Difference between revisions of "LibreOffice-Suite-Draw/C3/Import-and-Export-Images/Nepali"
From Script | Spoken-Tutorial
(Created page with "{| border=1 | Time | Narration |- |00:01 |'''लिब्रे अफिस ड्र''' को '''Import and Export Images''' '''स्पोकन ट्युटोरि...") |
PoojaMoolya (Talk | contribs) |
||
Line 14: | Line 14: | ||
|00:23 | |00:23 | ||
|यहाँ हामी प्रयोग गर्दैछौं: | |यहाँ हामी प्रयोग गर्दैछौं: | ||
− | * '''उबुन्टु लिनक्स''' संस्करण '''१०. | + | * '''उबुन्टु लिनक्स''' संस्करण '''१०.०४''' र |
* '''लिब्रे अफिस सुइट''' संस्करण '''३.३.४''' | * '''लिब्रे अफिस सुइट''' संस्करण '''३.३.४''' | ||
|- | |- |
Revision as of 14:35, 31 August 2016
Time | Narration |
00:01 | लिब्रे अफिस ड्र को Import and Export Images स्पोकन ट्युटोरियल मा स्वागत छ |
00:06 | यो ट्युटोरियलमा हामी इमेजहरु ड्र पेजमा 'इम्पोर्ट' गर्न र ड्र फाइललाई बिभिन्न फाइल फर्म्याट मा सेभ गर्न सिक्ने छौं |
00:16 | हामी ड्र मा दुवै भेक्टर र बिटम्याप वा र्यास्टर इमेजहरु इम्पोर्ट र एक्सपोर्ट गर्न सक्छौं |
00:23 | यहाँ हामी प्रयोग गर्दैछौं:
|
00:32 | 'RouteMap' फाइल खोलौं |
00:35 | यो ट्युटोरियलको लागि 'WaterCycle' चित्रको एउटा 'JPEG' फाइल पहिले नै सृजना गरी डेस्कटपमा सेभ गरिएको छ |
00:46 | यो इमेज हाम्रो ड्र फाइलमा इम्पोर्ट गरौँ |
00:49 | यो इमेज बन्द गरौँ |
00:52 | पहिले, चित्र इम्पोर्ट गर्न चाहेको पेज छानौं |
00:57 | एउटा नयाँ पेज इन्सर्ट गरौँ र यसलाई छानौं |
01:01 | भेक्टर वा बिटम्याप इमेजहरु इम्पोर्ट गर्न Insert ट्याबमा क्लिक गरी Picture छानौं |
01:08 | अनि From File छानौं |
01:10 | Insert picture डाइलग बक्स देखापर्छ |
01:14 | अब 'Water Cycle.jpeg' फाइल छानौं |
00:17 | यदि हामीले Open मा क्लिक गरेमा इमेज हाम्रो Draw फाइलमा इम्बेड हुनेछ |
01:24 | यदि हामीले यहाँको Link बक्स ठिक गरेमा इमेज path मा लिंक हुनेछ |
01:29 | Open मा क्लिक गरौँ |
01:32 | इमेज एउटा लिंक को रुपमा सेभ हुने संदेश आउँछ |
01:37 | Keep Link मा क्लिक गरौँ |
01:40 | चित्र एउटा लिंकको रुपमा Draw फाइलमा सेभ हुन्छ |
01:44 | लिंक सजिलै हटाउन पनि सकिन्छ |
01:48 | Main मेनुमा जाऊ र Edit छानौं र Link मा क्लिक गरौँ |
01:53 | Edit Links डाइलग बक्स देखापर्छ |
01:57 | यो डाइलग बक्सले सम्पूर्ण लिंकहरु ड्र फाइलमा सेभ गर्ने छ |
02:02 | WaterCycle चित्रको लिंकमा क्लिक गरौँ |
02:06 | Break Link क्लिक गरौँ |
02:09 | Draw ले एउटा कन्फर्मेसन मेसेज देखाउँछ, Yes क्लिक गरौँ |
02:14 | लिंक हटेको छ, अब, Close बटनमा क्लिक गरौँ |
02:20 | तर, तपाई चित्र अझै फाइलमा रहेको देख्न सक्नुहुन्छ |
02:25 | जब तपाईले एउटा लिंक ब्रेक गर्नुहुन्छ, चित्र आफैं Draw फाइलमा इम्बेड हुनेछ |
02:31 | अहिलेलाई यो चित्र मेटौं, चित्र छानौं र Delete बटन थिचौं |
02:39 | यहाँ तपाईको लागि एउटा कार्य छ |
02:42 | दुई ड्र फाइल हरु सृजना गरौँ |
02:44 | फाइलमा एउटा इमेज इन्सर्ट गरौँ र यसलाई सेभ गरौँ |
02:48 | एउटा इमेजलाई अर्को फाइलमा इम्बेड गरौँ र सेभ गरौँ |
02:52 | दुवै फाइल साइजहरु तुलना गरौँ |
02:55 | हामीले इमेज लिंक गरेको फाइलमा, इमेजको साइज बदलौं |
03:00 | परिवर्तन मूल फाइलमा देखिएको छ कि हेरौं |
03:05 | अर्को, 'WaterCycle' चित्रलाई सिधै यो फाइलमा एउटा ड्र इमेजको रुपमा इम्पोर्ट गरौँ |
03:13 | Main मेनुमा, Insert क्लिक गरौँ र File छानौं |
03:18 | Insert File डाइलग बक्स देखापर्छ |
03:21 | सूचीबाट, WaterCycle.odg ड्र फाइल छानौं |
03:28 | Open क्लिक गरौँ |
03:30 | Insert slides/objects डाइलग बक्स देखापर्छ |
03:34 | फाइल पाथ सँगैको प्लस चिन्हमा क्लिक गरौँ |
03:38 | हामी स्लाइडहरुको एउटा सूची देख्न सक्छौं |
03:41 | WaterCycle चित्र सहितको एउटा स्लाइड क्लिक गरौँ |
03:46 | हामी पेज वा अब्जेक्ट लाई एउटा लिंक को रुपमा इन्सर्ट गर्न सक्छौं |
03:51 | यसो गर्न, Link चेक-बक्समा क्लिक गरौँ |
03:55 | OK क्लिक गरौँ |
03:57 | अब्जेक्ट नयाँ फर्म्याटमा मिल्नुपर्ने भनि सोध्न एउटा कन्फर्मेसन डाइलग बक्स देखापर्छ |
04:05 | Yes क्लिक गरौँ |
04:07 | स्लाइड फाइलको एउटा नयाँ पेजमा इन्सर्ट भएको छ |
04:12 | अब हामी, ड्र बाट इमेजहरु एक्सपोर्ट गर्न सिक्ने छौं |
04:17 | 'ड्र' मा एउटा फाइल एक्सपोर्ट गर्ने भन्नाले एउटा 'ड्र' फाइल वा एउटा ड्र फाइलको पेज वा एउटा अब्जेक्ट कुनै भिन्नै फर्म्याटमा बदल्नु हो |
04:29 | उदाहरणको लागि, 'Draw' फाइललाई एउटा 'PDF', 'HTML', 'JPEG' वा एउटा 'bitmap' फाइलमा परिवर्तन गर्न सकिन्छ |
04:39 | PDF, Flash र HTML फाइल फर्म्याटहरुले सधै पुरै 'Draw' फाइल एक्सपोर्ट गर्छ |
04:47 | 'RouteMap' फाइल सानो पारौं |
04:51 | तपाईलाई हामीले 'Draw' 'WaterCycle' चित्र कसरी 'JPEG' फर्म्याटमा बदल्यौ भनेर जिज्ञासा लागेको छ? |
04:58 | यो कसरी गर्ने हेरौं |
05:01 | 'WaterCycle' फाइल खोलौं |
05:05 | Pages प्यानलबाट, 'WaterCycle' चित्र सहितको पेज छानौं |
05:11 | Main मेनुमा File क्लिक गरी Export छानौं |
05:16 | Export डाइलग बक्स देखापर्छ |
05:18 | Filename फिल्डमा "WaterCycleDiagram" नाम इन्टर गरौँ |
05:24 | Places प्यानल ब्राउज गरी Desktop छानौं |
05:29 | File type फिल्डमा JPEG विकल्प छानौं तर हामी ड्र फाइल अन्य कुनै फर्म्याटमा पनि सेभ गर्न सक्छौं |
05:38 | Selection चेक-बक्समा ठिक गरौँ |
05:42 | Save क्लिक गरौँ |
05:43 | JPEG Options डाइलग बक्स देखापर्छ |
05:47 | यो डाइलग बक्समा छानिएका डिफल्ट विकल्पहरु यसै राखौं |
05:53 | OK क्लिक गरौँ |
05:55 | 'WaterCycle' चित्र सहितको 'ड्र' पेज एउटा 'JPEG' फाइलको रुपमा डेस्कटप मा सेभ भएको छ |
06:02 | यहाँ, 'ड्र' फाइलको एउटा पेज मात्र 'JPEG' फाइलमा परिवर्तन भएको छ |
06:08 | यदि PDF, Flash वा HTML फर्म्याटमा सेभ गरिएन भने 'ड्र' फाइलका सम्पूर्ण पेजहरु एक्सपोर्ट हुनेछन |
06:18 | हामी ड्र मा र्यास्टर इमेज हरु एडिट पनि गर्न सक्छौं |
06:22 | 'र्यास्टर इमेजहरु' Format मेनु प्रयोग गरी एडिट गर्न सकिन्छ |
06:26 | हामी Picture टूलबार प्रयोग गरेर पनि यी चित्रहरु सम्पादन गर्न सक्छौं |
06:31 | यसरी हामी लिब्रे अफिस ट्युटोरियलको अन्त्यमा आएका छौं |
06:37 | यो ट्युटोरियलमा, हामीले अब्जेक्टहरु इम्पोर्ट-एक्सपोर्ट गर्न र ड्र अब्जेक्टहरु बिभिन्न फर्म्याटहरुमा सेभ गर्न सिक्यौं |
06:47 | यहाँ तपाईको लागि एउटा कार्य छ |
06:50 | एउटा अब्जेक्ट वा छानिएको अब्जेक्टहरुको समूह पनि एक्सपोर्ट गर्न सकिन्छ |
06:56 | 'WaterCycle' ड्र फाइलको बादलहरु र हिमालहरुलाई मात्र 'JPEG' फर्म्याटमा बदल्नुहोस |
07:05 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस् |
07:09 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ |
07:12 | यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्नसक्नुहुन्छ |
07:17 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले: |
07:20 | * स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ |
07:23 | *अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणप्रत्र प्रदान गर्छ |
07:28 | बिस्तृत जानकारीको लागि कृपया हामीलाई contact@spoken-tutorial .org मा सम्पर्क गर्नुहोस् |
07:35 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो |
07:40 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसिटी, MHRD, भारत सरकारको सहयोग रहेको छ |
07:48 | यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
स्पोकन हाइफन ट्युटोरियल डट ओआरजी स्ल्याश हाइफन इन्ट्रो |
08:01 | म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार |