Difference between revisions of "GIMP/C2/Drawing-Simple-Figures/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with '{| border = 1 |'''Time''' |'''Narration''' |- | 00.18 | Meet The GIMP मा स्वागत छ |- | 00.21 | यो ट्युटोरियल मूलतः नोर…')
 
Line 3: Line 3:
 
|'''Narration'''
 
|'''Narration'''
 
|-
 
|-
| 00.18
+
| 00:18
 
| Meet The GIMP मा स्वागत छ  
 
| Meet The GIMP मा स्वागत छ  
 
|-
 
|-
| 00.21
+
| 00:21
 
| यो ट्युटोरियल मूलतः नोर्दन जर्मनीका रोल्फ स्टाइनोर्टले रेकर्ड गरेका हुन्
 
| यो ट्युटोरियल मूलतः नोर्दन जर्मनीका रोल्फ स्टाइनोर्टले रेकर्ड गरेका हुन्
 
|-
 
|-
| 00.27
+
| 00:27
 
|ट्युटोरियल मैले प्राप्त गरेको एउटा इमेल सहित सुरु गरौँ
 
|ट्युटोरियल मैले प्राप्त गरेको एउटा इमेल सहित सुरु गरौँ
 
|-
 
|-
| 00.33
+
| 00:33
 
| मैले David Vansalan को एउटा इमेल पाएँ र उनले मलाई कसरी गिम्पमा ज्यामितिका साधारण चित्रहरु कोर्ने सोधेका छन्
 
| मैले David Vansalan को एउटा इमेल पाएँ र उनले मलाई कसरी गिम्पमा ज्यामितिका साधारण चित्रहरु कोर्ने सोधेका छन्
 
|-
 
|-
| 00.45
+
| 00:45
 
|त्यसैले सबैभन्दा सजिलो तरिकाबाट सुरु गरौँ मतलब एउटा सिधा लाइन  
 
|त्यसैले सबैभन्दा सजिलो तरिकाबाट सुरु गरौँ मतलब एउटा सिधा लाइन  
 
|-
 
|-
| 00.55
+
| 00:55
 
|एउटा सिधा लाइन कोर्न गार्हो हुनसक्छ तर यदि तपाईले यहाँ एउटा पोइन्ट बनाउनु भयो र शिफ्ट की थिचेर अर्को पोइन्ट बनाउन सकिन्छ र तपाईले सजिलै एउटा सिधा लाइन कोर्न सक्नुहुन्छ
 
|एउटा सिधा लाइन कोर्न गार्हो हुनसक्छ तर यदि तपाईले यहाँ एउटा पोइन्ट बनाउनु भयो र शिफ्ट की थिचेर अर्को पोइन्ट बनाउन सकिन्छ र तपाईले सजिलै एउटा सिधा लाइन कोर्न सक्नुहुन्छ
 
|-
 
|-
| 01.14
+
| 01:14
 
|ल, यी सिधा लाइनहरु हुन्
 
|ल, यी सिधा लाइनहरु हुन्
 
|-
 
|-
| 01.19
+
| 01:19
 
|अंडू गर्न Ctrl + Z थिचौं
 
|अंडू गर्न Ctrl + Z थिचौं
 
|-
 
|-
| 01.24
+
| 01:24
 
|एउटा वर्ग अलि जटिल हुन्छ
 
|एउटा वर्ग अलि जटिल हुन्छ
 
|-
 
|-
| 01.28
+
| 01:28
 
|खाली टूलबक्समा जाउँ र आयत टूल छानौं
 
|खाली टूलबक्समा जाउँ र आयत टूल छानौं
 
|-
 
|-
| 01.36
+
| 01:36
 
|र 3 by 3 राखौं
 
|र 3 by 3 राखौं
 
|-
 
|-
| 01.41
+
| 01:41
 
|त्यसैले यो एउटा वर्ग हुनुपर्छ
 
|त्यसैले यो एउटा वर्ग हुनुपर्छ
 
|-
 
|-
| 01.44
+
| 01:44
 
| अब, मसँग एउटा छानेको वर्ग छ र Edit अनि Stroke Selection मा जाउँ
 
| अब, मसँग एउटा छानेको वर्ग छ र Edit अनि Stroke Selection मा जाउँ
 
|-
 
|-
| 01.52
+
| 01:52
 
|म यहाँ केहि परिवर्तनहरु गर्न सक्छु
 
|म यहाँ केहि परिवर्तनहरु गर्न सक्छु
 
|-
 
|-
| 01.55
+
| 01:55
 
|म लाइनको चौडाई मिलाउन सक्छु वा पेन्ट टूल प्रयोग गरि स्ट्रोक क्लिक गर्न सक्छु
 
|म लाइनको चौडाई मिलाउन सक्छु वा पेन्ट टूल प्रयोग गरि स्ट्रोक क्लिक गर्न सक्छु
 
|-
 
|-
| 02.10
+
| 02:10
 
|र यहाँ तपाइको वर्ग छ
 
|र यहाँ तपाइको वर्ग छ
 
|-
 
|-
|02.14
+
|02:14
 
|यदि म यो वर्ग भर्न चाहन्छु भने यो सजिलो छ, खाली तपाईको कलर प्यालेटमा जानुहोस् र कालो रंगलाई वर्गमा तानौं
 
|यदि म यो वर्ग भर्न चाहन्छु भने यो सजिलो छ, खाली तपाईको कलर प्यालेटमा जानुहोस् र कालो रंगलाई वर्गमा तानौं
 
|-
 
|-
|02.25
+
|02:25
 
|सोहि काम ellipse छनोटमा पनि गर्न सकिन्छ
 
|सोहि काम ellipse छनोटमा पनि गर्न सकिन्छ
 
|-
 
|-
|02.30
+
|02:30
 
|म ellipse छान्न सक्छु र Edit मा जाउँ र Stroke Selection छानौं
 
|म ellipse छान्न सक्छु र Edit मा जाउँ र Stroke Selection छानौं
 
|-
 
|-
|02.40
+
|02:40
 
|थप जटिल चित्रको लागि Path Tool छानौं
 
|थप जटिल चित्रको लागि Path Tool छानौं
 
|-
 
|-
|02.46
+
|02:46
 
|म पोइन्टहरु बनाएर एउटा पाथ बनाउन सक्छु र जब म अन्तिम पोइन्टमा क्लिक गर्छु, मेरो पाथ सकिन्छ
 
|म पोइन्टहरु बनाएर एउटा पाथ बनाउन सक्छु र जब म अन्तिम पोइन्टमा क्लिक गर्छु, मेरो पाथ सकिन्छ
 
|-
 
|-
|02.56
+
|02:56
 
|अनि म यहाँ Edit मा जान्छु र आफुले चाहे अनुसार यी ह्यान्डलहरु फेरबदल गर्न सक्छु
 
|अनि म यहाँ Edit मा जान्छु र आफुले चाहे अनुसार यी ह्यान्डलहरु फेरबदल गर्न सक्छु
 
|-
 
|-
|03.06
+
|03:06
 
|तपाई यो अभ्यास गरेर बुझ्न सक्नुहुन्छ
 
|तपाई यो अभ्यास गरेर बुझ्न सक्नुहुन्छ
 
|-
 
|-
|03.10
+
|03:10
 
|यो एकदमै सजिलो छ
 
|यो एकदमै सजिलो छ
 
|-
 
|-
|03.17
+
|03:17
 
|मैले गर्न चाहेको अन्तिम पाथ स्ट्रोक गर्ने हो
 
|मैले गर्न चाहेको अन्तिम पाथ स्ट्रोक गर्ने हो
 
|-
 
|-
|03.22
+
|03:22
 
| म यहाँ सोहि विकल्पहरु पाउछुं र जब म स्ट्रोकमा क्लिक गर्छु, मेरो लाइन पुरा हुनेछ
 
| म यहाँ सोहि विकल्पहरु पाउछुं र जब म स्ट्रोकमा क्लिक गर्छु, मेरो लाइन पुरा हुनेछ
 
|-
 
|-
|03.29
+
|03:29
 
|यो एउटा सिधा लाइन होइन तर यो पुरा लाइन हो
 
|यो एउटा सिधा लाइन होइन तर यो पुरा लाइन हो
 
|-
 
|-
| 03.34
+
| 03:34
 
|र यो हप्ताको लागि यति नै  
 
|र यो हप्ताको लागि यति नै  
 
|-
 
|-
| 03.37
+
| 03:37
 
| थप जानकारीको लागि http://meetthegimp.org मा जानुहोस् र कृपया प्रतिक्रिया पठाउन चाहनुहुन्छ भने info@meetthegimp.org मा लेख्नुहोस्
 
| थप जानकारीको लागि http://meetthegimp.org मा जानुहोस् र कृपया प्रतिक्रिया पठाउन चाहनुहुन्छ भने info@meetthegimp.org मा लेख्नुहोस्
 
|-
 
|-
| 03.54
+
| 03:54
 
| स्पोकन ट्युटोरियल प्रोजेक्टको डबिंग कार्यको लागि म मन्दिरा बिदा हुदैछुं, नमस्कार
 
| स्पोकन ट्युटोरियल प्रोजेक्टको डबिंग कार्यको लागि म मन्दिरा बिदा हुदैछुं, नमस्कार

Revision as of 15:43, 9 July 2014

Time Narration
00:18 Meet The GIMP मा स्वागत छ
00:21 यो ट्युटोरियल मूलतः नोर्दन जर्मनीका रोल्फ स्टाइनोर्टले रेकर्ड गरेका हुन्
00:27 ट्युटोरियल मैले प्राप्त गरेको एउटा इमेल सहित सुरु गरौँ
00:33 मैले David Vansalan को एउटा इमेल पाएँ र उनले मलाई कसरी गिम्पमा ज्यामितिका साधारण चित्रहरु कोर्ने सोधेका छन्
00:45 त्यसैले सबैभन्दा सजिलो तरिकाबाट सुरु गरौँ मतलब एउटा सिधा लाइन
00:55 एउटा सिधा लाइन कोर्न गार्हो हुनसक्छ तर यदि तपाईले यहाँ एउटा पोइन्ट बनाउनु भयो र शिफ्ट की थिचेर अर्को पोइन्ट बनाउन सकिन्छ र तपाईले सजिलै एउटा सिधा लाइन कोर्न सक्नुहुन्छ
01:14 ल, यी सिधा लाइनहरु हुन्
01:19 अंडू गर्न Ctrl + Z थिचौं
01:24 एउटा वर्ग अलि जटिल हुन्छ
01:28 खाली टूलबक्समा जाउँ र आयत टूल छानौं
01:36 र 3 by 3 राखौं
01:41 त्यसैले यो एउटा वर्ग हुनुपर्छ
01:44 अब, मसँग एउटा छानेको वर्ग छ र Edit अनि Stroke Selection मा जाउँ
01:52 म यहाँ केहि परिवर्तनहरु गर्न सक्छु
01:55 म लाइनको चौडाई मिलाउन सक्छु वा पेन्ट टूल प्रयोग गरि स्ट्रोक क्लिक गर्न सक्छु
02:10 र यहाँ तपाइको वर्ग छ
02:14 यदि म यो वर्ग भर्न चाहन्छु भने यो सजिलो छ, खाली तपाईको कलर प्यालेटमा जानुहोस् र कालो रंगलाई वर्गमा तानौं
02:25 सोहि काम ellipse छनोटमा पनि गर्न सकिन्छ
02:30 म ellipse छान्न सक्छु र Edit मा जाउँ र Stroke Selection छानौं
02:40 थप जटिल चित्रको लागि Path Tool छानौं
02:46 म पोइन्टहरु बनाएर एउटा पाथ बनाउन सक्छु र जब म अन्तिम पोइन्टमा क्लिक गर्छु, मेरो पाथ सकिन्छ
02:56 अनि म यहाँ Edit मा जान्छु र आफुले चाहे अनुसार यी ह्यान्डलहरु फेरबदल गर्न सक्छु
03:06 तपाई यो अभ्यास गरेर बुझ्न सक्नुहुन्छ
03:10 यो एकदमै सजिलो छ
03:17 मैले गर्न चाहेको अन्तिम पाथ स्ट्रोक गर्ने हो
03:22 म यहाँ सोहि विकल्पहरु पाउछुं र जब म स्ट्रोकमा क्लिक गर्छु, मेरो लाइन पुरा हुनेछ
03:29 यो एउटा सिधा लाइन होइन तर यो पुरा लाइन हो
03:34 र यो हप्ताको लागि यति नै
03:37 थप जानकारीको लागि http://meetthegimp.org मा जानुहोस् र कृपया प्रतिक्रिया पठाउन चाहनुहुन्छ भने info@meetthegimp.org मा लेख्नुहोस्
03:54 स्पोकन ट्युटोरियल प्रोजेक्टको डबिंग कार्यको लागि म मन्दिरा बिदा हुदैछुं, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Ranjana