Difference between revisions of "BASH/C3/Basics-of-functions/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with "{|border = 1 | '''Time''' | '''Narration''' |- | 00.01 |प्यारा साथीहरु, '''Basics of Functions in Bash''' स्पोकन ट्युटोर...")
 
Line 10: Line 10:
 
|-
 
|-
 
|  00.11
 
|  00.11
|* '''फंक्सन''' को महत्व
+
|  '''फंक्सन''' को महत्व
 
|-
 
|-
 
|  00.13
 
|  00.13
|* एउटा '''फंक्सन''' घोषणा गर्न
+
| एउटा '''फंक्सन''' घोषणा गर्न
 
|-
 
|-
 
|  00.15
 
|  00.15
|* एउटा ''' फंक्सन''' कल गर्न
+
| एउटा ''' फंक्सन''' कल गर्न
 
|-
 
|-
 
|  00.17
 
|  00.17
|* एउटा '''फंक्सन''' को कार्य बहाव
+
| एउटा '''फंक्सन''' को कार्य बहाव
 
|-
 
|-
 
|  00.19
 
|  00.19
|* एउटा उदाहरणको प्रयोग गरी
+
| एउटा उदाहरणको प्रयोग गरी
 
|-
 
|-
 
| 00.22
 
| 00.22
Line 47: Line 47:
 
|-
 
|-
 
| 01.03
 
| 01.03
| * एउटा '''फंक्सन''' कमाण्डहरु वा अल्गोरिदमको समूह हो
+
| एउटा '''फंक्सन''' कमाण्डहरु वा अल्गोरिदमको समूह हो
 
|-
 
|-
 
| 01.08
 
| 01.08
|* यसले एउटा निश्चित कार्य गर्ने छ
+
| यसले एउटा निश्चित कार्य गर्ने छ
 
|-
 
|-
 
| 01.12
 
| 01.12
|* यो एउटा जटिल प्रोग्रामलाई भिन्नाभिन्नै साना कार्यहरुमा टुक्र्याउन प्रयोग गरिन्छ
+
| यो एउटा जटिल प्रोग्रामलाई भिन्नाभिन्नै साना कार्यहरुमा टुक्र्याउन प्रयोग गरिन्छ
 
|-
 
|-
 
| 01.18
 
| 01.18
|* यसले समग्र स्क्रिप्टको रिड गर्न सक्ने क्षमता र प्रयोगको सहजता सुधार्छ
+
| यसले समग्र स्क्रिप्टको रिड गर्न सक्ने क्षमता र प्रयोगको सहजता सुधार्छ
 
|-
 
|-
 
| 01.24
 
| 01.24
Line 62: Line 62:
 
|-
 
|-
 
| 01.28
 
| 01.28
|पहिलो सिनट्याक्स हो
+
|पहिलो सिनट्याक्स हो '''फंक्सन स्पेस फंक्सननेम'''
|-
+
|  01.29
+
|'''फंक्सन स्पेस फंक्सननेम'''
+
 
|-
 
|-
 
| 01.32  
 
| 01.32  
Line 197: Line 194:
 
|-
 
|-
 
|  04.28
 
|  04.28
|* '''फंक्सन''' को महत्व
+
| '''फंक्सन''' को महत्व
 
|-
 
|-
 
|  04.30
 
|  04.30
|* '''फंक्सन घोषणा'''
+
| '''फंक्सन घोषणा'''
 
|-
 
|-
 
|  04.32
 
|  04.32
|* '''फंक्सन कल'''
+
| '''फंक्सन कल''' '''फंक्सन''' को बहाव
|-
+
|  04.33
+
|* '''फंक्सन''' को बहाव
+
 
|-
 
|-
 
|  04.35
 
|  04.35
|* साथै एउटा उदाहरण
+
| साथै एउटा उदाहरण
 
|-
 
|-
 
| 04.37
 
| 04.37
|कार्यको रुपमा  
+
|कार्यको रुपमा दुई फंक्सनहरु सहितको एउटा प्रोग्राम लेखौं
|-
+
|  04.38
+
|दुई फंक्सनहरु सहितको एउटा प्रोग्राम लेखौं
+
 
|-
 
|-
 
|  04.42
 
|  04.42

Revision as of 17:15, 10 March 2017

Time Narration
00.01 प्यारा साथीहरु, Basics of Functions in Bash स्पोकन ट्युटोरियलमा स्वागत छ
00.08 यो ट्युटोरियलमा हामी सिक्ने छौं
00.11 फंक्सन को महत्व
00.13 एउटा फंक्सन घोषणा गर्न
00.15 एउटा फंक्सन कल गर्न
00.17 एउटा फंक्सन को कार्य बहाव
00.19 एउटा उदाहरणको प्रयोग गरी
00.22 यो ट्युटोरियल अनुसरण गर्न तपाईसँग ब्याश मा शेल स्क्रीप्टिंग ज्ञान हुनुपर्छे
00.28 यदि छैन भने सान्दर्भिक ट्युटोरियलको लागि हाम्रो वेबसाइटमा हेर्नुहोस्

http://www.spoken-tutorial.org

00.34 यो ट्युटोरियलको लागि म प्रयोग गर्दैछुँ उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टम
00.40 अहिले सम्म हामी GNU BASH संस्करण ४.१.१० प्रयोग गर्दैछौं
00.46 अब उपरान्त हामी GNU BASH संस्करण ४.२ प्रयोग गर्छौं
00.52 कृपया याद गरौँ, अभ्यासको लागि, GNU Bash संस्करण ४ वा माथिको सिफारिस गरिन्छ
00.58 अब एउटा फंक्सन के हो र यसको प्रयोग हेर्रौं
01.03 एउटा फंक्सन कमाण्डहरु वा अल्गोरिदमको समूह हो
01.08 यसले एउटा निश्चित कार्य गर्ने छ
01.12 यो एउटा जटिल प्रोग्रामलाई भिन्नाभिन्नै साना कार्यहरुमा टुक्र्याउन प्रयोग गरिन्छ
01.18 यसले समग्र स्क्रिप्टको रिड गर्न सक्ने क्षमता र प्रयोगको सहजता सुधार्छ
01.24 फंक्सन घोषणा गर्न दुई सिनट्याक्सहरु छन्
01.28 पहिलो सिनट्याक्स हो फंक्सन स्पेस फंक्सननेम
01.32 कर्ली ब्राकेट भित्र,
01.34 एक्जिक्युट गर्नुपर्ने कमाण्डहरु
01.37 दोस्रो सिनट्याक्स
01.39 फंक्सननेम खुल्ने र बन्द हुने ब्राकेटहरु
01.42 कर्ली ब्राकेट भित्र
01.44 एक्जिक्युट गर्नुपर्ने कमाण्डहरु
01.47 फंक्सन कल
01.48 फंक्सन प्रोग्रामको कुनै पनि स्थानबाट कल गर्न सकिन्छ
01.53 तपाईले कल गर्न चाहेको स्थानमा फंक्सन नेम टाइप गरौं
01.58 सिनट्याक्स फंक्सन नेम आफैं हो
02.02 एउटा सरल उदाहरण प्रयोग गरी बुझौं
02.07 मैले पहिले नै एउटा फाइल function.sh मा कोड टाइप गरेको छुँ
02.12 यो shebang लाइन हो
02.14 फंक्सन घोषणा गर्न किवर्ड function संगै फंक्सन नेम प्रयोग गरिन्छ
02.21 यहाँ, फंक्सनको नेम machine
02.26 कर्ली ब्राकेट भित्रको सामग्रीलाई फंक्सन डेफीनिसन भनिन्छ
02.32 मैले पहिले नै मशिनको विवरणहरु देखाएको छुँ जस्तै-
02.36 uname हाइफन a ले मशिनको जानकारीहरु दिन्छ
02.41 w हाइफन h ले युजर लगिन भएको सिस्टमको जानकारी दिन्छ
02.46 uptime ले मशिन अन भए देखिको समय दिन्छ
02.51 free ले मेमोरीको अवस्था दिन्छ
02.54 df हाइफन h ले फाइल सिस्टम स्टेटस दिन्छ
02.57 मुख्य प्रोग्राम यहाँ सुरु हुन्छ
03.01 हामी “Beginning of main program” संदेश देखाउने छौं
03.06 यहाँ, machine एउटा फंक्सन कल हो
03.09 अनि हामी “End of main program” संदेश देखाउने छौं
03.13 अब यसको कार्य बहाव हेरौं
03.16 # जब bash interpreter ले फंक्सन डेफीनिसन भेट्छ यसले खाली फंक्सन स्क्यान गर्छ
03.23 # फंक्सन यसको नाम स्क्रिप्टमा देखापरे पछि मात्र कल हुन्छ
03.28 # जब interpreter ले फंक्सन नेम रिड गर्छ यसले फंक्सन definition एक्जिक्युट गर्छ
03.36 इन्टरप्रेटर ले फंक्सन नेम लाई एउटा कमाण्डको रुपमा लिन्छ
03.41 कृपया याद गरौँ, हामीले फंक्सन कल गर्नु पहिले यसलाई परिभाषित गर्नुपर्छ
03.47 अब यो कोड एक्जिक्युट गर्न मिल्ने बनाउन टर्मिनल मा जाऊ
03.52 टाइप गरौँ: chmod स्पेस प्लस x स्पेस फंक्सन डट sh
03.59 इन्टर थिचौं
04.01 टाइप गरौँ, डट स्ल्याश फंक्सन डट sh
04.05 इन्टर थिचौं
04.07 आउटपुट मतलब मेरो सिस्टमको मशिन विवरण टर्मिनल मा देखिन्छ
04.14 कृपया याद गरौँ: आउटपुट सिस्टम अनुसार फरक पर्ने छ
04.19 यसरी हामी यो ट्युटोरियलको अन्तमा आएका छौं
04.22 हाम्रो स्लाइडमा फर्कौं
04.24 संक्षेपमा हेरौं
04.25 यो ट्युटोरियलमा हामीले सिक्यौं
04.28 फंक्सन को महत्व
04.30 फंक्सन घोषणा
04.32 फंक्सन कल फंक्सन को बहाव
04.35 साथै एउटा उदाहरण
04.37 कार्यको रुपमा दुई फंक्सनहरु सहितको एउटा प्रोग्राम लेखौं
04.42 # पहिलो फंक्सनले मानिसले पढ्न सक्ने रुपमा डिस्क स्पेसको प्रयोग देखाउनुपर्छ

(हिन्ट: df हाइफन h)

04.51 # दोस्रो फंक्सनले मानिसले पढ्न सक्ने रुपमा फाइलसिस्टम प्रयोग देखाउनुपर्छ (हिन्ट: du हाइफन h)
05.00 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
05.03 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
05.07 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ
05.12 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
05.17 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
05.21 बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस्
05.29 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
05.33 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
05.41 यो मिसन सम्बन्धि थप जानकारीको लागि तलको लिंकमा हेर्नुहोस्:
http://spoken-tutorial.org\NMEICT-Intro
05.47 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
05.52 म मन्दिरा बिदा हुदैछुँ,
05.56 सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble