Difference between revisions of "Scilab/C2/Matrix-Operations/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with '{| Border=1 || Time || Narration |- | 00.02 | | Matrix Operations स्पोकन ट्युटोरियलमा स्वागत छ |- |00.06 | |यो ट्यु…')
 
Line 3: Line 3:
 
|| Narration
 
|| Narration
 
|-
 
|-
| 00.02
+
| 00:02
 
| | Matrix Operations स्पोकन ट्युटोरियलमा स्वागत छ
 
| | Matrix Operations स्पोकन ट्युटोरियलमा स्वागत छ
 
|-
 
|-
|00.06
+
|00:06
 
| |यो ट्युटोरियलको अन्त्यमा तपाई यसो गर्न सक्षम हुनुहुनेछ:
 
| |यो ट्युटोरियलको अन्त्यमा तपाई यसो गर्न सक्षम हुनुहुनेछ:
 
|-
 
|-
| 00.10
+
| 00:10
 
| | Matrix को बस्तुहरु प्रयोग गर्न
 
| | Matrix को बस्तुहरु प्रयोग गर्न
 
|-
 
|-
| 00.13
+
| 00:13
 
| |एउटा म्याटरिक्सको determinant, inverse र eigen मानहरु पत्ता लगाउन
 
| |एउटा म्याटरिक्सको determinant, inverse र eigen मानहरु पत्ता लगाउन
 
|-
 
|-
| 00.18
+
| 00:18
 
| |स्पेशल म्याटरिक्स डिफाइन गर्न
 
| |स्पेशल म्याटरिक्स डिफाइन गर्न
 
|-
 
|-
| 00.22
+
| 00:22
 
| |प्राथमिक रो अपरेसनहरु गर्न
 
| |प्राथमिक रो अपरेसनहरु गर्न
 
|-
 
|-
| 00.25
+
| 00:25
 
| | “linear equations” को सिस्टम हल गर्न
 
| | “linear equations” को सिस्टम हल गर्न
 
|-
 
|-
|00.28
+
|00:28
 
| |पूर्वाधारहरु हुन्
 
| |पूर्वाधारहरु हुन्
 
|-
 
|-
| 00.30
+
| 00:30
 
| |तपाइको सिस्टममा Scilab इन्स्टल भएको हुनुपर्छ
 
| |तपाइको सिस्टममा Scilab इन्स्टल भएको हुनुपर्छ
 
|-
 
|-
| 00.34
+
| 00:34
 
| |''तपाइले स्पोकन ट्युटोरियलहरु: Getting started with Scilab र '''Vector Operations सुनेको हुनुपर्छ
 
| |''तपाइले स्पोकन ट्युटोरियलहरु: Getting started with Scilab र '''Vector Operations सुनेको हुनुपर्छ
 
|-
 
|-
| 00.42
+
| 00:42
 
| |म प्रदर्शनीमा  Windows 7 अपरेटिंग सिस्टम र Scilab 5.2.2 प्रयोग गर्दैछुँ
 
| |म प्रदर्शनीमा  Windows 7 अपरेटिंग सिस्टम र Scilab 5.2.2 प्रयोग गर्दैछुँ
 
|-
 
|-
| 00.50
+
| 00:50
 
| |तपाइको डेस्कटपको Scilab आइकनमा दोहोरो क्लिक गरि Scilab सुरु गरौँ
 
| |तपाइको डेस्कटपको Scilab आइकनमा दोहोरो क्लिक गरि Scilab सुरु गरौँ
 
|-
 
|-
| 00.59
+
| 00:59
 
| |यो सल्लाह छ '''कि '''युजरले ''' यो ट्युटोरियल भिडियो रोकी निश्चित समयको अन्तरालमा Scilab मा कार्य गरुन
 
| |यो सल्लाह छ '''कि '''युजरले ''' यो ट्युटोरियल भिडियो रोकी निश्चित समयको अन्तरालमा Scilab मा कार्य गरुन
 
|-
 
|-
| 01.08
+
| 01:08
 
| |सम्झौं कि 'Vector Operations' स्पोकन ट्युटोरियलमा,
 
| |सम्झौं कि 'Vector Operations' स्पोकन ट्युटोरियलमा,
 
|-
 
|-
| 01.12
+
| 01:12
 
| |म्याटरिक्स E यसरी डिफाइन गरिएको थियो E = [5 19 15;8 22 36] र इन्टर थिचौं
 
| |म्याटरिक्स E यसरी डिफाइन गरिएको थियो E = [5 19 15;8 22 36] र इन्टर थिचौं
 
|-
 
|-
| 01.37
+
| 01:37
 
| |अब कसरी एउटा म्याटरिक्सको प्रत्येक बस्तुलाई सम्बोधन गर्ने हेरौं
 
| |अब कसरी एउटा म्याटरिक्सको प्रत्येक बस्तुलाई सम्बोधन गर्ने हेरौं
 
|-
 
|-
| 01.42
+
| 01:42
 
| |पहिलो रो र दोस्रो कोलम को बस्तु पाउन टाइप गरौँ:  E(1,2) र इन्टर गरौँ
 
| |पहिलो रो र दोस्रो कोलम को बस्तु पाउन टाइप गरौँ:  E(1,2) र इन्टर गरौँ
 
|-
 
|-
| 01.56
+
| 01:56
 
| | Scilab मा एउटा म्याटरिक्सको पुरै रो वा कोलम प्रयोग गर्न सजिलो छ
 
| | Scilab मा एउटा म्याटरिक्सको पुरै रो वा कोलम प्रयोग गर्न सजिलो छ
 
|-
 
|-
| 02.03
+
| 02:03
 
| |उदाहरणको लागि, E को पहिलो रो पाउन तलको कमाण्ड प्रयोग गर्न सकिन्छ: E1 = E(1,:) र इन्टर थिचौं
 
| |उदाहरणको लागि, E को पहिलो रो पाउन तलको कमाण्ड प्रयोग गर्न सकिन्छ: E1 = E(1,:) र इन्टर थिचौं
 
|-
 
|-
| 02.23
+
| 02:23
 
| |कमाण्डले पहिलो रो को पुरै बस्तुहरु रो मा भएकै क्रममा फर्काउछ
 
| |कमाण्डले पहिलो रो को पुरै बस्तुहरु रो मा भएकै क्रममा फर्काउछ
 
|-
 
|-
| 02.30
+
| 02:30
 
| |कोलन मात्र प्रयोग गर्दा यसले ब्राकेटमा रहेको पहिलो वा दोस्रो इन्ट्री अनुसार क्रमश रो वा कोलमको पुरै बस्तुहरु जनाउछ
 
| |कोलन मात्र प्रयोग गर्दा यसले ब्राकेटमा रहेको पहिलो वा दोस्रो इन्ट्री अनुसार क्रमश रो वा कोलमको पुरै बस्तुहरु जनाउछ
 
|-
 
|-
| 02.44
+
| 02:44
 
| |साथै म्याटरिक्सको कुनै पनि सबसेटलाई एउटा कोलन (“:”) प्रयोग गरि निकाल्न सकिन्छ
 
| |साथै म्याटरिक्सको कुनै पनि सबसेटलाई एउटा कोलन (“:”) प्रयोग गरि निकाल्न सकिन्छ
 
|-
 
|-
| 02.49
+
| 02:49
 
| |उदाहरणको लागि, E को दोस्रो देखि तेस्रो कोलमसम्मको बस्तुहरुको सेट पाउन तलको कमाण्ड प्रयोग गर्न सकिन्छ:
 
| |उदाहरणको लागि, E को दोस्रो देखि तेस्रो कोलमसम्मको बस्तुहरुको सेट पाउन तलको कमाण्ड प्रयोग गर्न सकिन्छ:
 
|-
 
|-
| 03.00
+
| 03:00
 
| |-->E2 = E(:,2:3) ब्राकेट बन्द गरौँ र इन्टर थिचौं
 
| |-->E2 = E(:,2:3) ब्राकेट बन्द गरौँ र इन्टर थिचौं
 
|-
 
|-
| 03.18
+
| 03:18
 
| |माथि, ब्राकेटको दोस्रो इन्ट्री मतलब, "2 कोलन 3" ले कोलम 2 देखि कोलम 3 सम्मका बस्तुहरु जनाउछ
 
| |माथि, ब्राकेटको दोस्रो इन्ट्री मतलब, "2 कोलन 3" ले कोलम 2 देखि कोलम 3 सम्मका बस्तुहरु जनाउछ
 
|-
 
|-
|03.28
+
|03:28
 
| |यदि म्याटरिक्सको साइज थाहा छैन भने $ चिन्ह प्रयोग गरि म्याटरिक्सको अन्तिम रो वा कोलम निकाल्न सकिन्छ
 
| |यदि म्याटरिक्सको साइज थाहा छैन भने $ चिन्ह प्रयोग गरि म्याटरिक्सको अन्तिम रो वा कोलम निकाल्न सकिन्छ
 
|-
 
|-
| 03.38
+
| 03:38
 
| |उदाहरणको लागि E म्याटरिक्सको अन्तिम कोलमको सबै रोहरु निकाल्न, हामी टाइप गर्नेछौं
 
| |उदाहरणको लागि E म्याटरिक्सको अन्तिम कोलमको सबै रोहरु निकाल्न, हामी टाइप गर्नेछौं
 
|-
 
|-
| 03.46
+
| 03:46
 
| |--->E last column = E(:,$) ब्राकेट बन्द गरौँ र इन्टर थिचौं  
 
| |--->E last column = E(:,$) ब्राकेट बन्द गरौँ र इन्टर थिचौं  
 
|-
 
|-
| 04.06
+
| 04:06
 
| |अब, “det” कमाण्ड प्रयोग गरि एउटा स्क्वेर म्याटरिक्सको determinant कसरी गणना गर्ने हेरौं
 
| |अब, “det” कमाण्ड प्रयोग गरि एउटा स्क्वेर म्याटरिक्सको determinant कसरी गणना गर्ने हेरौं
 
|-
 
|-
| 04.13
+
| 04:13
 
| |सम्झौं, Vector Operations स्पोकन ट्युटोरियलमा हामीले यसरी A परिभाषित गरेका थियौं
 
| |सम्झौं, Vector Operations स्पोकन ट्युटोरियलमा हामीले यसरी A परिभाषित गरेका थियौं
 
|-
 
|-
| 04.19
+
| 04:19
 
| |A=[1 2 - 1; - 2 - 6 4; - 1 - 3 3] स्क्वेर ब्राकेट बन्द गरौँ र इन्टर थिचौं
 
| |A=[1 2 - 1; - 2 - 6 4; - 1 - 3 3] स्क्वेर ब्राकेट बन्द गरौँ र इन्टर थिचौं
 
|-
 
|-
| 04.50
+
| 04:50
 
| | A को determinant पाउन कमाण्ड det(A) र इन्टर थिचौं
 
| | A को determinant पाउन कमाण्ड det(A) र इन्टर थिचौं
 
|-
 
|-
| 05.00
+
| 05:00
 
|| एउटा म्याटरिक्सको इन्भर्स र eigen मानहरु पाउन कमाण्डहरु, क्रमश “inv” र “spec” प्रयोग गर्न सकिन्छ
 
|| एउटा म्याटरिक्सको इन्भर्स र eigen मानहरु पाउन कमाण्डहरु, क्रमश “inv” र “spec” प्रयोग गर्न सकिन्छ
 
|-
 
|-
| 05.09
+
| 05:09
 
|| उदाहरण: inv(A) ले  A को इन्भर्स र  spec(A) ले A को  eigen  मानहरु दिन्छ
 
|| उदाहरण: inv(A) ले  A को इन्भर्स र  spec(A) ले A को  eigen  मानहरु दिन्छ
 
|-
 
|-
| 05.29
+
| 05:29
 
| |यो कमाण्ड प्रयोग गरि कसरी eigenvectors पाउने हेर्न  'help spec' हेरौं
 
| |यो कमाण्ड प्रयोग गरि कसरी eigenvectors पाउने हेर्न  'help spec' हेरौं
 
|-
 
|-
| 05.35
+
| 05:35
 
| |म्याटरिक्स A को Square वा cube गणना गर्न क्रमश A^2  वा  A^3 ''' टाइप गर्न सकिन्छ'''
 
| |म्याटरिक्स A को Square वा cube गणना गर्न क्रमश A^2  वा  A^3 ''' टाइप गर्न सकिन्छ'''
 
|-
 
|-
| 05.52
+
| 05:52
 
| |सामान्य अंकगणितीय कार्य जस्तै एउटा क्यारेट चिन्हलाई म्याटरिक्सको पावर बढाउन प्रयोग गरिन्छ, तपाइको किबोर्डमा यो गर्न शिफ्ट+6 प्रयोग गर्न सकिन्छ
 
| |सामान्य अंकगणितीय कार्य जस्तै एउटा क्यारेट चिन्हलाई म्याटरिक्सको पावर बढाउन प्रयोग गरिन्छ, तपाइको किबोर्डमा यो गर्न शिफ्ट+6 प्रयोग गर्न सकिन्छ
 
|-
 
|-
| 06.05
+
| 06:05
 
| | '''कृपया अब ट्युटोरियल रोकौं र भिडियोमा दिएको एक नम्बर कार्य गरौँ'''
 
| | '''कृपया अब ट्युटोरियल रोकौं र भिडियोमा दिएको एक नम्बर कार्य गरौँ'''
 
|-
 
|-
| 06.17
+
| 06:17
 
| | Scilab मा केहि निश्चित स्पेशल म्याटरिक्स पनि बनाउन सकिन्छ:
 
| | Scilab मा केहि निश्चित स्पेशल म्याटरिक्स पनि बनाउन सकिन्छ:
 
|-
 
|-
| 06.24
+
| 06:24
 
| |उदाहरण, “zeros” कमाण्डले ३ रो र ४ कोलम शून्यहरुको एउटा म्याटरिक्स बनाउन सक्छौं
 
| |उदाहरण, “zeros” कमाण्डले ३ रो र ४ कोलम शून्यहरुको एउटा म्याटरिक्स बनाउन सक्छौं
 
|-
 
|-
| 06.36
+
| 06:36
 
| |zeros(3,4) र इन्टर थिचौं
 
| |zeros(3,4) र इन्टर थिचौं
 
|-
 
|-
| 06.47
+
| 06:47
 
| |“ones” कमाण्ड प्रयोग गरि एउटा सबै 1 को म्याटरिक्स बनाउन सकिन्छ
 
| |“ones” कमाण्ड प्रयोग गरि एउटा सबै 1 को म्याटरिक्स बनाउन सकिन्छ
 
|-
 
|-
| 06.53
+
| 06:53
 
| |ones(2,4) ले सबै 1 सहितको एउटा म्याटरिक्स दिन्छ
 
| |ones(2,4) ले सबै 1 सहितको एउटा म्याटरिक्स दिन्छ
 
|-
 
|-
| 07.01
+
| 07:01
 
| |“eye” कमाण्डको प्रयोगले आइडेंनटिटि म्याटरिक्स बनाउन सजिलो छ:
 
| |“eye” कमाण्डको प्रयोगले आइडेंनटिटि म्याटरिक्स बनाउन सजिलो छ:
 
|-
 
|-
| 07.07
+
| 07:07
 
| |eye(4,4) ले एउटा 4 by 4 आइडेंनटिटि म्याटरिक्स बनाउन दिन्छ
 
| |eye(4,4) ले एउटा 4 by 4 आइडेंनटिटि म्याटरिक्स बनाउन दिन्छ
 
|-
 
|-
| 07.16
+
| 07:16
 
| |एउटा युजरलाई pseudo random number सहितको एउटा म्याटरिक्स चाहिंन सक्छ, यो “rand” कमाण्ड प्रयोग गरि यसरी बनाउन सकिन्छ:
 
| |एउटा युजरलाई pseudo random number सहितको एउटा म्याटरिक्स चाहिंन सक्छ, यो “rand” कमाण्ड प्रयोग गरि यसरी बनाउन सकिन्छ:
 
|-
 
|-
| 07.25
+
| 07:25
 
| |p=rand(2,3) र इन्टर गरौँ
 
| |p=rand(2,3) र इन्टर गरौँ
 
|-
 
|-
| 07.39
+
| 07:39
 
| |लिनियर सिस्टममा एउटा युजरले म्याट्रिक्समा गर्ने सबैभन्दा महत्वपूर्ण कार्यको सेट भनेको प्राथमिक रो र कोलम कार्यहरु हुन्
 
| |लिनियर सिस्टममा एउटा युजरले म्याट्रिक्समा गर्ने सबैभन्दा महत्वपूर्ण कार्यको सेट भनेको प्राथमिक रो र कोलम कार्यहरु हुन्
 
|-
 
|-
| 07.55
+
| 07:55
 
| |यी कार्यहरुमा एउटा म्याटरिक्समा रो अपरेसन एक्जिक्युट गरि इन्ट्रीलाई एउटा नन जेरो नम्बरभन्दा कम, जेरो गर्ने रहन्छन, यो Scilab मा सजिलै गर्न सकिन्छ
 
| |यी कार्यहरुमा एउटा म्याटरिक्समा रो अपरेसन एक्जिक्युट गरि इन्ट्रीलाई एउटा नन जेरो नम्बरभन्दा कम, जेरो गर्ने रहन्छन, यो Scilab मा सजिलै गर्न सकिन्छ
 
|-
 
|-
| 08.07
+
| 08:07
 
| |सम्झौं हामीले Spoken Tutorial,Vector Operations,मा म्याटरिक्स P मा यसरी डिफाइन गरेका छौं
 
| |सम्झौं हामीले Spoken Tutorial,Vector Operations,मा म्याटरिक्स P मा यसरी डिफाइन गरेका छौं
 
|-
 
|-
| 08.17
+
| 08:17
 
| |P = [1 2 3;4 11 6], स्क्वेर ब्राकेट बन्द गरौँ र इन्टर थिचौं
 
| |P = [1 2 3;4 11 6], स्क्वेर ब्राकेट बन्द गरौँ र इन्टर थिचौं
 
|-
 
|-
| 08.33
+
| 08:33
 
| |एउटा उदाहरण मानौं, जहाँ दोस्रो रो, पहिलो कोलमको बस्तुहरु प्राथमिक रो र कोलम अपरेसन प्रयोग गरेर जिरोमा ट्रान्सफर्म गर्नुपर्छ
 
| |एउटा उदाहरण मानौं, जहाँ दोस्रो रो, पहिलो कोलमको बस्तुहरु प्राथमिक रो र कोलम अपरेसन प्रयोग गरेर जिरोमा ट्रान्सफर्म गर्नुपर्छ
 
|-
 
|-
| 08.44
+
| 08:44
 
| |कार्य एक्जिक्युट गर्न पहिलो रो लाई 4 ले गुणा गरी यसलाई दोस्रो रो बाट घटाउन सकिन्छ
 
| |कार्य एक्जिक्युट गर्न पहिलो रो लाई 4 ले गुणा गरी यसलाई दोस्रो रो बाट घटाउन सकिन्छ
 
|-
 
|-
| 08.56
+
| 08:56
 
| |P(2,:) = P(2,:) - 4*P(1,:) र इन्टर गरौँ
 
| |P(2,:) = P(2,:) - 4*P(1,:) र इन्टर गरौँ
 
|-
 
|-
| 09.28
+
| 09:28
 
| यो प्रक्रिया ठुलो सिस्टममा बढाउन सकिन्छ र प्राथमिक कोलम कार्यको अन्य रुपमा पनि
 
| यो प्रक्रिया ठुलो सिस्टममा बढाउन सकिन्छ र प्राथमिक कोलम कार्यको अन्य रुपमा पनि
 
|-
 
|-
| 09.35
+
| 09:35
 
| |रो र कोलमहरु सजिलै म्याट्रिक्स मा जोड्न सकिन्छ
 
| |रो र कोलमहरु सजिलै म्याट्रिक्स मा जोड्न सकिन्छ
 
|-
 
|-
| 09.39
+
| 09:39
 
| |उदाहरणको लागि एउटा [5 5 -2] भएको रो  P सँग जोड्न तलको कमाण्ड प्रयोग गरिन्छ:
 
| |उदाहरणको लागि एउटा [5 5 -2] भएको रो  P सँग जोड्न तलको कमाण्ड प्रयोग गरिन्छ:
 
|-
 
|-
|09.48
+
|09:48
 
| |T = [P; [5 5 -2]] दुवै स्क्वेर ब्राकेट बन्द गरौँ र इन्टर थिचौं
 
| |T = [P; [5 5 -2]] दुवै स्क्वेर ब्राकेट बन्द गरौँ र इन्टर थिचौं
 
|-
 
|-
| 10.14
+
| 10:14
 
| | P पछिको अर्धविरामले यो पछिको कुनैपनि चिज अर्को रो मा जानुपर्ने भन्छ
 
| | P पछिको अर्धविरामले यो पछिको कुनैपनि चिज अर्को रो मा जानुपर्ने भन्छ
 
|-
 
|-
| 10.20
+
| 10:20
 
| |यो एउटा म्याटरिक्स डिफाइन् गरेजस्तै गरिन्छ
 
| |यो एउटा म्याटरिक्स डिफाइन् गरेजस्तै गरिन्छ
 
|-
 
|-
| 10.24
+
| 10:24
 
||कार्यको रुपमा कृपया यहाँ रोकिनुहोस् र भर्खरै एक्जीक्युट भएको कमाण्डको नयाँ रो मा ब्राकेटहरु पक्का चाहिएको छ/छैन जाच्नुहोस्
 
||कार्यको रुपमा कृपया यहाँ रोकिनुहोस् र भर्खरै एक्जीक्युट भएको कमाण्डको नयाँ रो मा ब्राकेटहरु पक्का चाहिएको छ/छैन जाच्नुहोस्
 
|-
 
|-
| 10.34
+
| 10:34
 
| |समीकरण हल गर्न म्याटरिक्स नोटेसन प्रयोग गरिन्छ
 
| |समीकरण हल गर्न म्याटरिक्स नोटेसन प्रयोग गरिन्छ
 
|-
 
|-
| 10.40
+
| 10:40
 
||तलको लिनियर इक्वेसनको सेट हल गरौँ:
 
||तलको लिनियर इक्वेसनको सेट हल गरौँ:
 
|-
 
|-
| 10.44
+
| 10:44
 
| |x1 + 2 x2 − x3 = 1
 
| |x1 + 2 x2 − x3 = 1
 
|-
 
|-
| 10.48
+
| 10:48
 
| |− 2 x1 − 6 x2 + 4 x3 = − 2
 
| |− 2 x1 − 6 x2 + 4 x3 = − 2
 
|-
 
|-
| 10.54
+
| 10:54
 
| |− x1 − 3 x2 + 3 x3 = 1
 
| |− x1 − 3 x2 + 3 x3 = 1
 
|-
 
|-
| 11.00
+
| 11:00
 
| |माथिको इक्वेसनको सेट Ax = b को रुपमा लेख्न सकिन्छ
 
| |माथिको इक्वेसनको सेट Ax = b को रुपमा लेख्न सकिन्छ
 
|-
 
|-
| 11.05
+
| 11:05
 
| |समाधान A इन्भर्स गुणा b भनि दिएको छ
 
| |समाधान A इन्भर्स गुणा b भनि दिएको छ
 
|-
 
|-
| 11.11
+
| 11:11
 
| |इक्वेसनको सेट हल गरौँ
 
| |इक्वेसनको सेट हल गरौँ
 
|-
 
|-
| 11.15
+
| 11:15
 
| |A यसरी परिभाषित गरिन्छ A = [1 2 -1;-2 -6 4;-1 -3 3], स्क्वेर ब्राकेट बन्द गरौँ र इन्टर थिचौं
 
| |A यसरी परिभाषित गरिन्छ A = [1 2 -1;-2 -6 4;-1 -3 3], स्क्वेर ब्राकेट बन्द गरौँ र इन्टर थिचौं
 
|-
 
|-
| 11.46
+
| 11:46
 
||B लाई यसरी परिभाषित गर्न सकिन्छ  b = [1;-2;1], ब्राकेट बन्द गरौँ र इन्टर थिचौं
 
||B लाई यसरी परिभाषित गर्न सकिन्छ  b = [1;-2;1], ब्राकेट बन्द गरौँ र इन्टर थिचौं
 
|-
 
|-
| 12.04
+
| 12:04
 
| |समाधान x, x = inv(A)*b प्रयोग गरि पत्ता लगाउन सकिन्छ
 
| |समाधान x, x = inv(A)*b प्रयोग गरि पत्ता लगाउन सकिन्छ
 
|-
 
|-
| 12.19
+
| 12:19
 
| |यो 'inv' कमाण्डको सानो अक्षर 'i' हो, यो महत्वपूर्ण छ
 
| |यो 'inv' कमाण्डको सानो अक्षर 'i' हो, यो महत्वपूर्ण छ
 
|-
 
|-
| 12.26
+
| 12:26
 
| |वैकल्पिक रुपमा, Scilab मा सोहि नतिजा एउटा ब्याकस्ल्याश प्रयोग गरि पाउन सकिन्छ
 
| |वैकल्पिक रुपमा, Scilab मा सोहि नतिजा एउटा ब्याकस्ल्याश प्रयोग गरि पाउन सकिन्छ
 
|-
 
|-
| 12.33
+
| 12:33
 
| |यसलाई Scilab मा गरौँ x = A\b र इन्टर गरौँ
 
| |यसलाई Scilab मा गरौँ x = A\b र इन्टर गरौँ
 
|-
 
|-
| 12.44
+
| 12:44
 
| |यसले उहिँ नतिजा दिन्छ, Scilab मा प्रत्येकको फाईदा र बेफाइदा बुझ्न टाइप गरौँ, "help backslash" र "help inv"  
 
| |यसले उहिँ नतिजा दिन्छ, Scilab मा प्रत्येकको फाईदा र बेफाइदा बुझ्न टाइप गरौँ, "help backslash" र "help inv"  
 
|-
 
|-
| 12.55
+
| 12:55
 
| |समाधानको इन्टिग्रीटि ब्याक सब्सटिच्युसनबाट गर्न सकिन्छ, मतलब Ax-b गणना गरेर:
 
| |समाधानको इन्टिग्रीटि ब्याक सब्सटिच्युसनबाट गर्न सकिन्छ, मतलब Ax-b गणना गरेर:
 
|-
 
|-
|13.05
+
|13:05
 
|A*x-b
 
|A*x-b
 
|-
 
|-
| 13.10
+
| 13:10
 
| |माथिको कार्यले पहिले प्राप्त नतिजा प्रमाणित गरौँ
 
| |माथिको कार्यले पहिले प्राप्त नतिजा प्रमाणित गरौँ
 
|-
 
|-
| 13.14
+
| 13:14
 
| |यो सम्भब छ कि कुनै सिस्टमले माथिको प्रमाणीकरणको कार्यमा फ्लोटिंग पोइन्ट अपरेसनले गर्दा दिने म्याटरिक्सको बस्तुहरु ठ्याक्कै जिरो हुदैन
 
| |यो सम्भब छ कि कुनै सिस्टमले माथिको प्रमाणीकरणको कार्यमा फ्लोटिंग पोइन्ट अपरेसनले गर्दा दिने म्याटरिक्सको बस्तुहरु ठ्याक्कै जिरो हुदैन
 
|-
 
|-
| 13.27
+
| 13:27
 
| |तरपनि, यसमा एकदमै सानो नम्बर बिशेषत  10 raised to -16 को क्रममा पाइन्छ
 
| |तरपनि, यसमा एकदमै सानो नम्बर बिशेषत  10 raised to -16 को क्रममा पाइन्छ
 
|-
 
|-
| 13.34
+
| 13:34
 
| '''कृपया यहाँ ट्युटोरियल रोक्नुहोस् र भिडियो संगै २ नम्बर कार्य गर्नुहोस्'''
 
| '''कृपया यहाँ ट्युटोरियल रोक्नुहोस् र भिडियो संगै २ नम्बर कार्य गर्नुहोस्'''
 
|-
 
|-
| 13.49
+
| 13:49
 
| '''यसले हामीलाई Matrix Operation स्पोकन ट्युटोरियलको अन्तमा ल्याएको छ'''
 
| '''यसले हामीलाई Matrix Operation स्पोकन ट्युटोरियलको अन्तमा ल्याएको छ'''
 
|-
 
|-
| 13.53
+
| 13:53
 
| |''' Scilab मा अन्य स्पोकन ट्युटोरियलहरुमा हेरिने अरु धेरै फंक्सनहरु छन
 
| |''' Scilab मा अन्य स्पोकन ट्युटोरियलहरुमा हेरिने अरु धेरै फंक्सनहरु छन
 
|-
 
|-
| 13.59
+
| 13:59
 
| Scilab को लिंक हेर्दै गर्नुहोला'''
 
| Scilab को लिंक हेर्दै गर्नुहोला'''
 
|-
 
|-
| 14.02
+
| 14:02
 
| |'''यो ट्युटोरियलमा हामीले सिक्यौं'''
 
| |'''यो ट्युटोरियलमा हामीले सिक्यौं'''
 
|-
 
|-
| 14.04
+
| 14:04
 
| | '''कोलन अपरेटर प्रयोग गरि म्याटरिक्सको बस्तुहरु प्रयोग गर्न'''
 
| | '''कोलन अपरेटर प्रयोग गरि म्याटरिक्सको बस्तुहरु प्रयोग गर्न'''
 
|-
 
|-
| 14.07
+
| 14:07
 
| |''' 'inv' कमाण्ड वा ब्याकस्ल्याश प्रयोग गरि एउटा म्याटरिक्सको इन्भर्स पाउन '''
 
| |''' 'inv' कमाण्ड वा ब्याकस्ल्याश प्रयोग गरि एउटा म्याटरिक्सको इन्भर्स पाउन '''
 
|-
 
|-
| 14.14
+
| 14:14
 
| |''' 'det' कमाण्ड प्रयोग गरि एउटा म्याटरिक्सको determinant पत्ता लगाउन'''
 
| |''' 'det' कमाण्ड प्रयोग गरि एउटा म्याटरिक्सको determinant पत्ता लगाउन'''
 
|-
 
|-
| 14.18
+
| 14:18
 
| | ''' 'spec' कमाण्ड प्रयोग गरि eigen मानहरु निकाल्न'''
 
| | ''' 'spec' कमाण्ड प्रयोग गरि eigen मानहरु निकाल्न'''
 
|-
 
|-
| 14.23
+
| 14:23
 
| | '''सबै 1 बस्तुहरु भएको एउटा म्याटरिक्स, नल म्याटरिक्स डिफाइन गर्न, Identity matrix  र एउटा रयानडम बस्तु सहितको म्याटरिक्सको लागि क्रमश ones(), zeros(), eye(), rand() प्रयोग गर्नुहोस्'''
 
| | '''सबै 1 बस्तुहरु भएको एउटा म्याटरिक्स, नल म्याटरिक्स डिफाइन गर्न, Identity matrix  र एउटा रयानडम बस्तु सहितको म्याटरिक्सको लागि क्रमश ones(), zeros(), eye(), rand() प्रयोग गर्नुहोस्'''
 
|-
 
|-
| 14.39
+
| 14:39
 
| | '''लिनियर इक्वेसन सिस्टम हल गर्नुहोस्'''
 
| | '''लिनियर इक्वेसन सिस्टम हल गर्नुहोस्'''
 
|-
 
|-
| 14.42
+
| 14:42
 
| | ''' यो स्पोकन ट्युटोरियल Free and Open Source Software in Science and Engineering Education (FOSSEE) ले बनाएको हो'''
 
| | ''' यो स्पोकन ट्युटोरियल Free and Open Source Software in Science and Engineering Education (FOSSEE) ले बनाएको हो'''
 
|-
 
|-
| 14.51
+
| 14:51
 
| | ''' FOSSEE प्रोजेक्ट सम्बन्धि थप जानकारी http://fossee.in/ वा http://scilab.in/  वेबसाइटमा पाउन सकिन्छ'''
 
| | ''' FOSSEE प्रोजेक्ट सम्बन्धि थप जानकारी http://fossee.in/ वा http://scilab.in/  वेबसाइटमा पाउन सकिन्छ'''
 
|-
 
|-
| 14.58
+
| 14:58
 
| | ''' यसलाई  National Mission on Eduction through ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ'''
 
| | ''' यसलाई  National Mission on Eduction through ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ'''
 
|-
 
|-
| 15.05
+
| 15:05
 
| | ''' थप जानकारीको लागि स्पोकन हाइफन ट्युटोरियल डट ओ आर जी स्ल्याश NMEICT हाइफन इन्ट्रोमा हेर्नुहोला'''
 
| | ''' थप जानकारीको लागि स्पोकन हाइफन ट्युटोरियल डट ओ आर जी स्ल्याश NMEICT हाइफन इन्ट्रोमा हेर्नुहोला'''
 
|-
 
|-
| 15.14
+
| 15:14
 
| |''''''म मन्दिरा बिदा हुदैछु'''
 
| |''''''म मन्दिरा बिदा हुदैछु'''
 
|-
 
|-
| 15.17
+
| 15:17
 
| |''' सहभागिताको लागि धन्यवाद, नमस्कार'''
 
| |''' सहभागिताको लागि धन्यवाद, नमस्कार'''
 
|}
 
|}

Revision as of 14:34, 21 July 2014

Time Narration
00:02 Matrix Operations स्पोकन ट्युटोरियलमा स्वागत छ
00:06 यो ट्युटोरियलको अन्त्यमा तपाई यसो गर्न सक्षम हुनुहुनेछ:
00:10 Matrix को बस्तुहरु प्रयोग गर्न
00:13 एउटा म्याटरिक्सको determinant, inverse र eigen मानहरु पत्ता लगाउन
00:18 स्पेशल म्याटरिक्स डिफाइन गर्न
00:22 प्राथमिक रो अपरेसनहरु गर्न
00:25 “linear equations” को सिस्टम हल गर्न
00:28 पूर्वाधारहरु हुन्
00:30 तपाइको सिस्टममा Scilab इन्स्टल भएको हुनुपर्छ
00:34 तपाइले स्पोकन ट्युटोरियलहरु: Getting started with Scilab र 'Vector Operations सुनेको हुनुपर्छ
00:42 म प्रदर्शनीमा Windows 7 अपरेटिंग सिस्टम र Scilab 5.2.2 प्रयोग गर्दैछुँ
00:50 तपाइको डेस्कटपको Scilab आइकनमा दोहोरो क्लिक गरि Scilab सुरु गरौँ
00:59 यो सल्लाह छ कि युजरले यो ट्युटोरियल भिडियो रोकी निश्चित समयको अन्तरालमा Scilab मा कार्य गरुन
01:08 सम्झौं कि 'Vector Operations' स्पोकन ट्युटोरियलमा,
01:12 म्याटरिक्स E यसरी डिफाइन गरिएको थियो E = [5 19 15;8 22 36] र इन्टर थिचौं
01:37 अब कसरी एउटा म्याटरिक्सको प्रत्येक बस्तुलाई सम्बोधन गर्ने हेरौं
01:42 पहिलो रो र दोस्रो कोलम को बस्तु पाउन टाइप गरौँ: E(1,2) र इन्टर गरौँ
01:56 Scilab मा एउटा म्याटरिक्सको पुरै रो वा कोलम प्रयोग गर्न सजिलो छ
02:03 उदाहरणको लागि, E को पहिलो रो पाउन तलको कमाण्ड प्रयोग गर्न सकिन्छ: E1 = E(1,:) र इन्टर थिचौं
02:23 कमाण्डले पहिलो रो को पुरै बस्तुहरु रो मा भएकै क्रममा फर्काउछ
02:30 कोलन मात्र प्रयोग गर्दा यसले ब्राकेटमा रहेको पहिलो वा दोस्रो इन्ट्री अनुसार क्रमश रो वा कोलमको पुरै बस्तुहरु जनाउछ
02:44 साथै म्याटरिक्सको कुनै पनि सबसेटलाई एउटा कोलन (“:”) प्रयोग गरि निकाल्न सकिन्छ
02:49 उदाहरणको लागि, E को दोस्रो देखि तेस्रो कोलमसम्मको बस्तुहरुको सेट पाउन तलको कमाण्ड प्रयोग गर्न सकिन्छ:
03:00 -->E2 = E(:,2:3) ब्राकेट बन्द गरौँ र इन्टर थिचौं
03:18 माथि, ब्राकेटको दोस्रो इन्ट्री मतलब, "2 कोलन 3" ले कोलम 2 देखि कोलम 3 सम्मका बस्तुहरु जनाउछ
03:28 यदि म्याटरिक्सको साइज थाहा छैन भने $ चिन्ह प्रयोग गरि म्याटरिक्सको अन्तिम रो वा कोलम निकाल्न सकिन्छ
03:38 उदाहरणको लागि E म्याटरिक्सको अन्तिम कोलमको सबै रोहरु निकाल्न, हामी टाइप गर्नेछौं
03:46 --->E last column = E(:,$) ब्राकेट बन्द गरौँ र इन्टर थिचौं
04:06 अब, “det” कमाण्ड प्रयोग गरि एउटा स्क्वेर म्याटरिक्सको determinant कसरी गणना गर्ने हेरौं
04:13 सम्झौं, Vector Operations स्पोकन ट्युटोरियलमा हामीले यसरी A परिभाषित गरेका थियौं
04:19 A=[1 2 - 1; - 2 - 6 4; - 1 - 3 3] स्क्वेर ब्राकेट बन्द गरौँ र इन्टर थिचौं
04:50 A को determinant पाउन कमाण्ड det(A) र इन्टर थिचौं
05:00 एउटा म्याटरिक्सको इन्भर्स र eigen मानहरु पाउन कमाण्डहरु, क्रमश “inv” र “spec” प्रयोग गर्न सकिन्छ
05:09 उदाहरण: inv(A) ले A को इन्भर्स र spec(A) ले A को eigen मानहरु दिन्छ
05:29 यो कमाण्ड प्रयोग गरि कसरी eigenvectors पाउने हेर्न 'help spec' हेरौं
05:35 म्याटरिक्स A को Square वा cube गणना गर्न क्रमश A^2 वा A^3 टाइप गर्न सकिन्छ
05:52 सामान्य अंकगणितीय कार्य जस्तै एउटा क्यारेट चिन्हलाई म्याटरिक्सको पावर बढाउन प्रयोग गरिन्छ, तपाइको किबोर्डमा यो गर्न शिफ्ट+6 प्रयोग गर्न सकिन्छ
06:05 कृपया अब ट्युटोरियल रोकौं र भिडियोमा दिएको एक नम्बर कार्य गरौँ
06:17 Scilab मा केहि निश्चित स्पेशल म्याटरिक्स पनि बनाउन सकिन्छ:
06:24 उदाहरण, “zeros” कमाण्डले ३ रो र ४ कोलम शून्यहरुको एउटा म्याटरिक्स बनाउन सक्छौं
06:36 zeros(3,4) र इन्टर थिचौं
06:47 “ones” कमाण्ड प्रयोग गरि एउटा सबै 1 को म्याटरिक्स बनाउन सकिन्छ
06:53 ones(2,4) ले सबै 1 सहितको एउटा म्याटरिक्स दिन्छ
07:01 “eye” कमाण्डको प्रयोगले आइडेंनटिटि म्याटरिक्स बनाउन सजिलो छ:
07:07 eye(4,4) ले एउटा 4 by 4 आइडेंनटिटि म्याटरिक्स बनाउन दिन्छ
07:16 एउटा युजरलाई pseudo random number सहितको एउटा म्याटरिक्स चाहिंन सक्छ, यो “rand” कमाण्ड प्रयोग गरि यसरी बनाउन सकिन्छ:
07:25 p=rand(2,3) र इन्टर गरौँ
07:39 लिनियर सिस्टममा एउटा युजरले म्याट्रिक्समा गर्ने सबैभन्दा महत्वपूर्ण कार्यको सेट भनेको प्राथमिक रो र कोलम कार्यहरु हुन्
07:55 यी कार्यहरुमा एउटा म्याटरिक्समा रो अपरेसन एक्जिक्युट गरि इन्ट्रीलाई एउटा नन जेरो नम्बरभन्दा कम, जेरो गर्ने रहन्छन, यो Scilab मा सजिलै गर्न सकिन्छ
08:07 सम्झौं हामीले Spoken Tutorial,Vector Operations,मा म्याटरिक्स P मा यसरी डिफाइन गरेका छौं
08:17 P = [1 2 3;4 11 6], स्क्वेर ब्राकेट बन्द गरौँ र इन्टर थिचौं
08:33 एउटा उदाहरण मानौं, जहाँ दोस्रो रो, पहिलो कोलमको बस्तुहरु प्राथमिक रो र कोलम अपरेसन प्रयोग गरेर जिरोमा ट्रान्सफर्म गर्नुपर्छ
08:44 कार्य एक्जिक्युट गर्न पहिलो रो लाई 4 ले गुणा गरी यसलाई दोस्रो रो बाट घटाउन सकिन्छ
08:56 P(2,:) = P(2,:) - 4*P(1,:) र इन्टर गरौँ
09:28 यो प्रक्रिया ठुलो सिस्टममा बढाउन सकिन्छ र प्राथमिक कोलम कार्यको अन्य रुपमा पनि
09:35 रो र कोलमहरु सजिलै म्याट्रिक्स मा जोड्न सकिन्छ
09:39 उदाहरणको लागि एउटा [5 5 -2] भएको रो P सँग जोड्न तलको कमाण्ड प्रयोग गरिन्छ:
09:48 T = [P; [5 5 -2]] दुवै स्क्वेर ब्राकेट बन्द गरौँ र इन्टर थिचौं
10:14 P पछिको अर्धविरामले यो पछिको कुनैपनि चिज अर्को रो मा जानुपर्ने भन्छ
10:20 यो एउटा म्याटरिक्स डिफाइन् गरेजस्तै गरिन्छ
10:24 कार्यको रुपमा कृपया यहाँ रोकिनुहोस् र भर्खरै एक्जीक्युट भएको कमाण्डको नयाँ रो मा ब्राकेटहरु पक्का चाहिएको छ/छैन जाच्नुहोस्
10:34 समीकरण हल गर्न म्याटरिक्स नोटेसन प्रयोग गरिन्छ
10:40 तलको लिनियर इक्वेसनको सेट हल गरौँ:
10:44 x1 + 2 x2 − x3 = 1
10:48 − 2 x1 − 6 x2 + 4 x3 = − 2
10:54 − x1 − 3 x2 + 3 x3 = 1
11:00 माथिको इक्वेसनको सेट Ax = b को रुपमा लेख्न सकिन्छ
11:05 समाधान A इन्भर्स गुणा b भनि दिएको छ
11:11 इक्वेसनको सेट हल गरौँ
11:15 A यसरी परिभाषित गरिन्छ A = [1 2 -1;-2 -6 4;-1 -3 3], स्क्वेर ब्राकेट बन्द गरौँ र इन्टर थिचौं
11:46 B लाई यसरी परिभाषित गर्न सकिन्छ b = [1;-2;1], ब्राकेट बन्द गरौँ र इन्टर थिचौं
12:04 समाधान x, x = inv(A)*b प्रयोग गरि पत्ता लगाउन सकिन्छ
12:19 यो 'inv' कमाण्डको सानो अक्षर 'i' हो, यो महत्वपूर्ण छ
12:26 वैकल्पिक रुपमा, Scilab मा सोहि नतिजा एउटा ब्याकस्ल्याश प्रयोग गरि पाउन सकिन्छ
12:33 यसलाई Scilab मा गरौँ x = A\b र इन्टर गरौँ
12:44 यसले उहिँ नतिजा दिन्छ, Scilab मा प्रत्येकको फाईदा र बेफाइदा बुझ्न टाइप गरौँ, "help backslash" र "help inv"
12:55 समाधानको इन्टिग्रीटि ब्याक सब्सटिच्युसनबाट गर्न सकिन्छ, मतलब Ax-b गणना गरेर:
13:05 A*x-b
13:10 माथिको कार्यले पहिले प्राप्त नतिजा प्रमाणित गरौँ
13:14 यो सम्भब छ कि कुनै सिस्टमले माथिको प्रमाणीकरणको कार्यमा फ्लोटिंग पोइन्ट अपरेसनले गर्दा दिने म्याटरिक्सको बस्तुहरु ठ्याक्कै जिरो हुदैन
13:27 तरपनि, यसमा एकदमै सानो नम्बर बिशेषत 10 raised to -16 को क्रममा पाइन्छ
13:34 कृपया यहाँ ट्युटोरियल रोक्नुहोस् र भिडियो संगै २ नम्बर कार्य गर्नुहोस्
13:49 यसले हामीलाई Matrix Operation स्पोकन ट्युटोरियलको अन्तमा ल्याएको छ
13:53 Scilab मा अन्य स्पोकन ट्युटोरियलहरुमा हेरिने अरु धेरै फंक्सनहरु छन
13:59 Scilab को लिंक हेर्दै गर्नुहोला
14:02 यो ट्युटोरियलमा हामीले सिक्यौं
14:04 कोलन अपरेटर प्रयोग गरि म्याटरिक्सको बस्तुहरु प्रयोग गर्न
14:07 'inv' कमाण्ड वा ब्याकस्ल्याश प्रयोग गरि एउटा म्याटरिक्सको इन्भर्स पाउन
14:14 'det' कमाण्ड प्रयोग गरि एउटा म्याटरिक्सको determinant पत्ता लगाउन
14:18 'spec' कमाण्ड प्रयोग गरि eigen मानहरु निकाल्न
14:23 सबै 1 बस्तुहरु भएको एउटा म्याटरिक्स, नल म्याटरिक्स डिफाइन गर्न, Identity matrix र एउटा रयानडम बस्तु सहितको म्याटरिक्सको लागि क्रमश ones(), zeros(), eye(), rand() प्रयोग गर्नुहोस्
14:39 लिनियर इक्वेसन सिस्टम हल गर्नुहोस्
14:42 यो स्पोकन ट्युटोरियल Free and Open Source Software in Science and Engineering Education (FOSSEE) ले बनाएको हो
14:51 FOSSEE प्रोजेक्ट सम्बन्धि थप जानकारी http://fossee.in/ वा http://scilab.in/ वेबसाइटमा पाउन सकिन्छ
14:58 यसलाई National Mission on Eduction through ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
15:05 थप जानकारीको लागि स्पोकन हाइफन ट्युटोरियल डट ओ आर जी स्ल्याश NMEICT हाइफन इन्ट्रोमा हेर्नुहोला
15:14 'म मन्दिरा बिदा हुदैछु
15:17 सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble