Difference between revisions of "Blender/C2/Types-of-Windows-Properties-Part-3/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Line 3: Line 3:
 
||''Narration'''
 
||''Narration'''
 
|-
 
|-
| 00.05
+
| 00:05
 
|ब्लेंडर ट्युटोरीअलको शृंखलामा स्वागत छ
 
|ब्लेंडर ट्युटोरीअलको शृंखलामा स्वागत छ
 
|-
 
|-
| 00.09
+
| 00:09
 
|यो ट्युटोरीअल ब्लेंडर २.५९को विन्डोको बिशेषताको बारेमा रहेको छ
 
|यो ट्युटोरीअल ब्लेंडर २.५९को विन्डोको बिशेषताको बारेमा रहेको छ
 
|-
 
|-
| 00.16
+
| 00:16
 
| यो स्क्रिप्टमा मन्दिरा थापा को योगदान रहेको छ
 
| यो स्क्रिप्टमा मन्दिरा थापा को योगदान रहेको छ
 
|-
 
|-
| 00.28
+
| 00:28
 
|यो ट्युटोरीअल हेरेपछि, तपाई प्रोपर्टीज विन्डो के हो जान्नुहुनेछ
 
|यो ट्युटोरीअल हेरेपछि, तपाई प्रोपर्टीज विन्डो के हो जान्नुहुनेछ
 
|-
 
|-
| 00.35
+
| 00:35
 
|प्रोपर्टीज विन्डोको''' अब्जेक्ट कन्स्त्रेंट्स प्यानल, मोडीफायर प्यानल र अब्जेक्ट डाटा प्यानल''' के हुन्;
 
|प्रोपर्टीज विन्डोको''' अब्जेक्ट कन्स्त्रेंट्स प्यानल, मोडीफायर प्यानल र अब्जेक्ट डाटा प्यानल''' के हुन्;
 
|-
 
|-
| 00.44
+
| 00:44
 
| प्रोपर्टीज विन्डोको''' अब्जेक्ट कन्स्त्रेंट्स प्यानल, मोडीफायर प्यानल र अब्जेक्ट डाटा प्यानल''का सेटिंग' के हुन्;
 
| प्रोपर्टीज विन्डोको''' अब्जेक्ट कन्स्त्रेंट्स प्यानल, मोडीफायर प्यानल र अब्जेक्ट डाटा प्यानल''का सेटिंग' के हुन्;
 
|-
 
|-
| 00.57
+
| 00:57
 
|म यो मान्दछु कि तपाइलाई ब्लेंडर इन्टरफेस को आधारभूत ज्ञान छ
 
|म यो मान्दछु कि तपाइलाई ब्लेंडर इन्टरफेस को आधारभूत ज्ञान छ
 
|-
 
|-
| 01.01
+
| 01:01
 
|यदि छैन भने कृपया हाम्रो पहिलेको- Basic Description of the Blender Interface ट्युटोरीअल हेर्नुहोला
 
|यदि छैन भने कृपया हाम्रो पहिलेको- Basic Description of the Blender Interface ट्युटोरीअल हेर्नुहोला
 
|-
 
|-
| 01.10
+
| 01:10
 
|प्रोपर्टीज विन्डो हाम्रो स्क्रिनको दायाँपट्टि रहेको छ
 
|प्रोपर्टीज विन्डो हाम्रो स्क्रिनको दायाँपट्टि रहेको छ
 
|-
 
|-
| 01.16
+
| 01:16
 
|हामीले प्रोपर्टीज विन्डोको पहिलो चारवटा प्यानलहरू र तिनीहरुका सेटिंग पहिलेको ट्युटोरीअलमा हेरिसकेका छौं
 
|हामीले प्रोपर्टीज विन्डोको पहिलो चारवटा प्यानलहरू र तिनीहरुका सेटिंग पहिलेको ट्युटोरीअलमा हेरिसकेका छौं
 
|-
 
|-
| 01.23
+
| 01:23
 
|अब, प्रोपर्टीज विन्डोको अर्को प्यानल हेरौं, पहिले, हामीले प्रोपर्टीज विन्डोलाई राम्ररी देख्न र बुझ्न ठुलो पार्नुपर्छ
 
|अब, प्रोपर्टीज विन्डोको अर्को प्यानल हेरौं, पहिले, हामीले प्रोपर्टीज विन्डोलाई राम्ररी देख्न र बुझ्न ठुलो पार्नुपर्छ
 
|-
 
|-
| 01.33
+
| 01:33
 
|प्रोपर्टीज विन्डोको बायाँ किनारमा लेफ्ट क्लिक गरि थिची राखी बायाँ तिर तान्नुहोस
 
|प्रोपर्टीज विन्डोको बायाँ किनारमा लेफ्ट क्लिक गरि थिची राखी बायाँ तिर तान्नुहोस
 
|-
 
|-
| 01.43
+
| 01:43
 
|अब, हामी प्रोपर्टीज विन्डोको विकल्पहरु अझ स्पष्टसँग देख्न सक्छौं
 
|अब, हामी प्रोपर्टीज विन्डोको विकल्पहरु अझ स्पष्टसँग देख्न सक्छौं
 
|-
 
|-
|01.47
+
|01:47
 
|ब्लेंडर विन्डो कसरि ठुलो/सानो पार्ने जान्न हाम्रो - How to Change Window Types in Blender ट्युटोरीअल हेर्नुहोला
 
|ब्लेंडर विन्डो कसरि ठुलो/सानो पार्ने जान्न हाम्रो - How to Change Window Types in Blender ट्युटोरीअल हेर्नुहोला
 
|-
 
|-
| 01.57
+
| 01:57
 
|प्रोपर्टीज विन्डोको माथिको पंक्तिमा जानुहोस
 
|प्रोपर्टीज विन्डोको माथिको पंक्तिमा जानुहोस
 
|-
 
|-
| 02.03
+
| 02:03
 
|'''chain''' आइकन मा लेफ्ट क्लिक गर्नुहोस,यो ''' Object Constraints''' प्यानल हो
 
|'''chain''' आइकन मा लेफ्ट क्लिक गर्नुहोस,यो ''' Object Constraints''' प्यानल हो
 
|-
 
|-
|02.12
+
|02:12
 
|''' Add constraint'''मा लेफ्ट क्लिक गर्नुहोस, यो मेनुले विभिन्न अब्जेक्ट कन्स्त्रेंट्स सुचिकृत गर्छ
 
|''' Add constraint'''मा लेफ्ट क्लिक गर्नुहोस, यो मेनुले विभिन्न अब्जेक्ट कन्स्त्रेंट्स सुचिकृत गर्छ
 
|-
 
|-
|02.19
+
|02:19
 
| यहाँ मुख्य तिन प्रकारका कन्स्त्रेंट्स रहेका छ –''' ट्रांस्फार्म, ट्रयाकिंग र  रिलेसनशिप'''
 
| यहाँ मुख्य तिन प्रकारका कन्स्त्रेंट्स रहेका छ –''' ट्रांस्फार्म, ट्रयाकिंग र  रिलेसनशिप'''
 
|-
 
|-
| 02.31
+
| 02:31
 
| '''Copy location''' कन्स्त्रेंट्सले एउटा बस्तुको स्थान कपि गरेर यसलाई अर्को बस्तुमा सेट गरिदिन्छ
 
| '''Copy location''' कन्स्त्रेंट्सले एउटा बस्तुको स्थान कपि गरेर यसलाई अर्को बस्तुमा सेट गरिदिन्छ
 
|-
 
|-
| 02.38
+
| 02:38
 
| '''3D view'''मा जानुहोस, '''lamp''' छान्न यसमा राइट क्लिक गर्नुहोस
 
| '''3D view'''मा जानुहोस, '''lamp''' छान्न यसमा राइट क्लिक गर्नुहोस
 
|-
 
|-
| 02.45
+
| 02:45
 
| '''Object Constraints Panel'''मा फर्कनुहोस
 
| '''Object Constraints Panel'''मा फर्कनुहोस
 
|-
 
|-
| 02.49
+
| 02:49
 
| '''add constraint'''मा लेफ्ट क्लिक गर्नुहोस
 
| '''add constraint'''मा लेफ्ट क्लिक गर्नुहोस
 
|-
 
|-
| 02.52
+
| 02:52
 
|ट्रांस्फर्मको मुनिको '''copy location''' छान्नुहोस्
 
|ट्रांस्फर्मको मुनिको '''copy location''' छान्नुहोस्
 
|-
 
|-
| 02.57
+
| 02:57
 
| '''Add constraint''' मेनु बार भित्र एउटा नयाँ प्यानल देखापर्छ
 
| '''Add constraint''' मेनु बार भित्र एउटा नयाँ प्यानल देखापर्छ
 
|-
 
|-
| 03.05
+
| 03:05
 
|यो प्यानलमा ''' Copy location '''कन्स्त्रेंट्स को लागि सेटिंग रहेको हुन्छ
 
|यो प्यानलमा ''' Copy location '''कन्स्त्रेंट्स को लागि सेटिंग रहेको हुन्छ
 
|-
 
|-
| 03.06
+
| 03:06
 
|तपाइले कपि स्थानको प्यानलमा  '''सुन्तलारंगको क्युब ''' देख्नुभयो?
 
|तपाइले कपि स्थानको प्यानलमा  '''सुन्तलारंगको क्युब ''' देख्नुभयो?
 
|-'''Type 3'''
 
|-'''Type 3'''
 
|-
 
|-
| 03.12
+
| 03:12
 
|यो '''टार्गेट बार'''हो , यहाँ हामी हाम्रो '''टार्गेट बस्तु'''को नाम थप्छौँ
 
|यो '''टार्गेट बार'''हो , यहाँ हामी हाम्रो '''टार्गेट बस्तु'''को नाम थप्छौँ
 
|-
 
|-
| 03.21
+
| 03:21
 
| ''' टार्गेट बार'''मा लेफ्ट क्लिक गर्नुहोस
 
| ''' टार्गेट बार'''मा लेफ्ट क्लिक गर्नुहोस
 
|-
 
|-
| 03.24
+
| 03:24
 
|सूचीबाट  '''cube''' छान्नुहोस्
 
|सूचीबाट  '''cube''' छान्नुहोस्
 
|-
 
|-
| 03.29
+
| 03:29
 
|कपि स्थानको कन्स्त्रेंट्सले क्युबको कोअर्डिनेटको स्थान कपि गरेर यसलाई ल्याम्पमा लागु गर्छ
 
|कपि स्थानको कन्स्त्रेंट्सले क्युबको कोअर्डिनेटको स्थान कपि गरेर यसलाई ल्याम्पमा लागु गर्छ
 
|-
 
|-
| 03.37
+
| 03:37
 
|जसले गर्दा, ल्याम्प क्युबको स्थानमा सर्छ
 
|जसले गर्दा, ल्याम्प क्युबको स्थानमा सर्छ
 
|-
 
|-
| 03.42
+
| 03:42
 
| '''कपि लोकेसन प्यानल'''को माथिल्लो दायाँ कुनाको ''' क्रस''' आइकनमा क्लिक गर्नुहोस
 
| '''कपि लोकेसन प्यानल'''को माथिल्लो दायाँ कुनाको ''' क्रस''' आइकनमा क्लिक गर्नुहोस
 
|-
 
|-
| 03.50
+
| 03:50
 
|कन्स्त्रेंट्स हट्छ, ल्याम्प आफ्नो पुरानो स्थानमा सर्छ
 
|कन्स्त्रेंट्स हट्छ, ल्याम्प आफ्नो पुरानो स्थानमा सर्छ
 
|-
 
|-
| 03.58
+
| 03:58
 
| यसरी '''object constraint'''ले काम गर्छ
 
| यसरी '''object constraint'''ले काम गर्छ
 
|-
 
|-
| 04.02
+
| 04:02
 
|हामी पछिका ट्युटोरीअलहरुमा '''object constraints''' धेरै प्रयोग गर्ने छौं
 
|हामी पछिका ट्युटोरीअलहरुमा '''object constraints''' धेरै प्रयोग गर्ने छौं
 
|-
 
|-
| 04.07
+
| 04:07
 
|अहिलेको लागि प्रोपर्टीज विन्डोको अर्को प्यानलमा जाऊ,  '''3D view'''म जानुहोस
 
|अहिलेको लागि प्रोपर्टीज विन्डोको अर्को प्यानलमा जाऊ,  '''3D view'''म जानुहोस
 
|-
 
|-
| 04.16
+
| 04:16
 
| '''cube'''लाई छान्न यसमा राइट क्लिक गर्नुहोस
 
| '''cube'''लाई छान्न यसमा राइट क्लिक गर्नुहोस
 
|-
 
|-
| 04.19
+
| 04:19
 
|प्रोपर्टीज विन्डोको माथिको पंक्तिको अर्को आइकनमा क्लिक गर्नुहोस
 
|प्रोपर्टीज विन्डोको माथिको पंक्तिको अर्को आइकनमा क्लिक गर्नुहोस
 
|-
 
|-
| 04.26
+
| 04:26
 
|यो '''Modifiers panel''' हो
 
|यो '''Modifiers panel''' हो
 
|-
 
|-
| 04.29
+
| 04:29
 
|मोडीफायर प्यानलले बस्तुको मूल बिशेषता नबदलिकन यसलाई बदल्छ, यो हेरौं
 
|मोडीफायर प्यानलले बस्तुको मूल बिशेषता नबदलिकन यसलाई बदल्छ, यो हेरौं
 
|-
 
|-
| 04.36
+
| 04:36
 
| '''Modifiers '''प्यानलमा फर्कौं
 
| '''Modifiers '''प्यानलमा फर्कौं
 
|-
 
|-
| 04.40
+
| 04:40
 
| '''ADD modifier'''मा लेफ्ट क्लिक गर्नुहोस, यहाँ मुख्य तिन किसिमका मोडीफाएरहरुछन - '''Generate, Deform र  Simulate'''
 
| '''ADD modifier'''मा लेफ्ट क्लिक गर्नुहोस, यहाँ मुख्य तिन किसिमका मोडीफाएरहरुछन - '''Generate, Deform र  Simulate'''
 
|-
 
|-
| 04.54
+
| 04:54
 
|मनुको तल्लो बायाँ कुनाको ''' Subdivision surface'''मा लेफ्ट क्लिक गर्नुहोस
 
|मनुको तल्लो बायाँ कुनाको ''' Subdivision surface'''मा लेफ्ट क्लिक गर्नुहोस
 
|-
 
|-
| 05.02
+
| 05:02
 
|क्युब एउटा विकृत बलमा परिवर्तन हुन्छ, मोडीफायर प्यानल भित्र एउटा नया प्यानल देखिएको छ
 
|क्युब एउटा विकृत बलमा परिवर्तन हुन्छ, मोडीफायर प्यानल भित्र एउटा नया प्यानल देखिएको छ
 
|-
 
|-
| 05.10
+
| 05:10
 
|यो प्यानलले सबडिभिजन सर्फेस मोडीफायर को लागि सेटिंग देखाउछ
 
|यो प्यानलले सबडिभिजन सर्फेस मोडीफायर को लागि सेटिंग देखाउछ
 
|-
 
|-
| 05.16
+
| 05:16
 
| '''View 1'''मा लेफ्ट क्लिक गर्नुहोस, तपाइको किबोर्डबाट 3 तईप गरि इन्टर थिच्नुहोस
 
| '''View 1'''मा लेफ्ट क्लिक गर्नुहोस, तपाइको किबोर्डबाट 3 तईप गरि इन्टर थिच्नुहोस
 
|-
 
|-
| 05.25
+
| 05:25
 
|अब, क्युब बल वा गोलार्द्ध जस्तो देखिन्छ
 
|अब, क्युब बल वा गोलार्द्ध जस्तो देखिन्छ
 
|-
 
|-
| 05.28
+
| 05:28
 
|हामी सबडिभिजन सर्फेस मोडीफायरको बारेमा बिस्तृत रुपमा पछिको ट्युटोरीअलमा हेर्नेछौं
 
|हामी सबडिभिजन सर्फेस मोडीफायरको बारेमा बिस्तृत रुपमा पछिको ट्युटोरीअलमा हेर्नेछौं
 
|-
 
|-
|05.35
+
|05:35
 
| सबडिभिजन सर्फेस प्यानलको माथिल्लो दायाँ कुनामा रहेको ''' cross''' आइकन मा लेफ्ट क्लिक गर्नुहोस
 
| सबडिभिजन सर्फेस प्यानलको माथिल्लो दायाँ कुनामा रहेको ''' cross''' आइकन मा लेफ्ट क्लिक गर्नुहोस
 
|-
 
|-
| 05.43
+
| 05:43
 
|मोडीफायर हटाईएको छ,क्युब आफ्नो मूल रुपमा फर्कन्छ
 
|मोडीफायर हटाईएको छ,क्युब आफ्नो मूल रुपमा फर्कन्छ
 
|-
 
|-
| 05.49
+
| 05:49
 
|मतलब, मोडीफायरले  क्युबको मूल बिशेषता फेरेको थिएन
 
|मतलब, मोडीफायरले  क्युबको मूल बिशेषता फेरेको थिएन
 
|-
 
|-
| 05.54
+
| 05:54
 
|हामी अरु मोडीफायरको बारेमा बिस्तृत रुपमा पछिको ट्युटोरीअल मा हेर्नेछौं
 
|हामी अरु मोडीफायरको बारेमा बिस्तृत रुपमा पछिको ट्युटोरीअल मा हेर्नेछौं
 
|-
 
|-
| 05.59
+
| 05:59
 
|प्रोपर्टीज विन्डोको माथिको पंक्तिको '''inverted triangle''' आइकनमा लेफ्ट क्लिक गर्नुहोस
 
|प्रोपर्टीज विन्डोको माथिको पंक्तिको '''inverted triangle''' आइकनमा लेफ्ट क्लिक गर्नुहोस
 
|-
 
|-
| 06.07
+
| 06:07
 
|यो''' Object Data '''प्यानल हो
 
|यो''' Object Data '''प्यानल हो
 
|-
 
|-
| 06.10
+
| 06:10
 
| '''Vertex groups''' छानिएको भर्तीसेसको सेट समुहमा बाड्न प्रयोग गरिन्छ
 
| '''Vertex groups''' छानिएको भर्तीसेसको सेट समुहमा बाड्न प्रयोग गरिन्छ
 
|-
 
|-
| 06.15
+
| 06:15
 
|हामी '''Vertex groups''' पछिका एडभान्सड ट्युटोरीअल मा गर्नेछौं
 
|हामी '''Vertex groups''' पछिका एडभान्सड ट्युटोरीअल मा गर्नेछौं
 
|-
 
|-
|06.22
+
|06:22
 
| '''Shape Keys''' बस्तुलाई एडित मोडमा एनिमेट गर्न प्रयोग गरिन्छ
 
| '''Shape Keys''' बस्तुलाई एडित मोडमा एनिमेट गर्न प्रयोग गरिन्छ
 
|-
 
|-
| 06.28
+
| 06:28
 
|तपाइले सेप कि बक्सको पारि '''प्लस चिन्ह''' देख्दै हुनुहुन्छ?
 
|तपाइले सेप कि बक्सको पारि '''प्लस चिन्ह''' देख्दै हुनुहुन्छ?
 
|-
 
|-
| 06.34
+
| 06:34
 
|यो बस्तुमा नयाँ आकारथप्न प्रयोग गरिन्छ
 
|यो बस्तुमा नयाँ आकारथप्न प्रयोग गरिन्छ
 
|-
 
|-
| 06.39
+
| 06:39
 
| '''प्लस चिन्ह'''मा लेफ्ट क्लिक गर्नुहोस, पहिलो कि''' Basis'''हो
 
| '''प्लस चिन्ह'''मा लेफ्ट क्लिक गर्नुहोस, पहिलो कि''' Basis'''हो
 
|-
 
|-
| 06.50
+
| 06:50
 
|यो कि ले हामीले एनिमेट गर्न लागेको मूल बस्तुको रुप सेभ गरि राख्छ
 
|यो कि ले हामीले एनिमेट गर्न लागेको मूल बस्तुको रुप सेभ गरि राख्छ
 
|-
 
|-
| 06.55
+
| 06:55
 
|त्यसैले, हामी यो कि बदल्न सक्दैनौं
 
|त्यसैले, हामी यो कि बदल्न सक्दैनौं
 
|-
 
|-
| 06.58
+
| 06:58
 
|अर्को कि थप्न ''' प्लस चिन्ह'''मा लेफ्ट क्लिक गर्नुहोस, '''Key 1'''हामीले फेरेको पहिलो कि हो
 
|अर्को कि थप्न ''' प्लस चिन्ह'''मा लेफ्ट क्लिक गर्नुहोस, '''Key 1'''हामीले फेरेको पहिलो कि हो
 
|-
 
|-
| 07.10
+
| 07:10
 
| '''3D view''' मा जाऊ
 
| '''3D view''' मा जाऊ
 
|-
 
|-
| 07.13
+
| 07:13
 
|एडित मोडमा जान तपाइको किबोर्डमा ''' tab'''मा थिच्नुहोस
 
|एडित मोडमा जान तपाइको किबोर्डमा ''' tab'''मा थिच्नुहोस
 
|-
 
|-
| 07.18
+
| 07:18
 
|क्युब स्केल गर्न ''' S''' थिच्नुहोस, तपाइको माउस तान्नुहोस र स्केल पक्का गर्न लेफ्ट क्लिक गर्नुहोस
 
|क्युब स्केल गर्न ''' S''' थिच्नुहोस, तपाइको माउस तान्नुहोस र स्केल पक्का गर्न लेफ्ट क्लिक गर्नुहोस
 
|-
 
|-
| 07.29
+
| 07:29
 
|अब्जेक्ट मोडमा फर्कन ''' tab''' मा जानुहोस
 
|अब्जेक्ट मोडमा फर्कन ''' tab''' मा जानुहोस
 
|-
 
|-
| 07.33
+
| 07:33
 
|क्युब मूल साइजमा फर्किएको छ, त्यसो भए हामीले पहिले गरेको स्केलिंग के भयो त?
 
|क्युब मूल साइजमा फर्किएको छ, त्यसो भए हामीले पहिले गरेको स्केलिंग के भयो त?
 
|-
 
|-
| 07.40
+
| 07:40
 
|अब्जेक्ट डाटा प्यानलको '''Shape keys box''' मा फर्किनुहोस
 
|अब्जेक्ट डाटा प्यानलको '''Shape keys box''' मा फर्किनुहोस
 
|-
 
|-
| 07.45
+
| 07:45
 
| '''Key 1''' चालु कि हो र '''निलो'''मा रंगिन छ
 
| '''Key 1''' चालु कि हो र '''निलो'''मा रंगिन छ
 
|-
 
|-
| 07.50
+
| 07:50
 
|दायाँ पट्टि सेप कि को मान रहेको छ, यो मान तल ह्हेरफेर गर्न सकिन्छ
 
|दायाँ पट्टि सेप कि को मान रहेको छ, यो मान तल ह्हेरफेर गर्न सकिन्छ
 
|-
 
|-
| 07.57
+
| 07:57
 
|मान''' 0.000'''मा लेफ्ट क्लिक गर्नुहोस
 
|मान''' 0.000'''मा लेफ्ट क्लिक गर्नुहोस
 
|-
 
|-
| 08.03
+
| 08:03
 
|किबोर्डबाट '''1''' टाइप गरि  '''enter''' थिच्नुहोस, क्युब ठुलो भएको छ
 
|किबोर्डबाट '''1''' टाइप गरि  '''enter''' थिच्नुहोस, क्युब ठुलो भएको छ
 
|-
 
|-
| 08.12
+
| 08:12
 
|हामी गर्दै जादाँ सेप कि हरु थप्न र क्युबलाई बदल्न सक्छौं
 
|हामी गर्दै जादाँ सेप कि हरु थप्न र क्युबलाई बदल्न सक्छौं
 
|-
 
|-
| 08.17
+
| 08:17
 
|तपाइले मलाई ब्लेंडर ट्युटोरीअलको शृंखलामा एनिमेट गर्दा धेरै पटक सेप कि प्रयोग गरिरहेको पाउनुहुनेछ
 
|तपाइले मलाई ब्लेंडर ट्युटोरीअलको शृंखलामा एनिमेट गर्दा धेरै पटक सेप कि प्रयोग गरिरहेको पाउनुहुनेछ
 
|-
 
|-
| 08.26
+
| 08:26
 
|अर्को सेटिंग भनेको '''UV texture''' हो, यो कुनै पनि बस्तुमा थपेको टेक्चर बदल्न प्रयोग गरिन्छ
 
|अर्को सेटिंग भनेको '''UV texture''' हो, यो कुनै पनि बस्तुमा थपेको टेक्चर बदल्न प्रयोग गरिन्छ
 
|-
 
|-
| 08.33
+
| 08:33
 
|हामी यो बिस्तृत रुपमा पछिको ट्युटोरीअलमा हेर्नेछौं
 
|हामी यो बिस्तृत रुपमा पछिको ट्युटोरीअलमा हेर्नेछौं
 
|-
 
|-
| 08.38
+
| 08:38
 
|अब, तपाई एउटा नयाँ फायल बनाउन सक्नुहुन्छ
 
|अब, तपाई एउटा नयाँ फायल बनाउन सक्नुहुन्छ
 
|-
 
|-
| 08.42
+
| 08:42
 
| कपिलोकेसन कन्स्त्रेंट्स प्रयोग गरि क्युबको स्थान ल्याम्पको मा कपि गर्नुहोस
 
| कपिलोकेसन कन्स्त्रेंट्स प्रयोग गरि क्युबको स्थान ल्याम्पको मा कपि गर्नुहोस
 
|-
 
|-
| 08.49
+
| 08:49
 
|सबडिभिजन सर्फेस मोडीफायर, प्रयोग गरि क्युबलाई एउटा गोलार्द्धमा बदल्नुहोस; र सेप किहरु प्रयोग गरि क्युबलाई एनिमेट गर्नुहोस
 
|सबडिभिजन सर्फेस मोडीफायर, प्रयोग गरि क्युबलाई एउटा गोलार्द्धमा बदल्नुहोस; र सेप किहरु प्रयोग गरि क्युबलाई एनिमेट गर्नुहोस
 
|-
 
|-
| 09.00
+
| 09:00
 
| यो ट्युटोरीअल प्रोजेकट ओस्कार ले बनाएको हो र यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी को सहयोग रहेको छ
 
| यो ट्युटोरीअल प्रोजेकट ओस्कार ले बनाएको हो र यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी को सहयोग रहेको छ
 
|-
 
|-
| 09.09
+
| 09:09
 
|यस सम्बन्धि थप जानकारीको तलका लिंकहरुमा उपलब्ध छन
 
|यस सम्बन्धि थप जानकारीको तलका लिंकहरुमा उपलब्ध छन
 
''' oscar.iitb.ac.in''' र '''spoken-tutorial.org/NMEICT-Intro'''
 
''' oscar.iitb.ac.in''' र '''spoken-tutorial.org/NMEICT-Intro'''
 
|-
 
|-
| 09.30
+
| 09:30
 
|स्पोकन ट्युटोरीअल प्रोजेक्ट
 
|स्पोकन ट्युटोरीअल प्रोजेक्ट
 
|-
 
|-
| 09.32
+
| 09:32
 
|स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
 
|स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
 
|-
 
|-
| 09.35
+
| 09:35
 
|अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
 
|अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
 
|-
 
|-
| 09.40
+
| 09:40
 
|बिस्तृत जानकारीको, कृपया हामीलाई  contact@spoken-tutorial.orgमा सम्पर्क गर्नुहोस
 
|बिस्तृत जानकारीको, कृपया हामीलाई  contact@spoken-tutorial.orgमा सम्पर्क गर्नुहोस
 
|-
 
|-
| 09.47
+
| 09:47
 
|सहभागिताको लागि धन्यबाद  
 
|सहभागिताको लागि धन्यबाद  
 
|-
 
|-
| 09.49
+
| 09:49
 
|र कारखाना नेपालबाट म मन्दिरा थापा बिदा हुदैछु, नमस्कार!
 
|र कारखाना नेपालबाट म मन्दिरा थापा बिदा हुदैछु, नमस्कार!
 
|}
 
|}

Revision as of 11:05, 20 June 2014

Visual Cue Narration'
00:05 ब्लेंडर ट्युटोरीअलको शृंखलामा स्वागत छ
00:09 यो ट्युटोरीअल ब्लेंडर २.५९को विन्डोको बिशेषताको बारेमा रहेको छ
00:16 यो स्क्रिप्टमा मन्दिरा थापा को योगदान रहेको छ
00:28 यो ट्युटोरीअल हेरेपछि, तपाई प्रोपर्टीज विन्डो के हो जान्नुहुनेछ
00:35 प्रोपर्टीज विन्डोको अब्जेक्ट कन्स्त्रेंट्स प्यानल, मोडीफायर प्यानल र अब्जेक्ट डाटा प्यानल के हुन्;
00:44 प्रोपर्टीज विन्डोको' अब्जेक्ट कन्स्त्रेंट्स प्यानल, मोडीफायर प्यानल र अब्जेक्ट डाटा प्यानलका सेटिंग' के हुन्;
00:57 म यो मान्दछु कि तपाइलाई ब्लेंडर इन्टरफेस को आधारभूत ज्ञान छ
01:01 यदि छैन भने कृपया हाम्रो पहिलेको- Basic Description of the Blender Interface ट्युटोरीअल हेर्नुहोला
01:10 प्रोपर्टीज विन्डो हाम्रो स्क्रिनको दायाँपट्टि रहेको छ
01:16 हामीले प्रोपर्टीज विन्डोको पहिलो चारवटा प्यानलहरू र तिनीहरुका सेटिंग पहिलेको ट्युटोरीअलमा हेरिसकेका छौं
01:23 अब, प्रोपर्टीज विन्डोको अर्को प्यानल हेरौं, पहिले, हामीले प्रोपर्टीज विन्डोलाई राम्ररी देख्न र बुझ्न ठुलो पार्नुपर्छ
01:33 प्रोपर्टीज विन्डोको बायाँ किनारमा लेफ्ट क्लिक गरि थिची राखी बायाँ तिर तान्नुहोस
01:43 अब, हामी प्रोपर्टीज विन्डोको विकल्पहरु अझ स्पष्टसँग देख्न सक्छौं
01:47 ब्लेंडर विन्डो कसरि ठुलो/सानो पार्ने जान्न हाम्रो - How to Change Window Types in Blender ट्युटोरीअल हेर्नुहोला
01:57 प्रोपर्टीज विन्डोको माथिको पंक्तिमा जानुहोस
02:03 chain आइकन मा लेफ्ट क्लिक गर्नुहोस,यो Object Constraints प्यानल हो
02:12 Add constraintमा लेफ्ट क्लिक गर्नुहोस, यो मेनुले विभिन्न अब्जेक्ट कन्स्त्रेंट्स सुचिकृत गर्छ
02:19 यहाँ मुख्य तिन प्रकारका कन्स्त्रेंट्स रहेका छ – ट्रांस्फार्म, ट्रयाकिंग र रिलेसनशिप
02:31 Copy location कन्स्त्रेंट्सले एउटा बस्तुको स्थान कपि गरेर यसलाई अर्को बस्तुमा सेट गरिदिन्छ
02:38 3D viewमा जानुहोस, lamp छान्न यसमा राइट क्लिक गर्नुहोस
02:45 Object Constraints Panelमा फर्कनुहोस
02:49 add constraintमा लेफ्ट क्लिक गर्नुहोस
02:52 ट्रांस्फर्मको मुनिको copy location छान्नुहोस्
02:57 Add constraint मेनु बार भित्र एउटा नयाँ प्यानल देखापर्छ
03:05 यो प्यानलमा Copy location कन्स्त्रेंट्स को लागि सेटिंग रहेको हुन्छ
03:06 तपाइले कपि स्थानको प्यानलमा सुन्तलारंगको क्युब देख्नुभयो?
03:12 यो टार्गेट बारहो , यहाँ हामी हाम्रो टार्गेट बस्तुको नाम थप्छौँ
03:21 टार्गेट बारमा लेफ्ट क्लिक गर्नुहोस
03:24 सूचीबाट cube छान्नुहोस्
03:29 कपि स्थानको कन्स्त्रेंट्सले क्युबको कोअर्डिनेटको स्थान कपि गरेर यसलाई ल्याम्पमा लागु गर्छ
03:37 जसले गर्दा, ल्याम्प क्युबको स्थानमा सर्छ
03:42 कपि लोकेसन प्यानलको माथिल्लो दायाँ कुनाको क्रस आइकनमा क्लिक गर्नुहोस
03:50 कन्स्त्रेंट्स हट्छ, ल्याम्प आफ्नो पुरानो स्थानमा सर्छ
03:58 यसरी object constraintले काम गर्छ
04:02 हामी पछिका ट्युटोरीअलहरुमा object constraints धेरै प्रयोग गर्ने छौं
04:07 अहिलेको लागि प्रोपर्टीज विन्डोको अर्को प्यानलमा जाऊ, 3D viewम जानुहोस
04:16 cubeलाई छान्न यसमा राइट क्लिक गर्नुहोस
04:19 प्रोपर्टीज विन्डोको माथिको पंक्तिको अर्को आइकनमा क्लिक गर्नुहोस
04:26 यो Modifiers panel हो
04:29 मोडीफायर प्यानलले बस्तुको मूल बिशेषता नबदलिकन यसलाई बदल्छ, यो हेरौं
04:36 Modifiers प्यानलमा फर्कौं
04:40 ADD modifierमा लेफ्ट क्लिक गर्नुहोस, यहाँ मुख्य तिन किसिमका मोडीफाएरहरुछन - Generate, Deform र Simulate
04:54 मनुको तल्लो बायाँ कुनाको Subdivision surfaceमा लेफ्ट क्लिक गर्नुहोस
05:02 क्युब एउटा विकृत बलमा परिवर्तन हुन्छ, मोडीफायर प्यानल भित्र एउटा नया प्यानल देखिएको छ
05:10 यो प्यानलले सबडिभिजन सर्फेस मोडीफायर को लागि सेटिंग देखाउछ
05:16 View 1मा लेफ्ट क्लिक गर्नुहोस, तपाइको किबोर्डबाट 3 तईप गरि इन्टर थिच्नुहोस
05:25 अब, क्युब बल वा गोलार्द्ध जस्तो देखिन्छ
05:28 हामी सबडिभिजन सर्फेस मोडीफायरको बारेमा बिस्तृत रुपमा पछिको ट्युटोरीअलमा हेर्नेछौं
05:35 सबडिभिजन सर्फेस प्यानलको माथिल्लो दायाँ कुनामा रहेको cross आइकन मा लेफ्ट क्लिक गर्नुहोस
05:43 मोडीफायर हटाईएको छ,क्युब आफ्नो मूल रुपमा फर्कन्छ
05:49 मतलब, मोडीफायरले क्युबको मूल बिशेषता फेरेको थिएन
05:54 हामी अरु मोडीफायरको बारेमा बिस्तृत रुपमा पछिको ट्युटोरीअल मा हेर्नेछौं
05:59 प्रोपर्टीज विन्डोको माथिको पंक्तिको inverted triangle आइकनमा लेफ्ट क्लिक गर्नुहोस
06:07 यो Object Data प्यानल हो
06:10 Vertex groups छानिएको भर्तीसेसको सेट समुहमा बाड्न प्रयोग गरिन्छ
06:15 हामी Vertex groups पछिका एडभान्सड ट्युटोरीअल मा गर्नेछौं
06:22 Shape Keys बस्तुलाई एडित मोडमा एनिमेट गर्न प्रयोग गरिन्छ
06:28 तपाइले सेप कि बक्सको पारि प्लस चिन्ह देख्दै हुनुहुन्छ?
06:34 यो बस्तुमा नयाँ आकारथप्न प्रयोग गरिन्छ
06:39 प्लस चिन्हमा लेफ्ट क्लिक गर्नुहोस, पहिलो कि Basisहो
06:50 यो कि ले हामीले एनिमेट गर्न लागेको मूल बस्तुको रुप सेभ गरि राख्छ
06:55 त्यसैले, हामी यो कि बदल्न सक्दैनौं
06:58 अर्को कि थप्न प्लस चिन्हमा लेफ्ट क्लिक गर्नुहोस, Key 1हामीले फेरेको पहिलो कि हो
07:10 3D view मा जाऊ
07:13 एडित मोडमा जान तपाइको किबोर्डमा tabमा थिच्नुहोस
07:18 क्युब स्केल गर्न S थिच्नुहोस, तपाइको माउस तान्नुहोस र स्केल पक्का गर्न लेफ्ट क्लिक गर्नुहोस
07:29 अब्जेक्ट मोडमा फर्कन tab मा जानुहोस
07:33 क्युब मूल साइजमा फर्किएको छ, त्यसो भए हामीले पहिले गरेको स्केलिंग के भयो त?
07:40 अब्जेक्ट डाटा प्यानलको Shape keys box मा फर्किनुहोस
07:45 Key 1 चालु कि हो र निलोमा रंगिन छ
07:50 दायाँ पट्टि सेप कि को मान रहेको छ, यो मान तल ह्हेरफेर गर्न सकिन्छ
07:57 मान 0.000मा लेफ्ट क्लिक गर्नुहोस
08:03 किबोर्डबाट 1 टाइप गरि enter थिच्नुहोस, क्युब ठुलो भएको छ
08:12 हामी गर्दै जादाँ सेप कि हरु थप्न र क्युबलाई बदल्न सक्छौं
08:17 तपाइले मलाई ब्लेंडर ट्युटोरीअलको शृंखलामा एनिमेट गर्दा धेरै पटक सेप कि प्रयोग गरिरहेको पाउनुहुनेछ
08:26 अर्को सेटिंग भनेको UV texture हो, यो कुनै पनि बस्तुमा थपेको टेक्चर बदल्न प्रयोग गरिन्छ
08:33 हामी यो बिस्तृत रुपमा पछिको ट्युटोरीअलमा हेर्नेछौं
08:38 अब, तपाई एउटा नयाँ फायल बनाउन सक्नुहुन्छ
08:42 कपिलोकेसन कन्स्त्रेंट्स प्रयोग गरि क्युबको स्थान ल्याम्पको मा कपि गर्नुहोस
08:49 सबडिभिजन सर्फेस मोडीफायर, प्रयोग गरि क्युबलाई एउटा गोलार्द्धमा बदल्नुहोस; र सेप किहरु प्रयोग गरि क्युबलाई एनिमेट गर्नुहोस
09:00 यो ट्युटोरीअल प्रोजेकट ओस्कार ले बनाएको हो र यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी को सहयोग रहेको छ
09:09 यस सम्बन्धि थप जानकारीको तलका लिंकहरुमा उपलब्ध छन

oscar.iitb.ac.inspoken-tutorial.org/NMEICT-Intro

09:30 स्पोकन ट्युटोरीअल प्रोजेक्ट
09:32 स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
09:35 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
09:40 बिस्तृत जानकारीको, कृपया हामीलाई contact@spoken-tutorial.orgमा सम्पर्क गर्नुहोस
09:47 सहभागिताको लागि धन्यबाद
09:49 र कारखाना नेपालबाट म मन्दिरा थापा बिदा हुदैछु, नमस्कार!

Contributors and Content Editors

Mandira, Ranjana