Difference between revisions of "Scilab/C2/Scripts-and-Functions/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Line 3: Line 3:
 
|'''Narration'''
 
|'''Narration'''
 
|-
 
|-
| 00.01
+
| 00:01
 
| Scripts and Function with Scilab को स्पोकन ट्यूटोरियलमा स्वागत छ  
 
| Scripts and Function with Scilab को स्पोकन ट्यूटोरियलमा स्वागत छ  
 
|-
 
|-
| 00.06
+
| 00:06
 
| साइल्याबमा फाईल फर्म्याटहरूको एक संक्षिप्त परिचय संगै सुरु गरौ  
 
| साइल्याबमा फाईल फर्म्याटहरूको एक संक्षिप्त परिचय संगै सुरु गरौ  
 
|-
 
|-
| 00.12
+
| 00:12
 
| जब धेरै कमान्डहरू एक्जिक्युट गर्नुपर्ने हुन्छ, यी स्टेटमेन्टहरू साइल्याब एडिटरको एउटा फाईलमा लेख्न अझ सरल हुन सक्छ
 
| जब धेरै कमान्डहरू एक्जिक्युट गर्नुपर्ने हुन्छ, यी स्टेटमेन्टहरू साइल्याब एडिटरको एउटा फाईलमा लेख्न अझ सरल हुन सक्छ
 
|-
 
|-
| 00.21
+
| 00:21
 
|यिनीहरूलाई स्क्रिप्ट फाईलहरू भनिन्छ  
 
|यिनीहरूलाई स्क्रिप्ट फाईलहरू भनिन्छ  
 
|-
 
|-
| 00.24
+
| 00:24
 
|यस्तो स्क्रिप्ट फाइलमा लेखिएको कमान्डहरू एक्जिक्युट गर्न, exec फंक्सन सँगै स्क्रिप्ट फाइलको नाम प्रयोग गर्न सकिन्छ
 
|यस्तो स्क्रिप्ट फाइलमा लेखिएको कमान्डहरू एक्जिक्युट गर्न, exec फंक्सन सँगै स्क्रिप्ट फाइलको नाम प्रयोग गर्न सकिन्छ
 
|-
 
|-
| 00.34
+
| 00:34
 
| यी फाइल सामान्यतया यिनीहरुको सामग्री अनुसार .sce वा .sci एक्सटेन्सनमा हुन्छन्
 
| यी फाइल सामान्यतया यिनीहरुको सामग्री अनुसार .sce वा .sci एक्सटेन्सनमा हुन्छन्
 
|-
 
|-
| 00.42
+
| 00:42
 
| .sci एक्सटेन्सन भएको फाईलहरूमा साइल्याब फंक्सन र वा युजर डिफाइंन्ड फंक्सन समावेश हुन्छ
 
| .sci एक्सटेन्सन भएको फाईलहरूमा साइल्याब फंक्सन र वा युजर डिफाइंन्ड फंक्सन समावेश हुन्छ
 
|-
 
|-
| 00.51
+
| 00:51
 
| यी फाइलहरु एक्जिक्युट गरेमा यिनीहरु साइल्याब इनभ्यारोमेन्टमा लोड हुनेछन (तर यिनीहरुलाई एक्जिक्युट गर्दैन), जबकि   
 
| यी फाइलहरु एक्जिक्युट गरेमा यिनीहरु साइल्याब इनभ्यारोमेन्टमा लोड हुनेछन (तर यिनीहरुलाई एक्जिक्युट गर्दैन), जबकि   
 
|-
 
|-
| 01.00
+
| 01:00
 
|.sce एक्सटेन्सन भएको फाईलहरूमा साइल्याब फंक्सन र युजर डिफाइंन्ड फंक्सन समावेश हुन सक्छ
 
|.sce एक्सटेन्सन भएको फाईलहरूमा साइल्याब फंक्सन र युजर डिफाइंन्ड फंक्सन समावेश हुन सक्छ
 
|-
 
|-
| 01.08
+
| 01:08
 
|कृपया सम्झौ, .sce र .sci एक्सटेन्सन नामांकरणको शैली को नियमहरू होइन, तर साइल्याब समुदायमा प्रचलित शैली हो
 
|कृपया सम्झौ, .sce र .sci एक्सटेन्सन नामांकरणको शैली को नियमहरू होइन, तर साइल्याब समुदायमा प्रचलित शैली हो
 
|-
 
|-
|01.21
+
|01:21
 
| कम्प्युटरमा साइल्याब कन्सोल विन्डो खोलौ  
 
| कम्प्युटरमा साइल्याब कन्सोल विन्डो खोलौ  
 
|-
 
|-
|01.27
+
|01:27
 
| कमान्ड प्रम्प्टमा कमान्ड pwd  टाइप गरेर प्रेजेन्ट वर्किंग डिरेक्टरी जाचौ  
 
| कमान्ड प्रम्प्टमा कमान्ड pwd  टाइप गरेर प्रेजेन्ट वर्किंग डिरेक्टरी जाचौ  
 
|-
 
|-
| 01.35
+
| 01:35
 
| साइल्याब कन्सोल विन्डोको टास्क बारमा जाँऊ र साइल्याब एडिटर खोल्न एडिटर अप्सनमा क्लिक गरौ  
 
| साइल्याब कन्सोल विन्डोको टास्क बारमा जाँऊ र साइल्याब एडिटर खोल्न एडिटर अप्सनमा क्लिक गरौ  
 
|-
 
|-
| 01.49
+
| 01:49
 
| मैले पहिले नै फाईलमा कमान्डहरू टाइप गरेको छु र यसलाई helloworld.sce को रुप सेभ गरेको छुँ त्यसैले म त्यो फाइल ओपन ए फाइल शर्टकट आइकन प्रयोग गरेर खोल्ने छुँ
 
| मैले पहिले नै फाईलमा कमान्डहरू टाइप गरेको छु र यसलाई helloworld.sce को रुप सेभ गरेको छुँ त्यसैले म त्यो फाइल ओपन ए फाइल शर्टकट आइकन प्रयोग गरेर खोल्ने छुँ
 
|-
 
|-
| 02.03
+
| 02:03
 
| helloworld.sce छानौ र ओपनमा क्लिक गरौ  
 
| helloworld.sce छानौ र ओपनमा क्लिक गरौ  
 
|-
 
|-
| 02.10
+
| 02:10
 
| तपाई नयाँ फाईलमा कमान्डहरू टाइप गर्न सक्नुहुन्छ र यो फाईल, फाइल मेनु प्रयोग गरि helloworld.sce को रुपमा करेन्ट वर्किंग डिरेक्टरीमा सेभ गर्नुहोस्   
 
| तपाई नयाँ फाईलमा कमान्डहरू टाइप गर्न सक्नुहुन्छ र यो फाईल, फाइल मेनु प्रयोग गरि helloworld.sce को रुपमा करेन्ट वर्किंग डिरेक्टरीमा सेभ गर्नुहोस्   
 
|-
 
|-
| 02.20
+
| 02:20
 
|साइल्याब एडिटर्स मेनुबारको एक्जिक्युट बटनमा जानुहोस् र Load into Scilab विकल्प छानौ  
 
|साइल्याब एडिटर्स मेनुबारको एक्जिक्युट बटनमा जानुहोस् र Load into Scilab विकल्प छानौ  
 
|-
 
|-
|02.29
+
|02:29
 
|यसले साइल्याब कन्सोलमा फाईल लोड गर्ने छ  
 
|यसले साइल्याब कन्सोलमा फाईल लोड गर्ने छ  
 
|-
 
|-
|02.34
+
|02:34
 
|कन्सोलमा फाईल लोड गरेपछि स्क्रीप्टले तपाईले देखे जस्तै आउटपुट देखाउँछ  
 
|कन्सोलमा फाईल लोड गरेपछि स्क्रीप्टले तपाईले देखे जस्तै आउटपुट देखाउँछ  
 
|-
 
|-
|02.43
+
|02:43
 
|यसमा सम्बन्धित कमान्डहरूको लागि दुवै कमान्डहरू र आउटपुट परिणाम रहेको छ
 
|यसमा सम्बन्धित कमान्डहरूको लागि दुवै कमान्डहरू र आउटपुट परिणाम रहेको छ
 
|-
 
|-
|02.49
+
|02:49
 
|अब a को मान 1 मा बदलौं
 
|अब a को मान 1 मा बदलौं
 
|-
 
|-
|02.55
+
|02:55
 
| एडिटरको फाईल मेनुमा जाँऊ र सेभ क्लिक गरौ  
 
| एडिटरको फाईल मेनुमा जाँऊ र सेभ क्लिक गरौ  
 
|-
 
|-
| 03.02
+
| 03:02
 
| हामी सिधा साइल्याब इन्टरप्रेटरबाट exec कमान्ड प्रयोग गरि स्क्रिप्ट फाइलको पाथ दिएर स्क्रिप्ट एक्जिक्युट गर्न सक्छौं  
 
| हामी सिधा साइल्याब इन्टरप्रेटरबाट exec कमान्ड प्रयोग गरि स्क्रिप्ट फाइलको पाथ दिएर स्क्रिप्ट एक्जिक्युट गर्न सक्छौं  
 
|-
 
|-
| 03.12
+
| 03:12
 
| exec ब्राकेटमा दोहोरो उद्धरणमा helloworld.sce, जुन फाइल नेम हो र इन्टर थिचौं
 
| exec ब्राकेटमा दोहोरो उद्धरणमा helloworld.sce, जुन फाइल नेम हो र इन्टर थिचौं
 
|-
 
|-
| 03.31
+
| 03:31
 
| स्क्रिप्ट फाईलले exec फंक्सन प्रयोग गरेर उस्तै आउटपुट उत्पादन गर्छ
 
| स्क्रिप्ट फाईलले exec फंक्सन प्रयोग गरेर उस्तै आउटपुट उत्पादन गर्छ
 
|-
 
|-
| 03.37
+
| 03:37
 
| अब फंक्सनहरू बारे चर्चा गरौ  
 
| अब फंक्सनहरू बारे चर्चा गरौ  
 
|-
 
|-
| 03.39
+
| 03:39
 
| एउटा फंक्सन को परिभाषा function कीवर्डबाट सुरु हुन्छ र endfunction कीवर्डमा अन्त हुन्छ
 
| एउटा फंक्सन को परिभाषा function कीवर्डबाट सुरु हुन्छ र endfunction कीवर्डमा अन्त हुन्छ
 
|-
 
|-
| 03.46
+
| 03:46
 
| मैले पहिले नै साइल्याब एडिटर प्रयोग गरी एउटा फंक्सन फाईल function.sci मा सेभ गरेको छु
 
| मैले पहिले नै साइल्याब एडिटर प्रयोग गरी एउटा फंक्सन फाईल function.sci मा सेभ गरेको छु
 
