Difference between revisions of "Scilab/C2/Iteration/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with '{| border=1 || ''Time''' || '''Narration''' |- |00.01 | | साइल्याबको iterative calculation स्पोकन ट्युटोरियलमा स्व…')
 
Line 1: Line 1:
 
{| border=1
 
{| border=1
|| ''Time'''
+
|| '''Time'''
 
|| '''Narration'''
 
|| '''Narration'''
 
|-
 
|-
|00.01
+
|00:01
 
| | साइल्याबको iterative calculation स्पोकन ट्युटोरियलमा स्वागत छ
 
| | साइल्याबको iterative calculation स्पोकन ट्युटोरियलमा स्वागत छ
 
|-
 
|-
| 00.07
+
| 00:07
 
| |म म्याक अपरेटिंग सिस्टममा साइल्याब संस्करण ५.२ प्रयोग गर्दैछुँ
 
| |म म्याक अपरेटिंग सिस्टममा साइल्याब संस्करण ५.२ प्रयोग गर्दैछुँ
 
|-
 
|-
| 00.11
+
| 00:11
 
| |तर यी हिसाबहरु अन्य संस्करणमा पनि काम गर्छन् र साइल्याब लिनक्स र विन्डोजमा पनि चल्छ
 
| |तर यी हिसाबहरु अन्य संस्करणमा पनि काम गर्छन् र साइल्याब लिनक्स र विन्डोजमा पनि चल्छ
 
|-
 
|-
| 00.17
+
| 00:17
 
| |म iteration.sce फाइलमा उपलब्ध कोडहरु प्रयोग गर्नेछुँ
 
| |म iteration.sce फाइलमा उपलब्ध कोडहरु प्रयोग गर्नेछुँ
 
|-
 
|-
|00.22
+
|00:22
 
|| मैले यो फाइल साइल्याब एडिटर प्रयोग गरि खोलेको छुँ जुन म एउटा एडिटरको रुपमा मात्र प्रयोग गर्नेछु
 
|| मैले यो फाइल साइल्याब एडिटर प्रयोग गरि खोलेको छुँ जुन म एउटा एडिटरको रुपमा मात्र प्रयोग गर्नेछु
 
|-
 
|-
| 00.29
+
| 00:29
 
|| एउटा कोलन अपरेटर प्रयोग गरि एउटा भेक्टर बनाऊ  i बराबर 1 कोलन 5
 
|| एउटा कोलन अपरेटर प्रयोग गरि एउटा भेक्टर बनाऊ  i बराबर 1 कोलन 5
 
|-
 
|-
| 00.38
+
| 00:38
 
| |ले एउटा १ को अन्तरालमामा 1 देखि 5 सम्मको भेक्टर बनाउँछ
 
| |ले एउटा १ को अन्तरालमामा 1 देखि 5 सम्मको भेक्टर बनाउँछ
 
|-
 
|-
|00.42
+
|00:42
 
| |यो कमाण्डमा,  i बराबर 1 कोलन 2 कोलन 5,
 
| |यो कमाण्डमा,  i बराबर 1 कोलन 2 कोलन 5,
 
|-
 
|-
| 00.51
+
| 00:51
 
| | हामी देख्छौं, बिचको आर्गुमेंट 2 ले इन्क्रीमेन्ट जनाउँछ
 
| | हामी देख्छौं, बिचको आर्गुमेंट 2 ले इन्क्रीमेन्ट जनाउँछ
 
|-
 
|-
| 00.56
+
| 00:56
 
| | 1 पहिलो आर्गुमेंट हो जहाँबाट भेक्टर सुरु हुन्छ, हामी 5 भन्दा माथि जान सक्दैनौं
 
| | 1 पहिलो आर्गुमेंट हो जहाँबाट भेक्टर सुरु हुन्छ, हामी 5 भन्दा माथि जान सक्दैनौं
 
|-
 
|-
| 01.01
+
| 01:01
 
| |यो 5 बराबर हुनसक्छ, तथापि
 
| |यो 5 बराबर हुनसक्छ, तथापि
 
|-
 
|-
| 01.04
+
| 01:04
 
| | याद गरौँ यदि अन्तको आर्गुमेंट 6 मा बदले पनि नतिजा उही रहनेछ
 
| | याद गरौँ यदि अन्तको आर्गुमेंट 6 मा बदले पनि नतिजा उही रहनेछ
 
|-
 
|-
|01.09
+
|01:09
 
| | यो व्यवहार वर्णन गर्न त्यति गार्हो हुदैन
 
| | यो व्यवहार वर्णन गर्न त्यति गार्हो हुदैन
 
|-
 
|-
|01.13
+
|01:13
 
| के तपाई यो किन भएको सोच्न सक्नुहुन्छ?
 
| के तपाई यो किन भएको सोच्न सक्नुहुन्छ?
 
|-
 
|-
| 01.15
+
| 01:15
 
|अब हामी पुनरावृति कार्यको लागि for स्टेटमेन्ट प्रयोग गरेर देखाउने छुँ
 
|अब हामी पुनरावृति कार्यको लागि for स्टेटमेन्ट प्रयोग गरेर देखाउने छुँ
 
|-
 
|-
| 01.22
+
| 01:22
 
|for i is equal to 1 colon 2 colon 7 disp i end,  
 
|for i is equal to 1 colon 2 colon 7 disp i end,  
 
|-
 
|-
| 01.28
+
| 01:28
 
| |म यो कट गर्छु र साइल्याब कन्सोलमा पेस्ट गर्नेछु र इन्टर थिचौं
 
| |म यो कट गर्छु र साइल्याब कन्सोलमा पेस्ट गर्नेछु र इन्टर थिचौं
 
|-
 
|-
| 01.34
+
| 01:34
 
| |यो कोडले लूपमा i प्रिन्ट गर्छ
 
| |यो कोडले लूपमा i प्रिन्ट गर्छ
 
|-
 
|-
| 01.37
+
| 01:37
 
| | disp कमाण्डले पठाएका आर्गुमेंटहरु देखाउने छ
 
| | disp कमाण्डले पठाएका आर्गुमेंटहरु देखाउने छ
 
|-
 
|-
| 01.42
+
| 01:42
 
| |सम्झनुहोस्, for लूप इन्टिजर मानहरुको लागि प्रयोग गरिएको छ   
 
| |सम्झनुहोस्, for लूप इन्टिजर मानहरुको लागि प्रयोग गरिएको छ   
 
|-
 
|-
| 01.45
+
| 01:45
 
| |यो अवस्थामा ४ इन्टिजर मानहरु 1, 3, 5 र 7 देखाइएका छन्
 
| |यो अवस्थामा ४ इन्टिजर मानहरु 1, 3, 5 र 7 देखाइएका छन्
 
|-
 
|-
| 01.50
+
| 01:50
 
| |पुनरावृति हुने संख्यालाई फर लूपमा priori भनिन्छ
 
| |पुनरावृति हुने संख्यालाई फर लूपमा priori भनिन्छ
 
|-
 
|-
|01.56
+
|01:56
 
| | यो ट्युटोरियलको बाँकी खण्डमा हामी इन्क्रीमेन्ट 1 प्रयोग गर्नेछौं
 
| | यो ट्युटोरियलको बाँकी खण्डमा हामी इन्क्रीमेन्ट 1 प्रयोग गर्नेछौं
 
|-
 
|-
| 02.01
+
| 02:01
 
| |अब i बराबर 1 देखि 5 सम्म देखाउने लूपबाट सुरु गरौँ
 
| |अब i बराबर 1 देखि 5 सम्म देखाउने लूपबाट सुरु गरौँ
 
|-
 
|-
| 02.10
+
| 02:10
 
| |हामी यो कोडमा break स्टेटमेन्ट प्रयोग गरि संशोधन गर्नेछौं
 
| |हामी यो कोडमा break स्टेटमेन्ट प्रयोग गरि संशोधन गर्नेछौं
 
|-
 
|-
|02.18
+
|02:18
 
|याद गरौँ i 2 सम्म मात्र देखाइएको छ
 
|याद गरौँ i 2 सम्म मात्र देखाइएको छ
 
|-
 
|-
|02.22
+
|02:22
 
| | पुनरावृति i को अन्तिम मान मतलब 5 नभए सम्म हुनेछैन
 
| | पुनरावृति i को अन्तिम मान मतलब 5 नभए सम्म हुनेछैन
 
|-
 
|-
|02.27
+
|02:27
 
| |जब i बराबर 2 हुन्छ, पहिलोपटक if ब्लक एक्जिक्युट हुनेछ
 
| |जब i बराबर 2 हुन्छ, पहिलोपटक if ब्लक एक्जिक्युट हुनेछ
 
|-
 
|-
| 02.30
+
| 02:30
 
| | तथापि break कमाण्डले लूप अन्त्य गर्छ
 
| | तथापि break कमाण्डले लूप अन्त्य गर्छ
 
|-
 
|-
| 02.34
+
| 02:34
 
||यदि हामी बिचमा कुनै कन्डिसन मिलेमा लूप अन्त्य गर्न चाहन्छौं भने break स्टेटमेन्ट प्रयोग गर्न सक्छौं  
 
||यदि हामी बिचमा कुनै कन्डिसन मिलेमा लूप अन्त्य गर्न चाहन्छौं भने break स्टेटमेन्ट प्रयोग गर्न सक्छौं  
 
|-
 
|-
| 02.40
+
| 02:40
 
| |  "i is equal to 2" स्टेटमेन्टमा "equal to" चिन्ह दुईपटक प्रयोग गरिएको छ
 
| |  "i is equal to 2" स्टेटमेन्टमा "equal to" चिन्ह दुईपटक प्रयोग गरिएको छ
 
|-
 
|-
| 02.45
+
| 02:45
 
| | यो प्रोग्रामिंग ल्यांग्वेजमा समानता तुलना गर्ने स्ट्याण्डर्ड तरिका हो
 
| | यो प्रोग्रामिंग ल्यांग्वेजमा समानता तुलना गर्ने स्ट्याण्डर्ड तरिका हो
 
|-
 
|-
|02.50
+
|02:50
 
| | यो स्टेटमेन्ट तुलनाको नतिजा एउटा बूलियन हुन्छ: true वा false
 
| | यो स्टेटमेन्ट तुलनाको नतिजा एउटा बूलियन हुन्छ: true वा false
 
|-
 
|-
| 02.56
+
| 02:56
 
| |यहाँ हामी continue स्टेटमेन्ट को जानकारी दिनेछौं, पेस्ट गरौँ र इन्टर थिचौं
 
| |यहाँ हामी continue स्टेटमेन्ट को जानकारी दिनेछौं, पेस्ट गरौँ र इन्टर थिचौं
 
|-
 
|-
| 03.06
+
| 03:06
  
 
||यसले i 4 र  5 को लागि मात्र देखाउँछ
 
||यसले i 4 र  5 को लागि मात्र देखाउँछ
 
|-
 
|-
| 03.10
+
| 03:10
 
| | i 3 बराबर वा कमको लागि,  i less than or equal to 3 स्टेटमेन्ट जस्तै केहि पनि हुदैन
 
| | i 3 बराबर वा कमको लागि,  i less than or equal to 3 स्टेटमेन्ट जस्तै केहि पनि हुदैन
 
|-
 
|-
| 03.18
+
| 03:18
 
| | continue स्टेटमेन्टले प्रोग्राममा बाँकी लूप छोड्ने छ
 
| | continue स्टेटमेन्टले प्रोग्राममा बाँकी लूप छोड्ने छ
 
|-
 
|-
| 03.22
+
| 03:22
 
|यसले ब्रेक स्टेटमेन्टले जस्तो लूप नै छोड्दैन
 
|यसले ब्रेक स्टेटमेन्टले जस्तो लूप नै छोड्दैन
 
|-
 
|-
| 03.25
+
| 03:25
 
| |प्यारामिटर i बढाइने छ र नयाँ i को लागि लूपको सम्पूर्ण हिसाबहरु एक्जिक्युट हुनेछन्
 
| |प्यारामिटर i बढाइने छ र नयाँ i को लागि लूपको सम्पूर्ण हिसाबहरु एक्जिक्युट हुनेछन्
 
|-
 
|-
| 03.32
+
| 03:32
 
| | हामी एकछिन बिश्राम लिन्छौं र लेस द्यान वा इक्वल टू अपरेटरको लागि कसरी लिने हेर्नेछौं
 
| | हामी एकछिन बिश्राम लिन्छौं र लेस द्यान वा इक्वल टू अपरेटरको लागि कसरी लिने हेर्नेछौं
 
|-
 
|-
| 03.38
+
| 03:38
 
| |हेल्प सँगै लेस द्यान अर इक्वल टू टाइप गरौँ
 
| |हेल्प सँगै लेस द्यान अर इक्वल टू टाइप गरौँ
 
|-
 
|-
| 03.46
+
| 03:46
 
||यसले साइल्याब हेल्प ब्राउजर खोल्नेछ
 
||यसले साइल्याब हेल्प ब्राउजर खोल्नेछ
 
|-
 
|-
| 03.51
+
| 03:51
 
||हामी less विकल्प भित्र हेल्प रहेको देख्नेछौं
 
||हामी less विकल्प भित्र हेल्प रहेको देख्नेछौं
 
|-
 
|-
| 03.56
+
| 03:56
 
| |ल, हामी यो टाइप गरिसके पछि help less टाइप गर्छौं
 
| |ल, हामी यो टाइप गरिसके पछि help less टाइप गर्छौं
 
|-
 
|-
|04.06
+
|04:06
 
||यहाँ हामी आवश्यक निर्देशनहरु देख्छौं, म यो बन्द गर्छु
 
||यहाँ हामी आवश्यक निर्देशनहरु देख्छौं, म यो बन्द गर्छु
 
|-
 
|-
|04.11
+
|04:11
 
| |साइल्याबको for स्टेटमेन्ट अन्य प्रोग्रामिंग ल्यांग्वेजहरु भन्दा धेरै शक्तिशाली छ
 
| |साइल्याबको for स्टेटमेन्ट अन्य प्रोग्रामिंग ल्यांग्वेजहरु भन्दा धेरै शक्तिशाली छ
 
|-
 
|-
| 04.16
+
| 04:16
 
| |उदाहरणको लागि,एउटा भेक्टरमा लूप चलाउ:
 
| |उदाहरणको लागि,एउटा भेक्टरमा लूप चलाउ:
 
|-
 
|-
| 04.24
+
| 04:24
 
| |यो स्क्रिप्टले v को सम्पूर्ण मानहरु देखाउँछ
 
| |यो स्क्रिप्टले v को सम्पूर्ण मानहरु देखाउँछ
 
|-
 
|-
| 04.28
+
| 04:28
 
| |अहिले सम्म हामीले भेरिएबल मात्र देखाएका थियौं
 
| |अहिले सम्म हामीले भेरिएबल मात्र देखाएका थियौं
 
|-
 
|-
| 04.32
+
| 04:32
 
| | वास्तबमा हामी हिसाबको परिणाम पनि देखाउन सक्छौं
 
| | वास्तबमा हामी हिसाबको परिणाम पनि देखाउन सक्छौं
 
|-
 
|-
| 04.35
+
| 04:35
 
| |तलको कोडले नम्बरहरुको स्क्वार देखाउँछ
 
| |तलको कोडले नम्बरहरुको स्क्वार देखाउँछ
 
|-
 
|-
|04.44
+
|04:44
 
| |हामीले लूपको चर्चा गर्न अलि बढि नै समय लियौं
 
| |हामीले लूपको चर्चा गर्न अलि बढि नै समय लियौं
 
|-
 
|-
| 04.48
+
| 04:48
 
| | अब while लूपहरुको चर्चा गरौँ
 
| | अब while लूपहरुको चर्चा गरौँ
 
|-
 
|-
| 04.50
+
| 04:50
 
| |  while स्टेटमेन्टले यदि एउटा बूलियन एक्सप्रेसन सहि भएमा लूप चलाउन दिन्छ
 
| |  while स्टेटमेन्टले यदि एउटा बूलियन एक्सप्रेसन सहि भएमा लूप चलाउन दिन्छ
 
|-
 
|-
| 04.55
+
| 04:55
 
| |यदि लूपको सुरुमा एक्सप्रेसन सहि छ भने,
 
| |यदि लूपको सुरुमा एक्सप्रेसन सहि छ भने,
 
|-
 
|-
| 04.58
+
| 04:58
 
| | while लूपको मुख्य स्टेटमेन्टहरु एक्जिक्युट हुनेछन
 
| | while लूपको मुख्य स्टेटमेन्टहरु एक्जिक्युट हुनेछन
 
|-
 
|-
| 05.02
+
| 05:02
 
| | यदि प्रोग्राम राम्रोसँग लेखिएको छ भने एक्सप्रेसन गलत हुनेछ र लूप अन्त्य हुन्छ
 
| | यदि प्रोग्राम राम्रोसँग लेखिएको छ भने एक्सप्रेसन गलत हुनेछ र लूप अन्त्य हुन्छ
 
|-
 
|-
| 05.08
+
| 05:08
 
|| अब while लूपको एउटा उदाहरण हेरौं:
 
|| अब while लूपको एउटा उदाहरण हेरौं:
 
|-
 
|-
|05.15
+
|05:15
 
| |i को मानहरु 1 देखि 6 सम्म देखाइएको छ
 
| |i को मानहरु 1 देखि 6 सम्म देखाइएको छ
 
|-
 
|-
|05.19
+
|05:19
 
|| while लूप भित्रका Break र continue स्टेटमेन्टहरुले लूप भित्र गरेको जस्तै कार्य गर्नेछन
 
|| while लूप भित्रका Break र continue स्टेटमेन्टहरुले लूप भित्र गरेको जस्तै कार्य गर्नेछन
 
|-
 
|-
|05.33
+
|05:33
 
| | हामी देख्न सक्छौं i बराबर 3 हुदाँ प्रोग्राम लूपबाट निस्कन्छ, यो ब्रेक स्टेटमेन्टले गर्दा भएको हो
 
| | हामी देख्न सक्छौं i बराबर 3 हुदाँ प्रोग्राम लूपबाट निस्कन्छ, यो ब्रेक स्टेटमेन्टले गर्दा भएको हो
 
|-
 
|-
| 05.39
+
| 05:39
 
|| तपाई while लूपमा continue स्टेटमेन्टको पनि उदाहरण हेर्न सक्नुहुन्छ
 
|| तपाई while लूपमा continue स्टेटमेन्टको पनि उदाहरण हेर्न सक्नुहुन्छ
 
|-
 
|-
| 05.44
+
| 05:44
 
| |यसरी हामी साइल्याबको iterative calculations स्पोकन ट्युटोरियलको अन्तमा आएका छौं
 
| |यसरी हामी साइल्याबको iterative calculations स्पोकन ट्युटोरियलको अन्तमा आएका छौं
 
|-
 
|-
| 05.50
+
| 05:50
 
|| स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो, यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी को सहयोग रहेको छ
 
|| स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो, यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी को सहयोग रहेको छ
 
|-
 
|-
| 05.57
+
| 05:57
 
| |यस सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
 
| |यस सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
 
  [http://spoken-tutorial.org/NMEICT-Intro]
 
  [http://spoken-tutorial.org/NMEICT-Intro]
 
|-
 
|-
| 06.00
+
| 06:00
 
| |सहभागिताको लागि धन्यवाद, नमस्कार
 
| |सहभागिताको लागि धन्यवाद, नमस्कार
 
|}
 
|}

Revision as of 10:57, 22 July 2014

Time Narration
00:01 साइल्याबको iterative calculation स्पोकन ट्युटोरियलमा स्वागत छ
00:07 म म्याक अपरेटिंग सिस्टममा साइल्याब संस्करण ५.२ प्रयोग गर्दैछुँ
00:11 तर यी हिसाबहरु अन्य संस्करणमा पनि काम गर्छन् र साइल्याब लिनक्स र विन्डोजमा पनि चल्छ
00:17 म iteration.sce फाइलमा उपलब्ध कोडहरु प्रयोग गर्नेछुँ
00:22 मैले यो फाइल साइल्याब एडिटर प्रयोग गरि खोलेको छुँ जुन म एउटा एडिटरको रुपमा मात्र प्रयोग गर्नेछु
00:29 एउटा कोलन अपरेटर प्रयोग गरि एउटा भेक्टर बनाऊ i बराबर 1 कोलन 5
00:38 ले एउटा १ को अन्तरालमामा 1 देखि 5 सम्मको भेक्टर बनाउँछ
00:42 यो कमाण्डमा, i बराबर 1 कोलन 2 कोलन 5,
00:51 हामी देख्छौं, बिचको आर्गुमेंट 2 ले इन्क्रीमेन्ट जनाउँछ
00:56 1 पहिलो आर्गुमेंट हो जहाँबाट भेक्टर सुरु हुन्छ, हामी 5 भन्दा माथि जान सक्दैनौं
01:01 यो 5 बराबर हुनसक्छ, तथापि
01:04 याद गरौँ यदि अन्तको आर्गुमेंट 6 मा बदले पनि नतिजा उही रहनेछ
01:09 यो व्यवहार वर्णन गर्न त्यति गार्हो हुदैन
01:13 के तपाई यो किन भएको सोच्न सक्नुहुन्छ?
01:15 अब हामी पुनरावृति कार्यको लागि for स्टेटमेन्ट प्रयोग गरेर देखाउने छुँ
01:22 for i is equal to 1 colon 2 colon 7 disp i end,
01:28 म यो कट गर्छु र साइल्याब कन्सोलमा पेस्ट गर्नेछु र इन्टर थिचौं
01:34 यो कोडले लूपमा i प्रिन्ट गर्छ
01:37 disp कमाण्डले पठाएका आर्गुमेंटहरु देखाउने छ
01:42 सम्झनुहोस्, for लूप इन्टिजर मानहरुको लागि प्रयोग गरिएको छ
01:45 यो अवस्थामा ४ इन्टिजर मानहरु 1, 3, 5 र 7 देखाइएका छन्
01:50 पुनरावृति हुने संख्यालाई फर लूपमा priori भनिन्छ
01:56 यो ट्युटोरियलको बाँकी खण्डमा हामी इन्क्रीमेन्ट 1 प्रयोग गर्नेछौं
02:01 अब i बराबर 1 देखि 5 सम्म देखाउने लूपबाट सुरु गरौँ
02:10 हामी यो कोडमा break स्टेटमेन्ट प्रयोग गरि संशोधन गर्नेछौं
02:18 याद गरौँ i 2 सम्म मात्र देखाइएको छ
02:22 पुनरावृति i को अन्तिम मान मतलब 5 नभए सम्म हुनेछैन
02:27 जब i बराबर 2 हुन्छ, पहिलोपटक if ब्लक एक्जिक्युट हुनेछ
02:30 तथापि break कमाण्डले लूप अन्त्य गर्छ
02:34 यदि हामी बिचमा कुनै कन्डिसन मिलेमा लूप अन्त्य गर्न चाहन्छौं भने break स्टेटमेन्ट प्रयोग गर्न सक्छौं
02:40 "i is equal to 2" स्टेटमेन्टमा "equal to" चिन्ह दुईपटक प्रयोग गरिएको छ
02:45 यो प्रोग्रामिंग ल्यांग्वेजमा समानता तुलना गर्ने स्ट्याण्डर्ड तरिका हो
02:50 यो स्टेटमेन्ट तुलनाको नतिजा एउटा बूलियन हुन्छ: true वा false
02:56 यहाँ हामी continue स्टेटमेन्ट को जानकारी दिनेछौं, पेस्ट गरौँ र इन्टर थिचौं
03:06 यसले i 4 र 5 को लागि मात्र देखाउँछ
03:10 i 3 बराबर वा कमको लागि, i less than or equal to 3 स्टेटमेन्ट जस्तै केहि पनि हुदैन
03:18 continue स्टेटमेन्टले प्रोग्राममा बाँकी लूप छोड्ने छ
03:22 यसले ब्रेक स्टेटमेन्टले जस्तो लूप नै छोड्दैन
03:25 प्यारामिटर i बढाइने छ र नयाँ i को लागि लूपको सम्पूर्ण हिसाबहरु एक्जिक्युट हुनेछन्
03:32 हामी एकछिन बिश्राम लिन्छौं र लेस द्यान वा इक्वल टू अपरेटरको लागि कसरी लिने हेर्नेछौं
03:38 हेल्प सँगै लेस द्यान अर इक्वल टू टाइप गरौँ
03:46 यसले साइल्याब हेल्प ब्राउजर खोल्नेछ
03:51 हामी less विकल्प भित्र हेल्प रहेको देख्नेछौं
03:56 ल, हामी यो टाइप गरिसके पछि help less टाइप गर्छौं
04:06 यहाँ हामी आवश्यक निर्देशनहरु देख्छौं, म यो बन्द गर्छु
04:11 साइल्याबको for स्टेटमेन्ट अन्य प्रोग्रामिंग ल्यांग्वेजहरु भन्दा धेरै शक्तिशाली छ
04:16 उदाहरणको लागि,एउटा भेक्टरमा लूप चलाउ:
04:24 यो स्क्रिप्टले v को सम्पूर्ण मानहरु देखाउँछ
04:28 अहिले सम्म हामीले भेरिएबल मात्र देखाएका थियौं
04:32 वास्तबमा हामी हिसाबको परिणाम पनि देखाउन सक्छौं
04:35 तलको कोडले नम्बरहरुको स्क्वार देखाउँछ
04:44 हामीले लूपको चर्चा गर्न अलि बढि नै समय लियौं
04:48 अब while लूपहरुको चर्चा गरौँ
04:50 while स्टेटमेन्टले यदि एउटा बूलियन एक्सप्रेसन सहि भएमा लूप चलाउन दिन्छ
04:55 यदि लूपको सुरुमा एक्सप्रेसन सहि छ भने,
04:58 while लूपको मुख्य स्टेटमेन्टहरु एक्जिक्युट हुनेछन
05:02 यदि प्रोग्राम राम्रोसँग लेखिएको छ भने एक्सप्रेसन गलत हुनेछ र लूप अन्त्य हुन्छ
05:08 अब while लूपको एउटा उदाहरण हेरौं:
05:15 i को मानहरु 1 देखि 6 सम्म देखाइएको छ
05:19 while लूप भित्रका Break र continue स्टेटमेन्टहरुले लूप भित्र गरेको जस्तै कार्य गर्नेछन
05:33 हामी देख्न सक्छौं i बराबर 3 हुदाँ प्रोग्राम लूपबाट निस्कन्छ, यो ब्रेक स्टेटमेन्टले गर्दा भएको हो
05:39 तपाई while लूपमा continue स्टेटमेन्टको पनि उदाहरण हेर्न सक्नुहुन्छ
05:44 यसरी हामी साइल्याबको iterative calculations स्पोकन ट्युटोरियलको अन्तमा आएका छौं
05:50 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो, यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी को सहयोग रहेको छ
05:57 यस सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
[1]
06:00 सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble