Difference between revisions of "Java-Business-Application/C2/Creating-a-Java-web-project/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with '{| border=1 | <center>'''Time'''</center> | <center>'''Narration'''</center> |- | 00.00 | ''' Creating a Java Web Project''' स्पोकन ट्युटोरियल…')
 
Line 311: Line 311:
 
|लाइब्रेरी म्यानेजमेन्ट सिस्टममा एउटा अग्रणी बहुराष्ट्रिय कम्पनीले आफ्नो Corporate Social Responsibility कार्यक्रम अन्तर्गत योगदान दिएको छ
 
|लाइब्रेरी म्यानेजमेन्ट सिस्टममा एउटा अग्रणी बहुराष्ट्रिय कम्पनीले आफ्नो Corporate Social Responsibility कार्यक्रम अन्तर्गत योगदान दिएको छ
 
|-
 
|-
| 07.44
+
| 07.44
उनीहरुले यो स्पोकन ट्युटोरियलको सामग्रीलाई पनि मान्यता दिएका छन्
+
|उनीहरुले यो स्पोकन ट्युटोरियलको सामग्रीलाई पनि मान्यता दिएका छन्
 
|-
 
|-
 
|  07.48
 
|  07.48

Revision as of 16:34, 7 July 2014

Time
Narration
00.00 Creating a Java Web Project स्पोकन ट्युटोरियलमा स्वागत छ
00.06 यो ट्युटोरियलमा हामी सिक्ने छौं:
00.09 एउटा Java वेब प्रोजेक्ट बनाउन
00.12 (डीप्लईमन्ट डीस्कृप्टर)Deployment Descriptor को बारेमा
00.15 web.xml फाइलको बारेमा
00.19 यहाँ हामी प्रयोग गर्दैछौं
00.20 उबुन्टु संस्करण १२.०४
00.23 Netbeans IDE ७.३
00.26 JDK १.७
00.28 Firefox वेब ब्राउजर २१.०
00.32 तपाई आफ्नो रोजाईको कुनैपनि ब्राउजर प्रयोग गर्न सक्नुहुन्छ
00.35 यो ट्युटोरियल अनुसरण गर्न तपाईसँग
00.39 Netbeans IDE प्रयोग गरि Core Java
00.42 HTML को ज्ञान हुनपर्छ
00.44 यदि छैन भने, सान्दर्भिक ट्युटोरियलको लागि हाम्रो वेबसाइटमा हेर्नुहोस्
00.50 अब, Netbeans IDE प्रयोग गरि एउटा सरल Java Web Project को सिर्जना कसरी गर्ने हेरौ
00.56 यसको लागि हामी Netbeans IDEमा जानेछौं
01.01 IDE को माथिल्लो बायाँ कुनामा, File मा क्लिक गरौँ र New Project मा क्लिक गरौँ
01.08 एउटा New Project विन्डो खुल्छ
01.12 क्याटेगरीज् बाट Java Web छानौं र Projects बाट Web Application छानौं
01.18 Next मा क्लिक गरौँ
01.20 खोल्ने अर्को विन्डो मा
01.23 Project Name मा MyFirstProject टाइप गरौँ
01.27 प्रोजेक्टको स्थान र फोल्डर यसै छोडौं
01.31 अनि, Next मा क्लिक गरौँ
01.35 GlassFish server लाई Server को रुपमा छानौं
1.39 याद गरौँ, यहाँ Context Path , MyFirstProject छ जुन हाम्रो Project नाम पनि हो
01.47 हामी यसको बारेमा बिस्तृत रुपमा सिक्नेछौं
01.50 अब Next मा क्लिक गरौँ र Finish क्लिक गरौँ
01.55 Projects ट्याबमा क्लिक गरौँ
01.58 हामी यहाँ बिभिन्न नोडहरु देख्न सक्छौं र एउटा My First Project नामक वेब एप्लिकेसन बनेको छ
02.08 अब, हामीलाई यी सबै नोडहरुको बारेमा अहिले कुनै चासो छैन
02.11 तर म यसमा के छ क्लिक गरेर देखाउने छुँ
02.16 अब Deployment Descriptor भनेको के हो जानौं
02.21 एउटा वेब एप्लिकेसनमाdeployment descriptor ले निम्न कुराहरु जनाउँछ:
02.25 एप्लिकेसनको क्लासहरु, स्रोतहरु र कन्फिगुरेसन र
02.31 कसरी वेब सर्भर ले तिनीहरुलाई एउटा रिक्वेस्ट बुझ्न प्रयोग गर्छ
02.37 वेब सर्भर एप्लिकेसनको लागि एउटा रिक्वेस्ट प्राप्त गर्छ
02.42 यसले रिक्वेस्टको URL म्याप गर्न deployment descriptor प्रयोग गर्छ
02.48 यसले URL लाई कोडमा म्याप गर्छ जसले कोड रिक्वेस्ट पनि हेर्छ
02.52 deployment descriptor, web.xml नामक फाइल हो
02.57 अब IDE मा फर्कौं
03.00 हामी यहाँ उपलब्ध नोडहरुबाट web.xml फाइल पाउन असमर्थ छौँ
03.07 यसलाई ठिक गर्न IDE को माथि बायाँ File मा क्लिक गरौँ र New Fileमा क्लिक गरौँ
03.16 Categories बाट, Web छानौं
03.19 File Types, बाट Standard Deployment Descriptor(web.xml) छानौं
03.25 अनि Next क्लिक गरौँ
03.27 Finish मा क्लिक गरौँ
03.30 IDE को बायाँ पट्टिको Files ट्याबमा क्लिक गरौँ
03.34 याद गरौँ web.xml वेब नोडको WEB-INF फोल्डर भित्र देखापर्छ
03.42 तपाई अब Source कोड देख्न सक्नुहुन्छ
03.46 यहाँ हामीसँग एउटा xml हेडर छ
03.50 हामीसँग एउटा web-app नोड पनि छ
03.53 अब हामीले एप्लिकेसन रन गरेर हेर्नुपर्छ
03.57 त्यसो गर्न, MyFirstProject राइट क्लिक गरौँ
04.02 Clean and Build मा क्लिक गरौ
04.04 यसले पहिले कम्पाईल गरेका र विल्ड गरेका आउटपुटहरु मेट्ने छ
04.10 यसले एप्लिकेसन पुन कम्पाईल पनि गर्नेछ
04.14 पुन MyFirstProject मा राइट क्लिक गरौँ र Run क्लिक गरौ
04.20 त्यसैले सर्भर चलिरहेको छ र यसमा My first Project चलेको छ
04.27 एउटा ब्राउजर विन्डो खुल्छ र Hello World देखाउँछ
04.32 यो किनभने हामीले project रन गर्दा web application ले देखाइएको पेज रेंडर गर्छ
04.39 अब,यहाँ पेज रेंडर गर्ने URL मा हेरौं
04.44 यो localhost colon 8080 slash MyFirstProject
04.49 त्यसैले हामीले MyFirstProject रन गर्दा एउटा डिफल्ट JSP पेज पाउछौं जसले HelloWorld! दिन्छ
04.57 अब हाम्रो IDE मा फर्कौं
05.00 हामी WEB-INF फोल्डर भित्र index डट jsp देख्न सक्छौं
05.07 index.jsp मा दोहोरो क्लिक गरौँ
05.10 यहाँ हामी सोर्स कोड देख्न सक्छौं
05.12 यो HTML ट्याग सहितको सामान्य JSP पेज हो
05.17 यसको शिर्षक JSP Page छ र हेडिंगमा Hello World
05.24 हामीले वेब एप्लिकेसन रन गर्दा सर्भरले डिफल्टमा index.jsp दिन्छ
05.30 हामीले पहिले पनि ContextPath को चर्चा गरेको सम्झौं
05.36 ContextPath लाई हामीले MyFirstProject को रुपमा सेट गरेका थियौं
05.41 अब, ब्राउजरमा फर्कौं
05.44 URL टाइप गरौँ, localhostकोलन 8080 र इन्टर थिचौं
05.50 हामी Glassfish server को होमपेज देखाइएको पाउछौं
05.56 यहाँ, 8080 मसिन मा रन हुने सर्भरको डिफल्ट कोर्स हो
06.01 यो Glassfish server इन्सट्यान्समा धेरै एप्लिकेसनहरु रन भैरहेको हुन सक्छ
06.08 कुनै पनि निश्चित एप्लिकेसन प्रयोग गर्न एप्लिकेसनको URL मा टाइप गरौँ
06.15 त्यसैले हामीले अहिले लागु भएका हरुको लागि बिशेष एप्लिकेसन टाइप गर्नुपर्छ
06.21 हामी टाइप गर्नेछौं slash MyFirstProject
06.26 Enter थिचौं
06.27 ल, देखाइएको Hello World हेरौं;
06.31 संक्षेपमा हेर्दा,
06.32 यो ट्युटोरियलमा हामीले सिक्यौं
06.35 एउटा सामान्य Java Web' ' project बनाउन
06.38 प्रोजेक्ट
06.41 web.xml फाइलको बारेमा
06.44 स्पोकन ट्युटोरियल प्रोजेक्टको बारेमा थप जानकरी लिन
06.46 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
06.50 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
06.54 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
06.58 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले
07.00 स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ
07.04 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
07.07 बिस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुहोस्
07.13 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो
07.17 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
07.23 यस मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
07.27 http://spoken-tutorial.org/NMEICT- Intro
07.34 लाइब्रेरी म्यानेजमेन्ट सिस्टममा एउटा अग्रणी बहुराष्ट्रिय कम्पनीले आफ्नो Corporate Social Responsibility कार्यक्रम अन्तर्गत योगदान दिएको छ
07.44 उनीहरुले यो स्पोकन ट्युटोरियलको सामग्रीलाई पनि मान्यता दिएका छन्
07.48 म मन्दिरा थापा बिदा हुदैछुँ,

सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya