Difference between revisions of "Thunderbird/C2/Account-settings-and-configuring/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Line 7: Line 7:
  
 
|-
 
|-
|00.06
+
|00:06
 
|यस ट्युटोरियलमा हामी यो सिक्नेछौं:  
 
|यस ट्युटोरियलमा हामी यो सिक्नेछौं:  
  
 
|-
 
|-
|00.09
+
|00:09
 
|इमेल अकाउन्टमा कसरी नयाँ फोल्डरहरु थप्ने  
 
|इमेल अकाउन्टमा कसरी नयाँ फोल्डरहरु थप्ने  
  
 
|-
 
|-
|00.13
+
|00:13
 
|मेसेजहरु खोज्न एडभान्सड फिल्टरस् सेट गर्ने  
 
|मेसेजहरु खोज्न एडभान्सड फिल्टरस् सेट गर्ने  
  
 
|-
 
|-
|00.18
+
|00:18
 
|मेसेज फिल्टरस् व्यबस्थापन गर्न  
 
|मेसेज फिल्टरस् व्यबस्थापन गर्न  
  
 
|-
 
|-
|00.20
+
|00:20
 
|हामी यो पनि सिक्नेछौं:  
 
|हामी यो पनि सिक्नेछौं:  
  
 
|-
 
|-
|00.22
+
|00:22
 
|याहू अकाउन्ट  आफैले कन्फिगर गर्न,  
 
|याहू अकाउन्ट  आफैले कन्फिगर गर्न,  
  
 
|-
 
|-
|00.25  
+
|00:25  
 
|एकभन्दा बढी इमे अकाउन्ट व्यबस्थापन गर्न,  
 
|एकभन्दा बढी इमे अकाउन्ट व्यबस्थापन गर्न,  
 
|-
 
|-
|00.28
+
|00:28
 
|कुनै मेल अकाउन्टको अकाउन्ट सेटिंगस् बदल्न,  
 
|कुनै मेल अकाउन्टको अकाउन्ट सेटिंगस् बदल्न,  
  
 
|-
 
|-
|00.32
+
|00:32
 
|इमेल अकाउन्ट हटाउन,
 
|इमेल अकाउन्ट हटाउन,
  
 
|-
 
|-
|00.34
+
|00:34
 
|यहाँ हामी उबुन्तु१२.०४मा मोजिल्ला थन्दरबर्ड १३.0.१ चलाउदै छौं  
 
|यहाँ हामी उबुन्तु१२.०४मा मोजिल्ला थन्दरबर्ड १३.0.१ चलाउदै छौं  
  
 
|-
 
|-
|00.42
+
|00:42
 
|लन्चरको थन्दरबर्ड आइकनमा क्लिक गर्नुहोस्  
 
|लन्चरको थन्दरबर्ड आइकनमा क्लिक गर्नुहोस्  
  
 
|-
 
|-
|00.45
+
|00:45
 
|थन्दरबर्ड विन्डो देखापर्छ  
 
|थन्दरबर्ड विन्डो देखापर्छ  
  
 
|-
 
|-
|00.48
+
|00:48
 
|यो अकाउन्टमा अर्को फोल्डर थपौं  
 
|यो अकाउन्टमा अर्को फोल्डर थपौं  
  
 
|-
 
|-
|00.51
+
|00:51
 
|बायाँ प्यानलबाट यो अकाउन्ट सेलेक्ट गर्नुहोस- STUSERONE एट जीमेल डट कम
 
|बायाँ प्यानलबाट यो अकाउन्ट सेलेक्ट गर्नुहोस- STUSERONE एट जीमेल डट कम
  
 
|-
 
|-
|00.58
+
|00:58
 
|STUSERONE एट जीमेल डट कम अकाउन्टमा राइट क्लिक गर्नुहोस् र न्यू फोल्डर सेलेक्ट गर्नुहोस्  
 
|STUSERONE एट जीमेल डट कम अकाउन्टमा राइट क्लिक गर्नुहोस् र न्यू फोल्डर सेलेक्ट गर्नुहोस्  
  
 
|-
 
|-
|01.06
+
|01:06
 
|न्यू फोल्डर दाइलग बक्स देखापर्छ  
 
|न्यू फोल्डर दाइलग बक्स देखापर्छ  
  
 
|-
 
|-
|01.09
+
|01:09
 
|नेम फिल्डमा ‘इम्पोर्त्यांत मेल्स ’ इन्टर गर्नुहोस्  
 
|नेम फिल्डमा ‘इम्पोर्त्यांत मेल्स ’ इन्टर गर्नुहोस्  
  
 
|-
 
|-
|01.13
+
|01:13
 
|क्रिएट फोल्डरमा क्लिक गर्नुहोस् , फोल्डर बनाइयो  
 
|क्रिएट फोल्डरमा क्लिक गर्नुहोस् , फोल्डर बनाइयो  
  
 
|-
 
|-
|01.18
+
|01:18
 
|अब, तपाईंले इनबक्सबाट जरुरी मेलहरु यो फोल्डरमा ल्याउन सक्नुहुन्छ  
 
|अब, तपाईंले इनबक्सबाट जरुरी मेलहरु यो फोल्डरमा ल्याउन सक्नुहुन्छ  
  
 
|-
 
|-
|01.23  
+
|01:23  
 
|इनबक्सबाट यो मेललाई सेलेक्ट अनि ड्रयाग गरेर ‘इम्पोर्त्यांत मेल्स’मा ड्रप गर्नुहोस्  
 
|इनबक्सबाट यो मेललाई सेलेक्ट अनि ड्रयाग गरेर ‘इम्पोर्त्यांत मेल्स’मा ड्रप गर्नुहोस्  
  
 
|-
 
|-
|01.30  
+
|01:30  
 
|तपाईंले विभिन्न फिल्टर विकल्पहरु प्रयोग गरेर मेसेजहरु खोज्न सक्नुहुन्छ  
 
|तपाईंले विभिन्न फिल्टर विकल्पहरु प्रयोग गरेर मेसेजहरु खोज्न सक्नुहुन्छ  
  
 
|-
 
|-
|01.36   
+
|01:36   
 
|अब, बायाँ प्यानलबाट‘STUSERONE एट जीमेल डट कम’ अकाउन्ट सेलेक्ट गर्नुहोस्  
 
|अब, बायाँ प्यानलबाट‘STUSERONE एट जीमेल डट कम’ अकाउन्ट सेलेक्ट गर्नुहोस्  
  
 
|-
 
|-
|01.43  
+
|01:43  
 
|दायाँ प्यानलमा एडभान्सड फिचर्सभित्र ‘सर्च मेसेज’ मा क्लिक गर्नुहोस्  
 
|दायाँ प्यानलमा एडभान्सड फिचर्सभित्र ‘सर्च मेसेज’ मा क्लिक गर्नुहोस्  
  
 
|-
 
|-
|01.48
+
|01:48
 
|सर्च मेसेज दाइलग बक्स देखापर्छ  
 
|सर्च मेसेज दाइलग बक्स देखापर्छ  
  
 
|-
 
|-
|01.52  
+
|01:52  
 
|मेसेजहरु खोज्न डिफल्ट सेटिंगस् प्रयोग गरौँ  
 
|मेसेजहरु खोज्न डिफल्ट सेटिंगस् प्रयोग गरौँ  
  
 
|-
 
|-
|01.57   
+
|01:57   
 
|तलको विकल्पको match डिफल्टबाट नै सेलेक्ट हुन्छ  
 
|तलको विकल्पको match डिफल्टबाट नै सेलेक्ट हुन्छ  
  
 
|-
 
|-
|02.02
+
|02:02
 
|सब्जेक्ट एण्ड कन्टेनस् पनि डिफल्टबाट नै सेलेक्ट हुन्छ  
 
|सब्जेक्ट एण्ड कन्टेनस् पनि डिफल्टबाट नै सेलेक्ट हुन्छ  
  
 
|-
 
|-
|02.08   
+
|02:08   
 
|अर्को फिल्ड टाइपमा यो टाइप गर्नुस् – ‘टेन इन्ट्रेस्टिंग , सर्चमा क्लिक गर्नुहोस्  
 
|अर्को फिल्ड टाइपमा यो टाइप गर्नुस् – ‘टेन इन्ट्रेस्टिंग , सर्चमा क्लिक गर्नुहोस्  
  
 
|-
 
|-
|02.13
+
|02:13
 
|सब्जेक्ट नेमसँग मिल्ने मेलहरु देखाइन्छ  
 
|सब्जेक्ट नेमसँग मिल्ने मेलहरु देखाइन्छ  
  
 
|-
 
|-
|02.18
+
|02:18
 
|तपाईले यी सर्चहरुलाई एउटा फोल्डरमा सेभ गर्न सक्नुहुन्छ  
 
|तपाईले यी सर्चहरुलाई एउटा फोल्डरमा सेभ गर्न सक्नुहुन्छ  
  
 
|-
 
|-
|02.22
+
|02:22
 
|यो ट्युटोरियल एकैछिन रोक्नुस् र यो कार्य गर्नुहोस्  
 
|यो ट्युटोरियल एकैछिन रोक्नुस् र यो कार्य गर्नुहोस्  
  
 
|-
 
|-
|02.25
+
|02:25
 
|मेललाई मितिअनुसार खोज्नुस् र फोल्डरमासेभ गर्नुहोस्  
 
|मेललाई मितिअनुसार खोज्नुस् र फोल्डरमासेभ गर्नुहोस्  
  
 
|-
 
|-
|02.31
+
|02:31
 
|यो डाइलग बक्स बन्द गरौँ  
 
|यो डाइलग बक्स बन्द गरौँ  
  
 
|-
 
|-
|02.35
+
|02:35
 
|यो मेल अकाउन्टको लागि नयाँ फिल्टर बनाऔ  
 
|यो मेल अकाउन्टको लागि नयाँ फिल्टर बनाऔ  
  
 
|-
 
|-
|02.39
+
|02:39
 
|फिल्टर एउटा नियम हो जसको प्रयोगले तपाईंले आफ्नो मेल बक्सको मेसेजहरुलाई मिलाउन सक्नुहुन्छ  
 
|फिल्टर एउटा नियम हो जसको प्रयोगले तपाईंले आफ्नो मेल बक्सको मेसेजहरुलाई मिलाउन सक्नुहुन्छ  
  
 
|-
 
|-
|02.44
+
|02:44
 
|यहाँ हामी ‘थन्डरबर्ड’ विषय भएका सबै मेललाई ‘इम्पोर्टन्ट मेल्स’ फोल्डरमा लाग्ने छौं  
 
|यहाँ हामी ‘थन्डरबर्ड’ विषय भएका सबै मेललाई ‘इम्पोर्टन्ट मेल्स’ फोल्डरमा लाग्ने छौं  
  
 
|-
 
|-
|02.52
+
|02:52
 
|बायाँ प्यानलबाट ‘STUSERONE एट जिमेल डट कम’ अकाउन्ट सेलेक्ट गर्नुहोस्  
 
|बायाँ प्यानलबाट ‘STUSERONE एट जिमेल डट कम’ अकाउन्ट सेलेक्ट गर्नुहोस्  
  
 
|-
 
|-
|02.58
+
|02:58
 
|एडभान्सड् फिचरस्मा म्यानेज मेसेज फिल्टरस् मा क्लिक गर्नुहोस्  
 
|एडभान्सड् फिचरस्मा म्यानेज मेसेज फिल्टरस् मा क्लिक गर्नुहोस्  
  
 
|-
 
|-
|03.03
+
|03:03
 
|मेसेज फिल्टरस् डाइलग बक्स देखापर्छ , न्यू ट्याबमा क्लिक गर्नुहोस्  
 
|मेसेज फिल्टरस् डाइलग बक्स देखापर्छ , न्यू ट्याबमा क्लिक गर्नुहोस्  
  
 
|-
 
|-
|03.09
+
|03:09
 
|फिल्टर रुल्स डाइलग बक्स देखापर्छ  
 
|फिल्टर रुल्स डाइलग बक्स देखापर्छ  
  
 
|-
 
|-
|03.12
+
|03:12
 
|फिल्टर नेम फिल्डमा विषय यसरी इन्टर गर्नुहोस् - थन्डरबर्ड’  
 
|फिल्टर नेम फिल्डमा विषय यसरी इन्टर गर्नुहोस् - थन्डरबर्ड’  
  
 
|-
 
|-
|03.16
+
|03:16
 
|फेरी, फिल्टर सेट गर्न डिफल्ट सेटिंग प्रयोग गरौँ  
 
|फेरी, फिल्टर सेट गर्न डिफल्ट सेटिंग प्रयोग गरौँ  
  
 
|-
 
|-
|03.21
+
|03:21
 
|डिफल्टमा ’म्याच अफ ड फलोइंग अप्सन’ सेलेक्ट भएको हुन्छ  
 
|डिफल्टमा ’म्याच अफ ड फलोइंग अप्सन’ सेलेक्ट भएको हुन्छ  
  
 
|-
 
|-
|03.26
+
|03:26
 
| ‘सब्जेक्ट एण्ड कन्टेनस्’ पनि डिफल्टमा सेलेक्ट भएको हुन्छ   
 
| ‘सब्जेक्ट एण्ड कन्टेनस्’ पनि डिफल्टमा सेलेक्ट भएको हुन्छ   
  
 
|-
 
|-
|03.30
+
|03:30
 
| ‘नेक्स्ट फिल्ड’मा थन्डरबर्ड टाइप गर्नुहोस्  
 
| ‘नेक्स्ट फिल्ड’मा थन्डरबर्ड टाइप गर्नुहोस्  
  
 
|-
 
|-
|03.33   
+
|03:33   
 
|अब, ‘पर्फर्म डिज एक्सन’ फिल्डभित्रको अप्सनलाई यसमा परिवर्तन गर्नुहोस् –‘मूभ मेसेज टू ’   
 
|अब, ‘पर्फर्म डिज एक्सन’ फिल्डभित्रको अप्सनलाई यसमा परिवर्तन गर्नुहोस् –‘मूभ मेसेज टू ’   
  
 
|-
 
|-
|03.41
+
|03:41
 
|अर्को ड्रपडाउनमा क्लिक गर्नुहोस्, ब्राउज गर्नुस् र ‘इम्पोर्त्यांत मेल्स’ सेलेक्ट गर्नुहोस् , ओकेमा क्लिक गर्नुहोस्  
 
|अर्को ड्रपडाउनमा क्लिक गर्नुहोस्, ब्राउज गर्नुस् र ‘इम्पोर्त्यांत मेल्स’ सेलेक्ट गर्नुहोस् , ओकेमा क्लिक गर्नुहोस्  
  
 
|-
 
|-
|03.49
+
|03:49
 
|मेसेज फिल्टरस् डाइलग बक्समा फिल्टर देखाइन्छ, रन नाउ मा क्लिक गर्नुहोस्  
 
|मेसेज फिल्टरस् डाइलग बक्समा फिल्टर देखाइन्छ, रन नाउ मा क्लिक गर्नुहोस्  
  
 
|-
 
|-
|03.58
+
|03:58
 
|डाइलग बक्स बन्द गर्नुस् , अब,‘इम्पोर्त्यांत मेल्स’ मा क्लिक गर्नुहोस्  
 
|डाइलग बक्स बन्द गर्नुस् , अब,‘इम्पोर्त्यांत मेल्स’ मा क्लिक गर्नुहोस्  
  
 
|-
 
|-
|04.04
+
|04:04
 
|थन्डरबर्ड’ विषय भएका मेलहरु यो फोल्डरमा आएको कुरा याद गर्नुहोस्   
 
|थन्डरबर्ड’ विषय भएका मेलहरु यो फोल्डरमा आएको कुरा याद गर्नुहोस्   
  
 
|-
 
|-
|04.12
+
|04:12
 
|थन्डरबर्डबाट तपाईंले एकभन्दा बढी मेल अकाउन्ट व्यवस्थापन गर्न सक्नुहुन्छ  
 
|थन्डरबर्डबाट तपाईंले एकभन्दा बढी मेल अकाउन्ट व्यवस्थापन गर्न सक्नुहुन्छ  
 
|-
 
|-
|04.15
+
|04:15
 
|यसको मतलब हो कि तपाईंले थन्डरबर्ड प्रयोग गरेर जिमेलमा मात्र नभई याहू वा अरु कुनै अकाउन्टमा  पनि मेल पाउन, पठाउन र व्यवस्थापन गर्न सक्नुहुन्छ  
 
|यसको मतलब हो कि तपाईंले थन्डरबर्ड प्रयोग गरेर जिमेलमा मात्र नभई याहू वा अरु कुनै अकाउन्टमा  पनि मेल पाउन, पठाउन र व्यवस्थापन गर्न सक्नुहुन्छ  
  
 
|-
 
|-
|04.26
+
|04:26
 
|तपाईंलाई थाहै छ, जिमेल अकाउन्ट थन्डरबर्ड आफैले बनाएको हुन्छ  
 
|तपाईंलाई थाहै छ, जिमेल अकाउन्ट थन्डरबर्ड आफैले बनाएको हुन्छ  
 
|-
 
|-
|04.31
+
|04:31
 
|अरु अकाउन्ट हामीले आफै बनाउनुपर्छ  
 
|अरु अकाउन्ट हामीले आफै बनाउनुपर्छ  
  
 
|-
 
|-
|04.35
+
|04:35
 
|थन्डरबर्डबाट यो याहू अकाउन्ट बनाऔ -STUSERTWO@yahoo dot in   
 
|थन्डरबर्डबाट यो याहू अकाउन्ट बनाऔ -STUSERTWO@yahoo dot in   
 
 
 
|-
 
|-
|04.44
+
|04:44
 
|मैले याहू अकाउन्टमा पप इनेबल गरिसकेको छु  
 
|मैले याहू अकाउन्टमा पप इनेबल गरिसकेको छु  
  
 
|-
 
|-
|04.48
+
|04:48
 
|मैले यो कसरी गरें? पहिला मैले आफ्नो याहू अकाउन्ट लग इन गरें  <Pause>
 
|मैले यो कसरी गरें? पहिला मैले आफ्नो याहू अकाउन्ट लग इन गरें  <Pause>
  
 
|-
 
|-
|04.54
+
|04:54
 
|अब, नयाँ ब्राउजर खोल्नुस् र एड्रेस बारमा यो टाइप गर्नुहोस् - www.yahoo.in.  
 
|अब, नयाँ ब्राउजर खोल्नुस् र एड्रेस बारमा यो टाइप गर्नुहोस् - www.yahoo.in.  
  
 
|-
 
|-
|05.02
+
|05:02
 
|अब युजरनेम यसरी इन्टर गर्नुहोस् STUSERTWO at yahoo.in , ani पासवर्ड पनि  
 
|अब युजरनेम यसरी इन्टर गर्नुहोस् STUSERTWO at yahoo.in , ani पासवर्ड पनि  
  
 
|-
 
|-
|05.11
+
|05:11
 
|माथिल्लो बायाँ कुनामा, अप्सनस् अनि मेल अप्सनस् मा क्लिक गर्नुहोस्  
 
|माथिल्लो बायाँ कुनामा, अप्सनस् अनि मेल अप्सनस् मा क्लिक गर्नुहोस्  
  
 
|-
 
|-
|05.16
+
|05:16
 
|बायाँ प्यानलमा, पप अनि फर्वाडींगमा क्लिक गर्नुहोस्  
 
|बायाँ प्यानलमा, पप अनि फर्वाडींगमा क्लिक गर्नुहोस्  
 
|-
 
|-
|05.21
+
|05:21
 
| ‘एक्सेस याहू मेल भिया पप’ सेलेक्ट गर्नुहोस्   
 
| ‘एक्सेस याहू मेल भिया पप’ सेलेक्ट गर्नुहोस्   
  
 
|-
 
|-
|05.24
+
|05:24
 
|क्लोज ड ट्याबमा क्लिक गर्नुहोस्   
 
|क्लोज ड ट्याबमा क्लिक गर्नुहोस्   
  
 
|-
 
|-
|05.28
+
|05:28
 
|चेन्जेस सेभ गर्ने मेसेजसहितको डाइलग बक्स देखापर्छ | सेभमा क्लिक गर्नुहोस्
 
|चेन्जेस सेभ गर्ने मेसेजसहितको डाइलग बक्स देखापर्छ | सेभमा क्लिक गर्नुहोस्
  
 
|-
 
|-
|05.3
+
|05:3
 
|अब याहूबाट लग आउट गरौँ र ब्राउजर बन्द गरौँ  
 
|अब याहूबाट लग आउट गरौँ र ब्राउजर बन्द गरौँ  
  
 
|-
 
|-
|05.39
+
|05:39
 
|अब दायाँ प्यानलमा, अकाउन्टस् भित्र ‘क्रिएट न्यू अकाउन्ट ’मा क्लिक गर्नुहोस्  
 
|अब दायाँ प्यानलमा, अकाउन्टस् भित्र ‘क्रिएट न्यू अकाउन्ट ’मा क्लिक गर्नुहोस्  
  
 
|-
 
|-
|05.45
+
|05:45
 
|मेल अकाउन्ट सेटप डाइलग बक्स देखापर्छ   
 
|मेल अकाउन्ट सेटप डाइलग बक्स देखापर्छ   
  
 
|-
 
|-
|05.49
+
|05:49
 
  |नाम सरी इन्टर गर्नुहोस् - USERTWO.  
 
  |नाम सरी इन्टर गर्नुहोस् - USERTWO.  
  
 
|-
 
|-
|05.53
+
|05:53
 
|अब इमेल एड्रेसमा याहू आइ डी यसरी इन्टर गर्नुहोस्- Yahoo id STUSERTWO@YAHOO.IN
 
|अब इमेल एड्रेसमा याहू आइ डी यसरी इन्टर गर्नुहोस्- Yahoo id STUSERTWO@YAHOO.IN
  
 
|-
 
|-
|06.03
+
|06:03
 
|पासवर्ड टाइप गर्नुस्, कन्टिन्युमा क्लिक गर्नुहोस्  
 
|पासवर्ड टाइप गर्नुस्, कन्टिन्युमा क्लिक गर्नुहोस्  
  
 
|-
 
|-
|06.10
+
|06:10
 
|मेल अकाउन्ट सेटप डाइलग बक्स देखापर्छ   
 
|मेल अकाउन्ट सेटप डाइलग बक्स देखापर्छ   
  
 
|-
 
|-
|06.13
+
|06:13
 
| ‘इन्कमिंग सर्भर नेम फिल्ड’मा पप ३ सेलेक्ट गर्नुहोस् र सर्भर होस्टनेम यसरी इन्टर गर्नुहोस्- पप डट मेल डट याहू डट कम
 
| ‘इन्कमिंग सर्भर नेम फिल्ड’मा पप ३ सेलेक्ट गर्नुहोस् र सर्भर होस्टनेम यसरी इन्टर गर्नुहोस्- पप डट मेल डट याहू डट कम
  
 
|-
 
|-
|06.26
+
|06:26
 
|हामीले पप 3 सेलेक्ट गर्छौं किनकि हामी अफलाइन बसेर मेल चेक गर्न चाहन्छौं, त्यसैले हामी सबै मेल स्थानीय कम्प्युटरमा डाउनलोड गर्छौं  
 
|हामीले पप 3 सेलेक्ट गर्छौं किनकि हामी अफलाइन बसेर मेल चेक गर्न चाहन्छौं, त्यसैले हामी सबै मेल स्थानीय कम्प्युटरमा डाउनलोड गर्छौं  
  
 
|-
 
|-
|06.35
+
|06:35
 
|इन्कमिंग फिल्डमा  
 
|इन्कमिंग फिल्डमा  
  
 
|-
 
|-
|06.37
+
|06:37
 
|पोर्टकोलागि याहूको पोर्ट नम्बर  ११०  इन्टर गर्नुहोस्  
 
|पोर्टकोलागि याहूको पोर्ट नम्बर  ११०  इन्टर गर्नुहोस्  
  
 
|-
 
|-
|06.43
+
|06:43
 
|एस एस एल ड्रप डाउनमा  STARTTLS सेलेक्ट गर्नुहोस्  
 
|एस एस एल ड्रप डाउनमा  STARTTLS सेलेक्ट गर्नुहोस्  
  
 
|-
 
|-
|06.48
+
|06:48
 
|अथेन्तिकेसन ड्रप डाउनमा क्लिक गर्नुस् र नर्मल पासवर्ड सेलेक्ट गर्नुहोस्   
 
|अथेन्तिकेसन ड्रप डाउनमा क्लिक गर्नुस् र नर्मल पासवर्ड सेलेक्ट गर्नुहोस्   
  
 
|-
 
|-
|06.53
+
|06:53
 
|आउटगोइंग फिल्डमा  
 
|आउटगोइंग फिल्डमा  
  
 
|-
 
|-
|06.55
+
|06:55
 
|सर्भर नेममा  SMTP सेलेक्ट गर्नुस् र सर्भर होस्टनेम यसरी इन्टर गर्नुहोस्- smtp.mail.yahoo.com
 
|सर्भर नेममा  SMTP सेलेक्ट गर्नुस् र सर्भर होस्टनेम यसरी इन्टर गर्नुहोस्- smtp.mail.yahoo.com
  
 
|-
 
|-
|07.05
+
|07:05
 
|पोर्टकोलागि याहूको पोर्ट नम्बर ४६५ इन्टर गर्नुहोस्  
 
|पोर्टकोलागि याहूको पोर्ट नम्बर ४६५ इन्टर गर्नुहोस्  
  
 
|-
 
|-
|07.12
+
|07:12
 
|एस एस एल ड्रप डाउन मा  SSL/TLS सेलेक्ट गर्नुहोस्  
 
|एस एस एल ड्रप डाउन मा  SSL/TLS सेलेक्ट गर्नुहोस्  
  
 
|-
 
|-
|07.17
+
|07:17
 
|अथेन्तिकेसन ड्रप डाउनमा क्लिक गर्नुहोस् र नर्मल पासवर्ड सेलेक्ट गर्नुहोस्   
 
|अथेन्तिकेसन ड्रप डाउनमा क्लिक गर्नुहोस् र नर्मल पासवर्ड सेलेक्ट गर्नुहोस्   
  
 
|-
 
|-
|07.23
+
|07:23
 
|युजरनेम फिल्डमा नाम यसरी इन्टर गरौँ - STUSERTWO.
 
|युजरनेम फिल्डमा नाम यसरी इन्टर गरौँ - STUSERTWO.
  
 
|-
 
|-
|07.28
+
|07:28
 
|क्रिएट अकाउन्ट बटन इनेबल हुन्छ  
 
|क्रिएट अकाउन्ट बटन इनेबल हुन्छ  
  
 
|-
 
|-
|07.32
+
|07:32
 
|क्रिएट अकाउन्टमा क्लिक गर्नुहोस्  
 
|क्रिएट अकाउन्टमा क्लिक गर्नुहोस्  
  
 
|-
 
|-
|07.34
+
|07:34
 
|याहू अकाउन्ट खोलियो  
 
|याहू अकाउन्ट खोलियो  
  
 
|-
 
|-
|07.37
+
|07:37
 
|तपाईंको इन्टरनेटको स्पिडअनुसार यसको लागि केही मिनेट लाग्न सक्छ  
 
|तपाईंको इन्टरनेटको स्पिडअनुसार यसको लागि केही मिनेट लाग्न सक्छ  
  
 
|-
 
|-
|07.42
+
|07:42
 
|थन्डरबर्ड विन्डोको बायाँ प्यानलले अब याहू अकाउन्ट देखाएको कुरा याद गर्नुहोस्  
 
|थन्डरबर्ड विन्डोको बायाँ प्यानलले अब याहू अकाउन्ट देखाएको कुरा याद गर्नुहोस्  
  
 
|-
 
|-
|07.48
+
|07:48
 
|इनबक्समा क्लिक गर्नुहोस्  
 
|इनबक्समा क्लिक गर्नुहोस्  
  
 
|-
 
|-
|07.50
+
|07:50
 
|याहू अकाउन्टका सबै मेलहरु यहाँ डाउनलोड भएका छन्  
 
|याहू अकाउन्टका सबै मेलहरु यहाँ डाउनलोड भएका छन्  
  
 
|-
 
|-
|07.55
+
|07:55
 
|अब तपाईं थन्डरबर्ड याहू र जिमेल अकाउन्टबाट आएका मेलहरु हेर्न मात्र नभई,
 
|अब तपाईं थन्डरबर्ड याहू र जिमेल अकाउन्टबाट आएका मेलहरु हेर्न मात्र नभई,
  
 
|-
 
|-
|08.01  
+
|08:01  
 
|दूइटै अकाउन्ट एकैचोटि व्यवस्थापन गर्न पनि प्रयोग गर्न सक्नुहुन्छ   
 
|दूइटै अकाउन्ट एकैचोटि व्यवस्थापन गर्न पनि प्रयोग गर्न सक्नुहुन्छ   
  
 
|-
 
|-
|08.05   
+
|08:05   
 
|अब थन्डरबर्डमा इमेल अकाउन्टको लागि उपलब्ध प्रिफरेंस सेटिंगस् हेरौं   
 
|अब थन्डरबर्डमा इमेल अकाउन्टको लागि उपलब्ध प्रिफरेंस सेटिंगस् हेरौं   
  
 
|-
 
|-
|08.13
+
|08:13
 
|तपाईंले यो गर्न चाहनुहुन्छ होला-
 
|तपाईंले यो गर्न चाहनुहुन्छ होला-
  
 
|-
 
|-
|08.14
+
|08:14
 
|थन्डरबर्डबाट जिमेलमा पठाइएका मेलहरुको कपि राख्न  
 
|थन्डरबर्डबाट जिमेलमा पठाइएका मेलहरुको कपि राख्न  
  
 
|-
 
|-
|08.20
+
|08:20
 
|रिप्लाइ गर्दा पहिलो मेसेज उद्धरण गर्नुहोस्  
 
|रिप्लाइ गर्दा पहिलो मेसेज उद्धरण गर्नुहोस्  
  
 
|-
 
|-
|08.24
+
|08:24
 
|जंक मेसेज चिन्न वा,
 
|जंक मेसेज चिन्न वा,
  
 
|-
 
|-
|08.26
+
|08:26
 
|तपाईंको कम्प्युटरमा डिस्कस्पेस छैन भने कुनै मेसेज डाउनलोड नगर्न  
 
|तपाईंको कम्प्युटरमा डिस्कस्पेस छैन भने कुनै मेसेज डाउनलोड नगर्न  
  
 
|-
 
|-
|08.34
+
|08:34
 
|बायाँ प्यानलबाट जिमेल अकाउन्ट सेलेक्ट गर्नुहोस्  
 
|बायाँ प्यानलबाट जिमेल अकाउन्ट सेलेक्ट गर्नुहोस्  
  
 
|-
 
|-
|08.38
+
|08:38
 
|थन्डरबर्ड मेल डाइलग बक्स देखापर्छ  
 
|थन्डरबर्ड मेल डाइलग बक्स देखापर्छ  
 
|-
 
|-
|08.42
+
|08:42
 
|दायाँ प्यानलबाट, अकाउन्टस् भित्र भ्यू सेटिंगस् फर डीस अकाउन्ट मा क्लिक गर्नुहोस्  
 
|दायाँ प्यानलबाट, अकाउन्टस् भित्र भ्यू सेटिंगस् फर डीस अकाउन्ट मा क्लिक गर्नुहोस्  
 
|-
 
|-
|08.47
+
|08:47
 
|अकाउन्ट सेटिंगस् डाइलग बक्स देखापर्छ  
 
|अकाउन्ट सेटिंगस् डाइलग बक्स देखापर्छ  
  
 
|-
 
|-
|08.50
+
|08:50
 
|बायाँ प्यानलमा फेरी जिमेल अकाउन्ट सेलेक्ट गर्नुहोस् , अब, सर्भर सेटिंगमा क्लिक गर्नुहोस्  
 
|बायाँ प्यानलमा फेरी जिमेल अकाउन्ट सेलेक्ट गर्नुहोस् , अब, सर्भर सेटिंगमा क्लिक गर्नुहोस्  
  
 
|-
 
|-
|08.58
+
|08:58
 
|सर्भर सेटिंगस् दायाँ प्यानलमा देखाइन्छ  
 
|सर्भर सेटिंगस् दायाँ प्यानलमा देखाइन्छ  
  
 
|-
 
|-
|09.02
+
|09:02
 
| ‘चेक फर न्यू मेसेज एभ्री’ चेक बक्समा ‘२०’ इन्टर गर्नुहोस्  
 
| ‘चेक फर न्यू मेसेज एभ्री’ चेक बक्समा ‘२०’ इन्टर गर्नुहोस्  
  
 
|-
 
|-
|09.08
+
|09:08
 
|थन्डरबर्डले अब हरेक २० मिनेटमा मेसेज चेक गर्छ  
 
|थन्डरबर्डले अब हरेक २० मिनेटमा मेसेज चेक गर्छ  
  
 
|-
 
|-
|09.12
+
|09:12
 
|एम्प्टी ट्य्रास् अन एक्जिट बक्स चेक गर्नुहोस्  
 
|एम्प्टी ट्य्रास् अन एक्जिट बक्स चेक गर्नुहोस्  
 
|-
 
|-
|09.15  
+
|09:15  
 
|जब तपाईं थन्डरबर्डबाट बाहिर जानुहुन्छ, ट्य्राश फोल्डरका सबै मेसेजहरु मेटिन्छन्  
 
|जब तपाईं थन्डरबर्डबाट बाहिर जानुहुन्छ, ट्य्राश फोल्डरका सबै मेसेजहरु मेटिन्छन्  
  
 
|-
 
|-
|09.22
+
|09:22
 
|यसैगरी तपाईले आफ्नो आवश्यकताअनुसार सर्भर सेटिंग मिलाउन सक्नुहुन्छ  
 
|यसैगरी तपाईले आफ्नो आवश्यकताअनुसार सर्भर सेटिंग मिलाउन सक्नुहुन्छ  
  
 
|-
 
|-
|09.27
+
|09:27
 
|यसैगरी यस्ता विकाल्पहरु पनि सेट गर्न सकिन्छ:
 
|यसैगरी यस्ता विकाल्पहरु पनि सेट गर्न सकिन्छ:
  
 
|-
 
|-
|09.30  
+
|09:30  
 
|मेलहरुको कपि बनाउन,
 
|मेलहरुको कपि बनाउन,
  
 
|-
 
|-
|09.33
+
|09:33
 
|ड्राफ्ट मेलहरु सेभ गर्न,
 
|ड्राफ्ट मेलहरु सेभ गर्न,
  
 
|-
 
|-
|09.35
+
|09:35
 
|सेभ गरिएका मेलहरुको ठेगाना बदल्न,
 
|सेभ गरिएका मेलहरुको ठेगाना बदल्न,
  
 
|-
 
|-
|09.39
+
|09:39
 
| बायाँ प्यानलबाट ‘कपिज एण्ड फोल्डरस्’ मा क्लिक गर्नुहोस्  
 
| बायाँ प्यानलबाट ‘कपिज एण्ड फोल्डरस्’ मा क्लिक गर्नुहोस्  
  
 
|-
 
|-
|09.44
+
|09:44
 
|दायाँ प्यानलमा ‘कपिज एण्ड फोल्डरस्’ डाइलग बक्स देखापर्छ
 
|दायाँ प्यानलमा ‘कपिज एण्ड फोल्डरस्’ डाइलग बक्स देखापर्छ
  
 
|-
 
|-
|09.49
+
|09:49
 
|डिफल्ट अप्सनहरुलाई पहिलेको जस्तै छोडौं  
 
|डिफल्ट अप्सनहरुलाई पहिलेको जस्तै छोडौं  
  
 
|-
 
|-
|09.53
+
|09:53
 
|प्लेस अ कपि ईन र सेन्ट फोल्डर सेलेक्ट भइसकेको कुरा याद गर्नुहोस्
 
|प्लेस अ कपि ईन र सेन्ट फोल्डर सेलेक्ट भइसकेको कुरा याद गर्नुहोस्
  
 
|-
 
|-
|10.00
+
|10:00
 
|डिस्क स्पेस बचाउने अप्सन सेट गर्न, बायाँ प्यानलबाट डिस्क स्पेस सेलेक्ट गरौँ  
 
|डिस्क स्पेस बचाउने अप्सन सेट गर्न, बायाँ प्यानलबाट डिस्क स्पेस सेलेक्ट गरौँ  
  
 
|-
 
|-
|10.08
+
|10:08
 
|अब, दायाँ प्यानलमा डिस्क स्पेस बचाउने अप्सन देख्नुहुन्छ, डाउनलोड नगर्नुहोस्   
 
|अब, दायाँ प्यानलमा डिस्क स्पेस बचाउने अप्सन देख्नुहुन्छ, डाउनलोड नगर्नुहोस्   
  
 
|-
 
|-
|10.16
+
|10:16
 
|मेसेजेस लार्जर डेन बक्स हेर्नुहोस्  
 
|मेसेजेस लार्जर डेन बक्स हेर्नुहोस्  
  
 
|-
 
|-
|10.19
+
|10:19
 
|अब KB फिल्डमा ६० इन्टर गर्नुहोस्  
 
|अब KB फिल्डमा ६० इन्टर गर्नुहोस्  
  
 
|-
 
|-
|10.24
+
|10:24
 
|थन्डरबर्डले ६० KBभन्दा ठुलो फाइल डाउनलोड गर्दैन  
 
|थन्डरबर्डले ६० KBभन्दा ठुलो फाइल डाउनलोड गर्दैन  
  
 
|-
 
|-
|10.30
+
|10:30
 
|थन्डरबर्डको अर्को विशेषता जंक मेसेज चिन्नु हो
 
|थन्डरबर्डको अर्को विशेषता जंक मेसेज चिन्नु हो
  
 
|-
 
|-
|10.35
+
|10:35
 
|तपाईंले थन्डरबर्डलाई जंक र नन् - जंक मेसेज छुट्याउन सक्ने पनि बनाउन सक्नुहुन्छ   
 
|तपाईंले थन्डरबर्डलाई जंक र नन् - जंक मेसेज छुट्याउन सक्ने पनि बनाउन सक्नुहुन्छ   
  
 
|-
 
|-
|10.41
+
|10:41
 
|यसको लागि पहिला जंक सेटिंग सेट गर्नुपर्छ अनि मेलहरुलाइ जंक र नन् जंक भनेर चिन्ह लगाउनुपर्छ  
 
|यसको लागि पहिला जंक सेटिंग सेट गर्नुपर्छ अनि मेलहरुलाइ जंक र नन् जंक भनेर चिन्ह लगाउनुपर्छ  
  
 
|-
 
|-
|10.48
+
|10:48
 
|सुरुमा तपाईंले आफै जंक मेल छुट्याउनुपर्छ  
 
|सुरुमा तपाईंले आफै जंक मेल छुट्याउनुपर्छ  
 
|-
 
|-
|10.52
+
|10:52
 
|हरेक मेलमा जंक मेल बटन क्लिक गरेर यस्तो गर्न सकिन्छ  
 
|हरेक मेलमा जंक मेल बटन क्लिक गरेर यस्तो गर्न सकिन्छ  
 
|-
 
|-
|10.56
+
|10:56
 
|केही समयपछि, तपाईंको सेलेक्सनको आधारमा  
 
|केही समयपछि, तपाईंको सेलेक्सनको आधारमा  
  
 
|-
 
|-
|10.59
+
|10:59
 
|थन्डरबर्डले आफैं जंक मेल चिन्न थाल्छ  
 
|थन्डरबर्डले आफैं जंक मेल चिन्न थाल्छ  
  
 
|-
 
|-
|11.03
+
|11:03
 
|र त्यसलाई जंक मेल फोल्डरमा हालिदिन्छ  
 
|र त्यसलाई जंक मेल फोल्डरमा हालिदिन्छ  
  
 
|-
 
|-
|11.07
+
|11:07
 
|बायाँ प्यानलको अकाउन्ट सेटिंग डाइलग जंक सेटिंगस् मा क्लिक गर्नुहोस्  
 
|बायाँ प्यानलको अकाउन्ट सेटिंग डाइलग जंक सेटिंगस् मा क्लिक गर्नुहोस्  
  
 
|-
 
|-
|11.13
+
|11:13
 
|दायाँ प्यानलमा जंक सेटिंगस् डाइलग बक्स देखापर्छ  
 
|दायाँ प्यानलमा जंक सेटिंगस् डाइलग बक्स देखापर्छ  
  
 
|-
 
|-
|11.18
+
|11:18
 
|यो अकाउन्ट बक्सको लागि ‘इनेबल एडप्टीभ जंक मेल’ को कन्ट्रोल डिफल्टबाट नै चेक हुने कुरा याद गर्नुहोस्  
 
|यो अकाउन्ट बक्सको लागि ‘इनेबल एडप्टीभ जंक मेल’ को कन्ट्रोल डिफल्टबाट नै चेक हुने कुरा याद गर्नुहोस्  
  
 
|-
 
|-
|11.27
+
|11:27
 
| ‘डू नट मार्क मेल एज जंक इफ ड सेन्डर इज इन लिस्ट’ भित्र सबै अप्सनहरु चेक गर्नुहोस्  
 
| ‘डू नट मार्क मेल एज जंक इफ ड सेन्डर इज इन लिस्ट’ भित्र सबै अप्सनहरु चेक गर्नुहोस्  
 
|-
 
|-
|11.35
+
|11:35
 
| ‘मूभ न्यू जंक मेसेज टू’ फिल्ड सेलेक्ट गर्नुहोस् र अप्सनमा ‘जंक फोल्डर’ सेलेक्ट गर्नुहोस्, ओकेमा क्लिक गर्नुहोस्  
 
| ‘मूभ न्यू जंक मेसेज टू’ फिल्ड सेलेक्ट गर्नुहोस् र अप्सनमा ‘जंक फोल्डर’ सेलेक्ट गर्नुहोस्, ओकेमा क्लिक गर्नुहोस्  
  
 
|-
 
|-
|11.44
+
|11:44
 
|अब इनबक्समा क्लिक गर्नुहोस् र पहिलो मेल सेलेक्ट गर्नुहोस्  
 
|अब इनबक्समा क्लिक गर्नुहोस् र पहिलो मेल सेलेक्ट गर्नुहोस्  
 
 
  
 
|-
 
|-
|11.48
+
|11:48
 
|तलको प्यानलमा मेलको सबै कन्टेन्ट देखाइन्छ  
 
|तलको प्यानलमा मेलको सबै कन्टेन्ट देखाइन्छ  
  
 
|-
 
|-
|11.52
+
|11:52
 
|जंक आइकनमा क्लिक गर्नुहोस्  
 
|जंक आइकनमा क्लिक गर्नुहोस्  
  
 
|-
 
|-
|11.54
+
|11:54
 
| ‘जंक मेल’ भन्ने हेडर देखाइने कुरा याद गर्नुहोस्  
 
| ‘जंक मेल’ भन्ने हेडर देखाइने कुरा याद गर्नुहोस्  
  
 
|-
 
|-
|11.58
+
|11:58
 
|यसैगरी तपाइँले अरु प्रिफरेंसेस पनि सेट गर्न सक्नुहुन्छ  
 
|यसैगरी तपाइँले अरु प्रिफरेंसेस पनि सेट गर्न सक्नुहुन्छ  
  
 
|-
 
|-
|12.03
+
|12:03
 
|अन्तिममा, के हामीले थन्डरबर्डमा खोलेको अकाउन्ट हटाउन सक्छौं? अँ, हामी सक्छौं  
 
|अन्तिममा, के हामीले थन्डरबर्डमा खोलेको अकाउन्ट हटाउन सक्छौं? अँ, हामी सक्छौं  
  
 
|-
 
|-
|12.10
+
|12:10
 
|बायाँ प्यानलबाट, यो अकाउन्ट सेलेक्ट गर्नुहोस्- STUSERONE@gmail dot com
 
|बायाँ प्यानलबाट, यो अकाउन्ट सेलेक्ट गर्नुहोस्- STUSERONE@gmail dot com
  
 
|-
 
|-
|12.16
+
|12:16
 
|दायाँ प्यानलबाट, अकाउन्टस् भित्र भ्यू सेटिंगस् फर डिस अकाउन्ट सेलेक्ट गर्नुहोस्  
 
|दायाँ प्यानलबाट, अकाउन्टस् भित्र भ्यू सेटिंगस् फर डिस अकाउन्ट सेलेक्ट गर्नुहोस्  
  
 
|-
 
|-
|12.21
+
|12:21
 
|अकाउन्ट सेटिंगस् डाइलग बक्स देखापर्छ  
 
|अकाउन्ट सेटिंगस् डाइलग बक्स देखापर्छ  
  
 
|-
 
|-
|12.25
+
|12:25
 
|तलको बायाँ कुनाबाट, ‘अकाउन्ट एक्सनस्’ अनि रिमूभ अकाउन्टमा क्लिक गर्नुहोस्  
 
|तलको बायाँ कुनाबाट, ‘अकाउन्ट एक्सनस्’ अनि रिमूभ अकाउन्टमा क्लिक गर्नुहोस्  
  
 
|-
 
|-
|12.32
+
|12:32
 
|तपाईंले एउटा चेतावनी मेसेज देख्नुहुनेछ  
 
|तपाईंले एउटा चेतावनी मेसेज देख्नुहुनेछ  
  
 
|-
 
|-
|12.35
+
|12:35
 
|ओकेमा क्लिक गर्यो भने अकाउन्ट हट्छ  
 
|ओकेमा क्लिक गर्यो भने अकाउन्ट हट्छ  
  
 
|-
 
|-
|12.39
+
|12:39
 
|यस ट्युटोरियलको लागि भने हामी यो अकाउन्ट हटाउने छैनौँ  
 
|यस ट्युटोरियलको लागि भने हामी यो अकाउन्ट हटाउने छैनौँ  
  
 
|-
 
|-
|12.45
+
|12:45
 
|त्यसैले हामी क्यान्सिलमा क्लिक गर्नेछौं  
 
|त्यसैले हामी क्यान्सिलमा क्लिक गर्नेछौं  
  
 
|-
 
|-
|12.47
+
|12:47
 
|यो डाइलग बक्स बन्द गरौँ  
 
|यो डाइलग बक्स बन्द गरौँ  
  
 
|-
 
|-
|12.51
+
|12:51
 
|याद राख्नुहोस्, जब तपाईंले कुनै अकाउन्ट हटाउनुहुन्छ,  
 
|याद राख्नुहोस्, जब तपाईंले कुनै अकाउन्ट हटाउनुहुन्छ,  
  
 
|-
 
|-
|12.53
+
|12:53
 
|त्यो इमेल अकाउन्टसँग सम्बन्धित सबै   
 
|त्यो इमेल अकाउन्टसँग सम्बन्धित सबै   
 
|-
 
|-
|12.56
+
|12:56
 
|मेल र फोल्डरहरु पनि  
 
|मेल र फोल्डरहरु पनि  
  
 
|-
 
|-
|12.58
+
|12:58
 
|थन्डरबर्डबाट हट्छन्  
 
|थन्डरबर्डबाट हट्छन्  
 
|-
 
|-
|13.00
+
|13:00
 
|बिस्तृत अझै मोजिल्ला थन्डरबर्ड विन्डोको बायाँ प्यानलमा देखिन सक्छ  
 
|बिस्तृत अझै मोजिल्ला थन्डरबर्ड विन्डोको बायाँ प्यानलमा देखिन सक्छ  
  
 
|-
 
|-
|13.06
+
|13:06
 
|फेरी लग इन गरे पछि चाहिँ हामी यो देख्न सक्दैनौं  
 
|फेरी लग इन गरे पछि चाहिँ हामी यो देख्न सक्दैनौं  
  
 
|-
 
|-
|13.12
+
|13:12
 
|यसले हामीलाई मोजिल्ला थन्डरबर्ड १०.०.२ को ट्युटोरियलको अन्त्यमा ल्याउंछ
 
|यसले हामीलाई मोजिल्ला थन्डरबर्ड १०.०.२ को ट्युटोरियलको अन्त्यमा ल्याउंछ
  
 
|-
 
|-
|13.18
+
|13:18
 
|यस ट्युटोरियलमा हामीले यी कुराहरु सिक्यौं-
 
|यस ट्युटोरियलमा हामीले यी कुराहरु सिक्यौं-
  
 
|-
 
|-
|13.20
+
|13:20
 
|इमेल अकाउन्टमा नयाँ फोल्डरहरु थप्न,
 
|इमेल अकाउन्टमा नयाँ फोल्डरहरु थप्न,
  
 
|-
 
|-
|13.24
+
|13:24
 
|मेसेजहरु खोज्न एड्भान्सड फिल्टरस् सेट गर्न,  
 
|मेसेजहरु खोज्न एड्भान्सड फिल्टरस् सेट गर्न,  
  
 
|-
 
|-
|13.28
+
|13:28
 
|मेसेज फिल्टरस् व्यबस्थापन गर्न,  
 
|मेसेज फिल्टरस् व्यबस्थापन गर्न,  
 
|-
 
|-
|13.30
+
|13:30
 
|तपाईंले यो पनि सिक्नुभयो-
 
|तपाईंले यो पनि सिक्नुभयो-
  
 
|-
 
|-
|13.32
+
|13:32
 
|आफैले याहू अकाउन्ट बनाउन,
 
|आफैले याहू अकाउन्ट बनाउन,
  
 
|-
 
|-
|13.35
+
|13:35
 
|एकभन्दा बढी इमेल अकाउन्ट व्यबस्थापन गर्न,
 
|एकभन्दा बढी इमेल अकाउन्ट व्यबस्थापन गर्न,
  
 
|-
 
|-
|13.38
+
|13:38
 
|कुनै मेल अकाउन्टको अकाउन्ट सेटिंगस् बदल्न र  
 
|कुनै मेल अकाउन्टको अकाउन्ट सेटिंगस् बदल्न र  
  
 
|-
 
|-
|13.40
+
|13:40
 
|इमेल अकाउन्ट हटाउन
 
|इमेल अकाउन्ट हटाउन
  
 
|-
 
|-
|13.44
+
|13:44
 
|यहाँ तपाइँको लागि एउटा कार्य छ -
 
|यहाँ तपाइँको लागि एउटा कार्य छ -
  
 
|-
 
|-
|13.46
+
|13:46
 
|आफैले इमेल अकाउन्ट सेटअप गर्न,
 
|आफैले इमेल अकाउन्ट सेटअप गर्न,
  
  
 
|-
 
|-
|13.49
+
|13:49
 
|अकाउन्टको सेटिंग बदल्न  
 
|अकाउन्टको सेटिंग बदल्न  
  
 
|-
 
|-
|13.52
+
|13:52
 
|मेसेजहरु संग्रह गर्न प्रिफरेन्स सेट गर्न,
 
|मेसेजहरु संग्रह गर्न प्रिफरेन्स सेट गर्न,
  
 
|-
 
|-
|13.56
+
|13:56
 
|जंक सेटिंगस् को प्रिफरेंसेस बदल्न,
 
|जंक सेटिंगस् को प्रिफरेंसेस बदल्न,
 
|-
 
|-
|14.00
+
|14:00
 
|इमेल अकाउन्ट हटाउन,
 
|इमेल अकाउन्ट हटाउन,
  
 
|-
 
|-
|14.02
+
|14:02
 
|यो लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस  
 
|यो लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस  
 
|-
 
|-
|14.05
+
|14:05
 
|यसले स्पोकन ट्युटोरियल प्रोजेक्टलाई संक्षेपमा प्रस्तुत गर्छ  
 
|यसले स्पोकन ट्युटोरियल प्रोजेक्टलाई संक्षेपमा प्रस्तुत गर्छ  
  
 
|-
 
|-
|14.09
+
|14:09
 
|तपाइँसँग राम्रो ब्यान्डविथ छैन भने तपाई यसलाई डाउनलोड गरेर हेर्न सक्नुहुन्छ  
 
|तपाइँसँग राम्रो ब्यान्डविथ छैन भने तपाई यसलाई डाउनलोड गरेर हेर्न सक्नुहुन्छ  
  
 
|-
 
|-
|14.13
+
|14:13
 
|स्पोकन ट्युटोरियल प्रोजेक्ट टीम
 
|स्पोकन ट्युटोरियल प्रोजेक्ट टीम
  
 
|-
 
|-
|14.15
+
|14:15
 
|स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ  
 
|स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ  
  
 
|-
 
|-
|14.18
+
|14:18
 
|अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
 
|अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
  
 
|-
 
|-
|14.22
+
|14:22
 
|थप जानकारीको लागि कन्ट्याक्ट एट स्पोकन हाईफन ट्युटोरियल डट ओ आर जी मा सम्पर्क गर्नुहोस्  
 
|थप जानकारीको लागि कन्ट्याक्ट एट स्पोकन हाईफन ट्युटोरियल डट ओ आर जी मा सम्पर्क गर्नुहोस्  
  
 
|-
 
|-
|14.29
+
|14:29
 
|स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक हिस्सा हो  
 
|स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक हिस्सा हो  
  
 
|-
 
|-
|14.33
+
|14:33
 
|यसलाई नेसनल मिसन अन एजुकेशन थ्रु आइसीटि, एम एच आर डी, भारत सरकारको सहयोग रहेको छ  
 
|यसलाई नेसनल मिसन अन एजुकेशन थ्रु आइसीटि, एम एच आर डी, भारत सरकारको सहयोग रहेको छ  
  
 
|-
 
|-
|14.40
+
|14:40
 
|यस मिसनबारे थप जानकारी स्पोकन हाईफन ट्युटोरियल डट ओ आर जी स्ल्यास एन एम इ आइ सी टि हाईफन इन्ट्रोमा उपलब्ध छ  
 
|यस मिसनबारे थप जानकारी स्पोकन हाईफन ट्युटोरियल डट ओ आर जी स्ल्यास एन एम इ आइ सी टि हाईफन इन्ट्रोमा उपलब्ध छ  
  
 
|-
 
|-
|14.51
+
|14:51
 
|यो ट्युटोरियलमा कारखाना नेपालको योगदान रहेको छ
 
|यो ट्युटोरियलमा कारखाना नेपालको योगदान रहेको छ
 
  सहभागी हुनुभएकोमा धन्यवाद
 
  सहभागी हुनुभएकोमा धन्यवाद

Revision as of 10:06, 26 June 2014

Time Narration
0:00 अकाउन्ट सेटिंगस् र कन्फिगरिंग जिमेल अकाउन्टको ट्युटोरियलमा स्वागत छ
00:06 यस ट्युटोरियलमा हामी यो सिक्नेछौं:
00:09 इमेल अकाउन्टमा कसरी नयाँ फोल्डरहरु थप्ने
00:13 मेसेजहरु खोज्न एडभान्सड फिल्टरस् सेट गर्ने
00:18 मेसेज फिल्टरस् व्यबस्थापन गर्न
00:20 हामी यो पनि सिक्नेछौं:
00:22 याहू अकाउन्ट आफैले कन्फिगर गर्न,
00:25 एकभन्दा बढी इमे अकाउन्ट व्यबस्थापन गर्न,
00:28 कुनै मेल अकाउन्टको अकाउन्ट सेटिंगस् बदल्न,
00:32 इमेल अकाउन्ट हटाउन,
00:34 यहाँ हामी उबुन्तु१२.०४मा मोजिल्ला थन्दरबर्ड १३.0.१ चलाउदै छौं
00:42 लन्चरको थन्दरबर्ड आइकनमा क्लिक गर्नुहोस्
00:45 थन्दरबर्ड विन्डो देखापर्छ
00:48 यो अकाउन्टमा अर्को फोल्डर थपौं
00:51 बायाँ प्यानलबाट यो अकाउन्ट सेलेक्ट गर्नुहोस- STUSERONE एट जीमेल डट कम
00:58 STUSERONE एट जीमेल डट कम अकाउन्टमा राइट क्लिक गर्नुहोस् र न्यू फोल्डर सेलेक्ट गर्नुहोस्
01:06 न्यू फोल्डर दाइलग बक्स देखापर्छ
01:09 नेम फिल्डमा ‘इम्पोर्त्यांत मेल्स ’ इन्टर गर्नुहोस्
01:13 क्रिएट फोल्डरमा क्लिक गर्नुहोस् , फोल्डर बनाइयो
01:18 अब, तपाईंले इनबक्सबाट जरुरी मेलहरु यो फोल्डरमा ल्याउन सक्नुहुन्छ
01:23 इनबक्सबाट यो मेललाई सेलेक्ट अनि ड्रयाग गरेर ‘इम्पोर्त्यांत मेल्स’मा ड्रप गर्नुहोस्
01:30 तपाईंले विभिन्न फिल्टर विकल्पहरु प्रयोग गरेर मेसेजहरु खोज्न सक्नुहुन्छ
01:36 अब, बायाँ प्यानलबाट‘STUSERONE एट जीमेल डट कम’ अकाउन्ट सेलेक्ट गर्नुहोस्
01:43 दायाँ प्यानलमा एडभान्सड फिचर्सभित्र ‘सर्च मेसेज’ मा क्लिक गर्नुहोस्
01:48 सर्च मेसेज दाइलग बक्स देखापर्छ
01:52 मेसेजहरु खोज्न डिफल्ट सेटिंगस् प्रयोग गरौँ
01:57 तलको विकल्पको match डिफल्टबाट नै सेलेक्ट हुन्छ
02:02 सब्जेक्ट एण्ड कन्टेनस् पनि डिफल्टबाट नै सेलेक्ट हुन्छ
02:08 अर्को फिल्ड टाइपमा यो टाइप गर्नुस् – ‘टेन इन्ट्रेस्टिंग , सर्चमा क्लिक गर्नुहोस्
02:13 सब्जेक्ट नेमसँग मिल्ने मेलहरु देखाइन्छ
02:18 तपाईले यी सर्चहरुलाई एउटा फोल्डरमा सेभ गर्न सक्नुहुन्छ
02:22 यो ट्युटोरियल एकैछिन रोक्नुस् र यो कार्य गर्नुहोस्
02:25 मेललाई मितिअनुसार खोज्नुस् र फोल्डरमासेभ गर्नुहोस्
02:31 यो डाइलग बक्स बन्द गरौँ
02:35 यो मेल अकाउन्टको लागि नयाँ फिल्टर बनाऔ
02:39 फिल्टर एउटा नियम हो जसको प्रयोगले तपाईंले आफ्नो मेल बक्सको मेसेजहरुलाई मिलाउन सक्नुहुन्छ
02:44 यहाँ हामी ‘थन्डरबर्ड’ विषय भएका सबै मेललाई ‘इम्पोर्टन्ट मेल्स’ फोल्डरमा लाग्ने छौं
02:52 बायाँ प्यानलबाट ‘STUSERONE एट जिमेल डट कम’ अकाउन्ट सेलेक्ट गर्नुहोस्
02:58 एडभान्सड् फिचरस्मा म्यानेज मेसेज फिल्टरस् मा क्लिक गर्नुहोस्
03:03 मेसेज फिल्टरस् डाइलग बक्स देखापर्छ , न्यू ट्याबमा क्लिक गर्नुहोस्
03:09 फिल्टर रुल्स डाइलग बक्स देखापर्छ
03:12 फिल्टर नेम फिल्डमा विषय यसरी इन्टर गर्नुहोस् - थन्डरबर्ड’
03:16 फेरी, फिल्टर सेट गर्न डिफल्ट सेटिंग प्रयोग गरौँ
03:21 डिफल्टमा ’म्याच अफ ड फलोइंग अप्सन’ सेलेक्ट भएको हुन्छ
03:26 ‘सब्जेक्ट एण्ड कन्टेनस्’ पनि डिफल्टमा सेलेक्ट भएको हुन्छ
03:30 ‘नेक्स्ट फिल्ड’मा थन्डरबर्ड टाइप गर्नुहोस्
03:33 अब, ‘पर्फर्म डिज एक्सन’ फिल्डभित्रको अप्सनलाई यसमा परिवर्तन गर्नुहोस् –‘मूभ मेसेज टू ’
03:41 अर्को ड्रपडाउनमा क्लिक गर्नुहोस्, ब्राउज गर्नुस् र ‘इम्पोर्त्यांत मेल्स’ सेलेक्ट गर्नुहोस् , ओकेमा क्लिक गर्नुहोस्
03:49 मेसेज फिल्टरस् डाइलग बक्समा फिल्टर देखाइन्छ, रन नाउ मा क्लिक गर्नुहोस्
03:58 डाइलग बक्स बन्द गर्नुस् , अब,‘इम्पोर्त्यांत मेल्स’ मा क्लिक गर्नुहोस्
04:04 थन्डरबर्ड’ विषय भएका मेलहरु यो फोल्डरमा आएको कुरा याद गर्नुहोस्
04:12 थन्डरबर्डबाट तपाईंले एकभन्दा बढी मेल अकाउन्ट व्यवस्थापन गर्न सक्नुहुन्छ
04:15 यसको मतलब हो कि तपाईंले थन्डरबर्ड प्रयोग गरेर जिमेलमा मात्र नभई याहू वा अरु कुनै अकाउन्टमा पनि मेल पाउन, पठाउन र व्यवस्थापन गर्न सक्नुहुन्छ
04:26 तपाईंलाई थाहै छ, जिमेल अकाउन्ट थन्डरबर्ड आफैले बनाएको हुन्छ
04:31 अरु अकाउन्ट हामीले आफै बनाउनुपर्छ
04:35 थन्डरबर्डबाट यो याहू अकाउन्ट बनाऔ -STUSERTWO@yahoo dot in
04:44 मैले याहू अकाउन्टमा पप इनेबल गरिसकेको छु
04:48 मैले यो कसरी गरें? पहिला मैले आफ्नो याहू अकाउन्ट लग इन गरें <Pause>
04:54 अब, नयाँ ब्राउजर खोल्नुस् र एड्रेस बारमा यो टाइप गर्नुहोस् - www.yahoo.in.
05:02 अब युजरनेम यसरी इन्टर गर्नुहोस् STUSERTWO at yahoo.in , ani पासवर्ड पनि
05:11 माथिल्लो बायाँ कुनामा, अप्सनस् अनि मेल अप्सनस् मा क्लिक गर्नुहोस्
05:16 बायाँ प्यानलमा, पप अनि फर्वाडींगमा क्लिक गर्नुहोस्
05:21 ‘एक्सेस याहू मेल भिया पप’ सेलेक्ट गर्नुहोस्
05:24 क्लोज ड ट्याबमा क्लिक गर्नुहोस्
05:28 सेभमा क्लिक गर्नुहोस्
05:3 अब याहूबाट लग आउट गरौँ र ब्राउजर बन्द गरौँ
05:39 अब दायाँ प्यानलमा, अकाउन्टस् भित्र ‘क्रिएट न्यू अकाउन्ट ’मा क्लिक गर्नुहोस्
05:45 मेल अकाउन्ट सेटप डाइलग बक्स देखापर्छ
05:49 नाम सरी इन्टर गर्नुहोस् - USERTWO.
05:53 अब इमेल एड्रेसमा याहू आइ डी यसरी इन्टर गर्नुहोस्- Yahoo id STUSERTWO@YAHOO.IN
06:03 पासवर्ड टाइप गर्नुस्, कन्टिन्युमा क्लिक गर्नुहोस्
06:10 मेल अकाउन्ट सेटप डाइलग बक्स देखापर्छ
06:13 ‘इन्कमिंग सर्भर नेम फिल्ड’मा पप ३ सेलेक्ट गर्नुहोस् र सर्भर होस्टनेम यसरी इन्टर गर्नुहोस्- पप डट मेल डट याहू डट कम
06:26 हामीले पप 3 सेलेक्ट गर्छौं किनकि हामी अफलाइन बसेर मेल चेक गर्न चाहन्छौं, त्यसैले हामी सबै मेल स्थानीय कम्प्युटरमा डाउनलोड गर्छौं
06:35 इन्कमिंग फिल्डमा
06:37 पोर्टकोलागि याहूको पोर्ट नम्बर ११० इन्टर गर्नुहोस्
06:43 एस एस एल ड्रप डाउनमा STARTTLS सेलेक्ट गर्नुहोस्
06:48 अथेन्तिकेसन ड्रप डाउनमा क्लिक गर्नुस् र नर्मल पासवर्ड सेलेक्ट गर्नुहोस्
06:53 आउटगोइंग फिल्डमा
06:55 सर्भर नेममा SMTP सेलेक्ट गर्नुस् र सर्भर होस्टनेम यसरी इन्टर गर्नुहोस्- smtp.mail.yahoo.com
07:05 पोर्टकोलागि याहूको पोर्ट नम्बर ४६५ इन्टर गर्नुहोस्
07:12 एस एस एल ड्रप डाउन मा SSL/TLS सेलेक्ट गर्नुहोस्
07:17 अथेन्तिकेसन ड्रप डाउनमा क्लिक गर्नुहोस् र नर्मल पासवर्ड सेलेक्ट गर्नुहोस्
07:23 युजरनेम फिल्डमा नाम यसरी इन्टर गरौँ - STUSERTWO.
07:28 क्रिएट अकाउन्ट बटन इनेबल हुन्छ
07:32 क्रिएट अकाउन्टमा क्लिक गर्नुहोस्
07:34 याहू अकाउन्ट खोलियो
07:37 तपाईंको इन्टरनेटको स्पिडअनुसार यसको लागि केही मिनेट लाग्न सक्छ
07:42 थन्डरबर्ड विन्डोको बायाँ प्यानलले अब याहू अकाउन्ट देखाएको कुरा याद गर्नुहोस्
07:48 इनबक्समा क्लिक गर्नुहोस्
07:50 याहू अकाउन्टका सबै मेलहरु यहाँ डाउनलोड भएका छन्
07:55 अब तपाईं थन्डरबर्ड याहू र जिमेल अकाउन्टबाट आएका मेलहरु हेर्न मात्र नभई,
08:01 दूइटै अकाउन्ट एकैचोटि व्यवस्थापन गर्न पनि प्रयोग गर्न सक्नुहुन्छ
08:05 अब थन्डरबर्डमा इमेल अकाउन्टको लागि उपलब्ध प्रिफरेंस सेटिंगस् हेरौं
08:13 तपाईंले यो गर्न चाहनुहुन्छ होला-
08:14 थन्डरबर्डबाट जिमेलमा पठाइएका मेलहरुको कपि राख्न
08:20 रिप्लाइ गर्दा पहिलो मेसेज उद्धरण गर्नुहोस्
08:24 जंक मेसेज चिन्न वा,
08:26 तपाईंको कम्प्युटरमा डिस्कस्पेस छैन भने कुनै मेसेज डाउनलोड नगर्न
08:34 बायाँ प्यानलबाट जिमेल अकाउन्ट सेलेक्ट गर्नुहोस्
08:38 थन्डरबर्ड मेल डाइलग बक्स देखापर्छ
08:42 दायाँ प्यानलबाट, अकाउन्टस् भित्र भ्यू सेटिंगस् फर डीस अकाउन्ट मा क्लिक गर्नुहोस्
08:47 अकाउन्ट सेटिंगस् डाइलग बक्स देखापर्छ
08:50 बायाँ प्यानलमा फेरी जिमेल अकाउन्ट सेलेक्ट गर्नुहोस् , अब, सर्भर सेटिंगमा क्लिक गर्नुहोस्
08:58 सर्भर सेटिंगस् दायाँ प्यानलमा देखाइन्छ
09:02 ‘चेक फर न्यू मेसेज एभ्री’ चेक बक्समा ‘२०’ इन्टर गर्नुहोस्
09:08 थन्डरबर्डले अब हरेक २० मिनेटमा मेसेज चेक गर्छ
09:12 एम्प्टी ट्य्रास् अन एक्जिट बक्स चेक गर्नुहोस्
09:15 जब तपाईं थन्डरबर्डबाट बाहिर जानुहुन्छ, ट्य्राश फोल्डरका सबै मेसेजहरु मेटिन्छन्
09:22 यसैगरी तपाईले आफ्नो आवश्यकताअनुसार सर्भर सेटिंग मिलाउन सक्नुहुन्छ
09:27 यसैगरी यस्ता विकाल्पहरु पनि सेट गर्न सकिन्छ:
09:30 मेलहरुको कपि बनाउन,
09:33 ड्राफ्ट मेलहरु सेभ गर्न,
09:35 सेभ गरिएका मेलहरुको ठेगाना बदल्न,
09:39 बायाँ प्यानलबाट ‘कपिज एण्ड फोल्डरस्’ मा क्लिक गर्नुहोस्
09:44 दायाँ प्यानलमा ‘कपिज एण्ड फोल्डरस्’ डाइलग बक्स देखापर्छ
09:49 डिफल्ट अप्सनहरुलाई पहिलेको जस्तै छोडौं
09:53 प्लेस अ कपि ईन र सेन्ट फोल्डर सेलेक्ट भइसकेको कुरा याद गर्नुहोस्
10:00 डिस्क स्पेस बचाउने अप्सन सेट गर्न, बायाँ प्यानलबाट डिस्क स्पेस सेलेक्ट गरौँ
10:08 अब, दायाँ प्यानलमा डिस्क स्पेस बचाउने अप्सन देख्नुहुन्छ, डाउनलोड नगर्नुहोस्
10:16 मेसेजेस लार्जर डेन बक्स हेर्नुहोस्
10:19 अब KB फिल्डमा ६० इन्टर गर्नुहोस्
10:24 थन्डरबर्डले ६० KBभन्दा ठुलो फाइल डाउनलोड गर्दैन
10:30 थन्डरबर्डको अर्को विशेषता जंक मेसेज चिन्नु हो
10:35 तपाईंले थन्डरबर्डलाई जंक र नन् - जंक मेसेज छुट्याउन सक्ने पनि बनाउन सक्नुहुन्छ
10:41 यसको लागि पहिला जंक सेटिंग सेट गर्नुपर्छ अनि मेलहरुलाइ जंक र नन् जंक भनेर चिन्ह लगाउनुपर्छ
10:48 सुरुमा तपाईंले आफै जंक मेल छुट्याउनुपर्छ
10:52 हरेक मेलमा जंक मेल बटन क्लिक गरेर यस्तो गर्न सकिन्छ
10:56 केही समयपछि, तपाईंको सेलेक्सनको आधारमा
10:59 थन्डरबर्डले आफैं जंक मेल चिन्न थाल्छ
11:03 र त्यसलाई जंक मेल फोल्डरमा हालिदिन्छ
11:07 बायाँ प्यानलको अकाउन्ट सेटिंग डाइलग जंक सेटिंगस् मा क्लिक गर्नुहोस्
11:13 दायाँ प्यानलमा जंक सेटिंगस् डाइलग बक्स देखापर्छ
11:18 यो अकाउन्ट बक्सको लागि ‘इनेबल एडप्टीभ जंक मेल’ को कन्ट्रोल डिफल्टबाट नै चेक हुने कुरा याद गर्नुहोस्
11:27 ‘डू नट मार्क मेल एज जंक इफ ड सेन्डर इज इन लिस्ट’ भित्र सबै अप्सनहरु चेक गर्नुहोस्
11:35 ‘मूभ न्यू जंक मेसेज टू’ फिल्ड सेलेक्ट गर्नुहोस् र अप्सनमा ‘जंक फोल्डर’ सेलेक्ट गर्नुहोस्, ओकेमा क्लिक गर्नुहोस्
11:44 अब इनबक्समा क्लिक गर्नुहोस् र पहिलो मेल सेलेक्ट गर्नुहोस्


11:48 तलको प्यानलमा मेलको सबै कन्टेन्ट देखाइन्छ
11:52 जंक आइकनमा क्लिक गर्नुहोस्
11:54 ‘जंक मेल’ भन्ने हेडर देखाइने कुरा याद गर्नुहोस्
11:58 यसैगरी तपाइँले अरु प्रिफरेंसेस पनि सेट गर्न सक्नुहुन्छ
12:03 अन्तिममा, के हामीले थन्डरबर्डमा खोलेको अकाउन्ट हटाउन सक्छौं? अँ, हामी सक्छौं
12:10 बायाँ प्यानलबाट, यो अकाउन्ट सेलेक्ट गर्नुहोस्- STUSERONE@gmail dot com
12:16 दायाँ प्यानलबाट, अकाउन्टस् भित्र भ्यू सेटिंगस् फर डिस अकाउन्ट सेलेक्ट गर्नुहोस्
12:21 अकाउन्ट सेटिंगस् डाइलग बक्स देखापर्छ
12:25 तलको बायाँ कुनाबाट, ‘अकाउन्ट एक्सनस्’ अनि रिमूभ अकाउन्टमा क्लिक गर्नुहोस्
12:32 तपाईंले एउटा चेतावनी मेसेज देख्नुहुनेछ
12:35 ओकेमा क्लिक गर्यो भने अकाउन्ट हट्छ
12:39 यस ट्युटोरियलको लागि भने हामी यो अकाउन्ट हटाउने छैनौँ
12:45 त्यसैले हामी क्यान्सिलमा क्लिक गर्नेछौं
12:47 यो डाइलग बक्स बन्द गरौँ
12:51 याद राख्नुहोस्, जब तपाईंले कुनै अकाउन्ट हटाउनुहुन्छ,
12:53 त्यो इमेल अकाउन्टसँग सम्बन्धित सबै
12:56 मेल र फोल्डरहरु पनि
12:58 थन्डरबर्डबाट हट्छन्
13:00 बिस्तृत अझै मोजिल्ला थन्डरबर्ड विन्डोको बायाँ प्यानलमा देखिन सक्छ
13:06 फेरी लग इन गरे पछि चाहिँ हामी यो देख्न सक्दैनौं
13:12 यसले हामीलाई मोजिल्ला थन्डरबर्ड १०.०.२ को ट्युटोरियलको अन्त्यमा ल्याउंछ
13:18 यस ट्युटोरियलमा हामीले यी कुराहरु सिक्यौं-
13:20 इमेल अकाउन्टमा नयाँ फोल्डरहरु थप्न,
13:24 मेसेजहरु खोज्न एड्भान्सड फिल्टरस् सेट गर्न,
13:28 मेसेज फिल्टरस् व्यबस्थापन गर्न,
13:30 तपाईंले यो पनि सिक्नुभयो-
13:32 आफैले याहू अकाउन्ट बनाउन,
13:35 एकभन्दा बढी इमेल अकाउन्ट व्यबस्थापन गर्न,
13:38 कुनै मेल अकाउन्टको अकाउन्ट सेटिंगस् बदल्न र
13:40 इमेल अकाउन्ट हटाउन
13:44 यहाँ तपाइँको लागि एउटा कार्य छ -
13:46 आफैले इमेल अकाउन्ट सेटअप गर्न,


13:49 अकाउन्टको सेटिंग बदल्न
13:52 मेसेजहरु संग्रह गर्न प्रिफरेन्स सेट गर्न,
13:56 जंक सेटिंगस् को प्रिफरेंसेस बदल्न,
14:00 इमेल अकाउन्ट हटाउन,
14:02 यो लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस
14:05 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टलाई संक्षेपमा प्रस्तुत गर्छ
14:09 तपाइँसँग राम्रो ब्यान्डविथ छैन भने तपाई यसलाई डाउनलोड गरेर हेर्न सक्नुहुन्छ
14:13 स्पोकन ट्युटोरियल प्रोजेक्ट टीम
14:15 स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
14:18 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
14:22 थप जानकारीको लागि कन्ट्याक्ट एट स्पोकन हाईफन ट्युटोरियल डट ओ आर जी मा सम्पर्क गर्नुहोस्
14:29 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक हिस्सा हो
14:33 यसलाई नेसनल मिसन अन एजुकेशन थ्रु आइसीटि, एम एच आर डी, भारत सरकारको सहयोग रहेको छ
14:40 यस मिसनबारे थप जानकारी स्पोकन हाईफन ट्युटोरियल डट ओ आर जी स्ल्यास एन एम इ आइ सी टि हाईफन इन्ट्रोमा उपलब्ध छ
14:51 यो ट्युटोरियलमा कारखाना नेपालको योगदान रहेको छ
सहभागी हुनुभएकोमा धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble