Difference between revisions of "Blender/C2/Types-of-Windows-Properties-Part-4/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with '{| border=1 || '''Visual Cue''' || '''Narration''' |- | 00.04 |ब्लेंडर ट्युटोरीअलको शृंखलामा स्वागत छ |- | 00.…')
 
Line 3: Line 3:
 
|| '''Narration'''
 
|| '''Narration'''
 
|-
 
|-
| 00.04
+
| 00:04
 
|ब्लेंडर ट्युटोरीअलको शृंखलामा स्वागत छ
 
|ब्लेंडर ट्युटोरीअलको शृंखलामा स्वागत छ
 
|-
 
|-
| 00.07
+
| 00:07
 
|यो ट्युटोरीअल ब्लेंडर २.५९को विन्डोको विशेषताको बारेमा रहेको छ
 
|यो ट्युटोरीअल ब्लेंडर २.५९को विन्डोको विशेषताको बारेमा रहेको छ
 
|-
 
|-
| 00.15
+
| 00:15
 
|यो स्क्रिप्टमा मन्दिरा थापाको योगदान रहेको छ
 
|यो स्क्रिप्टमा मन्दिरा थापाको योगदान रहेको छ
 
|-
 
|-
| 00.28
+
| 00:28
 
|यो ट्युटोरीअल हेरेपछि तपाई प्रोपर्टीज विन्डो के हो जान्नुहुनेछ;
 
|यो ट्युटोरीअल हेरेपछि तपाई प्रोपर्टीज विन्डो के हो जान्नुहुनेछ;
 
|-
 
|-
| 00.33
+
| 00:33
 
|प्रोपर्टीज विन्डोको ''' Material panel''' के हो?
 
|प्रोपर्टीज विन्डोको ''' Material panel''' के हो?
 
|-
 
|-
| 00.37
+
| 00:37
 
| प्रोपर्टीज विन्डोको ''' Material panel'''को बिभिन्न सेटिंग के हुन्?
 
| प्रोपर्टीज विन्डोको ''' Material panel'''को बिभिन्न सेटिंग के हुन्?
 
|-
 
|-
| 00.44
+
| 00:44
 
|म यो मान्दछु कि तपाइलाई ब्लेंडर मा काम गर्ने आधारभूत ज्ञान छ
 
|म यो मान्दछु कि तपाइलाई ब्लेंडर मा काम गर्ने आधारभूत ज्ञान छ
 
|-
 
|-
| 00.49
+
| 00:49
 
|यदि छैन भने कृपया हाम्रो पहिलेको - Basic Description of the Blender Interface ट्युटोरीअल हेर्नुहोला
 
|यदि छैन भने कृपया हाम्रो पहिलेको - Basic Description of the Blender Interface ट्युटोरीअल हेर्नुहोला
 
|-
 
|-
|00.57
+
|00:57
 
|प्रोपर्टीज विन्डो हाम्रो स्क्रिनको दायाँ पट्टि रहेको छ
 
|प्रोपर्टीज विन्डो हाम्रो स्क्रिनको दायाँ पट्टि रहेको छ
 
|-
 
|-
| 01.03
+
| 01:03
 
| हामीले प्रोपर्टीज विन्डोको पहिलो प्यानलहरू र तिनीहरुका सेटिंग पहिलेको ट्युटोरीअलमा हेरिसकेका छौं
 
| हामीले प्रोपर्टीज विन्डोको पहिलो प्यानलहरू र तिनीहरुका सेटिंग पहिलेको ट्युटोरीअलमा हेरिसकेका छौं
 
|-
 
|-
| 01.10
+
| 01:10
 
|अब, प्रोपर्टीज विन्डोको अर्को प्यानल हेरौं
 
|अब, प्रोपर्टीज विन्डोको अर्को प्यानल हेरौं
 
|-
 
|-
| 01.14
+
| 01:14
 
| पहिले, हामीले प्रोपर्टीज विन्डोलाई राम्ररी देख्न र बुझ्न ठुलो पार्नुपर्छ
 
| पहिले, हामीले प्रोपर्टीज विन्डोलाई राम्ररी देख्न र बुझ्न ठुलो पार्नुपर्छ
 
|-
 
|-
| 01.20
+
| 01:20
 
| प्रोपर्टीज विन्डोको बायाँ किनारमा लेफ्ट क्लिक गरि थिची राखी बायाँ तिर तान्नुहोस
 
| प्रोपर्टीज विन्डोको बायाँ किनारमा लेफ्ट क्लिक गरि थिची राखी बायाँ तिर तान्नुहोस
 
|-
 
|-
| 01.28
+
| 01:28
 
| अब, हामी प्रोपर्टीज विन्डोको विकल्पहरु अझ स्पष्टसँग देख्न सक्छौं
 
| अब, हामी प्रोपर्टीज विन्डोको विकल्पहरु अझ स्पष्टसँग देख्न सक्छौं
 
|-
 
|-
|01.33
+
|01:33
 
| ब्लेंडर विन्डो कसरि ठुलो/सानो पार्ने जान्न हाम्रो - How to Change Window Types in Blender ट्युटोरीअल हेर्नुहोला
 
| ब्लेंडर विन्डो कसरि ठुलो/सानो पार्ने जान्न हाम्रो - How to Change Window Types in Blender ट्युटोरीअल हेर्नुहोला
 
|-
 
|-
| 01.43
+
| 01:43
 
| प्रोपर्टीज विन्डोको माथिको पंक्तिमा जानुहोस
 
| प्रोपर्टीज विन्डोको माथिको पंक्तिमा जानुहोस
 
|-
 
|-
| 01.51
+
| 01:51
 
| प्रोपर्टीज विन्डोको माथिको पंक्तिको '''sphere''' आइकनमा लेफ्ट क्लिक गर्नुहोस
 
| प्रोपर्टीज विन्डोको माथिको पंक्तिको '''sphere''' आइकनमा लेफ्ट क्लिक गर्नुहोस
 
|-
 
|-
| 01.58
+
| 01:58
 
|यो ''' Material panel'''हो, यहाँ हामी चालु बस्तुको लागि सामग्री थप्न सक्छौं
 
|यो ''' Material panel'''हो, यहाँ हामी चालु बस्तुको लागि सामग्री थप्न सक्छौं
 
|-
 
|-
| 02.05
+
| 02:05
 
|डिफल्टमा, सामग्री क्युबमा थपिन्छ
 
|डिफल्टमा, सामग्री क्युबमा थपिन्छ
 
|-
 
|-
| 02.10
+
| 02:10
 
|यो सामग्री ''' निलो''' रंगमा रंगिन म्याटरियल स्लटको हिस्सा हो
 
|यो सामग्री ''' निलो''' रंगमा रंगिन म्याटरियल स्लटको हिस्सा हो
 
|-
 
|-
| 02.15
+
| 02:15
 
|म्याटरियल स्लट थप्न, म्याटरियल प्यानलको माथिल्लो दायाँ कुनाको '''प्लस चिन्ह'''मा लेफ्ट क्लिक गर्नुहोस
 
|म्याटरियल स्लट थप्न, म्याटरियल प्यानलको माथिल्लो दायाँ कुनाको '''प्लस चिन्ह'''मा लेफ्ट क्लिक गर्नुहोस
 
|-
 
|-
| 02.24
+
| 02:24
 
| एउटा म्याटरियल थप्न,''' new'''मा लेफ्ट क्लिक गर्नुहोस, डिफल्टमा सबै बस्तुहरु आधारभूत सेटिंग सहित थपिन्छन
 
| एउटा म्याटरियल थप्न,''' new'''मा लेफ्ट क्लिक गर्नुहोस, डिफल्टमा सबै बस्तुहरु आधारभूत सेटिंग सहित थपिन्छन
 
|-
 
|-
| 02.34
+
| 02:34
 
|नयाँ म्याटरियल स्लट मेट्न प्लस चिन्ह मुनिको '''माइनस चिन्ह'''मा लेफ्ट क्लिक गर्नुहोस
 
|नयाँ म्याटरियल स्लट मेट्न प्लस चिन्ह मुनिको '''माइनस चिन्ह'''मा लेफ्ट क्लिक गर्नुहोस
 
|-
 
|-
| 02.41
+
| 02:41
 
|हामी हाम्रो मूल सामग्री मा फर्किएका छौं
 
|हामी हाम्रो मूल सामग्री मा फर्किएका छौं
 
|-
 
|-
| 02.46
+
| 02:46
 
| म्याटरियल स्लट बक्स र प्रिभ्यु विन्डोको बिचको आईडी बारमा'''Material'''लाई लेफ्ट क्लिक गर्नुहोस
 
| म्याटरियल स्लट बक्स र प्रिभ्यु विन्डोको बिचको आईडी बारमा'''Material'''लाई लेफ्ट क्लिक गर्नुहोस
 
|-
 
|-
| 02.55
+
| 02:55
 
|किबोर्डबाट '''White''' टाइप गर्नुहोस र '''enter''' कि थिच्नुहोस
 
|किबोर्डबाट '''White''' टाइप गर्नुहोस र '''enter''' कि थिच्नुहोस
 
|-
 
|-
| 03.01
+
| 03:01
 
| म्याटरियल  र म्याटरियल  स्लट दुबै सेतोमा परिवर्तन हुन्छन
 
| म्याटरियल  र म्याटरियल  स्लट दुबै सेतोमा परिवर्तन हुन्छन
 
|-
 
|-
| 03.06
+
| 03:06
 
|हामी नयाँ सामग्रीको स्लट नथपी पनि नयाँ सामग्री थप्न सक्छौं
 
|हामी नयाँ सामग्रीको स्लट नथपी पनि नयाँ सामग्री थप्न सक्छौं
 
|-
 
|-
| 03.12
+
| 03:12
 
| म्याटरियल आइडी को नाम बारको दायाँ रहेको '''प्लस चिन्ह'''मा लेफ्ट क्लिक गर्नुहोस
 
| म्याटरियल आइडी को नाम बारको दायाँ रहेको '''प्लस चिन्ह'''मा लेफ्ट क्लिक गर्नुहोस
 
|-
 
|-
|03.18
+
|03:18
 
| सामग्रीको स्लटमा नयाँ बस्तु थपिएको छ, यसलाई फेरी '''red'''नाम दिउ, तपाइले अनुमान गर्नुभयो
 
| सामग्रीको स्लटमा नयाँ बस्तु थपिएको छ, यसलाई फेरी '''red'''नाम दिउ, तपाइले अनुमान गर्नुभयो
 
|-
 
|-
| 03.27
+
| 03:27
 
|हामी यो सामग्रीको रंग सेतोबाट रातोमा बदल्दैछौं
 
|हामी यो सामग्रीको रंग सेतोबाट रातोमा बदल्दैछौं
 
|-
 
|-
| 03.31
+
| 03:31
 
|तर पहिले म्याटरियल आईडी नाम बार मुनिको बटन हरुको पंक्तिमा हेर्नुहोस
 
|तर पहिले म्याटरियल आईडी नाम बार मुनिको बटन हरुको पंक्तिमा हेर्नुहोस
 
|-
 
|-
| 03.37
+
| 03:37
 
| '''Surface''' ले चालु बस्तुको सामग्री यसको क्षेत्र मानी रेंडर गर्छ
 
| '''Surface''' ले चालु बस्तुको सामग्री यसको क्षेत्र मानी रेंडर गर्छ
 
|-
 
|-
|03.44
+
|03:44
 
|यो ब्लेंडरको डिफल्ट रेंडर सामग्री हो
 
|यो ब्लेंडरको डिफल्ट रेंडर सामग्री हो
 
|-
 
|-
|03.48
+
|03:48
 
| '''Wire''' ले बस्तुलाई तारको संजाल जस्तो गरि रेंडर गर्छ जसमा अब्जेक्ट पोलिगनको धारमात्र देखिन्छ
 
| '''Wire''' ले बस्तुलाई तारको संजाल जस्तो गरि रेंडर गर्छ जसमा अब्जेक्ट पोलिगनको धारमात्र देखिन्छ
 
|-
 
|-
| 03.55
+
| 03:55
 
|यो मोडेलिंग र रेंडरिंगको समय बचाउने उपयोगी साधन हो
 
|यो मोडेलिंग र रेंडरिंगको समय बचाउने उपयोगी साधन हो
 
|-
 
|-
| 04.00
+
| 04:00
 
|हामी तार सहितको संजाल, धार र पोलिगनको बारेमा पछिको ब्लेंडर ट्युटोरीअलमा बिस्तृत रुपमा हेर्नेछौं
 
|हामी तार सहितको संजाल, धार र पोलिगनको बारेमा पछिको ब्लेंडर ट्युटोरीअलमा बिस्तृत रुपमा हेर्नेछौं
 
|-
 
|-
| 04.09
+
| 04:09
 
|''' Volume''' ले सामग्रीलाई चालु बस्तुको पुरै परिमाण मानी रेंडर गर्छ
 
|''' Volume''' ले सामग्रीलाई चालु बस्तुको पुरै परिमाण मानी रेंडर गर्छ
 
|-
 
|-
| 04.15
+
| 04:15
 
|सामग्रीको सेटिंग सर्फेस र वायेर भन्दा फरक छ
 
|सामग्रीको सेटिंग सर्फेस र वायेर भन्दा फरक छ
 
|-
 
|-
| 04.20
+
| 04:20
 
|हामी तिनीहरुको बारेमा बिस्तृत रुपमा पछिको भोलुम म्याटरियल ट्युटोरीअलमा हेर्नेछौं
 
|हामी तिनीहरुको बारेमा बिस्तृत रुपमा पछिको भोलुम म्याटरियल ट्युटोरीअलमा हेर्नेछौं
 
|-
 
|-
| 04.26
+
| 04:26
 
| '''Halo''' ले सामग्रीलाई चालु बस्तुको ह्यालो पार्टीकल को रुपमा रेंडर गर्छ
 
| '''Halo''' ले सामग्रीलाई चालु बस्तुको ह्यालो पार्टीकल को रुपमा रेंडर गर्छ
 
|-
 
|-
| 04.32
+
| 04:32
 
|फेरी, सामग्रीको सेटिंग बदलिएको छ
 
|फेरी, सामग्रीको सेटिंग बदलिएको छ
 
|-
 
|-
| 04.36
+
| 04:36
 
| हामी ति सेटिंगहरुको बारेमा बिस्तृत रुपमा पछिको ह्यालो म्याटरियल ट्युटोरीअलमा हेर्नेछौं
 
| हामी ति सेटिंगहरुको बारेमा बिस्तृत रुपमा पछिको ह्यालो म्याटरियल ट्युटोरीअलमा हेर्नेछौं
 
|-
 
|-
| 04.42
+
| 04:42
 
|याद गर्नुहोस कि यो कुनै बिकल्प पनि 3D भ्युमा देखिदैन
 
|याद गर्नुहोस कि यो कुनै बिकल्प पनि 3D भ्युमा देखिदैन
 
|-
 
|-
| 04.47
+
| 04:47
 
|किनकि तिनीहरु रेंडर डिस्प्ले मा मात्र देखिन्छ
 
|किनकि तिनीहरु रेंडर डिस्प्ले मा मात्र देखिन्छ
 
|-
 
|-
| 04.52
+
| 04:52
 
|रेंडर डिस्प्ले को बारेमा जान्न- Types of windows Properties part 1 ट्युटोरीअल हेर्नुहोला
 
|रेंडर डिस्प्ले को बारेमा जान्न- Types of windows Properties part 1 ट्युटोरीअल हेर्नुहोला
 
|-
 
|-
| 05.02
+
| 05:02
 
| '''Surface'''म फर्कनुहोस, हामी सर्फेस सामग्रीको लागि सेटिंग देख्ने छौं
 
| '''Surface'''म फर्कनुहोस, हामी सर्फेस सामग्रीको लागि सेटिंग देख्ने छौं
 
|-
 
|-
| 05.05
+
| 05:05
 
|तल रेंडर प्यानलको प्रिभ्यु देखाउने प्रिभ्यु विन्डो रहेको छ
 
|तल रेंडर प्यानलको प्रिभ्यु देखाउने प्रिभ्यु विन्डो रहेको छ
 
|-
 
|-
| 05.17
+
| 05:17
 
|दायाँ तिर भिन्न प्रिभ्यु बिकल्प को लागि एउटा '''बटनहरुको कोलोम''' रहेको छ
 
|दायाँ तिर भिन्न प्रिभ्यु बिकल्प को लागि एउटा '''बटनहरुको कोलोम''' रहेको छ
 
|-
 
|-
| 05.22
+
| 05:22
 
| '''Plane'''
 
| '''Plane'''
 
|-
 
|-
| 05.24
+
| 05:24
 
| '''Sphere'''
 
| '''Sphere'''
 
|-
 
|-
| 05.26
+
| 05:26
 
|''' Cube'''
 
|''' Cube'''
 
|-
 
|-
| 05.29
+
| 05:29
 
| '''Monkey'''
 
| '''Monkey'''
 
|-
 
|-
| 05.32
+
| 05:32
 
|''' Hair'''
 
|''' Hair'''
 
|-
 
|-
| 05.34
+
| 05:34
 
| र ''' Sky''', अब, हाम्रो सामग्रीको रंग सेतो बाट रातोमा बदलौं
 
| र ''' Sky''', अब, हाम्रो सामग्रीको रंग सेतो बाट रातोमा बदलौं
 
|-
 
|-
| 05.42
+
| 05:42
 
| '''Diffuse'''मा जानुहोस,डीफयुज मुनिको ''' सेतो बार''' मा लेफ्ट क्लिक गर्नुहोस
 
| '''Diffuse'''मा जानुहोस,डीफयुज मुनिको ''' सेतो बार''' मा लेफ्ट क्लिक गर्नुहोस
 
|-
 
|-
| 05.49
+
| 05:49
 
|एउटा मेनु देखापर्छ, हामी मेनुबाट हामीले चाहेको रंग छान्न सक्छौं, म रातो छान्दैछु
 
|एउटा मेनु देखापर्छ, हामी मेनुबाट हामीले चाहेको रंग छान्न सक्छौं, म रातो छान्दैछु
 
|-
 
|-
| 05.59
+
| 05:59
 
|रंगको बर्गको केन्द्रबिन्दुमा रहेको सेतो डटलाई लेफ्ट क्लिक गरि थिची राख्नुहोस
 
|रंगको बर्गको केन्द्रबिन्दुमा रहेको सेतो डटलाई लेफ्ट क्लिक गरि थिची राख्नुहोस
 
|-
 
|-
| 06.05
+
| 06:05
 
|तपाइको माउलाई बर्गको रातो क्षेत्र तिर सार्नुहोस
 
|तपाइको माउलाई बर्गको रातो क्षेत्र तिर सार्नुहोस
 
|-
 
|-
| 06.11
+
| 06:11
 
|3D भ्यू र म्याटरियल प्यानलको प्रिभ्यु विन्डोमा क्युबको रंग सेतो बाट रातोमा बदलिन्छ  
 
|3D भ्यू र म्याटरियल प्यानलको प्रिभ्यु विन्डोमा क्युबको रंग सेतो बाट रातोमा बदलिन्छ  
 
|-
 
|-
| 06.22
+
| 06:22
 
|अर्को तरिका - डीफयुज बार मुनिको रातो बारमा लेफ्ट क्लिक गर्नुहोस
 
|अर्को तरिका - डीफयुज बार मुनिको रातो बारमा लेफ्ट क्लिक गर्नुहोस
 
|-
 
|-
| 06.28
+
| 06:28
 
|तपाईले रंगको बर्ग मुनि तिन नाम ''' R G र  B''' सहितको बार देख्नुभयो?
 
|तपाईले रंगको बर्ग मुनि तिन नाम ''' R G र  B''' सहितको बार देख्नुभयो?
 
|-
 
|-
| 06.35
+
| 06:35
 
|''' R'''मा लेफ्ट क्लिक गर्नुहोस, किबोर्डबाट '''1''' टाइप गरि  '''enter''' कि थिच्नुहोस
 
|''' R'''मा लेफ्ट क्लिक गर्नुहोस, किबोर्डबाट '''1''' टाइप गरि  '''enter''' कि थिच्नुहोस
 
|-
 
|-
| 06.43
+
| 06:43
 
|'''G'''मा लेफ्ट क्लिक गर्नुहोस, किबोर्डबाट '''0''' टाइप गरि  '''enter''' कि थिच्नुहोस
 
|'''G'''मा लेफ्ट क्लिक गर्नुहोस, किबोर्डबाट '''0''' टाइप गरि  '''enter''' कि थिच्नुहोस
 
|-
 
|-
| 06.52
+
| 06:52
 
| '''B'''मा लेफ्ट क्लिक गर्नुहोस, किबोर्डबाट '''0''' टाइप गरि  '''enter''' कि थिच्नुहोस, अब, रंग पुरै रातो भयो
 
| '''B'''मा लेफ्ट क्लिक गर्नुहोस, किबोर्डबाट '''0''' टाइप गरि  '''enter''' कि थिच्नुहोस, अब, रंग पुरै रातो भयो
 
|-
 
|-
| 07.05
+
| 07:05
 
|यसैगरी, '''specular'''को मुनिको सेतो बारमा लेफ्ट क्लिक गर्नुहोस, '''colour menu''' बाट कुनै पनि रंग छान्नुहोस्
 
|यसैगरी, '''specular'''को मुनिको सेतो बारमा लेफ्ट क्लिक गर्नुहोस, '''colour menu''' बाट कुनै पनि रंग छान्नुहोस्
 
|-
 
|-
| 07.14
+
| 07:14
 
|म हरियो छान्दैछु
 
|म हरियो छान्दैछु
 
|-
 
|-
| 07.17
+
| 07:17
 
|अब हेर्नुहोस, क्युबको  रंग सेतोबाट हरियोमा बदलिएको छ
 
|अब हेर्नुहोस, क्युबको  रंग सेतोबाट हरियोमा बदलिएको छ
 
|-
 
|-
| 07.22
+
| 07:22
 
|यदि मैले सेतो सामग्री फेरी प्रयोग गर्न चाहे भने के हुन्छ? म कसरि यसलाई फेरी प्रयोग गर्न सक्छु?
 
|यदि मैले सेतो सामग्री फेरी प्रयोग गर्न चाहे भने के हुन्छ? म कसरि यसलाई फेरी प्रयोग गर्न सक्छु?
 
|-
 
|-
| 07.29
+
| 07:29
 
|''' Material ID name bar'''मा जानुहोस, यहाँ नाम बारको बायाँ पट्टि अर्को आइकन छ
 
|''' Material ID name bar'''मा जानुहोस, यहाँ नाम बारको बायाँ पट्टि अर्को आइकन छ
 
|-
 
|-
| 07.37
+
| 07:37
 
| '''sphere icon'''मा लेफ्ट क्लिक गर्नुहोस, यो ''' Material menu''' हो
 
| '''sphere icon'''मा लेफ्ट क्लिक गर्नुहोस, यो ''' Material menu''' हो
 
|-
 
|-
| 07.43
+
| 07:43
 
|दृश्यमा प्रयोग गरिएको सबै सामग्री यहाँ सुचिकृत छन,अहिले दुई सामग्री देखाईएका छन - '''Red र White'''
 
|दृश्यमा प्रयोग गरिएको सबै सामग्री यहाँ सुचिकृत छन,अहिले दुई सामग्री देखाईएका छन - '''Red र White'''
 
|-
 
|-
| 07.53
+
| 07:53
 
| '''White'''मा लेफ्ट क्लिक गर्नुहोस, फेरी एकचोटी, क्युब रातोबाट सेतोमा बदलिएको छ
 
| '''White'''मा लेफ्ट क्लिक गर्नुहोस, फेरी एकचोटी, क्युब रातोबाट सेतोमा बदलिएको छ
 
|-
 
|-
| 08.00
+
| 08:00
 
| '''डिफ्युज''' र '''स्पेकुलर'''को मुनि इन्टेनसिटि बारहरु रहेका छन
 
| '''डिफ्युज''' र '''स्पेकुलर'''को मुनि इन्टेनसिटि बारहरु रहेका छन
 
|-
 
|-
| 08.05
+
| 08:05
 
|डिफल्टमा डीफयुजको इन्टेनसिटि ''' 0.8''' हुन्छ भने स्पेकुलरको '''0.5''' हुन्छ
 
|डिफल्टमा डीफयुजको इन्टेनसिटि ''' 0.8''' हुन्छ भने स्पेकुलरको '''0.5''' हुन्छ
 
|-
 
|-
| 08.15
+
| 08:15
 
| तिनीहरु तपाइले आफुले चाहेको सामग्रीको प्रारुप अनुसार फेर्न सकिन्छ
 
| तिनीहरु तपाइले आफुले चाहेको सामग्रीको प्रारुप अनुसार फेर्न सकिन्छ
 
|-
 
|-
| 08.21
+
| 08:21
 
| Matt फिनिश को मतलब डीफयुज र स्पेकुलर दुबैको इन्टेनसिटि कम हुन्छ
 
| Matt फिनिश को मतलब डीफयुज र स्पेकुलर दुबैको इन्टेनसिटि कम हुन्छ
 
|-
 
|-
| 08.27
+
| 08:27
 
|उदाहरणको लागि, एउटा प्राकृतिक काठको सामग्रीमा म्याट फिनिश हुन्छ  
 
|उदाहरणको लागि, एउटा प्राकृतिक काठको सामग्रीमा म्याट फिनिश हुन्छ  
 
|-
 
|-
| 08.33
+
| 08:33
 
| Glossy फिनिशमा डीफयुज र स्पेकुलर दुबैको इन्टेनसिटि धेरै हुन्छ  
 
| Glossy फिनिशमा डीफयुज र स्पेकुलर दुबैको इन्टेनसिटि धेरै हुन्छ  
 
|-
 
|-
| 08.39
+
| 08:39
 
|उदाहरणको लागि, कार रंगाउने सामग्रीमा ग्लसी फिनिश हुन्छ
 
|उदाहरणको लागि, कार रंगाउने सामग्रीमा ग्लसी फिनिश हुन्छ
 
|-
 
|-
| 08.46
+
| 08:46
 
|''' Lambert''' ब्लेंडरमा डिफ्युजको डिफल्ट सेडर हो
 
|''' Lambert''' ब्लेंडरमा डिफ्युजको डिफल्ट सेडर हो
 
|-
 
|-
| 08.52
+
| 08:52
 
| '''Lambert'''मा लेफ्ट क्लिक गर्नुहोस, यो डिफ्युज सेडर मेनु हो
 
| '''Lambert'''मा लेफ्ट क्लिक गर्नुहोस, यो डिफ्युज सेडर मेनु हो
 
|-
 
|-
| 08.57
+
| 08:57
 
|यहाँ हामी सेडर छान्न सक्छौं जस्तै '''Fresnel, Minnaert, Toon, Oren-Nayar र Lambert'''
 
|यहाँ हामी सेडर छान्न सक्छौं जस्तै '''Fresnel, Minnaert, Toon, Oren-Nayar र Lambert'''
 
|-
 
|-
| 09.08
+
| 09:08
 
|इन्टेनसिटि जस्तै सेडर पनि सामग्री अनुसार फरक हुन्छ, उदाहरणको लागि,एउटा सिसाको सामग्रीले Fresnel  सेडर प्रयोग गर्छ
 
|इन्टेनसिटि जस्तै सेडर पनि सामग्री अनुसार फरक हुन्छ, उदाहरणको लागि,एउटा सिसाको सामग्रीले Fresnel  सेडर प्रयोग गर्छ
 
|-
 
|-
| 09.19
+
| 09:19
 
|यसैगरि, '''Cooktorr''' ब्लेंडरमा स्पेकुलर को लागि डिफल्ट सेडर हो
 
|यसैगरि, '''Cooktorr''' ब्लेंडरमा स्पेकुलर को लागि डिफल्ट सेडर हो
 
|-
 
|-
| 09.25
+
| 09:25
 
| ''' Cooktorr'''मा लेफ्ट क्लिक गर्नुहोस, यो ''' स्पेकुलर सेडर मेनु'''हो
 
| ''' Cooktorr'''मा लेफ्ट क्लिक गर्नुहोस, यो ''' स्पेकुलर सेडर मेनु'''हो
 
|-
 
|-
| 09.32
+
| 09:32
 
|'''Blinn र phong''' , सबैभन्दा बढी ९०% सामग्रीमा प्रयोग हुने स्पेकुलर सेडर हो
 
|'''Blinn र phong''' , सबैभन्दा बढी ९०% सामग्रीमा प्रयोग हुने स्पेकुलर सेडर हो
 
|-
 
|-
| 09.40
+
| 09:40
 
| '''Hardness''' ले बस्तुको चमक कसरी छरिएको छ भनि दिन्छ
 
| '''Hardness''' ले बस्तुको चमक कसरी छरिएको छ भनि दिन्छ
 
|-
 
|-
| 09.48
+
| 09:48
 
| '''Hardness 50'''मा लेफ्ट क्लिक गर्नुहोस, किबोर्डबाट '''100''' टाइप गरि '''enter''' थिच्नुहोस
 
| '''Hardness 50'''मा लेफ्ट क्लिक गर्नुहोस, किबोर्डबाट '''100''' टाइप गरि '''enter''' थिच्नुहोस
 
|-
 
|-
| 09.57
+
| 09:57
 
|प्रिभ्यु गोलार्धमा स्पेकुलर क्षेत्र एउटा सानो बर्गमा घट्छ
 
|प्रिभ्यु गोलार्धमा स्पेकुलर क्षेत्र एउटा सानो बर्गमा घट्छ
 
|-
 
|-
| 10.04
+
| 10:04
 
|फेरी Hardness '''100'''मा लेफ्ट क्लिक गर्नुहोस, किबोर्डबाट '''10''' टाइप गरि '''enter''' थिच्नुहोस
 
|फेरी Hardness '''100'''मा लेफ्ट क्लिक गर्नुहोस, किबोर्डबाट '''10''' टाइप गरि '''enter''' थिच्नुहोस
 
|-
 
|-
| 10.13
+
| 10:13
 
|अब, स्पेकुलर क्षेत्र ठुलो बन्छ र सबै प्रिभ्युस्फेर भरि देखापर्छ
 
|अब, स्पेकुलर क्षेत्र ठुलो बन्छ र सबै प्रिभ्युस्फेर भरि देखापर्छ
 
|-
 
|-
| 10.20
+
| 10:20
 
|ल, यो म्याटरियल प्यानलको आधारभूत सेटिंग रहेको छ
 
|ल, यो म्याटरियल प्यानलको आधारभूत सेटिंग रहेको छ
 
|-
 
|-
| 10.25
+
| 10:25
 
|बाकी सेटिंगहरु पछिको ट्युटोरीअलमा चर्चा गरिनेछ
 
|बाकी सेटिंगहरु पछिको ट्युटोरीअलमा चर्चा गरिनेछ
 
|-
 
|-
|10.29
+
|10:29
 
|अब तपाई एउटा नयाँ फायल बनाउनुहोस;
 
|अब तपाई एउटा नयाँ फायल बनाउनुहोस;
 
|-
 
|-
| 10.33
+
| 10:33
 
| क्युबमा नयाँ सामग्री थप्नुहोस र यसको रंग बदलेर, ब्लु नाम दिनुहोस
 
| क्युबमा नयाँ सामग्री थप्नुहोस र यसको रंग बदलेर, ब्लु नाम दिनुहोस
|-
+
|-
|10.39
+
|10:39
 
| यो ट्युटोरीअल प्रोजेकट ओस्कार ले बनाएको हो र यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी को सहयोग रहेको छ
 
| यो ट्युटोरीअल प्रोजेकट ओस्कार ले बनाएको हो र यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी को सहयोग रहेको छ
 
|-
 
|-
| 10.48
+
| 10:48
 
| यस सम्बन्धि थप जानकारीको तलका लिंकहरुमा उपलब्ध छन
 
| यस सम्बन्धि थप जानकारीको तलका लिंकहरुमा उपलब्ध छन
 
''' oscar.iitb.ac.in''' र '''spoken-tutorial.org/NMEICT-Intro'''
 
''' oscar.iitb.ac.in''' र '''spoken-tutorial.org/NMEICT-Intro'''
 
|-
 
|-
| 11.08
+
| 11:08
 
| स्पोकन ट्युटोरीअल प्रोजेक्ट
 
| स्पोकन ट्युटोरीअल प्रोजेक्ट
 
|-
 
|-
| 10.11
+
| 11:11
 
| स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
 
| स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
 
|-
 
|-
| 11.14
+
| 11:14
 
| अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
 
| अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
 
|-
 
|-
| 11.19
+
| 11:19
 
| बिस्तृत जानकारीको, कृपया हामीलाई  contact@spoken-tutorial.orgमा सम्पर्क गर्नुहोस
 
| बिस्तृत जानकारीको, कृपया हामीलाई  contact@spoken-tutorial.orgमा सम्पर्क गर्नुहोस
 
|-
 
|-
| 11.25
+
| 11:25
 
| सहभागिताको लागि धन्यबाद  
 
| सहभागिताको लागि धन्यबाद  
 
|-
 
|-
| 11.27
+
| 11:27
 
| र कारखाना नेपालबाट म मन्दिरा थापा बिदा हुदैछु, नमस्कार!
 
| र कारखाना नेपालबाट म मन्दिरा थापा बिदा हुदैछु, नमस्कार!
 
|}
 
|}

Revision as of 11:31, 20 June 2014

Visual Cue Narration
00:04 ब्लेंडर ट्युटोरीअलको शृंखलामा स्वागत छ
00:07 यो ट्युटोरीअल ब्लेंडर २.५९को विन्डोको विशेषताको बारेमा रहेको छ
00:15 यो स्क्रिप्टमा मन्दिरा थापाको योगदान रहेको छ
00:28 यो ट्युटोरीअल हेरेपछि तपाई प्रोपर्टीज विन्डो के हो जान्नुहुनेछ;
00:33 प्रोपर्टीज विन्डोको Material panel के हो?
00:37 प्रोपर्टीज विन्डोको Material panelको बिभिन्न सेटिंग के हुन्?
00:44 म यो मान्दछु कि तपाइलाई ब्लेंडर मा काम गर्ने आधारभूत ज्ञान छ
00:49 यदि छैन भने कृपया हाम्रो पहिलेको - Basic Description of the Blender Interface ट्युटोरीअल हेर्नुहोला
00:57 प्रोपर्टीज विन्डो हाम्रो स्क्रिनको दायाँ पट्टि रहेको छ
01:03 हामीले प्रोपर्टीज विन्डोको पहिलो प्यानलहरू र तिनीहरुका सेटिंग पहिलेको ट्युटोरीअलमा हेरिसकेका छौं
01:10 अब, प्रोपर्टीज विन्डोको अर्को प्यानल हेरौं
01:14 पहिले, हामीले प्रोपर्टीज विन्डोलाई राम्ररी देख्न र बुझ्न ठुलो पार्नुपर्छ
01:20 प्रोपर्टीज विन्डोको बायाँ किनारमा लेफ्ट क्लिक गरि थिची राखी बायाँ तिर तान्नुहोस
01:28 अब, हामी प्रोपर्टीज विन्डोको विकल्पहरु अझ स्पष्टसँग देख्न सक्छौं
01:33 ब्लेंडर विन्डो कसरि ठुलो/सानो पार्ने जान्न हाम्रो - How to Change Window Types in Blender ट्युटोरीअल हेर्नुहोला
01:43 प्रोपर्टीज विन्डोको माथिको पंक्तिमा जानुहोस
01:51 प्रोपर्टीज विन्डोको माथिको पंक्तिको sphere आइकनमा लेफ्ट क्लिक गर्नुहोस
01:58 यो Material panelहो, यहाँ हामी चालु बस्तुको लागि सामग्री थप्न सक्छौं
02:05 डिफल्टमा, सामग्री क्युबमा थपिन्छ
02:10 यो सामग्री निलो रंगमा रंगिन म्याटरियल स्लटको हिस्सा हो
02:15 म्याटरियल स्लट थप्न, म्याटरियल प्यानलको माथिल्लो दायाँ कुनाको प्लस चिन्हमा लेफ्ट क्लिक गर्नुहोस
02:24 एउटा म्याटरियल थप्न, newमा लेफ्ट क्लिक गर्नुहोस, डिफल्टमा सबै बस्तुहरु आधारभूत सेटिंग सहित थपिन्छन
02:34 नयाँ म्याटरियल स्लट मेट्न प्लस चिन्ह मुनिको माइनस चिन्हमा लेफ्ट क्लिक गर्नुहोस
02:41 हामी हाम्रो मूल सामग्री मा फर्किएका छौं
02:46 म्याटरियल स्लट बक्स र प्रिभ्यु विन्डोको बिचको आईडी बारमाMaterialलाई लेफ्ट क्लिक गर्नुहोस
02:55 किबोर्डबाट White टाइप गर्नुहोस र enter कि थिच्नुहोस
03:01 म्याटरियल र म्याटरियल स्लट दुबै सेतोमा परिवर्तन हुन्छन
03:06 हामी नयाँ सामग्रीको स्लट नथपी पनि नयाँ सामग्री थप्न सक्छौं
03:12 म्याटरियल आइडी को नाम बारको दायाँ रहेको प्लस चिन्हमा लेफ्ट क्लिक गर्नुहोस
03:18 सामग्रीको स्लटमा नयाँ बस्तु थपिएको छ, यसलाई फेरी redनाम दिउ, तपाइले अनुमान गर्नुभयो
03:27 हामी यो सामग्रीको रंग सेतोबाट रातोमा बदल्दैछौं
03:31 तर पहिले म्याटरियल आईडी नाम बार मुनिको बटन हरुको पंक्तिमा हेर्नुहोस
03:37 Surface ले चालु बस्तुको सामग्री यसको क्षेत्र मानी रेंडर गर्छ
03:44 यो ब्लेंडरको डिफल्ट रेंडर सामग्री हो
03:48 Wire ले बस्तुलाई तारको संजाल जस्तो गरि रेंडर गर्छ जसमा अब्जेक्ट पोलिगनको धारमात्र देखिन्छ
03:55 यो मोडेलिंग र रेंडरिंगको समय बचाउने उपयोगी साधन हो
04:00 हामी तार सहितको संजाल, धार र पोलिगनको बारेमा पछिको ब्लेंडर ट्युटोरीअलमा बिस्तृत रुपमा हेर्नेछौं
04:09 Volume ले सामग्रीलाई चालु बस्तुको पुरै परिमाण मानी रेंडर गर्छ
04:15 सामग्रीको सेटिंग सर्फेस र वायेर भन्दा फरक छ
04:20 हामी तिनीहरुको बारेमा बिस्तृत रुपमा पछिको भोलुम म्याटरियल ट्युटोरीअलमा हेर्नेछौं
04:26 Halo ले सामग्रीलाई चालु बस्तुको ह्यालो पार्टीकल को रुपमा रेंडर गर्छ
04:32 फेरी, सामग्रीको सेटिंग बदलिएको छ
04:36 हामी ति सेटिंगहरुको बारेमा बिस्तृत रुपमा पछिको ह्यालो म्याटरियल ट्युटोरीअलमा हेर्नेछौं
04:42 याद गर्नुहोस कि यो कुनै बिकल्प पनि 3D भ्युमा देखिदैन
04:47 किनकि तिनीहरु रेंडर डिस्प्ले मा मात्र देखिन्छ
04:52 रेंडर डिस्प्ले को बारेमा जान्न- Types of windows Properties part 1 ट्युटोरीअल हेर्नुहोला
05:02 Surfaceम फर्कनुहोस, हामी सर्फेस सामग्रीको लागि सेटिंग देख्ने छौं
05:05 तल रेंडर प्यानलको प्रिभ्यु देखाउने प्रिभ्यु विन्डो रहेको छ
05:17 दायाँ तिर भिन्न प्रिभ्यु बिकल्प को लागि एउटा बटनहरुको कोलोम रहेको छ
05:22 Plane
05:24 Sphere
05:26 Cube
05:29 Monkey
05:32 Hair
05:34 Sky, अब, हाम्रो सामग्रीको रंग सेतो बाट रातोमा बदलौं
05:42 Diffuseमा जानुहोस,डीफयुज मुनिको सेतो बार मा लेफ्ट क्लिक गर्नुहोस
05:49 एउटा मेनु देखापर्छ, हामी मेनुबाट हामीले चाहेको रंग छान्न सक्छौं, म रातो छान्दैछु
05:59 रंगको बर्गको केन्द्रबिन्दुमा रहेको सेतो डटलाई लेफ्ट क्लिक गरि थिची राख्नुहोस
06:05 तपाइको माउलाई बर्गको रातो क्षेत्र तिर सार्नुहोस
06:11 3D भ्यू र म्याटरियल प्यानलको प्रिभ्यु विन्डोमा क्युबको रंग सेतो बाट रातोमा बदलिन्छ
06:22 अर्को तरिका - डीफयुज बार मुनिको रातो बारमा लेफ्ट क्लिक गर्नुहोस
06:28 तपाईले रंगको बर्ग मुनि तिन नाम R G र B सहितको बार देख्नुभयो?
06:35 Rमा लेफ्ट क्लिक गर्नुहोस, किबोर्डबाट 1 टाइप गरि enter कि थिच्नुहोस
06:43 Gमा लेफ्ट क्लिक गर्नुहोस, किबोर्डबाट 0 टाइप गरि enter कि थिच्नुहोस
06:52 Bमा लेफ्ट क्लिक गर्नुहोस, किबोर्डबाट 0 टाइप गरि enter कि थिच्नुहोस, अब, रंग पुरै रातो भयो
07:05 यसैगरी, specularको मुनिको सेतो बारमा लेफ्ट क्लिक गर्नुहोस, colour menu बाट कुनै पनि रंग छान्नुहोस्
07:14 म हरियो छान्दैछु
07:17 अब हेर्नुहोस, क्युबको रंग सेतोबाट हरियोमा बदलिएको छ
07:22 यदि मैले सेतो सामग्री फेरी प्रयोग गर्न चाहे भने के हुन्छ? म कसरि यसलाई फेरी प्रयोग गर्न सक्छु?
07:29 Material ID name barमा जानुहोस, यहाँ नाम बारको बायाँ पट्टि अर्को आइकन छ
07:37 sphere iconमा लेफ्ट क्लिक गर्नुहोस, यो Material menu हो
07:43 दृश्यमा प्रयोग गरिएको सबै सामग्री यहाँ सुचिकृत छन,अहिले दुई सामग्री देखाईएका छन - Red र White
07:53 Whiteमा लेफ्ट क्लिक गर्नुहोस, फेरी एकचोटी, क्युब रातोबाट सेतोमा बदलिएको छ
08:00 डिफ्युजस्पेकुलरको मुनि इन्टेनसिटि बारहरु रहेका छन
08:05 डिफल्टमा डीफयुजको इन्टेनसिटि 0.8 हुन्छ भने स्पेकुलरको 0.5 हुन्छ
08:15 तिनीहरु तपाइले आफुले चाहेको सामग्रीको प्रारुप अनुसार फेर्न सकिन्छ
08:21 Matt फिनिश को मतलब डीफयुज र स्पेकुलर दुबैको इन्टेनसिटि कम हुन्छ
08:27 उदाहरणको लागि, एउटा प्राकृतिक काठको सामग्रीमा म्याट फिनिश हुन्छ
08:33 Glossy फिनिशमा डीफयुज र स्पेकुलर दुबैको इन्टेनसिटि धेरै हुन्छ
08:39 उदाहरणको लागि, कार रंगाउने सामग्रीमा ग्लसी फिनिश हुन्छ
08:46 Lambert ब्लेंडरमा डिफ्युजको डिफल्ट सेडर हो
08:52 Lambertमा लेफ्ट क्लिक गर्नुहोस, यो डिफ्युज सेडर मेनु हो
08:57 यहाँ हामी सेडर छान्न सक्छौं जस्तै Fresnel, Minnaert, Toon, Oren-Nayar र Lambert
09:08 इन्टेनसिटि जस्तै सेडर पनि सामग्री अनुसार फरक हुन्छ, उदाहरणको लागि,एउटा सिसाको सामग्रीले Fresnel सेडर प्रयोग गर्छ
09:19 यसैगरि, Cooktorr ब्लेंडरमा स्पेकुलर को लागि डिफल्ट सेडर हो
09:25 Cooktorrमा लेफ्ट क्लिक गर्नुहोस, यो स्पेकुलर सेडर मेनुहो
09:32 Blinn र phong , सबैभन्दा बढी ९०% सामग्रीमा प्रयोग हुने स्पेकुलर सेडर हो
09:40 Hardness ले बस्तुको चमक कसरी छरिएको छ भनि दिन्छ
09:48 Hardness 50मा लेफ्ट क्लिक गर्नुहोस, किबोर्डबाट 100 टाइप गरि enter थिच्नुहोस
09:57 प्रिभ्यु गोलार्धमा स्पेकुलर क्षेत्र एउटा सानो बर्गमा घट्छ
10:04 फेरी Hardness 100मा लेफ्ट क्लिक गर्नुहोस, किबोर्डबाट 10 टाइप गरि enter थिच्नुहोस
10:13 अब, स्पेकुलर क्षेत्र ठुलो बन्छ र सबै प्रिभ्युस्फेर भरि देखापर्छ
10:20 ल, यो म्याटरियल प्यानलको आधारभूत सेटिंग रहेको छ
10:25 बाकी सेटिंगहरु पछिको ट्युटोरीअलमा चर्चा गरिनेछ
10:29 अब तपाई एउटा नयाँ फायल बनाउनुहोस;
10:33 क्युबमा नयाँ सामग्री थप्नुहोस र यसको रंग बदलेर, ब्लु नाम दिनुहोस
10:39 यो ट्युटोरीअल प्रोजेकट ओस्कार ले बनाएको हो र यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी को सहयोग रहेको छ
10:48 यस सम्बन्धि थप जानकारीको तलका लिंकहरुमा उपलब्ध छन

oscar.iitb.ac.inspoken-tutorial.org/NMEICT-Intro

11:08 स्पोकन ट्युटोरीअल प्रोजेक्ट
11:11 स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
11:14 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
11:19 बिस्तृत जानकारीको, कृपया हामीलाई contact@spoken-tutorial.orgमा सम्पर्क गर्नुहोस
11:25 सहभागिताको लागि धन्यबाद
11:27 र कारखाना नेपालबाट म मन्दिरा थापा बिदा हुदैछु, नमस्कार!

Contributors and Content Editors

Mandira, Ranjana