Difference between revisions of "GIMP/C2/An-Image-For-The-Web/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Line 3: Line 3:
 
|'''Narration'''
 
|'''Narration'''
 
|-
 
|-
| 00.23
+
| 00:23
 
| Meet the GIMP मा स्वागत छ
 
| Meet the GIMP मा स्वागत छ
 
|-
 
|-
| 00.25
+
| 00:25
 
|यो ट्युटोरियल मुलत: नोर्दन जर्मनीका रोल्फ स्टाइनोर्टले रेकर्ड गरेका हुन्
 
|यो ट्युटोरियल मुलत: नोर्दन जर्मनीका रोल्फ स्टाइनोर्टले रेकर्ड गरेका हुन्
 
|-
 
|-
| 00.31
+
| 00:31
 
| GIMP एउटा एकदमै सशक्त इमेज मेनुपुलेसन प्रोग्राम हो
 
| GIMP एउटा एकदमै सशक्त इमेज मेनुपुलेसन प्रोग्राम हो
 
|-
 
|-
| 00.35
+
| 00:35
 
|यो पहिलो टुटोरियलमा म तपाइलाई GIMP र यसको बिशेषताहरुको सानो यात्रा गराउने छु
 
|यो पहिलो टुटोरियलमा म तपाइलाई GIMP र यसको बिशेषताहरुको सानो यात्रा गराउने छु
 
|-
 
|-
| 00.39
+
| 00:39
 
|म कसरी एउटा वेबको लागि इमेज तयार पार्ने छोटो जानकारी दिनेछु
 
|म कसरी एउटा वेबको लागि इमेज तयार पार्ने छोटो जानकारी दिनेछु
 
|-
 
|-
| 00.43
+
| 00:43
 
| बिस्तृत रुपमा म पछिका टुटोरियलहरुमा वर्णन गर्नेछु
 
| बिस्तृत रुपमा म पछिका टुटोरियलहरुमा वर्णन गर्नेछु
 
|-
 
|-
| 00.48
+
| 00:48
 
|एउटा इमेज खोल्न, म इमेज तानेर टूल बक्समा छोड्छु
 
|एउटा इमेज खोल्न, म इमेज तानेर टूल बक्समा छोड्छु
 
|-
 
|-
| 00.53
+
| 00:53
 
|र यो भयो
 
|र यो भयो
 
|-
 
|-
|00.55
+
|00:55
 
|यो इमेजमा हेरौं
 
|यो इमेजमा हेरौं
 
|-
 
|-
|00.57
+
|00:57
 
|म यो इमेज वेबको लागि तयार पार्न चाहन्छु
 
|म यो इमेज वेबको लागि तयार पार्न चाहन्छु
 
|-
 
|-
| 01.02
+
| 01:02
 
|म यसमा के गर्न सक्छु हेरौं
 
|म यसमा के गर्न सक्छु हेरौं
 
|-
 
|-
| 01.04
+
| 01:04
 
|पहिले इमेज ढल्केको हुनाले मैले यसलाई थोरै रोटेट गर्नुपर्छ
 
|पहिले इमेज ढल्केको हुनाले मैले यसलाई थोरै रोटेट गर्नुपर्छ
 
|-
 
|-
| 01.09
+
| 01:09
 
|त्यसपछि मैले यो भाग हटाउन म यसलाई क्रप गर्न चाहन्छु – एउटा मान्छेको पछाडी
 
|त्यसपछि मैले यो भाग हटाउन म यसलाई क्रप गर्न चाहन्छु – एउटा मान्छेको पछाडी
 
|-
 
|-
| 01.16
+
| 01:16
 
|मैले गर्न चाहेको तेस्रो कुरो भनेको केहि थप रंगहरु र कनट्रास्ट थप्ने हो
 
|मैले गर्न चाहेको तेस्रो कुरो भनेको केहि थप रंगहरु र कनट्रास्ट थप्ने हो
 
|-
 
|-
| 01.22
+
| 01:22
 
|म इमेज रिसाइज गर्न चाहन्छु किनभने यो लगभग ४००० पिक्सल छ जुन एकदमै धेरै हो
 
|म इमेज रिसाइज गर्न चाहन्छु किनभने यो लगभग ४००० पिक्सल छ जुन एकदमै धेरै हो
 
|-
 
|-
|01.31
+
|01:31
 
|अनि म यसलाई चहकिलो बनाएर एउटा JPEG इमेजको रुपमा सेभ गर्न चाहन्छु
 
|अनि म यसलाई चहकिलो बनाएर एउटा JPEG इमेजको रुपमा सेभ गर्न चाहन्छु
 
|-
 
|-
| 01.38
+
| 01:38
 
|रोटेटबाट सुरु गरौ
 
|रोटेटबाट सुरु गरौ
 
|-
 
|-
| 01.40
+
| 01:40
 
|म इमेजको सबैभन्दा ढल्केका भागहरुमा जूम गर्नेछु, तपाई यो यहाँ देख्न सक्नुहुन्छ
 
|म इमेजको सबैभन्दा ढल्केका भागहरुमा जूम गर्नेछु, तपाई यो यहाँ देख्न सक्नुहुन्छ
 
|-
 
|-
| 01.49
+
| 01:49
 
|तपाई स्पेस थिची खाली कर्सर मात्र सारेर इमेजको वरिपरि घुम्न सक्नुहुन्छ
 
|तपाई स्पेस थिची खाली कर्सर मात्र सारेर इमेजको वरिपरि घुम्न सक्नुहुन्छ
 
|-
 
|-
|01.56
+
|01:56
 
|र अब म यहाँ क्लिक गरेर रोटेट टूल छान्दैछुँ
 
|र अब म यहाँ क्लिक गरेर रोटेट टूल छान्दैछुँ
 
|-
 
|-
|02.00
+
|02:00
 
|रोटेट टूलमा ग्राफिकल कार्यको लागि सुहाउदा केहि विकल्पहरु छन र तर फोटोग्राफीको कार्यको लागि होइन
 
|रोटेट टूलमा ग्राफिकल कार्यको लागि सुहाउदा केहि विकल्पहरु छन र तर फोटोग्राफीको कार्यको लागि होइन
 
|-
 
|-
| 02.09
+
| 02:09
 
| यहाँ Direction लाई Normal(Forward) मा सेट गरिएको छ तर म यसलाई Corrective(Backward) मा सेट गर्छु
 
| यहाँ Direction लाई Normal(Forward) मा सेट गरिएको छ तर म यसलाई Corrective(Backward) मा सेट गर्छु
 
|-
 
|-
| 02.14
+
| 02:14
 
|मसँग सबैभन्दा राम्रो  Interpolation छ/छैन जाच्नेछु, यो ठिक छ  
 
|मसँग सबैभन्दा राम्रो  Interpolation छ/छैन जाच्नेछु, यो ठिक छ  
 
|-
 
|-
| 02.17
+
| 02:17
 
|र प्रिभ्युमा मैले इमेजको सट्टामा ग्रिड छाने
 
|र प्रिभ्युमा मैले इमेजको सट्टामा ग्रिड छाने
 
|-
 
|-
| 02.22
+
| 02:22
 
|म स्लाइडर सारेर ग्रिडको नं बढाउने छुँ, तपाइले यो चाडै देख्नुहुनेछ
 
|म स्लाइडर सारेर ग्रिडको नं बढाउने छुँ, तपाइले यो चाडै देख्नुहुनेछ
 
|-
 
|-
|02.30
+
|02:30
 
|अब म इमेजमा क्लिक गर्नेछु र इमेज माथि एउटा ग्रिड पाउनेछु
 
|अब म इमेजमा क्लिक गर्नेछु र इमेज माथि एउटा ग्रिड पाउनेछु
 
|-
 
|-
|02.36
+
|02:36
 
|यो ग्रिड सिधा छ
 
|यो ग्रिड सिधा छ
 
|-
 
|-
|02.38
+
|02:38
 
|र म यसलाई घुमाउन सक्छु र GIMP ले त्यहि दिशामा इमेज  Corrective मोडमा घुमाउने छ जसले गर्दा ग्रिड पुनः सिधा हुनेछ
 
|र म यसलाई घुमाउन सक्छु र GIMP ले त्यहि दिशामा इमेज  Corrective मोडमा घुमाउने छ जसले गर्दा ग्रिड पुनः सिधा हुनेछ
 
|-
 
|-
| 02.51
+
| 02:51
 
|म यो देखाउदै छुँ, म ग्रिड यसरी घुमाउने छुँ
 
|म यो देखाउदै छुँ, म ग्रिड यसरी घुमाउने छुँ
 
|-
 
|-
| 02.56
+
| 02:56
 
|म पक्का गर्न इमेजको अन्य भाग जाच्नेछु
 
|म पक्का गर्न इमेजको अन्य भाग जाच्नेछु
 
|-
 
|-
| 03.00
+
| 03:00
 
|मलाई त राम्रो लाग्यो
 
|मलाई त राम्रो लाग्यो
 
|-
 
|-
| 03.02
+
| 03:02
 
|अब म रोटेट बटनमा क्लिक गर्नेछु
 
|अब म रोटेट बटनमा क्लिक गर्नेछु
 
|-
 
|-
|03.06
+
|03:06
 
|इमेज करिब १० मेगापिक्सलको भएकोले यसले केहि समय लिनेछ
 
|इमेज करिब १० मेगापिक्सलको भएकोले यसले केहि समय लिनेछ
 
|-
 
|-
| 03.13
+
| 03:13
 
|र यो भयो
 
|र यो भयो
 
|-
 
|-
| 03.14
+
| 03:14
 
|इमेज रोटेट भएको छ
 
|इमेज रोटेट भएको छ
 
|-
 
|-
| 03.16
+
| 03:16
 
|पुरै चित्रमा हेरौं Shift + Ctrl + E ले इमेज फर्काउछ
 
|पुरै चित्रमा हेरौं Shift + Ctrl + E ले इमेज फर्काउछ
 
|-
 
|-
| 03.22
+
| 03:22
 
|अर्को कदम भनेको Cropping हो
 
|अर्को कदम भनेको Cropping हो
 
|-
 
|-
| 03.25
+
| 03:25
 
|म यहाँ क्लिक गरेर क्रपिंग टूल छान्छु
 
|म यहाँ क्लिक गरेर क्रपिंग टूल छान्छु
 
|-
 
|-
| 03.28
+
| 03:28
 
|म इमेजको aspect ratio  3:2 राख्न चाहन्छु
 
|म इमेजको aspect ratio  3:2 राख्न चाहन्छु
 
|-
 
|-
| 03.33
+
| 03:33
 
|त्यसको लागि मैले  Fixed Aspect ratio मा ठिक गरे र  3:2 टाइप गरे
 
|त्यसको लागि मैले  Fixed Aspect ratio मा ठिक गरे र  3:2 टाइप गरे
 
|-
 
|-
| 03.39
+
| 03:39
 
|त्यो बक्सबाट बाहिर निस्कन क्लिक मात्र गरौ
 
|त्यो बक्सबाट बाहिर निस्कन क्लिक मात्र गरौ
 
|-
 
|-
| 03.43
+
| 03:43
 
| अब म क्रपिंग सुरु गर्न सक्छु
 
| अब म क्रपिंग सुरु गर्न सक्छु
 
|-
 
|-
| 03.45
+
| 03:45
 
|म मान्छेको खुट्टा यहाँ राख्न चाहन्छु तर इमेजको यो भाग हटाउन चाहन्छु
 
|म मान्छेको खुट्टा यहाँ राख्न चाहन्छु तर इमेजको यो भाग हटाउन चाहन्छु
 
|-
 
|-
| 03.52
+
| 03:52
 
|त्यसैले मैले यहाँ यो बिन्दुबाट सुरु गरें र लेफ्ट माउस बटन थिचेर म क्षेत्र छान्न लेफ्ट तिर माथि जानेछु
 
|त्यसैले मैले यहाँ यो बिन्दुबाट सुरु गरें र लेफ्ट माउस बटन थिचेर म क्षेत्र छान्न लेफ्ट तिर माथि जानेछु
 
|-
 
|-
| 04.01
+
| 04:01
 
|याद गरौँ, aspect ratio एकै छ
 
|याद गरौँ, aspect ratio एकै छ
 
|-
 
|-
| 04.06
+
| 04:06
 
|र अब मैले कति पर तान्ने हो निर्णय गर्नुपर्छ
 
|र अब मैले कति पर तान्ने हो निर्णय गर्नुपर्छ
 
|-
 
|-
| 04.12
+
| 04:12
 
|मलाई लाग्छ यो धेरै राम्रो छ
 
|मलाई लाग्छ यो धेरै राम्रो छ
 
|-
 
|-
| 04.18
+
| 04:18
 
|अब बोर्डर जाचौं
 
|अब बोर्डर जाचौं
 
|-
 
|-
| 04.21
+
| 04:21
 
|हामीले यो भाग हटाएका छौं, त्यहाँ एकजना मान्छे बसिरहेका छन
 
|हामीले यो भाग हटाएका छौं, त्यहाँ एकजना मान्छे बसिरहेका छन
 
|-
 
|-
| 04.28
+
| 04:28
 
|मलाई लाग्छ मान्छेलाई चित्रमा राख्ने ठाउँ छ
 
|मलाई लाग्छ मान्छेलाई चित्रमा राख्ने ठाउँ छ
 
|-
 
|-
| 04.35
+
| 04:35
 
|म यसलाई यसै छोड्छु किनकि यो राम्रो देखिएको छ
 
|म यसलाई यसै छोड्छु किनकि यो राम्रो देखिएको छ
 
|-
 
|-
| 04.41
+
| 04:41
 
|त्यहाँ माथि झ्याल छ
 
|त्यहाँ माथि झ्याल छ
 
|-
 
|-
| 04.44
+
| 04:44
 
|र त्यहाँ झ्यालको रुपमा देख्नको लागि चित्रमा पुग्ने छ
 
|र त्यहाँ झ्यालको रुपमा देख्नको लागि चित्रमा पुग्ने छ
 
|-
 
|-
| 04.50
+
| 04:50
 
|तर मलाई लाग्छ यहाँ खुट्टानिर पुग्ने ठाउँ छैन
 
|तर मलाई लाग्छ यहाँ खुट्टानिर पुग्ने ठाउँ छैन
 
|-
 
|-
| 04.54
+
| 04:54
 
|त्यसैले म यो इमेज क्लिक गर्नेछु र यसलाई केहि तल तान्नेछुँ
 
|त्यसैले म यो इमेज क्लिक गर्नेछु र यसलाई केहि तल तान्नेछुँ
 
|-
 
|-
| 04.58
+
| 04:58
 
|यो अहिले राम्रो भएजस्तो लाग्छ
 
|यो अहिले राम्रो भएजस्तो लाग्छ
 
|-
 
|-
| 05.01
+
| 05:01
 
|तर यहाँ पुग्दो झ्याल देखिएको छैन र यहाँ बसेको मान्छे बोर्डर नजिक भयो
 
|तर यहाँ पुग्दो झ्याल देखिएको छैन र यहाँ बसेको मान्छे बोर्डर नजिक भयो
 
|-
 
|-
| 05.08
+
| 05:08
 
|त्यसैले इमेजलाई केहि ठुलो पारौं
 
|त्यसैले इमेजलाई केहि ठुलो पारौं
 
|-
 
|-
| 05.11
+
| 05:11
 
|हामी यहाँ एउटा समस्यामा जादैछौं, सायद तपाई यो देख्न सक्नुहुन्छ
 
|हामी यहाँ एउटा समस्यामा जादैछौं, सायद तपाई यो देख्न सक्नुहुन्छ
 
|-
 
|-
| 05.18
+
| 05:18
 
|यो रोटेसनको क्रममा भयो
 
|यो रोटेसनको क्रममा भयो
 
|-
 
|-
| 05.21
+
| 05:21
 
|यहाँ एउटा सानो भाग छ जुन पारदर्शी छ
 
|यहाँ एउटा सानो भाग छ जुन पारदर्शी छ
 
|-
 
|-
| 05.25
+
| 05:25
 
|म यसलाई राख्न चाहन्न
 
|म यसलाई राख्न चाहन्न
 
|-
 
|-
| 05.33
+
| 05:33
 
|त्यसैले क्रप टूलमा फर्कौं
 
|त्यसैले क्रप टूलमा फर्कौं
 
|-
 
|-
| 05.35
+
| 05:35
 
|म यहाँ केहि ठुलो ठाउँ चाहन्छु;  त्यसैले म यसलाई माथि सार्दैछुँ
 
|म यहाँ केहि ठुलो ठाउँ चाहन्छु;  त्यसैले म यसलाई माथि सार्दैछुँ
 
|-
 
|-
| 05.38
+
| 05:38
 
|त्यति माथि पनि होइन
 
|त्यति माथि पनि होइन
 
|-
 
|-
| 05.40
+
| 05:40
 
|मलाई लाग्छ यो धेरै राम्रो छ
 
|मलाई लाग्छ यो धेरै राम्रो छ
 
|-
 
|-
| 05.44
+
| 05:44
 
|अब इमेजमा क्लिक मात्र गरौँ र यहाँ हामीले इमेज क्रप र रोटेट गरेका छौं
 
|अब इमेजमा क्लिक मात्र गरौँ र यहाँ हामीले इमेज क्रप र रोटेट गरेका छौं
 
|-
 
|-
| 05.50
+
| 05:50
 
| Shift + Ctrl + E ले फुल भ्युमा फर्काउनेछ
 
| Shift + Ctrl + E ले फुल भ्युमा फर्काउनेछ
 
|-
 
|-
| 05.56
+
| 05:56
 
|अर्को कदम भनेको कलर र कनट्रास्ट अलि सुधार्ने हो
 
|अर्को कदम भनेको कलर र कनट्रास्ट अलि सुधार्ने हो
 
|-
 
|-
| 06.02
+
| 06:02
 
|यहाँ बिभिन्न तरिकाहरु रहेका छन, म यहाँ कलर लेभल देख्न सक्छु – यहाँ छ कर्भ वा केहि स्लाइडर
 
|यहाँ बिभिन्न तरिकाहरु रहेका छन, म यहाँ कलर लेभल देख्न सक्छु – यहाँ छ कर्भ वा केहि स्लाइडर
 
|-
 
|-
| 06.11
+
| 06:11
 
|तर म यो लेयर सहित गर्ने प्रयास गर्नेछु
 
|तर म यो लेयर सहित गर्ने प्रयास गर्नेछु
 
|-
 
|-
| 06.18
+
| 06:18
 
|म यसको एउटा कपि यहाँ बनाउनेछुँ
 
|म यसको एउटा कपि यहाँ बनाउनेछुँ
 
|-
 
|-
| 06.23
+
| 06:23
 
|अनि लेयर मोडलाई Overlay मा बदल्ने छुँ
 
|अनि लेयर मोडलाई Overlay मा बदल्ने छुँ
 
|-
 
|-
| 06.30
+
| 06:30
 
|र तपाई देख्न सक्नुहुन्छ यसको असर एकदमै प्रभाबकारी छ, म यो यति धेरै चाहन्न
 
|र तपाई देख्न सक्नुहुन्छ यसको असर एकदमै प्रभाबकारी छ, म यो यति धेरै चाहन्न
 
|-
 
|-
| 06.36
+
| 06:36
 
|त्यसैले म opacity स्लाइडर एउटा मानमा झार्नेछु, जहाँ मलाई राम्रो लाग्नेछ
 
|त्यसैले म opacity स्लाइडर एउटा मानमा झार्नेछु, जहाँ मलाई राम्रो लाग्नेछ
 
|-
 
|-
| 06.42
+
| 06:42
 
|सायद केहि बढि
 
|सायद केहि बढि
 
|-
 
|-
| 06.46
+
| 06:46
 
|ल, मलाई लाग्छ यो सुहाउदो छ
 
|ल, मलाई लाग्छ यो सुहाउदो छ
 
|-
 
|-
| 06.50
+
| 06:50
 
|म यसलाई जहिले पनि बदल्न सक्छु जबसम्म मैले यहाँ राइट क्लिक गरेर च्यानललिस्ट मा जान्छु र  
 
|म यसलाई जहिले पनि बदल्न सक्छु जबसम्म मैले यहाँ राइट क्लिक गरेर च्यानललिस्ट मा जान्छु र  
 
मानौ 'Flatten image' वा 'Merge visible layers' छान्छु
 
मानौ 'Flatten image' वा 'Merge visible layers' छान्छु
 
|-
 
|-
| 07.01
+
| 07:01
 
|अनि सबै बदलावहरु स्थायी हुनेछन
 
|अनि सबै बदलावहरु स्थायी हुनेछन
 
|-
 
|-
| 07.03
+
| 07:03
 
| यदि मैले यहाँ History मा गएर हिस्ट्री अंडू गरे भने मात्रै हो
 
| यदि मैले यहाँ History मा गएर हिस्ट्री अंडू गरे भने मात्रै हो
 
|-
 
|-
| 07.10
+
| 07:10
 
|तर यो हामी पछि हेर्नेछौं
 
|तर यो हामी पछि हेर्नेछौं
 
|-
 
|-
| 07.13
+
| 07:13
 
|अर्को कदम Resizing हो
 
|अर्को कदम Resizing हो
 
|-
 
|-
| 07.16
+
| 07:16
 
|म मेनुमा क्लिक गर्नेछुँ र  Scale Image अप्सन छान्नेछु
 
|म मेनुमा क्लिक गर्नेछुँ र  Scale Image अप्सन छान्नेछु
 
|-
 
|-
| 07.27
+
| 07:27
 
|यहाँ म 800 पिक्सलमात्र टाइप गर्नेछु
 
|यहाँ म 800 पिक्सलमात्र टाइप गर्नेछु
 
|-
 
|-
| 07.32
+
| 07:32
 
|र म उचाईको मान स्वत पाउनेछु
 
|र म उचाईको मान स्वत पाउनेछु
 
|-
 
|-
| 07.36
+
| 07:36
 
|जब मैले यो लिंक यहाँ अनलक गर्छु, म इमेजलाई रिसाइज गर्दा फेरबदल गर्न सक्दिन
 
|जब मैले यो लिंक यहाँ अनलक गर्छु, म इमेजलाई रिसाइज गर्दा फेरबदल गर्न सक्दिन
 
|-
 
|-
| 07.44
+
| 07:44
 
|Interpolation  
 
|Interpolation  
 
|-
 
|-
| 07.45
+
| 07:45
 
|म  Cubic छान्ने छुँ, मैले यहाँको सबैभन्दा उच्चतम लेयर राख्दा इँटाको भवनमा केहि कलात्मक इफेक्ट पाएँ
 
|म  Cubic छान्ने छुँ, मैले यहाँको सबैभन्दा उच्चतम लेयर राख्दा इँटाको भवनमा केहि कलात्मक इफेक्ट पाएँ
 
|-
 
|-
| 08.02
+
| 08:02
 
|अब, स्केलमा क्लिक गरौँ
 
|अब, स्केलमा क्लिक गरौँ
 
|-
 
|-
| 08.04
+
| 08:04
 
|र हामी नतिजा हेर्नेछौं
 
|र हामी नतिजा हेर्नेछौं
 
|-
 
|-
| 08.08
+
| 08:08
 
|Shift + Ctrl + E ले पुरै इमेज दिनेछ
 
|Shift + Ctrl + E ले पुरै इमेज दिनेछ
 
|-
 
|-
| 08.13
+
| 08:13
 
|र जब मैले 1 थिच्छु, मैले शतप्रतिशत जूम पाउनेछु
 
|र जब मैले 1 थिच्छु, मैले शतप्रतिशत जूम पाउनेछु
 
|-
 
|-
| 08.19
+
| 08:19
 
|अब, हामी इमेजमा केहि साह्रै समस्याजनक वा अल्मल्याउने खराबी छ/छैन हेर्नेछौं, तर मलाई व्यक्तिगत रुपमा यसले राम्रो कम गरे जस्तो लाग्छ
 
|अब, हामी इमेजमा केहि साह्रै समस्याजनक वा अल्मल्याउने खराबी छ/छैन हेर्नेछौं, तर मलाई व्यक्तिगत रुपमा यसले राम्रो कम गरे जस्तो लाग्छ
 
|-
 
|-
| 08.32
+
| 08:32
 
|अर्को कदम Sharpening हो
 
|अर्को कदम Sharpening हो
 
|-
 
|-
| 08.35
+
| 08:35
 
|मेरो लेन्स राम्रो छ र मेर क्यामेरा पनि, तर हामीले इमेजमा बदलाव ल्याएका छौं, त्यसैले यो केहि निखारिएको छ
 
|मेरो लेन्स राम्रो छ र मेर क्यामेरा पनि, तर हामीले इमेजमा बदलाव ल्याएका छौं, त्यसैले यो केहि निखारिएको छ
 
|-
 
|-
| 08.49
+
| 08:49
 
|म Filters छान्नेछु
 
|म Filters छान्नेछु
 
|-
 
|-
| 08.53
+
| 08:53
 
|र Enhance मा क्लिक गरौँ र यहाँ Sharpening छ, म Unsharp मास्क पनि प्रयोग गर्न सक्छु जुन एकदमै शक्तिशाली निखार्ने साधन हो, Sharpening नै पुग्छ
 
|र Enhance मा क्लिक गरौँ र यहाँ Sharpening छ, म Unsharp मास्क पनि प्रयोग गर्न सक्छु जुन एकदमै शक्तिशाली निखार्ने साधन हो, Sharpening नै पुग्छ
 
|-
 
|-
| 09.06
+
| 09:06
 
|यो टूलमा मुख्यत एउटा विकल्प छ जुन sharpness slider हो, यसलाई मिलाउन सकिन्छ र यो एउटा इमेजको लागि पर्याप्त छ
 
|यो टूलमा मुख्यत एउटा विकल्प छ जुन sharpness slider हो, यसलाई मिलाउन सकिन्छ र यो एउटा इमेजको लागि पर्याप्त छ
 
|-
 
|-
| 09.16
+
| 09:16
 
|यो  unsharpened इमेज हो, म यो स्लाइडर तान्दै छुँ, इमेज थप निखारीदै छ, यदि तपाईले यसलाई धेरै पर तानेमा तपाइले हासउठ्दो इमेज पाउनुहुनेछ
 
|यो  unsharpened इमेज हो, म यो स्लाइडर तान्दै छुँ, इमेज थप निखारीदै छ, यदि तपाईले यसलाई धेरै पर तानेमा तपाइले हासउठ्दो इमेज पाउनुहुनेछ
 
|-
 
|-
| 09.31
+
| 09:31
 
|मलाई लाग्छ यो इमेजको लागि यो मान राम्रो छ
 
|मलाई लाग्छ यो इमेजको लागि यो मान राम्रो छ
 
|-
 
|-
| 09.38
+
| 09:38
 
|कपाल अहिले अझ सफा देखिन्छ तर यहाँ तपाई केहि विकृत र मिश्रण देख्नुहुनेछ
 
|कपाल अहिले अझ सफा देखिन्छ तर यहाँ तपाई केहि विकृत र मिश्रण देख्नुहुनेछ
 
|-
 
|-
| 09.46
+
| 09:46
 
|त्यसैले हामी यसलाई तल स्लाइड गर्नेछौं र यो राम्रो छ
 
|त्यसैले हामी यसलाई तल स्लाइड गर्नेछौं र यो राम्रो छ
 
|-
 
|-
| 09.52
+
| 09:52
 
|म इमेजमा विकृति र मिश्रण भन्दा पनि केहि हल्का इफेक्ट चाहन्छु
 
|म इमेजमा विकृति र मिश्रण भन्दा पनि केहि हल्का इफेक्ट चाहन्छु
 
|-
 
|-
| 10.00
+
| 10:00
 
|यी तपाइले इमेज हेरफेर गरेको प्रमाण हो
 
|यी तपाइले इमेज हेरफेर गरेको प्रमाण हो
 
|-
 
|-
| 10.06
+
| 10:06
 
|त्यसैले नतिजा हेरौं
 
|त्यसैले नतिजा हेरौं
 
|-
 
|-
| 10.09
+
| 10:09
 
|यो साह्रै राम्रो देखिन्छ
 
|यो साह्रै राम्रो देखिन्छ
 
|-
 
|-
| 10.11
+
| 10:11
 
|र अब अन्तिम कदम भनेको यो इमेज सेभ गर्ने हो
 
|र अब अन्तिम कदम भनेको यो इमेज सेभ गर्ने हो
 
|-
 
|-
| 10.15
+
| 10:15
 
|म File मा जानेछु र Save As क्लिक गर्नेछु र मूल फाइल एक्सटेन्सन ‘tif’ बाट ‘jpg’ मा बदल्ने छुँ
 
|म File मा जानेछु र Save As क्लिक गर्नेछु र मूल फाइल एक्सटेन्सन ‘tif’ बाट ‘jpg’ मा बदल्ने छुँ
 
|-
 
|-
| 10.29
+
| 10:29
 
|र सेभ बटनमा क्लिक गरौँ
 
|र सेभ बटनमा क्लिक गरौँ
 
|-
 
|-
| 10.32
+
| 10:32
 
|मैले एउटा चेतावनी पाएँ जसले JPEG can't handle images with multiple layers भन्छ, Ok गरौँ, ल हामीले तिनीहरु एक्पोर्ट गरेका छौं
 
|मैले एउटा चेतावनी पाएँ जसले JPEG can't handle images with multiple layers भन्छ, Ok गरौँ, ल हामीले तिनीहरु एक्पोर्ट गरेका छौं
 
|-
 
|-
| 10.44
+
| 10:44
 
|मलाई लाग्छ, 85% यो इमेजको लागि एउटा राम्रो स्ट्याण्डर्ड मान हो
 
|मलाई लाग्छ, 85% यो इमेजको लागि एउटा राम्रो स्ट्याण्डर्ड मान हो
 
|-
 
|-
| 10.53
+
| 10:53
 
|त्यसैले मैले यो इमेज JPEG को रुपमा यहाँ सेभ गरेकी छुँ
 
|त्यसैले मैले यो इमेज JPEG को रुपमा यहाँ सेभ गरेकी छुँ
 
|-
 
|-
| 11.01
+
| 11:01
 
|तपाई यो फुलस्क्रिनमा देख्न सक्नुहुन्छ
 
|तपाई यो फुलस्क्रिनमा देख्न सक्नुहुन्छ
 
|-
 
|-
| 11.04
+
| 11:04
 
|ल यो भयो Meet the GIMP को पहिलो टुटोरियल, पछिका टुटोरियलहरुमा हामी कसरी  GIMP सेट गर्ने, कसरी कोर्ने, बदल्ने आदि र टूल्स र अन्य धेरै हेर्नेछौं
 
|ल यो भयो Meet the GIMP को पहिलो टुटोरियल, पछिका टुटोरियलहरुमा हामी कसरी  GIMP सेट गर्ने, कसरी कोर्ने, बदल्ने आदि र टूल्स र अन्य धेरै हेर्नेछौं
 
|-
 
|-
| 11.17
+
| 11:17
 
|यदि तपाई प्रतिक्रिया पठाउन चाहनुहुन्छ भने कृपया info@meetthegimp.org मा लेख्नुहोला
 
|यदि तपाई प्रतिक्रिया पठाउन चाहनुहुन्छ भने कृपया info@meetthegimp.org मा लेख्नुहोला
 
|-
 
|-
| 11.25
+
| 11:25
 
|थप जानकारी http://meetthegimp.org मा उपलब्ध छ
 
|थप जानकारी http://meetthegimp.org मा उपलब्ध छ
 
|-
 
|-
| 11.31
+
| 11:31
 
|म तपाइको प्रतिक्रियाको स्वागत गर्नेछु, तपाईलाई के मन पर्यो , के मा राम्रो गर्न सकिन्छ र तपाई भबिष्यमा के देख्न चाहनुहुन्छ भन्नुहोला
 
|म तपाइको प्रतिक्रियाको स्वागत गर्नेछु, तपाईलाई के मन पर्यो , के मा राम्रो गर्न सकिन्छ र तपाई भबिष्यमा के देख्न चाहनुहुन्छ भन्नुहोला
 
|-
 
|-
| 11.41
+
| 11:41
 
|स्पोकन टुटोरियल प्रोजेक्टको लागि सर्बशिक्षा नेपालबाट म मन्दिरा बिदा हुदैछुँ, नमस्कार
 
|स्पोकन टुटोरियल प्रोजेक्टको लागि सर्बशिक्षा नेपालबाट म मन्दिरा बिदा हुदैछुँ, नमस्कार

Revision as of 15:41, 4 July 2014

Time Narration
00:23 Meet the GIMP मा स्वागत छ
00:25 यो ट्युटोरियल मुलत: नोर्दन जर्मनीका रोल्फ स्टाइनोर्टले रेकर्ड गरेका हुन्
00:31 GIMP एउटा एकदमै सशक्त इमेज मेनुपुलेसन प्रोग्राम हो
00:35 यो पहिलो टुटोरियलमा म तपाइलाई GIMP र यसको बिशेषताहरुको सानो यात्रा गराउने छु
00:39 म कसरी एउटा वेबको लागि इमेज तयार पार्ने छोटो जानकारी दिनेछु
00:43 बिस्तृत रुपमा म पछिका टुटोरियलहरुमा वर्णन गर्नेछु
00:48 एउटा इमेज खोल्न, म इमेज तानेर टूल बक्समा छोड्छु
00:53 र यो भयो
00:55 यो इमेजमा हेरौं
00:57 म यो इमेज वेबको लागि तयार पार्न चाहन्छु
01:02 म यसमा के गर्न सक्छु हेरौं
01:04 पहिले इमेज ढल्केको हुनाले मैले यसलाई थोरै रोटेट गर्नुपर्छ
01:09 त्यसपछि मैले यो भाग हटाउन म यसलाई क्रप गर्न चाहन्छु – एउटा मान्छेको पछाडी
01:16 मैले गर्न चाहेको तेस्रो कुरो भनेको केहि थप रंगहरु र कनट्रास्ट थप्ने हो
01:22 म इमेज रिसाइज गर्न चाहन्छु किनभने यो लगभग ४००० पिक्सल छ जुन एकदमै धेरै हो
01:31 अनि म यसलाई चहकिलो बनाएर एउटा JPEG इमेजको रुपमा सेभ गर्न चाहन्छु
01:38 रोटेटबाट सुरु गरौ
01:40 म इमेजको सबैभन्दा ढल्केका भागहरुमा जूम गर्नेछु, तपाई यो यहाँ देख्न सक्नुहुन्छ
01:49 तपाई स्पेस थिची खाली कर्सर मात्र सारेर इमेजको वरिपरि घुम्न सक्नुहुन्छ
01:56 र अब म यहाँ क्लिक गरेर रोटेट टूल छान्दैछुँ
02:00 रोटेट टूलमा ग्राफिकल कार्यको लागि सुहाउदा केहि विकल्पहरु छन र तर फोटोग्राफीको कार्यको लागि होइन
02:09 यहाँ Direction लाई Normal(Forward) मा सेट गरिएको छ तर म यसलाई Corrective(Backward) मा सेट गर्छु
02:14 मसँग सबैभन्दा राम्रो Interpolation छ/छैन जाच्नेछु, यो ठिक छ
02:17 र प्रिभ्युमा मैले इमेजको सट्टामा ग्रिड छाने
02:22 म स्लाइडर सारेर ग्रिडको नं बढाउने छुँ, तपाइले यो चाडै देख्नुहुनेछ
02:30 अब म इमेजमा क्लिक गर्नेछु र इमेज माथि एउटा ग्रिड पाउनेछु
02:36 यो ग्रिड सिधा छ
02:38 र म यसलाई घुमाउन सक्छु र GIMP ले त्यहि दिशामा इमेज Corrective मोडमा घुमाउने छ जसले गर्दा ग्रिड पुनः सिधा हुनेछ
02:51 म यो देखाउदै छुँ, म ग्रिड यसरी घुमाउने छुँ
02:56 म पक्का गर्न इमेजको अन्य भाग जाच्नेछु
03:00 मलाई त राम्रो लाग्यो
03:02 अब म रोटेट बटनमा क्लिक गर्नेछु
03:06 इमेज करिब १० मेगापिक्सलको भएकोले यसले केहि समय लिनेछ
03:13 र यो भयो
03:14 इमेज रोटेट भएको छ
03:16 पुरै चित्रमा हेरौं Shift + Ctrl + E ले इमेज फर्काउछ
03:22 अर्को कदम भनेको Cropping हो
03:25 म यहाँ क्लिक गरेर क्रपिंग टूल छान्छु
03:28 म इमेजको aspect ratio 3:2 राख्न चाहन्छु
03:33 त्यसको लागि मैले Fixed Aspect ratio मा ठिक गरे र 3:2 टाइप गरे
03:39 त्यो बक्सबाट बाहिर निस्कन क्लिक मात्र गरौ
03:43 अब म क्रपिंग सुरु गर्न सक्छु
03:45 म मान्छेको खुट्टा यहाँ राख्न चाहन्छु तर इमेजको यो भाग हटाउन चाहन्छु
03:52 त्यसैले मैले यहाँ यो बिन्दुबाट सुरु गरें र लेफ्ट माउस बटन थिचेर म क्षेत्र छान्न लेफ्ट तिर माथि जानेछु
04:01 याद गरौँ, aspect ratio एकै छ
04:06 र अब मैले कति पर तान्ने हो निर्णय गर्नुपर्छ
04:12 मलाई लाग्छ यो धेरै राम्रो छ
04:18 अब बोर्डर जाचौं
04:21 हामीले यो भाग हटाएका छौं, त्यहाँ एकजना मान्छे बसिरहेका छन
04:28 मलाई लाग्छ मान्छेलाई चित्रमा राख्ने ठाउँ छ
04:35 म यसलाई यसै छोड्छु किनकि यो राम्रो देखिएको छ
04:41 त्यहाँ माथि झ्याल छ
04:44 र त्यहाँ झ्यालको रुपमा देख्नको लागि चित्रमा पुग्ने छ
04:50 तर मलाई लाग्छ यहाँ खुट्टानिर पुग्ने ठाउँ छैन
04:54 त्यसैले म यो इमेज क्लिक गर्नेछु र यसलाई केहि तल तान्नेछुँ
04:58 यो अहिले राम्रो भएजस्तो लाग्छ
05:01 तर यहाँ पुग्दो झ्याल देखिएको छैन र यहाँ बसेको मान्छे बोर्डर नजिक भयो
05:08 त्यसैले इमेजलाई केहि ठुलो पारौं
05:11 हामी यहाँ एउटा समस्यामा जादैछौं, सायद तपाई यो देख्न सक्नुहुन्छ
05:18 यो रोटेसनको क्रममा भयो
05:21 यहाँ एउटा सानो भाग छ जुन पारदर्शी छ
05:25 म यसलाई राख्न चाहन्न
05:33 त्यसैले क्रप टूलमा फर्कौं
05:35 म यहाँ केहि ठुलो ठाउँ चाहन्छु; त्यसैले म यसलाई माथि सार्दैछुँ
05:38 त्यति माथि पनि होइन
05:40 मलाई लाग्छ यो धेरै राम्रो छ
05:44 अब इमेजमा क्लिक मात्र गरौँ र यहाँ हामीले इमेज क्रप र रोटेट गरेका छौं
05:50 Shift + Ctrl + E ले फुल भ्युमा फर्काउनेछ
05:56 अर्को कदम भनेको कलर र कनट्रास्ट अलि सुधार्ने हो
06:02 यहाँ बिभिन्न तरिकाहरु रहेका छन, म यहाँ कलर लेभल देख्न सक्छु – यहाँ छ कर्भ वा केहि स्लाइडर
06:11 तर म यो लेयर सहित गर्ने प्रयास गर्नेछु
06:18 म यसको एउटा कपि यहाँ बनाउनेछुँ
06:23 अनि लेयर मोडलाई Overlay मा बदल्ने छुँ
06:30 र तपाई देख्न सक्नुहुन्छ यसको असर एकदमै प्रभाबकारी छ, म यो यति धेरै चाहन्न
06:36 त्यसैले म opacity स्लाइडर एउटा मानमा झार्नेछु, जहाँ मलाई राम्रो लाग्नेछ
06:42 सायद केहि बढि
06:46 ल, मलाई लाग्छ यो सुहाउदो छ
06:50 म यसलाई जहिले पनि बदल्न सक्छु जबसम्म मैले यहाँ राइट क्लिक गरेर च्यानललिस्ट मा जान्छु र

मानौ 'Flatten image' वा 'Merge visible layers' छान्छु

07:01 अनि सबै बदलावहरु स्थायी हुनेछन
07:03 यदि मैले यहाँ History मा गएर हिस्ट्री अंडू गरे भने मात्रै हो
07:10 तर यो हामी पछि हेर्नेछौं
07:13 अर्को कदम Resizing हो
07:16 म मेनुमा क्लिक गर्नेछुँ र Scale Image अप्सन छान्नेछु
07:27 यहाँ म 800 पिक्सलमात्र टाइप गर्नेछु
07:32 र म उचाईको मान स्वत पाउनेछु
07:36 जब मैले यो लिंक यहाँ अनलक गर्छु, म इमेजलाई रिसाइज गर्दा फेरबदल गर्न सक्दिन
07:44 Interpolation
07:45 म Cubic छान्ने छुँ, मैले यहाँको सबैभन्दा उच्चतम लेयर राख्दा इँटाको भवनमा केहि कलात्मक इफेक्ट पाएँ
08:02 अब, स्केलमा क्लिक गरौँ
08:04 र हामी नतिजा हेर्नेछौं
08:08 Shift + Ctrl + E ले पुरै इमेज दिनेछ
08:13 र जब मैले 1 थिच्छु, मैले शतप्रतिशत जूम पाउनेछु
08:19 अब, हामी इमेजमा केहि साह्रै समस्याजनक वा अल्मल्याउने खराबी छ/छैन हेर्नेछौं, तर मलाई व्यक्तिगत रुपमा यसले राम्रो कम गरे जस्तो लाग्छ
08:32 अर्को कदम Sharpening हो
08:35 मेरो लेन्स राम्रो छ र मेर क्यामेरा पनि, तर हामीले इमेजमा बदलाव ल्याएका छौं, त्यसैले यो केहि निखारिएको छ
08:49 म Filters छान्नेछु
08:53 र Enhance मा क्लिक गरौँ र यहाँ Sharpening छ, म Unsharp मास्क पनि प्रयोग गर्न सक्छु जुन एकदमै शक्तिशाली निखार्ने साधन हो, Sharpening नै पुग्छ
09:06 यो टूलमा मुख्यत एउटा विकल्प छ जुन sharpness slider हो, यसलाई मिलाउन सकिन्छ र यो एउटा इमेजको लागि पर्याप्त छ
09:16 यो unsharpened इमेज हो, म यो स्लाइडर तान्दै छुँ, इमेज थप निखारीदै छ, यदि तपाईले यसलाई धेरै पर तानेमा तपाइले हासउठ्दो इमेज पाउनुहुनेछ
09:31 मलाई लाग्छ यो इमेजको लागि यो मान राम्रो छ
09:38 कपाल अहिले अझ सफा देखिन्छ तर यहाँ तपाई केहि विकृत र मिश्रण देख्नुहुनेछ
09:46 त्यसैले हामी यसलाई तल स्लाइड गर्नेछौं र यो राम्रो छ
09:52 म इमेजमा विकृति र मिश्रण भन्दा पनि केहि हल्का इफेक्ट चाहन्छु
10:00 यी तपाइले इमेज हेरफेर गरेको प्रमाण हो
10:06 त्यसैले नतिजा हेरौं
10:09 यो साह्रै राम्रो देखिन्छ
10:11 र अब अन्तिम कदम भनेको यो इमेज सेभ गर्ने हो
10:15 म File मा जानेछु र Save As क्लिक गर्नेछु र मूल फाइल एक्सटेन्सन ‘tif’ बाट ‘jpg’ मा बदल्ने छुँ
10:29 र सेभ बटनमा क्लिक गरौँ
10:32 मैले एउटा चेतावनी पाएँ जसले JPEG can't handle images with multiple layers भन्छ, Ok गरौँ, ल हामीले तिनीहरु एक्पोर्ट गरेका छौं
10:44 मलाई लाग्छ, 85% यो इमेजको लागि एउटा राम्रो स्ट्याण्डर्ड मान हो
10:53 त्यसैले मैले यो इमेज JPEG को रुपमा यहाँ सेभ गरेकी छुँ
11:01 तपाई यो फुलस्क्रिनमा देख्न सक्नुहुन्छ
11:04 ल यो भयो Meet the GIMP को पहिलो टुटोरियल, पछिका टुटोरियलहरुमा हामी कसरी GIMP सेट गर्ने, कसरी कोर्ने, बदल्ने आदि र टूल्स र अन्य धेरै हेर्नेछौं
11:17 यदि तपाई प्रतिक्रिया पठाउन चाहनुहुन्छ भने कृपया info@meetthegimp.org मा लेख्नुहोला
11:25 थप जानकारी http://meetthegimp.org मा उपलब्ध छ
11:31 म तपाइको प्रतिक्रियाको स्वागत गर्नेछु, तपाईलाई के मन पर्यो , के मा राम्रो गर्न सकिन्छ र तपाई भबिष्यमा के देख्न चाहनुहुन्छ भन्नुहोला
11:41 स्पोकन टुटोरियल प्रोजेक्टको लागि सर्बशिक्षा नेपालबाट म मन्दिरा बिदा हुदैछुँ, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Ranjana