Difference between revisions of "Blender/C2/Moving-in-3D-Space/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Line 7: Line 7:
 
|-
 
|-
  
| 00.04
+
| 00:04
  
 
|ब्लेंडर ट्युटोरीअलहरुको शृंखलामा स्वागत छ
 
|ब्लेंडर ट्युटोरीअलहरुको शृंखलामा स्वागत छ
Line 13: Line 13:
 
|-
 
|-
  
| 00.07
+
| 00:07
  
 
|यो ट्युटोरीअल.नेभिगेसन यानी ब्लेंडर २.५९ को 3D क्षेत्रमा कसरि चल्ने बारेमा रहेको छ
 
|यो ट्युटोरीअल.नेभिगेसन यानी ब्लेंडर २.५९ को 3D क्षेत्रमा कसरि चल्ने बारेमा रहेको छ
Line 19: Line 19:
 
|-
 
|-
  
| 00.17
+
| 00:17
  
 
|यो स्क्रिप्टमा मन्दिरा थापाको योगदान रहेको छ
 
|यो स्क्रिप्टमा मन्दिरा थापाको योगदान रहेको छ
Line 25: Line 25:
 
|-
 
|-
  
|00.26
+
|00:26
  
 
|यो ट्युटोरीअल हेरेपछि तपाई कसरी ब्लेंडर भ्यूपोर्ट जस्तै 3D क्षेत्रमा प्यान, रोटेटर जूम गर्ने भनि सिक्नुहुनेछ
 
|यो ट्युटोरीअल हेरेपछि तपाई कसरी ब्लेंडर भ्यूपोर्ट जस्तै 3D क्षेत्रमा प्यान, रोटेटर जूम गर्ने भनि सिक्नुहुनेछ
Line 31: Line 31:
 
|-
 
|-
  
| 00.38
+
| 00:38
  
 
|म यो मान्छु कि तपाइलाई आफ्नो कम्प्युटरमा ब्लेंडर स्थापना गर्न आउछ
 
|म यो मान्छु कि तपाइलाई आफ्नो कम्प्युटरमा ब्लेंडर स्थापना गर्न आउछ
Line 37: Line 37:
 
|-
 
|-
  
| 00.43
+
| 00:43
  
 
|यदि आउदैन भने कृपया हाम्रो ब्लेंडर स्थापना गर्ने ट्युटोरीअल हेर्नुहोला
 
|यदि आउदैन भने कृपया हाम्रो ब्लेंडर स्थापना गर्ने ट्युटोरीअल हेर्नुहोला
Line 43: Line 43:
 
|-
 
|-
  
| 00.50
+
| 00:50
  
 
|ब्लेंडरमा नेभिगेसन तपाईसंग भएको माउसमा बढी भरपर्छ
 
|ब्लेंडरमा नेभिगेसन तपाईसंग भएको माउसमा बढी भरपर्छ
Line 49: Line 49:
 
|-
 
|-
  
| 00.56
+
| 00:56
  
 
|''' एउटा ३ बटन भएको माउस'''
 
|''' एउटा ३ बटन भएको माउस'''
Line 55: Line 55:
 
|-
 
|-
  
| 00.58
+
| 00:58
  
 
| वा एउटा '''२ बटन भएको माउस'''
 
| वा एउटा '''२ बटन भएको माउस'''
Line 61: Line 61:
 
|-
 
|-
  
| 01.00
+
| 01:00
  
 
|व्हिल सहितको
 
|व्हिल सहितको
Line 67: Line 67:
 
|-
 
|-
  
| 01.05
+
| 01:05
  
 
|म यो ब्लेंडर ट्युटोरीअल को शृंखलामा व्हिल भएको '''२ बटन ''' माउस प्रयोग गर्दैछु
 
|म यो ब्लेंडर ट्युटोरीअल को शृंखलामा व्हिल भएको '''२ बटन ''' माउस प्रयोग गर्दैछु
Line 73: Line 73:
 
|-
 
|-
  
| 01.13
+
| 01:13
  
 
|हामीले हेर्ने पहिलो कार्य भनेको कुनै भ्यूको प्यानिंग गर्ने हो
 
|हामीले हेर्ने पहिलो कार्य भनेको कुनै भ्यूको प्यानिंग गर्ने हो
Line 79: Line 79:
 
|-
 
|-
  
| 01.17
+
| 01:17
  
 
|माउस र किबोर्ड प्रयोग गरि यसो गर्ने दुई तरिका छन
 
|माउस र किबोर्ड प्रयोग गरि यसो गर्ने दुई तरिका छन
Line 85: Line 85:
 
|-
 
|-
  
| 01.22
+
| 01:22
  
 
|पहिले हामी ''' शिफ्ट''' कि सहित माउसको व्हिल वा स्क्रोल प्रयोग गर्नेछौं
 
|पहिले हामी ''' शिफ्ट''' कि सहित माउसको व्हिल वा स्क्रोल प्रयोग गर्नेछौं
Line 91: Line 91:
 
|-
 
|-
  
| 01.27
+
| 01:27
  
 
| '''शिफ्ट''' थिची राखी '''माउस – व्हिल ''' तल सारौँ र माउस सारौँ
 
| '''शिफ्ट''' थिची राखी '''माउस – व्हिल ''' तल सारौँ र माउस सारौँ
Line 97: Line 97:
 
|-
 
|-
  
| 01.41
+
| 01:41
  
 
| हामी देखिएको स्क्रिन्लाई माउसको दिशा अनुसार बायाँ देखि दायाँ र तल र माथि गर्न सकिन्छ
 
| हामी देखिएको स्क्रिन्लाई माउसको दिशा अनुसार बायाँ देखि दायाँ र तल र माथि गर्न सकिन्छ
Line 103: Line 103:
 
|-
 
|-
  
| 01.48
+
| 01:48
  
 
|अब,''' SHIFT''' थिची राखी '''माउस व्हिल ''' माथि र तल गर्नुहोस
 
|अब,''' SHIFT''' थिची राखी '''माउस व्हिल ''' माथि र तल गर्नुहोस
Line 109: Line 109:
 
|-
 
|-
  
|02.00
+
|02:00
  
 
|स्क्रिन अहिले माथि र तल गर्छ, यो भ्यू लाई प्यानिंग गर्ने दोस्रो तरिका हो
 
|स्क्रिन अहिले माथि र तल गर्छ, यो भ्यू लाई प्यानिंग गर्ने दोस्रो तरिका हो
Line 115: Line 115:
 
|-
 
|-
  
| 02.06
+
| 02:06
  
 
| '''SHIFT''' थिच्नुहोस र '''माउस व्हिल''' तलतिर सार्नुहोस , भ्यू माथितिर सार्छ
 
| '''SHIFT''' थिच्नुहोस र '''माउस व्हिल''' तलतिर सार्नुहोस , भ्यू माथितिर सार्छ
Line 121: Line 121:
 
|-
 
|-
  
|02.19
+
|02:19
  
 
|''' SHIFT''' थिची राखी '''माउस व्हिल ''' माथितिर सार्नुहोस, भ्यू तलतिर सर्छ
 
|''' SHIFT''' थिची राखी '''माउस व्हिल ''' माथितिर सार्नुहोस, भ्यू तलतिर सर्छ
Line 127: Line 127:
 
|-
 
|-
  
| 02.33
+
| 02:33
  
 
|तेस्रो र अन्तिम भ्यू प्यानिंग गर्ने तरिका भनेको ''' माउस व्हिल''' सहित '''CTRL''' कि प्रयोग गर्ने हो
 
|तेस्रो र अन्तिम भ्यू प्यानिंग गर्ने तरिका भनेको ''' माउस व्हिल''' सहित '''CTRL''' कि प्रयोग गर्ने हो
Line 133: Line 133:
 
|-
 
|-
  
| 02.40
+
| 02:40
  
 
|''' CTRL''' थिची राखी '''माउस व्हिल''' स्क्रोल गर्नुहोस, भ्यू बायाँ बाट दायाँ र त्यसको बिपरितमा सर्छ
 
|''' CTRL''' थिची राखी '''माउस व्हिल''' स्क्रोल गर्नुहोस, भ्यू बायाँ बाट दायाँ र त्यसको बिपरितमा सर्छ
Line 139: Line 139:
 
|-
 
|-
  
|02.55
+
|02:55
  
 
|''' CTRL''' थिची राखी '''माउस व्हिल''' माथि सार्नुहोस, भ्यू दायाँतिर सर्छ
 
|''' CTRL''' थिची राखी '''माउस व्हिल''' माथि सार्नुहोस, भ्यू दायाँतिर सर्छ
Line 145: Line 145:
 
|-
 
|-
  
| 03.09
+
| 03:09
  
 
|''' CTRL''' थिची राखी '''माउस व्हिल''' तल सार्नुहोस, भ्यू बायाँतिर सर्छ
 
|''' CTRL''' थिची राखी '''माउस व्हिल''' तल सार्नुहोस, भ्यू बायाँतिर सर्छ
Line 151: Line 151:
 
|-
 
|-
  
| 03.22
+
| 03:22
  
 
|तपाई आफ्नो नमप्याड कि हरु प्रयोग गरेर पनि भ्यू सार्न सक्नुहुन्छ
 
|तपाई आफ्नो नमप्याड कि हरु प्रयोग गरेर पनि भ्यू सार्न सक्नुहुन्छ
Line 157: Line 157:
 
|-
 
|-
  
| 03.29
+
| 03:29
  
 
|''' CTRL''' थिची राखी '''नमप्याड2''' थिच्नुहोस, भ्यू माथितिर सर्छ
 
|''' CTRL''' थिची राखी '''नमप्याड2''' थिच्नुहोस, भ्यू माथितिर सर्छ
Line 163: Line 163:
 
|-
 
|-
  
|03.37
+
|03:37
  
 
|''' CTRL''' थिची राखी '''नमप्याड8''' थिच्नुहोस, भ्यू तलतिर सर्छ
 
|''' CTRL''' थिची राखी '''नमप्याड8''' थिच्नुहोस, भ्यू तलतिर सर्छ
Line 169: Line 169:
 
|-
 
|-
  
| 03.46
+
| 03:46
  
 
|''' CTRL''' थिची राखी '''नमप्याड4''' थिच्नुहोस, भ्यू दायाँतिर सर्छ
 
|''' CTRL''' थिची राखी '''नमप्याड4''' थिच्नुहोस, भ्यू दायाँतिर सर्छ
 +
 
|-
 
|-
  
|03.55
+
|03:55
  
 
|''' CTRL''' थिची राखी '''नमप्याड6''' थिच्नुहोस, भ्यू बायाँतिर सर्छ
 
|''' CTRL''' थिची राखी '''नमप्याड6''' थिच्नुहोस, भ्यू बायाँतिर सर्छ
Line 180: Line 181:
 
|-
 
|-
  
|04.03
+
|04:03
  
 
| यदि तपाई ल्यापटप प्रयोग गर्दै हुनुहुन्छ भने तपाइले नम्बर कि हरुलाई '''नमप्याड ''' बराबर बनाउनु पर्छ, कसरि नमप्याड बराबर बनाउने भनि जान्न, युजर प्रेफेरेंसेस ट्युटोरीअल हेर्नुहोला
 
| यदि तपाई ल्यापटप प्रयोग गर्दै हुनुहुन्छ भने तपाइले नम्बर कि हरुलाई '''नमप्याड ''' बराबर बनाउनु पर्छ, कसरि नमप्याड बराबर बनाउने भनि जान्न, युजर प्रेफेरेंसेस ट्युटोरीअल हेर्नुहोला
Line 186: Line 187:
 
|-
 
|-
  
| 04.19
+
| 04:19
  
 
|अब हामीले हेर्नुओअर्ने अर्को कार्य भनेको भ्यू लाई रोटेट गर्ने हो
 
|अब हामीले हेर्नुओअर्ने अर्को कार्य भनेको भ्यू लाई रोटेट गर्ने हो
Line 192: Line 193:
 
|-
 
|-
  
| 04.24
+
| 04:24
  
 
|तपाइको माउस व्हिल तल सार्नुहोस र माउसलाई बर्गाकर रुपमा सार्नुहोस
 
|तपाइको माउस व्हिल तल सार्नुहोस र माउसलाई बर्गाकर रुपमा सार्नुहोस
Line 198: Line 199:
 
|-
 
|-
  
|04.33
+
|04:33
  
 
|यसले हामीलाई टर्नटेबल रोटेसन दिन्छ
 
|यसले हामीलाई टर्नटेबल रोटेसन दिन्छ
Line 204: Line 205:
 
|-
 
|-
  
| 04.39
+
| 04:39
  
 
|तपाईले रोटेसन कार्य को अझै धेरै प्रयोग गरिएको ट्रयाकबल रोटेसन पनि प्रयोग गर्न सक्नुहुन्छ
 
|तपाईले रोटेसन कार्य को अझै धेरै प्रयोग गरिएको ट्रयाकबल रोटेसन पनि प्रयोग गर्न सक्नुहुन्छ
 
|-
 
|-
  
| 04.49
+
| 04:49
  
 
|यसका लागि, तपाइले युजर प्रेफेरेंसेस विन्डोको '''turn table''' लाई  '''trackball''' मा बदल्नुपर्छ
 
|यसका लागि, तपाइले युजर प्रेफेरेंसेस विन्डोको '''turn table''' लाई  '''trackball''' मा बदल्नुपर्छ
Line 215: Line 216:
 
|-
 
|-
  
|04.57
+
|04:57
  
 
|यो कसरि गर्ने जान्नलाई युजर प्रेफेरेंसेस ट्युटोरीअल हेर्नुहोस
 
|यो कसरि गर्ने जान्नलाई युजर प्रेफेरेंसेस ट्युटोरीअल हेर्नुहोस
Line 222: Line 223:
 
|-
 
|-
  
|05.05
+
|05:05
  
 
|वभ्यू रोटेट गर्दा कि
 
|वभ्यू रोटेट गर्दा कि
Line 228: Line 229:
 
|-
 
|-
  
| 05.08
+
| 05:08
  
 
|बायाँ देखि दायाँ
 
|बायाँ देखि दायाँ
Line 234: Line 235:
 
|-
 
|-
  
| 05.09
+
| 05:09
  
 
|वा माथि देख तल गर्न सकिन्छ
 
|वा माथि देख तल गर्न सकिन्छ
Line 240: Line 241:
 
|-
 
|-
  
| 05.13
+
| 05:13
  
 
|अब भ्यू लाई बायाँ बाट दायाँ रोटेट गरौँ
 
|अब भ्यू लाई बायाँ बाट दायाँ रोटेट गरौँ
Line 246: Line 247:
 
|-
 
|-
  
| 05.19
+
| 05:19
  
 
|''' ctrl''', '''alt''' र '''माउस व्हिल''' माथि र तल सार्नुहोस, भ्यू बायाँ देखि दायाँ र दायाँ देखि बायाँ घुम्छ
 
|''' ctrl''', '''alt''' र '''माउस व्हिल''' माथि र तल सार्नुहोस, भ्यू बायाँ देखि दायाँ र दायाँ देखि बायाँ घुम्छ
Line 252: Line 253:
 
|-
 
|-
  
| 05.35
+
| 05:35
  
 
|''' ctrl''', '''alt''' र '''माउस व्हिल''' माथि सार्नुहोस, भ्यू बायाँतिर घुम्छ
 
|''' ctrl''', '''alt''' र '''माउस व्हिल''' माथि सार्नुहोस, भ्यू बायाँतिर घुम्छ
 +
 
|-
 
|-
  
| 05.47
+
| 05:47
  
 
|''' ctrl''', '''alt''' र '''माउस व्हिल''' तल सार्नुहोस, भ्यू दायाँतिर घुम्छ
 
|''' ctrl''', '''alt''' र '''माउस व्हिल''' तल सार्नुहोस, भ्यू दायाँतिर घुम्छ
Line 264: Line 266:
 
|-
 
|-
  
| 06.00
+
| 06:00
  
 
|तपाई नामप्याडबाट सर्टकट कि हरु ''' 4''' र '''6''' पनि प्रयोग गर्न सक्छौं
 
|तपाई नामप्याडबाट सर्टकट कि हरु ''' 4''' र '''6''' पनि प्रयोग गर्न सक्छौं
Line 270: Line 272:
 
|-
 
|-
  
|06.07
+
|06:07
  
 
| '''नामप्याड 4''' थिच्नुहोस, भ्यू बायाँतिर घुम्छ
 
| '''नामप्याड 4''' थिच्नुहोस, भ्यू बायाँतिर घुम्छ
Line 276: Line 278:
 
|-
 
|-
  
| 06.16
+
| 06:16
  
 
| '''नामप्याड 6''' थिच्नुहोस, भ्यू दायाँतिर घुम्छ
 
| '''नामप्याड 6''' थिच्नुहोस, भ्यू दायाँतिर घुम्छ
 +
 
|-
 
|-
  
| 06.26
+
| 06:26
  
 
|अब हामी भ्यू लाई माथि र तल रोटेट गर्छौं
 
|अब हामी भ्यू लाई माथि र तल रोटेट गर्छौं
Line 287: Line 290:
 
|-
 
|-
  
|06.30
+
|06:30
  
 
|''' शिफ्ट''', '''अल्ट''' र '''माउस व्हिल''' माथि र तल सार्नुहोस, भ्यू माथि र तल घुम्छ
 
|''' शिफ्ट''', '''अल्ट''' र '''माउस व्हिल''' माथि र तल सार्नुहोस, भ्यू माथि र तल घुम्छ
Line 293: Line 296:
 
|-
 
|-
  
|06.45
+
|06:45
  
 
|''' शिफ्ट''', '''अल्ट''' र '''माउस व्हिल''' माथि सार्नुहोस, भ्यू तलतिर घुम्छ
 
|''' शिफ्ट''', '''अल्ट''' र '''माउस व्हिल''' माथि सार्नुहोस, भ्यू तलतिर घुम्छ
 +
 
|-
 
|-
  
|06.58
+
|06:58
  
 
|''' शिफ्ट''', '''अल्ट''' र '''माउस व्हिल''' तल सार्नुहोस, भ्यू माथितिर घुम्छ
 
|''' शिफ्ट''', '''अल्ट''' र '''माउस व्हिल''' तल सार्नुहोस, भ्यू माथितिर घुम्छ
Line 304: Line 308:
 
|-
 
|-
  
| 07.10
+
| 07:10
  
 
| तपाई नामप्याडबाट सर्टकट कि हरु ''' 2''' र '''8''' पनि प्रयोग गर्न सक्छौं
 
| तपाई नामप्याडबाट सर्टकट कि हरु ''' 2''' र '''8''' पनि प्रयोग गर्न सक्छौं
Line 310: Line 314:
 
|-
 
|-
  
|07.16
+
|07:16
  
 
| '''नामप्याड 2''' थिच्नुहोस, भ्यू माथितिर घुम्छ
 
| '''नामप्याड 2''' थिच्नुहोस, भ्यू माथितिर घुम्छ
Line 316: Line 320:
 
|-
 
|-
  
| 07.23
+
| 07:23
  
 
| '''नामप्याड 8''' थिच्नुहोस, भ्यू तलतिर घुम्छ
 
| '''नामप्याड 8''' थिच्नुहोस, भ्यू तलतिर घुम्छ
Line 322: Line 326:
 
|-
 
|-
  
| 07.32
+
| 07:32
  
 
|अन्तिम कार्य भनेको भ्यूलाई जूम गर्ने हो
 
|अन्तिम कार्य भनेको भ्यूलाई जूम गर्ने हो
Line 328: Line 332:
 
|-
 
|-
  
| 07.36
+
| 07:36
  
 
|जूम इन गर्न माउस व्हिल माथि तिरसार्नुहोस
 
|जूम इन गर्न माउस व्हिल माथि तिरसार्नुहोस
Line 334: Line 338:
 
|-
 
|-
  
| 07.43
+
| 07:43
  
 
|जूम आउट गर्न माउस व्हिल तलतिर सार्नुहोस , सजिलो छ है?
 
|जूम आउट गर्न माउस व्हिल तलतिर सार्नुहोस , सजिलो छ है?
Line 340: Line 344:
 
|-
 
|-
  
| 07.51
+
| 07:51
  
 
|सर्तकटको लागि नामप्याड बाट  '''प्लस''' र  '''माइनस''' किहरु प्रयोग गर्नुहोस </p>
 
|सर्तकटको लागि नामप्याड बाट  '''प्लस''' र  '''माइनस''' किहरु प्रयोग गर्नुहोस </p>
Line 346: Line 350:
 
|-
 
|-
  
| 07.58
+
| 07:58
  
 
|जूम इन गर्न  '''नामप्याड ''' '''+''' थिच्नुहोस
 
|जूम इन गर्न  '''नामप्याड ''' '''+''' थिच्नुहोस
Line 352: Line 356:
 
|-
 
|-
  
| 08.04
+
| 08:04
  
 
| जूम आउट गर्न  '''नामप्याड ''' ''' –''' थिच्नुहोस
 
| जूम आउट गर्न  '''नामप्याड ''' ''' –''' थिच्नुहोस
Line 358: Line 362:
 
|-
 
|-
  
| 08.10
+
| 08:10
  
 
|यसरी हाम्रो ब्लेंडर भ्युपोर्ट भित्र 3D क्षेत्रमा नेभिगेसन गर्ने ट्युटोरीअल सकिन्छ
 
|यसरी हाम्रो ब्लेंडर भ्युपोर्ट भित्र 3D क्षेत्रमा नेभिगेसन गर्ने ट्युटोरीअल सकिन्छ
Line 364: Line 368:
 
|-
 
|-
  
|08.18
+
|08:18
  
 
|अब, 3D भ्यू लाई प्यान, रोटेट र जूम गर्नुहोस, राम्रो गर्नुहोस
 
|अब, 3D भ्यू लाई प्यान, रोटेट र जूम गर्नुहोस, राम्रो गर्नुहोस
Line 370: Line 374:
 
|-
 
|-
  
|08.27
+
|08:27
  
 
|यो ट्युटोरीअल प्रोजेक्ट ओस्कारले बनाएको हो र यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी को सहयोग रहेको छ
 
|यो ट्युटोरीअल प्रोजेक्ट ओस्कारले बनाएको हो र यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी को सहयोग रहेको छ
Line 376: Line 380:
 
|-
 
|-
  
| 08.37
+
| 08:37
  
 
|यस सम्बन्धि थप जानकारी तलका लिंकमा उपलब्ध छन
 
|यस सम्बन्धि थप जानकारी तलका लिंकमा उपलब्ध छन
Line 383: Line 387:
 
|-
 
|-
  
| 08.57
+
| 08:57
  
 
|स्पोकन ट्युटोरीअल प्रोजेक्ट  
 
|स्पोकन ट्युटोरीअल प्रोजेक्ट  
Line 389: Line 393:
 
|-
 
|-
  
| 08.59
+
| 08:59
  
 
|स्पोकन ट्युटोरीअलहरु प्रयोग गरि कार्यशालाहरु संचालन गर्छ
 
|स्पोकन ट्युटोरीअलहरु प्रयोग गरि कार्यशालाहरु संचालन गर्छ
Line 395: Line 399:
 
|-
 
|-
  
| 09.03
+
| 09:03
  
 
|अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र पनि प्रदान गर्छ
 
|अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र पनि प्रदान गर्छ
Line 401: Line 405:
 
|-
 
|-
  
| 09.07
+
| 09:07
  
 
|बिस्तृत जानकारी को लागि contact @ spoken-tutorial.orgमा लेख्नुहोला
 
|बिस्तृत जानकारी को लागि contact @ spoken-tutorial.orgमा लेख्नुहोला
Line 407: Line 411:
 
|-
 
|-
  
| 09.15
+
| 09:15
  
 
|सहभागिताको लागि धन्यबाद
 
|सहभागिताको लागि धन्यबाद
Line 413: Line 417:
 
|-
 
|-
  
|09.17
+
|09:17
  
 
|र कारखाना नेपाल बाट म मन्दिरा बिदा हुदैछु, नमस्कार!
 
|र कारखाना नेपाल बाट म मन्दिरा बिदा हुदैछु, नमस्कार!
  
 
|}
 
|}

Revision as of 23:33, 19 June 2014

'Time Narration
00:04 ब्लेंडर ट्युटोरीअलहरुको शृंखलामा स्वागत छ
00:07 यो ट्युटोरीअल.नेभिगेसन यानी ब्लेंडर २.५९ को 3D क्षेत्रमा कसरि चल्ने बारेमा रहेको छ
00:17 यो स्क्रिप्टमा मन्दिरा थापाको योगदान रहेको छ
00:26 यो ट्युटोरीअल हेरेपछि तपाई कसरी ब्लेंडर भ्यूपोर्ट जस्तै 3D क्षेत्रमा प्यान, रोटेटर जूम गर्ने भनि सिक्नुहुनेछ
00:38 म यो मान्छु कि तपाइलाई आफ्नो कम्प्युटरमा ब्लेंडर स्थापना गर्न आउछ
00:43 यदि आउदैन भने कृपया हाम्रो ब्लेंडर स्थापना गर्ने ट्युटोरीअल हेर्नुहोला
00:50 ब्लेंडरमा नेभिगेसन तपाईसंग भएको माउसमा बढी भरपर्छ
00:56 एउटा ३ बटन भएको माउस
00:58 वा एउटा २ बटन भएको माउस
01:00 व्हिल सहितको
01:05 म यो ब्लेंडर ट्युटोरीअल को शृंखलामा व्हिल भएको २ बटन माउस प्रयोग गर्दैछु
01:13 हामीले हेर्ने पहिलो कार्य भनेको कुनै भ्यूको प्यानिंग गर्ने हो
01:17 माउस र किबोर्ड प्रयोग गरि यसो गर्ने दुई तरिका छन
01:22 पहिले हामी शिफ्ट कि सहित माउसको व्हिल वा स्क्रोल प्रयोग गर्नेछौं
01:27 शिफ्ट थिची राखी माउस – व्हिल तल सारौँ र माउस सारौँ
01:41 हामी देखिएको स्क्रिन्लाई माउसको दिशा अनुसार बायाँ देखि दायाँ र तल र माथि गर्न सकिन्छ
01:48 अब, SHIFT थिची राखी माउस व्हिल माथि र तल गर्नुहोस
02:00 स्क्रिन अहिले माथि र तल गर्छ, यो भ्यू लाई प्यानिंग गर्ने दोस्रो तरिका हो
02:06 SHIFT थिच्नुहोस र माउस व्हिल तलतिर सार्नुहोस , भ्यू माथितिर सार्छ
02:19 SHIFT थिची राखी माउस व्हिल माथितिर सार्नुहोस, भ्यू तलतिर सर्छ
02:33 तेस्रो र अन्तिम भ्यू प्यानिंग गर्ने तरिका भनेको माउस व्हिल सहित CTRL कि प्रयोग गर्ने हो
02:40 CTRL थिची राखी माउस व्हिल स्क्रोल गर्नुहोस, भ्यू बायाँ बाट दायाँ र त्यसको बिपरितमा सर्छ
02:55 CTRL थिची राखी माउस व्हिल माथि सार्नुहोस, भ्यू दायाँतिर सर्छ
03:09 CTRL थिची राखी माउस व्हिल तल सार्नुहोस, भ्यू बायाँतिर सर्छ
03:22 तपाई आफ्नो नमप्याड कि हरु प्रयोग गरेर पनि भ्यू सार्न सक्नुहुन्छ
03:29 CTRL थिची राखी नमप्याड2 थिच्नुहोस, भ्यू माथितिर सर्छ
03:37 CTRL थिची राखी नमप्याड8 थिच्नुहोस, भ्यू तलतिर सर्छ
03:46 CTRL थिची राखी नमप्याड4 थिच्नुहोस, भ्यू दायाँतिर सर्छ
03:55 CTRL थिची राखी नमप्याड6 थिच्नुहोस, भ्यू बायाँतिर सर्छ
04:03 यदि तपाई ल्यापटप प्रयोग गर्दै हुनुहुन्छ भने तपाइले नम्बर कि हरुलाई नमप्याड बराबर बनाउनु पर्छ, कसरि नमप्याड बराबर बनाउने भनि जान्न, युजर प्रेफेरेंसेस ट्युटोरीअल हेर्नुहोला
04:19 अब हामीले हेर्नुओअर्ने अर्को कार्य भनेको भ्यू लाई रोटेट गर्ने हो
04:24 तपाइको माउस व्हिल तल सार्नुहोस र माउसलाई बर्गाकर रुपमा सार्नुहोस
04:33 यसले हामीलाई टर्नटेबल रोटेसन दिन्छ
04:39 तपाईले रोटेसन कार्य को अझै धेरै प्रयोग गरिएको ट्रयाकबल रोटेसन पनि प्रयोग गर्न सक्नुहुन्छ
04:49 यसका लागि, तपाइले युजर प्रेफेरेंसेस विन्डोको turn table लाई trackball मा बदल्नुपर्छ
04:57 यो कसरि गर्ने जान्नलाई युजर प्रेफेरेंसेस ट्युटोरीअल हेर्नुहोस

</p>

05:05 वभ्यू रोटेट गर्दा कि
05:08 बायाँ देखि दायाँ
05:09 वा माथि देख तल गर्न सकिन्छ
05:13 अब भ्यू लाई बायाँ बाट दायाँ रोटेट गरौँ
05:19 ctrl, altमाउस व्हिल माथि र तल सार्नुहोस, भ्यू बायाँ देखि दायाँ र दायाँ देखि बायाँ घुम्छ
05:35 ctrl, altमाउस व्हिल माथि सार्नुहोस, भ्यू बायाँतिर घुम्छ
05:47 ctrl, altमाउस व्हिल तल सार्नुहोस, भ्यू दायाँतिर घुम्छ

</p>

06:00 तपाई नामप्याडबाट सर्टकट कि हरु 46 पनि प्रयोग गर्न सक्छौं
06:07 नामप्याड 4 थिच्नुहोस, भ्यू बायाँतिर घुम्छ
06:16 नामप्याड 6 थिच्नुहोस, भ्यू दायाँतिर घुम्छ
06:26 अब हामी भ्यू लाई माथि र तल रोटेट गर्छौं
06:30 शिफ्ट, अल्टमाउस व्हिल माथि र तल सार्नुहोस, भ्यू माथि र तल घुम्छ
06:45 शिफ्ट, अल्टमाउस व्हिल माथि सार्नुहोस, भ्यू तलतिर घुम्छ
06:58 शिफ्ट, अल्टमाउस व्हिल तल सार्नुहोस, भ्यू माथितिर घुम्छ
07:10 तपाई नामप्याडबाट सर्टकट कि हरु 28 पनि प्रयोग गर्न सक्छौं
07:16 नामप्याड 2 थिच्नुहोस, भ्यू माथितिर घुम्छ
07:23 नामप्याड 8 थिच्नुहोस, भ्यू तलतिर घुम्छ
07:32 अन्तिम कार्य भनेको भ्यूलाई जूम गर्ने हो
07:36 जूम इन गर्न माउस व्हिल माथि तिरसार्नुहोस
07:43 जूम आउट गर्न माउस व्हिल तलतिर सार्नुहोस , सजिलो छ है?
07:51 सर्तकटको लागि नामप्याड बाट प्लसमाइनस किहरु प्रयोग गर्नुहोस </p>
07:58 जूम इन गर्न नामप्याड + थिच्नुहोस
08:04 जूम आउट गर्न नामप्याड थिच्नुहोस
08:10 यसरी हाम्रो ब्लेंडर भ्युपोर्ट भित्र 3D क्षेत्रमा नेभिगेसन गर्ने ट्युटोरीअल सकिन्छ
08:18 अब, 3D भ्यू लाई प्यान, रोटेट र जूम गर्नुहोस, राम्रो गर्नुहोस
08:27 यो ट्युटोरीअल प्रोजेक्ट ओस्कारले बनाएको हो र यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी को सहयोग रहेको छ
08:37 यस सम्बन्धि थप जानकारी तलका लिंकमा उपलब्ध छन
oscar.iitb.ac.in, र  spoken-tutorial.org/NMEICT-Intro
08:57 स्पोकन ट्युटोरीअल प्रोजेक्ट
08:59 स्पोकन ट्युटोरीअलहरु प्रयोग गरि कार्यशालाहरु संचालन गर्छ
09:03 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र पनि प्रदान गर्छ
09:07 बिस्तृत जानकारी को लागि contact @ spoken-tutorial.orgमा लेख्नुहोला
09:15 सहभागिताको लागि धन्यबाद
09:17 र कारखाना नेपाल बाट म मन्दिरा बिदा हुदैछु, नमस्कार!

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble, Ranjana