Difference between revisions of "PERL/C3/Exception-and-error-handling-in-PERL/Nepali"
From Script | Spoken-Tutorial
PoojaMoolya (Talk | contribs) |
PoojaMoolya (Talk | contribs) |
||
Line 47: | Line 47: | ||
|- | |- | ||
|01:35 | |01:35 | ||
− | |यहाँ हामीले दुई '''इन्पुट प्यारामिटर''' हरु लिने एउटा '''function divide''' घोषणा गरेका छौं | + | |यहाँ हामीले दुई '''इन्पुट प्यारामिटर''' हरु लिने एउटा '''function divide''' घोषणा गरेका छौं '''डलर numerator ''' र '''डलर''' '''denominator''' |
− | '''डलर numerator ''' र '''डलर''' '''denominator''' | + | |
|- | |- | ||
| 01:46 | | 01:46 |
Revision as of 14:47, 9 March 2017
|
|
00:01 | Exception and error handling in PERL स्पोकन ट्युटोरियल मा स्वागत छ |
00:06 | यो ट्युटोरियलमा हामी सिक्ने छौं एररहरु क्याच गर्न , एक्सेप्सनहरु ह्यान्डल गर्न |
00:12 | यो ट्युटोरियलको लागि म प्रयोग गर्दैछुँ
उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टम, पर्ल ५.१४.२, र gedit टेक्स्ट एडिटर |
00:23 | तपाई आफ्नो रोजाईको कुनै पनि टेक्स्ट एडिटर प्रयोग गर्न सक्नुहुन्छ |
00:27 | यो ट्युटोरियल अनुसरण गर्न हामीसँग पर्ल प्रोग्रामिंग को ज्ञान हुनुपर्छ |
00:32 | यदि छैन भने सान्दर्भिक ट्युटोरियलहरुको लागि स्पोकन ट्युटोरियल वेबसाइटको पर्ल स्पोकन ट्युटोरियल हेर्न सक्नुहुन्छ |
00:39 | एउटा एरर हुदाँ: Exception handling ले प्रोगामलाई सामान्य एक्जिक्युसन् पाथबाट हटाउँछ |
00:47 | Error handling ले एप्लिकेसन बन्द नगरी प्रोग्राम पुन: प्राप्त गर्न सघाउँछ |
00:53 | हामी एउटा एरर पत्ता लगाउन र त्यसलाई निर्मुल पार्ने धेरै तरिकाहरु अपनाउन सक्छौं, हामी पर्ल मा प्रयोग गरिने केहि तरिकाहरु हेर्नेछौं |
01:01 | warn फंक्सनले चेतावनी संदेश मात्रै दिन्छ |
01:07 | die फंक्सनले एक्जिक्यसन रोकेर एरर संदेश देखाउँछ |
01:13 | मैले सेभ गरेको एउटा प्रोग्राम प्रयोग गरी die फंक्सनको बारेमा बुझौं |
01:20 | टर्मिनल मा गएर टाइप गरौँ: gedit die dot pl ampersand र इन्टर थिचौं |
01:29 | यो die.pl फाइलको कोड हो, अब कोड बुझौं |
01:35 | यहाँ हामीले दुई इन्पुट प्यारामिटर हरु लिने एउटा function divide घोषणा गरेका छौं डलर numerator र डलर denominator |
01:46 | एट द रेट अन्डरस्कोर(@)फंक्सन मा प्यारामिटरको सूची पठाउन प्रयोग गरिने एउटा स्पेशल भेरिएबल हो |
01:53 | यदि denominator जिरो भएमा die फंक्सनले स्क्रिप्ट रोक्ने छ |
01:57 | यसले युजरलाई एरर मेसेज पनि देखाउने छ, होइन भने यसले आउटपुट प्रिन्ट गर्ने छ |
02:05 | यी फंक्सन कल स्टेटमेन्टहरु हुन् |
02:08 | पहिलो दुईपटक दोस्रो प्यारामिटर जिरो नभएकोले फंक्सन एक्जिक्युट भएको थियो |
02:15 | तेस्रो पटक, denominator को मान जिरो हुन्छ, त्यसैले die function एक्जिक्युट हुन्छ |
02:23 | die फंक्सन ले स्क्रिप्ट रोक्ने हुनाले अन्तिम divide फंक्सन एक्जिक्युट हुने छैन |
02:29 | प्रोग्राम सेभ गर्न Ctrl + S थिचौं |
02:32 | प्रोग्राम एक्जिक्युट गरौँ |
02:35 | टर्मिनल मा जाऊ र टाइप गरौँ, perl die dot pl र Enter थिचौं |
02:43 | आउटपुट यहाँ देखिन्छ Can't divide by zero! - |
02:49 | यो हामीले प्रोग्रामको die स्टेटमेन्टमा दिएको एरर मेसेज हो |
02:54 | अर्को, हामी एरर ह्यान्डल गर्न eval फंक्सन कसरी प्रयोग गर्ने हेर्नेछौं |
03:00 | eval फंक्सन रन-टाइम एरर वा एक्सेप्सन ह्यान्डल गर्न प्रयोग गरिन्छ |
03:06 | उदाहरणको लागि बिल्ट इन् फंक्सनहरु जस्तै out of memory, divide by zero वा युजरले परिभाषित गरेका एररहरु |
03:14 | यहाँ eval फंक्सन को सिनट्याक्स रहेको छ |
03:19 | dollar exclamation($!) स्पेशल भेरिएबलले एरर मेसेज राख्छ |
03:25 | नत्र भने dollar exclamation( $!) ले एउटा खाली स्ट्रिंग राख्छ, यसको मतलब यो false मुल्यांकन हुन्छ |
03:33 | एउटा उदाहरण प्रयोग गरी eval फंक्सनको बारेमा जानौं |
03:40 | टाइप गरौँ, gedit eval dot pl ampersand र Enter थिचौं |
03:47 | eval dot pl फाइलमा स्क्रिनमा रहेको कोड टाइप गरौँ म कोड वर्णन गर्ने छुँ |
03:54 | हाम्रो उदाहरणमा,open FILE लाई “test.dat” फाइल खोल्न समस्या भएमा यसले die स्टेटमेन्ट कल गर्छ |
04:05 | पर्ल ले अन्तिम eval ब्लकबाट भेरिएबल dollar exclamation( $!) मा सिस्टम एरर मेसेज संदेश पठाउने छ |
04:13 | फाइल सेभ गर्न Ctrl + S थिचौं |
04:17 | टर्मिनल मा जाऊ र टाइप गरौँ, perl eval dot pl र Enter थिचौं |
04:25 | यस्तो system error message देखिन्छ |
04:30 | अब अर्को उदाहरण हेरौं, अब हामी eval फंक्सनबाट $@ (डलर एट द रेट) प्रयोग गरी पठाएको संदेश प्रिन्ट गर्ने छौं |
04:40 | eval dot pl फाइलमा फर्कौं |
04:44 | स्क्रिनमा देखिएको कोड टाइप गरौँ |
04:48 | हामी फंक्सन average मा इन्पुट प्यारामिटरको रुपमा $total, $count पठाउने छौं |
04:56 | यदि काउन्ट जिरो भएमा हामीले एउटा एरर पाउन सक्छौं |
05:00 | यहाँ त्यसको लागि die statement छ |
05:04 | eval ले पठाएको एरर संदेश $@ ( डलर एट द रेट) प्रयोग गरी प्रिन्ट गरिएको छ |
05:11 | यदि छैन भने यसले Average मान प्रिन्ट गर्ने छ |
05:15 | फाइल सेभ गर्न Ctrl +S थिचौं, प्रोग्राम एक्जिक्युट गरौँ |
05:22 | टर्मिनल मा फर्कौं र टाइप गरौँ, perl eval.pl र Enter थिचौं |
05:31 | आउटपुट यहाँ देखिन्छ |
05:35 | यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं, संक्षेपमा हेरौं |
05:41 | यो ट्युटोरियलमा हामीले सिक्यौं
एररहरु क्याच गर्न र , एक्सेप्सनहरु ह्यान्डल गर्न |
05:47 | तलको कार्य गर्नुहोस्, तपाईको लिनक्स कम्प्युटरमा ५ कामदारहरुको नाम सहितको एउटा emp.txt फाइल सृजना गर्नुहोस् |
05:57 | emp.txt फाइलको पर्मिसन READ only मा बदलौं |
06:02 | नोट: change permission विकल्पको लागि स्पोकन ट्युटोरियल वेबसाइटको सान्दर्भिक लिनक्स ट्युटोरियलहरु हेर्नुहोस् |
06:10 | emp.txt फाइल WRITE मोडमा खोल्ने एउटा पर्ल प्रोग्राम लेखौं र यसमा केहि कामदारहरुको नाम थपौं |
06:19 | "eval" प्रयोग गरी open/write अपरेसन फेल भएमा उपयुक्त संदेश प्रिन्ट गरौँ |
06:26 | तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ, यसलाई डाउनलोड गरी हेर्नुहोस् |
06:33 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले
स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ र अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
06:42 | बिस्तृत जानकारीको लागि, कृपया हामीलाई सम्पर्क गर्नुहोस् |
06:46 | स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको सहयोग रहेको छ |
06:53 | यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ |
06:58 | म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार |