Difference between revisions of "Ruby/C2/Variables-in-Ruby/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Line 1: Line 1:
 
{| border=1
 
{| border=1
|| ''Time'''
+
|| '''Time'''
 
|| '''Narration'''
 
|| '''Narration'''
 
|-
 
|-
|  00.02
+
|  00:02
 
| '''रुबी''' को भेरिएबल्स स्पोकन ट्यूटोरियलमा स्वागत छ  
 
| '''रुबी''' को भेरिएबल्स स्पोकन ट्यूटोरियलमा स्वागत छ  
 
|-
 
|-
|  00.06
+
|  00:06
 
| यो ट्यूटोरियलमा, हामी सिक्ने छौ  
 
| यो ट्यूटोरियलमा, हामी सिक्ने छौ  
 
|-
 
|-
|  00.09
+
|  00:09
 
| एउटा भेरिएबल भनेको के हो ?
 
| एउटा भेरिएबल भनेको के हो ?
 
|-
 
|-
|  00.10
+
|  00:10
 
| '''रुबी''' मा डाइनामिक टाइपिंग
 
| '''रुबी''' मा डाइनामिक टाइपिंग
 
|-
 
|-
| 00.13
+
| 00:13
 
| एउटा भेरिएबल घोषणा गर्न
 
| एउटा भेरिएबल घोषणा गर्न
 
|-
 
|-
|  00.15
+
|  00:15
 
| भेरिएबल टाइपहरु बदल्न
 
| भेरिएबल टाइपहरु बदल्न
 
|-
 
|-
|  00.18  
+
|  00:18  
 
| भेरिएबलको स्कोप भनेको के हो?
 
| भेरिएबलको स्कोप भनेको के हो?
 
|-
 
|-
|  00.20
+
|  00:20
 
| भेरिएबलहरूको प्रकारहरु
 
| भेरिएबलहरूको प्रकारहरु
 
|-
 
|-
|  00.23
+
|  00:23
 
| यहाँ, हामी '''उबुन्टु लिनक्स संस्करण १२.०४''' र '''रुबी १. ९.३ प्रयोग गर्दै छौ  
 
| यहाँ, हामी '''उबुन्टु लिनक्स संस्करण १२.०४''' र '''रुबी १. ९.३ प्रयोग गर्दै छौ  
 
|-
 
|-
|  00.32
+
|  00:32
 
| यो ट्यूटोरियल अनुसरण गर्न, तपाईसँग '''लिनक्स''' को '''टर्मिनल''' को बारेमा ज्ञान हुनु पर्छ  
 
| यो ट्यूटोरियल अनुसरण गर्न, तपाईसँग '''लिनक्स''' को '''टर्मिनल''' को बारेमा ज्ञान हुनु पर्छ  
 
|-
 
|-
|  00.38
+
|  00:38
 
| तपाई '''irb''' सँग पनि परिचित हुनु पर्छ  
 
| तपाई '''irb''' सँग पनि परिचित हुनु पर्छ  
 
|-
 
|-
|  00.41
+
|  00:41
 
| यदि छैन भने, सान्दर्भिक ट्यूटोरियलको लागि कृपया हाम्रो वेबसाइटमा हेर्नुहोस्   
 
| यदि छैन भने, सान्दर्भिक ट्यूटोरियलको लागि कृपया हाम्रो वेबसाइटमा हेर्नुहोस्   
 
|-
 
|-
|  00.47
+
|  00:47
 
| अब, म भेरिएबल के हो वर्णन गर्ने छु  
 
| अब, म भेरिएबल के हो वर्णन गर्ने छु  
 
|-
 
|-
|  00.50
+
|  00:50
 
| भेरिएबल एउटा मान भण्डार गर्न प्रयोग गरिन्छ
 
| भेरिएबल एउटा मान भण्डार गर्न प्रयोग गरिन्छ
 
|-
 
|-
|  00.54
+
|  00:54
 
| भेरिएबल एउटा रेफरेन्स हो  
 
| भेरिएबल एउटा रेफरेन्स हो  
 
|-
 
|-
|  00.58
+
|  00:58
 
| कृपया याद गरौ: '''रुबी''' भेरिएबल '''केस सेन्सेटिभ''' हुन्छ
 
| कृपया याद गरौ: '''रुबी''' भेरिएबल '''केस सेन्सेटिभ''' हुन्छ
 
|-
 
|-
| 01.04
+
| 01:04
 
| भेरिएबलको नामहरु अर्थपूर्ण हुनुपर्दछ  
 
| भेरिएबलको नामहरु अर्थपूर्ण हुनुपर्दछ  
 
|-
 
|-
|01.07  
+
|01:07  
 
| भेरिएबलको नाममा लोअर केस अक्षरहरु, नम्बरहरू, अंडरस्कोर मात्र हुनसक्छ उदाहरण: first_name
 
| भेरिएबलको नाममा लोअर केस अक्षरहरु, नम्बरहरू, अंडरस्कोर मात्र हुनसक्छ उदाहरण: first_name
 
|-
 
|-
|  01.20
+
|  01:20
 
| अब डायनामिक टाइपिंग भनेको के हो?? हेरौं
 
| अब डायनामिक टाइपिंग भनेको के हो?? हेरौं
 
|-
 
|-
|  01.23
+
|  01:23
 
|  ''''रुबी'' एउटा डायनामिक टाइप गरिएको ल्यांग्वेज हो
 
|  ''''रुबी'' एउटा डायनामिक टाइप गरिएको ल्यांग्वेज हो
 
|-
 
|-
|  01.27
+
|  01:27
 
| यसको मतलब, तपाईले एउटा भेरिएबल सिर्जना गर्दा '''डाटा टाइप''' घोषणा गर्न आवश्यक छैन
 
| यसको मतलब, तपाईले एउटा भेरिएबल सिर्जना गर्दा '''डाटा टाइप''' घोषणा गर्न आवश्यक छैन
 
|-
 
|-
|  01.34
+
|  01:34
 
|'''रुबी इन्टरप्रेटर''' ले डाटा राख्ने समयमा डाटाको टाइप निर्धारण गर्छ  
 
|'''रुबी इन्टरप्रेटर''' ले डाटा राख्ने समयमा डाटाको टाइप निर्धारण गर्छ  
 
|-
 
|-
|  01.39
+
|  01:39
 
| अब एउटा '''रुबी''' भेरिएबल कसरी घोषणा गरिन्छ हेरौ  
 
| अब एउटा '''रुबी''' भेरिएबल कसरी घोषणा गरिन्छ हेरौ  
 
|-
 
|-
|  01.45
+
|  01:45
 
| '''Ctrl, Alt''' र ''' T ''' कीहरू एकसाथ थिचेर टर्मिनल खोलौ  
 
| '''Ctrl, Alt''' र ''' T ''' कीहरू एकसाथ थिचेर टर्मिनल खोलौ  
 
|-
 
|-
|  01.51  
+
|  01:51  
 
|स्क्रिनमा टर्मिनल विन्डो देखिन्छ  
 
|स्क्रिनमा टर्मिनल विन्डो देखिन्छ  
 
|-
 
|-
| 01.55
+
| 01:55
 
| अब, '''irb''' टाइप गरौ  
 
| अब, '''irb''' टाइप गरौ  
 
|-
 
|-
|  01.57
+
|  01:57
 
| '''Interactive Ruby''' सुरु गर्न '''इन्टर''' थिचौं   
 
| '''Interactive Ruby''' सुरु गर्न '''इन्टर''' थिचौं   
 
|-
 
|-
|  02.02
+
|  02:02
 
| अब, '''var1''' इक्वल टू 10 टाइप गरौ र '''इन्टर''' थिचौं  
 
| अब, '''var1''' इक्वल टू 10 टाइप गरौ र '''इन्टर''' थिचौं  
 
|-
 
|-
|  02.09
+
|  02:09
 
| यहाँ, हामीले एउटा भेरिएबल '''var1''' घोषणा गरेका छौ र यसमा एउटा मान '''10''' राखेका छौं
 
| यहाँ, हामीले एउटा भेरिएबल '''var1''' घोषणा गरेका छौ र यसमा एउटा मान '''10''' राखेका छौं
 
|-
 
|-
| 02.15
+
| 02:15
 
| अब इन्टरप्रेटरले निर्धारण गरेको डाटाटाइप इन्टिजर हो वा होइन जाचौं
 
| अब इन्टरप्रेटरले निर्धारण गरेको डाटाटाइप इन्टिजर हो वा होइन जाचौं
 
|-
 
|-
| 02.21
+
| 02:21
 
| त्यसैले टाइप गरौँ, '''var1'''  dot  '''kind'''_(अन्डरस्कोर)'''of '''(?)प्रश्न चिन्ह '''Integer''' र '''इन्टर''' थिचौं
 
| त्यसैले टाइप गरौँ, '''var1'''  dot  '''kind'''_(अन्डरस्कोर)'''of '''(?)प्रश्न चिन्ह '''Integer''' र '''इन्टर''' थिचौं
 
|-
 
|-
|  02.37
+
|  02:37
 
| हामी आउटपुट '''true''' पाउने छौ  
 
| हामी आउटपुट '''true''' पाउने छौ  
 
|-
 
|-
|  02.39
+
|  02:39
 
| '''रुबी''' मा, हामी डानामिकली भेरिएबल टाइप परिवर्तन गर्न सक्छौं
 
| '''रुबी''' मा, हामी डानामिकली भेरिएबल टाइप परिवर्तन गर्न सक्छौं
 
|-
 
|-
|  02.44
+
|  02:44
 
| यसो गर्न, यसमा खाली एउटा नयाँ मान राखौं
 
| यसो गर्न, यसमा खाली एउटा नयाँ मान राखौं
 
|-
 
|-
|  02.47
+
|  02:47
 
| भेरिएबल '''var1''' मा एउटा '''स्ट्रिंग''' मान राखौं
 
| भेरिएबल '''var1''' मा एउटा '''स्ट्रिंग''' मान राखौं
 
|-
 
|-
|  02.53
+
|  02:53
 
| टाइप गरौ, '''var1''' बराबर दोहोरो उद्धरणमा '''hello''' र इन्टर थिचौं  
 
| टाइप गरौ, '''var1''' बराबर दोहोरो उद्धरणमा '''hello''' र इन्टर थिचौं  
 
|-
 
|-
| 03.02   
+
| 03:02   
 
| अब यसको भेरिएबल टाइप जाँच गरौँ
 
| अब यसको भेरिएबल टाइप जाँच गरौँ
 
|-
 
|-
|  03.06
+
|  03:06
 
| टाइप गरौ, '''var1''' डट '''class '''  
 
| टाइप गरौ, '''var1''' डट '''class '''  
 
|-
 
|-
|  03.12
+
|  03:12
 
| क्लास मेथडले भेरिएबलको क्लासको जानकारी दिन्छ, अब '''इन्टर''' थिचौं  
 
| क्लास मेथडले भेरिएबलको क्लासको जानकारी दिन्छ, अब '''इन्टर''' थिचौं  
 
|-
 
|-
|  03.20
+
|  03:20
 
| हामी आउटपुट '''स्ट्रिंग''' प्राप्त गर्छौ  
 
| हामी आउटपुट '''स्ट्रिंग''' प्राप्त गर्छौ  
 
|-
 
|-
| 03.23
+
| 03:23
 
| '''रुबी''' ले स्वतः भेरिएबल टाइपलाई '''इन्टिजर''' बाट '''स्ट्रिंग''' मा परिवर्तन गरेको छ  
 
| '''रुबी''' ले स्वतः भेरिएबल टाइपलाई '''इन्टिजर''' बाट '''स्ट्रिंग''' मा परिवर्तन गरेको छ  
 
|-
 
|-
|   03.29
+
| 03:29
 
| अब हामी एउटा भेरिएबलको मानलाई भिन्नै टाइपमा कसरी परिणत गर्ने सिक्नेछौ  
 
| अब हामी एउटा भेरिएबलको मानलाई भिन्नै टाइपमा कसरी परिणत गर्ने सिक्नेछौ  
 
|-
 
|-
| 03.35
+
| 03:35
 
| स्लाइडमा फर्कौं
 
| स्लाइडमा फर्कौं
 
|-
 
|-
|  03.38  
+
|  03:38  
 
| '''रुबी''' भेरिएबलका क्लासहरु मा तिनीहरुको मान एउटा भिन्न टाइपमा परिवर्तन गर्ने तरिका छ
 
| '''रुबी''' भेरिएबलका क्लासहरु मा तिनीहरुको मान एउटा भिन्न टाइपमा परिवर्तन गर्ने तरिका छ
 
|-
 
|-
|  03.45
+
|  03:45
 
|  '''to_i ''' मेथड एउटा भेरिएबललाई '''इन्टिजर''' मा परिवर्तन गर्न प्रयोग गरिन्छ
 
|  '''to_i ''' मेथड एउटा भेरिएबललाई '''इन्टिजर''' मा परिवर्तन गर्न प्रयोग गरिन्छ
 
|-
 
|-
|  03.51
+
|  03:51
 
| '''to_f ''' मेथड एउटा भेरिएबललाई '''फलोट पोइन्ट मान'''मा परिवर्तन गर्न प्रयोग गरिन्छ
 
| '''to_f ''' मेथड एउटा भेरिएबललाई '''फलोट पोइन्ट मान'''मा परिवर्तन गर्न प्रयोग गरिन्छ
 
|-
 
|-
|  03.57
+
|  03:57
 
| '''to _s''' मेथड एउटा भेरिएबललाई '''स्ट्रिंग''' मा परिवर्तन गर्न प्रयोग गरिन्छ
 
| '''to _s''' मेथड एउटा भेरिएबललाई '''स्ट्रिंग''' मा परिवर्तन गर्न प्रयोग गरिन्छ
 
|-
 
|-
|  04.03
+
|  04:03
 
| '''to_s''' मेथडले एउटा आर्गुमेन्टको रुपमा नम्बर बेस लिन्छ  
 
| '''to_s''' मेथडले एउटा आर्गुमेन्टको रुपमा नम्बर बेस लिन्छ  
 
|-
 
|-
| 04.08
+
| 04:08
 
| परिवर्तन यो नम्बर बेसमा निर्भर गर्दछ
 
| परिवर्तन यो नम्बर बेसमा निर्भर गर्दछ
 
|-
 
|-
| 04.12
+
| 04:12
 
| अब, यी मेथडहरू गरेर हेरौं
 
| अब, यी मेथडहरू गरेर हेरौं
 
|-
 
|-
|  04.15
+
|  04:15
 
| '''टर्मिनल''' मा जाँऊ, पहिले टर्मिनल सफा गरौ  
 
| '''टर्मिनल''' मा जाँऊ, पहिले टर्मिनल सफा गरौ  
 
|-
 
|-
|  04.21
+
|  04:21
 
| '''irb''' कन्सोल सफा गर्न Ctrl L थिचौं  
 
| '''irb''' कन्सोल सफा गर्न Ctrl L थिचौं  
 
|-
 
|-
| 04.25
+
| 04:25
 
| अब टाइप गरौँ, '''y''' बराबर '''20''' र '''इन्टर''' थिचौं  
 
| अब टाइप गरौँ, '''y''' बराबर '''20''' र '''इन्टर''' थिचौं  
 
|-
 
|-
| 04.32
+
| 04:32
 
| यहाँ, हामीले '''y''' नामक एउटा भेरिएबल घोषणा गरेका छौ र यसमा एउटा मान '''20''' राखेका छौं
 
| यहाँ, हामीले '''y''' नामक एउटा भेरिएबल घोषणा गरेका छौ र यसमा एउटा मान '''20''' राखेका छौं
 
|-
 
|-
| 04.39
+
| 04:39
 
| हामी अब '''to''' अन्डरस्कोर '''f''' मेथड प्रयोग गरि '''y''' लाई फलोटिंग पोइन्ट मानमा परिवर्तन गर्ने छौ  
 
| हामी अब '''to''' अन्डरस्कोर '''f''' मेथड प्रयोग गरि '''y''' लाई फलोटिंग पोइन्ट मानमा परिवर्तन गर्ने छौ  
 
|-
 
|-
| 04.47
+
| 04:47
 
|टाइप गरौँ, '''y'' डट '''to''' अन्डरस्कोर '''f''' र '''इन्टर''' थिचौं   
 
|टाइप गरौँ, '''y'' डट '''to''' अन्डरस्कोर '''f''' र '''इन्टर''' थिचौं   
 
|-
 
|-
| 04.55
+
| 04:55
 
| हामी '''फ्लोट''' मान प्राप्त गर्नेछौ  
 
| हामी '''फ्लोट''' मान प्राप्त गर्नेछौ  
 
|-
 
|-
| 04.57
+
| 04:57
 
| अब,टाइप गरौँ, '''y डट''' to''' अन्डरस्कोर s ''' र '''इन्टर''' थिचौं  
 
| अब,टाइप गरौँ, '''y डट''' to''' अन्डरस्कोर s ''' र '''इन्टर''' थिचौं  
 
|-
 
|-
| 05.06
+
| 05:06
 
| हामीले आउटपुट दोहोरो उद्धरणमा '''20''' प्राप्त गर्ने छौ  
 
| हामीले आउटपुट दोहोरो उद्धरणमा '''20''' प्राप्त गर्ने छौ  
 
|-
 
|-
| 05.10
+
| 05:10
 
| भेरिएबल '''y''' लाई बाइनरीमा परिवर्तन गर्न '''to_s''' मेथडमा बेस नम्बर '''2''' दिउँ
 
| भेरिएबल '''y''' लाई बाइनरीमा परिवर्तन गर्न '''to_s''' मेथडमा बेस नम्बर '''2''' दिउँ
 
|-
 
|-
|   05.18
+
| 05:18
 
| अघिल्लो कमान्ड पाउन अप एरो की थिचौं   
 
| अघिल्लो कमान्ड पाउन अप एरो की थिचौं   
 
|-
 
|-
|   05.22
+
| 05:22
 
| टाइप गरौँ, खुल्ने ब्राकेट 2 बन्द हुने ब्राकेट र '''इन्टर''' थिचौं   
 
| टाइप गरौँ, खुल्ने ब्राकेट 2 बन्द हुने ब्राकेट र '''इन्टर''' थिचौं   
 
|-
 
|-
|  05.29
+
|  05:29
 
| हामीले आउटपुट बाईनरी मा प्राप्त गर्छौ   
 
| हामीले आउटपुट बाईनरी मा प्राप्त गर्छौ   
 
|-
 
|-
| 05.33
+
| 05:33
 
| त्यसैगरी, तपाई भेरिएबल '''y''' लाई '''अक्टल''' वा ''' हेक्जाडेसिमल''' को रुपमा परिणत गर्न सक्नु हुन्छ
 
| त्यसैगरी, तपाई भेरिएबल '''y''' लाई '''अक्टल''' वा ''' हेक्जाडेसिमल''' को रुपमा परिणत गर्न सक्नु हुन्छ
 
|-
 
|-
|  05.39
+
|  05:39
 
|त्यसको लागि नम्बर बेस 8 वा 16 मा परिवर्तन गर्नुपर्छ
 
|त्यसको लागि नम्बर बेस 8 वा 16 मा परिवर्तन गर्नुपर्छ
 
|-
 
|-
|  05.44
+
|  05:44
 
|हाम्रो स्लाइडमा फर्कौं
 
|हाम्रो स्लाइडमा फर्कौं
 
|-
 
|-
|  05.47
+
|  05:47
 
| अब हामी '''भेरिएबल स्कोप''' भनेको के हो सिक्ने छौ  
 
| अब हामी '''भेरिएबल स्कोप''' भनेको के हो सिक्ने छौ  
 
|-
 
|-
|  05.51
+
|  05:51
 
| '''स्कोप''' ले एउटा प्रोग्राम भित्रको एउटा भेरिएबलको पहुँच हुने स्थानहरु परिभाषित गर्दछ
 
| '''स्कोप''' ले एउटा प्रोग्राम भित्रको एउटा भेरिएबलको पहुँच हुने स्थानहरु परिभाषित गर्दछ
 
|-
 
|-
|  05.56
+
|  05:56
 
| '''रुबी'''मा चारवटा भेरिएबल स्कोप छन्:
 
| '''रुबी'''मा चारवटा भेरिएबल स्कोप छन्:
 
|-
 
|-
|  06.00
+
|  06:00
 
|Local
 
|Local
 
|-
 
|-
|  06.01
+
|  06:01
 
|Global  
 
|Global  
 
|-
 
|-
|  06.02
+
|  06:02
 
| Instance र
 
| Instance र
 
|-
 
|-
|  06.04
+
|  06:04
 
|Class
 
|Class
 
|-
 
|-
|  06.06
+
|  06:06
 
| हरेक भेरिएबल टाइप भेरिएबलको नामको शुरुमा एउटा विशेष अक्षरको प्रयोग गरि घोषणा गरिन्छ  
 
| हरेक भेरिएबल टाइप भेरिएबलको नामको शुरुमा एउटा विशेष अक्षरको प्रयोग गरि घोषणा गरिन्छ  
 
|-
 
|-
|   06.14
+
| 06:14
 
| '''$ ''' ले '''ग्लोबल''' भेरिएबल जनाउँछ
 
| '''$ ''' ले '''ग्लोबल''' भेरिएबल जनाउँछ
 
|-
 
|-
| 06.18  
+
| 06:18  
 
| लोअर केस अक्षरहरु र अन्डरस्कोरले एउटा '''लोकल''' भेरिएबल जनाउँछ
 
| लोअर केस अक्षरहरु र अन्डरस्कोरले एउटा '''लोकल''' भेरिएबल जनाउँछ
 
|-
 
|-
|  06.25
+
|  06:25
 
| '''@'''ले एउटा '''इन्सट्यास्''' भेरिएबल जनाउँछ
 
| '''@'''ले एउटा '''इन्सट्यास्''' भेरिएबल जनाउँछ
 
|-
 
|-
|  06.29
+
|  06:29
 
| दुई वटा '''@@''' चिन्हहरूले एउटा '''क्लास''' भेरिएबल जनाउँछ
 
| दुई वटा '''@@''' चिन्हहरूले एउटा '''क्लास''' भेरिएबल जनाउँछ
 
|-
 
|-
|  06.33
+
|  06:33
 
| अपर केस अक्षरहरुले एउटा'''कन्सट्यांट''' लाई जनाउँछ
 
| अपर केस अक्षरहरुले एउटा'''कन्सट्यांट''' लाई जनाउँछ
 
|-
 
|-
| 06.37
+
| 06:37
 
| हामी यसको बारेमा बिस्तृत रुपमा अर्को ट्यूटोरियलमा चर्चा गर्नेछौं  
 
| हामी यसको बारेमा बिस्तृत रुपमा अर्को ट्यूटोरियलमा चर्चा गर्नेछौं  
 
|-
 
|-
| 06.42
+
| 06:42
 
| यसरी हामी यो स्पोकन ट्यूटोरियलको अन्त्यमा आएका छौं, संक्षेपमा हेर्दा,
 
| यसरी हामी यो स्पोकन ट्यूटोरियलको अन्त्यमा आएका छौं, संक्षेपमा हेर्दा,
 
|-
 
|-
| 06.48
+
| 06:48
 
| यो ट्यूटोरियलमा हामीले सिक्यौ  
 
| यो ट्यूटोरियलमा हामीले सिक्यौ  
 
|-
 
|-
| 06.51
+
| 06:51
 
| एउटा भेरिएबललाई घोषणा गर्न जस्तै var1=10
 
| एउटा भेरिएबललाई घोषणा गर्न जस्तै var1=10
 
|-
 
|-
|  06.56
+
|  06:56
 
| to_f, to_s मेथडहरू प्रयोग गरि भेरिएबल टाइप परिवर्तन गर्ने
 
| to_f, to_s मेथडहरू प्रयोग गरि भेरिएबल टाइप परिवर्तन गर्ने
 
|-
 
|-
|  07.04
+
|  07:04
 
|  विभिन्न भेरिएबल '''स्कोप'''
 
|  विभिन्न भेरिएबल '''स्कोप'''
 
|-
 
|-
|  07.06
+
|  07:06
 
| कार्यको रुपमा  
 
| कार्यको रुपमा  
 
|-
 
|-
|  07.08
+
|  07:08
 
| एउटा भेरिएबल घोषणा गरौ र यसलाई '''अक्टल''' र '''हेक्जाडेसिमल''' मा परिवर्तन गरौ  
 
| एउटा भेरिएबल घोषणा गरौ र यसलाई '''अक्टल''' र '''हेक्जाडेसिमल''' मा परिवर्तन गरौ  
 
|-
 
|-
|  07.14
+
|  07:14
 
| तलको लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस्
 
| तलको लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस्
 
|-
 
|-
|  07.17
+
|  07:17
 
| यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
 
| यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
 
|-
 
|-
|  07.20
+
|  07:20
 
| यदि तपाइसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
 
| यदि तपाइसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
 
|-
 
|-
|  07.24
+
|  07:24
 
| स्पोकन ट्यूटोरियल प्रोजेक्ट टिमले :
 
| स्पोकन ट्यूटोरियल प्रोजेक्ट टिमले :
 
|-
 
|-
| 07.27
+
| 07:27
 
| स्पोकन ट्यूटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ  
 
| स्पोकन ट्यूटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ  
 
|-
 
|-
| 07.30
+
| 07:30
 
| अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
 
| अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
 
|-
 
|-
| 07.34
+
| 07:34
 
| विस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुहोस्
 
| विस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुहोस्
 
|-
 
|-
| 07.41
+
| 07:41
 
| स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
 
| स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
 
|-
 
|-
| 07.45
+
| 07:45
 
| यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
 
| यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
 
|-
 
|-
|  07.51
+
|  07:51
 
| यो मिशन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ  
 
| यो मिशन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ  
 
|-
 
|-
|  07.57
+
|  07:57
 
|म मन्दिरा थापा बिदा हुदै छुँ, सहभागिताको लागि धन्यवाद
 
|म मन्दिरा थापा बिदा हुदै छुँ, सहभागिताको लागि धन्यवाद
 
नमस्कार
 
नमस्कार
 
|}
 
|}

Revision as of 15:52, 11 July 2014

Time Narration
00:02 रुबी को भेरिएबल्स स्पोकन ट्यूटोरियलमा स्वागत छ
00:06 यो ट्यूटोरियलमा, हामी सिक्ने छौ
00:09 एउटा भेरिएबल भनेको के हो ?
00:10 रुबी मा डाइनामिक टाइपिंग
00:13 एउटा भेरिएबल घोषणा गर्न
00:15 भेरिएबल टाइपहरु बदल्न
00:18 भेरिएबलको स्कोप भनेको के हो?
00:20 भेरिएबलहरूको प्रकारहरु
00:23 यहाँ, हामी उबुन्टु लिनक्स संस्करण १२.०४रुबी १. ९.३ प्रयोग गर्दै छौ
00:32 यो ट्यूटोरियल अनुसरण गर्न, तपाईसँग लिनक्स को टर्मिनल को बारेमा ज्ञान हुनु पर्छ
00:38 तपाई irb सँग पनि परिचित हुनु पर्छ
00:41 यदि छैन भने, सान्दर्भिक ट्यूटोरियलको लागि कृपया हाम्रो वेबसाइटमा हेर्नुहोस्
00:47 अब, म भेरिएबल के हो वर्णन गर्ने छु
00:50 भेरिएबल एउटा मान भण्डार गर्न प्रयोग गरिन्छ
00:54 भेरिएबल एउटा रेफरेन्स हो
00:58 कृपया याद गरौ: रुबी भेरिएबल केस सेन्सेटिभ हुन्छ
01:04 भेरिएबलको नामहरु अर्थपूर्ण हुनुपर्दछ
01:07 भेरिएबलको नाममा लोअर केस अक्षरहरु, नम्बरहरू, अंडरस्कोर मात्र हुनसक्छ उदाहरण: first_name
01:20 अब डायनामिक टाइपिंग भनेको के हो?? हेरौं
01:23 ''रुबी एउटा डायनामिक टाइप गरिएको ल्यांग्वेज हो
01:27 यसको मतलब, तपाईले एउटा भेरिएबल सिर्जना गर्दा डाटा टाइप घोषणा गर्न आवश्यक छैन
01:34 रुबी इन्टरप्रेटर ले डाटा राख्ने समयमा डाटाको टाइप निर्धारण गर्छ
01:39 अब एउटा रुबी भेरिएबल कसरी घोषणा गरिन्छ हेरौ
01:45 Ctrl, Alt T कीहरू एकसाथ थिचेर टर्मिनल खोलौ
01:51 स्क्रिनमा टर्मिनल विन्डो देखिन्छ
01:55 अब, irb टाइप गरौ
01:57 Interactive Ruby सुरु गर्न इन्टर थिचौं
02:02 अब, var1 इक्वल टू 10 टाइप गरौ र इन्टर थिचौं
02:09 यहाँ, हामीले एउटा भेरिएबल var1 घोषणा गरेका छौ र यसमा एउटा मान 10 राखेका छौं
02:15 अब इन्टरप्रेटरले निर्धारण गरेको डाटाटाइप इन्टिजर हो वा होइन जाचौं
02:21 त्यसैले टाइप गरौँ, var1 dot kind_(अन्डरस्कोर)of (?)प्रश्न चिन्ह Integerइन्टर थिचौं
02:37 हामी आउटपुट true पाउने छौ
02:39 रुबी मा, हामी डानामिकली भेरिएबल टाइप परिवर्तन गर्न सक्छौं
02:44 यसो गर्न, यसमा खाली एउटा नयाँ मान राखौं
02:47 भेरिएबल var1 मा एउटा स्ट्रिंग मान राखौं
02:53 टाइप गरौ, var1 बराबर दोहोरो उद्धरणमा hello र इन्टर थिचौं
03:02 अब यसको भेरिएबल टाइप जाँच गरौँ
03:06 टाइप गरौ, var1 डट class
03:12 क्लास मेथडले भेरिएबलको क्लासको जानकारी दिन्छ, अब इन्टर थिचौं
03:20 हामी आउटपुट स्ट्रिंग प्राप्त गर्छौ
03:23 रुबी ले स्वतः भेरिएबल टाइपलाई इन्टिजर बाट स्ट्रिंग मा परिवर्तन गरेको छ
03:29 अब हामी एउटा भेरिएबलको मानलाई भिन्नै टाइपमा कसरी परिणत गर्ने सिक्नेछौ
03:35 स्लाइडमा फर्कौं
03:38 रुबी भेरिएबलका क्लासहरु मा तिनीहरुको मान एउटा भिन्न टाइपमा परिवर्तन गर्ने तरिका छ
03:45 to_i मेथड एउटा भेरिएबललाई इन्टिजर मा परिवर्तन गर्न प्रयोग गरिन्छ
03:51 to_f मेथड एउटा भेरिएबललाई फलोट पोइन्ट मानमा परिवर्तन गर्न प्रयोग गरिन्छ
03:57 to _s मेथड एउटा भेरिएबललाई स्ट्रिंग मा परिवर्तन गर्न प्रयोग गरिन्छ
04:03 to_s मेथडले एउटा आर्गुमेन्टको रुपमा नम्बर बेस लिन्छ
04:08 परिवर्तन यो नम्बर बेसमा निर्भर गर्दछ
04:12 अब, यी मेथडहरू गरेर हेरौं
04:15 टर्मिनल मा जाँऊ, पहिले टर्मिनल सफा गरौ
04:21 irb कन्सोल सफा गर्न Ctrl L थिचौं
04:25 अब टाइप गरौँ, y बराबर 20इन्टर थिचौं
04:32 यहाँ, हामीले y नामक एउटा भेरिएबल घोषणा गरेका छौ र यसमा एउटा मान 20 राखेका छौं
04:39 हामी अब to अन्डरस्कोर f मेथड प्रयोग गरि y लाई फलोटिंग पोइन्ट मानमा परिवर्तन गर्ने छौ
04:47 टाइप गरौँ, y डट to' अन्डरस्कोर fइन्टर थिचौं
04:55 हामी फ्लोट मान प्राप्त गर्नेछौ
04:57 अब,टाइप गरौँ, y डट to अन्डरस्कोर s इन्टर थिचौं
05:06 हामीले आउटपुट दोहोरो उद्धरणमा 20 प्राप्त गर्ने छौ
05:10 भेरिएबल y लाई बाइनरीमा परिवर्तन गर्न to_s मेथडमा बेस नम्बर 2 दिउँ
05:18 अघिल्लो कमान्ड पाउन अप एरो की थिचौं
05:22 टाइप गरौँ, खुल्ने ब्राकेट 2 बन्द हुने ब्राकेट र इन्टर थिचौं
05:29 हामीले आउटपुट बाईनरी मा प्राप्त गर्छौ
05:33 त्यसैगरी, तपाई भेरिएबल y लाई अक्टल वा हेक्जाडेसिमल को रुपमा परिणत गर्न सक्नु हुन्छ
05:39 त्यसको लागि नम्बर बेस 8 वा 16 मा परिवर्तन गर्नुपर्छ
05:44 हाम्रो स्लाइडमा फर्कौं
05:47 अब हामी भेरिएबल स्कोप भनेको के हो सिक्ने छौ
05:51 स्कोप ले एउटा प्रोग्राम भित्रको एउटा भेरिएबलको पहुँच हुने स्थानहरु परिभाषित गर्दछ
05:56 रुबीमा चारवटा भेरिएबल स्कोप छन्:
06:00 Local
06:01 Global
06:02 Instance र
06:04 Class
06:06 हरेक भेरिएबल टाइप भेरिएबलको नामको शुरुमा एउटा विशेष अक्षरको प्रयोग गरि घोषणा गरिन्छ
06:14 $ ले ग्लोबल भेरिएबल जनाउँछ
06:18 लोअर केस अक्षरहरु र अन्डरस्कोरले एउटा लोकल भेरिएबल जनाउँछ
06:25 @ले एउटा इन्सट्यास् भेरिएबल जनाउँछ
06:29 दुई वटा @@ चिन्हहरूले एउटा क्लास भेरिएबल जनाउँछ
06:33 अपर केस अक्षरहरुले एउटाकन्सट्यांट लाई जनाउँछ
06:37 हामी यसको बारेमा बिस्तृत रुपमा अर्को ट्यूटोरियलमा चर्चा गर्नेछौं
06:42 यसरी हामी यो स्पोकन ट्यूटोरियलको अन्त्यमा आएका छौं, संक्षेपमा हेर्दा,
06:48 यो ट्यूटोरियलमा हामीले सिक्यौ
06:51 एउटा भेरिएबललाई घोषणा गर्न जस्तै var1=10
06:56 to_f, to_s मेथडहरू प्रयोग गरि भेरिएबल टाइप परिवर्तन गर्ने
07:04 विभिन्न भेरिएबल स्कोप
07:06 कार्यको रुपमा
07:08 एउटा भेरिएबल घोषणा गरौ र यसलाई अक्टलहेक्जाडेसिमल मा परिवर्तन गरौ
07:14 तलको लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस्
07:17 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
07:20 यदि तपाइसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
07:24 स्पोकन ट्यूटोरियल प्रोजेक्ट टिमले :
07:27 स्पोकन ट्यूटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
07:30 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
07:34 विस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुहोस्
07:41 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
07:45 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
07:51 यो मिशन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
07:57 म मन्दिरा थापा बिदा हुदै छुँ, सहभागिताको लागि धन्यवाद

नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble