Difference between revisions of "PERL/C3/Access-Modifiers-in-PERL/Nepali"
From Script | Spoken-Tutorial
PoojaMoolya (Talk | contribs) |
|||
Line 358: | Line 358: | ||
|- | |- | ||
|11:57 | |11:57 | ||
− | |तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ | + | |तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ कृपया डाउनलोड गरी हेर्नुहोस् |
− | कृपया डाउनलोड गरी हेर्नुहोस् | + | |
|- | |- | ||
|12:05 | |12:05 | ||
Line 365: | Line 364: | ||
|- | |- | ||
| 12:18 | | 12:18 | ||
− | |स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको सहयोग रहेको छ | + | |स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको सहयोग रहेको छ यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ |
− | यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ | + | |
|- | |- | ||
|12:31 | |12:31 | ||
|म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार | |म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार | ||
|} | |} |
Revision as of 15:28, 17 April 2017
|
|
00:01 | Access Modifiers in PERL स्पोकन ट्युटोरियल मा स्वागत छ |
00:07 | यो ट्युटोरियलमा हामी सिक्ने छौं भेरिएबलको स्कोप, प्राइभेट भेरिएबल, डाइनामिक स्कोप भएको भेरिएबल, ग्लोबल भेरिएबल |
00:19 | यो ट्युटोरियलको लागि म प्रयोग गर्दैछुँ
उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टम, पर्ल ५.१४.२, र gedit टेक्स्ट एडिटर |
00:32 | तपाई आफ्नो रोजाईको कुनै पनि टेक्स्ट एडिटर प्रयोग गर्न सक्नुहुन्छ |
00:36 | तपाईसँग पर्ल प्रोग्रामिंगको आधारभूत ज्ञान हुनुपर्छ |
00:40 | यदि छैन भने स्पोकन ट्युटोरियल वेबसाइटको सान्दर्भिक पर्ल स्पोकन ट्युटोरियलहरु हेर्नुहोस् |
00:47 | भेरिएबलको स्कोप को परिचय सँगै सुरु गरौँ |
00:51 | एउटा भेरिएबलको स्कोप कोडको त्यो क्षेत्र हो जहाँ एउटा भेरिएबल प्रयोग गर्न सकिन्छ |
00:58 | अर्को शब्दमा भन्दा यसले भेरिएबलको दृष्यता जनाउँछ |
01:03 | पहिले, हामी पर्ल मा उपलब्ध my, local र our मोडीफायरहरुको जानकारी लिऊ |
01:10 | my को मतलब प्राइभेट भेरिएबल हो |
01:13 | local को मतलब डाइनामिक स्कोप भएको भेरिएबल हो |
01:17 | our को मतलब ग्लोबल भेरिएबल हो |
01:20 | my किवर्डले घोषित भेरिएबलहरु को तिनीहरु घोषणा भएका ब्लक भन्दा बाहिर स्कोप हुदैन |
01:28 | तपाई एउटा भेरिएबल मा कुनै मान नराखी यसरी घोषणा गर्न सक्नुहुन्छ:
my $fvalue semicolon |
01:37 | तपाई एउटा भेरिएबलमा एउटा मान राखेर पनि घोषणा गर्न सक्नुहुन्छ: |
01:43 | my $fValue = 1 semicolon |
01:48 | my $fname = दोहोरो उद्दरण भित्र Rahul semicolon |
01:55 | एकै my स्टेटमेन्ट प्रयोग गरी एकभन्दा बढि भेरिएबल हरु यसरी घोषणा गर्न सकिन्छ |
02:02 | my खुल्ने ब्राकेट $fname कमा $lname कमा $age बन्द हुने ब्राकेट semicolon |
02:12 | एउटा प्रोग्राम प्रयोग गरी प्राइभेट भेरिएबलहरु बारे बुझौं |
02:17 | मसँग पहिले नै एउटा नमुना प्रोग्राम छ, म यसलाई gedit टेक्स्ट एडिटर मा खोल्ने छुँ |
02:24 | टर्मिनल खोलौं र टाइप गरौँ, gedit scope hyphen my dot pl ampersand र Enter थिचौं |
02:34 | gedit मा Scope-my dot pl फाइल खुलेको छ |
02:39 | स्क्रिनमा देखाए झैँ तलको कोड टाइप गरौँ, अब म कोड वर्णन गर्ने छुँ |
02:46 | यहाँ मैले किवर्ड my सहित एउटा प्राइभेट भेरिएबल $fname घोषणा गरेको छुँ |
02:52 | र यसमा मान "Raghu" राखौं |
02:56 | यो ब्लक भित्र print स्टेटमेन्ट ले fname भेरिएबल को मान प्रिन्ट गर्छ मतलब "Raghu" |
03:04 | अर्को ब्लकमा मैले सोहि प्राइभेट भेरिएबल $fname मा मान Other राखेको छुँ |
03:11 | त्यसैले print स्टेटमेन्ट ले यो ब्लक भित्र "Other" प्रिन्ट गर्ने छ |
03:17 | यो प्रोग्रामको अन्तिम print स्टेटमेन्ट ले केहि प्रिन्ट गर्ने छैन |
03:23 | यो किनभने परिभाषित ब्लक भन्दा बाहिर, fname मा कुनै मान हुदैन |
03:32 | फाइल सेभ गर्न Ctrl+S थिचौं |
03:37 | प्रोग्राम एक्जिक्युट गरौं |
03:40 | टर्मिनल मा फर्कौं र टाइप गरौँ, perl scope hyphen my dot pl र Enter थिचौं |
03:49 | आउटपुट यस्तो छ: Block 1: Raghu
Block 2: Other Outside Block: कुनै आउटपुट छैन |
03:59 | त्यसैले my भेरिएबल को स्कोप भएको निश्चित कोडको ब्लक भित्र मात्र हुन्छ |
04:06 | अब हालको प्रोग्राममा केहि परिवर्तन गरौँ |
04:10 | अन्तिम प्रिन्ट स्टेटमेन्ट भन्दा बाहिर यो थपौं, my $fname = दोहोरो उद्दरणमा John सेमिकोलन
परिवर्तन सेभ गरौँ |
04:23 | टर्मिनल मा फर्कौं र पहिले जस्तै एक्जिक्युट गरौँ |
04:28 | देखाएको आउटपुट विश्लेषण गरौँ |
04:32 | आशा छ तपाईले my भेरिएबल को एउटा ब्लक भित्र र ब्लक बाहिरको स्कोप बुझ्नुभयो |
04:41 | अब हामी पर्ल मा डाइनामिक स्कोप भएको भेरिएबल को बारेमा जान्ने छौं |
04:47 | Local किवर्ड ले ग्लोबल भेरिएबल लाई अस्थायी स्कोप प्रदान गर्छ |
04:52 | मूल ब्लकबाट कल गरिएको कुनै पनि फंक्सन ले यो भेरिएबल प्रयोग गर्न सक्छ |
04:58 | हामी यसरी एउटा लोकल भेरिएबल घोषणा गर्न सक्छौं:
local $fValue = 100 semicolon local $fname” = दोहोरो उद्दरण भित्र Rakesh semicolon |
05:13 | यसलाई एउटा उदाहरण प्रोग्रामबाट बुझौं |
05:17 | टर्मिनल खोलौं र टाइप गरौँ, gedit scope hyphen local dot pl ampersand र Enter थिचौं |
05:27 | यसले gedit मा scope hyphen local dot pl फाइल खोल्ने छ |
05:33 | स्क्रिनमा देखाए झैँ तलको कोड टाइप गरौँ, अब म कोड वर्णन गर्ने छुँ |
05:40 | यहाँ, पहिलो लाइनमा हामीले एउटा भेरिएबल $fname घोषणा गरेका छौं र यसलाई इनिसियलाइज गरेका छौं |
05:47 | फंक्सन Welcome भित्र हामीले एउटा local भेरिएबल सोहि नाम $fname ले घोषणा गरेका छौं |
05:54 | भेरिएबल को नाम पहिलेको local किवर्ड याद गरौँ |
05:59 | र अब हामीले यो भेरिएबल मा मान "Rakesh" राखेका छौं |
06:03 | त्यसैले, मूलतः Welcome() फंक्सन भित्र, $fname एउटा नयाँ अस्थायी local भेरिएबल मा बदलिन्छ, अनि फंक्सन Hello कल भइरहेको हुन्छ |
06:15 | यहाँ Hello को फंक्सन परिभाषा रहेको छ |
06:18 | प्रोग्रामको अन्त्यमा, हामी दुवै फंक्सनहरु Welcome र Hello कल गर्ने छौं |
06:25 | अब प्रोग्राम सेभ गर्न Ctrl + S थिचौं |
06:29 | प्रोग्राम एक्जिक्युट गरौँ |
06:31 | टर्मिनल मा फर्कौं र टाइप गरौँ, perl scope hyphen local.pl र Enter थिचौं |
06:41 | आउटपुट यस्तो देखिन्छ, Hello, Rakesh ! Hello, Welcome to Spoken tutorials! |
06:48 | अब आउटपट बुझौं |
06:51 | जब फंक्सन Welcome() कल गरिन्छ, यसभित्रको फंक्सन Hello() ले लोकल भेरिएबल प्रयोग गर्छ |
06:59 | Welcome(), $fname भित्र मान "Rakesh" छ |
07:04 | यसपछि, फंक्सन Hello() ले पुनः भेरिएबल $fname प्रयोग गर्छ |
07:11 | तर यसपटक, भेरिएबल $fname मा "Welcome to spoken tutorials" राखिएको छ |
07:19 | यसले Welcome() फंक्सन भित्रको लोकल भेरिएबल $fname प्रयोग गर्दैन |
07:25 | जसको मतलब लोकल भेरिएबल Welcome() ब्लक छोडेपछि स्कोप पूनर्स्थापित गर्छ |
07:32 | अब हामी पर्ल मा ग्लोबल भेरिएबलहरु को बारेमा जान्नेछौं |
07:38 | एउटा ग्लोबल भेरिएबल प्रोग्राम भर कहिँ पनि प्रयोग गर्न सकिन्छ |
07:43 | ग्लोबल भेरिएबलहरु our किवर्ड सहित प्रयोग गरिन्छ |
07:47 | यहाँ केहि उदाहरणहरु छन्: our $fvalue = 100 semicolon </nowiki> our $fname =दोहोरो उद्दरण भित्र Priya सेमिकोलन |
08:01 | अब ग्लोबल भेरिएबल को एउटा उदाहरण हेरौं |
08:06 | टर्मिनल मा फर्कौं र टाइप गरौँ, gedit scope hyphen our dot pl ampersand र Enter थिचौं |
08:16 | यसले gedit मा scope hyphen our.pl फाइल खोल्ने छ |
08:22 | म अब मैले लेखेको उदाहरण प्रोग्राम वर्णन गर्ने छुँ |
08:27 | मैले package main घोषणा गरेको छुँ र एउटा ग्लोबल भेरिएबल लाई our $i घोषणा गरेको छुँ र यसमा मान 100 राखेको छुँ |
08:37 | package First घोषणा याद गरौँ |
08:40 | एउटा प्याकेज आफ्नै नेमस्पेस सहितको कोडहरुको समूह हो |
08:46 | Namespace लेप्याकेजहरु बीचको भेरिएबल नामको दोहोरोपन हटाउँछ |
08:51 | हामी आगामी ट्युटोरियलहरुमा प्याकेज र नेमस्पेस को बारेमा थप जान्ने छौं |
08:56 | package First भित्र ग्लोबल भेरिएबल "i" मा मान 10 छ |
09:02 | package Second मा ग्लोबल भेरिएबल "i" मा मान 20 राखिएको छ |
09:08 | मेन package ले दुवै प्याकेज First भेरिएबल र प्याकेज Second भेरिएबल प्रयोग गर्छ |
09:15 | मेरो प्रोग्राममा मैले सम्पूर्ण प्याकेजहरु मा सोहि भेरिएबल "i" घोषणा गरेको छुँ |
09:21 | प्याकेज भेरिएबल लाई प्याकेजको नाम कोलन कोलन भेरिएबल नाम ले जनाइन्छ |
09:29 | हाम्रो उदाहरणमा यस्तो छ:
$First colon colon i, $Second colon colon i |
09:39 | हामीसँग एउटा फाइल भित्र एकभन्दा बढि प्याकेजहरु छन् र ग्लोबल भेरिएबल लाई सम्पूर्ण प्याकेजहरुले प्रयोग गर्न सक्छन |
09:47 | अब फाइल सेभ गरौँ र प्रोग्राम एक्जिक्युट गरौँ |
09:51 | टर्मिनल मा जाऊ र टाइप गरौँ, perl scope hyphen our dot pl र Enter थिचौं |
09:59 | आउटपुट टर्मिनल मा देखिन्छ |
10:03 | भेरिएबल i मा राखिएको मानको बारेमा बुझ्न आउटपुट आफैं विश्लेषण गर्नुहोस् |
10:11 | यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं, संक्षेपमा हेरौं |
10:16 | यो ट्युटोरियलमा हामीले सिक्यौं:
भेरिएबलहरुको स्कोप, प्राइभेट भेरिएबलहरु को घोषणा, डाइनामिक स्कोप भएका भेरिएबलहरु र ग्लोबल भेरिएबल र उदाहरणहरु |
10:29 | local भन्दा my प्रयोग गर्दा कम्पाईलेसन छिटो हुन्छ |
10:35 | यहाँ तपाईको लागि एउटा कार्य रहेको छ |
10:37 | तलको कार्यको लागि कोड लेख्नुहोस् र एक्जिक्युट गर्नुहोस् |
10:42 | FirstModule प्याकेज घोषणा गर्नुहोस् |
10:46 | भेरिएबल $age लाई our को रुपमा घोषणा गरी यसमा मान 42 राखौं |
10:52 | अर्को प्याकेज SecondModule घोषणा गरौँ |
10:56 | एउटा our भेरिएबल $ageword घोषणा गरौँ र यसमा दोहोरो उद्दरण भित्र "Forty-Two" राखौं |
11:05 | एउटा सबरुटिन First() घोषणा गरौँ |
11:08 | सबरुटिन भित्र तल देखाए झैं दुई भेरिएबलहरु local र my किवर्ड प्रयोग गरी घोषणा गरौँ: |
11:16 | local $age = 52 सेमिकोलन |
11:20 | my $ageword = दोहोरो उद्दरण भित्र 52 सेमिकोलन |
11:27 | अर्को सबरुटिन Result() कल गरौँ |
11:31 | यो फंक्सन भित्र $age र $ageword को मान प्रिन्ट गरौँ |
11:37 | सबरुटिन एण्ड गरौँ |
11:39 | Result() घोषणा गरौँ |
11:42 | पुन: $age र $ageword को मानहरु प्रिन्ट गरौँ |
11:47 | सबरुटिन एण्ड गरौँ |
11:49 | फंक्सन First() कल गरौँ |
11:51 | तल देखाए झैं प्याकेज First र प्याकेज Second प्रिन्ट गरौँ: |
11:57 | तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ कृपया डाउनलोड गरी हेर्नुहोस् |
12:05 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले कार्यशाला संचालन गर्छ र अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ बिस्तृत जानकारीको लागि कृपया हामीलाई सम्पर्क गर्नुहोस् |
12:18 | स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको सहयोग रहेको छ यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ |
12:31 | म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार |