Difference between revisions of "KiCad/C2/Designing-circuit-schematic-in-KiCad/Nepali"
From Script | Spoken-Tutorial
m |
PoojaMoolya (Talk | contribs) |
||
Line 40: | Line 40: | ||
|- | |- | ||
| 01:04 | | 01:04 | ||
− | |KiCad सुरु गर्न, | + | |KiCad सुरु गर्न, उबुन्टु डेस्कटप स्क्रिनको माथिल्लो बायाँ कुनामा जाउँ |
− | + | ||
− | + | ||
− | + | ||
|- | |- | ||
| 01:08 | | 01:08 | ||
Line 445: | Line 442: | ||
|- | |- | ||
| 13:25 | | 13:25 | ||
− | | कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछुँ, | + | | कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछुँ, सहभागितको लागि धन्यवाद |
− | सहभागितको लागि धन्यवाद | + | |} |
Latest revision as of 18:40, 24 April 2017
Time | Narration |
00:01 | “Designing circuit schematic in Kicad” को स्पोकन टुटोरियलमा स्वागत छ |
00:08 | PCB डिजाइन गर्न लाग्ने प्रक्रियाहरु हेरौं |
00:12 | पहिलो प्रक्रिया भनेको चाहेको सर्किटको खाका बनाउने हो |
00:16 | दोस्रो प्रक्रिया netlist बनाउने हो |
00:19 | तेस्रो सामग्रीलाई सम्बन्धित फुटप्रिन्टमा म्याप गर्ने हो |
00:22 | र चौथो प्रक्रिया सर्किटको लागि बोर्ड लेआउट बनाउने हो |
00:27 | यो टुटोरियलमा हामी पहिलो प्रक्रिया सिक्नेछौं मतलब |
00:32 | चाहेको सर्किटको लागि एउटा खाका रचना गर्ने |
00:35 | हामी अपरेटिंग सिस्टमको रुपमा Ubuntu 12.04 प्रयोग गर्दैछौं |
00:40 | साथै यो ट्युटोरियलको लागि KiCad संस्करण 2011 हाइफन 05 हाइफन 25 |
00:49 | यो ट्युटोरियलको लागि इलेक्ट्रोनिक सर्किटको सामान्य ज्ञान हुनुपर्छ |
00:56 | हामी यो ट्युटोरियलमा एउटा उदाहरण सर्किटको रुपमा Astable multivibrator प्रयोग गर्नेछौं |
01:04 | KiCad सुरु गर्न, उबुन्टु डेस्कटप स्क्रिनको माथिल्लो बायाँ कुनामा जाउँ |
01:08 | पहिलो आइकन मतलब ड्याश होममा क्लिक गरौँ |
01:12 | सर्च बारमा 'KiCad' टाइप गरौँ, र इन्टर थिचौं |
01:19 | स्क्रिनमा KiCad को मुख्य विन्डो देखापर्छ |
01:22 | ध्यान दिनुस्, उबुन्टु १२.०४ मा KiCad को मेनुबार उबुन्टु डेस्कटपको टप प्यानलमा देखापर्छ |
01:30 | नयाँ प्रोजेक्ट सुरु गर्न, फाइल अनि न्यू मा क्लिक गर्नुहोस् |
01:35 | तपाइको प्रोजेक्टलाई नाम दिनुहोस्, उदाहरणको लागि project1 |
01:42 | ध्यान दिनुहोस, प्रोजेक्ट .pro एक्सटेन्सन सहित सेभ हुदैछ |
01:47 | म राम्रोसंग हेर्नलाई यो विन्डो रिसाइज गर्दैछुँ |
01:52 | तपाइको प्रोजेक्ट कहाँ सेभ हुदैछ सम्झौं र चाहिएको खण्डमा डीरेक्टरी पनि बदलौं |
01:58 | Save मा क्लिक गरौँ |
02:01 | KiCad मा EESchema प्रयोग गरि सर्किटको खाका बनाइएको छ |
02:06 | म तपाइलाई KiCad मा कसरी EESchema सुरु गर्ने देखाउदै छुँ |
02:10 | KiCad मुख्य विन्डोको पहिलो ट्याब EESchema वा schematic एडिटर भनिन्छ |
02:19 | EESchema ट्याबमा क्लिक गर्नाले schematic एडिटर खुल्छ |
02:23 | एउटा इन्फो डायलग बक्स खुल्छ, यसले schematic भेट्टाउन नसकेको बताउछ |
02:28 | Ok मा क्लिक गरौँ |
02:32 | हामी यहाँ सर्किट schematics बनाउनेछौं |
02:35 | EESchema विन्डोको दायाँ प्यानल तिर जाउँ |
02:38 | Place a component बटनमा क्लिक गरौँ |
02:42 | अब, EESchema विन्डोमा क्लिक गर्नुहोस् |
02:46 | कम्पोनेन्ट सेलेक्सन विन्डो खुल्नेछ |
02:49 | अब, हामी EESchema विन्डोमा 555 timer IC schematic राख्नेछौं |
02:56 | कम्पोनेन्ट सेलेक्सन विन्डोको Name फिल्डमा 555 टाइप गरौँ र Ok मा क्लिक गरौँ |
03:05 | यसले सर्चको नातिजा LM555N देखाउनेछ |
03:11 | यो नतिजा छानौ र OK मा क्लिक गरौँ |
03:14 | कम्पोनेन्टको schematic , EESchema विन्डोमा देखापर्नेछ |
03:19 | यसमा कर्सर रहनेछ |
03:22 | कम्पोनेन्टलाई एउटा क्लिकले स्क्रिनको बीचमा राख्नुहोस् |
03:27 | जूम इन् र जुम आउट गरि राम्रोसंग हेर्न, तपाईको माउसको स्क्रोल बटन प्रयोग गर्नुहोस् |
03:35 | तपाइले जूम इन् र जूम आउट गर्न चाहनुभएको कम्पोनेन्टमा कर्सर राख्नुहोस् |
03:39 | तपाई जूम इन् र जूम आउट गर्न क्रमश F1 र F2 किहरु प्रयोग गर्न सक्नुहुन्छ |
03:46 | तपाई VCC र GND ग्राउण्ड टर्मिनल 555 IC मा देख्न वा नदेख्न सक्नुहुन्छ |
03:56 | यदि तपाईले यसलाई देख्नसक्नुभएन भने EESchema विन्डोको बायाँ प्यानलमा जानुहोस् |
04:00 | Show hidden pins बटनमा क्लिक गर्नुहोस् |
04:04 | अब हामी EESchema विन्डोमा एउटा रेजिस्टर राख्दैछौं |
04:09 | हामीले पहिले नै प्लेस ए कम्पोनेन्ट अप्सन छानेको छौं |
04:13 | त्यसैले, खाली EESchema मा क्लिक गर्नुहोस् र तपाईले कम्पोनेन्ट सेलेक्सन विन्डो देख्नुहुनेछ |
04:21 | नेम फिल्डमा टाइप गरौँ, r र OK मा क्लिक गरौँ |
04:26 | EESchemaमा Resistor schematic देखापर्नेछ जसमा कर्सर रहनेछ |
04:32 | एउटा क्लिक गरि रेजीस्टरलाई EESchema मा कतै राखौं |
04:37 | हामीलाई थप दुई रेजिस्टरहरु चाहिन्छ |
04:39 | हामी प्लेस ए कम्पोनेन्ट बटन प्रयोग गरि दुई रेसिस्टर पाउन सक्छौं |
04:42 | तर हामीसंग पहिले नै एउटा रेजिस्टर भएको हुनाले, कसरी एउटा कम्पोनेन्ट कपि गर्ने हेरौं |
04:48 | एउटा कम्पोनेन्ट कपि गर्न, कम्पोनेन्टमा राइट क्लिक गर्नुहोस् र कपि कम्पोनेन्ट छानौं |
05:01 | कम्पोनेन्टको कपिमा तपाइको कर्सर रहेको देखिन्छ |
05:05 | एउटा क्लिक गरि यो रेजिस्टरलाई EESchema मा कतै राखौं |
05:11 | यो किबोर्ड शर्टकट C प्रयोग गरि अझ छिटो गर्न सकिन्छ |
05:16 | यसको लागि, कर्सर कम्पोनेन्टमा राखौं अनि C थिचौं |
05:22 | फेरि यसमा तपाइको कर्सर बस्नेछ |
05:27 | यसलाई राख्नलाई एकचोटी क्लिक गर्नुहोस् |
05:30 | शिफ्ट र ? प्रश्न चिन्ह , कि प्रयोग गरि एउटा शर्टकटको सूची पाउन सकिन्छ |
05:36 | यहाँ किबोर्ड शर्टकटहरुको सूची छ |
05:40 | यो विन्डो बन्द गरौँ |
05:43 | कम्पोनेन्ट सेलेक्सन विन्डो खोल्न EESchema विन्डोमा क्लिक गरौँ |
05:49 | अर्को हामीलाई दुई capacitors चाहिन्छ, electrolytic र ceramic |
05:53 | electrolytic capacitor थप्न, cp1 टाइप गरौँ र OK मा क्लिक गरौँ |
06:00 | ceramic capacitor थप्न, c टाइप गरौँ र OK मा क्लिक गरौँ |
06:06 | हामीलाई एउटा Light Emitting Diode, LED पनि चाहिन्छ |
06:10 | कम्पोनेन्ट सेलेक्सन विन्डोमा, led टाइप गरौँ र OK क्लिक गरौँ |
06:17 | अब, हामीलाई एउटा पावर सप्लाई मतलब Vcc र ग्राउण्ड टर्मिनल चाहिन्छ |
06:22 | EESchema को दायाँ प्यानलमा, Place a power port बटनमा क्लिक गरौँ |
06:29 | कम्पोनेन्ट सेलेक्सन विन्डो खोल्न एकचोटी EESchema मा क्लिक गरौँ |
06:34 | List All बटनमा क्लिक गर्नुहोस् र तपाईले बिभिन्न power notations हरु देख्नुहुनेछ |
06:40 | +5V (प्लस 5 भोल्ट) छानौं र OK मा क्लिक गर्नुहोस् |
06:48 | EESchema विन्डोमा एउटा क्लिक गरि कम्पोनेन्ट राखौं |
06:52 | त्यसैगरी, ग्राउण्ड टर्मिनल पाउन, |
06:54 | सूचीबाट ग्राउण्ड छानौं र OK मा क्लिक गरौँ |
07:01 | म ग्राउण्ड टर्मिनल छान्दैछुँ |
07:08 | हामीलाई बाहिरको पावर सप्लाई जोड्न एउटा कनेक्टर पनि चाहिन्छ |
07:14 | EESchema मा क्लिक गरि कम्पोनेन्ट सेलेक्सन विन्डो खोलौं |
07:19 | List All बटनमा क्लिक गरौँ र तपाईले एउटा सूची देख्नुहुनेछ |
07:24 | conn अप्सन छानौं र OK मा क्लिक गरौँ |
07:31 | तल स्क्रोल गरौँ र सूची बाट CONN_2 छानौं र OK मा क्लिक गरौँ |
07:41 | एउटा दुई टर्मिनल कनेक्टर देखापर्नेछ, यसमा तपाइको माउस पोइन्टर रहनेछ |
07:48 | यसलाई प्लेस गर्न एकचोटी क्लिक गरौँ |
07:56 | अब, हामी कम्पोनेन्टहरुलाई सहि ठाउँमा सारी मिलाउने छौं |
08:01 | हामी कम्पोनेन्टहरु सार्न शर्टकट कि m प्रयोग गर्नेछौं |
08:04 | एउटा कम्पोनेन्ट सार्न, कम्पोनेन्ट माथि माउस पोइन्टर राखौं, मानौं रेजिस्टर अनि m थिचौं |
08:15 | हामी यो रेजिस्टरलाई EESchema मा एकचोटी क्लिक गरि IC 555 को दायाँ राख्छौं |
08:28 | हामी LED घुमाउन र यसलाई ठाडो मिलाउन किबोर्ड शर्टकट r प्रयोग गर्नेछौं |
08:40 | अब, हामी कसरी हाम्रो सर्किटको चित्र अनुसार कम्पोनेन्टहरु जोड्ने हेर्नेछौं |
08:45 | अब, कम्पोनेन्टहरु जोडेर सुरु गरौँ |
08:48 | EESchema को दायाँ प्यानलमा, Place a wire बटनमा क्लिक गरौँ |
08:56 | अब, हामी दुई रेजिस्टरहरु जोड्नेछौं |
08:58 | हामी रेजिस्टरको दुवै टर्मिनलमा क्लिक गरि तार जोड्नेछौं |
09:11 | अब, हामी IC 555 को सातौं पिन दुई रेजिस्टर जोड्ने तारमा जोड्ने छौं |
09:18 | IC 555 को सातौं पिनमा क्लिक गरौँ अनि दुई रेजिस्टर जोड्ने तारमा क्लिक गरौँ |
09:30 | ध्यान दिनुहोस् यसले स्वतः एउटा नोड़को रुपमा देखापर्ने जन्क्सन बनाउनेछ |
09:35 | मैले पहिले कम्पोनेन्टहरु जोडेर यसलाई सेभ गरेकी छुँ |
09:39 | अब, म यो खोल्ने छुँ र समय बचाउन यो प्रयोग गर्नेछुँ |
09:44 | म फाइलमा जानेछुँ र ओपनमा क्लिक गर्नेछौं |
09:53 | एउटा कन्फरमेसन विन्डो देखापर्छ, Yes क्लिक गरौँ |
10:04 | म चाहेको डिरेक्टरीबाट project1.sch छान्नेछुँ |
10:18 | पहिले म यो रिसाइज गर्नेछुँ |
10:22 | अनि खोल्नलाई ओपनमा क्लिक गर्नेछौं |
10:33 | यहाँ पहिले बनाएको schematic छ |
10:36 | हामी अब कसरी कम्पोनेन्टको ब्याख्या गर्ने हेर्नेछौं |
10:39 | एनोटेसनले हरेक कम्पोनेन्टलाई एउटा भिन्न परिचय दिन्छ |
10:43 | एनोटेटिंगले कम्पोनेन्टको प्रश्न चिन्ह हटाई त्यसलाई बिशेष नम्बरले बदल्छ |
10:50 | EESchema को माथिल्लो प्यानलमा “Annotate schematic” बटनमा क्लिक गरौँ |
10:58 | यसले Annotate Schematic विन्डो खोल्नेछ |
11:02 | यो विन्डोमा डिफल्ट कन्फिगुरेसन राख्नुहोस् |
11:05 | Annotation बटनमा क्लिक गरौँ |
11:09 | यसले तपाईलाई यसले खाली एनोटेट नभएका कम्पोनेन्ट मात्र एनोटेट गर्छ भनि चेतावनी दिन्छ |
11:13 | OK मा क्लिक गरौँ |
11:15 | Annotate schematic विन्डोको Close बटनमा क्लिक गरौँ |
11:20 | याद गर्नुहोस्, कम्पोनेन्टका प्रश्न चिन्हहरु बिशेष नम्बरले बदलिन्छ |
11:30 | फाइलमा क्लिक गरौँ |
11:37 | र यो schematic सेभ गर्न Save whole schematic project छानौं |
11:43 | File मा क्लिक गरौँ र Quit छानौं |
11:48 | यसले EESchema विन्डो बन्द गर्नेछ |
11:50 | अब, KiCad मुख्य विन्डोमा जाउँ |
11:53 | File मा क्लिक गरि Quit छानौं |
11:56 | यसले KiCad मा सर्किटको खाका बनाउने यो ट्युटोरियलको उद्देश्य पूरा गर्छ |
12:01 | यो ट्युटोरियलमा हामीले के सिक्यौं सारांशमा हेरौं |
12:05 | यो ट्युटोरियलमा हामीले सिक्यौं, |
12:07 | सर्किटको खाका बनाउन KiCad मा EESchema प्रयोग गर्न |
12:11 | सर्किट schematic को एनोटेसन |
12:15 | तलको कार्य गर्नुहोस् |
12:17 | कम्पोनेन्ट सेलेक्सन विन्डो प्रयोग गरि EESchema मा Inductor कम्पोनेन्ट राख्नुहोस् |
12:24 | शर्टकट कीहरु a, x र y को बारेमा जानकारी लिनुहोस् |
12:31 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्, |
12:35 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ |
12:37 | यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ |
12:43 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले |
12:45 | स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ, |
12:48 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ, |
12:52 | बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस् |
12:59 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो |
13:03 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ |
13:09 | यो मिसन सम्बन्धि थप जानकारी |
13:13 | स्पोकन हाइफन टुटोरियल डट अर्ग स्ल्याश NMEICT हाइफन इन्ट्रोमा उपलब्ध छ |
13:20 | यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ |
13:25 | कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछुँ, सहभागितको लागि धन्यवाद |