Difference between revisions of "KTurtle/C3/Programming-Concepts/Nepali"
From Script | Spoken-Tutorial
(Created page with '{|border =1 !Visual Cue !Narration |- ||00.01 ||नमस्कार सबैलाई |- ||00.03 ||'''KTurtle''' को यो '''Programming concepts''' ट्युटो…') |
|||
Line 372: | Line 372: | ||
||10.52 | ||10.52 | ||
|| sqrt फंक्सन को प्रयोग | || sqrt फंक्सन को प्रयोग | ||
− | |||
|- | |- | ||
||10.55 | ||10.55 | ||
||प्रिन्ट कमाण्ड को प्रयोग | ||प्रिन्ट कमाण्ड को प्रयोग | ||
− | |||
|- | |- | ||
||10.57 | ||10.57 |
Revision as of 12:59, 28 June 2013
Visual Cue | Narration | ||
---|---|---|---|
00.01 | नमस्कार सबैलाई | ||
00.03 | KTurtle को यो Programming concepts ट्युटोरीअल मा स्वागत छ | ||
00.08 | यो ट्युटोरीअलमा हामी कसरि | ||
00.12 | KTurtle मा प्रोग्राम लेख्ने | ||
00.15 | युजर इन्पुट राख्न भ्यारीएबल प्रयोग गर्ने | ||
00.18 | प्रिन्ट कमाण्ड प्रयोग गरि क्यानभास मा प्रिन्ट गर्ने | ||
00.22 | कुनै लाइन मा कमेन्ट गर्ने भनि सिक्नेछौं | ||
00.24 | ट्युटोरीअल रेकर्ड गर्न म उबुन्टु लिनक्स ओएस संस्करण ११.१० र केटर्टल ०.८.१ बिटा संस्करण प्रयोग गर्दैछु | ||
00.37 | हामी यो मान्छौं कि तपाई लाई केटर्टल मा कम गर्ने आधारभूत ज्ञान छ | ||
00.43 | यदि छैन भने सान्दर्भिक ट्युटोरीअल को लागि हाम्रो वेबसाइटमा हेर्नुहोला http://spoken-tutorial.org | ||
00.49 | अगाडी बढ्नु पहिले हामी KTurtle को आधारभूत जानकारी बारेमा चर्चा गर्नेछौं | ||
00.55 | क्यानभास मा देखाईएको "Turtle" लाई called "sprite" भनिन्छ | ||
01.00 | "Sprite" एउटा सानो चित्र हो जो स्क्रीन वरिपरी घुम्छ जस्तै कर्सर एउटा इस्प्राइट हो | ||
01.10 | "spritehide" कमान्डले क्यानभास बाट Turtle लाई लुकाउछ | ||
01.15 | "spriteshow"कमान्डले यदि Turtle लुकेको छ भने देखाउछ | ||
01.21 | "clear"कमान्डले क्यानभासको सबै चित्र हरु मेट्छ | ||
01.27 | KTurtle मा, | ||
01.29 | "$ "चिन्ह भ्यारीएबल राख्ने भाँडो हो | ||
01.34 | "*"(asterisk) दुई नम्बर हरु गुणा गर्न प्रयोग गरिन्छ | ||
01.41 | "^"(caret)ले नम्बर को गुणा बढाउछ | ||
01.45 | "#"(hash) चिन्ह पछी लेखिएको हरफ लाई कमेन्ट मानिन्छ | ||
01.50 | "sqrt" फंक्सन ले कुनै पनि नम्बर को square root दिन्छ | ||
01.58 | अब नयाँ KTurtle एप्लिकेसन खोलौं | ||
02.02 | Dash home >> Media Apps क्लिक गरौँ | ||
02.07 | टाइप भित्र , एजुकेसन छानौं र KTurtle | ||
02.13 | KTurtle एप्लिकेसन खुल्छ | ||
02.20 | हामी टर्मिनल प्रयोग गरेर पनि KTurtle खोल्न सक्छौं | ||
02.24 | टर्मिनल खोल्न एकैचोटी CTRL+ALT+T थिच्नुहोस | ||
02.30 | KTurtle टाइप गरि इन्टर थिच्नुहोस, KTurtle एप्लिकेसन खुल्छ | ||
02.41 | म कोड टाइप गर्नेछु र बर्णन गर्नेछु | ||
02.46 | म प्रोग्राम टेक्स्ट मा जूम गर्नेछु, यो अलिकति धमिलो हुन सक्छ | ||
02.55 | #program to find square of a number इन्टर थिच्नुहोस | ||
03.15 | "#" चिन्ह ले यो पछाडी भएको हरफ लाई कमेन्ट गर्छ | ||
03.19 | यसको मतलब प्रोग्राम रङ गर्दा, यो लाइन चल्दैन | ||
03.29 | reset | ||
03.30 | रिसेट कमान्डले टर्टल लाई यसको साबिक को स्थान मा राखिदिन्छ | ||
03.38 | दोहोरो उद्धरण भित्र $i= ask, i को लागि एउटा नम्बर इन्टर गरि OK क्लिक गर्नुहोस | ||
03.58 | "$i"युजर इन्पुट भण्डार गर्ने भ्यारीएबल हो | ||
04.03 | “ask” कमान्डले भ्यारीएबलमा भण्डार गर्न युजर इन्पुट माग्छ, इन्टर थिच्नुहोस | ||
04.11 | “fontsize” इस्पेस 28 | ||
04.17 | fontsize ले प्रिन्ट ले प्रयोग गर्ने फन्ट को साइज मिलाउछ | ||
04.20 | फन्टसाइज ले नम्बर इन्पुट लिन्छ र पिक्जल मिलाउछ | ||
04.27 | print $i*$i | ||
04.36 | print $i*$i ले हिसाब गर्छ र नम्बर को इस्क्वेर प्रिन्ट गर्छ , इन्टर थिच्नुहोस | ||
04.45 | spritehide | ||
04.48 | spritehide ले Turtle लाई क्यानभास बाट लुकाउछ | ||
04.53 | अब प्रोग्राम रङ गरौँ | ||
04.56 | एडिटर मा कोड चलाउन टूलबार मा भारको Run बटन क्लिक गर्नुहोस | ||
05.03 | यसले कार्यको गरि हरुको सूची देखाउछ | ||
05.07 | Full speed(no highlighting and inspector) | ||
05.10 | Full speed,
slow, slower, slowest र step-by-step | ||
05.17 | म अब slow गति मा चलाउदै छु | ||
05.21 | एउटा "input bar" देखापर्छ | ||
05.23 | अब i मा १५ इन्पुट गरौँ र OK क्लिक गर्नुहोस | ||
05.29 | '15'को square = '225' क्यानभास मा देखाईएको छ | ||
05.35 | अब प्रोग्राम बाट कुनै नम्बर को n गुणा पाउन सिकौं | ||
05.42 | म संग पहिले नै टेक्स्ट एडिटर मा प्रोग्राम छ | ||
05.46 | म टेक्स्ट एडिटर बाट प्रोग्राम कपि गरि KTurtle एडिटर मा पेस्ट गर्छु | ||
05.56 | कृपया यहाँ ट्युटोरीअल रोक्नुहोस र प्रोग्राम KTurtle एडिटर मा पेस्ट गर्नुहोस | ||
06.03 | म प्रोग्राम टेक्स्ट मा जूम गर्नेछु | ||
06.07 | प्रोग्राम को बर्णन गर्नेछु | ||
06.09 | # चिन्ह ले यो पछी लेखिएको हरफ लाई कमेन्ट गर्छ | ||
06.13 | reset कमाण्ड ले Turtle लाई साबिक स्थान मा लैजान्छ | ||
06.18 | $i र $n मा युजर इन्पुट भण्डार गरिन्छ | ||
06.25 | “ask”कमान्डले भ्यारीएबलमा भण्डार गर्न पर्ने युजर इन्पुट माग्छ | ||
06.31 | fontsize 28ले प्रिन्ट ले प्रयोग गरेको फन्ट साइज मिलाउछ | ||
06.37 | फन्टसाइज ले नम्बर लिएर पिक्सल को मिलाउछ | ||
06.43 | print ($i^$n) हिसाब गर्छ र नम्बर को n गुणा प्रिन्ट गर्छ | ||
06.52 | spritehideले टर्टल लाई क्यानभास बाट लुकाउछ | ||
06.57 | अब प्रोग्राम रन गरौँ | ||
07.00 | अब i मा ‘5’ इन्टर गरौँ र ok गरौँ | ||
07.05 | n मा ४ इन्टर गरौ र ok क्लिक गरौँ
5^4=625 क्यानभासमा देखाईएको छ | ||
07.18 | अब "sqrt" फंक्सन प्रयोग गरि कुनै नम्बर को square root निकालौं | ||
07.27 | म कोड एडिटर बाट कपि गरि KTurtle's एडिटर मा पेस्ट गर्नेछु | ||
07.35 | कृपया यहाँ ट्युटोरीअल रोक्नुहोस र तपाई को KTurtle एडिटर मा प्रोग्राम कपि गर्नुहोस | ||
07.43 | म प्रोग्राम टेक्स्ट जूम गर्दै छु जसले गर्दा यो अलिकति धमिलो हुन सक्छ | ||
07.49 | अब कोड को बर्णन गरौँ | ||
07.52 | # चिन्ह ले यो भन्दा पछाडी भएको हरफ लाई कमेन्ट गर्छ | ||
07.57 | resetकमान्डले Turtle लाई साबिक स्थान मा लान्छ | ||
08.02 | $i युजर इन्पुट भण्डार गर्ने भ्यारीएबल हो | ||
08.07 | fontsize 28 ले प्रिन्ट मा प्रयोग भएको साइज मिलाउछ | ||
08.12 | print sqrt $i ले कुनै नम्बर को square root प्रिन्ट गर्छ | ||
08.19 | spritehide ले Turtle लाई क्यानभास बाट लुकाउछ | ||
08.24 | अब म प्रोग्राम रङ गर्दैछु | ||
08.28 | अब i मा '169' इन्टर गरौँ र ok क्लिक गरौँ | ||
08.34 | 169 को square रुट = 13,क्यानभास मा देखाईएको छ | ||
08.39 | फेरी रङ गरौँ | ||
08.42 | i मा 169 इन्टर गरौँ र ok मा क्लिक गरौँ | ||
08.49 | यदि हामीले नेगेटिभ नम्बर इन्टर गरेउ भने 'nan' देखाउछ जसको मतलब नम्बर हैन भन्ने हो | ||
08.56 | किनकि नेगेटिभ नम्बर को square रुट real नम्बर होइन | ||
09.02 | अब एउटा प्रोग्राम बाट क्युब रुट निकालौं | ||
09.08 | म प्रोग्राम एडिटर बाट KTurtleको एडिटर मा पेस्ट गर्दै छु | ||
09.19 | कृपया यहाँ ट्युटोरीअल रोक्नुहोस र प्रोग्राम तपाइको KTurtle एडिटर मा पेस्ट गर्नुहोस | ||
09.25 | म प्रोग्राम टेक्स्ट मा जूम गर्दैछु, त्यसैले यो अलिकति धमिलो हुन सक्छ | ||
09.31 | म प्रोग्राम बर्णन गर्दैछु | ||
09.35 | # चिन्ह ले यसको पछी भएको लाइन लाई कमेन्ट गर्छ | ||
09.38 | ध्यान दिनुहोस कि यो एउटा लाइन को मात्र कमेन्ट हो | ||
09.42 | हरेक कमेन्ट एउटा # चिन्ह बाट सुरु हुन्छ | ||
09.48 | reset कमान्डले Turtleलाई साबिक स्थान राख्छ | ||
09.53 | $i र $Cभण्डार गर्न प्रयोग हुने भ्यारीएबल हुन | ||
09.59 | $C=($i)^(1/3) ले नम्बर को क्युब रुट दिन्छ | ||
10.07 | fontsize 28 ले प्रिन्ट ले प्रयोग गरेको साइज सेट गर्छ | ||
10.13 | print $C ले नम्बर को क्युब रुट प्रिन्ट गर्छ | ||
10.19 | spritehide ले Turtle लाई क्यानभास बाट लुकाउछ | ||
10.23 | अब प्रोग्राम रङ गरौँ | ||
10.27 | अब i मा 343 इन्टर गरौँ र OK क्लिक गरौँ | ||
10.34 | क्यानभास मा 343को क्युब रुट = 7 देखाईएको छ | ||
10.40 | यो संगै हामी यो ट्युटोरीअल को अन्त्यमा आइपुगेका छौं | ||
10.43 | संक्षेप मा हेरौं | ||
10.46 | यो ट्युटोरीअल मा हामीले यी कुरा सिकेउ | ||
10.49 | प्रोग्रमिंग ज्ञानहरु | ||
10.52 | sqrt फंक्सन को प्रयोग | ||
10.55 | प्रिन्ट कमाण्ड को प्रयोग | ||
10.57 | KTurtle एडिटर र क्यानभास प्रयोग गर्न | ||
11.02 | रुट कार्य, तपाई सामान्य प्रोग्रमिंग कमाण्डहरु प्रयोग गरि यी कुरा हरु पाउनुहोस् | ||
11.08 | नम्बर को क्युब | ||
11.11 | n गुणा रुट | ||
11.15 | यो लिंक मा उपलब्ध भिडियो हेर्नुहोला
http://spoken-tutorial.org/What is a Spoken Tutorial | ||
11.19 | यसरी स्पोकन ट्युटोरीअल प्रोजेक्ट सकिन्छ | ||
11.22 | यदि तपाइको ब्याण्ड विड्थ राम्रो छैन भने डाउनलोड गर्नुहोस र हेर्नुहोस | ||
11.27 | स्पोकन प्रोजेक्ट टिम: | ||
11.29 | स्पोकन ट्युटोरीअल हरु प्रयोग गरि कार्यशाला हरु आयोजना गर्छ | ||
11.32 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ | ||
11.35 | बिस्तृत जानकारी को लागि contact@spoken-tutorial.org मा लेख्नु होला | ||
11.44 | स्पोकन ट्युटोरीअल प्रोजेक्ट, टक टू अ टिचर कार्यक्रम को एक हिस्सा हो | ||
11.48 | यसलाई नेशनल मिसन अन एजुकेशन थ्रूआईसिटी, एमएचआरडी, भारत सरकार को सहयोग रहेको छ|- | 11.55 | यो मिसन सम्बन्धि थप जानकारी यो वेबसाइट मा उपलब्ध छ
http://spoken-tutorial.org/NMEICT-Intro |
11.59 | कारखाना नेपाल बाट म मन्दिरा बिदा हुदैछु,
सहभागिता को लागि धन्यवाद |