको लाइनहरु हाल्न चाहन्छौं | ||
05:28 | बायाँ पट्टि को प्यानलबाट “polyline button” छानौं | ||
05:34 | तल रहेको प्यानल लाई एटरिब्यूट्स प्यानल भनिन्छ | ||
05:40 | प्यानल मा रहेको बटन प्रयोग गरी हरेक बस्तुहरुको प्यारामिटर बदल्न सकिन्छ | ||
05:45 | - | 05:52 | अब एटरिब्यूट्स प्यानलबाट “Arrow Mode” बटन छानौं |
05:57 | अन्तिम पोइन्ट मा एरो पाउन डाएलग बक्सको दोस्रो बिकल्प छानौं | ||
06:04 | “Arrow Type” बटन क्लिक गरौँ | ||
06:08 | हामी देखिएको विन्डो बाट हाम्रो रोजाइको एरो हेड छान्दछौं | ||
06:14 | अब जहाँ बाट लाइन सुरु गर्नुछ त्यहाँ क्लिक गरौ | ||
06:23 | अब माउसलाई चाहेको लाइन को अन्तिम पोइन्टमा लैजाऔं | ||
06:31 | अब त्यहाँ “middle mouse button” ले क्लिक गरौँ | ||
06:36 | एरो सहितको धर्को कोरिन्छ | ||
06:39 | सम्झनुहोस्, एरो पुरा गर्न तपाइले बीचको बटन थिच्नुपर्छ | ||
06:43 | न बायाँ न दायाँ | ||
06:45 | कुनै गल्ति भएमा, कृपया “Edit” क्लिक गर्नुहोस् र “Undo” थिच्नुहोस् | ||
06:52 | अब बक्स को आउटपुट मा नक्कल गरेर अर्को धर्को कोरौं | ||
06:59 | बायाँ हात को प्यानल बाट कपी बटन छान्नुहोस् | ||
07:05 | धर्को छान्नुहोस् | ||
07:09 | माउसलाई गन्तब्य मा लैजानुहोस र क्लिक गर्नुहोस् | ||
07:15 | धर्कोको नक्कल भयो | ||
07:18 | अब कही टेक्स्ट राखौं | ||
07:21 | अब बायाँ हातको प्यानलबाट T ले देखाएको “Text box” मा क्लिक गर्नुहोस् | ||
07:29 | टेक्स्ट को फन्ट साइज छानौं | ||
07:35 | “attributes panel” को “Text Size” बटनमा क्लिक गरौँ र एक डाएलग बक्स पाऔं | ||
07:41 | मान रहेको बटन तिर माउस लैजाऔं र तेही राखौं | ||
07:46 | डिफल्टमा रहेको मान १२ मेटौं र १६ इन्टर गरौँ | ||
07:52 | अब “Set” बटन छानौं | ||
07:56 | डाएलग बक्स बन्द हुन्छ र “attributes panel”मा “Text Size” १६ मा देखिन्छ | ||
08:05 | हामी टेक्स्ट लाई बीचमा राख्नेछौं | ||
08:08 | अब एटरिब्युट्स प्यानलमा रहेको “Text Just” बटन क्लिक गरौँ | ||
08:13 | एक डाएलग बक्स खुल्छ | ||
08:15 | बीचमा राख्नलाई बीचको छान्नुहोस् | ||
08:21 | अब बक्स को बीचमा क्लिक गरौँ | ||
08:29 | म टाइप गर्छुं र माउस क्लिक गर्छुँ | ||
08:36 | टेक्स्ट रचियो | ||
08:38 | म चाहिएको खण्डमा बायाँ हातको प्यानलमा “Move” कि ले टेक्स्ट लाई सर्न सक्छुँ | ||
08:50 | अब चित्रलाई सेभ गरौँ | ||
08:52 | एक्सफिग को माथिल्लो बाया हातको कुनामा “file button” क्लिक गरि माउसलाई तानेर“save” मा छोडौं | ||
09:04 | यो पहिलो चोटी भएकोले एक्सफिगले फायलको नाम माग्दछ | ||
09:09 | हामी डाइरेक्टरी र त्यसपछि फायलको नाम छान्न सक्छौं | ||
09:12 | अब नाममा “block”टाइप गरौँ र “save”छानौं | ||
09:27 | फायल block.figको रुपमा सेभ हुन्छ | ||
09:30 | तपाइले त्यो नाम माथि देख्न सक्नुहुन्छ | ||
09:34 | अब फायल एक्सपोर्ट गरौँ | ||
09:36 | फेरि एक चोटि “file”बटन क्लिक गरी माउस तानेर“export” मा छोडौं | ||
09:47 | “language” संगै भएको बक्स क्लिक गरी माउसलाई तानेर पिडीएफ मा छोडौं र“PDF Format”छानौं | ||
09:59 | अब “export” बटन क्लिक गरौँ , हामी “block.pdf” फायल पाउदछौँ | ||
10:05 | टर्मिनलबाट “open block.pdf” कमाण्ड प्रयोग गरी फायल खोलौं | ||
10:18 | अब हामीसंग हामीलाई चाहिएको ब्लक डाएग्राम छ | ||
10:21 | हामीले हाम्रो लक्ष्य पुरा गरेउ , हामीसंग चाहिएको चित्र छ | ||
10:30 | हामीसंग तपाइको लागि एक कार्य छ | ||
10:33 | बक्सलाई विभिन्न बस्तुहरुले भर्नुहोस् | ||
10:36 | पोलिलाइन प्रयोग गरी एक आयतन बनाउनुहोस, चित्रमा ऐरोहरुको मापन र दिशा बदल्नुहोस् | ||
10:43 | टेक्स्ट, लाइन र बक्स लाई विभिन्न ठाउँमा सार्नुहोस | ||
10:48 | फायल ईपिएस फर्म्याट मा एक्सपोर्ट गर्नुहोस् र हेर्नुहोस् | ||
10:51 | ब्लक डट फिग फायल एडिटर मा हेर्नुहोस् र विभिन्न अंगहरु चिन्नुहोस् | ||
10:58 | अब बिल्कुलै फरक ब्लक डाएग्रामहरु रचना गर्नुहोस् | ||
11:02 | अब, हामी यस टिउटोरीअलको अन्त्यमा आइपुगेका छौं | ||
11:06 | स्पोकन टिउटोरीअल भारत सरकारको नेसनल मिसन अन एजुकेशन थ्रु आई सि टि को सहयोगमा टक टू अ टिचर कार्यक्रम को एक हिस्सा हो
यस मिसन सम्बन्धि थप जानकारी तलको साइटमा पाइन्छ http://spoken-tutorial.org/NMEICT-Intro | ||
11:28 | मैले केही थप वेब पेजहरु डाउनलोड गरेको छुँ | ||
11:38 | स्पोकन टिउटोरीअल कार्यक्रमको लागि वेबसाइट हो: | ||
11:48 | यो कार्यक्रमको बारेमा बिस्तृत जानकारी"What is a Spoken Tutorial" भन्ने लिंकमा उपलब्ध भिडियो दिईएको छ | ||
11:57 | यस spoken-tutorial.org/wikiमा हामीले हाम्रो कार्यक्रमको सहयोगमा FOSS टूल्स सुचिकृत गरेका छौँ | ||
12:12 | एक्सफिग को लागि बनाईएको पेज पनि हेरौं | ||
12:27 | हामी तपाइको सहभागिता र प्रतिक्रियाको पनि स्वागत गर्दछौं
म मन्दिरा थापा बिदा हुदैछुं जोडिनु भएकोमा धन्यवाद नमस्कार |