Difference between revisions of "Java-Business-Application/C2/Issuing-and-Returning-a-book/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Line 524: Line 524:
 
| 13.06
 
| 13.06
 
| उनीहरुले यो स्पोकन ट्युटोरियलको सामग्रीलाई पनि मान्यता दिएका छन्
 
| उनीहरुले यो स्पोकन ट्युटोरियलको सामग्रीलाई पनि मान्यता दिएका छन्
 +
|-
 
| 13.14
 
| 13.14
 
| धन्यवाद, नमस्कार
 
| धन्यवाद, नमस्कार
 
|}
 
|}

Revision as of 12:44, 15 August 2014

Time Narration
00.00 Issuing and returning a book स्पोकन ट्यूटोरियलमा स्वागत छ
00.05 यो ट्यूटोरियलमा हामी सिक्ने छौ
00.08 सम्पूर्ण युजरको विवरणहरू प्राप्त गर्न
00.11 एउटा किताब जारी गर्न
00.13 एउटा किताब फिर्ता गर्न
00.15 यहाँ हामी प्रयोग गर्दै छौ
00.17 उबुन्टु संस्करण १२.०४
00.20 नेटबिंस IDE ७.३
00.23 JDK १.७
00.25 फायरफक्स वेब-ब्राउजर २१.०
00.29 तपाई आफ्नो रोजाईको कुनै वेब ब्राउजर प्रयोग गर्न सक्नुहुन्छ
00.33 यो ट्यूटोरियल अनुसरण गर्न, तपाईसँग यी ज्ञान हुनुपर्छ
00.37 जाभा सर्भेलेटJSP को आधारभूत
00.40 इन्भेन्टरी बनाउने र प्रयोग गर्ने
00.44 यदि छैन भने सान्दर्भिक ट्यूटोरियलको लागि कृपया हाम्रो वेबसाइट हेर्नुहोस्
00.48 अघिल्लो ट्यूटोरियलमा, हामीले कसरी एडमिन सेक्सन काम गर्ने देखेका थियौं
00.53 यहाँ, यो ट्यूटोरियलमा हामीले एडमिन सेक्सनमा थप कार्यक्षमताहरु थपेका छौं
00.59 ल अब, ब्राउजरमा जाऊ
01.02 पुन एडमिन को रुपमा लगइन गरौ
01.05 हामी देख्न सक्छौ, यहाँ 'Admin Section Page मा दुई विकल्पहरु - List Users Checkout/Return Book छन्
01.14 अब, IDE जाउँ
01.18 हामी adminsection.jsp मा थप दुईवटा रेडियो बटनहरू देख्न सक्छौं
01.24 एउटा List Users को लागि, अर्को Checkout/Return Book लागि
01.30 अब ब्राउजर मा फर्कौं
01.33 हामी List Users को लागि रेडियो बटन मा क्लिक गर्ने छौं
01.38 यसमा सम्पूर्ण विवरणहरू छन जस्तै First Name, Surname, Age, Gender र Username
01.48 कदमहरु अघिल्ला दुई विकल्पहरूको लागि जस्तै छन्
01.51 हामीले तिनीहरुलाई अघिल्लो ट्यूटोरियलमा देखेका थियौ
01.55 अब, अर्को विकल्प, Checkout वा Return Book मा क्लिक गरौ
02.01 हामी एउटा फर्म प्राप्त गर्छौ जसले तपाईलाई चेकआउट' साथै बुक फिर्ता गर्ने अनुमति दिन्छ
02.06 हामी अब त्यसैको लागि कोड हेर्ने छौ
02.09 IDEमा फर्कौं
02.11 हामीले Checkout/Return Book मा क्लिक गर्यौं
02.14 त्यसैले menuselection बराबर checkoutbook
02.18 कदमहरु हामीले List Books को लागि देखेको जस्तै छन्
02.23 तर यहाँ, हामी RequestDispatcher प्रयोग गरि रिक्वेस्ट लाई checkOut.jsp मा पठाउछौ
02.29 अब चेकआउटडटjsp मा जाउँ
02.33 यो पेज listBooks 'डट'jsp' जस्तै छ
02.38 त्यो बाहेक, हामीसँग प्रत्येक किताब को लागि एउटा रेडियो बटन
02.42 त्यसैले हामी त्यो किताब लाई Checkout/Return गर्न सक्छौ
02.46 हामीसँग युजर को युजरनेम प्राप्त गर्न एउटा युजरनेम फिल्ड पनि छ जसले चेकआउट गर्नुपर्ने छ
02.53 हामीसँग किताबको फिर्ता मिति सेट गर्न एउटा Date फिल्ड पनि छ
02.59 हामी हालको मिति देखि एक हप्तामा फिर्ता मिति सेट गर्छौ
03.04 यो क्लास 'Calendar' को प्रयोगले गरिन्छ
03.07 यो क्लासको एड फंक्सनले दुई प्यारामिटरहरु लिन्छ
03.13 पहिलो चाहिँ वर्षको हालको दिन हो
03.16 दोस्रो चाहिँ हालको दिनमा थप्नुपर्ने दिनहरूको संख्या हो
03.21 हामीले सात दिन थप्यौं
03.23 अब याद गरौँ, form action बराबर CheckoutServlet
03.29 अब, ब्राउजर मा फर्कौं
03.32 हामी अब BookId 1 मा क्लिक गर्ने छौ
03.35 युजरनेम मा arya टाइप गरौ
03.38 हाम्रो फिर्ता मिति आजको मिति देखि एक हप्तामा छ
03.43 याद गरौँ, Available Copies को संख्या 9
03.48 Checkout Book मा क्लिक गरौ
03.51 हामी Checkout Success Page प्राप्त गर्छौ
03.55 हामी एडमिन सेक्सन पेजमा फर्किन hereमा क्लिक गर्ने छौ
03.59 फेरी Checkout/Return Book मा क्लिक गरौ
04.03 हामी Available Copies को संख्या 8 मा घटेको देख्छौं
04.08 हामी अब यसको कोड हेर्ने छौ
04.10 IDE मा फर्कौं
04.13 CheckoutServlet.java मा जाउँ
04.16 हामीले errorMsgs लिस्ट सेट गरेका छौं
04.19 हामी रिक्वेस्ट मा errorMsgs सेट गरेका छौं
04.23 हामी getParameter प्रयोग गरि रिक्वेस्ट बाट युजरनेम प्राप्त गर्छौ
04.28 त्यसैगरी, हामी checkout_book, return_book book id' प्राप्त गर्छौ
04.34 अर्को, हामीId बाट इन्टिजर को रुपमा BookId पार्स गर्छौ
04.40 हामी युजरनेमbook id मान्य गराउछौं
04.44 हामी यदि 'Checkout_book Return_Book नल छ भने पनि मान्य गराउछौं
04.50 अनि, हामी यदि यिनीहरु मध्ये कुनै एक नल छैन भने मान्य गर्छौ
04.55 यहाँ, हामी userExists मेथड प्रयोग गरि सिस्टम मा युजर छ/छैन जाच्छौ
05.01 अनि हामी userExists variable मा मेथड को फिर्ता मान भण्डार गर्छौ
05.07 अब, हामी यो मेथडमा के गर्छौ हेर्ने छौ
05.11 पहिले, हामी टेबलमा युजरनेम भएको जाच्न क्वेरी एक्जिक्युट गर्छौ
05.18 अनि हामी इन्टिजर भेरिएबल userExists मा 0 राख्छौं
05.23 यदि युजरनेम उपलब्ध छ भने हामी userExists मा 1 सेट गर्छौ
05.29 अनि हामी userExists को मान रिटर्न गर्छौ
05.33 त्यसैले, यदि मेथडले 0 रिटर्न गरेमा यसको मतलब युजर सिस्टममा नभएको हुन्छ
05.42 नत्र यदि युजर उपलब्ध भएमा हामी 'bookAlreadyIssued method कल गर्छौ
05.50 हामी अनि मेथड को फिर्ता मान bookIssued मा भण्डार गर्छौ
05.55 यहाँ, हामी सोहि किताब सोहि युजर लाई पहिले पनि जारी भएको छ कि जाच्ने छौं
06.01 अब, bookAlreadyIssued मेथड मा जाउँ
06.05 यहाँ, हामीले इन्टिजर भेरिएबल bookAlreadyIssued मा 0 सेट गरेका छौ
06.12 हामी एकै bookid किताब एकै युजरलाई जारी गरिएको छ कि जाच्ने छौं
06.18 हामी चेकआउट टेबल बाट bookid प्राप्त गर्छौ
06.23 यदि BookId' उपलब्ध छ भने भेरिएबल bookAlreadyIssued मा 1 सेट गरौ
06.30 अनि हामी bookAlreadyIssued को मान फिर्ता गर्छौं
06.34 त्यसैले, यदि मेथड ले 1 फिर्ता गर्छ भने यसको मतलब सो युजरले पहिले नै यो किताब लागिसकेका छन्
06.43 अब ब्राउजर मा फिर्ता जाउँ
06.46 अब, सोहि किताबमा उहिँ युजर को तर्फबाट checkout गरौँ
06.51 'युजरनेम मा arya' टाइप गरौ
06.54 BookId 1 को रेडियो बटन क्लिक गरौ
06.59 अनि Checkout book मा क्लिक गरौ
07.03 हामी एउटा एरर मेसेज देख्छौं जसले सोहि युजरले पहिले नै किताब लगेको छ भन्छ
07.10 अब IDE मा फर्कौं
07.14 यदि सिस्टममा userExists checkout_book नल' छैन भने हामी चेकआउट मेथड कल गर्छौ
07.22 हामी यो मेथडमा के गर्छौ, हेरौ
07.25 यहाँ हामी सम्बन्धित id को लागि availablecopies प्राप्त गर्छौ
07.31 हामी Books टेबल बाट यो प्राप्त गर्छौ
07.35 हामी अनि उपलब्ध कपिहरुको संख्या भेरिएबल availableCopies मा भण्डार गर्छौ
07.41 हामी, availableCopies ग्रेटर द्यान 0 bookIssued बराबर 0 छ/छैन जाच्छौं
07.50 हामीरिक्वेस्टबाट dateofreturn प्राप्त गर्छौ र returndate मा भण्डार गर्छौ
07.56 हामी अनि insertIntoCheckout कल गर्छौ
08.00 हामी insertIntoCheckout method मा के गर्छौ हेर्नेछौ
08.05 यहाँ, हामी book_id, userName र returndate लाई Checkout table मा भण्डार गर्छौ
08.12 अनि हामी decrementAvailableCopies मेथड कल गर्छौ
08.16 हामी यो मेथडमा के गर्छौं, हेरौं
08.19 यहाँ, हामी Books टेबल मा 'availablecopies 1 ले घटाउन क्वेरी एक्जिक्युट गर्छौ
08.26 अनि हामीsetCheckoutIntoRequest मेथड कल गर्छौ
08.29 यो मेथडमा आऊ
08.32 यो मेथडमा, हामी checkout attribute लाई रिक्वेस्ट मा सेट गर्छौ
08.38 अनि हामी RequestDispatcher प्रयोग गरि रिक्वेस्ट लाई successCheckout.jsp मा पठाउछौ
08.45 यदि availableCopies 0 छ भने हामीThere are no copies of the requested book available प्रिन्ट गर्छौ
08.53 अब successCheckout डट jsp मा जाउँ
08.58 यहाँ, पहिले हामी रिक्वेस्ट बाट checkout attribute प्राप्त गर्छौ
09.03 हामी अनि सफलCheckout को लागि लागि सफलता सन्देश डिस्प्ले गर्छौं
09.08 तपाई आफै विभिन्न एररहरू को प्रयोग गर्न सक्नुहुन्छ
09.11 अब, किताब फिर्ता गरौँ, त्यसैले ब्राउजर मा जाँऊ
09.15 bookId 1 मा क्लिक गरौ र युजरनेममा arya टाइप गरौ
09.21 अनि Return book मा क्लिक गरौ
09.24 हामी त्यो किताब सफलतापूर्वक फिर्ता गरिएको सन्देश प्राप्त गर्छौ
09.29 अर्को checkout/return लागि here मा क्लिक गरौ
09.33 त्यसैले हामी Admin Section Page मा फर्कन्छौं
09.36 Checkout/Return Bookमा क्लिक गरौ
09.39 हामी उपलब्ध कपिहरुको संख्या बढेको देख्न सक्छौ
09.45 हामी यसको लागि कोड हेर्न सक्छौ
09.47 IDE' मा फर्कौं
09.49 CheckoutServlet डटजाभा खोलौ
09.53 हामी userExists ' बराबर 1 छ र return_book नल संग बराबर छैन जाच्छौ
10.00 अनि हामी returnBook मेथड कल गर्छौ
10.03 यो मेथडमा आऊ
10.06 यहाँ, हामीबुक id को लागि Books टेबलबाट totalcopiesavailablecopies छान्छौ
10.14 हामी totalcopies availablecopies लाई totcopiesavailcopies मा भण्डार गर्छौ
10.21 अनि हामी available copies totalcopies भन्दा बढि छ कि जाच्छौँ
10.27 ब्राउजरमा फर्कौं
10.30 अब किताब नलगेको एउटा युजर को लागि एउटा किताब फिर्ता गरौ
10.35 युजरनेम मा mdhusein टाइप गरौ
10.39 book id 1 मा क्लिक गरौ
10.42 अनिReturn Book मा क्लिक गरौ
10.44 हामी error message देख्न सक्छौं, The given user has not borrowed this book!!
10.50 अब IDE मा फर्कौं
10.53 यहाँ, हामी bookIssued बराबर 1 छ कि जाच्छौ
10.57 हामी अनि removeFromCheckout method कल गर्छौ
11.01 यो मेथडमा फर्कौं
11.04 यहाँ हामी Checkout table किताब फिर्ता गर्नेको इन्ट्री मेट्न क्वेरी एक्जिक्युट गर्छौ
11.14 अनि हामी incrementAvailableCopies method कल गर्छौ
11.18 यो मेथडमा जाउँ
11.21 यहाँ हामीले availablecopies लाई 1 ले बढाएको छौं
11.25 हामी Books टेबल अपडेट गर्न क्वेरी एक्जिक्युट गर्छौ
11.29 अनि हामी setReturnIntoRequest method कल गर्छौ
11.34 यो मेथड मा आउँ
11.37 यहाँ हामी returnBook attribute लाई रिक्वेस्ट' मा सेट गर्छौ
11.41 अनि हामी RequestDispatcher प्रयोग गरि successReturn page मा फरवार्ड गर्छौं
11.48 successReturn page हामीसँग भएको successCheckout page जस्तै छ
11.53 अब, ब्राउजरमा फर्कौं, लगइन पेजमा जाउँ
11.58 हामी Visitor’s Home Page भन्ने लिंक देख्न सक्छौं
12.03 हामी उपलब्ध सम्पूर्ण किताबहरु देख्न सक्छौ
12.07 ल यो ट्यूटोरियलमा हामीले सिक्यौ:
12.10 सबै युजरहरू सुचीकृत गर्न
12.12 एउटा किताब खोज्न
12.13 एउटा किताब फिर्ता गर्न
12.15 स्पोकन ट्यूटोरियल प्रोजेक्टको बारे थप जानकारी लिन, तलको लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस्
12.20 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
12.24 यदि तपाइसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
12.28 स्पोकन ट्यूटोरियल प्रोजेक्ट टिमले
12.30 स्पोकन ट्यूटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ
12.32 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
12.36 विस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुहोस्
12.41 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
12.44 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
12.50 यस मिशन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
12.52 http://spoken-tutorial.org/NMEICT-Intro
12.58 लाइब्रेरी म्यानेजमेन्ट सिस्टममा एउटा अग्रणी बहुराष्ट्रिय कम्पनीले आफ्नो Corporate Social Responsibility कार्यक्रम अन्तर्गत योगदान दिएको छ
13.06 उनीहरुले यो स्पोकन ट्युटोरियलको सामग्रीलाई पनि मान्यता दिएका छन्
13.14 धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya