Difference between revisions of "Scilab/C2/Scripts-and-Functions/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with '{| border = 1 |'''Time''' |'''Narration''' |- | 00.01 | Scripts and Function with Scilab को स्पोकन ट्यूटोरियलमा स्वागत छ |-…')
 
Line 28: Line 28:
 
|-
 
|-
 
| 01.00
 
| 01.00
| .sce एक्सटेन्सन भएको फाईलहरूमा साइल्याब फंक्सन र युजर डिफाइंन्ड फंक्सन समावेश हुन सक्छ
+
|.sce एक्सटेन्सन भएको फाईलहरूमा साइल्याब फंक्सन र युजर डिफाइंन्ड फंक्सन समावेश हुन सक्छ
 
|-
 
|-
 
| 01.08
 
| 01.08
| कृपया सम्झौ, .sce र .sci एक्सटेन्सन नामकरणको शैली को नियमहरू होइन, तर साइल्याब समुदायमा प्रचलित शैली हो
+
|कृपया सम्झौ, .sce र .sci एक्सटेन्सन नामांकरणको शैली को नियमहरू होइन, तर साइल्याब समुदायमा प्रचलित शैली हो
 
|-
 
|-
 
|01.21
 
|01.21
Line 43: Line 43:
 
|-
 
|-
 
| 01.49
 
| 01.49
| मैले पहिले नै फाईलमा कमान्डहरू टाइप गरेको छु र यसलाई helloworld.sce को रुप सेभ गरेको छुँ त्यसैले म त्यो फाइल ओपन ए फाइल शर्टकट आइकन प्रयोग खोल्ने छुँ
+
| मैले पहिले नै फाईलमा कमान्डहरू टाइप गरेको छु र यसलाई helloworld.sce को रुप सेभ गरेको छुँ त्यसैले म त्यो फाइल ओपन ए फाइल शर्टकट आइकन प्रयोग गरेर खोल्ने छुँ
 
|-
 
|-
 
| 02.03
 
| 02.03
Line 73: Line 73:
 
|-
 
|-
 
| 03.12
 
| 03.12
| exec ब्राकेटमा दोहोरो उद्धरणमा helloworld.sce जुन फाइल नेम हो र इन्टर थिचौं
+
| exec ब्राकेटमा दोहोरो उद्धरणमा helloworld.sce, जुन फाइल नेम हो र इन्टर थिचौं
 
|-
 
|-
 
| 03.31
 
| 03.31
Line 139: Line 139:
 
|-
 
|-
 
| 06.31
 
| 06.31
| त्यसैले r = 2;
+
| त्यसैले r = 2
 
|-
 
|-
 
| 06.37
 
| 06.37
Line 235: Line 235:
 
|-
 
|-
 
| 11.35
 
| 11.35
| र त्यहाँ डकुमेन्टमा उपयोगी हुने कन्टेन्ट लाइनहरु पनि हुन सक्छन र तिनीहरु स्क्रिप्ट एक्जिक्युट गर्न EXEC कमान्ड पनि प्रयोग गर्न सक्छन   
+
| र त्यहाँ डकुमेन्टमा उपयोगी हुने कन्टेन्ट लाइनहरु पनि हुन सक्छन र तिनीहरु स्क्रिप्ट एक्जिक्युट गर्न EXEC कमान्ड प्रयोग गर्न सक्छन   
 
|-
 
|-
 
| 11.52
 
| 11.52

Revision as of 17:08, 26 June 2014

Time Narration
00.01 Scripts and Function with Scilab को स्पोकन ट्यूटोरियलमा स्वागत छ
00.06 साइल्याबमा फाईल फर्म्याटहरूको एक संक्षिप्त परिचय संगै सुरु गरौ
00.12 जब धेरै कमान्डहरू एक्जिक्युट गर्नुपर्ने हुन्छ, यी स्टेटमेन्टहरू साइल्याब एडिटरको एउटा फाईलमा लेख्न अझ सरल हुन सक्छ
00.21 यिनीहरूलाई स्क्रिप्ट फाईलहरू भनिन्छ
00.24 यस्तो स्क्रिप्ट फाइलमा लेखिएको कमान्डहरू एक्जिक्युट गर्न, exec फंक्सन सँगै स्क्रिप्ट फाइलको नाम प्रयोग गर्न सकिन्छ
00.34 यी फाइल सामान्यतया यिनीहरुको सामग्री अनुसार .sce वा .sci एक्सटेन्सनमा हुन्छन्
00.42 .sci एक्सटेन्सन भएको फाईलहरूमा साइल्याब फंक्सन र वा युजर डिफाइंन्ड फंक्सन समावेश हुन्छ
00.51 यी फाइलहरु एक्जिक्युट गरेमा यिनीहरु साइल्याब इनभ्यारोमेन्टमा लोड हुनेछन (तर यिनीहरुलाई एक्जिक्युट गर्दैन), जबकि
01.00 .sce एक्सटेन्सन भएको फाईलहरूमा साइल्याब फंक्सन र युजर डिफाइंन्ड फंक्सन समावेश हुन सक्छ
01.08 कृपया सम्झौ, .sce र .sci एक्सटेन्सन नामांकरणको शैली को नियमहरू होइन, तर साइल्याब समुदायमा प्रचलित शैली हो
01.21 कम्प्युटरमा साइल्याब कन्सोल विन्डो खोलौ
01.27 कमान्ड प्रम्प्टमा कमान्ड pwd टाइप गरेर प्रेजेन्ट वर्किंग डिरेक्टरी जाचौ
01.35 साइल्याब कन्सोल विन्डोको टास्क बारमा जाँऊ र साइल्याब एडिटर खोल्न एडिटर अप्सनमा क्लिक गरौ
01.49 मैले पहिले नै फाईलमा कमान्डहरू टाइप गरेको छु र यसलाई helloworld.sce को रुप सेभ गरेको छुँ त्यसैले म त्यो फाइल ओपन ए फाइल शर्टकट आइकन प्रयोग गरेर खोल्ने छुँ
02.03 helloworld.sce छानौ र ओपनमा क्लिक गरौ
02.10 तपाई नयाँ फाईलमा कमान्डहरू टाइप गर्न सक्नुहुन्छ र यो फाईल, फाइल मेनु प्रयोग गरि helloworld.sce को रुपमा करेन्ट वर्किंग डिरेक्टरीमा सेभ गर्नुहोस्
02.20 साइल्याब एडिटर्स मेनुबारको एक्जिक्युट बटनमा जानुहोस् र Load into Scilab विकल्प छानौ
02.29 यसले साइल्याब कन्सोलमा फाईल लोड गर्ने छ
02.34 कन्सोलमा फाईल लोड गरेपछि स्क्रीप्टले तपाईले देखे जस्तै आउटपुट देखाउँछ
02.43 यसमा सम्बन्धित कमान्डहरूको लागि दुवै कमान्डहरू र आउटपुट परिणाम रहेको छ
02.49 अब a को मान 1 मा बदलौं
02.55 एडिटरको फाईल मेनुमा जाँऊ र सेभ क्लिक गरौ
03.02 हामी सिधा साइल्याब इन्टरप्रेटरबाट exec कमान्ड प्रयोग गरि स्क्रिप्ट फाइलको पाथ दिएर स्क्रिप्ट एक्जिक्युट गर्न सक्छौं
03.12 exec ब्राकेटमा दोहोरो उद्धरणमा helloworld.sce, जुन फाइल नेम हो र इन्टर थिचौं
03.31 स्क्रिप्ट फाईलले exec फंक्सन प्रयोग गरेर उस्तै आउटपुट उत्पादन गर्छ
03.37 अब फंक्सनहरू बारे चर्चा गरौ
03.39 एउटा फंक्सन को परिभाषा function कीवर्डबाट सुरु हुन्छ र endfunction कीवर्डमा अन्त हुन्छ
03.46 मैले पहिले नै साइल्याब एडिटर प्रयोग गरी एउटा फंक्सन फाईल function.sci मा सेभ गरेको छु
03.57 म त्यो फाईल खोल्ने छु
04.03 तपाईले यहाँ फंक्सन परिभाषित गरिएको देख्नुहुन्छ
04.08 यिनीहरुमा, डिग्री आउटपुट प्यारामिटर हो र रेडियन इनपुट प्यारामिटर हो
04.21 फंक्सन नेम radians2degrees हो
04.26 म एक्जिक्युट मेनु विकल्प प्रयोग गरि यो फंक्सन साइल्याबमा लोड गर्ने छु
04.40 फंक्सन अब साइल्याब कन्सोलमा लोड भएको छ
04.44 यो exec कमान्ड प्रयोग गरेर पनि लोड गर्न सकिन्छ
04.47 एक पटक एउटा फंक्सन लोड भएपछि, यसलाई अन्य कुनै पनि साइल्याब फंक्सन जस्तै कुनै पनि तोकिएको आर्गुमेन्टहरू पठाएर कल गर्न सकिन्छ
04.56 प्रतिशत चिन्हको बारेमा याद गरौँ र यसको प्रयोगको कारण सम्झौं
05.02 अब radians2degrees को %pi/2 र (%pi/4) को मान पत्ता लगाउ
05.17 percent pi/2 र radians2degrees percent pi by 4 (%pi/4)
05.28 अब हामीले एक वा एक भन्दा बढि इनपुट र आउटपुट आर्गुमेन्टहरू सहितको फंक्सन हेर्नेछौ
05.33 यो फंक्सन इनपुट आर्गुमेन्टको रुपमा पोलार कोअर्डिनेट लिने छ र आउटपुट आर्गुमेन्टको रुपमा रेक्ट्यांनगुलर कोअर्डिनेट फिर्ता गर्छ
05.44 मैले पहिले नै टाइप गरेको फाईल खोल्ने छु
05.51 यहाँ तपाईले देख्न सक्नुहुन्छ, x र y आउटपुट प्यारामिटरहरू हुन् र r र ठिटा फंक्सन polar2rect को इनपुट प्यारामिटर हुन्
06.06 म exec विकल्प प्रयोग गरि यो फंक्सन साइल्याबमा लोड गर्ने छु
06.21 एक पटक फंक्सन लोड भएपछि, हामीले फंक्सन कल गर्न आवश्यक पर्छ, यो फंक्सनलाई दुई इनपुट आर्गुमेन्टहरू र दुई आउटपुट आर्गुमेन्टहरू आवश्यकता पर्छ
06.31 त्यसैले r = 2
06.37 theta = 45
06.44 र अब हामी यसलाई कल गर्नेछौं, x1 कमा y1 आउटपुट प्यारामिटर बराबर फंक्सनको नाम polar2rect ब्राकेटमा r कमा ठिटा र इन्टर थिचौं
07.25 तपाईले x1 र y1 को मान देख्नुहुनेछ
07.29 साइल्याबको रमाइला विशेषताहरु मध्येको यो एक हो कि तपाई एउटा .sci फाईलमा कुनै पनि संख्यामा फंक्सन परिभाषित गर्न सक्नुहुन्छ
07.38 यसो गर्दा कृपया सम्झौ कि डिफल्टमा फंक्सनमा परिभाषित सम्पूर्ण भेरिएबलहरू लोकल हुन्छन्, यी भेरिएबलहरू endfunction कीवर्ड सहित फंक्सनको परिभाषित गर्दा फंक्सनको अन्तमा प्रयोग गरिन्छ
07.55 यो सुबिधाको फाइदा हो कि हामी एकै भेरिएबलको नामहरु विभिन्न फंक्सनमा प्रयोग गर्न सक्छौ
08.05 यी भेरिएबलहरू हामीले ग्लोबल विकल्प प्रयोग नगरेसम्म मिश्रित हुने छैन
08.10 अझ ग्लोबल भेरिएबलहरू बारे बुझ्न हेल्प ग्लोबल टाइप गरौ
08.18 कृपया याद गरौँ, यदि कुनै भेरिएबललाई फंक्सन भित्र निगरानीमा राख्नुपर्छ भने disp आवश्यक हुन्छ
08.26 एउटा फंक्सन फाईल भित्र, तपाई आफै स्टेटमेन्टको अन्तमा सेमिकोलन( ; ) राखी यसको असर हेर्न सक्नुहुन्छ
08.34 यो disp स्टेटमेन्टको लागि पनि जाचौं
08.38 इनलाइन फंक्सनहरू:
08.39 फंक्सनहरू कोडको खण्डहरू हुन् जसमा सहि तरिकाले परिभाषित गरिएको इनपुट र आउटपुटको साथै लोकल भेरिएबलहरु हुन्छन्
08.46 एउटा फंक्सन डिफाइन गर्ने सरल तरिका भनेको `deff' कमाण्ड प्रयोग गर्ने हो
08.53 साइल्याबले इन-लाइन फंक्सन सिर्जना गर्न दिन्छ र यो फंक्सन छोटो हुँदा बढि उपयोगी हुनेछ
09.02 यो deff() फंक्सनको मद्दतले गर्न सकिन्छ
09.07 यसले दुई स्ट्रिंग प्यारामिटर लिन्छ
09.10 पहिलो स्ट्रिंगले फंक्सनको इन्टरफेस परिभाषित गर्छ र दोस्रो स्ट्रिंगले फंक्सनको स्टेटमेन्टहरूको परिभाषा दिन्छ
09.19 deff कमान्डले साइल्याबमा फंक्सन परिभाषित गर्छ र यसलाई लोड पनि गर्छ
09.26 deff ले कमान्डले परिभाषित गरेको फंक्सन छुट्टै एक्जिक्युट मेनु प्रयोग गरि लोड गर्न आवश्यक छैन
09.34 यो अवधारणा स्पष्ट पार्न एउटा उदाहरण हेरौं
09.41 म inline.sci फाईल खोल्ने छु जहाँ मैले inline फंक्सन लेखेको छु
09.51 म एडिटर विन्डोलाई रिसाइज गर्ने छु
09.57 माथि उल्लेख गरे झैं, पहिलो स्ट्रिंगले फंक्सन घोषणाको परिभाषा दिन्छ र दोस्रो स्ट्रिंगले फंक्सन स्टेटमेन्टको परिभाषा दिन्छ
10.13 हामी साइल्याब एडिटरमा यो फंक्सनलाई लोड गर्ने छौ र यसलाई degrees2radians of 90 र degrees2radians of 45 को मानहरु पत्ता लगाउन प्रयोग गर्छौं
10.54 एउटा फंक्सनले आफु भित्रको अरु फंक्सनलाई मात्र होइन आफैलाई पनि कल गर्नुपर्छ
11.00 यो फंक्सनको "recursive" कलिंग हो
11.03 यो आवश्यक छ, उदाहरणको लागि, जब एउटा इन्टिजरको फ्याक्टोरियल गणना गर्न एउटा फंक्सन लेख्नुपर्छ
11.10 साइल्याबमा फाईल फर्म्याटहरुको थप चर्चा गरौँ
11.14 पहिले उल्लेख गरे झैं, साइल्याबले दुई प्रकारको फाईल फर्म्याटहरू प्रयोग गर्छ, SCE फाईल फर्म्याट र SCI फर्म्याट
11.23 .sce फाईल एक्सटेन्सन सहितको फाईलहरू स्क्रिप्ट फाईलहरू हुन् जसमा तपाईले अन्तरक्रियात्मक साइल्याब सत्रमा इन्टर गरेका साइल्याब कमान्डहरू छन्
11.35 र त्यहाँ डकुमेन्टमा उपयोगी हुने कन्टेन्ट लाइनहरु पनि हुन सक्छन र तिनीहरु स्क्रिप्ट एक्जिक्युट गर्न EXEC कमान्ड प्रयोग गर्न सक्छन
11.52 .sci फाईल एक्सटेन्सन सहितको फाईलहरू फंक्सन स्टेटमेन्टबाट सुरु हुने फंक्सन फाईलहरू हुन्
12.00 एउटा .sci फाईलमा धेरै फंक्सन घोषणाहरू हुन सक्छन् जसमा आफै कुनै पनि संख्यामा साइल्याब स्टेटमेन्टहरू हुन सक्छन् जसले फंक्सन आर्गुमेंटहरुमा वा मुल्यांकन पश्चात आउटपुट भेरिएबलहरुमा काम गर्छन्
12.20 यसरी हामी यो साइल्याबको Scripts and Functions स्पोकन ट्यूटोरियलको अन्त्यमा आएका छौं
12.25 साइल्याबमा अरु धेरै फंक्सनहरू छन् जुन अन्य स्पोकन ट्यूटोरियलहरुमा चर्चा गरिनेछ
12.31 साइल्याबका लिंकहरु हेर्दै गरौँ
12.33 यो स्पोकन ट्यूटोरियल Free and Open Source Software in Science and Engineering Education (FOSSEE) ले बनाएको हो
12.40 FOSSEE प्रोजेक्टको बारे थप जानकारी http://fossee.in वा http://scilab.in मा उपलब्ध छन्
12.50 यसलाई नेशनल मिसन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
12.56 विस्तृत जानकारीको लागि http://spoken-tutorial.org/NMEICT-Intro मा हेरौ
13.06 म मन्दिरा थापा बिदा हुदैछु,
13.10 सहभागी हुनुभएकोमा धन्यवाद, नमस्कार!!

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble