Difference between revisions of "GIMP/C2/Sketching/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Line 3: Line 3:
 
|'''Narration'''
 
|'''Narration'''
 
|-
 
|-
| 00.23
+
| 00:23
 
|मीट द गिम्पमा स्वागत छ, यो ट्युटोरियल मुलत: नोर्दन जर्मनीका रोल्फ स्टाइनोर्टले रेकर्ड गरेका हुन्
 
|मीट द गिम्पमा स्वागत छ, यो ट्युटोरियल मुलत: नोर्दन जर्मनीका रोल्फ स्टाइनोर्टले रेकर्ड गरेका हुन्
 
|-
 
|-
| 00.41
+
| 00:41
 
| आज तपाईलाई देखाउन, म संग केहि नयाँ छ  
 
| आज तपाईलाई देखाउन, म संग केहि नयाँ छ  
 
|-
 
|-
| 00.44
+
| 00:44
 
| त्यहाँ जोसेफको एउटा नयाँ भिडियो छ र आज म स्केचको इफेक्ट उपयोग गरेर एउटा इमेज कसरी बनाउने तपाईंलाई देखाउने छु   
 
| त्यहाँ जोसेफको एउटा नयाँ भिडियो छ र आज म स्केचको इफेक्ट उपयोग गरेर एउटा इमेज कसरी बनाउने तपाईंलाई देखाउने छु   
 
|-
 
|-
| 00.55
+
| 00:55
 
|यहाँबाट जोसेफको भिडियो सुरु हुन्छ र उनले कसरी गिम्प २.४ प्रयोग गरि स्केच इफेक्ट सिर्जना गर्ने देखाउनेछन्
 
|यहाँबाट जोसेफको भिडियो सुरु हुन्छ र उनले कसरी गिम्प २.४ प्रयोग गरि स्केच इफेक्ट सिर्जना गर्ने देखाउनेछन्
 
|-
 
|-
| 01.06
+
| 01:06
 
| स्केच इफेक्ट देखाउन, म लेयरहरू संग काम गर्ने छु  
 
| स्केच इफेक्ट देखाउन, म लेयरहरू संग काम गर्ने छु  
 
|-
 
|-
| 01.14
+
| 01:14
 
|अर्को कुरा, म यी लेयरहरूको पुन: नामांकरण गर्ने छु, जसले मैले कुन लेयरमा काम गर्दैछुँ भन्ने जानकारी दिनेछ
 
|अर्को कुरा, म यी लेयरहरूको पुन: नामांकरण गर्ने छु, जसले मैले कुन लेयरमा काम गर्दैछुँ भन्ने जानकारी दिनेछ
 
|-
 
|-
| 01.23
+
| 01:23
 
| त्यसैले, म माथिल्लो लेयर छान्छु अनि Filters, Blur, Gaussian blur मा जाउँ
 
| त्यसैले, म माथिल्लो लेयर छान्छु अनि Filters, Blur, Gaussian blur मा जाउँ
 
|-
 
|-
| 01.36
+
| 01:36
 
|प्रिभ्युको मद्दतले इमेजको वरिपरि केहि लाइनहरु भएको देख्न सक्छौं
 
|प्रिभ्युको मद्दतले इमेजको वरिपरि केहि लाइनहरु भएको देख्न सक्छौं
 
|-
 
|-
| 01.45
+
| 01:45
 
|र यहाँ Blur Radius धेरै महत्त्वपूर्ण छ
 
|र यहाँ Blur Radius धेरै महत्त्वपूर्ण छ
 
|-
 
|-
| 01.48
+
| 01:48
 
|मैले यहाँ तपाईले 30 blur radius र 5 blur radius प्रयोग गर्दा हुने भिन्नताहरू देखाउन दुईवटा प्रिभ्युहरु सिर्जना गरेको छुँ
 
|मैले यहाँ तपाईले 30 blur radius र 5 blur radius प्रयोग गर्दा हुने भिन्नताहरू देखाउन दुईवटा प्रिभ्युहरु सिर्जना गरेको छुँ
 
|-
 
|-
| 01.59
+
| 01:59
 
| यो इमेजको लागि, म blur radius 15 राख्ने छु र Ok मा क्लिक गर्ने छु
 
| यो इमेजको लागि, म blur radius 15 राख्ने छु र Ok मा क्लिक गर्ने छु
 
|-
 
|-
| 02.08
+
| 02:08
 
|अब हामीले माथिल्लो लेयरमा एउटा राम्रो ब्लर भेट्यौ  
 
|अब हामीले माथिल्लो लेयरमा एउटा राम्रो ब्लर भेट्यौ  
 
|-
 
|-
| 02.12
+
| 02:12
 
| अब हामीले गर्न पर्ने अर्को कुरा भनेको रंगलाई उल्टाउने हो
 
| अब हामीले गर्न पर्ने अर्को कुरा भनेको रंगलाई उल्टाउने हो
 
|-
 
|-
| 02.18
+
| 02:18
 
|त्यसैले colours मा जाउँ र Invert छानौं
 
|त्यसैले colours मा जाउँ र Invert छानौं
 
|-
 
|-
|02.21
+
|02:21
 
| अब हामी, हाम्रो टूलबक्समा फर्कनेछौँ, माथि लेयर छानौ र यसको ओप्यासीटि 50% मा सेट गरौ  
 
| अब हामी, हाम्रो टूलबक्समा फर्कनेछौँ, माथि लेयर छानौ र यसको ओप्यासीटि 50% मा सेट गरौ  
 
|-
 
|-
|02.28
+
|02:28
 
| हामी एउटा राम्रो खैरो इमेज पाउछौ  
 
| हामी एउटा राम्रो खैरो इमेज पाउछौ  
 
|-
 
|-
|02.31
+
|02:31
 
|अब हामी माथिको लेयरमा राइट क्लिक गरेर यी दुई लेयरहरूलाई संगै जोड्छौं, मर्ज भिजिवल लेयर छानौ र मर्जमा क्लिक गरौ  
 
|अब हामी माथिको लेयरमा राइट क्लिक गरेर यी दुई लेयरहरूलाई संगै जोड्छौं, मर्ज भिजिवल लेयर छानौ र मर्जमा क्लिक गरौ  
 
|-
 
|-
|02.40
+
|02:40
 
|अर्को, म इमेजमा कन्ट्रास्ट बढाउन चाहन्छु र यसो गर्न Levels Tool छानौ  
 
|अर्को, म इमेजमा कन्ट्रास्ट बढाउन चाहन्छु र यसो गर्न Levels Tool छानौ  
 
|-
 
|-
| 02.48
+
| 02:48
 
|तपाईं यो चित्रमा सबै जानकारी बीचमा रहको देख्न सक्नुहुन्छ
 
|तपाईं यो चित्रमा सबै जानकारी बीचमा रहको देख्न सक्नुहुन्छ
 
|-
 
|-
| 02.54
+
| 02:54
 
|र मैले स्लाइडर्सलाई त्यो मानसम्म सार्नुपर्छ  
 
|र मैले स्लाइडर्सलाई त्यो मानसम्म सार्नुपर्छ  
 
|-
 
|-
| 03.01
+
| 03:01
 
|अब, म बीचको स्लाइडरलाई बायाँ सार्छु जसले गर्दा म इमेज अलि सेतो पाउछु  
 
|अब, म बीचको स्लाइडरलाई बायाँ सार्छु जसले गर्दा म इमेज अलि सेतो पाउछु  
 
|-
 
|-
| 03.13
+
| 03:13
 
| र Ok मा क्लिक गरौ  
 
| र Ok मा क्लिक गरौ  
 
|-
 
|-
| 03.16
+
| 03:16
 
|अब तपाई लाइनहरु बाहिर आउन सुरु भएको देख्न सक्नुहुन्छ, तर हामी अझै पनि इमेजमा रंग भेट्छौ  
 
|अब तपाई लाइनहरु बाहिर आउन सुरु भएको देख्न सक्नुहुन्छ, तर हामी अझै पनि इमेजमा रंग भेट्छौ  
 
|-
 
|-
| 03.23
+
| 03:23
 
| त्यसैले, म colour जान्छु, Desaturate र Luminosity विकल्प छानौ र अब हामीले कालो र सेतो इमेज पायौं
 
| त्यसैले, म colour जान्छु, Desaturate र Luminosity विकल्प छानौ र अब हामीले कालो र सेतो इमेज पायौं
 
|-
 
|-
| 03.32
+
| 03:32
 
|अब, म फेरी Levels Tool छान्छु र इमेजमा बढि कन्ट्रास्ट पाउन स्लाइडर मिलाउँ
 
|अब, म फेरी Levels Tool छान्छु र इमेजमा बढि कन्ट्रास्ट पाउन स्लाइडर मिलाउँ
 
|-
 
|-
| 03.47
+
| 03:47
 
|स्लाइडरलाई यस्तो तरिकाले मिलाऊ कि तपाई इमेजमा एउटा राम्रो कन्ट्रास्ट प्राप्त गर्नहुनेछ  
 
|स्लाइडरलाई यस्तो तरिकाले मिलाऊ कि तपाई इमेजमा एउटा राम्रो कन्ट्रास्ट प्राप्त गर्नहुनेछ  
 
|-
 
|-
| 03.56
+
| 03:56
 
|मलाई लाग्छ यो राम्रो छ
 
|मलाई लाग्छ यो राम्रो छ
 
|-
 
|-
| 04.00
+
| 04:00
 
|ल अब, हामीले एउटा राम्रो स्केच इफेक्ट सहितको इमेज पायौं
 
|ल अब, हामीले एउटा राम्रो स्केच इफेक्ट सहितको इमेज पायौं
 
|-
 
|-
| 04.07
+
| 04:07
 
|मलाई लाग्छ, हामीले यो इमेजको बोर्डर बनाउनु पर्छ  
 
|मलाई लाग्छ, हामीले यो इमेजको बोर्डर बनाउनु पर्छ  
 
|-  
 
|-  
| 04.11
+
| 04:11
 
|त्यसैले, एउटा नयाँ लेयर सिर्जना गरौँ र यसको नाम white राखौं र लेयर फिल टाइप white छानौ र अस्थायी रुपमा म अप्यासिटिको मान घटाउछु जसले गर्दा हामी इमेजबाट देख्न सकौं
 
|त्यसैले, एउटा नयाँ लेयर सिर्जना गरौँ र यसको नाम white राखौं र लेयर फिल टाइप white छानौ र अस्थायी रुपमा म अप्यासिटिको मान घटाउछु जसले गर्दा हामी इमेजबाट देख्न सकौं
 
|-
 
|-
|04.27
+
|04:27
 
|अब म टूलबारबाट rectangle selection tools छान्छु र त्यो छनोटबाट इमेज कोर्छु
 
|अब म टूलबारबाट rectangle selection tools छान्छु र त्यो छनोटबाट इमेज कोर्छु
 
|-
 
|-
|04.38
+
|04:38
 
|र आयत मिलाऊ
 
|र आयत मिलाऊ
 
|-
 
|-
| 04.42
+
| 04:42
 
| हाम्रो आयत मिलाउन सकिएपछी, बायाँ कुनाको तल जाऊ र Toggle Quick Mask मा क्लिक गरौ र हामीले सम्पादन गर्न सकिने कालो र सेतो बोर्डर पाउछौं
 
| हाम्रो आयत मिलाउन सकिएपछी, बायाँ कुनाको तल जाऊ र Toggle Quick Mask मा क्लिक गरौ र हामीले सम्पादन गर्न सकिने कालो र सेतो बोर्डर पाउछौं
 
|-
 
|-
| 04.55
+
| 04:55
 
|हामी फिल्टर प्रयोग गरि केही रोचक इफेक्ट सिर्जना गर्न सक्छौ, त्यसैले म Filters, Distorts, Waves मा जान्छु  
 
|हामी फिल्टर प्रयोग गरि केही रोचक इफेक्ट सिर्जना गर्न सक्छौ, त्यसैले म Filters, Distorts, Waves मा जान्छु  
 
|-
 
|-
| 05.06
+
| 05:06
 
|र यो बक्समा, हामी केही रोचक बोर्डरहरु बनाउने विविध विकल्पहरू देख्नेछौं
 
|र यो बक्समा, हामी केही रोचक बोर्डरहरु बनाउने विविध विकल्पहरू देख्नेछौं
 
|-
 
|-
| 05.18
+
| 05:18
 
|म स्लाइडरलाई मिलाउछु जसले गर्दा म तरंग प्राप्त गर्छु  
 
|म स्लाइडरलाई मिलाउछु जसले गर्दा म तरंग प्राप्त गर्छु  
 
|-
 
|-
| 05.30
+
| 05:30
 
| त्यो राम्रो देखिन्छ
 
| त्यो राम्रो देखिन्छ
 
|-
 
|-
| 05.32
+
| 05:32
 
| अब म केहि ब्लर थप्न चाहन्छु  
 
| अब म केहि ब्लर थप्न चाहन्छु  
 
|-
 
|-
| 05.34
+
| 05:34
 
| त्यसैले फिल्टरमा जाऊ तर मलाई लाग्छ मैले केहि भिन्न इफेक्टहरु प्रयोग गर्नुपर्छ
 
| त्यसैले फिल्टरमा जाऊ तर मलाई लाग्छ मैले केहि भिन्न इफेक्टहरु प्रयोग गर्नुपर्छ
 
|-
 
|-
|05.41
+
|05:41
 
|त्यसैले, म Noise मा जान्छु र Spread छान्छु र म Horizontal लाई 22 मा सेट गर्छु  
 
|त्यसैले, म Noise मा जान्छु र Spread छान्छु र म Horizontal लाई 22 मा सेट गर्छु  
 
|-
 
|-
| 06.02
+
| 06:02
 
|ल अब, toggle quick mask बटनमा जाऊ र यसमा क्लिक गरौ  
 
|ल अब, toggle quick mask बटनमा जाऊ र यसमा क्लिक गरौ  
 
|-
 
|-
| 06.09
+
| 06:09
 
|र तपाई यहाँ मार्जिन क्षेत्र देख्नुहुन्छ, जसको मतलब यो छनोट भएको छ
 
|र तपाई यहाँ मार्जिन क्षेत्र देख्नुहुन्छ, जसको मतलब यो छनोट भएको छ
 
|-
 
|-
| 06.17
+
| 06:17
 
|अब, म त्यो लेयरमा एउटा लेयर मास्क थप्नेछु र पूर्ण ओप्यासिटीको लागि त्यसमा सेतो भर्नेछु र त्यहाँ इमेज  छनोट भएको छ, हामी कालो रंगलाई त्यो छनोटमा तानेर हाम्रो क्षेत्रलाई पूर्ण पारदर्शी बनाउन सक्छौं
 
|अब, म त्यो लेयरमा एउटा लेयर मास्क थप्नेछु र पूर्ण ओप्यासिटीको लागि त्यसमा सेतो भर्नेछु र त्यहाँ इमेज  छनोट भएको छ, हामी कालो रंगलाई त्यो छनोटमा तानेर हाम्रो क्षेत्रलाई पूर्ण पारदर्शी बनाउन सक्छौं
 
|-
 
|-
|06.39
+
|06:39
 
|म Select अनि None छान्छु, हामीले अस्थायी पारदर्शी सेट गरेको लेयरमा जाऊ र ओप्यासिटि 100% मा बढाऊ
 
|म Select अनि None छान्छु, हामीले अस्थायी पारदर्शी सेट गरेको लेयरमा जाऊ र ओप्यासिटि 100% मा बढाऊ
 
|-
 
|-
|06.53
+
|06:53
 
|पछि, तपाई आफ्नो बोर्डरको रंग परिवर्तन गर्न चाहनुहुन्छ भने, तपाई कलर डाइलगमा जानुहोस्, एउटा रंग छान्नुहोस् र त्यो लेयरमा तानेर लानुहोस्, तपाइले एउटा भिन्न रंगको लेयर पाउनुहुनेछ
 
|पछि, तपाई आफ्नो बोर्डरको रंग परिवर्तन गर्न चाहनुहुन्छ भने, तपाई कलर डाइलगमा जानुहोस्, एउटा रंग छान्नुहोस् र त्यो लेयरमा तानेर लानुहोस्, तपाइले एउटा भिन्न रंगको लेयर पाउनुहुनेछ
 
|-
 
|-
|07.10
+
|07:10
 
|त्यो राम्रो स्केच इफेक्ट थियो र यो भिडियो लागि जोसेफ लाई धन्यवाद  
 
|त्यो राम्रो स्केच इफेक्ट थियो र यो भिडियो लागि जोसेफ लाई धन्यवाद  
 
|-
 
|-
| 07.17
+
| 07:17
 
|त्यहाँ, के भयो, हेरौ  
 
|त्यहाँ, के भयो, हेरौ  
 
|-
 
|-
| 07.22
+
| 07:22
 
|मैले यहाँ एउटा इमेज तयार गरेकी छुँ र म संग यहाँ कालो देखि सेतो सम्म एउटा ग्रे gradient छ र सेतो र कालोले भरेको क्षेत्र छ
 
|मैले यहाँ एउटा इमेज तयार गरेकी छुँ र म संग यहाँ कालो देखि सेतो सम्म एउटा ग्रे gradient छ र सेतो र कालोले भरेको क्षेत्र छ
 
|-
 
|-
| 07.37
+
| 07:37
 
|र मैले पहिले नै लेयर दोब्बर गरेकी छुँ जुन पहिलो कदम हो  
 
|र मैले पहिले नै लेयर दोब्बर गरेकी छुँ जुन पहिलो कदम हो  
 
|-
 
|-
| 07.45
+
| 07:45
 
| अब म यो इमेजलाई उल्टाउन चाहन्छु, त्यसैले colours, Invert मा जानुहोस्  
 
| अब म यो इमेजलाई उल्टाउन चाहन्छु, त्यसैले colours, Invert मा जानुहोस्  
 
|-
 
|-
| 07.53
+
| 07:53
 
| तपाई यो इमेज अब ठीक विपरीत भएको देख्नुहुन्छ र म ओप्यासिटी 50 % मा घटाउछु  
 
| तपाई यो इमेज अब ठीक विपरीत भएको देख्नुहुन्छ र म ओप्यासिटी 50 % मा घटाउछु  
 
|-
 
|-
|08.06
+
|08:06
 
|र पुरै इमेज ग्रे छ किनभने आधा कालो र आधा सेतोले ग्रे दिन्छ  
 
|र पुरै इमेज ग्रे छ किनभने आधा कालो र आधा सेतोले ग्रे दिन्छ  
 
|-
 
|-
|08.19
+
|08:19
 
|र यहाँ आधा सेतो र आधा कालोले पनि ग्रे दिन्छ  
 
|र यहाँ आधा सेतो र आधा कालोले पनि ग्रे दिन्छ  
 
|-
 
|-
| 08.28
+
| 08:28
 
| त्यसैले, अर्को कदम यो लेयरलाई ब्लर गर्नु हो  
 
| त्यसैले, अर्को कदम यो लेयरलाई ब्लर गर्नु हो  
 
|-
 
|-
| 08.33
+
| 08:33
 
| ल अब, Filters, Blur, Gaussian Blur मा जाउँ
 
| ल अब, Filters, Blur, Gaussian Blur मा जाउँ
 
|-
 
|-
| 08.40
+
| 08:40
 
|मैले यो चेनलाई अनब्लक गरेकी छुँ, जसले गर्दा म भर्टिकल ब्लर मात्र परिवर्तन गर्नसक्छु र हरिजन्टल ब्लर होइन किनभने इमेज धेरै अल्मल्याउने बन्नेछ
 
|मैले यो चेनलाई अनब्लक गरेकी छुँ, जसले गर्दा म भर्टिकल ब्लर मात्र परिवर्तन गर्नसक्छु र हरिजन्टल ब्लर होइन किनभने इमेज धेरै अल्मल्याउने बन्नेछ
 
|-
 
|-
| 08.55
+
| 08:55
 
|ल, यो मैले चाहेको परिणाम हो, र म Ok मा क्लिक गर्छु
 
|ल, यो मैले चाहेको परिणाम हो, र म Ok मा क्लिक गर्छु
 
|-
 
|-
| 09.01
+
| 09:01
 
| अब, तपाई यहाँ गाढा ग्रे र हल्का ग्रे लाइनहरू देख्नुहुन्छ  
 
| अब, तपाई यहाँ गाढा ग्रे र हल्का ग्रे लाइनहरू देख्नुहुन्छ  
 
|-
 
|-
| 09.06
+
| 09:06
 
| यहाँ यी लाइनहरु अग्रभूमिको ब्लरको परिणाम हो
 
| यहाँ यी लाइनहरु अग्रभूमिको ब्लरको परिणाम हो
 
|-
 
|-
| 09.18
+
| 09:18
 
|जब म यहाँ जूम इन गर्छु र ओप्यासिटि वृद्धि गर्छु, तपाई यहाँ कालो र सेतो देख्नुहुन्छ र बीचमा एउटा ग्रेडीएन्ट देख्नुहुन्छ  
 
|जब म यहाँ जूम इन गर्छु र ओप्यासिटि वृद्धि गर्छु, तपाई यहाँ कालो र सेतो देख्नुहुन्छ र बीचमा एउटा ग्रेडीएन्ट देख्नुहुन्छ  
 
|-
 
|-
| 09.32
+
| 09:32
 
|अर्को लेयरमा, हामीसंग सेतो र कालो छ र अब यो ठीक विपरीत छैन
 
|अर्को लेयरमा, हामीसंग सेतो र कालो छ र अब यो ठीक विपरीत छैन
 
|-
 
|-
| 09.44
+
| 09:44
 
| ल अब, ओप्यासिटी घटाउनुहोस् र अब तपाई एकातिर गाढा ग्रे र अर्को तिर मध्यम ग्रे देख्न सक्नुहुन्छ
 
| ल अब, ओप्यासिटी घटाउनुहोस् र अब तपाई एकातिर गाढा ग्रे र अर्को तिर मध्यम ग्रे देख्न सक्नुहुन्छ
 
|-
 
|-
| 10.00
+
| 10:00
 
| यहाँ, यो मध्यम ग्रे छ र यहाँ पनि  
 
| यहाँ, यो मध्यम ग्रे छ र यहाँ पनि  
 
|-
 
|-
| 10.05
+
| 10:05
 
| तर, पहिले trick of the eye मा हेरौं
 
| तर, पहिले trick of the eye मा हेरौं
 
|-
 
|-
| 10.10
+
| 10:10
 
|यहाँ यो भन्दा यो निश्चय नै गाढा छ, त्यसैले म कलर पिकर छान्छु र हामी यहाँ रातो 128, हरियो 128 र निलो 128 र 50% ग्रे देख्छौं र यो मध्यम ग्रे छ र यहाँ यो 127.127.127 र  ग्रे 50% छ
 
|यहाँ यो भन्दा यो निश्चय नै गाढा छ, त्यसैले म कलर पिकर छान्छु र हामी यहाँ रातो 128, हरियो 128 र निलो 128 र 50% ग्रे देख्छौं र यो मध्यम ग्रे छ र यहाँ यो 127.127.127 र  ग्रे 50% छ
 
|-
 
|-
| 10.43
+
| 10:43
 
|यहाँ, कम छायाँहरु छन्, जुन मूलतः सोहि रंग हो र हामीसँग यतापट्टी 127 र यतापट्टी 128 छ
 
|यहाँ, कम छायाँहरु छन्, जुन मूलतः सोहि रंग हो र हामीसँग यतापट्टी 127 र यतापट्टी 128 छ
 
|-
 
|-
| 10.57
+
| 10:57
 
|यदि हामीले 225 लाई 2 ले भाग गर्यो र यदि तपाईसंग कुनै फ्लोटिंग पोइन्ट छैन भने हामी 127 वा 128 प्राप्त गर्छौं  
 
|यदि हामीले 225 लाई 2 ले भाग गर्यो र यदि तपाईसंग कुनै फ्लोटिंग पोइन्ट छैन भने हामी 127 वा 128 प्राप्त गर्छौं  
 
|-
 
|-
| 11.15
+
| 11:15
 
| अब, मैले यी लेयरहरुलाई जोड्नु पर्छ
 
| अब, मैले यी लेयरहरुलाई जोड्नु पर्छ
 
|-
 
|-
| 11.19
+
| 11:19
 
| त्यसैले, Layer, Merge डाउनमा जानुहोस्
 
| त्यसैले, Layer, Merge डाउनमा जानुहोस्
 
|-
 
|-
| 11.29
+
| 11:29
 
|ल, यहाँ जोसेफको इमेजमा भएको रंगको लेभल प्राप्त गरौ र अब, म यी स्लाइडरहरूलाई तानेर कालो गाढा र ग्रे हल्का बनाउन सक्छु
 
|ल, यहाँ जोसेफको इमेजमा भएको रंगको लेभल प्राप्त गरौ र अब, म यी स्लाइडरहरूलाई तानेर कालो गाढा र ग्रे हल्का बनाउन सक्छु
 
|-
 
|-
| 11.56
+
| 11:56
 
| तपाई विविध मोटाईको रेखाहरु देख्न सक्नुहुन्छ र यदि मैले यी स्लाइडरहरूलाई बायाँतिर ताने भने लाइन अझ राम्रो हुदै आउँछ
 
| तपाई विविध मोटाईको रेखाहरु देख्न सक्नुहुन्छ र यदि मैले यी स्लाइडरहरूलाई बायाँतिर ताने भने लाइन अझ राम्रो हुदै आउँछ
 
|-
 
|-
| 12.12
+
| 12:12
 
| ल, सम्पूर्ण इमेजमा हेरौ, Shift + Ctrl + E , तपाई मसँग भएको ग्रेडीयन्ट र रंगहरूको सट्टा लाइनहरु देख्नुहुन्छ
 
| ल, सम्पूर्ण इमेजमा हेरौ, Shift + Ctrl + E , तपाई मसँग भएको ग्रेडीयन्ट र रंगहरूको सट्टा लाइनहरु देख्नुहुन्छ
 
|-
 
|-
| 12.25
+
| 12:25
 
|मलाई आशा छ तपाईले यो बुझ्नुभयो र तपाई यो गरेर हेर्न सक्नुहुन्छ
 
|मलाई आशा छ तपाईले यो बुझ्नुभयो र तपाई यो गरेर हेर्न सक्नुहुन्छ
 
|-
 
|-
| 12.31
+
| 12:31
 
|केहि इमेजहरू यो इफेक्टमा धेरै राम्रो देखिन्छन्
 
|केहि इमेजहरू यो इफेक्टमा धेरै राम्रो देखिन्छन्
 
|-
 
|-
| 12.37
+
| 12:37
 
|र जोसेफको इमेज अति हास्यास्पद थियो, मलाई यो मन पर्यो  
 
|र जोसेफको इमेज अति हास्यास्पद थियो, मलाई यो मन पर्यो  
 
|-
 
|-
| 12.44
+
| 12:44
 
|यो हप्ता, म Meet The GIMP मा एउटा नयाँ खण्ड सुरु गर्छु  
 
|यो हप्ता, म Meet The GIMP मा एउटा नयाँ खण्ड सुरु गर्छु  
 
|-
 
|-
| 12.48
+
| 12:48
 
|यदि तपाई होम पेजमा जानुभयो भने र त्यहाँ दाहिनेतिर तपाईले 23 HQ.com मा फोटो समूहको लागि पाथ फेला पार्नुहुन्छ  
 
|यदि तपाई होम पेजमा जानुभयो भने र त्यहाँ दाहिनेतिर तपाईले 23 HQ.com मा फोटो समूहको लागि पाथ फेला पार्नुहुन्छ  
 
|-
 
|-
| 13.00
+
| 13:00
 
| र मैले देखाउने मेरा धेरै इमेजहरू छन् र म यसमध्ये एउटा लिन्छु र यसको बारे केहि भन्छु र आज यहाँ म एउटा लिने छु  
 
| र मैले देखाउने मेरा धेरै इमेजहरू छन् र म यसमध्ये एउटा लिन्छु र यसको बारे केहि भन्छु र आज यहाँ म एउटा लिने छु  
 
|-
 
|-
| 13.13
+
| 13:13
 
|यो फायरवर्क्समा मेन्जिलम्यानले बनाएको हो र उनले यो इमेजमा व्हाइट ब्यालेन्स र इमेजका रंगहरूको बारेमा टिप्पणी मागेका छन् र यो हेर्दा, लाग्छ, यसले काम गर्छ  
 
|यो फायरवर्क्समा मेन्जिलम्यानले बनाएको हो र उनले यो इमेजमा व्हाइट ब्यालेन्स र इमेजका रंगहरूको बारेमा टिप्पणी मागेका छन् र यो हेर्दा, लाग्छ, यसले काम गर्छ  
 
|-
 
|-
| 13.28
+
| 13:28
 
| मैले टिप्पणी गरेकी छुँ तर त्यो जर्मनमा मात्र थियो  
 
| मैले टिप्पणी गरेकी छुँ तर त्यो जर्मनमा मात्र थियो  
 
|-
 
|-
| 13.32
+
| 13:32
 
|ठिक छ, एक पटक हेरौ  
 
|ठिक छ, एक पटक हेरौ  
 
|-
 
|-
| 13.35
+
| 13:35
 
| यो उनको इमेज हो जुन वेभसाइटदेखि टाढा तानेर यहाँ टूलबक्समा छोडिएको छ र GIMP ले वेबबाट इमेज खोल्छ
 
| यो उनको इमेज हो जुन वेभसाइटदेखि टाढा तानेर यहाँ टूलबक्समा छोडिएको छ र GIMP ले वेबबाट इमेज खोल्छ
 
|-
 
|-
| 13.48
+
| 13:48
 
| मलाई लाग्छ, यो आकाश अलि गाढा हुनु पर्छ  
 
| मलाई लाग्छ, यो आकाश अलि गाढा हुनु पर्छ  
 
|-
 
|-
| 13.53
+
| 13:53
 
|यहाँ तल भवनको इमेज राम्रो छ जुन इमेजमा हुनुपर्छ तर यहाँ आकाश लगभग कालो हुनुपर्छ, यो जस्तो कालो होइन र सायद यहाँ यो केही धुवाँ बादल बचाउन सकिन्छ
 
|यहाँ तल भवनको इमेज राम्रो छ जुन इमेजमा हुनुपर्छ तर यहाँ आकाश लगभग कालो हुनुपर्छ, यो जस्तो कालो होइन र सायद यहाँ यो केही धुवाँ बादल बचाउन सकिन्छ
 
|-
 
|-
| 14.13
+
| 14:13
 
| त्यसैले मैले कर्भ्स टूल छाने र हामी के गर्न सक्छौ हेरौ  
 
| त्यसैले मैले कर्भ्स टूल छाने र हामी के गर्न सक्छौ हेरौ  
 
|-
 
|-
| 14.24
+
| 14:24
 
| तपाई यहाँ हामीसंग इमेजमा धेरै सेतो रंग भएको देख्न सक्नुहुन्छ  
 
| तपाई यहाँ हामीसंग इमेजमा धेरै सेतो रंग भएको देख्न सक्नुहुन्छ  
 
|-
 
|-
| 14.31
+
| 14:31
 
| यो इमेज राम्रोसँग देखिएको छ र मानहरु सहि रुपमा हिस्टोग्राममा वितरित छन् र हामीसँग यहाँ कालो छ, तपाई यो वास्तविक कालो नभएको देख्नुहुनेछ
 
| यो इमेज राम्रोसँग देखिएको छ र मानहरु सहि रुपमा हिस्टोग्राममा वितरित छन् र हामीसँग यहाँ कालो छ, तपाई यो वास्तविक कालो नभएको देख्नुहुनेछ
 
|-
 
|-
| 14.48
+
| 14:48
 
| यहाँ हामी यसलाई अलि गाढा बनाउन सक्छौ  
 
| यहाँ हामी यसलाई अलि गाढा बनाउन सक्छौ  
 
|-
 
|-
| 14.56
+
| 14:56
 
| त्यसैले, म यहाँ यो कालो बिन्दु तान्न सक्छु  
 
| त्यसैले, म यहाँ यो कालो बिन्दु तान्न सक्छु  
 
|-
 
|-
| 15.01
+
| 15:01
 
| कालो बिन्दु कालोको परिभाषा हो र अब म यसलाई कालो भन्न सक्छु  
 
| कालो बिन्दु कालोको परिभाषा हो र अब म यसलाई कालो भन्न सक्छु  
 
|-
 
|-
| 15.12
+
| 15:12
 
| ल अब, तपाई देख्न सक्नुहुन्छ, यसमा फायरवर्क अलि बढि छ र म हिस्टोग्रामको यो अंशलाई अलि गाढा पार्न चाहन्छु  
 
| ल अब, तपाई देख्न सक्नुहुन्छ, यसमा फायरवर्क अलि बढि छ र म हिस्टोग्रामको यो अंशलाई अलि गाढा पार्न चाहन्छु  
 
|-
 
|-
| 15.26
+
| 15:26
 
| त्यसैले, म बिन्दु यहाँ राख्छु र कर्भलाई तल तान्छु
 
| त्यसैले, म बिन्दु यहाँ राख्छु र कर्भलाई तल तान्छु
 
|-
 
|-
| 15.33
+
| 15:33
 
|मैले भवनको लागि अलि कति ठाउँ छोड्नुपर्छ
 
|मैले भवनको लागि अलि कति ठाउँ छोड्नुपर्छ
 
|-
 
|-
| 15.41
+
| 15:41
 
| मलाई लाग्छ, यो भवनको महत्वपूर्ण भाग हो
 
| मलाई लाग्छ, यो भवनको महत्वपूर्ण भाग हो
 
|-
 
|-
| 15.52
+
| 15:52
 
| त्यसैले, म यो कर्भलाई तल तान्छु र म भवन अझै पनि देख्न सक्छु  
 
| त्यसैले, म यो कर्भलाई तल तान्छु र म भवन अझै पनि देख्न सक्छु  
 
|-
 
|-
| 16.07
+
| 16:07
 
| अब यहाँ यो क्षेत्र गाढा छ र यो सेतो, सायद यो अब अलि बढी सेतो छ, त्यसैले म यसलाई तल तान्छु
 
| अब यहाँ यो क्षेत्र गाढा छ र यो सेतो, सायद यो अब अलि बढी सेतो छ, त्यसैले म यसलाई तल तान्छु
 
|-
 
|-
| 16.25
+
| 16:25
 
| नौलो कुरा प्रयास गरौ  
 
| नौलो कुरा प्रयास गरौ  
 
|-
 
|-
| 16.32
+
| 16:32
 
|होइन, त्यसले काम गर्दैन  
 
|होइन, त्यसले काम गर्दैन  
 
|-
 
|-
| 16.35
+
| 16:35
 
| पोइन्टहरूलाई बाहिर तानौं
 
| पोइन्टहरूलाई बाहिर तानौं
 
|-
 
|-
| 16.39
+
| 16:39
 
|मैले पहिले यो गरेको छैन त्यसैले केहि प्रयोग गर्दैछु
 
|मैले पहिले यो गरेको छैन त्यसैले केहि प्रयोग गर्दैछु
 
|-
 
|-
| 16.51
+
| 16:51
 
| मलाई लाग्छ, यसले काम गर्छ  
 
| मलाई लाग्छ, यसले काम गर्छ  
 
|-
 
|-
| 16.54
+
| 16:54
 
|पहिले इमेजलाई अलि हेर्नलायक मात्र बनाउन खोज्दा अहिले रंगहरु धेरै राम्रो भएका छन्
 
|पहिले इमेजलाई अलि हेर्नलायक मात्र बनाउन खोज्दा अहिले रंगहरु धेरै राम्रो भएका छन्
 
|-
 
|-
| 17.03
+
| 17:03
 
| मलाई लाग्छ, यो इमेजको लागि यति नै  
 
| मलाई लाग्छ, यो इमेजको लागि यति नै  
 
|-
 
|-
| 17.07
+
| 17:07
 
| थप जानकारी http://meetthegimp.org मा उपलब्ध छ, यदि तपाई प्रतिक्रिया पठाउन चाहनुहुन्छ भने कृपया info@meetthegimp.org मा लेख्नुहोला
 
| थप जानकारी http://meetthegimp.org मा उपलब्ध छ, यदि तपाई प्रतिक्रिया पठाउन चाहनुहुन्छ भने कृपया info@meetthegimp.org मा लेख्नुहोला
 
|-
 
|-
| 17.22
+
| 17:22
 
| स्पोकन टुटोरियल प्रोजेक्टको लागि सर्बशिक्षा नेपालबाट म मन्दिरा बिदा हुदैछुँ, नमस्कार
 
| स्पोकन टुटोरियल प्रोजेक्टको लागि सर्बशिक्षा नेपालबाट म मन्दिरा बिदा हुदैछुँ, नमस्कार

Revision as of 11:37, 9 July 2014

Time Narration
00:23 मीट द गिम्पमा स्वागत छ, यो ट्युटोरियल मुलत: नोर्दन जर्मनीका रोल्फ स्टाइनोर्टले रेकर्ड गरेका हुन्
00:41 आज तपाईलाई देखाउन, म संग केहि नयाँ छ
00:44 त्यहाँ जोसेफको एउटा नयाँ भिडियो छ र आज म स्केचको इफेक्ट उपयोग गरेर एउटा इमेज कसरी बनाउने तपाईंलाई देखाउने छु
00:55 यहाँबाट जोसेफको भिडियो सुरु हुन्छ र उनले कसरी गिम्प २.४ प्रयोग गरि स्केच इफेक्ट सिर्जना गर्ने देखाउनेछन्
01:06 स्केच इफेक्ट देखाउन, म लेयरहरू संग काम गर्ने छु
01:14 अर्को कुरा, म यी लेयरहरूको पुन: नामांकरण गर्ने छु, जसले मैले कुन लेयरमा काम गर्दैछुँ भन्ने जानकारी दिनेछ
01:23 त्यसैले, म माथिल्लो लेयर छान्छु अनि Filters, Blur, Gaussian blur मा जाउँ
01:36 प्रिभ्युको मद्दतले इमेजको वरिपरि केहि लाइनहरु भएको देख्न सक्छौं
01:45 र यहाँ Blur Radius धेरै महत्त्वपूर्ण छ
01:48 मैले यहाँ तपाईले 30 blur radius र 5 blur radius प्रयोग गर्दा हुने भिन्नताहरू देखाउन दुईवटा प्रिभ्युहरु सिर्जना गरेको छुँ
01:59 यो इमेजको लागि, म blur radius 15 राख्ने छु र Ok मा क्लिक गर्ने छु
02:08 अब हामीले माथिल्लो लेयरमा एउटा राम्रो ब्लर भेट्यौ
02:12 अब हामीले गर्न पर्ने अर्को कुरा भनेको रंगलाई उल्टाउने हो
02:18 त्यसैले colours मा जाउँ र Invert छानौं
02:21 अब हामी, हाम्रो टूलबक्समा फर्कनेछौँ, माथि लेयर छानौ र यसको ओप्यासीटि 50% मा सेट गरौ
02:28 हामी एउटा राम्रो खैरो इमेज पाउछौ
02:31 अब हामी माथिको लेयरमा राइट क्लिक गरेर यी दुई लेयरहरूलाई संगै जोड्छौं, मर्ज भिजिवल लेयर छानौ र मर्जमा क्लिक गरौ
02:40 अर्को, म इमेजमा कन्ट्रास्ट बढाउन चाहन्छु र यसो गर्न Levels Tool छानौ
02:48 तपाईं यो चित्रमा सबै जानकारी बीचमा रहको देख्न सक्नुहुन्छ
02:54 र मैले स्लाइडर्सलाई त्यो मानसम्म सार्नुपर्छ
03:01 अब, म बीचको स्लाइडरलाई बायाँ सार्छु जसले गर्दा म इमेज अलि सेतो पाउछु
03:13 र Ok मा क्लिक गरौ
03:16 अब तपाई लाइनहरु बाहिर आउन सुरु भएको देख्न सक्नुहुन्छ, तर हामी अझै पनि इमेजमा रंग भेट्छौ
03:23 त्यसैले, म colour जान्छु, Desaturate र Luminosity विकल्प छानौ र अब हामीले कालो र सेतो इमेज पायौं
03:32 अब, म फेरी Levels Tool छान्छु र इमेजमा बढि कन्ट्रास्ट पाउन स्लाइडर मिलाउँ
03:47 स्लाइडरलाई यस्तो तरिकाले मिलाऊ कि तपाई इमेजमा एउटा राम्रो कन्ट्रास्ट प्राप्त गर्नहुनेछ
03:56 मलाई लाग्छ यो राम्रो छ
04:00 ल अब, हामीले एउटा राम्रो स्केच इफेक्ट सहितको इमेज पायौं
04:07 मलाई लाग्छ, हामीले यो इमेजको बोर्डर बनाउनु पर्छ
04:11 त्यसैले, एउटा नयाँ लेयर सिर्जना गरौँ र यसको नाम white राखौं र लेयर फिल टाइप white छानौ र अस्थायी रुपमा म अप्यासिटिको मान घटाउछु जसले गर्दा हामी इमेजबाट देख्न सकौं
04:27 अब म टूलबारबाट rectangle selection tools छान्छु र त्यो छनोटबाट इमेज कोर्छु
04:38 र आयत मिलाऊ
04:42 हाम्रो आयत मिलाउन सकिएपछी, बायाँ कुनाको तल जाऊ र Toggle Quick Mask मा क्लिक गरौ र हामीले सम्पादन गर्न सकिने कालो र सेतो बोर्डर पाउछौं
04:55 हामी फिल्टर प्रयोग गरि केही रोचक इफेक्ट सिर्जना गर्न सक्छौ, त्यसैले म Filters, Distorts, Waves मा जान्छु
05:06 र यो बक्समा, हामी केही रोचक बोर्डरहरु बनाउने विविध विकल्पहरू देख्नेछौं
05:18 म स्लाइडरलाई मिलाउछु जसले गर्दा म तरंग प्राप्त गर्छु
05:30 त्यो राम्रो देखिन्छ
05:32 अब म केहि ब्लर थप्न चाहन्छु
05:34 त्यसैले फिल्टरमा जाऊ तर मलाई लाग्छ मैले केहि भिन्न इफेक्टहरु प्रयोग गर्नुपर्छ
05:41 त्यसैले, म Noise मा जान्छु र Spread छान्छु र म Horizontal लाई 22 मा सेट गर्छु
06:02 ल अब, toggle quick mask बटनमा जाऊ र यसमा क्लिक गरौ
06:09 र तपाई यहाँ मार्जिन क्षेत्र देख्नुहुन्छ, जसको मतलब यो छनोट भएको छ
06:17 अब, म त्यो लेयरमा एउटा लेयर मास्क थप्नेछु र पूर्ण ओप्यासिटीको लागि त्यसमा सेतो भर्नेछु र त्यहाँ इमेज छनोट भएको छ, हामी कालो रंगलाई त्यो छनोटमा तानेर हाम्रो क्षेत्रलाई पूर्ण पारदर्शी बनाउन सक्छौं
06:39 म Select अनि None छान्छु, हामीले अस्थायी पारदर्शी सेट गरेको लेयरमा जाऊ र ओप्यासिटि 100% मा बढाऊ
06:53 पछि, तपाई आफ्नो बोर्डरको रंग परिवर्तन गर्न चाहनुहुन्छ भने, तपाई कलर डाइलगमा जानुहोस्, एउटा रंग छान्नुहोस् र त्यो लेयरमा तानेर लानुहोस्, तपाइले एउटा भिन्न रंगको लेयर पाउनुहुनेछ
07:10 त्यो राम्रो स्केच इफेक्ट थियो र यो भिडियो लागि जोसेफ लाई धन्यवाद
07:17 त्यहाँ, के भयो, हेरौ
07:22 मैले यहाँ एउटा इमेज तयार गरेकी छुँ र म संग यहाँ कालो देखि सेतो सम्म एउटा ग्रे gradient छ र सेतो र कालोले भरेको क्षेत्र छ
07:37 र मैले पहिले नै लेयर दोब्बर गरेकी छुँ जुन पहिलो कदम हो
07:45 अब म यो इमेजलाई उल्टाउन चाहन्छु, त्यसैले colours, Invert मा जानुहोस्
07:53 तपाई यो इमेज अब ठीक विपरीत भएको देख्नुहुन्छ र म ओप्यासिटी 50 % मा घटाउछु
08:06 र पुरै इमेज ग्रे छ किनभने आधा कालो र आधा सेतोले ग्रे दिन्छ
08:19 र यहाँ आधा सेतो र आधा कालोले पनि ग्रे दिन्छ
08:28 त्यसैले, अर्को कदम यो लेयरलाई ब्लर गर्नु हो
08:33 ल अब, Filters, Blur, Gaussian Blur मा जाउँ
08:40 मैले यो चेनलाई अनब्लक गरेकी छुँ, जसले गर्दा म भर्टिकल ब्लर मात्र परिवर्तन गर्नसक्छु र हरिजन्टल ब्लर होइन किनभने इमेज धेरै अल्मल्याउने बन्नेछ
08:55 ल, यो मैले चाहेको परिणाम हो, र म Ok मा क्लिक गर्छु
09:01 अब, तपाई यहाँ गाढा ग्रे र हल्का ग्रे लाइनहरू देख्नुहुन्छ
09:06 यहाँ यी लाइनहरु अग्रभूमिको ब्लरको परिणाम हो
09:18 जब म यहाँ जूम इन गर्छु र ओप्यासिटि वृद्धि गर्छु, तपाई यहाँ कालो र सेतो देख्नुहुन्छ र बीचमा एउटा ग्रेडीएन्ट देख्नुहुन्छ
09:32 अर्को लेयरमा, हामीसंग सेतो र कालो छ र अब यो ठीक विपरीत छैन
09:44 ल अब, ओप्यासिटी घटाउनुहोस् र अब तपाई एकातिर गाढा ग्रे र अर्को तिर मध्यम ग्रे देख्न सक्नुहुन्छ
10:00 यहाँ, यो मध्यम ग्रे छ र यहाँ पनि
10:05 तर, पहिले trick of the eye मा हेरौं
10:10 यहाँ यो भन्दा यो निश्चय नै गाढा छ, त्यसैले म कलर पिकर छान्छु र हामी यहाँ रातो 128, हरियो 128 र निलो 128 र 50% ग्रे देख्छौं र यो मध्यम ग्रे छ र यहाँ यो 127.127.127 र ग्रे 50% छ
10:43 यहाँ, कम छायाँहरु छन्, जुन मूलतः सोहि रंग हो र हामीसँग यतापट्टी 127 र यतापट्टी 128 छ
10:57 यदि हामीले 225 लाई 2 ले भाग गर्यो र यदि तपाईसंग कुनै फ्लोटिंग पोइन्ट छैन भने हामी 127 वा 128 प्राप्त गर्छौं
11:15 अब, मैले यी लेयरहरुलाई जोड्नु पर्छ
11:19 त्यसैले, Layer, Merge डाउनमा जानुहोस्
11:29 ल, यहाँ जोसेफको इमेजमा भएको रंगको लेभल प्राप्त गरौ र अब, म यी स्लाइडरहरूलाई तानेर कालो गाढा र ग्रे हल्का बनाउन सक्छु
11:56 तपाई विविध मोटाईको रेखाहरु देख्न सक्नुहुन्छ र यदि मैले यी स्लाइडरहरूलाई बायाँतिर ताने भने लाइन अझ राम्रो हुदै आउँछ
12:12 ल, सम्पूर्ण इमेजमा हेरौ, Shift + Ctrl + E , तपाई मसँग भएको ग्रेडीयन्ट र रंगहरूको सट्टा लाइनहरु देख्नुहुन्छ
12:25 मलाई आशा छ तपाईले यो बुझ्नुभयो र तपाई यो गरेर हेर्न सक्नुहुन्छ
12:31 केहि इमेजहरू यो इफेक्टमा धेरै राम्रो देखिन्छन्
12:37 र जोसेफको इमेज अति हास्यास्पद थियो, मलाई यो मन पर्यो
12:44 यो हप्ता, म Meet The GIMP मा एउटा नयाँ खण्ड सुरु गर्छु
12:48 यदि तपाई होम पेजमा जानुभयो भने र त्यहाँ दाहिनेतिर तपाईले 23 HQ.com मा फोटो समूहको लागि पाथ फेला पार्नुहुन्छ
13:00 र मैले देखाउने मेरा धेरै इमेजहरू छन् र म यसमध्ये एउटा लिन्छु र यसको बारे केहि भन्छु र आज यहाँ म एउटा लिने छु
13:13 यो फायरवर्क्समा मेन्जिलम्यानले बनाएको हो र उनले यो इमेजमा व्हाइट ब्यालेन्स र इमेजका रंगहरूको बारेमा टिप्पणी मागेका छन् र यो हेर्दा, लाग्छ, यसले काम गर्छ
13:28 मैले टिप्पणी गरेकी छुँ तर त्यो जर्मनमा मात्र थियो
13:32 ठिक छ, एक पटक हेरौ
13:35 यो उनको इमेज हो जुन वेभसाइटदेखि टाढा तानेर यहाँ टूलबक्समा छोडिएको छ र GIMP ले वेबबाट इमेज खोल्छ
13:48 मलाई लाग्छ, यो आकाश अलि गाढा हुनु पर्छ
13:53 यहाँ तल भवनको इमेज राम्रो छ जुन इमेजमा हुनुपर्छ तर यहाँ आकाश लगभग कालो हुनुपर्छ, यो जस्तो कालो होइन र सायद यहाँ यो केही धुवाँ बादल बचाउन सकिन्छ
14:13 त्यसैले मैले कर्भ्स टूल छाने र हामी के गर्न सक्छौ हेरौ
14:24 तपाई यहाँ हामीसंग इमेजमा धेरै सेतो रंग भएको देख्न सक्नुहुन्छ
14:31 यो इमेज राम्रोसँग देखिएको छ र मानहरु सहि रुपमा हिस्टोग्राममा वितरित छन् र हामीसँग यहाँ कालो छ, तपाई यो वास्तविक कालो नभएको देख्नुहुनेछ
14:48 यहाँ हामी यसलाई अलि गाढा बनाउन सक्छौ
14:56 त्यसैले, म यहाँ यो कालो बिन्दु तान्न सक्छु
15:01 कालो बिन्दु कालोको परिभाषा हो र अब म यसलाई कालो भन्न सक्छु
15:12 ल अब, तपाई देख्न सक्नुहुन्छ, यसमा फायरवर्क अलि बढि छ र म हिस्टोग्रामको यो अंशलाई अलि गाढा पार्न चाहन्छु
15:26 त्यसैले, म बिन्दु यहाँ राख्छु र कर्भलाई तल तान्छु
15:33 मैले भवनको लागि अलि कति ठाउँ छोड्नुपर्छ
15:41 मलाई लाग्छ, यो भवनको महत्वपूर्ण भाग हो
15:52 त्यसैले, म यो कर्भलाई तल तान्छु र म भवन अझै पनि देख्न सक्छु
16:07 अब यहाँ यो क्षेत्र गाढा छ र यो सेतो, सायद यो अब अलि बढी सेतो छ, त्यसैले म यसलाई तल तान्छु
16:25 नौलो कुरा प्रयास गरौ
16:32 होइन, त्यसले काम गर्दैन
16:35 पोइन्टहरूलाई बाहिर तानौं
16:39 मैले पहिले यो गरेको छैन त्यसैले केहि प्रयोग गर्दैछु
16:51 मलाई लाग्छ, यसले काम गर्छ
16:54 पहिले इमेजलाई अलि हेर्नलायक मात्र बनाउन खोज्दा अहिले रंगहरु धेरै राम्रो भएका छन्
17:03 मलाई लाग्छ, यो इमेजको लागि यति नै
17:07 थप जानकारी http://meetthegimp.org मा उपलब्ध छ, यदि तपाई प्रतिक्रिया पठाउन चाहनुहुन्छ भने कृपया info@meetthegimp.org मा लेख्नुहोला
17:22 स्पोकन टुटोरियल प्रोजेक्टको लागि सर्बशिक्षा नेपालबाट म मन्दिरा बिदा हुदैछुँ, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Ranjana