Difference between revisions of "GIMP/C2/The-Curves-Tool/Nepali"
From Script | Spoken-Tutorial
Line 3: | Line 3: | ||
|'''Narration''' | |'''Narration''' | ||
|- | |- | ||
− | | 00 | + | | 00:25 |
| Meet The GIMP को ट्युटोरियलमा स्वागत छ | | Meet The GIMP को ट्युटोरियलमा स्वागत छ | ||
|- | |- | ||
− | | 00 | + | | 00:28 |
| यो ट्युटोरियल मूलतः नोर्दन जर्मनीका रोल्फ स्टाइनोर्टले रेकर्ड गरेका हुन् | | यो ट्युटोरियल मूलतः नोर्दन जर्मनीका रोल्फ स्टाइनोर्टले रेकर्ड गरेका हुन् | ||
|- | |- | ||
− | | 00 | + | | 00:33 |
|अब आजको ट्युटोरियल सुरु गरौँ | |अब आजको ट्युटोरियल सुरु गरौँ | ||
|- | |- | ||
− | | 00 | + | | 00:35 |
|यो कर्भको बारेमा छ | |यो कर्भको बारेमा छ | ||
|- | |- | ||
− | | 00 | + | | 00:37 |
|पहिले म टूलबक्समा Curves टूल एक्टिभेट गर्छु र इमेजमा क्लिक गर्छु | |पहिले म टूलबक्समा Curves टूल एक्टिभेट गर्छु र इमेजमा क्लिक गर्छु | ||
|- | |- | ||
− | | 00 | + | | 00:44 |
|तपाई कर्भ्स टूलमा एउटा हिस्टोग्राम देख्न सक्नुहुन्छ र यहाँ ग्रे स्केल सहितको दुई बारहरु छन् | |तपाई कर्भ्स टूलमा एउटा हिस्टोग्राम देख्न सक्नुहुन्छ र यहाँ ग्रे स्केल सहितको दुई बारहरु छन् | ||
|- | |- | ||
− | | 00 | + | | 00:58 |
|अनि त्यहाँ कर्भ्स टूलहरु छान्ने विकल्पहरु जस्तै preview, save, open आदि बटनहरु छन् | |अनि त्यहाँ कर्भ्स टूलहरु छान्ने विकल्पहरु जस्तै preview, save, open आदि बटनहरु छन् | ||
|- | |- | ||
− | | 01 | + | | 01:06 |
|तर अहिलेको लागि हामी कर्भ टूलको ग्रे स्केलको बारमा ध्यान दिउँ | |तर अहिलेको लागि हामी कर्भ टूलको ग्रे स्केलको बारमा ध्यान दिउँ | ||
|- | |- | ||
− | | 01 | + | | 01:11 |
|यहाँ यो बारले स्रोत इमेजको बिभिन्न रंगको शृंखलाहरु देखाउँछ | |यहाँ यो बारले स्रोत इमेजको बिभिन्न रंगको शृंखलाहरु देखाउँछ | ||
|- | |- | ||
− | | 01 | + | | 01:20 |
|र यो बारमा हामीसँग यहाँ केहि पिक्सलहरु गाढा र केहि चम्किलो छन् र बीचमा गाढा देखि हल्का सम्मका रंगहरु छन् | |र यो बारमा हामीसँग यहाँ केहि पिक्सलहरु गाढा र केहि चम्किलो छन् र बीचमा गाढा देखि हल्का सम्मका रंगहरु छन् | ||
|- | |- | ||
− | | 01 | + | | 01:33 |
|यहाँ यो तेर्सो बारमा बिभिन्न २५६ रंगहरु छन् | |यहाँ यो तेर्सो बारमा बिभिन्न २५६ रंगहरु छन् | ||
|- | |- | ||
− | | 01 | + | | 01:39 |
|यो बारको सुरुको बिन्दु शुन्य हो जुन कालो छ र अन्त्यमा बिन्दु २५५ छ जुन सेतो छ | |यो बारको सुरुको बिन्दु शुन्य हो जुन कालो छ र अन्त्यमा बिन्दु २५५ छ जुन सेतो छ | ||
|- | |- | ||
− | | 01 | + | | 01:49 |
|र उदाहरणको लागि यहाँ यो 184 र ग्रे छ | |र उदाहरणको लागि यहाँ यो 184 र ग्रे छ | ||
|- | |- | ||
− | |01 | + | |01:53 |
|यो इमेजमा रंगहरु छन् र म यहाँ च्यानलहरु प्रयोग गरि बिभिन्न रंगहरु देखाउन सक्छु | |यो इमेजमा रंगहरु छन् र म यहाँ च्यानलहरु प्रयोग गरि बिभिन्न रंगहरु देखाउन सक्छु | ||
|- | |- | ||
− | |02 | + | |02:01 |
|कलर च्यानलमा रातो छानौं र तपाई इमेजमा रातो रंग पाउनुहुनेछ | |कलर च्यानलमा रातो छानौं र तपाई इमेजमा रातो रंग पाउनुहुनेछ | ||
|- | |- | ||
− | |02 | + | |02:07 |
|यसैगरी तपाई चाहेको रंग प्राप्त गर्न यसलाई हरियो र निलोमा पनि बदल्न सक्नुहुन्छ | |यसैगरी तपाई चाहेको रंग प्राप्त गर्न यसलाई हरियो र निलोमा पनि बदल्न सक्नुहुन्छ | ||
|- | |- | ||
− | |02 | + | |02:14 |
|र यो इमेजमा यो नौलो छैन की हरियो च्यानल बढि हावी भएको छ र यसमा धेरै मानहरु पनि छ | |र यो इमेजमा यो नौलो छैन की हरियो च्यानल बढि हावी भएको छ र यसमा धेरै मानहरु पनि छ | ||
|- | |- | ||
− | |02 | + | |02:24 |
|अब रिसेट च्यानलमा क्लिक गरौँ | |अब रिसेट च्यानलमा क्लिक गरौँ | ||
|- | |- | ||
− | |02 | + | |02:27 |
| प्रत्येक टोन माथि रहेको कर्भको हिस्टोग्राम ल्युमिनोसिटि भएको पिक्सलको गिन्ती हो | | प्रत्येक टोन माथि रहेको कर्भको हिस्टोग्राम ल्युमिनोसिटि भएको पिक्सलको गिन्ती हो | ||
|- | |- | ||
− | |02 | + | |02:38 |
|र हामीसँग एउटा क्षेत्र छ जहाँ यो टर्मिनल र बारको टर्मिनल सरहको पिक्सल संख्या छ | |र हामीसँग एउटा क्षेत्र छ जहाँ यो टर्मिनल र बारको टर्मिनल सरहको पिक्सल संख्या छ | ||
|- | |- | ||
− | |02 | + | |02:49 |
|हिस्टोग्रामले यहाँ उच्च रंगको शृंखला रहेको छ | |हिस्टोग्रामले यहाँ उच्च रंगको शृंखला रहेको छ | ||
|- | |- | ||
− | |02 | + | |02:56 |
|जब कर्भ टूल एक्टिभ हुन्छ र माउस कर्सर एउटा सानो ड्रपर मा बदलिन्छ, हामी इमेजमा जानेछौं, जब म यहाँ क्लिक गर्छु, हिस्टोग्रामको लाइन त्यो पोइन्टमा सर्छ | |जब कर्भ टूल एक्टिभ हुन्छ र माउस कर्सर एउटा सानो ड्रपर मा बदलिन्छ, हामी इमेजमा जानेछौं, जब म यहाँ क्लिक गर्छु, हिस्टोग्रामको लाइन त्यो पोइन्टमा सर्छ | ||
|- | |- | ||
− | |03 | + | |03:10 |
|तपाई इमेजमा क्लिक गर्न सक्नुहुन्छ र कुन टोन कहाँ छ भनि जान्न इमेजमा हेर्न सक्नुहुन्छ | |तपाई इमेजमा क्लिक गर्न सक्नुहुन्छ र कुन टोन कहाँ छ भनि जान्न इमेजमा हेर्न सक्नुहुन्छ | ||
|- | |- | ||
− | |03 | + | |03:18 |
|अब यहाँ हामीले तेर्सो बारको चर्चा गर्यौं | |अब यहाँ हामीले तेर्सो बारको चर्चा गर्यौं | ||
|- | |- | ||
− | |03 | + | |03:22 |
|र यहाँ आउटपुट छ | |र यहाँ आउटपुट छ | ||
|- | |- | ||
− | |03 | + | |03:26 |
|र यहाँ पनि २५६ भिन्न मानहरु छन् र तिनीहरुले इमेज बनाउछन् | |र यहाँ पनि २५६ भिन्न मानहरु छन् र तिनीहरुले इमेज बनाउछन् | ||
|- | |- | ||
− | |03 | + | |03:33 |
|तेर्सो बारमा डाटा हुन्छ जुन कर्भमा राखिन्छ र ठाडो बारमा डाटा हुन्छ जुन बाहिर राखिन्छ | |तेर्सो बारमा डाटा हुन्छ जुन कर्भमा राखिन्छ र ठाडो बारमा डाटा हुन्छ जुन बाहिर राखिन्छ | ||
|- | |- | ||
− | |03 | + | |03:44 |
|यो ग्राफ काटेर जाने लाइन ट्रांस्लेसन फंक्सन हो | |यो ग्राफ काटेर जाने लाइन ट्रांस्लेसन फंक्सन हो | ||
|- | |- | ||
− | | 03 | + | | 03:53 |
|म मध्यम ग्रे बाट ट्रांस्लेसन कर्भतिर जान्छु र बायाँ ठाडो बारतिर जान्छु, म मध्यम ग्रे पाउछु | |म मध्यम ग्रे बाट ट्रांस्लेसन कर्भतिर जान्छु र बायाँ ठाडो बारतिर जान्छु, म मध्यम ग्रे पाउछु | ||
|- | |- | ||
− | | 04 | + | | 04:04 |
|म यो कर्भलाई मैले चाहे अनुसार तान्न सक्छु र जब म यसलाई तल तान्छु तपाई इमेज गाढा भएको देख्नुहुन्छ | |म यो कर्भलाई मैले चाहे अनुसार तान्न सक्छु र जब म यसलाई तल तान्छु तपाई इमेज गाढा भएको देख्नुहुन्छ | ||
|- | |- | ||
− | | 04 | + | | 04:13 |
|र जब म मध्यम ग्रे बाट कर्भतिर अनि बायाँ जान्छु म गाढा ग्रे मा पुग्नेछु | |र जब म मध्यम ग्रे बाट कर्भतिर अनि बायाँ जान्छु म गाढा ग्रे मा पुग्नेछु | ||
|- | |- | ||
− | | 04 | + | | 04:23 |
|यहाँ तपाई तल्लो बार, मेरो मूल इनपुट देख्नुहुन्छ र ठाडो बार मेरो कर्भ टूलको आउटपुट हो | |यहाँ तपाई तल्लो बार, मेरो मूल इनपुट देख्नुहुन्छ र ठाडो बार मेरो कर्भ टूलको आउटपुट हो | ||
|- | |- | ||
− | | 04 | + | | 04:34 |
|म यो कर्भ विविध तरिकामा प्रयोग गर्न सक्छु, जसको कुनै सिमा नै छैन | |म यो कर्भ विविध तरिकामा प्रयोग गर्न सक्छु, जसको कुनै सिमा नै छैन | ||
|- | |- | ||
− | | 04 | + | | 04:43 |
|एउटा सिमितता यो हो की म यो कर्भलाई पछाडी तान्न सक्दिनँ र मैले त्यसो गरेको समयमा कर्भ टूल हराउनेछ | |एउटा सिमितता यो हो की म यो कर्भलाई पछाडी तान्न सक्दिनँ र मैले त्यसो गरेको समयमा कर्भ टूल हराउनेछ | ||
|- | |- | ||
− | | 04 | + | | 04:53 |
|तर यदि म इमेजमा कुनै चम्किलो पिक्सल हेर्न चाहन्न भने, म सबै पोइन्टहरु तान्न सक्छु र इमेज झन्डै कालो हुन्छ | |तर यदि म इमेजमा कुनै चम्किलो पिक्सल हेर्न चाहन्न भने, म सबै पोइन्टहरु तान्न सक्छु र इमेज झन्डै कालो हुन्छ | ||
|- | |- | ||
− | | 05 | + | | 05:10 |
|यो पोइन्टलाई यहाँ सम्म तानौं र तपाई यहाँ केहि चम्किलो बस्तुहरु भेट्नुहुनेछ | |यो पोइन्टलाई यहाँ सम्म तानौं र तपाई यहाँ केहि चम्किलो बस्तुहरु भेट्नुहुनेछ | ||
|- | |- | ||
− | | 05 | + | | 05:17 |
|तपाई बर्षौं पहिलेको चल्तीको जस्तो इमेज नपाउन्जेलसम्म Curves टूल प्रयोग गर्न सक्नुहुन्छ | |तपाई बर्षौं पहिलेको चल्तीको जस्तो इमेज नपाउन्जेलसम्म Curves टूल प्रयोग गर्न सक्नुहुन्छ | ||
|- | |- | ||
− | | 05 | + | | 05:28 |
|हामी रिसेट बटनमा थिचेर कर्भ पुन सुरु गर्न सक्छौं र मूल कर्भ पाउन सक्छौं | |हामी रिसेट बटनमा थिचेर कर्भ पुन सुरु गर्न सक्छौं र मूल कर्भ पाउन सक्छौं | ||
|- | |- | ||
− | | 05 | + | | 05:34 |
|कर्भ टूलमा अन्य थप विकल्पहरु छन् जस्तै Linear Mode र Logarithmic Mode | |कर्भ टूलमा अन्य थप विकल्पहरु छन् जस्तै Linear Mode र Logarithmic Mode | ||
|- | |- | ||
− | | 05 | + | | 05:42 |
| logarithmic mode मा तपाई साना मानहरु ठूलो पार्न सक्नुहुन्छ | | logarithmic mode मा तपाई साना मानहरु ठूलो पार्न सक्नुहुन्छ | ||
|- | |- | ||
− | | 05 | + | | 05:49 |
|लिनियर मोडमा यो लाइनको मान यहाँ भन्दा दोब्बर हुन्छ | |लिनियर मोडमा यो लाइनको मान यहाँ भन्दा दोब्बर हुन्छ | ||
|- | |- | ||
− | |05 | + | |05:56 |
|लग्यारिदमिक मोडमा यो लाइन 1 हुनसक्छ, यो 10, यो 100 र यो 1000 हुनसक्छ | |लग्यारिदमिक मोडमा यो लाइन 1 हुनसक्छ, यो 10, यो 100 र यो 1000 हुनसक्छ | ||
|- | |- | ||
− | |06 | + | |06:06 |
|हरेक स्टेप ले तपाईलाई १० गुणा बढि मान दिन्छ र यसमा तपाईले साना पिक्सलहरु पनि देख्नुहुनेछ जो लिनियर मोडमा अदृश्य हुन्छन् | |हरेक स्टेप ले तपाईलाई १० गुणा बढि मान दिन्छ र यसमा तपाईले साना पिक्सलहरु पनि देख्नुहुनेछ जो लिनियर मोडमा अदृश्य हुन्छन् | ||
|- | |- | ||
− | |06 | + | |06:17 |
|तपाई यसलाई यो कुनामा देख्नुहुन्छ, तपाई २५० भन्दा बढि मान भएको पिक्सल छ/छैन भन्न सक्नुहुन्न | |तपाई यसलाई यो कुनामा देख्नुहुन्छ, तपाई २५० भन्दा बढि मान भएको पिक्सल छ/छैन भन्न सक्नुहुन्न | ||
|- | |- | ||
− | |06 | + | |06:27 |
|तर लग्यारिदमिकमा, तपाई हामीसँग इमेजको पुरा शृंखलामा पिक्सल देख्न सक्नुहुन्छ | |तर लग्यारिदमिकमा, तपाई हामीसँग इमेजको पुरा शृंखलामा पिक्सल देख्न सक्नुहुन्छ | ||
|- | |- | ||
− | |06 | + | |06:40 |
|अनि यहाँ एउटा Curve type नामक बटन छ, अहिले सम्म मैले यहाँ टूल प्रयोग गरें जहाँ कर्भले कर्भ दिन्छ र जब म कर्भ टाइप बदल्छु म वास्तबमा कर्भ पेन्ट गर्छु र मैले कहिल्यै प्रयोग नगरेको केहि रमाईला सामग्रीहरु पाउनेछु | |अनि यहाँ एउटा Curve type नामक बटन छ, अहिले सम्म मैले यहाँ टूल प्रयोग गरें जहाँ कर्भले कर्भ दिन्छ र जब म कर्भ टाइप बदल्छु म वास्तबमा कर्भ पेन्ट गर्छु र मैले कहिल्यै प्रयोग नगरेको केहि रमाईला सामग्रीहरु पाउनेछु | ||
|- | |- | ||
− | | 07 | + | | 07:12 |
|अनि त्यहाँ सेभ डाइलग र ओपन डाइलग बटन छ | |अनि त्यहाँ सेभ डाइलग र ओपन डाइलग बटन छ | ||
|- | |- | ||
− | | 07 | + | | 07:17 |
|जब तपाई कर्भ बदल्न सक्नुहुन्छ तपाई यसलाई पछि प्रयोग गर्नको लागि सेभ गर्न सक्नुहुन्छ र चाहेको बेलामा पुन प्रयोग गर्न सक्नुहुन्छ | |जब तपाई कर्भ बदल्न सक्नुहुन्छ तपाई यसलाई पछि प्रयोग गर्नको लागि सेभ गर्न सक्नुहुन्छ र चाहेको बेलामा पुन प्रयोग गर्न सक्नुहुन्छ | ||
|- | |- | ||
− | | 07 | + | | 07:28 |
|मैले धेरै विवाह खिच्ने एकजना व्यक्ति चिनेको छुँ र उनीसँग बिशेष चम्किलो सट कर्भ छ जुन सेतो ड्रेसलाई राम्रो स्वरूप दिन प्रयोग गरिन्छ | |मैले धेरै विवाह खिच्ने एकजना व्यक्ति चिनेको छुँ र उनीसँग बिशेष चम्किलो सट कर्भ छ जुन सेतो ड्रेसलाई राम्रो स्वरूप दिन प्रयोग गरिन्छ | ||
|- | |- | ||
− | | 07 | + | | 07:42 |
|म कसरी यो इमेजमा कर्भ टूल प्रयोग गर्छु हेरौं | |म कसरी यो इमेजमा कर्भ टूल प्रयोग गर्छु हेरौं | ||
|- | |- | ||
− | | 07 | + | | 07:47 |
|म इमेजको गाढा भाग अझ गाढा बनाउन चाहन्छु | |म इमेजको गाढा भाग अझ गाढा बनाउन चाहन्छु | ||
|- | |- | ||
− | | 07 | + | | 07:52 |
|म मध्यम खण्ड यतिकै राख्न चाहन्छु र चम्किलो भाग अझ चम्किलो बनाउन चाहन्छु | |म मध्यम खण्ड यतिकै राख्न चाहन्छु र चम्किलो भाग अझ चम्किलो बनाउन चाहन्छु | ||
|- | |- | ||
− | | 08 | + | | 08:00 |
|र यसो गर्न मलाई लाग्छ म ‘S’ कर्भ प्रयोग गर्नेछु | |र यसो गर्न मलाई लाग्छ म ‘S’ कर्भ प्रयोग गर्नेछु | ||
|- | |- | ||
− | | 08 | + | | 08:06 |
|म कर्भलाई तल्लो भागमा अलि तल तान्छु र तपाई गाढा खण्ड अझ गाढा भएको देख्न सक्नुहुन्छ र कर्भ माथि सारे चम्किलो खण्ड अझ चम्किलो बनाउन सकिन्छ | |म कर्भलाई तल्लो भागमा अलि तल तान्छु र तपाई गाढा खण्ड अझ गाढा भएको देख्न सक्नुहुन्छ र कर्भ माथि सारे चम्किलो खण्ड अझ चम्किलो बनाउन सकिन्छ | ||
|- | |- | ||
− | | 08 | + | | 08:25 |
|तपाई थप चम्किलोपनाको लागि कर्भ अलि माथि तान्न सक्नुहुन्छ | |तपाई थप चम्किलोपनाको लागि कर्भ अलि माथि तान्न सक्नुहुन्छ | ||
|- | |- | ||
− | | 08 | + | | 08:39 |
|जब म OK क्लिक गर्छु कर्भको मानहरु भण्डारण हुनेछन | |जब म OK क्लिक गर्छु कर्भको मानहरु भण्डारण हुनेछन | ||
|- | |- | ||
− | | 08 | + | | 08:44 |
|र जब म यो प्रक्रिया दोहोराउने छुँ, तपाई हिस्टोग्राम बदलिएको देख्नुहुन्छ | |र जब म यो प्रक्रिया दोहोराउने छुँ, तपाई हिस्टोग्राम बदलिएको देख्नुहुन्छ | ||
|- | |- | ||
− | | 08 | + | | 08:52 |
|यहाँ तपाई पिक्सल विनाको कुनै पनि मानहरु देख्नुहुन्न र जब म लग्यारिदमिक मोडमा क्लिक गर्छु, त्यहाँ पनि केहि निश्चित पिक्सलको मान देख्न सक्नुहुन्न | |यहाँ तपाई पिक्सल विनाको कुनै पनि मानहरु देख्नुहुन्न र जब म लग्यारिदमिक मोडमा क्लिक गर्छु, त्यहाँ पनि केहि निश्चित पिक्सलको मान देख्न सक्नुहुन्न | ||
|- | |- | ||
− | | 09 | + | | 09:04 |
|प्रत्येक पटक तपाईले कर्भ टूल हेर्दा तपाईले इमेजको केहि पिक्सलहरु पाउनुहुनेछ | |प्रत्येक पटक तपाईले कर्भ टूल हेर्दा तपाईले इमेजको केहि पिक्सलहरु पाउनुहुनेछ | ||
|- | |- | ||
− | | 09 | + | | 09:12 |
|त्यसैले उल्टो गरेर कर्भको काम अंडू गर्न नखोजौं मतलब यहाँ कर्भलाई माथि तानेर र यहाँ तल तानेर | |त्यसैले उल्टो गरेर कर्भको काम अंडू गर्न नखोजौं मतलब यहाँ कर्भलाई माथि तानेर र यहाँ तल तानेर | ||
|- | |- | ||
− | | 09 | + | | 09:24 |
| OK क्लिक गरौँ र तपाई अब यो नराम्रो भएको देख्नुहुन्छ, तपाईले अन्तमा एउटा कलर ब्याण्ड भएको इमेज पाउनुहुनेछ | | OK क्लिक गरौँ र तपाई अब यो नराम्रो भएको देख्नुहुन्छ, तपाईले अन्तमा एउटा कलर ब्याण्ड भएको इमेज पाउनुहुनेछ | ||
|- | |- | ||
− | |09 | + | |09:38 |
|त्यसैले तपाईले कर्भ टूल एउटा मात्र परिवर्तन गर्न प्रयोग गर्नुपर्छ र यसलाई ध्यान पुर्वक प्रयोग गर्नुपर्छ नत्रभने तपाईले इमेजको पिक्सल गुमाउनुहुनेछ र यसमा कलर ब्याण्ड भएको इमेज पाउनुहुनेछ | |त्यसैले तपाईले कर्भ टूल एउटा मात्र परिवर्तन गर्न प्रयोग गर्नुपर्छ र यसलाई ध्यान पुर्वक प्रयोग गर्नुपर्छ नत्रभने तपाईले इमेजको पिक्सल गुमाउनुहुनेछ र यसमा कलर ब्याण्ड भएको इमेज पाउनुहुनेछ | ||
|- | |- | ||
− | | 09 | + | | 09:56 |
|मलाई लाग्छ यो ट्युटोरियलको लागि यति नै | |मलाई लाग्छ यो ट्युटोरियलको लागि यति नै | ||
|- | |- | ||
− | | 10 | + | | 10:01 |
|र म आशा गर्छु तपाई अर्को ट्युटोरियलको पर्खाइमा बस्नुहुन्छ | |र म आशा गर्छु तपाई अर्को ट्युटोरियलको पर्खाइमा बस्नुहुन्छ | ||
|- | |- | ||
− | | 10 | + | | 10:08 |
|तपाई प्रतिक्रिया पठाउन चाहनुहुन्छ भने कृपया info@meetthegimp.org मा लेख्नुहोस् र मेरो ब्लगमा प्रतिक्रिया छोड्नुहोस्, म तपाईको प्रतिक्रियाको प्रतिक्षामा रहनेछु | |तपाई प्रतिक्रिया पठाउन चाहनुहुन्छ भने कृपया info@meetthegimp.org मा लेख्नुहोस् र मेरो ब्लगमा प्रतिक्रिया छोड्नुहोस्, म तपाईको प्रतिक्रियाको प्रतिक्षामा रहनेछु | ||
|- | |- | ||
− | | 10 | + | | 10:23 |
| स्पोकन ट्युटोरियल प्रोजेक्टको डबिंग कार्यको लागि म मन्दिरा बिदा हुदैछुं, नमस्कार | | स्पोकन ट्युटोरियल प्रोजेक्टको डबिंग कार्यको लागि म मन्दिरा बिदा हुदैछुं, नमस्कार |
Revision as of 15:36, 9 July 2014
Time | Narration |
00:25 | Meet The GIMP को ट्युटोरियलमा स्वागत छ |
00:28 | यो ट्युटोरियल मूलतः नोर्दन जर्मनीका रोल्फ स्टाइनोर्टले रेकर्ड गरेका हुन् |
00:33 | अब आजको ट्युटोरियल सुरु गरौँ |
00:35 | यो कर्भको बारेमा छ |
00:37 | पहिले म टूलबक्समा Curves टूल एक्टिभेट गर्छु र इमेजमा क्लिक गर्छु |
00:44 | तपाई कर्भ्स टूलमा एउटा हिस्टोग्राम देख्न सक्नुहुन्छ र यहाँ ग्रे स्केल सहितको दुई बारहरु छन् |
00:58 | अनि त्यहाँ कर्भ्स टूलहरु छान्ने विकल्पहरु जस्तै preview, save, open आदि बटनहरु छन् |
01:06 | तर अहिलेको लागि हामी कर्भ टूलको ग्रे स्केलको बारमा ध्यान दिउँ |
01:11 | यहाँ यो बारले स्रोत इमेजको बिभिन्न रंगको शृंखलाहरु देखाउँछ |
01:20 | र यो बारमा हामीसँग यहाँ केहि पिक्सलहरु गाढा र केहि चम्किलो छन् र बीचमा गाढा देखि हल्का सम्मका रंगहरु छन् |
01:33 | यहाँ यो तेर्सो बारमा बिभिन्न २५६ रंगहरु छन् |
01:39 | यो बारको सुरुको बिन्दु शुन्य हो जुन कालो छ र अन्त्यमा बिन्दु २५५ छ जुन सेतो छ |
01:49 | र उदाहरणको लागि यहाँ यो 184 र ग्रे छ |
01:53 | यो इमेजमा रंगहरु छन् र म यहाँ च्यानलहरु प्रयोग गरि बिभिन्न रंगहरु देखाउन सक्छु |
02:01 | कलर च्यानलमा रातो छानौं र तपाई इमेजमा रातो रंग पाउनुहुनेछ |
02:07 | यसैगरी तपाई चाहेको रंग प्राप्त गर्न यसलाई हरियो र निलोमा पनि बदल्न सक्नुहुन्छ |
02:14 | र यो इमेजमा यो नौलो छैन की हरियो च्यानल बढि हावी भएको छ र यसमा धेरै मानहरु पनि छ |
02:24 | अब रिसेट च्यानलमा क्लिक गरौँ |
02:27 | प्रत्येक टोन माथि रहेको कर्भको हिस्टोग्राम ल्युमिनोसिटि भएको पिक्सलको गिन्ती हो |
02:38 | र हामीसँग एउटा क्षेत्र छ जहाँ यो टर्मिनल र बारको टर्मिनल सरहको पिक्सल संख्या छ |
02:49 | हिस्टोग्रामले यहाँ उच्च रंगको शृंखला रहेको छ |
02:56 | जब कर्भ टूल एक्टिभ हुन्छ र माउस कर्सर एउटा सानो ड्रपर मा बदलिन्छ, हामी इमेजमा जानेछौं, जब म यहाँ क्लिक गर्छु, हिस्टोग्रामको लाइन त्यो पोइन्टमा सर्छ |
03:10 | तपाई इमेजमा क्लिक गर्न सक्नुहुन्छ र कुन टोन कहाँ छ भनि जान्न इमेजमा हेर्न सक्नुहुन्छ |
03:18 | अब यहाँ हामीले तेर्सो बारको चर्चा गर्यौं |
03:22 | र यहाँ आउटपुट छ |
03:26 | र यहाँ पनि २५६ भिन्न मानहरु छन् र तिनीहरुले इमेज बनाउछन् |
03:33 | तेर्सो बारमा डाटा हुन्छ जुन कर्भमा राखिन्छ र ठाडो बारमा डाटा हुन्छ जुन बाहिर राखिन्छ |
03:44 | यो ग्राफ काटेर जाने लाइन ट्रांस्लेसन फंक्सन हो |
03:53 | म मध्यम ग्रे बाट ट्रांस्लेसन कर्भतिर जान्छु र बायाँ ठाडो बारतिर जान्छु, म मध्यम ग्रे पाउछु |
04:04 | म यो कर्भलाई मैले चाहे अनुसार तान्न सक्छु र जब म यसलाई तल तान्छु तपाई इमेज गाढा भएको देख्नुहुन्छ |
04:13 | र जब म मध्यम ग्रे बाट कर्भतिर अनि बायाँ जान्छु म गाढा ग्रे मा पुग्नेछु |
04:23 | यहाँ तपाई तल्लो बार, मेरो मूल इनपुट देख्नुहुन्छ र ठाडो बार मेरो कर्भ टूलको आउटपुट हो |
04:34 | म यो कर्भ विविध तरिकामा प्रयोग गर्न सक्छु, जसको कुनै सिमा नै छैन |
04:43 | एउटा सिमितता यो हो की म यो कर्भलाई पछाडी तान्न सक्दिनँ र मैले त्यसो गरेको समयमा कर्भ टूल हराउनेछ |
04:53 | तर यदि म इमेजमा कुनै चम्किलो पिक्सल हेर्न चाहन्न भने, म सबै पोइन्टहरु तान्न सक्छु र इमेज झन्डै कालो हुन्छ |
05:10 | यो पोइन्टलाई यहाँ सम्म तानौं र तपाई यहाँ केहि चम्किलो बस्तुहरु भेट्नुहुनेछ |
05:17 | तपाई बर्षौं पहिलेको चल्तीको जस्तो इमेज नपाउन्जेलसम्म Curves टूल प्रयोग गर्न सक्नुहुन्छ |
05:28 | हामी रिसेट बटनमा थिचेर कर्भ पुन सुरु गर्न सक्छौं र मूल कर्भ पाउन सक्छौं |
05:34 | कर्भ टूलमा अन्य थप विकल्पहरु छन् जस्तै Linear Mode र Logarithmic Mode |
05:42 | logarithmic mode मा तपाई साना मानहरु ठूलो पार्न सक्नुहुन्छ |
05:49 | लिनियर मोडमा यो लाइनको मान यहाँ भन्दा दोब्बर हुन्छ |
05:56 | लग्यारिदमिक मोडमा यो लाइन 1 हुनसक्छ, यो 10, यो 100 र यो 1000 हुनसक्छ |
06:06 | हरेक स्टेप ले तपाईलाई १० गुणा बढि मान दिन्छ र यसमा तपाईले साना पिक्सलहरु पनि देख्नुहुनेछ जो लिनियर मोडमा अदृश्य हुन्छन् |
06:17 | तपाई यसलाई यो कुनामा देख्नुहुन्छ, तपाई २५० भन्दा बढि मान भएको पिक्सल छ/छैन भन्न सक्नुहुन्न |
06:27 | तर लग्यारिदमिकमा, तपाई हामीसँग इमेजको पुरा शृंखलामा पिक्सल देख्न सक्नुहुन्छ |
06:40 | अनि यहाँ एउटा Curve type नामक बटन छ, अहिले सम्म मैले यहाँ टूल प्रयोग गरें जहाँ कर्भले कर्भ दिन्छ र जब म कर्भ टाइप बदल्छु म वास्तबमा कर्भ पेन्ट गर्छु र मैले कहिल्यै प्रयोग नगरेको केहि रमाईला सामग्रीहरु पाउनेछु |
07:12 | अनि त्यहाँ सेभ डाइलग र ओपन डाइलग बटन छ |
07:17 | जब तपाई कर्भ बदल्न सक्नुहुन्छ तपाई यसलाई पछि प्रयोग गर्नको लागि सेभ गर्न सक्नुहुन्छ र चाहेको बेलामा पुन प्रयोग गर्न सक्नुहुन्छ |
07:28 | मैले धेरै विवाह खिच्ने एकजना व्यक्ति चिनेको छुँ र उनीसँग बिशेष चम्किलो सट कर्भ छ जुन सेतो ड्रेसलाई राम्रो स्वरूप दिन प्रयोग गरिन्छ |
07:42 | म कसरी यो इमेजमा कर्भ टूल प्रयोग गर्छु हेरौं |
07:47 | म इमेजको गाढा भाग अझ गाढा बनाउन चाहन्छु |
07:52 | म मध्यम खण्ड यतिकै राख्न चाहन्छु र चम्किलो भाग अझ चम्किलो बनाउन चाहन्छु |
08:00 | र यसो गर्न मलाई लाग्छ म ‘S’ कर्भ प्रयोग गर्नेछु |
08:06 | म कर्भलाई तल्लो भागमा अलि तल तान्छु र तपाई गाढा खण्ड अझ गाढा भएको देख्न सक्नुहुन्छ र कर्भ माथि सारे चम्किलो खण्ड अझ चम्किलो बनाउन सकिन्छ |
08:25 | तपाई थप चम्किलोपनाको लागि कर्भ अलि माथि तान्न सक्नुहुन्छ |
08:39 | जब म OK क्लिक गर्छु कर्भको मानहरु भण्डारण हुनेछन |
08:44 | र जब म यो प्रक्रिया दोहोराउने छुँ, तपाई हिस्टोग्राम बदलिएको देख्नुहुन्छ |
08:52 | यहाँ तपाई पिक्सल विनाको कुनै पनि मानहरु देख्नुहुन्न र जब म लग्यारिदमिक मोडमा क्लिक गर्छु, त्यहाँ पनि केहि निश्चित पिक्सलको मान देख्न सक्नुहुन्न |
09:04 | प्रत्येक पटक तपाईले कर्भ टूल हेर्दा तपाईले इमेजको केहि पिक्सलहरु पाउनुहुनेछ |
09:12 | त्यसैले उल्टो गरेर कर्भको काम अंडू गर्न नखोजौं मतलब यहाँ कर्भलाई माथि तानेर र यहाँ तल तानेर |
09:24 | OK क्लिक गरौँ र तपाई अब यो नराम्रो भएको देख्नुहुन्छ, तपाईले अन्तमा एउटा कलर ब्याण्ड भएको इमेज पाउनुहुनेछ |
09:38 | त्यसैले तपाईले कर्भ टूल एउटा मात्र परिवर्तन गर्न प्रयोग गर्नुपर्छ र यसलाई ध्यान पुर्वक प्रयोग गर्नुपर्छ नत्रभने तपाईले इमेजको पिक्सल गुमाउनुहुनेछ र यसमा कलर ब्याण्ड भएको इमेज पाउनुहुनेछ |
09:56 | मलाई लाग्छ यो ट्युटोरियलको लागि यति नै |
10:01 | र म आशा गर्छु तपाई अर्को ट्युटोरियलको पर्खाइमा बस्नुहुन्छ |
10:08 | तपाई प्रतिक्रिया पठाउन चाहनुहुन्छ भने कृपया info@meetthegimp.org मा लेख्नुहोस् र मेरो ब्लगमा प्रतिक्रिया छोड्नुहोस्, म तपाईको प्रतिक्रियाको प्रतिक्षामा रहनेछु |
10:23 | स्पोकन ट्युटोरियल प्रोजेक्टको डबिंग कार्यको लागि म मन्दिरा बिदा हुदैछुं, नमस्कार |