Difference between revisions of "GIMP/C2/Selecting-Sections-Part-2/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with '{| border = 1 |'''Time''' |'''Narration''' |- | 00.23 |मिट द गीम्पमा स्वागत छ |- | 00.25 | यो ट्युटोरियल मूलत…')
 
Line 3: Line 3:
 
|'''Narration'''
 
|'''Narration'''
 
|-
 
|-
| 00.23
+
| 00:23
 
|मिट द गीम्पमा स्वागत छ
 
|मिट द गीम्पमा स्वागत छ
 
|-
 
|-
| 00.25
+
| 00:25
 
| यो ट्युटोरियल मूलतः नोर्दन जर्मनीका रोल्फ स्टाइनोर्टले रेकर्ड गरेका हुन्
 
| यो ट्युटोरियल मूलतः नोर्दन जर्मनीका रोल्फ स्टाइनोर्टले रेकर्ड गरेका हुन्
 
|-
 
|-
| 00.31
+
| 00:31
 
| आज हामी Fuzzy Select Tool को चर्चा गर्नेछौं
 
| आज हामी Fuzzy Select Tool को चर्चा गर्नेछौं
 
|-
 
|-
| 00.36
+
| 00:36
 
|यो सेलेक्ट बाई कलर टूलसँग सम्बन्धित छ
 
|यो सेलेक्ट बाई कलर टूलसँग सम्बन्धित छ
 
|-
 
|-
| 00.40
+
| 00:40
 
| फजी सेलेक्ट टूलले एउटा संक्रामक क्षेत्रमा मात्र छान्छ तर कलर सेलेक्ट टूल ले समान रंगहरु भएको सबै क्षेत्रहरु छान्छ
 
| फजी सेलेक्ट टूलले एउटा संक्रामक क्षेत्रमा मात्र छान्छ तर कलर सेलेक्ट टूल ले समान रंगहरु भएको सबै क्षेत्रहरु छान्छ
 
|-
 
|-
| 00.54
+
| 00:54
 
|त्यहाँ हालको छनोटमा केहि समान विकल्पहरु छन् जस्तै Replace, Add, Subtract र Intersect र Replace छानौं
 
|त्यहाँ हालको छनोटमा केहि समान विकल्पहरु छन् जस्तै Replace, Add, Subtract र Intersect र Replace छानौं
 
|-
 
|-
| 01.08
+
| 01:08
 
|यहाँ तपाईले उहि विकल्प देख्न सक्नुहुन्छ: Antialiasing
 
|यहाँ तपाईले उहि विकल्प देख्न सक्नुहुन्छ: Antialiasing
 
|-
 
|-
| 01.13
+
| 01:13
 
|यदि हामीले एन्टीएलिएजिंग छान्यौं भने सेलेक्सनको सीमा प्रष्ट हुनेछैन र तपाई सम्म परेको कुना भेट्नुहुन्छ   
 
|यदि हामीले एन्टीएलिएजिंग छान्यौं भने सेलेक्सनको सीमा प्रष्ट हुनेछैन र तपाई सम्म परेको कुना भेट्नुहुन्छ   
 
|-
 
|-
| 01.23
+
| 01:23
 
| र यदि यो सेलेक्ट गरिएको छैन भने तपाईले छानेको र नछानेको बीच एउटा बोर्डर देख्न सक्नुहुन्छ
 
| र यदि यो सेलेक्ट गरिएको छैन भने तपाईले छानेको र नछानेको बीच एउटा बोर्डर देख्न सक्नुहुन्छ
 
|-
 
|-
| 01.33
+
| 01:33
 
|Feather Edges र Select Transparent Areas अन्य विकल्पहरु हुन्
 
|Feather Edges र Select Transparent Areas अन्य विकल्पहरु हुन्
 
|-
 
|-
| 01.41
+
| 01:41
 
| Select Transparent Areas तपाईले मास्क सेन्सर प्रयोग गर्दा उपयोगी हुनेछ
 
| Select Transparent Areas तपाईले मास्क सेन्सर प्रयोग गर्दा उपयोगी हुनेछ
 
|-
 
|-
| 01.50
+
| 01:50
 
|Sample merged अन्य जस्तै छ र यसले सबै दृश्यात्मक लेयरहरुलाई छान्छ  
 
|Sample merged अन्य जस्तै छ र यसले सबै दृश्यात्मक लेयरहरुलाई छान्छ  
 
|-
 
|-
| 01.58
+
| 01:58
 
|यदि यो छानिएको छैन भने यसले हालको लेयरमा काम गर्छ  
 
|यदि यो छानिएको छैन भने यसले हालको लेयरमा काम गर्छ  
 
|-
 
|-
| 02.04
+
| 02:04
 
| यदि तपाई चित्रको पुरै आउटपुटबाट केहि छान्न चाहनुहुन्छ भने यो विकल्प छानौ  
 
| यदि तपाई चित्रको पुरै आउटपुटबाट केहि छान्न चाहनुहुन्छ भने यो विकल्प छानौ  
 
|-
 
|-
| 02.11
+
| 02:11
 
|यहाँ थ्रेसहोल्ड छ जसले छनोटमा वा केहि छनोट बाहिर हुदाँ रंगहरु बीच कति फरक हुनुपर्छ भनि परिभाषित गर्छ  
 
|यहाँ थ्रेसहोल्ड छ जसले छनोटमा वा केहि छनोट बाहिर हुदाँ रंगहरु बीच कति फरक हुनुपर्छ भनि परिभाषित गर्छ  
 
|-
 
|-
| 02.24
+
| 02:24
 
|यसले एउटा निश्चित रंग भएको पिक्सलहरु छान्न सहयोग गर्छ
 
|यसले एउटा निश्चित रंग भएको पिक्सलहरु छान्न सहयोग गर्छ
 
|-
 
|-
| 02.30
+
| 02:30
 
|अर्को महत्वपूर्ण छनोट भनेको तपाईले छनोटमा कुन मोड चाहनुहुन्छ भन्ने हो
 
|अर्को महत्वपूर्ण छनोट भनेको तपाईले छनोटमा कुन मोड चाहनुहुन्छ भन्ने हो
 
|-
 
|-
| 02.37
+
| 02:37
 
|कम्पोजिट मोड रातो, हरियो र निलो च्यानलहरुको ग्रे मान हो
 
|कम्पोजिट मोड रातो, हरियो र निलो च्यानलहरुको ग्रे मान हो
 
|-
 
|-
| 02.44
+
| 02:44
 
|तपाई आफ्नो छनोटको आधारको रूपमा रेड, ग्रीन,ब्लु च्यानल वा ह्यु, स्याचुरेसन वा भ्याल्यु च्यानल छान्न सक्नुहुन्छ
 
|तपाई आफ्नो छनोटको आधारको रूपमा रेड, ग्रीन,ब्लु च्यानल वा ह्यु, स्याचुरेसन वा भ्याल्यु च्यानल छान्न सक्नुहुन्छ
 
|-
 
|-
|02.56
+
|02:56
 
| अब, फजी सेलेक्ट टूल प्रयोग गरौ  
 
| अब, फजी सेलेक्ट टूल प्रयोग गरौ  
 
|-
 
|-
|03.01
+
|03:01
 
| म इमेजमा क्लिक गर्छुं र थ्रेसहोल्ड जिरो छ ल अब के हुन्छ हेरौं
 
| म इमेजमा क्लिक गर्छुं र थ्रेसहोल्ड जिरो छ ल अब के हुन्छ हेरौं
 
|-
 
|-
|03.08
+
|03:08
 
|मैले साइजमा 1 पिक्सल सेट गरेको छुँ
 
|मैले साइजमा 1 पिक्सल सेट गरेको छुँ
 
|-
 
|-
|03.13
+
|03:13
 
|अब म थ्रेसहोल्ड बढाउँछु, मानौं 30 र इमेजमा क्लिक गरौ र यहाँ टगल क्विक मास्कमा क्लिक गरौ  
 
|अब म थ्रेसहोल्ड बढाउँछु, मानौं 30 र इमेजमा क्लिक गरौ र यहाँ टगल क्विक मास्कमा क्लिक गरौ  
 
|-
 
|-
|03.28
+
|03:28
 
| अब तपाई छानिएको क्षेत्र देख्न सक्नुहुन्छ  
 
| अब तपाई छानिएको क्षेत्र देख्न सक्नुहुन्छ  
 
|-
 
|-
|03.37
+
|03:37
 
|म क्विक मास्क टगललाई डी-सेलेक्ट गर्छु, टूलबक्स पाउन ट्याबमा थिचौं र सबै अनसेलेक्ट गर्न Shift+Ctrl+A थिचौं
 
|म क्विक मास्क टगललाई डी-सेलेक्ट गर्छु, टूलबक्स पाउन ट्याबमा थिचौं र सबै अनसेलेक्ट गर्न Shift+Ctrl+A थिचौं
 
|-
 
|-
|03.49
+
|03:49
 
| म यो अलग तरिकाले गर्न सक्छु र त्यसको लागि म थ्रेसहोल्डलाई जेरोसम्म घटाउछु र इमेजमा क्लिक गर्छु र अब म माउसलाई तल र दायाँतिर सार्छु  
 
| म यो अलग तरिकाले गर्न सक्छु र त्यसको लागि म थ्रेसहोल्डलाई जेरोसम्म घटाउछु र इमेजमा क्लिक गर्छु र अब म माउसलाई तल र दायाँतिर सार्छु  
 
|-
 
|-
| 04.03
+
| 04:03
 
|जब म थ्रेसहोल्ड बढाउछुँ, तपाई म यो निलो क्षेत्रमा जादै गरेको देख्न सक्नुहुन्छ तर म अझ भित्तामा छुँ
 
|जब म थ्रेसहोल्ड बढाउछुँ, तपाई म यो निलो क्षेत्रमा जादै गरेको देख्न सक्नुहुन्छ तर म अझ भित्तामा छुँ
 
|-
 
|-
| 04.13  
+
| 04:13  
 
|मलाई लाग्छ यो टूल ग्राफिक डिजाइनरहरुको लागि बढी उपयोगी छ र फोटोग्राफरको लागि छैन
 
|मलाई लाग्छ यो टूल ग्राफिक डिजाइनरहरुको लागि बढी उपयोगी छ र फोटोग्राफरको लागि छैन
 
|-
 
|-
| 04.22
+
| 04:22
 
|तपाई थ्रेसहोल्डलाई मात्र माउस थिचेर बदल्न सक्नुहुन्छ  
 
|तपाई थ्रेसहोल्डलाई मात्र माउस थिचेर बदल्न सक्नुहुन्छ  
 
|-
 
|-
| 04.26
+
| 04:26
 
|यसले कलर सेलेक्सन टूलमा सोहि काम गर्छ  
 
|यसले कलर सेलेक्सन टूलमा सोहि काम गर्छ  
 
|-
 
|-
| 04.32
+
| 04:32
 
|म Select by लाई Composite बाट Hue मा छान्नेछुँ र सोहि पोइन्टमा क्लिक गरौँ र तल कोरौं
 
|म Select by लाई Composite बाट Hue मा छान्नेछुँ र सोहि पोइन्टमा क्लिक गरौँ र तल कोरौं
 
|-
 
|-
| 04.43
+
| 04:43
 
|तपाई देख्न सक्नुहुन्छ की मैले भित्ताको निलो र हरियो खण्ड पहिलेको भन्दा राम्रो सँग छनोट गरेको छुँ
 
|तपाई देख्न सक्नुहुन्छ की मैले भित्ताको निलो र हरियो खण्ड पहिलेको भन्दा राम्रो सँग छनोट गरेको छुँ
 
|-
 
|-
| 04.54
+
| 04:54
 
|त्यसैले सहि कलर स्पष्टता छान्नाले यो टूलले राम्रो परिणाम दिन्छ
 
|त्यसैले सहि कलर स्पष्टता छान्नाले यो टूलले राम्रो परिणाम दिन्छ
 
|-
 
|-
| 05.05
+
| 05:05
 
|म क्विक मास्कमा क्लिक गर्छु र यहाँ तपाई यो लगभग पूर्ण भएको देख्न सक्नुहुन्छ, खाली केहि खण्डहरु मा सुधार गर्नुपर्छ र म त्यो क्विक मास्कमा पेन्ट गरेर गर्छु र यी छनोट टूलहरुले होइन
 
|म क्विक मास्कमा क्लिक गर्छु र यहाँ तपाई यो लगभग पूर्ण भएको देख्न सक्नुहुन्छ, खाली केहि खण्डहरु मा सुधार गर्नुपर्छ र म त्यो क्विक मास्कमा पेन्ट गरेर गर्छु र यी छनोट टूलहरुले होइन
 
|-
 
|-
| 05.25
+
| 05:25
 
|यदि तपाई मोड छनोट गर्ने बारेमा अल्मलिनु भएको छ भने तपाई तपाईको इमेज च्यानल मोडमा बिभिन्न च्यानलहरु देख्न सक्नुहुन्छ
 
|यदि तपाई मोड छनोट गर्ने बारेमा अल्मलिनु भएको छ भने तपाई तपाईको इमेज च्यानल मोडमा बिभिन्न च्यानलहरु देख्न सक्नुहुन्छ
 
|-
 
|-
| 05.41
+
| 05:41
 
|ब्लु च्यानल छानौ र तपाई सबै कुराको लगभग उहिँ निलो मान भएको देख्न सक्नुहुन्छ
 
|ब्लु च्यानल छानौ र तपाई सबै कुराको लगभग उहिँ निलो मान भएको देख्न सक्नुहुन्छ
 
|-
 
|-
| 05.50
+
| 05:50
 
|हरियो च्यानलमा केहि भिन्नताहरू छन्  
 
|हरियो च्यानलमा केहि भिन्नताहरू छन्  
 
|-
 
|-
| 05.55
+
| 05:55
 
| रातो च्यानलमा, यो लगभग उस्तै हो
 
| रातो च्यानलमा, यो लगभग उस्तै हो
 
|-
 
|-
| 05.59
+
| 05:59
 
|त्यसैले म छनोट गर्नको लागि हरियो छान्छु वा यो अवस्थामा ह्यु च्यानल
 
|त्यसैले म छनोट गर्नको लागि हरियो छान्छु वा यो अवस्थामा ह्यु च्यानल
 
|-
 
|-
| 06.10
+
| 06:10
 
|यहाँ अर्को टूल रंग छान्ने हो र यसका कार्यहरु र विकल्पहरु उहिँ छन्
 
|यहाँ अर्को टूल रंग छान्ने हो र यसका कार्यहरु र विकल्पहरु उहिँ छन्
 
|-
 
|-
| 06.19
+
| 06:19
 
|यसमा एउटा मात्र फरक छ  
 
|यसमा एउटा मात्र फरक छ  
 
|-
 
|-
| 06.22
+
| 06:22
 
| यदि, तपाईले यहाँ क्लिक गर्नुभयो भने यो रंगका सबै क्षेत्रहरु छानिनेछन र संक्रामक क्षेत्र होइन
 
| यदि, तपाईले यहाँ क्लिक गर्नुभयो भने यो रंगका सबै क्षेत्रहरु छानिनेछन र संक्रामक क्षेत्र होइन
 
|-
 
|-
| 06.32
+
| 06:32
 
| कलर सेलेक्सन टूलले समान रंगका सबै क्षेत्रहरु छान्छ
 
| कलर सेलेक्सन टूलले समान रंगका सबै क्षेत्रहरु छान्छ
 
|-
 
|-
| 06.41
+
| 06:41
 
| अर्को टूल इन्टेलिजेंट सिजर्स वा सिजर्स सेलेक्सन टूल हो  
 
| अर्को टूल इन्टेलिजेंट सिजर्स वा सिजर्स सेलेक्सन टूल हो  
 
|-
 
|-
| 06.48
+
| 06:48
 
|यो अल्गोरिदमले धारहरु खोज्छ र छनोट अनुसार गर्ने अनुसरण गर्न खोज्छ
 
|यो अल्गोरिदमले धारहरु खोज्छ र छनोट अनुसार गर्ने अनुसरण गर्न खोज्छ
 
|-
 
|-
| 06.56
+
| 06:56
 
| र म यहाँ यी लेटर बक्सहरूलाई छान्न चाहन्छु  
 
| र म यहाँ यी लेटर बक्सहरूलाई छान्न चाहन्छु  
 
|-
 
|-
| 07.10
+
| 07:10
 
| त्यसैले म सेलेक्सन टूललाई एक्टिभ गर्छु र म यहाँ पोइन्टलाई तान्छु र म कर्सर नजिक प्लस चिन्ह पाउँछु र म पोइन्ट छान्छु  
 
| त्यसैले म सेलेक्सन टूललाई एक्टिभ गर्छु र म यहाँ पोइन्टलाई तान्छु र म कर्सर नजिक प्लस चिन्ह पाउँछु र म पोइन्ट छान्छु  
 
|-
 
|-
|07.42
+
|07:42
 
|अल्गोरिदम बोर्डर अनुसार हुनेछ र तपाई यहाँ यसले अर्को तरिकामा नगरेको देख्न सक्नुहुन्छ, यसले भित्री तरिका प्रयोग गरेको छ
 
|अल्गोरिदम बोर्डर अनुसार हुनेछ र तपाई यहाँ यसले अर्को तरिकामा नगरेको देख्न सक्नुहुन्छ, यसले भित्री तरिका प्रयोग गरेको छ
 
|-
 
|-
|07.56
+
|07:56
 
|म इमेजमा जूम गर्छु र अब म यहाँ सम्म यो पोइन्ट कोर्छु र त्यहाँ यो पोइन्ट छान्दा एउटा गल्ती भएको छ
 
|म इमेजमा जूम गर्छु र अब म यहाँ सम्म यो पोइन्ट कोर्छु र त्यहाँ यो पोइन्ट छान्दा एउटा गल्ती भएको छ
 
|-
 
|-
| 08.13
+
| 08:13
 
|त्यसैले म यो पोइन्ट माथि तान्छु र यदि तपाईले अपनाउने सही जानकारी दिनुभयो भने तपाई अल्गोरिदम बोर्डरमा गएको देख्नुहुन्छ
 
|त्यसैले म यो पोइन्ट माथि तान्छु र यदि तपाईले अपनाउने सही जानकारी दिनुभयो भने तपाई अल्गोरिदम बोर्डरमा गएको देख्नुहुन्छ
 
|-
 
|-
| 08.30
+
| 08:30
 
|यो धेरै राम्रो देखिरहेको छ तर म प्राय यो प्रयोग गर्दिन किनकी त्यहाँ यसो गर्ने अझ राम्रो उपाय छ  
 
|यो धेरै राम्रो देखिरहेको छ तर म प्राय यो प्रयोग गर्दिन किनकी त्यहाँ यसो गर्ने अझ राम्रो उपाय छ  
 
|-
 
|-
| 08.44
+
| 08:44
 
|मलाई लाग्छ म कलर सेलेक्सन टूल छान्नेछुँ किनभने यसले सधै गलत तरिका लिन्छ
 
|मलाई लाग्छ म कलर सेलेक्सन टूल छान्नेछुँ किनभने यसले सधै गलत तरिका लिन्छ
 
|-
 
|-
| 08.56
+
| 08:56
 
|त्यसैले म सेलेक्सनको काम सक्छु
 
|त्यसैले म सेलेक्सनको काम सक्छु
 
|-
 
|-
| 09.10
+
| 09:10
 
|म यहाँ पहिलो पोइन्टमा क्लिक गर्छु र कर्सर प्लसमा परिणत हुन्छ  
 
|म यहाँ पहिलो पोइन्टमा क्लिक गर्छु र कर्सर प्लसमा परिणत हुन्छ  
 
|-
 
|-
| 09.17
+
| 09:17
 
|अब अर्को पोइन्ट राखौ, मसँग यसबाट यो दुई चक्रहरु छन्
 
|अब अर्को पोइन्ट राखौ, मसँग यसबाट यो दुई चक्रहरु छन्
 
|-
 
|-
| 09.25
+
| 09:25
 
|म अझ यसको वरिपरी पोइन्ट घुमाउन सक्छु र छनोट अझ रामो बनाउछु
 
|म अझ यसको वरिपरी पोइन्ट घुमाउन सक्छु र छनोट अझ रामो बनाउछु
 
|-
 
|-
| 09.33
+
| 09:33
 
| त्यसैले, जब म अब सेलेक्सन दोस्रो पटक क्लिक गर्छु, सेलेक्सन छानिन्छ
 
| त्यसैले, जब म अब सेलेक्सन दोस्रो पटक क्लिक गर्छु, सेलेक्सन छानिन्छ
 
|-
 
|-
| 09.42
+
| 09:42
 
|अनि क्वालिटी हेर्न, म क्विक मास्क एक्टिभ गर्छु र यसलाई जूम गर्छु  
 
|अनि क्वालिटी हेर्न, म क्विक मास्क एक्टिभ गर्छु र यसलाई जूम गर्छु  
 
|-
 
|-
|09.57
+
|09:57
 
|अब म सेलेक्सनको वरिपरि हेर्छु  
 
|अब म सेलेक्सनको वरिपरि हेर्छु  
 
|-
 
|-
| 10.04
+
| 10:04
 
|यहाँ मेरो गल्ति छ, मैले यहाँ क्लिक गरेको हुनुपर्छ  
 
|यहाँ मेरो गल्ति छ, मैले यहाँ क्लिक गरेको हुनुपर्छ  
 
|-
 
|-
| 10.10
+
| 10:10
 
|ल, यो फेयरली इन्टलिजेंट सिजर्स हो  
 
|ल, यो फेयरली इन्टलिजेंट सिजर्स हो  
 
|-
 
|-
| 10.17
+
| 10:17
 
|आज मैले चर्चा गर्ने अर्को र अन्तिम टूल foreground selection tool हो
 
|आज मैले चर्चा गर्ने अर्को र अन्तिम टूल foreground selection tool हो
 
|-
 
|-
| 10.24
+
| 10:24
 
| केहि समय पहिले अल्गोरिदम देखापर्दा रमाइलो भएको थियो र गिम्प प्रयोग गर्दा त्यति रमाइलो भएको थिएन
 
| केहि समय पहिले अल्गोरिदम देखापर्दा रमाइलो भएको थियो र गिम्प प्रयोग गर्दा त्यति रमाइलो भएको थिएन
 
|-
 
|-
| 10.37
+
| 10:37
 
|तर यो गरेर हेरौं
 
|तर यो गरेर हेरौं
 
|-
 
|-
|10.41
+
|10:41
 
| यहाँ उहिँ मोडेहरू छन् र एन्टिएलिएजिङ एक्टिभ छैन  
 
| यहाँ उहिँ मोडेहरू छन् र एन्टिएलिएजिङ एक्टिभ छैन  
 
|-
 
|-
|10.48
+
|10:48
 
|र यहाँ म एउटा क्षेत्र छान्न चाहन्छु र म मूर्ति छान्न चाहन्छु  
 
|र यहाँ म एउटा क्षेत्र छान्न चाहन्छु र म मूर्ति छान्न चाहन्छु  
 
|-
 
|-
|10.57
+
|10:57
 
| त्यसैले म राम्रो कन्ट्रोल पाउन पहिला इमेजमा जूम गर्छु  
 
| त्यसैले म राम्रो कन्ट्रोल पाउन पहिला इमेजमा जूम गर्छु  
 
|-
 
|-
|11.06
+
|11:06
 
|अब म सेलेक्सन टूललाई छान्छु र म संक्रामक क्षेत्रहरु छान्न सक्छु वा अन्य क्षेत्र हरु तर म संक्रामक क्षेत्र छान्छु
 
|अब म सेलेक्सन टूललाई छान्छु र म संक्रामक क्षेत्रहरु छान्न सक्छु वा अन्य क्षेत्र हरु तर म संक्रामक क्षेत्र छान्छु
 
|-
 
|-
|11.21
+
|11:21
 
|पहिले अटोमेटिक लेजर टूलले एउटा रफ सेलेक्सन गर्छु र तपाई नछानिएको क्षेत्रहरु निलो रंगमा देख्नुहुन्छ
 
|पहिले अटोमेटिक लेजर टूलले एउटा रफ सेलेक्सन गर्छु र तपाई नछानिएको क्षेत्रहरु निलो रंगमा देख्नुहुन्छ
 
|-
 
|-
| 11.44
+
| 11:44
 
|मैले यहाँ एउटा ब्रस छानेको छुँ र म यहाँ यो स्लाइडरले ब्रसको ब्यास नियन्त्रण गर्न सक्छु र मैले छान्न चाहेको सामग्रीमा पेन्ट गर्छु
 
|मैले यहाँ एउटा ब्रस छानेको छुँ र म यहाँ यो स्लाइडरले ब्रसको ब्यास नियन्त्रण गर्न सक्छु र मैले छान्न चाहेको सामग्रीमा पेन्ट गर्छु
 
|-
 
|-
| 11.59
+
| 11:59
 
|म इमेजमा नचाहेको सामग्रीहरु छानेको छैन भनि पक्का गर्न इमेजमा हेर्छु
 
|म इमेजमा नचाहेको सामग्रीहरु छानेको छैन भनि पक्का गर्न इमेजमा हेर्छु
 
|-
 
|-
| 12.17
+
| 12:17
 
| जब म माउस बटन छोड्छु, अल्गोरिदमले काम गर्न सुरु गर्छ र यहाँको केहि क्षेत्रहरु छान्नुपर्छ
 
| जब म माउस बटन छोड्छु, अल्गोरिदमले काम गर्न सुरु गर्छ र यहाँको केहि क्षेत्रहरु छान्नुपर्छ
 
|-
 
|-
| 12.27
+
| 12:27
 
|प्रत्येक पटक छनोट अपडेट हुन्छ र मैले भर्खर पेन्ट गरेको जस्तै सामग्रीहरु छानिनेछन्
 
|प्रत्येक पटक छनोट अपडेट हुन्छ र मैले भर्खर पेन्ट गरेको जस्तै सामग्रीहरु छानिनेछन्
 
|-
 
|-
| 12.42
+
| 12:42
 
|अब म Mark Background मा क्लिक गर्छु र मैले इमेजमा नचाहेको पृष्ठभूमि पेन्ट गर्न सुरु गर्छु
 
|अब म Mark Background मा क्लिक गर्छु र मैले इमेजमा नचाहेको पृष्ठभूमि पेन्ट गर्न सुरु गर्छु
 
|-
 
|-
|12.54
+
|12:54
 
|जब त्यहाँ छानिएको र नछानिएका सामग्रीहरु बीच थप ठाउँ भयो भने यो टूलले अझ राम्रो काम गर्छ र यहाँ भिन्नता त्यति धेरै छैन
 
|जब त्यहाँ छानिएको र नछानिएका सामग्रीहरु बीच थप ठाउँ भयो भने यो टूलले अझ राम्रो काम गर्छ र यहाँ भिन्नता त्यति धेरै छैन
 
|-
 
|-
| 13.12
+
| 13:12
 
| छनोट गर्न इन्टर थिचौं
 
| छनोट गर्न इन्टर थिचौं
 
|-
 
|-
| 13.17
+
| 13:17
 
|तपाईले यो टूलले कसरी काम गर्छ भन्ने थाहा पाउनुभयो
 
|तपाईले यो टूलले कसरी काम गर्छ भन्ने थाहा पाउनुभयो
 
|-
 
|-
| 13.27
+
| 13:27
 
|पाथ टूलले यो खण्डलाई पनि जनाउछ तर म त्यो पछि कुनै समयमा चर्चा गर्नेछु
 
|पाथ टूलले यो खण्डलाई पनि जनाउछ तर म त्यो पछि कुनै समयमा चर्चा गर्नेछु
 
|-
 
|-
| 13.36
+
| 13:36
 
| सेलेक्ट मेनुमा तपाईले सेलेक्सनमा गर्न सक्ने अरु सामग्रीहरु पनि छन् र म त्यो पनि पछि चर्चा गर्नेछु
 
| सेलेक्ट मेनुमा तपाईले सेलेक्सनमा गर्न सक्ने अरु सामग्रीहरु पनि छन् र म त्यो पनि पछि चर्चा गर्नेछु
 
|-
 
|-
| 13.48
+
| 13:48
 
| ल यो ट्युटोरियल यति नै  
 
| ल यो ट्युटोरियल यति नै  
 
|-
 
|-
| 13.52
+
| 13:52
 
|म प्रतिक्रिया को अपेक्षा गर्दछु र म अर्को पटक एकदमै नयाँ सामग्रीमा चर्चा गर्नेछु जुन viewer Generated content हो  
 
|म प्रतिक्रिया को अपेक्षा गर्दछु र म अर्को पटक एकदमै नयाँ सामग्रीमा चर्चा गर्नेछु जुन viewer Generated content हो  
 
|-
 
|-
| 14.05
+
| 14:05
 
|तपाई meetthegimp.org को यो फाइलको शो नोटमा एउटा लिंक पाउनु हुनेछ र यदि तपाई प्रतिक्रिया पठाउन चाहनुहुन्छ भने कृपया त्यसो गर्नुहोला
 
|तपाई meetthegimp.org को यो फाइलको शो नोटमा एउटा लिंक पाउनु हुनेछ र यदि तपाई प्रतिक्रिया पठाउन चाहनुहुन्छ भने कृपया त्यसो गर्नुहोला
 
|-
 
|-
| 14.19
+
| 14:19
 
|स्पोकन ट्युटोरियल प्रोजेक्टको डबिंग कार्यको लागि म मन्दिरा थापा बिदा हुदैछुँ, नमस्कार
 
|स्पोकन ट्युटोरियल प्रोजेक्टको डबिंग कार्यको लागि म मन्दिरा थापा बिदा हुदैछुँ, नमस्कार

Revision as of 15:34, 9 July 2014

Time Narration
00:23 मिट द गीम्पमा स्वागत छ
00:25 यो ट्युटोरियल मूलतः नोर्दन जर्मनीका रोल्फ स्टाइनोर्टले रेकर्ड गरेका हुन्
00:31 आज हामी Fuzzy Select Tool को चर्चा गर्नेछौं
00:36 यो सेलेक्ट बाई कलर टूलसँग सम्बन्धित छ
00:40 फजी सेलेक्ट टूलले एउटा संक्रामक क्षेत्रमा मात्र छान्छ तर कलर सेलेक्ट टूल ले समान रंगहरु भएको सबै क्षेत्रहरु छान्छ
00:54 त्यहाँ हालको छनोटमा केहि समान विकल्पहरु छन् जस्तै Replace, Add, Subtract र Intersect र Replace छानौं
01:08 यहाँ तपाईले उहि विकल्प देख्न सक्नुहुन्छ: Antialiasing
01:13 यदि हामीले एन्टीएलिएजिंग छान्यौं भने सेलेक्सनको सीमा प्रष्ट हुनेछैन र तपाई सम्म परेको कुना भेट्नुहुन्छ
01:23 र यदि यो सेलेक्ट गरिएको छैन भने तपाईले छानेको र नछानेको बीच एउटा बोर्डर देख्न सक्नुहुन्छ
01:33 Feather Edges र Select Transparent Areas अन्य विकल्पहरु हुन्
01:41 Select Transparent Areas तपाईले मास्क सेन्सर प्रयोग गर्दा उपयोगी हुनेछ
01:50 Sample merged अन्य जस्तै छ र यसले सबै दृश्यात्मक लेयरहरुलाई छान्छ
01:58 यदि यो छानिएको छैन भने यसले हालको लेयरमा काम गर्छ
02:04 यदि तपाई चित्रको पुरै आउटपुटबाट केहि छान्न चाहनुहुन्छ भने यो विकल्प छानौ
02:11 यहाँ थ्रेसहोल्ड छ जसले छनोटमा वा केहि छनोट बाहिर हुदाँ रंगहरु बीच कति फरक हुनुपर्छ भनि परिभाषित गर्छ
02:24 यसले एउटा निश्चित रंग भएको पिक्सलहरु छान्न सहयोग गर्छ
02:30 अर्को महत्वपूर्ण छनोट भनेको तपाईले छनोटमा कुन मोड चाहनुहुन्छ भन्ने हो
02:37 कम्पोजिट मोड रातो, हरियो र निलो च्यानलहरुको ग्रे मान हो
02:44 तपाई आफ्नो छनोटको आधारको रूपमा रेड, ग्रीन,ब्लु च्यानल वा ह्यु, स्याचुरेसन वा भ्याल्यु च्यानल छान्न सक्नुहुन्छ
02:56 अब, फजी सेलेक्ट टूल प्रयोग गरौ
03:01 म इमेजमा क्लिक गर्छुं र थ्रेसहोल्ड जिरो छ ल अब के हुन्छ हेरौं
03:08 मैले साइजमा 1 पिक्सल सेट गरेको छुँ
03:13 अब म थ्रेसहोल्ड बढाउँछु, मानौं 30 र इमेजमा क्लिक गरौ र यहाँ टगल क्विक मास्कमा क्लिक गरौ
03:28 अब तपाई छानिएको क्षेत्र देख्न सक्नुहुन्छ
03:37 म क्विक मास्क टगललाई डी-सेलेक्ट गर्छु, टूलबक्स पाउन ट्याबमा थिचौं र सबै अनसेलेक्ट गर्न Shift+Ctrl+A थिचौं
03:49 म यो अलग तरिकाले गर्न सक्छु र त्यसको लागि म थ्रेसहोल्डलाई जेरोसम्म घटाउछु र इमेजमा क्लिक गर्छु र अब म माउसलाई तल र दायाँतिर सार्छु
04:03 जब म थ्रेसहोल्ड बढाउछुँ, तपाई म यो निलो क्षेत्रमा जादै गरेको देख्न सक्नुहुन्छ तर म अझ भित्तामा छुँ
04:13 मलाई लाग्छ यो टूल ग्राफिक डिजाइनरहरुको लागि बढी उपयोगी छ र फोटोग्राफरको लागि छैन
04:22 तपाई थ्रेसहोल्डलाई मात्र माउस थिचेर बदल्न सक्नुहुन्छ
04:26 यसले कलर सेलेक्सन टूलमा सोहि काम गर्छ
04:32 म Select by लाई Composite बाट Hue मा छान्नेछुँ र सोहि पोइन्टमा क्लिक गरौँ र तल कोरौं
04:43 तपाई देख्न सक्नुहुन्छ की मैले भित्ताको निलो र हरियो खण्ड पहिलेको भन्दा राम्रो सँग छनोट गरेको छुँ
04:54 त्यसैले सहि कलर स्पष्टता छान्नाले यो टूलले राम्रो परिणाम दिन्छ
05:05 म क्विक मास्कमा क्लिक गर्छु र यहाँ तपाई यो लगभग पूर्ण भएको देख्न सक्नुहुन्छ, खाली केहि खण्डहरु मा सुधार गर्नुपर्छ र म त्यो क्विक मास्कमा पेन्ट गरेर गर्छु र यी छनोट टूलहरुले होइन
05:25 यदि तपाई मोड छनोट गर्ने बारेमा अल्मलिनु भएको छ भने तपाई तपाईको इमेज च्यानल मोडमा बिभिन्न च्यानलहरु देख्न सक्नुहुन्छ
05:41 ब्लु च्यानल छानौ र तपाई सबै कुराको लगभग उहिँ निलो मान भएको देख्न सक्नुहुन्छ
05:50 हरियो च्यानलमा केहि भिन्नताहरू छन्
05:55 रातो च्यानलमा, यो लगभग उस्तै हो
05:59 त्यसैले म छनोट गर्नको लागि हरियो छान्छु वा यो अवस्थामा ह्यु च्यानल
06:10 यहाँ अर्को टूल रंग छान्ने हो र यसका कार्यहरु र विकल्पहरु उहिँ छन्
06:19 यसमा एउटा मात्र फरक छ
06:22 यदि, तपाईले यहाँ क्लिक गर्नुभयो भने यो रंगका सबै क्षेत्रहरु छानिनेछन र संक्रामक क्षेत्र होइन
06:32 कलर सेलेक्सन टूलले समान रंगका सबै क्षेत्रहरु छान्छ
06:41 अर्को टूल इन्टेलिजेंट सिजर्स वा सिजर्स सेलेक्सन टूल हो
06:48 यो अल्गोरिदमले धारहरु खोज्छ र छनोट अनुसार गर्ने अनुसरण गर्न खोज्छ
06:56 र म यहाँ यी लेटर बक्सहरूलाई छान्न चाहन्छु
07:10 त्यसैले म सेलेक्सन टूललाई एक्टिभ गर्छु र म यहाँ पोइन्टलाई तान्छु र म कर्सर नजिक प्लस चिन्ह पाउँछु र म पोइन्ट छान्छु
07:42 अल्गोरिदम बोर्डर अनुसार हुनेछ र तपाई यहाँ यसले अर्को तरिकामा नगरेको देख्न सक्नुहुन्छ, यसले भित्री तरिका प्रयोग गरेको छ
07:56 म इमेजमा जूम गर्छु र अब म यहाँ सम्म यो पोइन्ट कोर्छु र त्यहाँ यो पोइन्ट छान्दा एउटा गल्ती भएको छ
08:13 त्यसैले म यो पोइन्ट माथि तान्छु र यदि तपाईले अपनाउने सही जानकारी दिनुभयो भने तपाई अल्गोरिदम बोर्डरमा गएको देख्नुहुन्छ
08:30 यो धेरै राम्रो देखिरहेको छ तर म प्राय यो प्रयोग गर्दिन किनकी त्यहाँ यसो गर्ने अझ राम्रो उपाय छ
08:44 मलाई लाग्छ म कलर सेलेक्सन टूल छान्नेछुँ किनभने यसले सधै गलत तरिका लिन्छ
08:56 त्यसैले म सेलेक्सनको काम सक्छु
09:10 म यहाँ पहिलो पोइन्टमा क्लिक गर्छु र कर्सर प्लसमा परिणत हुन्छ
09:17 अब अर्को पोइन्ट राखौ, मसँग यसबाट यो दुई चक्रहरु छन्
09:25 म अझ यसको वरिपरी पोइन्ट घुमाउन सक्छु र छनोट अझ रामो बनाउछु
09:33 त्यसैले, जब म अब सेलेक्सन दोस्रो पटक क्लिक गर्छु, सेलेक्सन छानिन्छ
09:42 अनि क्वालिटी हेर्न, म क्विक मास्क एक्टिभ गर्छु र यसलाई जूम गर्छु
09:57 अब म सेलेक्सनको वरिपरि हेर्छु
10:04 यहाँ मेरो गल्ति छ, मैले यहाँ क्लिक गरेको हुनुपर्छ
10:10 ल, यो फेयरली इन्टलिजेंट सिजर्स हो
10:17 आज मैले चर्चा गर्ने अर्को र अन्तिम टूल foreground selection tool हो
10:24 केहि समय पहिले अल्गोरिदम देखापर्दा रमाइलो भएको थियो र गिम्प प्रयोग गर्दा त्यति रमाइलो भएको थिएन
10:37 तर यो गरेर हेरौं
10:41 यहाँ उहिँ मोडेहरू छन् र एन्टिएलिएजिङ एक्टिभ छैन
10:48 र यहाँ म एउटा क्षेत्र छान्न चाहन्छु र म मूर्ति छान्न चाहन्छु
10:57 त्यसैले म राम्रो कन्ट्रोल पाउन पहिला इमेजमा जूम गर्छु
11:06 अब म सेलेक्सन टूललाई छान्छु र म संक्रामक क्षेत्रहरु छान्न सक्छु वा अन्य क्षेत्र हरु तर म संक्रामक क्षेत्र छान्छु
11:21 पहिले अटोमेटिक लेजर टूलले एउटा रफ सेलेक्सन गर्छु र तपाई नछानिएको क्षेत्रहरु निलो रंगमा देख्नुहुन्छ
11:44 मैले यहाँ एउटा ब्रस छानेको छुँ र म यहाँ यो स्लाइडरले ब्रसको ब्यास नियन्त्रण गर्न सक्छु र मैले छान्न चाहेको सामग्रीमा पेन्ट गर्छु
11:59 म इमेजमा नचाहेको सामग्रीहरु छानेको छैन भनि पक्का गर्न इमेजमा हेर्छु
12:17 जब म माउस बटन छोड्छु, अल्गोरिदमले काम गर्न सुरु गर्छ र यहाँको केहि क्षेत्रहरु छान्नुपर्छ
12:27 प्रत्येक पटक छनोट अपडेट हुन्छ र मैले भर्खर पेन्ट गरेको जस्तै सामग्रीहरु छानिनेछन्
12:42 अब म Mark Background मा क्लिक गर्छु र मैले इमेजमा नचाहेको पृष्ठभूमि पेन्ट गर्न सुरु गर्छु
12:54 जब त्यहाँ छानिएको र नछानिएका सामग्रीहरु बीच थप ठाउँ भयो भने यो टूलले अझ राम्रो काम गर्छ र यहाँ भिन्नता त्यति धेरै छैन
13:12 छनोट गर्न इन्टर थिचौं
13:17 तपाईले यो टूलले कसरी काम गर्छ भन्ने थाहा पाउनुभयो
13:27 पाथ टूलले यो खण्डलाई पनि जनाउछ तर म त्यो पछि कुनै समयमा चर्चा गर्नेछु
13:36 सेलेक्ट मेनुमा तपाईले सेलेक्सनमा गर्न सक्ने अरु सामग्रीहरु पनि छन् र म त्यो पनि पछि चर्चा गर्नेछु
13:48 ल यो ट्युटोरियल यति नै
13:52 म प्रतिक्रिया को अपेक्षा गर्दछु र म अर्को पटक एकदमै नयाँ सामग्रीमा चर्चा गर्नेछु जुन viewer Generated content हो
14:05 तपाई meetthegimp.org को यो फाइलको शो नोटमा एउटा लिंक पाउनु हुनेछ र यदि तपाई प्रतिक्रिया पठाउन चाहनुहुन्छ भने कृपया त्यसो गर्नुहोला
14:19 स्पोकन ट्युटोरियल प्रोजेक्टको डबिंग कार्यको लागि म मन्दिरा थापा बिदा हुदैछुँ, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Ranjana