Difference between revisions of "Inkscape/C2/Align-and-distribute-objects/Nepali"
From Script | Spoken-Tutorial
PoojaMoolya (Talk | contribs) |
|||
Line 1: | Line 1: | ||
− | + | {| border = 1 | |
− | {| | + | |'''Time''' |
− | | | + | |'''Narration''' |
− | | | + | |
|- | |- | ||
| 00:01 | | 00:01 | ||
Line 323: | Line 322: | ||
|- | |- | ||
| 09:09 | | 09:09 | ||
− | | म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, | + | | म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार |
− | नमस्कार | + | |
|} | |} |
Revision as of 11:58, 24 April 2017
Time | Narration |
00:01 | इन्कस्केपमा “Align and distribute objects” स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:07 | यो ट्युटोरियलमा हामी सिक्ने छौं |
00:09 | बिभिन्न अब्जेक्टहरु एलाइन र डिस्ट्रिब्युट गर्न |
00:12 | अब्जेक्टहरु रो र कोलमहरुमा मिलाउन |
00:16 | अब्जेक्टहरु बिच स्पेसिंग सेट गर्न र एउटा टाईल प्याटर्न बनाउन |
00:22 | यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दैछुँ, |
00:24 | उबुन्टु लिनक्स १२.०४ ओएस |
00:27 | Inkscape संस्करण ०.४८.४ |
00:31 | Dash home मा जाऊ र टाइप गरौँ, Inkscape |
00:35 | अब लोगोमा क्लिक गरौँ |
00:37 | म पहिले नै सेभ गरेको Inkscape डकुमेन्ट खोल्ने छुँ |
00:44 | यहाँ हामी क्यानभासमा ५ भिन्न आकारका बस्तुहरु देख्न सक्छौं’ |
00:50 | Inkscape क्यानभासमा ५ आकारहरु कोरौं र यहाँ देखाए झैँ राखौं |
00:55 | अब अब्जेक्टहरु एलाइन गर्न सुरु गरौँ |
00:59 | Object menu मा जाऊ र Align and distribute मा क्लिक गरौँ |
01:04 | इन्टरफेसको दायाँ Align and distribute डाइलग बक्स खुल्ने छ |
01:09 | यहाँ दुई प्रकारले राख्न सकिन्छ |
01:12 | अब्जेक्टहरुको बिच वा धार एलाइन भएको ठाउँमा Align गरौँ |
01:18 | Distribute अब्जेक्टको तेर्सो वा ठाडो दिशा, तिनीहरुको बिच भाग वा धारहरुको आधारमा हुन्छ |
01:29 | हामी यी र थप विकल्पहरु प्रयोग गरी अब्जेक्टहरु बिभिन्न तरिकामा एलाइन गर्न सक्छौं |
01:36 | यहाँ अर्को महत्वपूर्ण बिशेषता रहेको छ: Relative to |
01:39 | यसको प्रयोगले हामी अब्जेक्टहरु कुनै अर्को बस्तुको आधारमा एलाइन गर्न सक्छौं |
01:44 | यहाँको विकल्पहरु हेर्न ड्रप डाउन लिस्टमा क्लिक गरौँ |
01:47 | हामीले Last selected, First selected, Biggest object, Smallest object, Page, Drawing र Selection छानेका छौं |
02:00 | डिफल्टमा, अब्जेक्टहरु Page को आधारमा एलाइन हुन्छन |
02:04 | यसको मतलब छानिएको अब्जेक्टले तपाईको Page डाइमेन्सन अनुसार Align and Distribute अपरेसनमा प्रतिक्रिया दिनेछ |
02:13 | क्यानभासका सबै अब्जेक्टहरु छान्न Ctrl + A थिचौं |
02:17 | पहिलो ५ आइकनहरुले अब्जेक्टलाई ठाडो दिशामा एलाइन गर्ने छन् |
02:22 | म पहिलो आइकनमा क्लिक गर्नेछुँ |
02:25 | टूल टिपले, right edges of the objects are aligned to the left edge of the anchor भन्छ |
02:32 | सम्झौं, यहाँ anchor point page हो र Relative to विकल्प Page हो |
02:38 | अहिले २ अब्जेक्टहरु ओभरल्याप भएको याद गरौँ |
02:43 | ओभरल्याप अब्जेक्टहरुको निकटताको आधारमा हुन्छ |
02:48 | हामी यो सच्याउन Distribute विकल्प भित्र रहेको Remove overlaps विकल्प प्रयोग गर्न सक्छौं |
02:56 | अहिले, ओभरल्याप हटाइएको छ |
02:58 | अब्जेक्टहरु बिचको खाली भाग ठाडो र तेर्सो दुवैतिर मिलाउन, H र V विकल्पहरु प्रयोग गरौँ |
03:06 | अब, Align भित्रको विकल्प क्लिक गरौँ र अब्जेक्टहरु कसरी आफैं एलाइन हुन्छन् हेरौं |
03:14 | एलाइनमेन्टलाई अझ राम्ररी बुझ्न अंडू विकल्प CTRL + Z प्रयोग गरौँ |
03:21 | टूल टिपहरु एलाइनमेन्ट बुझ्न अति उपयोगी हुन्छन् |
03:28 | अन्तिम आइकनले टेक्स्टमा मात्र काम गर्छ, त्यसैले हामी यसको बारेमा अर्को ट्युटोरियलमा सिक्ने छौं |
03:35 | अर्को हामी Distribute विकल्प प्रयोग गरी अब्जेक्टहरु बिचको भाग मिलाउने छौं |
03:40 | अब्जेक्टहरु भर्टिकल डिरेक्सनमा भएकोले हामीले Distribute विकल्प भित्रको अन्तिम चार आइकनहरु प्रयोग गर्नुपर्छ |
03:48 | पहिले म तिनीहरुलाई बिचमा एलाइन गर्ने छुँ |
03:51 | अब Distribute भित्रको विकल्पहरुमा क्लिक गरौँ र अब्जेक्टहरु आफैं कसरी एलाइन हुन्छन् हेरौं |
03:58 | एलाइनमेन्टको बारेमा अझ राम्ररी बुझ्न पुन: एकपटक अंडू विकल्प CTRL + Z प्रयोग गरौँ |
04:07 | एलाइनमेन्टको बारेमा अझ बुझ्न टूल टिप्स हेरौं |
04:13 | Relative to संगै एउटा Treat selection as group नामक विकल्प रहेको छ |
04:19 | यसले अब्जेक्टहरुलाई एउटा ग्रुपको रुपमा एलाइन गर्ने छ |
04:22 | चेक बक्समा क्लिक गरौँ |
04:24 | अब एक एक गरी आइकनमा क्लिक गरौँ र अब्जेक्टहरु व्यक्तिगत रुपमा नभई एउटा ग्रुपको रुपमा एलाइन भएको हेरौं |
04:34 | बक्स अनचेक गरौँ |
04:36 | अब, अब्जेक्टहरु एक-एक गरी एलाइन हुनेछन् |
04:40 | अर्को, Last selected अनुसार अब्जेक्टहरु एलाइन र डिस्ट्रीब्युट गरौँ |
04:45 | Relative to विकल्पलाई Last selected मा परिवर्तन गरौँ |
04:49 | सम्पूर्ण अब्जेक्टहरुलाई क्यानभास भित्र लगौं र राखौं |
05:01 | एक-एक गरी अब्जेक्टहरु छानौं, अन्त्यमा सर्कल छानौं |
05:06 | पहिले जस्तै, आइकनहरुमा एक-एक गरी क्लिक गरौँ |
05:10 | अन्तिम अब्जेक्ट वृत भएकोले, अब्जेक्टहरु वृत अनुसार एलाइन भएका छन् |
05:19 | यसैगरी, तपाई Relative to मा सुचिकृत सम्पूर्ण अब्जेक्टहरु प्रयोग गर्न सक्नुहुन्छ र अब्जेक्टहरुको एलाइनमेन्ट हेर्न सक्नुहुन्छ |
05:26 | हामी आगामी ट्युटोरियलहरुमा Align and Distribute डाइलग बक्सका थप विषयहरुमा चर्चा गर्नेछौं |
05:32 | अब यो डाइलग बक्स बन्द गरौँ |
05:37 | अब, हामी अब्जेक्टहरु रो र कोलमहरुमा मिलाउन सिक्ने छौं |
05:41 | Object menu मा जाऊ |
05:43 | Rows and Columns मा क्लिक गरौँ |
05:46 | Rows and Columns डाइलग बक्स खुल्ने छ |
05:50 | यो विकल्प प्रयोग गरी हामी अब्जेक्टहरु आवश्यक ठाउँ छोडी रो र कोलमहरुमा राख्न सक्छौं |
05:57 | क्यानभास मा अब्जेक्टहरु यतिकै राखौं |
06:01 | अब यी अब्जेक्टहरुलाई २ रो र ३ कोलमहरुमा मिलाएर राखौं |
06:05 | Row प्यारामिटरलाई 2 मा परिवर्तन गरौँ |
06:09 | याद गर्रौं Row प्यारामिटर परिवर्तन गरेपछि Column प्यारामिटर स्वत: परिवर्तन हुनेछ |
06:15 | तल दायाँ रहेको Arrange बटनमा क्लिक गरौँ |
06:19 | Align विकल्पले अब्जेक्टहरु दायाँ, बिच र बायाँ एलाइन गर्न दिन्छ |
06:29 | यसलाई एक-एक गरी हेरौं र परिवर्तनहरु हेरौं |
06:37 | हामी दुवै रो र कोलमहरुमा अब्जेक्टहरु बिच Set spacing विकल्प प्रयोग गरी ठाउँ राख्न सक्छौं |
06:45 | अब, दुवै रो र कोलमको लागि स्पेस प्यारामिटर 5 राखौं |
06:50 | Arrange बटन क्लिक गरौँ |
06:53 | अब्जेक्टहरु बिचको खाली ठाउँ हेरौं |
06:56 | अब म Align and Distribute प्रयोग गरी कसरी एउटा शैली सृजना गर्ने देखाउने छुँ |
07:01 | मसँग ४ भिन्न साइज र रंगका वर्गहरु सहितको एउटा नयाँ Inkscape फाइल छ |
07:06 | सबैलाई छानौं र वर्गहरु रोटेट गरौँ जसले गर्दा यिनीहरु डायमण्ड आकारको देखिउन |
07:12 | Align and Distribute डायलग बक्स खोलौं |
07:15 | Centre on vertical axis मा क्लिक गरौँ |
07:18 | Centre on horizontal axis मा क्लिक गरौँ |
07:22 | क्यानभासमा एउटा टाईलको ढाँचा देखिएको छ |
07:25 | यी विकल्पहरु रचनात्मक रुपमा प्रयोग गरी हामी नौलो शैलीहरु सृजना गर्न सक्छौं |
07:30 | संक्षेपमा हेरौं, यो ट्युटोरियलमा हामीले सिक्यौं |
07:34 | बिभिन्न अब्जेक्टहरु एलाइन र डिस्ट्रीब्युट गर्न |
07:37 | अब्जेक्टहरु रो र कोलमहरुमा मिलाउन |
07:40 | अब्जेक्टहरु बिच स्पेस दिन र एउटा टाईल शैली सृजना गर्न |
07:45 | यहाँ तपाईको लागि २ कार्यहरु रहेका छन् |
07:47 | तलको डाईमेन्सन सहितको ५ वृतहरु कोरौं |
07:54 | तिनीहरुलाई क्यानभासमा यतिकै राखौं र सबैलाई छानौं |
07:59 | Align and Distribute, प्रयोग गरी Relative to विकल्पलाई Biggest Object मा बदल्नुहोस् |
08:04 | Align left edges मा क्लिक गरौँ |
08:06 | Centre on horizontal axis. मा क्लिक गरौँ |
08:10 | निलो रंगमा साइज 100 * 100 पिक्सल भएका ६ वर्गहरु सृजना गरौँ |
08:17 | सम्पूर्ण वर्गहरु छानौं र Rows and columns खोलौं |
08:21 | तिनीहरुलाई ३ रो र ३ कोलमहरुमा मिलाऊ |
08:25 | दुवै भर्टिकल र हरिजन्टल स्पेस प्यारामिटर 20 राखौं |
08:29 | तपाईको पूर्ण कार्य यस्तो देखिनुपर्छ |
08:35 | तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ, यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्नुहोस् |
08:43 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले कार्यशाला संचालन गर्छ र अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
08:51 | बिस्तृत जानकारीको लागि कृपया हामीलाई सम्पर्क गर्नुहोस् |
08:54 | स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको सहयोग रहेको छ |
09:03 | यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ |
09:07 | हामी यो ट्युटोरियलको अन्त्यमा आइपुगेका छौं |
09:09 | म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार |