Difference between revisions of "Blender/C2/Moving-in-3D-Space/Nepali"
From Script | Spoken-Tutorial
Line 1: | Line 1: | ||
{| border=1 | {| border=1 | ||
− | || 'Time'' | + | || '''Time''' |
|| '''Narration''' | || '''Narration''' |
Revision as of 10:29, 20 June 2014
Time | Narration |
00:04 | ब्लेंडर ट्युटोरीअलहरुको शृंखलामा स्वागत छ |
00:07 | यो ट्युटोरीअल.नेभिगेसन यानी ब्लेंडर २.५९ को 3D क्षेत्रमा कसरि चल्ने बारेमा रहेको छ |
00:17 | यो स्क्रिप्टमा मन्दिरा थापाको योगदान रहेको छ |
00:26 | यो ट्युटोरीअल हेरेपछि तपाई कसरी ब्लेंडर भ्यूपोर्ट जस्तै 3D क्षेत्रमा प्यान, रोटेटर जूम गर्ने भनि सिक्नुहुनेछ |
00:38 | म यो मान्छु कि तपाइलाई आफ्नो कम्प्युटरमा ब्लेंडर स्थापना गर्न आउछ |
00:43 | यदि आउदैन भने कृपया हाम्रो ब्लेंडर स्थापना गर्ने ट्युटोरीअल हेर्नुहोला |
00:50 | ब्लेंडरमा नेभिगेसन तपाईसंग भएको माउसमा बढी भरपर्छ |
00:56 | एउटा ३ बटन भएको माउस |
00:58 | वा एउटा २ बटन भएको माउस |
01:00 | व्हिल सहितको |
01:05 | म यो ब्लेंडर ट्युटोरीअल को शृंखलामा व्हिल भएको २ बटन माउस प्रयोग गर्दैछु |
01:13 | हामीले हेर्ने पहिलो कार्य भनेको कुनै भ्यूको प्यानिंग गर्ने हो |
01:17 | माउस र किबोर्ड प्रयोग गरि यसो गर्ने दुई तरिका छन |
01:22 | पहिले हामी शिफ्ट कि सहित माउसको व्हिल वा स्क्रोल प्रयोग गर्नेछौं |
01:27 | शिफ्ट थिची राखी माउस – व्हिल तल सारौँ र माउस सारौँ |
01:41 | हामी देखिएको स्क्रिन्लाई माउसको दिशा अनुसार बायाँ देखि दायाँ र तल र माथि गर्न सकिन्छ |
01:48 | अब, SHIFT थिची राखी माउस व्हिल माथि र तल गर्नुहोस |
02:00 | स्क्रिन अहिले माथि र तल गर्छ, यो भ्यू लाई प्यानिंग गर्ने दोस्रो तरिका हो |
02:06 | SHIFT थिच्नुहोस र माउस व्हिल तलतिर सार्नुहोस , भ्यू माथितिर सार्छ |
02:19 | SHIFT थिची राखी माउस व्हिल माथितिर सार्नुहोस, भ्यू तलतिर सर्छ |
02:33 | तेस्रो र अन्तिम भ्यू प्यानिंग गर्ने तरिका भनेको माउस व्हिल सहित CTRL कि प्रयोग गर्ने हो |
02:40 | CTRL थिची राखी माउस व्हिल स्क्रोल गर्नुहोस, भ्यू बायाँ बाट दायाँ र त्यसको बिपरितमा सर्छ |
02:55 | CTRL थिची राखी माउस व्हिल माथि सार्नुहोस, भ्यू दायाँतिर सर्छ |
03:09 | CTRL थिची राखी माउस व्हिल तल सार्नुहोस, भ्यू बायाँतिर सर्छ |
03:22 | तपाई आफ्नो नमप्याड कि हरु प्रयोग गरेर पनि भ्यू सार्न सक्नुहुन्छ |
03:29 | CTRL थिची राखी नमप्याड2 थिच्नुहोस, भ्यू माथितिर सर्छ |
03:37 | CTRL थिची राखी नमप्याड8 थिच्नुहोस, भ्यू तलतिर सर्छ |
03:46 | CTRL थिची राखी नमप्याड4 थिच्नुहोस, भ्यू दायाँतिर सर्छ |
03:55 | CTRL थिची राखी नमप्याड6 थिच्नुहोस, भ्यू बायाँतिर सर्छ |
04:03 | यदि तपाई ल्यापटप प्रयोग गर्दै हुनुहुन्छ भने तपाइले नम्बर कि हरुलाई नमप्याड बराबर बनाउनु पर्छ, कसरि नमप्याड बराबर बनाउने भनि जान्न, युजर प्रेफेरेंसेस ट्युटोरीअल हेर्नुहोला |
04:19 | अब हामीले हेर्नुओअर्ने अर्को कार्य भनेको भ्यू लाई रोटेट गर्ने हो |
04:24 | तपाइको माउस व्हिल तल सार्नुहोस र माउसलाई बर्गाकर रुपमा सार्नुहोस |
04:33 | यसले हामीलाई टर्नटेबल रोटेसन दिन्छ |
04:39 | तपाईले रोटेसन कार्य को अझै धेरै प्रयोग गरिएको ट्रयाकबल रोटेसन पनि प्रयोग गर्न सक्नुहुन्छ |
04:49 | यसका लागि, तपाइले युजर प्रेफेरेंसेस विन्डोको turn table लाई trackball मा बदल्नुपर्छ |
04:57 | यो कसरि गर्ने जान्नलाई युजर प्रेफेरेंसेस ट्युटोरीअल हेर्नुहोस
</p> |
05:05 | वभ्यू रोटेट गर्दा कि |
05:08 | बायाँ देखि दायाँ |
05:09 | वा माथि देख तल गर्न सकिन्छ |
05:13 | अब भ्यू लाई बायाँ बाट दायाँ रोटेट गरौँ |
05:19 | ctrl, alt र माउस व्हिल माथि र तल सार्नुहोस, भ्यू बायाँ देखि दायाँ र दायाँ देखि बायाँ घुम्छ |
05:35 | ctrl, alt र माउस व्हिल माथि सार्नुहोस, भ्यू बायाँतिर घुम्छ |
05:47 | ctrl, alt र माउस व्हिल तल सार्नुहोस, भ्यू दायाँतिर घुम्छ
</p> |
06:00 | तपाई नामप्याडबाट सर्टकट कि हरु 4 र 6 पनि प्रयोग गर्न सक्छौं |
06:07 | नामप्याड 4 थिच्नुहोस, भ्यू बायाँतिर घुम्छ |
06:16 | नामप्याड 6 थिच्नुहोस, भ्यू दायाँतिर घुम्छ |
06:26 | अब हामी भ्यू लाई माथि र तल रोटेट गर्छौं |
06:30 | शिफ्ट, अल्ट र माउस व्हिल माथि र तल सार्नुहोस, भ्यू माथि र तल घुम्छ |
06:45 | शिफ्ट, अल्ट र माउस व्हिल माथि सार्नुहोस, भ्यू तलतिर घुम्छ |
06:58 | शिफ्ट, अल्ट र माउस व्हिल तल सार्नुहोस, भ्यू माथितिर घुम्छ |
07:10 | तपाई नामप्याडबाट सर्टकट कि हरु 2 र 8 पनि प्रयोग गर्न सक्छौं |
07:16 | नामप्याड 2 थिच्नुहोस, भ्यू माथितिर घुम्छ |
07:23 | नामप्याड 8 थिच्नुहोस, भ्यू तलतिर घुम्छ |
07:32 | अन्तिम कार्य भनेको भ्यूलाई जूम गर्ने हो |
07:36 | जूम इन गर्न माउस व्हिल माथि तिरसार्नुहोस |
07:43 | जूम आउट गर्न माउस व्हिल तलतिर सार्नुहोस , सजिलो छ है? |
07:51 | सर्तकटको लागि नामप्याड बाट प्लस र माइनस किहरु प्रयोग गर्नुहोस </p> |
07:58 | जूम इन गर्न नामप्याड + थिच्नुहोस |
08:04 | जूम आउट गर्न नामप्याड – थिच्नुहोस |
08:10 | यसरी हाम्रो ब्लेंडर भ्युपोर्ट भित्र 3D क्षेत्रमा नेभिगेसन गर्ने ट्युटोरीअल सकिन्छ |
08:18 | अब, 3D भ्यू लाई प्यान, रोटेट र जूम गर्नुहोस, राम्रो गर्नुहोस |
08:27 | यो ट्युटोरीअल प्रोजेक्ट ओस्कारले बनाएको हो र यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी को सहयोग रहेको छ |
08:37 | यस सम्बन्धि थप जानकारी तलका लिंकमा उपलब्ध छन
oscar.iitb.ac.in, र spoken-tutorial.org/NMEICT-Intro |
08:57 | स्पोकन ट्युटोरीअल प्रोजेक्ट |
08:59 | स्पोकन ट्युटोरीअलहरु प्रयोग गरि कार्यशालाहरु संचालन गर्छ |
09:03 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र पनि प्रदान गर्छ |
09:07 | बिस्तृत जानकारी को लागि contact @ spoken-tutorial.orgमा लेख्नुहोला |
09:15 | सहभागिताको लागि धन्यबाद |
09:17 | र कारखाना नेपाल बाट म मन्दिरा बिदा हुदैछु, नमस्कार! |