Difference between revisions of "Firefox/C4/Add-ons/Nepali"
From Script | Spoken-Tutorial
(Created page with "{| border=1 || '''Time''' || '''Narration''' |- || 00:01 ||'''एड्भान्सड फायरफक्स फिचर इन् मोजिला फायरफं...") |
PoojaMoolya (Talk | contribs) |
||
Line 7: | Line 7: | ||
|- | |- | ||
|| 00:08 | || 00:08 | ||
− | || यो ट्युटोरियलमा, हामीले फायरफक्सका एडभान्सड विशेषताहरु बारे सिक्ने छौ | + | || यो ट्युटोरियलमा, हामीले फायरफक्सका एडभान्सड विशेषताहरु बारे सिक्ने छौ Quick find link Firefox Sync Plug-ins |
− | + | ||
− | + | ||
− | + | ||
|- | |- | ||
|| 00:19 | || 00:19 | ||
Line 253: | Line 250: | ||
|- | |- | ||
|| 08:27 | || 08:27 | ||
− | ||यो ट्युटोरियलमा, हामीले सिक्यौं | + | ||यो ट्युटोरियलमा, हामीले सिक्यौं Quick find link Firefox Sync र Plug-ins |
− | + | ||
− | + | ||
|- | |- | ||
|| 08:36 | || 08:36 | ||
Line 294: | Line 289: | ||
|- | |- | ||
||09:36 | ||09:36 | ||
− | || म मन्दिरा थापा बिदा हुँदैछु, सहभागिताको लागि धन्यवाद | + | || म मन्दिरा थापा बिदा हुँदैछु, सहभागिताको लागि धन्यवाद नमस्कार |
− | नमस्कार | + | |} |
Latest revision as of 16:18, 21 April 2017
Time | Narration |
00:01 | एड्भान्सड फायरफक्स फिचर इन् मोजिला फायरफंक्स स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:08 | यो ट्युटोरियलमा, हामीले फायरफक्सका एडभान्सड विशेषताहरु बारे सिक्ने छौ Quick find link Firefox Sync Plug-ins |
00:19 | यहाँ, हामी उबुन्टु १०.०४ मा फायरफक्स ७.० प्रयोग गर्दै छौ |
00:26 | फायरफक्स ब्राउजर खोलौ |
00:29 | डिफल्टमा, 'yahoo होम पेज खुल्छ |
00:33 | अब, फायरफक्स लिंकको सर्च गर्न सिकौं |
00:37 | फायरफक्सले तपाईलाई सर्च बारमा गएर एउटा वेबपेज भित्रको लिंक पत्ता लगाउन दिन्छ |
00:43 | एड्रेस बारमा, टाइप गरौँ, WWW. Google.co.in र इन्टर थिचौ |
00:51 | याद गरौ, अहिले कर्सर Google सर्च बार भित्र रहेको छ |
00:58 | अर्को, सर्चबार बाहिर पेजको कुनै ठाउँमा कर्सर क्लिक गरौ |
01:04 | अब कीबोर्डको, apostrophe की थिचौ |
01:09 | विन्डोको तल बायाँ कुनाको, सर्चबक्समा क्विक फाइन्ड लिंक देखिन्छ |
01:16 | यो बक्सभित्र टाइप गरौ, ‘’’Bengali’’’, याद गरौ Bengali लिंक हाइलाइट गरिएको छ |
01:25 | अब एउटा वेब पेज भित्रको लिंक छिटो र सजिलोसँग खोज्न सक्नुहुन्छ |
01:31 | मानौं तपाई आफ्नो अन्य कम्प्युटर वा उपकरणहरु जस्तै मोबाइल फोनबाट आफ्नो सेटिंग र प्राथमिकता अनुसार फायरफक्स ब्राउजर प्रयोग गर्न चाहनुहुन्छ, के यो सम्भब छ? |
01:43 | यो सम्भंब छ किनभने फायरफक्स सिंक बिशेषताले तपाईको सम्पूर्ण ब्राउजर डाटा जस्तै बुकमार्क,हिस्ट्री र इन्सटल गरिएका एक्सटेन्सनहरु' सुरक्षित भण्डार गर्छ |
01:55 | तपाई हाम्रो कम्प्युटरहरुलाई यो सर्भरमा सिन्क गर्न सक्नुहुन्छ र त्यसैले तपाई आफ्नो ब्राउजर डाटा उपयोग गर्न सक्नुहुन्छ |
02:02 | अब, सिन्क सुबिधाहरु इनेबल गरौँ |
02:06 | मेनु बारको, ‘’’tools’’’ मा क्लिक गरौ र सेटअप सिन्क छानौं, फायरफक्स सिन्क सेटअप डाइलग बक्स देखापर्छ |
02:15 | हामी सिन्क पहिलो पटक प्रयोग गर्दै भएकोले create a new account मा क्लिक गरौ |
02:21 | एकाउन्ट डिटेल्स डाइलग बक्स देखापर्छ |
02:24 | यो ट्यूटोरियलको लागि, हामीले पहिले नै एउटा जिमेल एकाउन्ट बनाएका छौं |
02:30 | ST.USERFF@gmail.com. इमेल एड्रेस फिल्डमा ST.USERFF@gmail.com इन्टर गरौ |
02:42 | choose a password फिल्डमा पासवर्ड इन्टर गरौँ |
02:47 | confirm password फिल्डमा पुन: पासवर्ड इन्टर गरौँ |
02:52 | डिफल्ट सर्भरमा फायर फक्स सिन्क सर्भर छानिएको छ |
02:58 | हामी सेटिंग परिवर्तन गर्ने छैनौ, “terms of service” र “privacy policy” बक्स ठिक गरौँ |
03:08 | “next” मा क्लिक गरौ, फायरफक्सले सिन्क की देखाउछ |
03:11 | तपाईले कम्प्युटरबाट आफ्नो सिंकहरु प्रयोग गर्न हाम्रो सिस्टममा यो की इन्टर गर्नैपर्ने हुन्छ |
03:18 | ‘’save’’ बटन क्लिक गरौ, देखापर्ने सेभ सिन्क की डाइलग बक्समा |
03:24 | डेस्कटपमा जाउँ र “save” मा क्लिक गरौ |
03:28 | फायरफक्स सिन्क की .html फाइल डेस्कटपमा HTML फाइलको रुप सेभ भएको छ |
03:35 | यो की को एउटा नोट बनाऊ र यो नम्बर तपाईले सजिलै प्रयोग गर्न सक्ने स्थानमा सेभ गर्नुहोस |
03:41 | तपाईले अन्य कम्प्युटरमा यो कि इन्टर नगरी आफ्नो सिंक एकाउन्ट प्रयोग गर्न सक्नुहुन्न |
03:48 | नेक्स्ट क्लिक गरौ, confirm you are not a Robot डाइलग बक्समा |
03:53 | देखाइएको शब्दहरु इन्टर गरौ, सेटअप पूरा भएको छ |
03:59 | “firefox sync” सेटअप डाइलग बक्समा बायाँ “sync” विकल्प बटनमा क्लिक गरौ |
04:06 | यहाँ तपाई आफ्नो सिंक विकल्प सेट गर्न सक्नुहुन्छ |
04:09 | यो ट्यूटोरियलको लागि, हामी डिफल्ट विकल्प परिवर्तन गर्ने छैनौं, “done” मा क्लिक गरौ |
04:17 | Next क्लिक गरौ, फायरफक्सले कन्टेन्ट पुष्टि गर्छ, त्यसपछि, ‘’finish’’ बटन देखिन्छ, ‘’finish’’ मा क्लिक गरौ |
04:25 | तपाईले आफ्नो कम्प्युटरमा फायरफक्स सिंक सेट गर्नु भएको छ |
04:29 | र अब तपाई कसरी अर्को कम्प्युटरबाट आफ्नो ब्राउजर डाटा उपयोग गर्न सक्नुहुन्छ हेरौं |
04:35 | तपाईले अन्य कम्प्युटर वा उपकरण टूल सिंक गर्नु आवश्यक छ |
04:40 | यो ट्यूटोरियलको लागि, हामी यी निर्देशनहरु स्लाइडमा सूचीकृत गर्नेछौं |
04:46 | तपाई यी निर्देशनहरु आफ्नो अन्य कम्प्युटर वा उपकरणहरु सिंक गर्न प्रयोग गर्न सक्नुहुन्छ |
04:52 | अर्को कम्प्युटर वा उपकरणमा, फायरफक्स ब्राउजर खोलौ |
04:57 | मेनुबारको, ‘’’tools’’’ र setup firefox sync मा क्लिक गरौ |
05:03 | I have a firefox sync account क्लिक गरौ, तपाईको इमेल आइडी र पासवर्ड इन्टर गर्नुहोस् |
05:10 | आफ्नो sync’ की इन्टर गरौ, finish' मा क्लिक गरौ |
05:15 | अहिले अर्को कम्प्युटर पनि सिंक गरिएको छ, तपाई अर्को कम्प्युटर टूलबाट आफ्नो ब्राउजर डाटा उपयोग गर्न सक्नुहुन्छ |
05:23 | तपाई नँया बुकमार्क पनि सेभ गर्न र यहाँ आफ्नो प्राथमिकताहरु परिवर्तन गर्न सक्नुहुन्छ |
05:28 | यो परिवर्तनहरु सिंक म्यानेजरमा स्वतः अपडेट हुनेछन् |
05:34 | अन्त्यमा, एउटा मूल कम्प्युटर लाई सिंक मेनेजरमा अपडेट गरिएको डाटासँग कसरी सिंक गर्ने सिकौ |
05:42 | अब मेनुबारको tools मा क्लिक गरौ |
05:46 | याद गरौ, अहिले सिंक विकल्पले Sync Now देखाउँछ |
05:51 | तपाई आफ्नो डाटा सिंक म्यानेजरसँग सिंक गर्न यसमा क्लिक गर्न सक्नुहुन्छ |
05:55 | तपाई आफ्नो फायरफक्स सिंक एकाउन्ट मेट्न वा आफ्नो सिंक डाटा खाली गर्न पनि चाहनु हुन्छ |
06:02 | तपाई यो कसरी गर्नुहुन्छ? यो पनि सजिलो छ |
06:06 | एउटा नयाँ ब्राउजर खोलौ, एड्रेस बारमा टाइप गरौ,https://account.services.mozilla.com, इन्टर थिचौ |
06:21 | युजरनेममा इन्टर गरौँ, ST.USERFF@gmail.com |
06:28 | अब पासवर्ड इन्टर गरौ, लगइन क्लिक गरौ |
06:33 | फायरफक्स सिंक वेबपेज खुल्छ |
06:36 | तपाई अब फायरफक्स सेटिंग र डाटा परिमार्जन गर्नु हुन्छ |
06:40 | अब यो पेजबाट लगआउट गरौ |
06:43 | अब, प्लग- इन्स बारे सिकौ, Plug-ins के हो? |
06:49 | एउटा प्लग-इन् एउटा सफ्टवेर प्रोग्राम हो जसले फायरफक्समा विशेष कार्यक्षमता थप्छ |
06:57 | प्लग-इन् एक्सटेन्सन भन्दा कसरी भिन्न छ |
07:00 | प्लग-इन् हरु अन्य कम्पनीहरुले बनाएका प्रोग्राम हुन् |
07:04 | प्लग इन ले फायरफक्स ब्राउजर मा तेस्रो पक्षको प्रोग्राम संलग्न गर्छ |
07:10 | प्लग इनले तपाईलाई फायरफक्समा भिडियो हेर्न, 'मल्टिमेडिया सामग्री' हेर्न, 'भाइरस स्क्यान' गर्न र 'पावर एनिमेसन' चलाउन दिन्छ |
07:21 | उदाहरणको लागि, तपाई फायरफक्स ब्राउजरमा भिडियो हेर्न फ्ल्याश इन्स्टल गर्नुहुन्छ जुन एउटा प्लग इन हो |
07:28 | फायरफक्समा इन्स्टल गरिएको प्लग इन हेरौ |
07:33 | मेनु बारबाट, tools र addons छानौ |
07:38 | addon manager ट्याब खुल्छ, देब्रे प्यानलको plug-ins मा क्लिक गरौ |
07:45 | अहिले दायाँ प्यानलले तपाईको कम्प्युटरमा इन्स्टल गरिएको प्लग इन् देखाउछ |
07:50 | र तपाई कसरी प्लग इन् हरु इन्स्टल गर्नुहुन्छ? |
07:53 | प्रत्येक प्लग इन सम्बन्धित वेबसाइटबाट डाउनलोड गरिन्छ अनि कम्प्युटरमा इन्स्टल गरिन्छ |
08:01 | प्रत्येक प्लगइन को लागि इन्स्टल गर्ने प्रक्रिया फरक हुन्छ |
08:05 | मोजिला फायरफक्समा उपलब्ध प्लग इन् हरु र तिनीहरुलाई इन्स्टल गर्ने निर्देशन बारे थप जान्न mozilla website मा हेर्नुहोस् |
08:16 | यो ब्राउजर बन्द गरौ |
08:19 | प्लग इन् निस्क्रिय गर्न, 'disable’ बटनमा क्लिक गरौ |
08:24 | यसरी हामी ट्युटोरियलको अन्त्यमा आएका छौं |
08:27 | यो ट्युटोरियलमा, हामीले सिक्यौं Quick find link Firefox Sync र Plug-ins |
08:36 | यहाँ तपाईको लागि कार्य छ |
08:38 | फायरफक्सको लागि ३ प्लगइनहरु डाउनलोड र इन्स्टल गरौ |
08:43 | एउटा फायरफक्स सिंक एकाउन्ट बनाऊ, अर्को कम्प्युटरबाट तपाईको फायरफक्स ब्राउजर प्रयोग गर्नुहोस् |
08:50 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्, यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ |
08:56 | यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ |
09:01 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ |
09:06 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
09:10 | विस्तृत जानकारीको लागि, कृपया स्पोकन हाइफन् ट्युटोरियल डट ओआरजी मा लेख्नुहोस् |
09:16 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो |
09:21 | यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ |
09:28 | यो मिशन सम्बन्धि थप जानकारीतलको लिंकमा उपलब्ध छ |
09:31 | स्पोकन हाइफन ट्युटोरियल डट ओआरजी सल्याश NMEICT हाइफन इन्ट्रो |
09:36 | म मन्दिरा थापा बिदा हुँदैछु, सहभागिताको लागि धन्यवाद नमस्कार |