Difference between revisions of "LibreOffice-Suite-Base/C2/Create-queries-using-Query-Wizard/Nepali"
From Script | Spoken-Tutorial
PoojaMoolya (Talk | contribs) |
PoojaMoolya (Talk | contribs) |
||
Line 1: | Line 1: | ||
− | {| border=1 | + | {| border = 1 |
− | + | ||'''Time''' | |
− | + | ||'''Narration''' | |
|- | |- | ||
||00:02 | ||00:02 | ||
Line 7: | Line 7: | ||
|- | |- | ||
||00:06 | ||00:06 | ||
− | ||यो टूटोरियलमा, हामी क्वेरी विजार्ड प्रयोग गरि साधारण क्वेरी बनाउन,फिल्डहरु छान्न,फिल्डको क्रम मिलाउन र | + | ||यो टूटोरियलमा, हामी क्वेरी विजार्ड प्रयोग गरि साधारण क्वेरी बनाउन,फिल्डहरु छान्न,फिल्डको क्रम मिलाउन र एउटा सर्च क्राइटेरिया वा क्वेरीका अवस्थाहरु उपलब्ध गराउन सिक्नेछौं |
− | एउटा सर्च क्राइटेरिया वा क्वेरीका अवस्थाहरु उपलब्ध गराउन सिक्नेछौं | + | |
|- | |- | ||
||00:24 | ||00:24 | ||
Line 224: | Line 223: | ||
|- | |- | ||
||09:45 | ||09:45 | ||
− | ||संक्षेपमा हेर्दा, हामीले क्वेरी विजार्ड प्रयोग गरि साधारण क्वेरी बनाउन, फिल्डहरु छान्न, फिल्डको क्रम मिलाउन र | + | ||संक्षेपमा हेर्दा, हामीले क्वेरी विजार्ड प्रयोग गरि साधारण क्वेरी बनाउन, फिल्डहरु छान्न, फिल्डको क्रम मिलाउन र एउटा सर्च क्राइटेरिया वा क्वेरीका अवस्थाहरु उपलब्ध गराउन सिक्यौं |
− | एउटा सर्च क्राइटेरिया वा क्वेरीका अवस्थाहरु उपलब्ध गराउन सिक्यौं | + | |
|- | |- | ||
||10:00 | ||10:00 | ||
Line 237: | Line 235: | ||
|- | |- | ||
||10:22 | ||10:22 | ||
− | || यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ र सर्बशिक्षाबाट म मन्दिरा बिदा हुदैछुँ | + | || यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ र सर्बशिक्षाबाट म मन्दिरा बिदा हुदैछुँ सहभागिताको लागि धन्यबाद, नमस्कार |
− | सहभागिताको लागि धन्यबाद, नमस्कार | + | |} |
− | | | + |
Latest revision as of 12:05, 25 April 2017
Time | Narration |
00:02 | लिब्रे अफिस बेसको स्पोकन टुटोरियलमा स्वागत छ |
00:06 | यो टूटोरियलमा, हामी क्वेरी विजार्ड प्रयोग गरि साधारण क्वेरी बनाउन,फिल्डहरु छान्न,फिल्डको क्रम मिलाउन र एउटा सर्च क्राइटेरिया वा क्वेरीका अवस्थाहरु उपलब्ध गराउन सिक्नेछौं |
00:24 | सुरुमा हामी एउटा क्वेरी के हो बुझौं |
00:29 | डाटाबेसबाट खास जानकारी पाउन हामी Query प्रयोग गर्न सक्छौं |
00:36 | अर्को भाषामा भन्नुपर्दा, कुनै डाटा दिएको मापदण्डसंग मिलेमा हामी डाटाबेस "query" गर्न सक्छौं |
00:48 | उदाहरण को लागि हामी परिचित Library डाटाबेस लिन्छौं |
00:56 | हामीले Library डाटाबेसमा पुस्तकहरु र सदस्यहरुको जानकारी राखेका छौँ |
01:04 | अब हामी Library को सदस्यहरुको लागि डाटाबेस क्वेरी गर्छौं |
01:12 | वा Library मा नभएको सबै पुस्तकहरुको लागि डाटाबेस query गर्न सक्छौं |
01:21 | हामी कसरी बेस प्रयोग गरि साधारण क्वेरी बनाउन सक्छौं हेरौं |
01:30 | हाम्रो उदाहरणमा Library को सबै सदस्यहरुको फोन नम्बर सहित सूचीमा राख्ने हो |
01:44 | हामी Library डाटाबेसमा छौँ! सायद तपाइलाई अहिले सम्म यो खोल्न आउछ होला |
01:51 | हामी बायाँ पट्टिको Queries आइकनमा क्लिक गरौँ |
01:57 | हामी दायाँपट्टि तीन विकल्पहरु देख्छौं |
02:03 | हामीले सुरुमा साधारण क्वेरी बनाइरहेको हुनाले, हामी सजिलो र छिटो तरिका छान्छौँ |
02:11 | र त्यसको लागि Query Wizard प्रयोग गरौँ |
02:17 | कम्प्लेक्स क्वेरी बनाउनलाई, बेसले हामीलाई सजिलो विकल्प दिन्छ जस्तै 'Create Query in Design View' |
02:28 | र 'Create Query in SQL view' जुन हामी पछि सिक्नेछौं |
02:36 | अहिलेको लागि हामी 'Use Wizard to Create Query'मा क्लिक गरौँ |
02:43 | अब हामी Query Wizard नामक पप-अप विन्डोमा हेरौं |
02:50 | बायाँमा, हामीले हेर्ने ८ चरणहरु देख्छौं |
02:57 | हामी पहिलो चरणमा छौँ - 'Field Selection' |
03:03 | दायाँ पट्टि, हामी लेबल टेबलस् को मुनि ड्रप डाउन बक्स देख्छौं |
03:11 | क्वेरीबाट चाहिएको डाटाको स्रोत हामी यहीं सेलेक्ट गर्छौं |
03:21 | हाम्रो उदाहरण क्वेरी भन्नालेLibrary को सबै सदस्यहरुको सूची प्राप्त गर्नू हो, हामी ड्रप डाउन बक्स को Tables: Members मा क्लिक गर्छौं |
03:35 | अब हामी बायाँ पट्टि Available fields सूचीको 'Name' फिल्डमा दोहोरो किल्क गरौँ र दायाँ पट्टि सूची बक्समा सारौं |
03:50 | अब हामी बायाँको'Phone' फिल्डमा क्लिक गरौँ र दायाँ पट्टि सारौँ |
04:00 | याद गरौँ, सबै फिल्डहरु दायाँ पट्टि सार्न हामी दायाँ तिर देखाएको डबल एरो बटन प्रयोग गर्न सक्छौं |
04:09 | अब हामी मुनिको Next बटन क्लिक गरौँ |
04:15 | अब हामी दोस्रो चरणमा छौँ - Sorting Order |
04:20 | हाम्रो क्वेरीको नतिजा सदस्यहरु र उनीहरुको फोन नम्बर भएकोले हामी यसलाई यतिकै छोडौं |
04:30 | वा हामी सदस्यहरुको नामको आधारमा सुची बनाउन सक्छौं |
04:36 | Base Wizard ले हामीलाई एकै पटकमा रिजल्ट लिस्टको ४ फिल्ड सम्म क्रममा राख्न दिन्छ |
04:45 | अहिलेको लागि हामी सबैभन्दा माथिको ड्रपडाउन बक्समा क्लिक गरौँ |
04:51 | र Members.Name मा क्लिक गरौँ |
04:55 | यदि हामीले नामलाई ascending वा descending अर्डर क्रममा राख्न चाहेमा हामी छान्न सक्छौं |
05:03 | Ascending विकल्प मा क्लिक गरौँ |
05:07 | र अर्को चरणमा जाउँ |
05:11 | तेस्रो चरण - Search Conditions |
05:16 | यो चरणले हामीलाई हाम्रो result set केही हदसम्म सिमित गर्न चाहेमा मद्दत गर्ने छ |
05:22 | जस्तै हामी result set त्यो सदस्यहरुको लागि सिमित गर्छौं जसको नाम R बाट सुरु हुन्छ |
05:34 | यसकोलागि हामी Fields ड्रप डाउन बक्समा क्लिक गरौँ र Members.Name मा क्लिक गरौँ |
05:45 | अब Condition ड्रप डाउन बक्समा क्लिक गरौँ |
05:51 | यहाँ अनेक कन्डिसनहरु याद गरौँ |
05:58 | 'Like' मा क्लिक गरौँ |
06:02 | Value टेक्स्ट बक्समा, हामी ‘क्यापिटल R’ र प्रतिशत चिन्ह’ टाइप गरौँ |
06:13 | यसरी हामी हाम्रो क्वेरीमा simple र complex conditions को परिचय दिन सक्छौं |
06:22 | अब सबै सदस्यहरुको सुची देखाउन हामी value टेक्स्ट बक्सबाट 'R%' हटाउछौं र Next बटनमा क्लिक गर्छौं |
06:37 | याद राखौं, हामी सातौं चरणमा छौं |
06:43 | यो किनभने हामी एउटा टेबलबाट साधारण क्वेरी बनाइरहेको छौँ |
06:51 | र हाम्रो query ले विस्तृत जानकारी दिन्छ सारांश दिदैन |
06:57 | Summary queries ले डाटा जोडिएको र समूहमा रहेको देखाउछ |
07:05 | सबै सदस्यहरु गन्ने वा सबै किताबहरुको मूल्य जोड्ने केही उदाहरणहरु हुन् |
07:13 | हामी यस बारे पछि सिक्नेछौं |
07:17 | ल अब यहाँ एलिएस सेट गरौँ |
07:23 | मतलब resulting list मा सुहाउदो र अर्थपूर्ण labels वा header दिऊ |
07:32 | 'Name' फिल्डमा Member Name'alias हुन सकछ र 'Phone' फिल्डमा 'Phone Number'alias हुन् सक्छ |
07:46 | हामी यी दुई टेक्स्ट बक्सको नयाँ एलिएस टाइप गरौँ र Next बटनमा क्लिक गरौँ |
07:57 | अब हामी आठौँ चरणमा छौँ – अन्तिम चरण |
08:03 | यहाँ हामी एउटा अर्थ दिने simple query नाम दिन्छौं |
08:09 | हामी 'Name of the Query’ लेबलमा 'List of all members and their phone numbers' टाइप गर्छौं |
08:20 | अब हामी विजार्डमा आफ्नो छनोटको संक्षिप्त विवरण देख्छौं |
08:27 | र हामी यहाबाट कसरी अघि बढन चाहन्छौं? |
08:31 | माथिको दायाँ पट्टिको 'Display Query' मा क्लिक गरौँ र Finish बटनमा क्लिक गरौं |
08:41 | विजार्ड विन्डो बन्द भयो र त्यहाँ नयाँ विन्डो छ जसको टाइटलले 'List of all members and their phone numbers' भन्छ |
08:52 | याद गरौँ, हामीले Members टेबलमा पहिला इन्टर गरेको चार सदस्यहरुको नाम र संगसंगै उनीहरुको फोन नम्बर पनि देख्छौं |
09:04 | र यो सूची अक्षर अनुसार आरोही क्रममा मिलेको देख्छौं |
09:13 | यो हाम्रो पहिलो साधारण क्वेरी हो |
09:18 | यहाँ एउटा कार्य छ |
09:21 | एउटा क्वेरी बनाउनुहोस् जसले बुक्सलाई आरोही क्रममा देखाउछ |
09:28 | सबै फिल्ड समाबेस गर्नुहोस् |
09:31 | ‘List of all books in the Library’ नाम दिनुहोस् |
09:38 | यसरी हामी लिब्रे अफिस बेसको Creating Queries using Wizard ट्युटोरियलको अन्त्यमा आइपुगेका छौं |
09:45 | संक्षेपमा हेर्दा, हामीले क्वेरी विजार्ड प्रयोग गरि साधारण क्वेरी बनाउन, फिल्डहरु छान्न, फिल्डको क्रम मिलाउन र एउटा सर्च क्राइटेरिया वा क्वेरीका अवस्थाहरु उपलब्ध गराउन सिक्यौं |
10:00 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो, यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ |
10:12 | यो प्रोजेक्टलाई http://spoken-tutorial.org ले संयोजन गरेको छ |
10:17 | यस सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ |
10:22 | यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ र सर्बशिक्षाबाट म मन्दिरा बिदा हुदैछुँ सहभागिताको लागि धन्यबाद, नमस्कार |