Difference between revisions of "Scilab/C2/Installing/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with '{|Border=1 ! Visual Clue ! Narration |- | 00.01 |विन्डोज अपरेटिंग सिस्टममा Scilab इन्स्टल गर्ने स्प…')
 
Line 1: Line 1:
 
{|Border=1
 
{|Border=1
! Visual Clue
+
! '''Time'''
! Narration
+
!''' Narration'''
 
|-
 
|-
| 00.01
+
| 00:01
 
|विन्डोज अपरेटिंग सिस्टममा  Scilab इन्स्टल गर्ने स्पोकन टुटोरियलमा स्वागत छ
 
|विन्डोज अपरेटिंग सिस्टममा  Scilab इन्स्टल गर्ने स्पोकन टुटोरियलमा स्वागत छ
 
|-
 
|-
|00.07
+
|00:07
 
|म विन्डोज अपरेटिंग सिस्टममा Scilab संस्करण ५.२ इन्स्टल गर्दैछुँ
 
|म विन्डोज अपरेटिंग सिस्टममा Scilab संस्करण ५.२ इन्स्टल गर्दैछुँ
 
|-
 
|-
| 00.13
+
| 00:13
 
|यो प्रक्रिया सबै Scilab का संस्करण र अन्य विन्डोज अपरेटिंग सिस्टम संस्करणमा पनि लागु हुन्छ
 
|यो प्रक्रिया सबै Scilab का संस्करण र अन्य विन्डोज अपरेटिंग सिस्टम संस्करणमा पनि लागु हुन्छ
 
|-
 
|-
|00.20
+
|00:20
| |तपाई scilab, scilab.org वेबसाइटबाट डाउनलोड गर्नसक्नुहुन्छ
+
| तपाई scilab, scilab.org वेबसाइटबाट डाउनलोड गर्नसक्नुहुन्छ
 
|-
 
|-
| 00.25
+
| 00:25
| | Products मा गएर download छान्नुहोस् र क्लिक गरौँ र
+
|Products मा गएर download छान्नुहोस् र क्लिक गरौँ र
 
|-
 
|-
| 00.31
+
| 00:31
 
| तल स्क्रोल गरि विन्डोज सेक्सनको scilab5.2 छानौं  
 
| तल स्क्रोल गरि विन्डोज सेक्सनको scilab5.2 छानौं  
 
|-
 
|-
| 00.41
+
| 00:41
 
|यसले exe फाइल डाउनलोड गर्न एउटा डाइलग खोल्छ
 
|यसले exe फाइल डाउनलोड गर्न एउटा डाइलग खोल्छ
 
|-
 
|-
| 00.45
+
| 00:45
| |सेभमा क्लिक गरौँ, फाइल डाउनलोड हुन् सुरु हुन्छ
+
| सेभमा क्लिक गरौँ, फाइल डाउनलोड हुन् सुरु हुन्छ
 
|-
 
|-
| 00.50
+
| 00:50
| |यसले केहि समय लिन्छ, म यसलाई मिनिमाइज गर्नेछु  
+
| यसले केहि समय लिन्छ, म यसलाई मिनिमाइज गर्नेछु  
 
|-
 
|-
| 00.54
+
| 00:54
 
|म ब्राउजर मिनिमाइज गर्नेछु
 
|म ब्राउजर मिनिमाइज गर्नेछु
 
|-
 
|-
| 00.58
+
| 00:58
 
|डाउनलोड पेजको सिधा लिंक देखाइएको छ
 
|डाउनलोड पेजको सिधा लिंक देखाइएको छ
 
|-
 
|-
| 01.03
+
| 01:03
| |इन्स्टलेसन सुरु गर्नु पूर्व कृपया तपाइको कम्प्युटरमा इन्टरनेट जोडिएको पक्का गर्नुहोस्
+
| इन्स्टलेसन सुरु गर्नु पूर्व कृपया तपाइको कम्प्युटरमा इन्टरनेट जोडिएको पक्का गर्नुहोस्
 
|-
 
|-
| 01.10
+
| 01:10
|| Intel Math Kernal Library डाउनलोड र इन्स्टल गर्न आवश्यक छ
+
|Intel Math Kernal Library डाउनलोड र इन्स्टल गर्न आवश्यक छ
 
|-
 
|-
| 01.16
+
| 01:16
 
|म यो मिनिमाइज गर्छु
 
|म यो मिनिमाइज गर्छु
 
|-
 
|-
| 01.18
+
| 01:18
 
|इन्स्टलेसन प्रक्रिया सुरु गर्न scilab सेटअप फाइलमा क्लिक गरौँ
 
|इन्स्टलेसन प्रक्रिया सुरु गर्न scilab सेटअप फाइलमा क्लिक गरौँ
 
|-
 
|-
| 01.25
+
| 01:25
 
| Run क्लिक गरौँ
 
| Run क्लिक गरौँ
 
|-
 
|-
| 01.28
+
| 01:28
 
| set up language मा English छानौं र Ok क्लिक गरौँ
 
| set up language मा English छानौं र Ok क्लिक गरौँ
 
|-
 
|-
| 01.33
+
| 01:33
 
|यसले Scilab सेटअप विजार्ड सुरु गर्छ
 
|यसले Scilab सेटअप विजार्ड सुरु गर्छ
 
|-
 
|-
| 01.37
+
| 01:37
 
|जारी राख्न Next मा क्लिक गरौँ
 
|जारी राख्न Next मा क्लिक गरौँ
 
|-
 
|-
| 01.39
+
| 01:39
 
| license agreement एक्सेप्ट गरौँ र Next मा क्लिक गरौँ
 
| license agreement एक्सेप्ट गरौँ र Next मा क्लिक गरौँ
 
|-
 
|-
|01.42
+
|01:42
 
|तपाइको कम्प्युटरमा scilab इन्स्टल गर्न गन्तब्य फाइल छानौं
 
|तपाइको कम्प्युटरमा scilab इन्स्टल गर्न गन्तब्य फाइल छानौं
 
|-
 
|-
|01.47
+
|01:47
 
|  Next क्लिक गरौँ
 
|  Next क्लिक गरौँ
 
|-
 
|-
|01.48
+
|01:48
|| full Installation मा जाउँ
+
|full Installation मा जाउँ
 
|-
 
|-
| 01.50
+
| 01:50
 
| Next क्लिक गरौँ
 
| Next क्लिक गरौँ
 
|-
 
|-
| 01.52
+
| 01:52
| | Next
+
| Next
 
|-
 
|-
| 01.53
+
| 01:53
| | Next
+
| Next
 
|-
 
|-
|01.55
+
|01:55
 
|इन्स्टलेसन सुरु गर्न Install मा क्लिक गरौँ
 
|इन्स्टलेसन सुरु गर्न Install मा क्लिक गरौँ
 
|-
 
|-
| 01.58
+
| 01:58
| | Internet Connection Permission दिन Ok मा क्लिक गरौँ
+
| Internet Connection Permission दिन Ok मा क्लिक गरौँ
 
|-
 
|-
|02.03
+
|02:03
 
| यसले Scilabको लागि  Intel Math Kernal Library डाउनलोड सुरु गर्छ
 
| यसले Scilabको लागि  Intel Math Kernal Library डाउनलोड सुरु गर्छ
 
|-
 
|-
| 02.11
+
| 02:11
 
|यसले केहि मिनेट लिनेछ
 
|यसले केहि मिनेट लिनेछ
 
|-
 
|-
| 02.20
+
| 02:20
 
|Intel Math Kernal Library को डाउनलोड सकिएको छ, scilab को इन्स्टलेसन प्रक्रिया सुरु भएको छ
 
|Intel Math Kernal Library को डाउनलोड सकिएको छ, scilab को इन्स्टलेसन प्रक्रिया सुरु भएको छ
 
|-
 
|-
| 02.28
+
| 02:28
 
|यसले केहि मिनेट लिनेछ
 
|यसले केहि मिनेट लिनेछ
 
|-
 
|-
| 02.46
+
| 02:46
 
| scilab को इन्स्टलेसन पूरा भएको छ, "Finish" मा क्लिक गरौँ
 
| scilab को इन्स्टलेसन पूरा भएको छ, "Finish" मा क्लिक गरौँ
 
|-
 
|-
| 02.51
+
| 02:51
 
|यसले तपाइको कम्प्युटरमा Scilab 5.2 लन्च गर्नेछ
 
|यसले तपाइको कम्प्युटरमा Scilab 5.2 लन्च गर्नेछ
 
|-
 
|-
| 03.00
+
| 03:00
 
|म यसलाई बन्द गर्नेछु
 
|म यसलाई बन्द गर्नेछु
 
|-
 
|-
|03.03
+
|03:03
| |यो समयमा हामीसँग साईल्याबका अन्य थुप्रै स्पोकन टुटोरियलहरु छन
+
|यो समयमा हामीसँग साईल्याबका अन्य थुप्रै स्पोकन टुटोरियलहरु छन
 
|-
 
|-
| 03.08
+
| 03:08
| |यिनीहरु तल सुचिकृत छन
+
|यिनीहरु तल सुचिकृत छन
 
|-
 
|-
|03.12
+
|03:12
|| भारतमा Scilab का कामहरुको संयोजन यो वेबसाइट मार्फत गरिन्छ
+
|भारतमा Scilab का कामहरुको संयोजन यो वेबसाइट मार्फत गरिन्छ
 
|-
 
|-
| 03.18
+
| 03:18
 
|त्यहाँ केहि रोचक प्रोजेक्टहरु पनि रहेका छन्
 
|त्यहाँ केहि रोचक प्रोजेक्टहरु पनि रहेका छन्
 
|-
 
|-
|03.21
+
|03:21
 
|जसमध्ये Textbook Companion प्रोजेक्ट एक हो जसले Scilab प्रयोग गरि स्ट्याण्डर्ड पाठ्यपुस्तकको उदाहरणहरु कोड गर्छ
 
|जसमध्ये Textbook Companion प्रोजेक्ट एक हो जसले Scilab प्रयोग गरि स्ट्याण्डर्ड पाठ्यपुस्तकको उदाहरणहरु कोड गर्छ
 
|-
 
|-
| 03.28
+
| 03:28
 
| लिंक प्रोजेक्टले युजरलाई परिचित Scilab डकुमेन्टहरु लिंक गर्न र श्रेणीमा राख्न दिन्छ
 
| लिंक प्रोजेक्टले युजरलाई परिचित Scilab डकुमेन्टहरु लिंक गर्न र श्रेणीमा राख्न दिन्छ
 
|-
 
|-
| 03.35
+
| 03:35
 
| हामी  Scilab वर्कसपहरु आयोजना गर्न पनि सहयोग गर्छौं
 
| हामी  Scilab वर्कसपहरु आयोजना गर्न पनि सहयोग गर्छौं
 
|-
 
|-
|03.39
+
|03:39
 
| हामीसंग दुई मेलिंग लिस्ट रहेका छन, एउटा घोषणा गर्न र अर्को छलफलको लागि
 
| हामीसंग दुई मेलिंग लिस्ट रहेका छन, एउटा घोषणा गर्न र अर्को छलफलको लागि
 
|-
 
|-
| 03.44
+
| 03:44
 
| हाम्रो सबै गतिविधिहरुमा तपाईलाई सहभागी हुन आमन्त्रण गर्छौं
 
| हाम्रो सबै गतिविधिहरुमा तपाईलाई सहभागी हुन आमन्त्रण गर्छौं
 
|-
 
|-
|03.48
+
|03:48
 
| स्पोकन टुटोरियलमा फर्कौं
 
| स्पोकन टुटोरियलमा फर्कौं
 
|-
 
|-
| 03.50
+
| 03:50
 
| यो बोल खण्ड विविध भारतीय भाषाहरुमा पनि उपलब्ध हुनेछन
 
| यो बोल खण्ड विविध भारतीय भाषाहरुमा पनि उपलब्ध हुनेछन
 
|-
 
|-
|03.54
+
|03:54
 
| यिनीहरु spoken-tutorial.org वेबसाइटमा उपलब्ध छन्
 
| यिनीहरु spoken-tutorial.org वेबसाइटमा उपलब्ध छन्
 
|-
 
|-
| 03.58
+
| 03:58
 
| यी टुटोरियलहरुले Scilab मा  Level 0 ट्रेनिंगको एक खण्ड पूरा गर्छ
 
| यी टुटोरियलहरुले Scilab मा  Level 0 ट्रेनिंगको एक खण्ड पूरा गर्छ
 
|-
 
|-
|04.03
+
|04:03
 
| यी पूर्णत निशुल्क उपलब्ध छन
 
| यी पूर्णत निशुल्क उपलब्ध छन
 
|-
 
|-
| 04.07
+
| 04:07
 
| हामी यो रुटबाट धेरै FOSS सिस्टम पूरा गर्न चाहन्छौं
 
| हामी यो रुटबाट धेरै FOSS सिस्टम पूरा गर्न चाहन्छौं
 
|-
 
|-
| 04.11
+
| 04:11
 
| हामी यसमा तपाइको प्रतिक्रियाको स्वागत गर्छौं
 
| हामी यसमा तपाइको प्रतिक्रियाको स्वागत गर्छौं
 
|-
 
|-
| 04.15
+
| 04:15
 
| हामी तपाइको सहभागिताको पनि स्वागत गर्छौं
 
| हामी तपाइको सहभागिताको पनि स्वागत गर्छौं
 
|-
 
|-
| 04.17
+
| 04:17
 
| सफ्टवेयरको आउटलाइन लेख्न
 
| सफ्टवेयरको आउटलाइन लेख्न
 
|-
 
|-
|04.20
+
|04:20
 
| मूल स्क्रिप्ट लेख्न, स्पोकन टुटोरियल रेकर्ड गर्न
 
| मूल स्क्रिप्ट लेख्न, स्पोकन टुटोरियल रेकर्ड गर्न
 
|-
 
|-
| 04.22
+
| 04:22
 
| स्क्रिप्टलाई विविध भारतीय भाषाहरु अनुवाद गर्न
 
| स्क्रिप्टलाई विविध भारतीय भाषाहरु अनुवाद गर्न
 
|-
 
|-
|04.25
+
|04:25
 
| स्क्रिप्ट प्रयोग गरि भारतीय भाषाहरु मा डब गर्न
 
| स्क्रिप्ट प्रयोग गरि भारतीय भाषाहरु मा डब गर्न
 
|-
 
|-
| 04.28
+
| 04:28
 
| माथिका सबै रिभ्यु र प्रतिक्रिया दिन
 
| माथिका सबै रिभ्यु र प्रतिक्रिया दिन
 
|-
 
|-
| 04.33
+
| 04:33
 
| हामी तपाईलाई यी स्पोकन टुटोरियलहरु प्रयोग गरि कार्यशाला संचालन गर्न स्वागत गर्छौं
 
| हामी तपाईलाई यी स्पोकन टुटोरियलहरु प्रयोग गरि कार्यशाला संचालन गर्न स्वागत गर्छौं
 
|-
 
|-
| 04.42
+
| 04:42
 
| तपाइलाई स्पोकन टुटोरियलहरुको प्रभावकारिता अध्ययन गर्न स्वागत गर्छौं
 
| तपाइलाई स्पोकन टुटोरियलहरुको प्रभावकारिता अध्ययन गर्न स्वागत गर्छौं
 
|-
 
|-
|04.47
+
|04:47
 
| हामी अडियो, भिडियो र अटोमेटिक ट्रान्सलेसन आदि प्राविधिक सहयोगको लागि विज्ञ पनि खोज्दैछौं
 
| हामी अडियो, भिडियो र अटोमेटिक ट्रान्सलेसन आदि प्राविधिक सहयोगको लागि विज्ञ पनि खोज्दैछौं
 
|-
 
|-
| 04.55
+
| 04:55
 
| हामीसँग सबैको लागि अनुदान रहेको छ
 
| हामीसँग सबैको लागि अनुदान रहेको छ
 
|-
 
|-
|04.58
+
|04:58
 
|स्पोकन टुटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो, यसलाई National Mission on Education through ICT, MHRD भारत सरकारको को सहयोग रहेको छ
 
|स्पोकन टुटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो, यसलाई National Mission on Education through ICT, MHRD भारत सरकारको को सहयोग रहेको छ
 
|-
 
|-
|05.07
+
|05:07
 
|थप जानकारी स्पोकन हाइफन टुटोरियल डट ओआरजी स्ल्याश NMEICT हाइफन इन्ट्रो
 
|थप जानकारी स्पोकन हाइफन टुटोरियल डट ओआरजी स्ल्याश NMEICT हाइफन इन्ट्रो
 
|-
 
|-
| 05.15
+
| 05:15
 
| सहभागितको लागि धन्यवाद  
 
| सहभागितको लागि धन्यवाद  
 
|-
 
|-
| 05.17
+
| 05:17
 
|म मन्दिरा थापा बिदा हुदैछुँ
 
|म मन्दिरा थापा बिदा हुदैछुँ
 
|-
 
|-
| 05.18
+
| 05:18
 
| नमस्कार  
 
| नमस्कार  
 
|}
 
|}

Revision as of 16:27, 11 July 2014

Time Narration
00:01 विन्डोज अपरेटिंग सिस्टममा Scilab इन्स्टल गर्ने स्पोकन टुटोरियलमा स्वागत छ
00:07 म विन्डोज अपरेटिंग सिस्टममा Scilab संस्करण ५.२ इन्स्टल गर्दैछुँ
00:13 यो प्रक्रिया सबै Scilab का संस्करण र अन्य विन्डोज अपरेटिंग सिस्टम संस्करणमा पनि लागु हुन्छ
00:20 तपाई scilab, scilab.org वेबसाइटबाट डाउनलोड गर्नसक्नुहुन्छ
00:25 Products मा गएर download छान्नुहोस् र क्लिक गरौँ र
00:31 तल स्क्रोल गरि विन्डोज सेक्सनको scilab5.2 छानौं
00:41 यसले exe फाइल डाउनलोड गर्न एउटा डाइलग खोल्छ
00:45 सेभमा क्लिक गरौँ, फाइल डाउनलोड हुन् सुरु हुन्छ
00:50 यसले केहि समय लिन्छ, म यसलाई मिनिमाइज गर्नेछु
00:54 म ब्राउजर मिनिमाइज गर्नेछु
00:58 डाउनलोड पेजको सिधा लिंक देखाइएको छ
01:03 इन्स्टलेसन सुरु गर्नु पूर्व कृपया तपाइको कम्प्युटरमा इन्टरनेट जोडिएको पक्का गर्नुहोस्
01:10 Intel Math Kernal Library डाउनलोड र इन्स्टल गर्न आवश्यक छ
01:16 म यो मिनिमाइज गर्छु
01:18 इन्स्टलेसन प्रक्रिया सुरु गर्न scilab सेटअप फाइलमा क्लिक गरौँ
01:25 Run क्लिक गरौँ
01:28 set up language मा English छानौं र Ok क्लिक गरौँ
01:33 यसले Scilab सेटअप विजार्ड सुरु गर्छ
01:37 जारी राख्न Next मा क्लिक गरौँ
01:39 license agreement एक्सेप्ट गरौँ र Next मा क्लिक गरौँ
01:42 तपाइको कम्प्युटरमा scilab इन्स्टल गर्न गन्तब्य फाइल छानौं
01:47 Next क्लिक गरौँ
01:48 full Installation मा जाउँ
01:50 Next क्लिक गरौँ
01:52 Next
01:53 Next
01:55 इन्स्टलेसन सुरु गर्न Install मा क्लिक गरौँ
01:58 Internet Connection Permission दिन Ok मा क्लिक गरौँ
02:03 यसले Scilabको लागि Intel Math Kernal Library डाउनलोड सुरु गर्छ
02:11 यसले केहि मिनेट लिनेछ
02:20 Intel Math Kernal Library को डाउनलोड सकिएको छ, scilab को इन्स्टलेसन प्रक्रिया सुरु भएको छ
02:28 यसले केहि मिनेट लिनेछ
02:46 scilab को इन्स्टलेसन पूरा भएको छ, "Finish" मा क्लिक गरौँ
02:51 यसले तपाइको कम्प्युटरमा Scilab 5.2 लन्च गर्नेछ
03:00 म यसलाई बन्द गर्नेछु
03:03 यो समयमा हामीसँग साईल्याबका अन्य थुप्रै स्पोकन टुटोरियलहरु छन
03:08 यिनीहरु तल सुचिकृत छन
03:12 भारतमा Scilab का कामहरुको संयोजन यो वेबसाइट मार्फत गरिन्छ
03:18 त्यहाँ केहि रोचक प्रोजेक्टहरु पनि रहेका छन्
03:21 जसमध्ये Textbook Companion प्रोजेक्ट एक हो जसले Scilab प्रयोग गरि स्ट्याण्डर्ड पाठ्यपुस्तकको उदाहरणहरु कोड गर्छ
03:28 लिंक प्रोजेक्टले युजरलाई परिचित Scilab डकुमेन्टहरु लिंक गर्न र श्रेणीमा राख्न दिन्छ
03:35 हामी Scilab वर्कसपहरु आयोजना गर्न पनि सहयोग गर्छौं
03:39 हामीसंग दुई मेलिंग लिस्ट रहेका छन, एउटा घोषणा गर्न र अर्को छलफलको लागि
03:44 हाम्रो सबै गतिविधिहरुमा तपाईलाई सहभागी हुन आमन्त्रण गर्छौं
03:48 स्पोकन टुटोरियलमा फर्कौं
03:50 यो बोल खण्ड विविध भारतीय भाषाहरुमा पनि उपलब्ध हुनेछन
03:54 यिनीहरु spoken-tutorial.org वेबसाइटमा उपलब्ध छन्
03:58 यी टुटोरियलहरुले Scilab मा Level 0 ट्रेनिंगको एक खण्ड पूरा गर्छ
04:03 यी पूर्णत निशुल्क उपलब्ध छन
04:07 हामी यो रुटबाट धेरै FOSS सिस्टम पूरा गर्न चाहन्छौं
04:11 हामी यसमा तपाइको प्रतिक्रियाको स्वागत गर्छौं
04:15 हामी तपाइको सहभागिताको पनि स्वागत गर्छौं
04:17 सफ्टवेयरको आउटलाइन लेख्न
04:20 मूल स्क्रिप्ट लेख्न, स्पोकन टुटोरियल रेकर्ड गर्न
04:22 स्क्रिप्टलाई विविध भारतीय भाषाहरु अनुवाद गर्न
04:25 स्क्रिप्ट प्रयोग गरि भारतीय भाषाहरु मा डब गर्न
04:28 माथिका सबै रिभ्यु र प्रतिक्रिया दिन
04:33 हामी तपाईलाई यी स्पोकन टुटोरियलहरु प्रयोग गरि कार्यशाला संचालन गर्न स्वागत गर्छौं
04:42 तपाइलाई स्पोकन टुटोरियलहरुको प्रभावकारिता अध्ययन गर्न स्वागत गर्छौं
04:47 हामी अडियो, भिडियो र अटोमेटिक ट्रान्सलेसन आदि प्राविधिक सहयोगको लागि विज्ञ पनि खोज्दैछौं
04:55 हामीसँग सबैको लागि अनुदान रहेको छ
04:58 स्पोकन टुटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो, यसलाई National Mission on Education through ICT, MHRD भारत सरकारको को सहयोग रहेको छ
05:07 थप जानकारी स्पोकन हाइफन टुटोरियल डट ओआरजी स्ल्याश NMEICT हाइफन इन्ट्रो
05:15 सहभागितको लागि धन्यवाद
05:17 म मन्दिरा थापा बिदा हुदैछुँ
05:18 नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble