Difference between revisions of "GIMP/C2/Triptychs-In-A-New-Way/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Line 3: Line 3:
 
|'''Narration'''
 
|'''Narration'''
 
|-
 
|-
| 00.23
+
| 00:23
 
|Meet The GIMP मा स्वागत छ
 
|Meet The GIMP मा स्वागत छ
 
|-
 
|-
| 00.25
+
| 00:25
 
|यो ट्युटोरियल मुलत: नोर्दन जर्मनीका रोल्फ स्टाइनोर्टले रेकर्ड गरेका हुन्
 
|यो ट्युटोरियल मुलत: नोर्दन जर्मनीका रोल्फ स्टाइनोर्टले रेकर्ड गरेका हुन्
 
|-
 
|-
| 00.30
+
| 00:30
 
|मैले  New York बाट Jeson को ईमेल पाएँ र उनले भर्खर एउटा  Triptychs को शो छोडे, किनकि उनी यसलाई गर्ने भिन्न तरिका चाहन्थे , र  triptychs सुरु गर्नु पहिले
 
|मैले  New York बाट Jeson को ईमेल पाएँ र उनले भर्खर एउटा  Triptychs को शो छोडे, किनकि उनी यसलाई गर्ने भिन्न तरिका चाहन्थे , र  triptychs सुरु गर्नु पहिले
 
|-
 
|-
| 00.45
+
| 00:45
 
| उनले लेयर मास्क प्रयोग गरि भिन्न तरिका पत्ता लगाए
 
| उनले लेयर मास्क प्रयोग गरि भिन्न तरिका पत्ता लगाए
 
|-
 
|-
| 00.50
+
| 00:50
 
|र मलाई लाग्छ मैले त्यो आज यो टुटोरियलमा देखाउने छुँ
 
|र मलाई लाग्छ मैले त्यो आज यो टुटोरियलमा देखाउने छुँ
 
|-
 
|-
| 00.57
+
| 00:57
 
|म तपाईलाई जेसनको Triptychs मा प्रयोग गरेको इमेज देखाउन सक्दिन किनकि उनले सजिलै उपलब्ध नहुने इमेजहरु प्रयोग गरेका थिए
 
|म तपाईलाई जेसनको Triptychs मा प्रयोग गरेको इमेज देखाउन सक्दिन किनकि उनले सजिलै उपलब्ध नहुने इमेजहरु प्रयोग गरेका थिए
 
|-
 
|-
| 01.10
+
| 01:10
 
|लेयर मास्क प्रयोग गरि Triptychs  धेरै सजिलो छ र मैले उनको लेयर मास्क प्रयोग गर्ने तरिका अलि परिष्कृत गरेकी छुँ
 
|लेयर मास्क प्रयोग गरि Triptychs  धेरै सजिलो छ र मैले उनको लेयर मास्क प्रयोग गर्ने तरिका अलि परिष्कृत गरेकी छुँ
 
|-
 
|-
| 01.21
+
| 01:21
 
|मलाई अच्चम लाग्छ कि त्यो विचार पहिले किन आएन
 
|मलाई अच्चम लाग्छ कि त्यो विचार पहिले किन आएन
 
|-
 
|-
| 01.25
+
| 01:25
 
|र म यो तीन सटहरु सहित  triptych गर्न चाहन्छु
 
|र म यो तीन सटहरु सहित  triptych गर्न चाहन्छु
 
|-
 
|-
| 01.31
+
| 01:31
 
|म यो इमेज बायाँपट्टि चाहन्छु, यो दोस्रो बीचमा र यो चाहिँ दायाँ
 
|म यो इमेज बायाँपट्टि चाहन्छु, यो दोस्रो बीचमा र यो चाहिँ दायाँ
 
|-
 
|-
| 01.42
+
| 01:42
 
|म यो वर्ग फ्रेमहरु यो इमेजलाई सुहाउने गरि बदल्न चाहन्छु
 
|म यो वर्ग फ्रेमहरु यो इमेजलाई सुहाउने गरि बदल्न चाहन्छु
 
|-
 
|-
| 01.49
+
| 01:49
 
|हामी यसले कसरी काम गर्छ हेर्नेछौं
 
|हामी यसले कसरी काम गर्छ हेर्नेछौं
 
|-
 
|-
| 01.53
+
| 01:53
 
|अब, यहाँ इमेजहरु सहित Triptychs बनाउन सुरु गर्न सक्छु र मैले मेरो टूलबक्स विन्डो अग्रभूमिमा ल्याउन ट्याब थिचे
 
|अब, यहाँ इमेजहरु सहित Triptychs बनाउन सुरु गर्न सक्छु र मैले मेरो टूलबक्स विन्डो अग्रभूमिमा ल्याउन ट्याब थिचे
 
|-
 
|-
|02.05
+
|02:05
 
|File मा क्लिक गरौँ र नयाँ इमेज बनाउन New मा क्लिक गरौँ र हामीले डिफल्ट मानमा width  3400 र 1200  height मा पाउनेछौं
 
|File मा क्लिक गरौँ र नयाँ इमेज बनाउन New मा क्लिक गरौँ र हामीले डिफल्ट मानमा width  3400 र 1200  height मा पाउनेछौं
 
|-
 
|-
|02.19
+
|02:19
 
|त्यसैले मसँग तीन 1000 by 1000 इमेजहरु छन् र तिनीहरु बीच 100 पिक्सल बोर्डर रहेको छ
 
|त्यसैले मसँग तीन 1000 by 1000 इमेजहरु छन् र तिनीहरु बीच 100 पिक्सल बोर्डर रहेको छ
 
|-
 
|-
|02.31
+
|02:31
 
|अब त्यसले कसरी काम गर्छ हेरौं
 
|अब त्यसले कसरी काम गर्छ हेरौं
 
|-
 
|-
| 02.36
+
| 02:36
 
|यो इमेज मा नयाँ इमेज पाउन, म यो इमेजको पृष्ठभूमि लेयर टूलबक्सबाट तानेर यो नयाँ इमेजमा लग्छु र तपाइले पृष्ठभूमि कपि भएको पाउनुहुनेछ
 
|यो इमेज मा नयाँ इमेज पाउन, म यो इमेजको पृष्ठभूमि लेयर टूलबक्सबाट तानेर यो नयाँ इमेजमा लग्छु र तपाइले पृष्ठभूमि कपि भएको पाउनुहुनेछ
 
|-
 
|-
| 02.54
+
| 02:54
 
|यो मेरो बायाँ पट्टिको इमेज हो त्यसैले म यसलाई पुन Left नाम दिदैछु र टाइप गरेपछि रिटर्न थिच्छु
 
|यो मेरो बायाँ पट्टिको इमेज हो त्यसैले म यसलाई पुन Left नाम दिदैछु र टाइप गरेपछि रिटर्न थिच्छु
 
|-
 
|-
| 03.04
+
| 03:04
 
|त्यसैले यो इमेज बायाँपट्टि हुनपर्छ
 
|त्यसैले यो इमेज बायाँपट्टि हुनपर्छ
 
|-
 
|-
| 03.08
+
| 03:08
 
|र अर्को इमेज दायाँ पट्टि हुनपर्छ त्यसैले म यसलाई त्यहि तरिकाले तानेर यसको पुन नाम Right दिनेछु
 
|र अर्को इमेज दायाँ पट्टि हुनपर्छ त्यसैले म यसलाई त्यहि तरिकाले तानेर यसको पुन नाम Right दिनेछु
 
|-
 
|-
| 03.32
+
| 03:32
 
|र यो तेस्रो इमेज हो र यो मेरो बीचको विन्डो बन्नेछ, त्यसैले म इमेजलाई नयाँ इमेजमा तान्नेछु र यो लेयरलाई पुन Center नाम दिनेछु
 
|र यो तेस्रो इमेज हो र यो मेरो बीचको विन्डो बन्नेछ, त्यसैले म इमेजलाई नयाँ इमेजमा तान्नेछु र यो लेयरलाई पुन Center नाम दिनेछु
 
|-
 
|-
| 03.49
+
| 03:49
 
|मैले दायाँ र बीचको लेयर नदेखिने बनाएकी छु र अब म लेफ्ट लेयर अलि सानो पार्न चाहन्छु र जब म अलि जूम कम गर्छु मानौं 10%, तपाई यो लेयरको बोर्डर देख्न सक्नुहुन्छ र अब इमेजको पुरै फ्रेम देख्न सक्नुहुन्छ
 
| 04.16
+
| 04:16
 
|र अब मुभ टूल छानौं जसले म यो इमेज सार्न सक्छु र अलि मिलाउन सक्छु
 
|र अब मुभ टूल छानौं जसले म यो इमेज सार्न सक्छु र अलि मिलाउन सक्छु
 
|-
 
|-
| 04.26
+
| 04:26
 
|इमेज सरिरहेको छैन किनभने मैले बीचको लेयर छानेकी छुँ
 
|इमेज सरिरहेको छैन किनभने मैले बीचको लेयर छानेकी छुँ
 
|-
 
|-
| 04.33
+
| 04:33
 
|ल, अब मैले लेफ्ट लेयर छानेकी छुँ र यसलाई बोतलको स्थानमा राखौं
 
|ल, अब मैले लेफ्ट लेयर छानेकी छुँ र यसलाई बोतलको स्थानमा राखौं
 
|-
 
|-
| 04.39
+
| 04:39
 
|म यो लेयरलाई सानो पार्न चाहन्छु र त्यसैले म टूलबक्सबाट स्केल टूल छान्नेछु र इन्फो टूलमा जाउँ र  
 
|म यो लेयरलाई सानो पार्न चाहन्छु र त्यसैले म टूलबक्सबाट स्केल टूल छान्नेछु र इन्फो टूलमा जाउँ र  
 
  aspect ratio मा क्लिक गरौँ र  image अप्सन छानौं
 
  aspect ratio मा क्लिक गरौँ र  image अप्सन छानौं
 
|-
 
|-
| 04.59
+
| 04:59
 
|र म लेयरमा क्लिक गर्छु र इन्फो विन्डो पर सारौँ, यसलाई कुनाबाट सानो पारौं
 
|र म लेयरमा क्लिक गर्छु र इन्फो विन्डो पर सारौँ, यसलाई कुनाबाट सानो पारौं
 
|-
 
|-
| 05.09
+
| 05:09
 
|मलाई लाग्छ अझ धेरै वा कम
 
|मलाई लाग्छ अझ धेरै वा कम
 
|-
 
|-
| 05.15
+
| 05:15
 
|म यो इमेज चलाउन सक्छु र म यसलाई मैले चाहेको स्थानमा राख्न सक्छु, मलाई लाग्छ मैले यहाँ केहि गाइडलाइन राखेको भए हुन्थ्यो
 
|म यो इमेज चलाउन सक्छु र म यसलाई मैले चाहेको स्थानमा राख्न सक्छु, मलाई लाग्छ मैले यहाँ केहि गाइडलाइन राखेको भए हुन्थ्यो
 
|-
 
|-
| 05.30
+
| 05:30
 
|त्यसैले म इमेज 100% मा जूम गर्छु र माथिल्लो बायाँ कुनामा जाउँ
 
|त्यसैले म इमेज 100% मा जूम गर्छु र माथिल्लो बायाँ कुनामा जाउँ
 
|-
 
|-
| 05.38
+
| 05:38
 
|अब, म गाइडलाइनको लागि रुलर यहाँ तल तान्नेछु
 
|अब, म गाइडलाइनको लागि रुलर यहाँ तल तान्नेछु
 
|-
 
|-
|05.43
+
|05:43
 
|मलाई अच्चम लाग्छ किन मैले रुलर सार्न सकिन र यहाँ एउटा एक्टिभ लेयर सार्ने विकल्प छ, यसलाई छान्नाले एक्टिभ लेयर सार्न सकिन्छ
 
|मलाई अच्चम लाग्छ किन मैले रुलर सार्न सकिन र यहाँ एउटा एक्टिभ लेयर सार्ने विकल्प छ, यसलाई छान्नाले एक्टिभ लेयर सार्न सकिन्छ
 
|-
 
|-
|06.01
+
|06:01
 
|लेयर सुरक्षा गर्नु राम्रो विकल्प हो र मैले फ्रेम साइज दायाँ 100 छाने र म तल गएर यसलाई 1100 सेट गर्छु  
 
|लेयर सुरक्षा गर्नु राम्रो विकल्प हो र मैले फ्रेम साइज दायाँ 100 छाने र म तल गएर यसलाई 1100 सेट गर्छु  
 
|-
 
|-
|06.31
+
|06:31
 
|यो मेरो इमेजको लागि फ्रेम साइज हो
 
|यो मेरो इमेजको लागि फ्रेम साइज हो
 
|-
 
|-
|06.34
+
|06:34
 
| Shift + Ctrl + E ले पुरै इमेज दिन्छ र अब मैले एक्टिभ लेयर अप्सन छाने
 
| Shift + Ctrl + E ले पुरै इमेज दिन्छ र अब मैले एक्टिभ लेयर अप्सन छाने
 
|-
 
|-
| 06.43
+
| 06:43
 
|र जूम रेसियो मा म 10% छान्छु
 
|र जूम रेसियो मा म 10% छान्छु
 
|-
 
|-
| 06.48
+
| 06:48
 
| मलाई लाग्छ मैले 13% छान्नुपर्छ र यो पर्याप्त हुन्छ
 
| मलाई लाग्छ मैले 13% छान्नुपर्छ र यो पर्याप्त हुन्छ
 
|-
 
|-
| 06.59
+
| 06:59
 
|मैले स्केल टूलमा क्लिक गर्छुं र  aspect ratio राख्छु र यो स्केल विन्डोलाई फ्रेम बाहिर तानौं
 
|मैले स्केल टूलमा क्लिक गर्छुं र  aspect ratio राख्छु र यो स्केल विन्डोलाई फ्रेम बाहिर तानौं
 
|-
 
|-
| 07.10
+
| 07:10
 
|अब म यो इमेज स्केल गर्छु
 
|अब म यो इमेज स्केल गर्छु
 
|-
 
|-
| 07.14
+
| 07:14
 
|अब मसँग यो फ्रेम कहाँ राख्न चाहेको हेर्ने फ्रेम छ
 
|अब मसँग यो फ्रेम कहाँ राख्न चाहेको हेर्ने फ्रेम छ
 
|-
 
|-
| 07.21
+
| 07:21
 
|र मलाई लाग्छ मैले यसलाई अलि सानो बनाउन पर्छ किनभने म यो ग्लासको छायाँ इमेजमा चाहन्छु
 
|र मलाई लाग्छ मैले यसलाई अलि सानो बनाउन पर्छ किनभने म यो ग्लासको छायाँ इमेजमा चाहन्छु
 
|-
 
|-
|07.40
+
|07:40
 
|अब म स्केलमा क्लिक गर्छु र म मेरो स्केल भएको इमेज पाउनेछु
 
|अब म स्केलमा क्लिक गर्छु र म मेरो स्केल भएको इमेज पाउनेछु
 
|-
 
|-
|07.49
+
|07:49
 
|इमेजको अगाडी फ्रेम पाउन मैले एउटा लेयर मास्क थप्छु
 
|इमेजको अगाडी फ्रेम पाउन मैले एउटा लेयर मास्क थप्छु
 
|-
 
|-
| 08.01
+
| 08:01
 
|र मैले मेरो लेयर मास्क कालो बनाए मतलब full transparency
 
|र मैले मेरो लेयर मास्क कालो बनाए मतलब full transparency
 
|-
 
|-
| 08.07
+
| 08:07
 
|र खाली एड मा क्लिक गरें
 
|र खाली एड मा क्लिक गरें
 
|-
 
|-
| 08.13
+
| 08:13
 
|ल अब म यहाँ बोर्डर भित्र एउटा आयत छान्छु र आयतलाई सेतोले भर्छु
 
|ल अब म यहाँ बोर्डर भित्र एउटा आयत छान्छु र आयतलाई सेतोले भर्छु
 
|-
 
|-
| 08.23
+
| 08:23
 
|म सेतो रंग यहाँ माथि तान्छु र तपाई देख्न सक्नुहुन्छ बोतल देखिने हुन्छ र यहाँको फ्रेम पूरा गर्न म यसलाई जूम गर्छु
 
|म सेतो रंग यहाँ माथि तान्छु र तपाई देख्न सक्नुहुन्छ बोतल देखिने हुन्छ र यहाँको फ्रेम पूरा गर्न म यसलाई जूम गर्छु
 
|-
 
|-
| 08.36
+
| 08:36
 
|र म यहाँ लेयर मास्कमा जथाभाबी स्ट्रोकले पेन्ट गर्छु
 
|र म यहाँ लेयर मास्कमा जथाभाबी स्ट्रोकले पेन्ट गर्छु
 
|-
 
|-
| 08.44
+
| 08:44
 
|त्यसो गर्न म ब्रस टूल छान्छु र यहाँ डाइलगमा जान्छु, यहाँ म पेन्ट गर्न एउटा सफ्ट ब्रस छान्छु
 
|त्यसो गर्न म ब्रस टूल छान्छु र यहाँ डाइलगमा जान्छु, यहाँ म पेन्ट गर्न एउटा सफ्ट ब्रस छान्छु
 
|-
 
|-
|09.01
+
|09:01
 
|रंगाउनु पुर्व मैले Shift + Ctrl + A थिचेर मेरो सेलेक्सन डी-सेलेक्ट गर्नुपर्छ, र अब म सेतो पेन्ट गर्न सक्छु
 
|रंगाउनु पुर्व मैले Shift + Ctrl + A थिचेर मेरो सेलेक्सन डी-सेलेक्ट गर्नुपर्छ, र अब म सेतो पेन्ट गर्न सक्छु
 
|-
 
|-
|09.13
+
|09:13
 
|सेतो छानिएको छ
 
|सेतो छानिएको छ
 
|-
 
|-
|09.16
+
|09:16
 
|अब, म यहाँ वरिपरि सेतो रंगाउदैछुँ र मैले लेयर मास्कमा सेतो पेन्ट गर्दा, म तलको इमेज देखाऊदैछुँ
 
|अब, म यहाँ वरिपरि सेतो रंगाउदैछुँ र मैले लेयर मास्कमा सेतो पेन्ट गर्दा, म तलको इमेज देखाऊदैछुँ
 
|-
 
|-
|09.28
+
|09:28
 
|र पेंटिंग जथाभाबी भएको छ, तर यो हुन्छ
 
|र पेंटिंग जथाभाबी भएको छ, तर यो हुन्छ
 
|-
 
|-
|09.40
+
|09:40
 
|अब म भिन्न ब्रस छान्दैछुँ र मलाई लाग्छ यो राम्रो छ
 
|अब म भिन्न ब्रस छान्दैछुँ र मलाई लाग्छ यो राम्रो छ
 
|-
 
|-
|09.49
+
|09:49
 
|मैले एउटा धमिलो कुनो पाएँ
 
|मैले एउटा धमिलो कुनो पाएँ
 
|-
 
|-
|09.52
+
|09:52
 
|मैले इमेजलाई 100% जूम गर्नुपर्छ जसले गर्दा तपाईले पनि देख्नुहुन्छ
 
|मैले इमेजलाई 100% जूम गर्नुपर्छ जसले गर्दा तपाईले पनि देख्नुहुन्छ
 
|-
 
|-
| 10.04
+
| 10:04
 
|मैले यहाँ एक किसिमको धमिलो बोर्डर पाएँ र म यसको माथि अझ दुइचोटी पेन्ट गरेर केहि धमिलो बनाउनेछु
 
|मैले यहाँ एक किसिमको धमिलो बोर्डर पाएँ र म यसको माथि अझ दुइचोटी पेन्ट गरेर केहि धमिलो बनाउनेछु
 
|-
 
|-
| 10.16
+
| 10:16
 
|र तपाई देख्न सक्नुहुन्छ बोर्डर केहि बढि अनियमित भएका छन
 
|र तपाई देख्न सक्नुहुन्छ बोर्डर केहि बढि अनियमित भएका छन
 
|-
 
|-
| 10.22
+
| 10:22
 
|सायद यहाँ यो सही टूल होइन तर तपाई विभिन्न टूलहरु प्रयोग गर्न सक्नुहुन्छ र अब म यो इमेज अलि उज्यालो बनाउन चाहन्छु
 
|सायद यहाँ यो सही टूल होइन तर तपाई विभिन्न टूलहरु प्रयोग गर्न सक्नुहुन्छ र अब म यो इमेज अलि उज्यालो बनाउन चाहन्छु
 
|-
 
|-
| 10.35
+
| 10:35
 
|तपाई हेर्न सक्नुहुन्छ म अहिले पनि लेयर मास्कमा काम गर्दैछुँ
 
|तपाई हेर्न सक्नुहुन्छ म अहिले पनि लेयर मास्कमा काम गर्दैछुँ
 
|-
 
|-
| 10.41
+
| 10:41
 
|तपाई यो यहाँ जाच्न सक्नुहुन्छ
 
|तपाई यो यहाँ जाच्न सक्नुहुन्छ
 
|-
 
|-
| 10.43
+
| 10:43
 
|लेयर मास्क यहाँ सेतोले छानिन्छ
 
|लेयर मास्क यहाँ सेतोले छानिन्छ
 
|-
 
|-
| 10.47
+
| 10:47
 
|त्यसैले Filters मा क्लिक गरौं, Blur, Gaussian blur र मैले यहाँ उच्च ब्लर मान छाने र मलाई लाग्छ त्यो ठिक छ
 
|त्यसैले Filters मा क्लिक गरौं, Blur, Gaussian blur र मैले यहाँ उच्च ब्लर मान छाने र मलाई लाग्छ त्यो ठिक छ
 
|-
 
|-
| 11.03
+
| 11:03
 
|र अब मसँग वरिपरि एकदमै धमिलो बोर्डर छ
 
|र अब मसँग वरिपरि एकदमै धमिलो बोर्डर छ
 
|-
 
|-
| 11.10
+
| 11:10
 
|अब पुरै इमेजमा हेरौं
 
|अब पुरै इमेजमा हेरौं
 
Shift + Ctrl + E
 
Shift + Ctrl + E
 
|-
 
|-
|11.17
+
|11:17
 
|मसँग मेरो tryptych को पहिलो खण्ड छ र म अरु पनि सोहि तरिकाले गर्छु
 
|मसँग मेरो tryptych को पहिलो खण्ड छ र म अरु पनि सोहि तरिकाले गर्छु
 
|-
 
|-
| 11.26
+
| 11:26
 
|मैले अन्य इमेजहरुको काम सकें र तपाई यहाँ मैले बढि पेन्ट गरेको देख्न सक्नुहुन्छ र तपाई यो यहाँ पनि देख्न सक्नुहुन्छ
 
|मैले अन्य इमेजहरुको काम सकें र तपाई यहाँ मैले बढि पेन्ट गरेको देख्न सक्नुहुन्छ र तपाई यो यहाँ पनि देख्न सक्नुहुन्छ
 
|-
 
|-
| 11.39
+
| 11:39
 
|अब म रुलर हटाउन चाहन्छु र यसलाई गर्ने नयाँ तरिका भनेको इमेजमा जाने, अनि Image Guides र यहाँ म सबै गाइडहरु हटाउन सक्छु
 
|अब म रुलर हटाउन चाहन्छु र यसलाई गर्ने नयाँ तरिका भनेको इमेजमा जाने, अनि Image Guides र यहाँ म सबै गाइडहरु हटाउन सक्छु
 
|-
 
|-
| 11.54
+
| 11:54
 
|र मैले यहाँ नयाँ गाइड गर्न सक्ने थाहा पाएँ र स्थान नम्बरले छानेँ
 
|र मैले यहाँ नयाँ गाइड गर्न सक्ने थाहा पाएँ र स्थान नम्बरले छानेँ
 
|-
 
|-
| 12.03
+
| 12:03
 
|यी विकल्पहरु हुनाले रमाइलो हुन्छ
 
|यी विकल्पहरु हुनाले रमाइलो हुन्छ
 
|-
 
|-
| 12.08
+
| 12:08
 
| GIMP मा एकदमै धेरै विकल्पहरु छन् त्यसैले तपाई सबैका नाम सम्झन सक्नुहुन्न
 
| GIMP मा एकदमै धेरै विकल्पहरु छन् त्यसैले तपाई सबैका नाम सम्झन सक्नुहुन्न
 
|-
 
|-
| 12.14
+
| 12:14
 
| View मा गएर layer Boundary डीसेलेक्ट गरौँ
 
| View मा गएर layer Boundary डीसेलेक्ट गरौँ
 
|-
 
|-
| 12.18
+
| 12:18
 
|म यो बोतल अलि माथि कुनामा चाहन्छु
 
|म यो बोतल अलि माथि कुनामा चाहन्छु
 
|-
 
|-
| 12.23
+
| 12:23
 
|मलाई लाग्छ त्यहाँ केहि थप ठाउँ छ र यहाँ केहि कम छ
 
|मलाई लाग्छ त्यहाँ केहि थप ठाउँ छ र यहाँ केहि कम छ
 
|-
 
|-
| 12.30
+
| 12:30
 
| मलाई लाग्छ बायाँ र बीचको इमेज यहाँ बायाँ कुनामा छन
 
| मलाई लाग्छ बायाँ र बीचको इमेज यहाँ बायाँ कुनामा छन
 
|-
 
|-
| 12.36
+
| 12:36
 
|तर मलाई लाग्छ यो बोतल माथि जानु पर्छ
 
|तर मलाई लाग्छ यो बोतल माथि जानु पर्छ
 
|-
 
|-
| 12.41
+
| 12:41
 
|त्यसैले म फुल स्क्रिनमोडबाट बाहिर जानेछु
 
|त्यसैले म फुल स्क्रिनमोडबाट बाहिर जानेछु
 
|-
 
|-
| 12.45
+
| 12:45
 
|म सेन्टर र राइट लेयर डीसेलेक्ट गर्नेछु र लेफ्ट लेयर मा ध्यान केन्द्रित गरौँ
 
|म सेन्टर र राइट लेयर डीसेलेक्ट गर्नेछु र लेफ्ट लेयर मा ध्यान केन्द्रित गरौँ
 
|-
 
|-
| 12.54
+
| 12:54
 
|अब मलाई निर्देशनको लागि रुलर चाहिन्छ
 
|अब मलाई निर्देशनको लागि रुलर चाहिन्छ
 
|-
 
|-
| 12.58
+
| 12:58
 
|त्यसैले इमेजमा क्लिक गरौँ, Guides, New guide र Horizontal पोजिसनमा 100 टाइप गरौँ
 
|त्यसैले इमेजमा क्लिक गरौँ, Guides, New guide र Horizontal पोजिसनमा 100 टाइप गरौँ
 
|-
 
|-
| 13.10
+
| 13:10
 
|फेरि इमेजमा जाउँ र Guides, New guide र भर्टिकल पोजिसन 100 छानौं
 
|फेरि इमेजमा जाउँ र Guides, New guide र भर्टिकल पोजिसन 100 छानौं
 
|-
 
|-
| 13.20
+
| 13:20
 
|र यहाँ म मेरो मुभ टूल छान्छु र अप्सनमा गई move the active layer छानौं र मैले भर्खर यो लेयर माथि सारें
 
|र यहाँ म मेरो मुभ टूल छान्छु र अप्सनमा गई move the active layer छानौं र मैले भर्खर यो लेयर माथि सारें
 
|-
 
|-
| 13.37
+
| 13:37
 
|मलाई लाग्छ मैले एउटा गल्ति गरें त्यसैले म Ctrl + z थिचेर अंडू गर्छु र तपाई यहाँ मास्क छानिएको देख्न सक्नुहुन्छ
 
|मलाई लाग्छ मैले एउटा गल्ति गरें त्यसैले म Ctrl + z थिचेर अंडू गर्छु र तपाई यहाँ मास्क छानिएको देख्न सक्नुहुन्छ
 
|-
 
|-
| 13.49
+
| 13:49
 
|म लेयर सार्न चाहन्छु
 
|म लेयर सार्न चाहन्छु
 
|-
 
|-
| 13.51
+
| 13:51
 
|त्यसैले मैले अहिले इमेज छाने र यसलाई माथि ताने र मास्क पनि यहि सँगै सर्छ
 
|त्यसैले मैले अहिले इमेज छाने र यसलाई माथि ताने र मास्क पनि यहि सँगै सर्छ
 
|-
 
|-
| 13.58
+
| 13:58
 
| मैले मास्क लक् गर्ने केहि तरिका पाइन् तर म यसलाई ठिक गर्न सक्छु
 
| मैले मास्क लक् गर्ने केहि तरिका पाइन् तर म यसलाई ठिक गर्न सक्छु
 
|-
 
|-
| 14.04
+
| 14:04
 
|मैले लेयर मास्क छाने र यहाँ मेरो कुना पछाडी यसलाई तानेर लगौं
 
|मैले लेयर मास्क छाने र यहाँ मेरो कुना पछाडी यसलाई तानेर लगौं
 
|-
 
|-
| 14.13
+
| 14:13
 
|मलाई लाग्छ यो अहिले राम्रो देखिन्छ
 
|मलाई लाग्छ यो अहिले राम्रो देखिन्छ
 
|-
 
|-
| 14.19
+
| 14:19
 
|र अब यो इमेज न्यूयोर्कको जेसनको सहयोगले पूरा भएको छ
 
|र अब यो इमेज न्यूयोर्कको जेसनको सहयोगले पूरा भएको छ
 
|-
 
|-
| 14.28
+
| 14:28
 
|होइन यो इमेज सकिएको छैन
 
|होइन यो इमेज सकिएको छैन
 
|-
 
|-
| 14.32
+
| 14:32
 
|एउटा कुरा जुन म प्राय भुल्दिन तर जहिले बिर्सन्छु, जब म रेकर्ड गर्दै हुन्छु, मैले इमेज बनाउने भन्दा अन्य धेरै कुरा सोच्नुपर्ने हुन्छ  
 
|एउटा कुरा जुन म प्राय भुल्दिन तर जहिले बिर्सन्छु, जब म रेकर्ड गर्दै हुन्छु, मैले इमेज बनाउने भन्दा अन्य धेरै कुरा सोच्नुपर्ने हुन्छ  
 
|-
 
|-
| 14.47
+
| 14:47
 
|मैले फेरि यसलाई सेभ गर्न बिर्से
 
|मैले फेरि यसलाई सेभ गर्न बिर्से
 
|-
 
|-
| 14.56
+
| 14:56
 
|यसलाई jaegermeister.xcf को रुपमा सेभ गरौँ, xcf मा सबै लेयरको जानकारी हुन्छ र म वेबको लागि पुन स्केल गर्ने सबै कुरो छोड्दै छुँ
 
|यसलाई jaegermeister.xcf को रुपमा सेभ गरौँ, xcf मा सबै लेयरको जानकारी हुन्छ र म वेबको लागि पुन स्केल गर्ने सबै कुरो छोड्दै छुँ
 
|-
 
|-
| 15.08
+
| 15:08
 
|तपाइले यो फाइलको लिंक पाउन सक्नुहुन्छ र तपाईको केहि प्रतिक्रिया भए कृपया info@meetthegimp.org मा पठाईदिनुहोला
 
|तपाइले यो फाइलको लिंक पाउन सक्नुहुन्छ र तपाईको केहि प्रतिक्रिया भए कृपया info@meetthegimp.org मा पठाईदिनुहोला
 
|-
 
|-
| 15.18
+
| 15:18
 
|स्पोकन टुटोरियल प्रोजेक्टको डबिंग कार्यको लागि म मन्दिरा बिदा हुदैछु, नमस्कार
 
|स्पोकन टुटोरियल प्रोजेक्टको डबिंग कार्यको लागि म मन्दिरा बिदा हुदैछु, नमस्कार

Revision as of 11:29, 9 July 2014

Time Narration
00:23 Meet The GIMP मा स्वागत छ
00:25 यो ट्युटोरियल मुलत: नोर्दन जर्मनीका रोल्फ स्टाइनोर्टले रेकर्ड गरेका हुन्
00:30 मैले New York बाट Jeson को ईमेल पाएँ र उनले भर्खर एउटा Triptychs को शो छोडे, किनकि उनी यसलाई गर्ने भिन्न तरिका चाहन्थे , र triptychs सुरु गर्नु पहिले
00:45 उनले लेयर मास्क प्रयोग गरि भिन्न तरिका पत्ता लगाए
00:50 र मलाई लाग्छ मैले त्यो आज यो टुटोरियलमा देखाउने छुँ
00:57 म तपाईलाई जेसनको Triptychs मा प्रयोग गरेको इमेज देखाउन सक्दिन किनकि उनले सजिलै उपलब्ध नहुने इमेजहरु प्रयोग गरेका थिए
01:10 लेयर मास्क प्रयोग गरि Triptychs धेरै सजिलो छ र मैले उनको लेयर मास्क प्रयोग गर्ने तरिका अलि परिष्कृत गरेकी छुँ
01:21 मलाई अच्चम लाग्छ कि त्यो विचार पहिले किन आएन
01:25 र म यो तीन सटहरु सहित triptych गर्न चाहन्छु
01:31 म यो इमेज बायाँपट्टि चाहन्छु, यो दोस्रो बीचमा र यो चाहिँ दायाँ
01:42 म यो वर्ग फ्रेमहरु यो इमेजलाई सुहाउने गरि बदल्न चाहन्छु
01:49 हामी यसले कसरी काम गर्छ हेर्नेछौं
01:53 अब, यहाँ इमेजहरु सहित Triptychs बनाउन सुरु गर्न सक्छु र मैले मेरो टूलबक्स विन्डो अग्रभूमिमा ल्याउन ट्याब थिचे
02:05 File मा क्लिक गरौँ र नयाँ इमेज बनाउन New मा क्लिक गरौँ र हामीले डिफल्ट मानमा width 3400 र 1200 height मा पाउनेछौं
02:19 त्यसैले मसँग तीन 1000 by 1000 इमेजहरु छन् र तिनीहरु बीच 100 पिक्सल बोर्डर रहेको छ
02:31 अब त्यसले कसरी काम गर्छ हेरौं
02:36 यो इमेज मा नयाँ इमेज पाउन, म यो इमेजको पृष्ठभूमि लेयर टूलबक्सबाट तानेर यो नयाँ इमेजमा लग्छु र तपाइले पृष्ठभूमि कपि भएको पाउनुहुनेछ
02:54 यो मेरो बायाँ पट्टिको इमेज हो त्यसैले म यसलाई पुन Left नाम दिदैछु र टाइप गरेपछि रिटर्न थिच्छु
03:04 त्यसैले यो इमेज बायाँपट्टि हुनपर्छ
03:08 र अर्को इमेज दायाँ पट्टि हुनपर्छ त्यसैले म यसलाई त्यहि तरिकाले तानेर यसको पुन नाम Right दिनेछु
03:32 र यो तेस्रो इमेज हो र यो मेरो बीचको विन्डो बन्नेछ, त्यसैले म इमेजलाई नयाँ इमेजमा तान्नेछु र यो लेयरलाई पुन Center नाम दिनेछु
03:49 मैले दायाँ र बीचको लेयर नदेखिने बनाएकी छु र अब म लेफ्ट लेयर अलि सानो पार्न चाहन्छु र जब म अलि जूम कम गर्छु मानौं 10%, तपाई यो लेयरको बोर्डर देख्न सक्नुहुन्छ र अब इमेजको पुरै फ्रेम देख्न सक्नुहुन्छ
04:16 र अब मुभ टूल छानौं जसले म यो इमेज सार्न सक्छु र अलि मिलाउन सक्छु
04:26 इमेज सरिरहेको छैन किनभने मैले बीचको लेयर छानेकी छुँ
04:33 ल, अब मैले लेफ्ट लेयर छानेकी छुँ र यसलाई बोतलको स्थानमा राखौं
04:39 म यो लेयरलाई सानो पार्न चाहन्छु र त्यसैले म टूलबक्सबाट स्केल टूल छान्नेछु र इन्फो टूलमा जाउँ र
aspect ratio मा क्लिक गरौँ र  image अप्सन छानौं
04:59 र म लेयरमा क्लिक गर्छु र इन्फो विन्डो पर सारौँ, यसलाई कुनाबाट सानो पारौं
05:09 मलाई लाग्छ अझ धेरै वा कम
05:15 म यो इमेज चलाउन सक्छु र म यसलाई मैले चाहेको स्थानमा राख्न सक्छु, मलाई लाग्छ मैले यहाँ केहि गाइडलाइन राखेको भए हुन्थ्यो
05:30 त्यसैले म इमेज 100% मा जूम गर्छु र माथिल्लो बायाँ कुनामा जाउँ
05:38 अब, म गाइडलाइनको लागि रुलर यहाँ तल तान्नेछु
05:43 मलाई अच्चम लाग्छ किन मैले रुलर सार्न सकिन र यहाँ एउटा एक्टिभ लेयर सार्ने विकल्प छ, यसलाई छान्नाले एक्टिभ लेयर सार्न सकिन्छ
06:01 लेयर सुरक्षा गर्नु राम्रो विकल्प हो र मैले फ्रेम साइज दायाँ 100 छाने र म तल गएर यसलाई 1100 सेट गर्छु
06:31 यो मेरो इमेजको लागि फ्रेम साइज हो
06:34 Shift + Ctrl + E ले पुरै इमेज दिन्छ र अब मैले एक्टिभ लेयर अप्सन छाने
06:43 र जूम रेसियो मा म 10% छान्छु
06:48 मलाई लाग्छ मैले 13% छान्नुपर्छ र यो पर्याप्त हुन्छ
06:59 मैले स्केल टूलमा क्लिक गर्छुं र aspect ratio राख्छु र यो स्केल विन्डोलाई फ्रेम बाहिर तानौं
07:10 अब म यो इमेज स्केल गर्छु
07:14 अब मसँग यो फ्रेम कहाँ राख्न चाहेको हेर्ने फ्रेम छ
07:21 र मलाई लाग्छ मैले यसलाई अलि सानो बनाउन पर्छ किनभने म यो ग्लासको छायाँ इमेजमा चाहन्छु
07:40 अब म स्केलमा क्लिक गर्छु र म मेरो स्केल भएको इमेज पाउनेछु
07:49 इमेजको अगाडी फ्रेम पाउन मैले एउटा लेयर मास्क थप्छु
08:01 र मैले मेरो लेयर मास्क कालो बनाए मतलब full transparency
08:07 र खाली एड मा क्लिक गरें
08:13 ल अब म यहाँ बोर्डर भित्र एउटा आयत छान्छु र आयतलाई सेतोले भर्छु
08:23 म सेतो रंग यहाँ माथि तान्छु र तपाई देख्न सक्नुहुन्छ बोतल देखिने हुन्छ र यहाँको फ्रेम पूरा गर्न म यसलाई जूम गर्छु
08:36 र म यहाँ लेयर मास्कमा जथाभाबी स्ट्रोकले पेन्ट गर्छु
08:44 त्यसो गर्न म ब्रस टूल छान्छु र यहाँ डाइलगमा जान्छु, यहाँ म पेन्ट गर्न एउटा सफ्ट ब्रस छान्छु
09:01 रंगाउनु पुर्व मैले Shift + Ctrl + A थिचेर मेरो सेलेक्सन डी-सेलेक्ट गर्नुपर्छ, र अब म सेतो पेन्ट गर्न सक्छु
09:13 सेतो छानिएको छ
09:16 अब, म यहाँ वरिपरि सेतो रंगाउदैछुँ र मैले लेयर मास्कमा सेतो पेन्ट गर्दा, म तलको इमेज देखाऊदैछुँ
09:28 र पेंटिंग जथाभाबी भएको छ, तर यो हुन्छ
09:40 अब म भिन्न ब्रस छान्दैछुँ र मलाई लाग्छ यो राम्रो छ
09:49 मैले एउटा धमिलो कुनो पाएँ
09:52 मैले इमेजलाई 100% जूम गर्नुपर्छ जसले गर्दा तपाईले पनि देख्नुहुन्छ
10:04 मैले यहाँ एक किसिमको धमिलो बोर्डर पाएँ र म यसको माथि अझ दुइचोटी पेन्ट गरेर केहि धमिलो बनाउनेछु
10:16 र तपाई देख्न सक्नुहुन्छ बोर्डर केहि बढि अनियमित भएका छन
10:22 सायद यहाँ यो सही टूल होइन तर तपाई विभिन्न टूलहरु प्रयोग गर्न सक्नुहुन्छ र अब म यो इमेज अलि उज्यालो बनाउन चाहन्छु
10:35 तपाई हेर्न सक्नुहुन्छ म अहिले पनि लेयर मास्कमा काम गर्दैछुँ
10:41 तपाई यो यहाँ जाच्न सक्नुहुन्छ
10:43 लेयर मास्क यहाँ सेतोले छानिन्छ
10:47 त्यसैले Filters मा क्लिक गरौं, Blur, Gaussian blur र मैले यहाँ उच्च ब्लर मान छाने र मलाई लाग्छ त्यो ठिक छ
11:03 र अब मसँग वरिपरि एकदमै धमिलो बोर्डर छ
11:10 अब पुरै इमेजमा हेरौं

Shift + Ctrl + E

11:17 मसँग मेरो tryptych को पहिलो खण्ड छ र म अरु पनि सोहि तरिकाले गर्छु
11:26 मैले अन्य इमेजहरुको काम सकें र तपाई यहाँ मैले बढि पेन्ट गरेको देख्न सक्नुहुन्छ र तपाई यो यहाँ पनि देख्न सक्नुहुन्छ
11:39 अब म रुलर हटाउन चाहन्छु र यसलाई गर्ने नयाँ तरिका भनेको इमेजमा जाने, अनि Image Guides र यहाँ म सबै गाइडहरु हटाउन सक्छु
11:54 र मैले यहाँ नयाँ गाइड गर्न सक्ने थाहा पाएँ र स्थान नम्बरले छानेँ
12:03 यी विकल्पहरु हुनाले रमाइलो हुन्छ
12:08 GIMP मा एकदमै धेरै विकल्पहरु छन् त्यसैले तपाई सबैका नाम सम्झन सक्नुहुन्न
12:14 View मा गएर layer Boundary डीसेलेक्ट गरौँ
12:18 म यो बोतल अलि माथि कुनामा चाहन्छु
12:23 मलाई लाग्छ त्यहाँ केहि थप ठाउँ छ र यहाँ केहि कम छ
12:30 मलाई लाग्छ बायाँ र बीचको इमेज यहाँ बायाँ कुनामा छन
12:36 तर मलाई लाग्छ यो बोतल माथि जानु पर्छ
12:41 त्यसैले म फुल स्क्रिनमोडबाट बाहिर जानेछु
12:45 म सेन्टर र राइट लेयर डीसेलेक्ट गर्नेछु र लेफ्ट लेयर मा ध्यान केन्द्रित गरौँ
12:54 अब मलाई निर्देशनको लागि रुलर चाहिन्छ
12:58 त्यसैले इमेजमा क्लिक गरौँ, Guides, New guide र Horizontal पोजिसनमा 100 टाइप गरौँ
13:10 फेरि इमेजमा जाउँ र Guides, New guide र भर्टिकल पोजिसन 100 छानौं
13:20 र यहाँ म मेरो मुभ टूल छान्छु र अप्सनमा गई move the active layer छानौं र मैले भर्खर यो लेयर माथि सारें
13:37 मलाई लाग्छ मैले एउटा गल्ति गरें त्यसैले म Ctrl + z थिचेर अंडू गर्छु र तपाई यहाँ मास्क छानिएको देख्न सक्नुहुन्छ
13:49 म लेयर सार्न चाहन्छु
13:51 त्यसैले मैले अहिले इमेज छाने र यसलाई माथि ताने र मास्क पनि यहि सँगै सर्छ
13:58 मैले मास्क लक् गर्ने केहि तरिका पाइन् तर म यसलाई ठिक गर्न सक्छु
14:04 मैले लेयर मास्क छाने र यहाँ मेरो कुना पछाडी यसलाई तानेर लगौं
14:13 मलाई लाग्छ यो अहिले राम्रो देखिन्छ
14:19 र अब यो इमेज न्यूयोर्कको जेसनको सहयोगले पूरा भएको छ
14:28 होइन यो इमेज सकिएको छैन
14:32 एउटा कुरा जुन म प्राय भुल्दिन तर जहिले बिर्सन्छु, जब म रेकर्ड गर्दै हुन्छु, मैले इमेज बनाउने भन्दा अन्य धेरै कुरा सोच्नुपर्ने हुन्छ
14:47 मैले फेरि यसलाई सेभ गर्न बिर्से
14:56 यसलाई jaegermeister.xcf को रुपमा सेभ गरौँ, xcf मा सबै लेयरको जानकारी हुन्छ र म वेबको लागि पुन स्केल गर्ने सबै कुरो छोड्दै छुँ
15:08 तपाइले यो फाइलको लिंक पाउन सक्नुहुन्छ र तपाईको केहि प्रतिक्रिया भए कृपया info@meetthegimp.org मा पठाईदिनुहोला
15:18 स्पोकन टुटोरियल प्रोजेक्टको डबिंग कार्यको लागि म मन्दिरा बिदा हुदैछु, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Ranjana