|-
 
|-
| 03.57
+
| 03:57
 
| म त्यो फाईल खोल्ने छु
 
| म त्यो फाईल खोल्ने छु
 
|-
 
|-
| 04.03
+
| 04:03
 
| तपाईले यहाँ फंक्सन परिभाषित गरिएको देख्नुहुन्छ
 
| तपाईले यहाँ फंक्सन परिभाषित गरिएको देख्नुहुन्छ
 
|-
 
|-
| 04.08
+
| 04:08
 
| यिनीहरुमा, डिग्री आउटपुट प्यारामिटर हो र रेडियन इनपुट प्यारामिटर हो  
 
| यिनीहरुमा, डिग्री आउटपुट प्यारामिटर हो र रेडियन इनपुट प्यारामिटर हो  
 
|-
 
|-
| 04.21
+
| 04:21
 
| फंक्सन नेम radians2degrees हो
 
| फंक्सन नेम radians2degrees हो
 
|-
 
|-
| 04.26
+
| 04:26
 
| म एक्जिक्युट मेनु विकल्प प्रयोग गरि यो फंक्सन साइल्याबमा लोड गर्ने छु  
 
| म एक्जिक्युट मेनु विकल्प प्रयोग गरि यो फंक्सन साइल्याबमा लोड गर्ने छु  
 
|-
 
|-
| 04.40
+
| 04:40
 
| फंक्सन अब साइल्याब कन्सोलमा लोड भएको छ
 
| फंक्सन अब साइल्याब कन्सोलमा लोड भएको छ
 
|-
 
|-
| 04.44
+
| 04:44
 
| यो exec कमान्ड प्रयोग गरेर पनि लोड गर्न सकिन्छ
 
| यो exec कमान्ड प्रयोग गरेर पनि लोड गर्न सकिन्छ
 
|-
 
|-
| 04.47
+
| 04:47
 
| एक पटक एउटा फंक्सन लोड भएपछि, यसलाई अन्य कुनै पनि साइल्याब फंक्सन जस्तै कुनै पनि तोकिएको आर्गुमेन्टहरू पठाएर कल गर्न सकिन्छ
 
| एक पटक एउटा फंक्सन लोड भएपछि, यसलाई अन्य कुनै पनि साइल्याब फंक्सन जस्तै कुनै पनि तोकिएको आर्गुमेन्टहरू पठाएर कल गर्न सकिन्छ
 
|-
 
|-
| 04.56
+
| 04:56
 
| प्रतिशत चिन्हको बारेमा याद गरौँ र यसको प्रयोगको कारण सम्झौं
 
| प्रतिशत चिन्हको बारेमा याद गरौँ र यसको प्रयोगको कारण सम्झौं
 
|-
 
|-
| 05.02
+
| 05:02
 
| अब radians2degrees को %pi/2 र (%pi/4) को मान पत्ता लगाउ
 
| अब radians2degrees को %pi/2 र (%pi/4) को मान पत्ता लगाउ
 
|-
 
|-
| 05.17
+
| 05:17
 
| percent pi/2  र radians2degrees  percent pi by 4 (%pi/4)  
 
| percent pi/2  र radians2degrees  percent pi by 4 (%pi/4)  
 
|-
 
|-
| 05.28
+
| 05:28
 
| अब हामीले एक वा एक भन्दा बढि इनपुट र आउटपुट आर्गुमेन्टहरू सहितको फंक्सन हेर्नेछौ  
 
| अब हामीले एक वा एक भन्दा बढि इनपुट र आउटपुट आर्गुमेन्टहरू सहितको फंक्सन हेर्नेछौ  
 
|-
 
|-
| 05.33
+
| 05:33
 
| यो फंक्सन इनपुट आर्गुमेन्टको रुपमा पोलार कोअर्डिनेट लिने छ र आउटपुट आर्गुमेन्टको रुपमा रेक्ट्यांनगुलर कोअर्डिनेट फिर्ता गर्छ  
 
| यो फंक्सन इनपुट आर्गुमेन्टको रुपमा पोलार कोअर्डिनेट लिने छ र आउटपुट आर्गुमेन्टको रुपमा रेक्ट्यांनगुलर कोअर्डिनेट फिर्ता गर्छ  
 
|-
 
|-
| 05.44
+
| 05:44
 
| मैले पहिले नै टाइप गरेको फाईल खोल्ने छु  
 
| मैले पहिले नै टाइप गरेको फाईल खोल्ने छु  
 
|-
 
|-
| 05.51
+
| 05:51
 
| यहाँ तपाईले देख्न सक्नुहुन्छ, x र y आउटपुट प्यारामिटरहरू हुन् र r र ठिटा फंक्सन polar2rect को इनपुट प्यारामिटर हुन्  
 
| यहाँ तपाईले देख्न सक्नुहुन्छ, x र y आउटपुट प्यारामिटरहरू हुन् र r र ठिटा फंक्सन polar2rect को इनपुट प्यारामिटर हुन्  
 
|-
 
|-
| 06.06
+
| 06:06
 
| म exec विकल्प प्रयोग गरि यो फंक्सन साइल्याबमा लोड गर्ने छु  
 
| म exec विकल्प प्रयोग गरि यो फंक्सन साइल्याबमा लोड गर्ने छु  
 
|-
 
|-
| 06.21
+
| 06:21
 
| एक पटक फंक्सन लोड भएपछि, हामीले फंक्सन कल गर्न आवश्यक पर्छ, यो फंक्सनलाई दुई इनपुट आर्गुमेन्टहरू र दुई आउटपुट आर्गुमेन्टहरू आवश्यकता पर्छ
 
| एक पटक फंक्सन लोड भएपछि, हामीले फंक्सन कल गर्न आवश्यक पर्छ, यो फंक्सनलाई दुई इनपुट आर्गुमेन्टहरू र दुई आउटपुट आर्गुमेन्टहरू आवश्यकता पर्छ
 
|-
 
|-
| 06.31
+
| 06:31
 
| त्यसैले r = 2
 
| त्यसैले r = 2
 
|-
 
|-
| 06.37
+
| 06:37
 
|theta = 45  
 
|theta = 45  
 
|-
 
|-
| 06.44
+
| 06:44
 
| र अब हामी यसलाई कल गर्नेछौं, x1 कमा y1 आउटपुट प्यारामिटर बराबर फंक्सनको नाम polar2rect ब्राकेटमा r कमा ठिटा र इन्टर थिचौं  
 
| र अब हामी यसलाई कल गर्नेछौं, x1 कमा y1 आउटपुट प्यारामिटर बराबर फंक्सनको नाम polar2rect ब्राकेटमा r कमा ठिटा र इन्टर थिचौं  
 
|-
 
|-
| 07.25
+
| 07:25
 
| तपाईले x1 र y1 को मान देख्नुहुनेछ
 
| तपाईले x1 र y1 को मान देख्नुहुनेछ
 
|-
 
|-
| 07.29
+
| 07:29
 
| साइल्याबको रमाइला विशेषताहरु मध्येको यो एक हो कि तपाई एउटा .sci फाईलमा कुनै पनि संख्यामा फंक्सन परिभाषित गर्न सक्नुहुन्छ  
 
| साइल्याबको रमाइला विशेषताहरु मध्येको यो एक हो कि तपाई एउटा .sci फाईलमा कुनै पनि संख्यामा फंक्सन परिभाषित गर्न सक्नुहुन्छ  
 
|-
 
|-
| 07.38
+
| 07:38
 
|यसो गर्दा कृपया सम्झौ कि डिफल्टमा फंक्सनमा परिभाषित सम्पूर्ण भेरिएबलहरू लोकल हुन्छन्, यी भेरिएबलहरू endfunction कीवर्ड सहित फंक्सनको परिभाषित गर्दा फंक्सनको अन्तमा प्रयोग गरिन्छ
 
|यसो गर्दा कृपया सम्झौ कि डिफल्टमा फंक्सनमा परिभाषित सम्पूर्ण भेरिएबलहरू लोकल हुन्छन्, यी भेरिएबलहरू endfunction कीवर्ड सहित फंक्सनको परिभाषित गर्दा फंक्सनको अन्तमा प्रयोग गरिन्छ
 
|-
 
|-
| 07.55
+
| 07:55
 
| यो सुबिधाको फाइदा हो कि हामी एकै भेरिएबलको नामहरु विभिन्न फंक्सनमा प्रयोग गर्न सक्छौ  
 
| यो सुबिधाको फाइदा हो कि हामी एकै भेरिएबलको नामहरु विभिन्न फंक्सनमा प्रयोग गर्न सक्छौ  
 
|-
 
|-
| 08.05
+
| 08:05
 
| यी भेरिएबलहरू हामीले ग्लोबल विकल्प प्रयोग नगरेसम्म मिश्रित हुने छैन
 
| यी भेरिएबलहरू हामीले ग्लोबल विकल्प प्रयोग नगरेसम्म मिश्रित हुने छैन
 
|-
 
|-
| 08.10
+
| 08:10
 
| अझ ग्लोबल भेरिएबलहरू बारे बुझ्न हेल्प ग्लोबल टाइप गरौ  
 
| अझ ग्लोबल भेरिएबलहरू बारे बुझ्न हेल्प ग्लोबल टाइप गरौ  
 
|-
 
|-
| 08.18
+
| 08:18
 
| कृपया याद गरौँ, यदि कुनै भेरिएबललाई फंक्सन भित्र निगरानीमा राख्नुपर्छ भने disp आवश्यक हुन्छ
 
| कृपया याद गरौँ, यदि कुनै भेरिएबललाई फंक्सन भित्र निगरानीमा राख्नुपर्छ भने disp आवश्यक हुन्छ
 
|-
 
|-
| 08.26
+
| 08:26
 
|एउटा फंक्सन फाईल भित्र, तपाई आफै स्टेटमेन्टको अन्तमा सेमिकोलन( ; ) राखी यसको असर हेर्न सक्नुहुन्छ
 
|एउटा फंक्सन फाईल भित्र, तपाई आफै स्टेटमेन्टको अन्तमा सेमिकोलन( ; ) राखी यसको असर हेर्न सक्नुहुन्छ
 
|-
 
|-
| 08.34
+
| 08:34
 
| यो disp स्टेटमेन्टको लागि पनि जाचौं   
 
| यो disp स्टेटमेन्टको लागि पनि जाचौं   
 
|-
 
|-
| 08.38
+
| 08:38
 
| इनलाइन फंक्सनहरू:  
 
| इनलाइन फंक्सनहरू:  
 
|-
 
|-
| 08.39
+
| 08:39
 
| फंक्सनहरू कोडको खण्डहरू हुन् जसमा सहि तरिकाले परिभाषित गरिएको इनपुट र आउटपुटको साथै लोकल भेरिएबलहरु हुन्छन्
 
| फंक्सनहरू कोडको खण्डहरू हुन् जसमा सहि तरिकाले परिभाषित गरिएको इनपुट र आउटपुटको साथै लोकल भेरिएबलहरु हुन्छन्
 
|-
 
|-
| 08.46
+
| 08:46
 
| एउटा फंक्सन डिफाइन गर्ने सरल तरिका भनेको `deff' कमाण्ड प्रयोग गर्ने हो
 
| एउटा फंक्सन डिफाइन गर्ने सरल तरिका भनेको `deff' कमाण्ड प्रयोग गर्ने हो
 
|-
 
|-
| 08.53
+
| 08:53
 
| साइल्याबले इन-लाइन फंक्सन सिर्जना गर्न दिन्छ र यो फंक्सन छोटो हुँदा बढि उपयोगी हुनेछ
 
| साइल्याबले इन-लाइन फंक्सन सिर्जना गर्न दिन्छ र यो फंक्सन छोटो हुँदा बढि उपयोगी हुनेछ
 
|-
 
|-
| 09.02
+
| 09:02
 
| यो deff() फंक्सनको मद्दतले गर्न सकिन्छ  
 
| यो deff() फंक्सनको मद्दतले गर्न सकिन्छ  
 
|-
 
|-
| 09.07
+
| 09:07
 
| यसले दुई स्ट्रिंग प्यारामिटर लिन्छ  
 
| यसले दुई स्ट्रिंग प्यारामिटर लिन्छ  
 
|-
 
|-
| 09.10
+
| 09:10
 
| पहिलो स्ट्रिंगले फंक्सनको इन्टरफेस परिभाषित गर्छ र दोस्रो स्ट्रिंगले फंक्सनको स्टेटमेन्टहरूको परिभाषा दिन्छ
 
| पहिलो स्ट्रिंगले फंक्सनको इन्टरफेस परिभाषित गर्छ र दोस्रो स्ट्रिंगले फंक्सनको स्टेटमेन्टहरूको परिभाषा दिन्छ
 
|-
 
|-
| 09.19
+
| 09:19
 
| deff कमान्डले साइल्याबमा फंक्सन परिभाषित गर्छ र यसलाई लोड पनि गर्छ  
 
| deff कमान्डले साइल्याबमा फंक्सन परिभाषित गर्छ र यसलाई लोड पनि गर्छ  
 
|-
 
|-
| 09.26
+
| 09:26
 
| deff ले कमान्डले परिभाषित गरेको फंक्सन छुट्टै एक्जिक्युट मेनु प्रयोग गरि लोड गर्न आवश्यक छैन
 
| deff ले कमान्डले परिभाषित गरेको फंक्सन छुट्टै एक्जिक्युट मेनु प्रयोग गरि लोड गर्न आवश्यक छैन
 
|-
 
|-
| 09.34
+
| 09:34
 
| यो अवधारणा स्पष्ट पार्न एउटा उदाहरण हेरौं  
 
| यो अवधारणा स्पष्ट पार्न एउटा उदाहरण हेरौं  
 
|-
 
|-
| 09.41
+
| 09:41
 
| म inline.sci फाईल खोल्ने छु जहाँ मैले inline फंक्सन लेखेको छु  
 
| म inline.sci फाईल खोल्ने छु जहाँ मैले inline फंक्सन लेखेको छु  
 
|-
 
|-
| 09.51
+
| 09:51
 
| म एडिटर विन्डोलाई रिसाइज गर्ने छु  
 
| म एडिटर विन्डोलाई रिसाइज गर्ने छु  
 
|-
 
|-
| 09.57
+
| 09:57
 
| माथि उल्लेख गरे झैं, पहिलो स्ट्रिंगले फंक्सन घोषणाको परिभाषा दिन्छ र दोस्रो स्ट्रिंगले फंक्सन स्टेटमेन्टको परिभाषा दिन्छ  
 
| माथि उल्लेख गरे झैं, पहिलो स्ट्रिंगले फंक्सन घोषणाको परिभाषा दिन्छ र दोस्रो स्ट्रिंगले फंक्सन स्टेटमेन्टको परिभाषा दिन्छ  
 
|-
 
|-
| 10.13
+
| 10:13
 
| हामी साइल्याब एडिटरमा यो फंक्सनलाई लोड गर्ने छौ र यसलाई degrees2radians of 90 र degrees2radians of 45 को मानहरु पत्ता लगाउन प्रयोग गर्छौं
 
| हामी साइल्याब एडिटरमा यो फंक्सनलाई लोड गर्ने छौ र यसलाई degrees2radians of 90 र degrees2radians of 45 को मानहरु पत्ता लगाउन प्रयोग गर्छौं
 
|-
 
|-
| 10.54
+
| 10:54
 
| एउटा फंक्सनले आफु भित्रको अरु फंक्सनलाई मात्र होइन आफैलाई पनि कल गर्नुपर्छ
 
| एउटा फंक्सनले आफु भित्रको अरु फंक्सनलाई मात्र होइन आफैलाई पनि कल गर्नुपर्छ
 
|-
 
|-
| 11.00
+
| 11:00
 
| यो फंक्सनको "recursive" कलिंग हो  
 
| यो फंक्सनको "recursive" कलिंग हो  
 
|-
 
|-
| 11.03
+
| 11:03
 
| यो आवश्यक छ, उदाहरणको लागि, जब एउटा इन्टिजरको फ्याक्टोरियल गणना गर्न एउटा फंक्सन लेख्नुपर्छ
 
| यो आवश्यक छ, उदाहरणको लागि, जब एउटा इन्टिजरको फ्याक्टोरियल गणना गर्न एउटा फंक्सन लेख्नुपर्छ
 
|-
 
|-
| 11.10
+
| 11:10
 
| साइल्याबमा फाईल फर्म्याटहरुको थप चर्चा गरौँ
 
| साइल्याबमा फाईल फर्म्याटहरुको थप चर्चा गरौँ
 
|-
 
|-
| 11.14
+
| 11:14
 
|पहिले उल्लेख गरे झैं, साइल्याबले दुई प्रकारको फाईल फर्म्याटहरू प्रयोग गर्छ, SCE फाईल फर्म्याट र SCI फर्म्याट
 
|पहिले उल्लेख गरे झैं, साइल्याबले दुई प्रकारको फाईल फर्म्याटहरू प्रयोग गर्छ, SCE फाईल फर्म्याट र SCI फर्म्याट
 
|-
 
|-
| 11.23
+
| 11:23
 
| .sce फाईल एक्सटेन्सन सहितको फाईलहरू स्क्रिप्ट फाईलहरू हुन् जसमा तपाईले अन्तरक्रियात्मक साइल्याब सत्रमा इन्टर गरेका साइल्याब कमान्डहरू छन्
 
| .sce फाईल एक्सटेन्सन सहितको फाईलहरू स्क्रिप्ट फाईलहरू हुन् जसमा तपाईले अन्तरक्रियात्मक साइल्याब सत्रमा इन्टर गरेका साइल्याब कमान्डहरू छन्
 
|-
 
|-
| 11.35
+
| 11:35
 
| र त्यहाँ डकुमेन्टमा उपयोगी हुने कन्टेन्ट लाइनहरु पनि हुन सक्छन र तिनीहरु स्क्रिप्ट एक्जिक्युट गर्न EXEC कमान्ड प्रयोग गर्न सक्छन   
 
| र त्यहाँ डकुमेन्टमा उपयोगी हुने कन्टेन्ट लाइनहरु पनि हुन सक्छन र तिनीहरु स्क्रिप्ट एक्जिक्युट गर्न EXEC कमान्ड प्रयोग गर्न सक्छन   
 
|-
 
|-
| 11.52
+
| 11:52
 
| .sci फाईल एक्सटेन्सन सहितको फाईलहरू फंक्सन स्टेटमेन्टबाट सुरु हुने फंक्सन फाईलहरू हुन्
 
| .sci फाईल एक्सटेन्सन सहितको फाईलहरू फंक्सन स्टेटमेन्टबाट सुरु हुने फंक्सन फाईलहरू हुन्
 
|-
 
|-
| 12.00
+
| 12:00
 
| एउटा .sci फाईलमा धेरै फंक्सन घोषणाहरू हुन सक्छन् जसमा आफै कुनै पनि संख्यामा साइल्याब स्टेटमेन्टहरू हुन सक्छन् जसले फंक्सन आर्गुमेंटहरुमा वा मुल्यांकन पश्चात आउटपुट भेरिएबलहरुमा काम गर्छन्  
 
| एउटा .sci फाईलमा धेरै फंक्सन घोषणाहरू हुन सक्छन् जसमा आफै कुनै पनि संख्यामा साइल्याब स्टेटमेन्टहरू हुन सक्छन् जसले फंक्सन आर्गुमेंटहरुमा वा मुल्यांकन पश्चात आउटपुट भेरिएबलहरुमा काम गर्छन्  
 
|-
 
|-
| 12.20
+
| 12:20
 
| यसरी हामी यो साइल्याबको Scripts and Functions स्पोकन ट्यूटोरियलको अन्त्यमा आएका छौं
 
| यसरी हामी यो साइल्याबको Scripts and Functions स्पोकन ट्यूटोरियलको अन्त्यमा आएका छौं
 
|-
 
|-
| 12.25
+
| 12:25
 
| साइल्याबमा अरु धेरै फंक्सनहरू छन् जुन अन्य स्पोकन ट्यूटोरियलहरुमा चर्चा गरिनेछ
 
| साइल्याबमा अरु धेरै फंक्सनहरू छन् जुन अन्य स्पोकन ट्यूटोरियलहरुमा चर्चा गरिनेछ
 
|-
 
|-
| 12.31
+
| 12:31
 
| साइल्याबका लिंकहरु हेर्दै गरौँ
 
| साइल्याबका लिंकहरु हेर्दै गरौँ
 
|-
 
|-
| 12.33
+
| 12:33
 
| यो स्पोकन ट्यूटोरियल Free and Open Source Software in Science and Engineering Education (FOSSEE) ले बनाएको हो  
 
| यो स्पोकन ट्यूटोरियल Free and Open Source Software in Science and Engineering Education (FOSSEE) ले बनाएको हो  
 
|-
 
|-
| 12.40
+
| 12:40
 
| FOSSEE प्रोजेक्टको बारे थप जानकारी http://fossee.in वा http://scilab.in मा उपलब्ध छन्
 
| FOSSEE प्रोजेक्टको बारे थप जानकारी http://fossee.in वा http://scilab.in मा उपलब्ध छन्
 
|-
 
|-
| 12.50
+
| 12:50
 
|यसलाई नेशनल मिसन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
 
|यसलाई नेशनल मिसन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
 
|-
 
|-
| 12.56
+
| 12:56
 
| विस्तृत जानकारीको लागि http://spoken-tutorial.org/NMEICT-Intro मा हेरौ  
 
| विस्तृत जानकारीको लागि http://spoken-tutorial.org/NMEICT-Intro मा हेरौ  
 
|-
 
|-
| 13.06
+
| 13:06
 
|म मन्दिरा थापा बिदा हुदैछु,  
 
|म मन्दिरा थापा बिदा हुदैछु,  
 
|-
 
|-
| 13.10
+
| 13:10
 
| सहभागी हुनुभएकोमा धन्यवाद, नमस्कार!!
 
| सहभागी हुनुभएकोमा धन्यवाद, नमस्कार!!

Revision as of 14:28, 22 July 2014

Time Narration
00:01 Scripts and Function with Scilab को स्पोकन ट्यूटोरियलमा स्वागत छ
00:06 साइल्याबमा फाईल फर्म्याटहरूको एक संक्षिप्त परिचय संगै सुरु गरौ
00:12 जब धेरै कमान्डहरू एक्जिक्युट गर्नुपर्ने हुन्छ, यी स्टेटमेन्टहरू साइल्याब एडिटरको एउटा फाईलमा लेख्न अझ सरल हुन सक्छ
00:21 यिनीहरूलाई स्क्रिप्ट फाईलहरू भनिन्छ
00:24 यस्तो स्क्रिप्ट फाइलमा लेखिएको कमान्डहरू एक्जिक्युट गर्न, exec फंक्सन सँगै स्क्रिप्ट फाइलको नाम प्रयोग गर्न सकिन्छ
00:34 यी फाइल सामान्यतया यिनीहरुको सामग्री अनुसार .sce वा .sci एक्सटेन्सनमा हुन्छन्
00:42 .sci एक्सटेन्सन भएको फाईलहरूमा साइल्याब फंक्सन र वा युजर डिफाइंन्ड फंक्सन समावेश हुन्छ
00:51 यी फाइलहरु एक्जिक्युट गरेमा यिनीहरु साइल्याब इनभ्यारोमेन्टमा लोड हुनेछन (तर यिनीहरुलाई एक्जिक्युट गर्दैन), जबकि
01:00 .sce एक्सटेन्सन भएको फाईलहरूमा साइल्याब फंक्सन र युजर डिफाइंन्ड फंक्सन समावेश हुन सक्छ
01:08 कृपया सम्झौ, .sce र .sci एक्सटेन्सन नामांकरणको शैली को नियमहरू होइन, तर साइल्याब समुदायमा प्रचलित शैली हो
01:21 कम्प्युटरमा साइल्याब कन्सोल विन्डो खोलौ
01:27 कमान्ड प्रम्प्टमा कमान्ड pwd टाइप गरेर प्रेजेन्ट वर्किंग डिरेक्टरी जाचौ
01:35 साइल्याब कन्सोल विन्डोको टास्क बारमा जाँऊ र साइल्याब एडिटर खोल्न एडिटर अप्सनमा क्लिक गरौ
01:49 मैले पहिले नै फाईलमा कमान्डहरू टाइप गरेको छु र यसलाई helloworld.sce को रुप सेभ गरेको छुँ त्यसैले म त्यो फाइल ओपन ए फाइल शर्टकट आइकन प्रयोग गरेर खोल्ने छुँ
02:03 helloworld.sce छानौ र ओपनमा क्लिक गरौ
02:10 तपाई नयाँ फाईलमा कमान्डहरू टाइप गर्न सक्नुहुन्छ र यो फाईल, फाइल मेनु प्रयोग गरि helloworld.sce को रुपमा करेन्ट वर्किंग डिरेक्टरीमा सेभ गर्नुहोस्
02:20 साइल्याब एडिटर्स मेनुबारको एक्जिक्युट बटनमा जानुहोस् र Load into Scilab विकल्प छानौ
02:29 यसले साइल्याब कन्सोलमा फाईल लोड गर्ने छ
02:34 कन्सोलमा फाईल लोड गरेपछि स्क्रीप्टले तपाईले देखे जस्तै आउटपुट देखाउँछ
02:43 यसमा सम्बन्धित कमान्डहरूको लागि दुवै कमान्डहरू र आउटपुट परिणाम रहेको छ
02:49 अब a को मान 1 मा बदलौं
02:55 एडिटरको फाईल मेनुमा जाँऊ र सेभ क्लिक गरौ
03:02 हामी सिधा साइल्याब इन्टरप्रेटरबाट exec कमान्ड प्रयोग गरि स्क्रिप्ट फाइलको पाथ दिएर स्क्रिप्ट एक्जिक्युट गर्न सक्छौं
03:12 exec ब्राकेटमा दोहोरो उद्धरणमा helloworld.sce, जुन फाइल नेम हो र इन्टर थिचौं
03:31 स्क्रिप्ट फाईलले exec फंक्सन प्रयोग गरेर उस्तै आउटपुट उत्पादन गर्छ
03:37 अब फंक्सनहरू बारे चर्चा गरौ
03:39 एउटा फंक्सन को परिभाषा function कीवर्डबाट सुरु हुन्छ र endfunction कीवर्डमा अन्त हुन्छ
03:46 मैले पहिले नै साइल्याब एडिटर प्रयोग गरी एउटा फंक्सन फाईल function.sci मा सेभ गरेको छु
03:57 म त्यो फाईल खोल्ने छु
04:03 तपाईले यहाँ फंक्सन परिभाषित गरिएको देख्नुहुन्छ
04:08 यिनीहरुमा, डिग्री आउटपुट प्यारामिटर हो र रेडियन इनपुट प्यारामिटर हो
04:21 फंक्सन नेम radians2degrees हो
04:26 म एक्जिक्युट मेनु विकल्प प्रयोग गरि यो फंक्सन साइल्याबमा लोड गर्ने छु
04:40 फंक्सन अब साइल्याब कन्सोलमा लोड भएको छ
04:44 यो exec कमान्ड प्रयोग गरेर पनि लोड गर्न सकिन्छ
04:47 एक पटक एउटा फंक्सन लोड भएपछि, यसलाई अन्य कुनै पनि साइल्याब फंक्सन जस्तै कुनै पनि तोकिएको आर्गुमेन्टहरू पठाएर कल गर्न सकिन्छ
04:56 प्रतिशत चिन्हको बारेमा याद गरौँ र यसको प्रयोगको कारण सम्झौं
05:02 अब radians2degrees को %pi/2 र (%pi/4) को मान पत्ता लगाउ
05:17 percent pi/2 र radians2degrees percent pi by 4 (%pi/4)
05:28 अब हामीले एक वा एक भन्दा बढि इनपुट र आउटपुट आर्गुमेन्टहरू सहितको फंक्सन हेर्नेछौ
05:33 यो फंक्सन इनपुट आर्गुमेन्टको रुपमा पोलार कोअर्डिनेट लिने छ र आउटपुट आर्गुमेन्टको रुपमा रेक्ट्यांनगुलर कोअर्डिनेट फिर्ता गर्छ
05:44 मैले पहिले नै टाइप गरेको फाईल खोल्ने छु
05:51 यहाँ तपाईले देख्न सक्नुहुन्छ, x र y आउटपुट प्यारामिटरहरू हुन् र r र ठिटा फंक्सन polar2rect को इनपुट प्यारामिटर हुन्
06:06 म exec विकल्प प्रयोग गरि यो फंक्सन साइल्याबमा लोड गर्ने छु
06:21 एक पटक फंक्सन लोड भएपछि, हामीले फंक्सन कल गर्न आवश्यक पर्छ, यो फंक्सनलाई दुई इनपुट आर्गुमेन्टहरू र दुई आउटपुट आर्गुमेन्टहरू आवश्यकता पर्छ
06:31 त्यसैले r = 2
06:37 theta = 45
06:44 र अब हामी यसलाई कल गर्नेछौं, x1 कमा y1 आउटपुट प्यारामिटर बराबर फंक्सनको नाम polar2rect ब्राकेटमा r कमा ठिटा र इन्टर थिचौं
07:25 तपाईले x1 र y1 को मान देख्नुहुनेछ
07:29 साइल्याबको रमाइला विशेषताहरु मध्येको यो एक हो कि तपाई एउटा .sci फाईलमा कुनै पनि संख्यामा फंक्सन परिभाषित गर्न सक्नुहुन्छ
07:38 यसो गर्दा कृपया सम्झौ कि डिफल्टमा फंक्सनमा परिभाषित सम्पूर्ण भेरिएबलहरू लोकल हुन्छन्, यी भेरिएबलहरू endfunction कीवर्ड सहित फंक्सनको परिभाषित गर्दा फंक्सनको अन्तमा प्रयोग गरिन्छ
07:55 यो सुबिधाको फाइदा हो कि हामी एकै भेरिएबलको नामहरु विभिन्न फंक्सनमा प्रयोग गर्न सक्छौ
08:05 यी भेरिएबलहरू हामीले ग्लोबल विकल्प प्रयोग नगरेसम्म मिश्रित हुने छैन
08:10 अझ ग्लोबल भेरिएबलहरू बारे बुझ्न हेल्प ग्लोबल टाइप गरौ
08:18 कृपया याद गरौँ, यदि कुनै भेरिएबललाई फंक्सन भित्र निगरानीमा राख्नुपर्छ भने disp आवश्यक हुन्छ
08:26 एउटा फंक्सन फाईल भित्र, तपाई आफै स्टेटमेन्टको अन्तमा सेमिकोलन( ; ) राखी यसको असर हेर्न सक्नुहुन्छ
08:34 यो disp स्टेटमेन्टको लागि पनि जाचौं
08:38 इनलाइन फंक्सनहरू:
08:39 फंक्सनहरू कोडको खण्डहरू हुन् जसमा सहि तरिकाले परिभाषित गरिएको इनपुट र आउटपुटको साथै लोकल भेरिएबलहरु हुन्छन्
08:46 एउटा फंक्सन डिफाइन गर्ने सरल तरिका भनेको `deff' कमाण्ड प्रयोग गर्ने हो
08:53 साइल्याबले इन-लाइन फंक्सन सिर्जना गर्न दिन्छ र यो फंक्सन छोटो हुँदा बढि उपयोगी हुनेछ
09:02 यो deff() फंक्सनको मद्दतले गर्न सकिन्छ
09:07 यसले दुई स्ट्रिंग प्यारामिटर लिन्छ
09:10 पहिलो स्ट्रिंगले फंक्सनको इन्टरफेस परिभाषित गर्छ र दोस्रो स्ट्रिंगले फंक्सनको स्टेटमेन्टहरूको परिभाषा दिन्छ
09:19 deff कमान्डले साइल्याबमा फंक्सन परिभाषित गर्छ र यसलाई लोड पनि गर्छ
09:26 deff ले कमान्डले परिभाषित गरेको फंक्सन छुट्टै एक्जिक्युट मेनु प्रयोग गरि लोड गर्न आवश्यक छैन
09:34 यो अवधारणा स्पष्ट पार्न एउटा उदाहरण हेरौं
09:41 म inline.sci फाईल खोल्ने छु जहाँ मैले inline फंक्सन लेखेको छु
09:51 म एडिटर विन्डोलाई रिसाइज गर्ने छु
09:57 माथि उल्लेख गरे झैं, पहिलो स्ट्रिंगले फंक्सन घोषणाको परिभाषा दिन्छ र दोस्रो स्ट्रिंगले फंक्सन स्टेटमेन्टको परिभाषा दिन्छ
10:13 हामी साइल्याब एडिटरमा यो फंक्सनलाई लोड गर्ने छौ र यसलाई degrees2radians of 90 र degrees2radians of 45 को मानहरु पत्ता लगाउन प्रयोग गर्छौं
10:54 एउटा फंक्सनले आफु भित्रको अरु फंक्सनलाई मात्र होइन आफैलाई पनि कल गर्नुपर्छ
11:00 यो फंक्सनको "recursive" कलिंग हो
11:03 यो आवश्यक छ, उदाहरणको लागि, जब एउटा इन्टिजरको फ्याक्टोरियल गणना गर्न एउटा फंक्सन लेख्नुपर्छ
11:10 साइल्याबमा फाईल फर्म्याटहरुको थप चर्चा गरौँ
11:14 पहिले उल्लेख गरे झैं, साइल्याबले दुई प्रकारको फाईल फर्म्याटहरू प्रयोग गर्छ, SCE फाईल फर्म्याट र SCI फर्म्याट
11:23 .sce फाईल एक्सटेन्सन सहितको फाईलहरू स्क्रिप्ट फाईलहरू हुन् जसमा तपाईले अन्तरक्रियात्मक साइल्याब सत्रमा इन्टर गरेका साइल्याब कमान्डहरू छन्
11:35 र त्यहाँ डकुमेन्टमा उपयोगी हुने कन्टेन्ट लाइनहरु पनि हुन सक्छन र तिनीहरु स्क्रिप्ट एक्जिक्युट गर्न EXEC कमान्ड प्रयोग गर्न सक्छन
11:52 .sci फाईल एक्सटेन्सन सहितको फाईलहरू फंक्सन स्टेटमेन्टबाट सुरु हुने फंक्सन फाईलहरू हुन्
12:00 एउटा .sci फाईलमा धेरै फंक्सन घोषणाहरू हुन सक्छन् जसमा आफै कुनै पनि संख्यामा साइल्याब स्टेटमेन्टहरू हुन सक्छन् जसले फंक्सन आर्गुमेंटहरुमा वा मुल्यांकन पश्चात आउटपुट भेरिएबलहरुमा काम गर्छन्
12:20 यसरी हामी यो साइल्याबको Scripts and Functions स्पोकन ट्यूटोरियलको अन्त्यमा आएका छौं
12:25 साइल्याबमा अरु धेरै फंक्सनहरू छन् जुन अन्य स्पोकन ट्यूटोरियलहरुमा चर्चा गरिनेछ
12:31 साइल्याबका लिंकहरु हेर्दै गरौँ
12:33 यो स्पोकन ट्यूटोरियल Free and Open Source Software in Science and Engineering Education (FOSSEE) ले बनाएको हो
12:40 FOSSEE प्रोजेक्टको बारे थप जानकारी http://fossee.in वा http://scilab.in मा उपलब्ध छन्
12:50 यसलाई नेशनल मिसन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
12:56 विस्तृत जानकारीको लागि http://spoken-tutorial.org/NMEICT-Intro मा हेरौ
13:06 म मन्दिरा थापा बिदा हुदैछु,
13:10 सहभागी हुनुभएकोमा धन्यवाद, नमस्कार!!

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble