Difference between revisions of "Scilab/C2/Installing/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Line 67: Line 67:
 
|-
 
|-
 
|01:47
 
|01:47
|  Next क्लिक गरौँ
+
|  Next क्लिक गरौँ full Installation मा जाउँ
|-
+
|01:48
+
|full Installation मा जाउँ
+
 
|-
 
|-
 
| 01:50
 
| 01:50
Line 76: Line 73:
 
|-
 
|-
 
| 01:52
 
| 01:52
| Next
+
| Next, Next
|-
+
| 01:53
+
| Next
+
 
|-
 
|-
 
|01:55
 
|01:55
Line 193: Line 187:
 
|-
 
|-
 
| 05:15
 
| 05:15
| सहभागितको लागि धन्यवाद  
+
| सहभागितको लागि धन्यवाद म मन्दिरा थापा बिदा हुदैछुँ
|-
+
| 05:17
+
|म मन्दिरा थापा बिदा हुदैछुँ
+
 
|-
 
|-
 
| 05:18
 
| 05:18
 
| नमस्कार  
 
| नमस्कार  
 
|}
 
|}

Revision as of 17:44, 5 April 2017

Time Narration
00:01 विन्डोज अपरेटिंग सिस्टममा Scilab इन्स्टल गर्ने स्पोकन टुटोरियलमा स्वागत छ
00:07 म विन्डोज अपरेटिंग सिस्टममा Scilab संस्करण ५.२ इन्स्टल गर्दैछुँ
00:13 यो प्रक्रिया सबै Scilab का संस्करण र अन्य विन्डोज अपरेटिंग सिस्टम संस्करणमा पनि लागु हुन्छ
00:20 तपाई scilab, scilab.org वेबसाइटबाट डाउनलोड गर्नसक्नुहुन्छ
00:25 Products मा गएर download छान्नुहोस् र क्लिक गरौँ र
00:31 तल स्क्रोल गरि विन्डोज सेक्सनको scilab5.2 छानौं
00:41 यसले exe फाइल डाउनलोड गर्न एउटा डाइलग खोल्छ
00:45 सेभमा क्लिक गरौँ, फाइल डाउनलोड हुन् सुरु हुन्छ
00:50 यसले केहि समय लिन्छ, म यसलाई मिनिमाइज गर्नेछु
00:54 म ब्राउजर मिनिमाइज गर्नेछु
00:58 डाउनलोड पेजको सिधा लिंक देखाइएको छ
01:03 इन्स्टलेसन सुरु गर्नु पूर्व कृपया तपाइको कम्प्युटरमा इन्टरनेट जोडिएको पक्का गर्नुहोस्
01:10 Intel Math Kernal Library डाउनलोड र इन्स्टल गर्न आवश्यक छ
01:16 म यो मिनिमाइज गर्छु
01:18 इन्स्टलेसन प्रक्रिया सुरु गर्न scilab सेटअप फाइलमा क्लिक गरौँ
01:25 Run क्लिक गरौँ
01:28 set up language मा English छानौं र Ok क्लिक गरौँ
01:33 यसले Scilab सेटअप विजार्ड सुरु गर्छ
01:37 जारी राख्न Next मा क्लिक गरौँ
01:39 license agreement एक्सेप्ट गरौँ र Next मा क्लिक गरौँ
01:42 तपाइको कम्प्युटरमा scilab इन्स्टल गर्न गन्तब्य फाइल छानौं
01:47 Next क्लिक गरौँ full Installation मा जाउँ
01:50 Next क्लिक गरौँ
01:52 Next, Next
01:55 इन्स्टलेसन सुरु गर्न Install मा क्लिक गरौँ
01:58 Internet Connection Permission दिन Ok मा क्लिक गरौँ
02:03 यसले Scilabको लागि Intel Math Kernal Library डाउनलोड सुरु गर्छ
02:11 यसले केहि मिनेट लिनेछ
02:20 Intel Math Kernal Library को डाउनलोड सकिएको छ, scilab को इन्स्टलेसन प्रक्रिया सुरु भएको छ
02:28 यसले केहि मिनेट लिनेछ
02:46 scilab को इन्स्टलेसन पूरा भएको छ, "Finish" मा क्लिक गरौँ
02:51 यसले तपाइको कम्प्युटरमा Scilab 5.2 लन्च गर्नेछ
03:00 म यसलाई बन्द गर्नेछु
03:03 यो समयमा हामीसँग साईल्याबका अन्य थुप्रै स्पोकन टुटोरियलहरु छन
03:08 यिनीहरु तल सुचिकृत छन
03:12 भारतमा Scilab का कामहरुको संयोजन यो वेबसाइट मार्फत गरिन्छ
03:18 त्यहाँ केहि रोचक प्रोजेक्टहरु पनि रहेका छन्
03:21 जसमध्ये Textbook Companion प्रोजेक्ट एक हो जसले Scilab प्रयोग गरि स्ट्याण्डर्ड पाठ्यपुस्तकको उदाहरणहरु कोड गर्छ
03:28 लिंक प्रोजेक्टले युजरलाई परिचित Scilab डकुमेन्टहरु लिंक गर्न र श्रेणीमा राख्न दिन्छ
03:35 हामी Scilab वर्कसपहरु आयोजना गर्न पनि सहयोग गर्छौं
03:39 हामीसंग दुई मेलिंग लिस्ट रहेका छन, एउटा घोषणा गर्न र अर्को छलफलको लागि
03:44 हाम्रो सबै गतिविधिहरुमा तपाईलाई सहभागी हुन आमन्त्रण गर्छौं
03:48 स्पोकन टुटोरियलमा फर्कौं
03:50 यो बोल खण्ड विविध भारतीय भाषाहरुमा पनि उपलब्ध हुनेछन
03:54 यिनीहरु spoken-tutorial.org वेबसाइटमा उपलब्ध छन्
03:58 यी टुटोरियलहरुले Scilab मा Level 0 ट्रेनिंगको एक खण्ड पूरा गर्छ
04:03 यी पूर्णत निशुल्क उपलब्ध छन
04:07 हामी यो रुटबाट धेरै FOSS सिस्टम पूरा गर्न चाहन्छौं
04:11 हामी यसमा तपाइको प्रतिक्रियाको स्वागत गर्छौं
04:15 हामी तपाइको सहभागिताको पनि स्वागत गर्छौं
04:17 सफ्टवेयरको आउटलाइन लेख्न
04:20 मूल स्क्रिप्ट लेख्न, स्पोकन टुटोरियल रेकर्ड गर्न
04:22 स्क्रिप्टलाई विविध भारतीय भाषाहरु अनुवाद गर्न
04:25 स्क्रिप्ट प्रयोग गरि भारतीय भाषाहरु मा डब गर्न
04:28 माथिका सबै रिभ्यु र प्रतिक्रिया दिन
04:33 हामी तपाईलाई यी स्पोकन टुटोरियलहरु प्रयोग गरि कार्यशाला संचालन गर्न स्वागत गर्छौं
04:42 तपाइलाई स्पोकन टुटोरियलहरुको प्रभावकारिता अध्ययन गर्न स्वागत गर्छौं
04:47 हामी अडियो, भिडियो र अटोमेटिक ट्रान्सलेसन आदि प्राविधिक सहयोगको लागि विज्ञ पनि खोज्दैछौं
04:55 हामीसँग सबैको लागि अनुदान रहेको छ
04:58 स्पोकन टुटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो, यसलाई National Mission on Education through ICT, MHRD भारत सरकारको को सहयोग रहेको छ
05:07 थप जानकारी स्पोकन हाइफन टुटोरियल डट ओआरजी स्ल्याश NMEICT हाइफन इन्ट्रो
05:15 सहभागितको लागि धन्यवाद म मन्दिरा थापा बिदा हुदैछुँ
05:18 नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble