Difference between revisions of "C-and-C++/C2/Nested-If-And-Switch-Statement/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with '{| border=1 || '''Time''' || '''Narration''' |- | 00:01 |C र C++को नेस्टेड इफ र स्विच स्टेटमेन्टको स्पोक…')
 
Line 4: Line 4:
 
|-
 
|-
 
|  00:01
 
|  00:01
|C C++को नेस्टेड इफ र स्विच  स्टेटमेन्टको स्पोकन ट्युटोरीअलमा स्वागत छ
+
|Nested if & Switch statements in C and C++ को स्पोकन ट्युटोरियलमा स्वागत छ
 
|-
 
|-
| 00:08
+
| 00:07
|   यो ट्युटोरीअल मा हामी यो सिक्नेछौं
+
|यो ट्युटोरियलमा हामी सिक्ने छौं
 
|-
 
|-
|  00:11
+
|  00:09
|कसरी नेस्टेड इफ स्टेटमेन्ट प्रयोग गर्ने र  
+
|नेस्टेड इफ स्टेटमेन्ट र  
 
|-
 
|-
|  00:14
+
|  00:12
|स्विच स्टेटमेन्ट
+
| स्विच स्टेटमेन्ट प्रयोग गर्न
 
|-
 
|-
|  00:16
+
|  00:13
|हामी यो एउटा उदाहरणको सहयोगले गर्नेछौं
+
|हामी यसो केहि उदाहरणहरुको सहयोगले गर्नेछौं
 
|-
 
|-
|  00:20
+
|  00:17
|यो ट्युटोरीअल रेकर्ड गर्न ,
+
| यो ट्युटोरियल रेकर्ड गर्न, म प्रयोग गर्दैछुँ
 
|-
 
|-
|  00:23
+
|  00:20
|उबुन्टु अपरेटिंग सिस्टम ११.१० संस्करण  
+
|उबुन्टु अपरेटिंग सिस्टम ११.१० संस्करण
 
|-
 
|-
|  00:27
+
|  00:24
| gcc र g++ Compiler ४.६.१ संस्करण प्रयोग गर्दैछौं
+
| gcc र g++ Compiler संस्करण ४.६.१
 
|-
 
|-
| 00:34
+
| 00:30
| हामी पहिले एउटा उदाहरणबाट कसरी '''नेस्टेड इफ स्विच स्टेटमेन्ट'''प्रयोग गर्ने भनि हेर्नेछौं
+
|पहिले हामी एउटा उदाहरणमा कसरी '''nested if switch statement''' लेख्ने सिक्नेछौं
 
|-
 
|-
|  00:42
+
|  00:36
|मैले पहिले नै प्रोग्राम लेखिसकेकी छु
+
|मैले पहिले नै प्रोग्राम लेखेको छुँ
 
|-
 
|-
| 00:44
+
| 00:39
| अब हेरौं
+
| यसमा हेरौं
 
|-
 
|-
|  00:49
+
|  00:40
| यो प्रोग्राममा, हामी इन्टिजरको सिमा जाच्नेछौँ
+
|यो प्रोग्राममा, हामी इन्टिजरहरु को श्रेणी जाच्नेछौँ
 
|-
 
|-
|  00:53
+
|  00:45
| याद गरौँ कि हाम्रो फायलको नाम '''nested-if.c''' हो
+
| हाम्रो फाइलको नाम '''nested-if.c''' भएको याद गरौँ
 
|-
 
|-
01:00
+
|  00:50
|म कोड बर्णन गर्दैछु
+
|अब म कोड वर्णन गर्नेछु
 
|-
 
|-
01:03
+
00:52
|यो हाम्रो हेडर फायल हो
+
|यो हाम्रो हेडर फाइल हो
 
|-
 
|-
|   01:05
+
| 00:54
 
| यो हाम्रो मेन फंक्सन हो
 
| यो हाम्रो मेन फंक्सन हो
 
|-
 
|-
01:07
+
00:56
|हामीले मेन फंक्सन भित्र दुई इन्टिजर भ्यारीएबल ''''x र y''''घोषणा गरेका छौं
+
|मेन फंक्सन भित्र हामीले दुई इन्टिजर भेरिएबलहरु घोषणा गरेका छौं, ''''x र y''''
 
|-
 
|-
|  01:16
+
|  01:02
|यहाँ हामी युजरलाई ''' 0 देखि 39'''सम्मको एउटा नम्बर इन्टर गर्न लगाउछौं
+
|यहाँ हामी युजरसँग ''' 0 देखि 39''' सम्मको नम्बर इन्टर गर्न भन्छौं
 
|-
 
|-
| 01:23
+
| 01:08
| हामी '''y'''को मान युजर बाट इनपुटको रुपमा लिन्छौं
+
|हामी यहाँ '''y''' को मान इनपुटको रुपमा लिन्छौं
 
|-
 
|-
|  01:30
+
|  01:12
| यो हाम्रो इफ कन्डिसन हो
+
|यो हाम्रो इफ कन्डिसन हो
 
|-
 
|-
|  01:32
+
|  01:14
| यहाँ, हामी जाच्छौँ कि y/10=0 छ/छैन
+
|यहाँ हामी y/10=0 छ/छैन जाच्छौँ
 
|-
 
|-
|  01:36
+
|  01:19
|यदि कन्डिसन सहि छ भने  
+
|यदि कन्डिसन सहि छ भने
 
|-
 
|-
|  01:38
+
|  01:20
|हामी '''"you have entered a number  in the range of 0-9.'''प्रिन्ट गर्नेछौं
+
| हामी '''"you have entered the number  in the range of 0-9''' प्रिन्ट गर्छौं
 
|-
 
|-
| 01:47
+
| 01:25
|यो हाम्रो एल्स-इफ कन्डिसन हो
+
|यो हाम्रो else-if कन्डिसन हो
 
|-
 
|-
|  01:50
+
|  01:28
|यहाँ हामी y/10=1छ/छैन जाच्छौँ
+
|यहाँ हामीले y/10 बराबर 1 छ/छैन जाच्छौँ
 
|-
 
|-
|  01:54
+
|  01:32
|यदि कन्डिसन सहि छ भने
+
| कन्डिसन सहि भएमा
 
|-
 
|-
|  01:56
+
|  01:34
|हामी '''you have entered a number in the range of 10-19'''प्रिन्ट गर्छौं
+
|हामी '''you have entered the number in the range of 10-19''' प्रिन्ट गर्छौं
 
|-
 
|-
02:03
+
01:39
|एल्स इफ कन्डिसनमा हामी दिएको नम्बर २०-२९ सम्ममा पर्छ कि पर्दैन हेर्छौं
+
|यो एल्स इफ कन्डिसनमा हामीले नम्बर 20-29 भित्र पर्छ की जाच्छौँ
 
|-
 
|-
02:11
+
01:45
|र यहाँ हामी नम्बर ३० देखि ३९ सम्म भएको देख्नेछौं
+
|र यहाँ हामी नम्बर 30 देखि 39 सम्म पर्छ पर्दैन जाच्नेछौँ
 
|-
 
|-
02:19
+
01:51
 
|यो हाम्रो एल्स कन्डिसन हो
 
|यो हाम्रो एल्स कन्डिसन हो
 
|-
 
|-
02:21
+
01:53
|यदि माथिका सबै कन्डिसन गलत छन भने
+
|यदि माथिका सबै कन्डिसन गलत भएमा
 
|-
 
|-
02:24
+
01:55
|हामी''' number not in range.'''प्रिन्ट गर्छौं
+
|हामी''' number not in range''' प्रिन्ट गर्छौं
 
|-
 
|-
02:28
+
01:58
 
|र यो हाम्रो रिटर्न स्टेटमेन्ट हो
 
|र यो हाम्रो रिटर्न स्टेटमेन्ट हो
 
|-
 
|-
|  02:31
+
|  02:01
|अब, प्रोग्राम एक्जिक्युट गरौँ
+
|अब प्रोग्राम एक्जिक्युट गरौँ
 
|-
 
|-
|     02:35
+
| 02:03
|कृपया तपाइको किबोर्डबाट Ctrl+Alt+T किहरु एकैचोटी थिचीटर्मिनल विन्डो खोल्नुहोस्
+
|कृपया टर्मिनल विन्डो खोल्न तपाईको किबोर्डको Ctrl+Alt+T कीहरु एकैपटक थिचौं
 
|-
 
|-
| 02:45
+
| 02:12
|एक्जिक्युट गर्न, “gcc” स्पेस “nested-if.c” स्पेस हाइफन “-o” स्पेस “nested”टाइप गरि '''Enter'''थिच्नुहोस
+
|एक्जिक्युट गर्न, टाइप गरौँ “gcc” स्पेस “nested-if.c” स्पेस हाइफन “o” स्पेस “nested”, '''Enter''' थिचौं
 
|-
 
|-
| 02:57
+
| 02:23
|डट स्ल्याश “./nested”टाइप गरि '''Enter'''थिच्नुहोस
+
| टाइप गरौँ डट स्ल्याश “nested”, इन्टर थिचौं
 
|-
 
|-
03:01
+
02:28
|हामी ,Enter a number between 0 to 39 देख्नेछौं
+
|हामी, Enter a number between 0 to 39 देख्छौं
 
|-
 
|-
| 03:06  
+
| 02:32  
|म  '''12'''इन्टर गर्नेछु
+
|म  '''12''' इन्टर गर्छु
 
|-
 
|-
| 03:09
+
| 02:34
| |आउटपुट यसरी देखाईएको छ:
+
| |आउटपुट यस्तो छ:
 
|-
 
|-
03:11
+
02:35
 
|''' you have entered the  number  in the range of 10-19'''
 
|''' you have entered the  number  in the range of 10-19'''
 
|-
 
|-
03:17
+
02:40
|अब, अर्को नम्बर इन्टर गरौँ
+
|अर्को नम्बर इन्टर गरौँ
 
|-
 
|-
03:21
+
02:42
|फेरी एक्जिक्युट गरौँ, अप एरो थिची इन्टर थिच्नुहोस
+
| पुन एक्जिक्युट गरौँ, अप एरो की थिचौं, इन्टर थिचौं
 
|-
 
|-
03:28
+
02:48
|म यो चोटी ''' 5''' इन्टर गर्छु
+
|म यो पटक ''' 5''' थिच्छु
 
|-
 
|-
03:34
+
02:50
| हामी आउटपुट यस्तो देख्छौं:
+
| हामी यस्तो देख्छौं:
 
|-
 
|-
03:35
+
02:52
|''' you have entered the number  in the range of 0-9'''
+
| you have entered the number  in the range of 0-9.
 
|-
 
|-
03:42
+
02:56
| यस्तो अवस्था जाच्ने कार्य अर्को तरिकाले पनि गर्न सकिन्छ
+
|हाम्रो अर्को तरिकाले कन्डिसनल एक्जिक्युट पनि गर्न सक्छौं
 
|-
 
|-
|  03:46
+
|  03:00
|'''स्विच स्टेटमेन्ट '''प्रयोग गरि
+
| '''switch statement ''' प्रयोग ले
 
|-
 
|-
|  03:49
+
|  03:02
|यो कसरि गर्ने हो हेरौं
+
|यो कसरी गरिन्छ हेरौं
 
|-
 
|-
| 03:51
+
| 03:05
|हामी त्यहि प्रोग्राम '''switch''' प्रयोग गरि हेर्नेछौं
+
|हामी सोहि प्रोग्राम '''switch''' प्रयोग गरेर हेर्नेछौं
 
|-
 
|-
|  03:57
+
|  03:08
|मैले पहिले नै प्रोग्राम खोलिसकेकी छु
+
|मैले पहिले नै प्रोग्राम खोलेकी छुँ
 
|-
 
|-
|  03:59
+
|  03:10
|हाम्रो टेक्स्ट एडिटरमा जाऊ
+
|हाम्रो टेक्स्ट एडिटरमा फर्कौं
 
|-
 
|-
04:07
+
03:13
|मैले यो पहिलेको प्रोग्राममा बर्णन गरेकी थिए
+
|मैले यो पहिले नै अघिल्लो प्रोग्राममा वर्णन गरेको छुँ
 
|-
 
|-
| 04:11
+
| 03:16
|त्यसैले म अब, '''स्विच स्टेटमेन्ट'''तिर लाग्छु
+
|त्यसैले म '''Switch statement''' मा जान्छु
 
|-
 
|-
| 04:16
+
| 03:20
||यहाँ हामी इनपुट '''y'''लाई १० ले भाग गर्छौं र नतिजा '''x'''मा भण्डार गर्छौं
+
||यहाँ, हामी इनपुट भाग गर्छौं, मतलब, '''y''' लाई 10  ले र नतिजा '''x''' भेरिएबलमा भण्डार गरिन्छ
 
|-
 
|-
|04:24  
+
|03:28  
| यसको मतलब भागफल xमा भण्डार हुन्छ
+
|त्यसको मतलब भागफल x मा भण्डार हुनेछ
 
|-
 
|-
04:28
+
03:32
|भागफलको सहयोगले हामी नम्बरको सिमा पत्ता लगाउन सक्छौं
+
|हामी भागफलको सहयोगले नम्बरको श्रेणी पहिचान गर्न सक्छौं
 
|-
 
|-
04:37
+
03:36
|यहाँ,हामी स्विच कमाण्डलाई जाच्नुपर्ने भ्यारीएबल '''x'''हो भन्छौं
+
|यहाँ, हामी स्विच कमाण्डमा जानुपर्ने भेरिएबल '''x''' हो भन्छौं
 
|-
 
|-
04:47
+
03:41
|यो '''case 0'''हो, यदि केस जिरो मिल्यो भने
+
|यो '''case 0''' हो, यदि case 0 मिलेमा
 
|-
 
|-
04:50
+
03:45
| हामी '''you have entered  the number in the range of0-9'''प्रिन्ट गर्छौं
+
|हामी '''you have entered  the number in the range of 0-9.''' प्रिन्ट गर्नेछौं
 
|-
 
|-
| 04:58
+
| 03:51
|यहाँ हामी अवस्था मिलेन भने लूपबाट बाहिर निस्कन '''break '''थप्छौं
+
|केस मिलेको खण्डमा हामी लूपबाट बाहिर निस्कन '''break ''' थाप्छौँ
 
|-
 
|-
05:03
+
|  03:55
|हामीले हरेक चोटी लूपमा '''break '''राख्न पर्छ
+
| हामीले लूपमा प्रत्येक पटक '''break ''' प्रयोग गर्नुपर्छ
 
|-
 
|-
05:05
+
03:58
|यो किनभने एकचोटीमा खाली एउटा मात्र अवस्था सहि हुनसक्छ
+
| यो किनभने एकपटकमा एउटा मात्र अवस्था सहि हुनसक्छ
 
|-
 
|-
| 05:11
+
| 04:03
|यो “case 1” हो, “case 1”मतलब“यदि '''x '''को मान 1”छ भने हो
+
|यो “case 1” हो, “case 1” मतलब “यदि '''x को मान''' 1”छ भने
 
|-
 
|-
05:17
+
04:08
|हामी '''you have entered a number in the range of 10-19.'''प्रिन्ट गर्छौं
+
|हामी '''you have entered the  number in the range of 10-19.''' प्रिन्ट गर्नेछौं
 
|-
 
|-
05:24
+
04:12
| यो “case 2” हो
+
|यो   “case 2” हो
 
|-
 
|-
05:26
+
04:14
|यहाँ, हामी '''you have entered a number in the range of 20-29.'''प्रिन्ट गर्छौं
+
|यहाँ हामी '''you have entered number in the range of 20-29.''' प्रिन्ट गर्नेछौं
 
|-
 
|-
| 05:33
+
| 04:20
|यो case 3 हो, यहाँ हामी नम्बर ३० देखि ३९ भित्र छ’छैन जाच्छौँ
+
| यो case 3 हो, यहाँ हामी नम्बर 30-39 को श्रेणीमा पर्छ की पर्दैन जाच्नेछौँ
 
|-
 
|-
| 05:43
+
| 04:26
|यो डिफल्ट अवस्था हो,यसले माथि उल्लेखित कुनैपनि अवस्था मिलेन भने के गर्ने भनि बताउछ
+
|यो डिफल्ट केस हो, डिफल्ट केसले माथिका केसहरु नमिलेको खण्डमा के गर्ने बताउछ
 
|-
 
|-
05:52
+
04:36
| यहाँ हामी नम्बर सिमा भित्र पर्दैन भनि प्रिन्ट गर्छौं
+
|यहाँ हामी number not in range प्रिन्ट गर्छौं
 
|-
 
|-
05:57
+
04:39
 
|र यो हाम्रो रिटर्न स्टेटमेन्ट हो
 
|र यो हाम्रो रिटर्न स्टेटमेन्ट हो
 
|-
 
|-
05:59
+
04:41
|अब, प्रोग्राम एक्जिक्युट गरौँ
+
|प्रोग्राम एक्जिक्युट गरौँ
 
|-
 
|-
06:02
+
04:43
|टर्मिनलमा जानुहोस
+
|टर्मिनलमा फर्कौं
 
|-
 
|-
06:06
+
04:46
|gcc switch.c -o switch टाइप गर्नुहोस र इन्टर थिच्नुहोस
+
|टाइप गरौँ: gcc space switch.c space -o space switch, इन्टर थिचौं
 
|-
 
|-
| 06:16
+
| 04:55
|./switch टाइप गरि इन्टर थिच्नुहोस
+
|टाइप गरौँ: ./switch, इन्टर थिचौं
 
|-
 
|-
06:21
+
05:00
| Enter a number between   of 0 to  39 मा ३५ इन्टर गर्दैछु
+
| Enter a number between 0 to  39, 35 इन्टर गर्छु
 
|-
 
|-
06:28
+
05:06
| आउटपुट यसरी देखाईएको छ,“you have entered the number in the range of 30 to 39”
+
|आउटपुट यस्तो देखिन्छ, “you have entered the number in the range of 30 to 39”
 
|-
 
|-
06:35
+
05:10
|अब, हामी यसलाई कसरीC++मा एक्जिक्युट गर्ने हेर्नेछौं
+
|अब हामी कसरी C++ मा प्रोग्राम एक्जिक्युट गर्ने सिक्नेछौं
 
|-
 
|-
| 06:44
+
| 05:16
 
|टेक्स्ट एडिटरमा फर्कौं
 
|टेक्स्ट एडिटरमा फर्कौं
 
|-
 
|-
06:47
+
05:18
|याद गर्नुहोस कि हाम्रो फायलको नाम nested-if.cpp हो
+
|हाम्रो फाइलनेम nested-if.cpp
 
|-
 
|-
06:55
+
05:23
|यहाँ लजिक र यसको काम गर्ने तरिका उही हो
+
|यहाँ लजिक र कार्यान्वयन एकै छ
 
|-
 
|-
06:59
+
05:27
|त्यहाँ केहि फरक छन् जस्तैः
+
| त्यहाँ केहि फरकहरु छन् जस्तै:
 
|-
 
|-
07:03
+
05:30
|हेडर फायलstdio.hको ठाउँमा iostream हुन्छ
+
| iostream हेडर फाइलको सट्टामा stdio.h
 
|-
 
|-
07:08
+
05:35
|यहाँ, हामीले युजिंग स्टेटमेन्ट राखेका छौं
+
|यहाँ हामी using स्टेटमेन्ट प्रयोग गरेका छौं
 
|-
 
|-
07:11
+
05:39
 
|Using namespace std
 
|Using namespace std
 
|-
 
|-
07:14
+
05:41
|र printf र scanfको सट्टामा  cout र cin फंक्सन प्रयोग गर्छौं
+
|र printf र scanf को सट्टामा  cout र cin फंक्सन
 
|-
 
|-
07:23
+
05:46
|तपाई देख्न सक्नुहुन्छ कि बाकी प्रोग्राम हाम्रो C प्रोग्राम जस्तै
+
|तपाई बाँकी कोड हाम्रो C प्रोग्राम जस्तै देख्नुहुन्छ
 
|-
 
|-
07:29
+
05:51
|अब, कोड एक्जिक्युट गरौँ
+
|कोड एक्जिक्युट गरौँ
 
|-
 
|-
07:31
+
05:53
 
|टर्मिनलमा फर्कौं
 
|टर्मिनलमा फर्कौं
 
|-
 
|-
07:34
+
05:56
|  g++ nested-if.cpp -o nested1टाइप गरि इन्टर थिच्नुहोस
+
|टाइप गरौँ: g++ space nested-if.cpp space -o space nested1, इन्टर थिचौं
 
|-
 
|-
07:45
+
06:07
|  ./nested1टाइप गर्नुहोस र इन्टर थिच्नुहोस
+
|टाइप गरौँ: ./nested1,  इन्टर थिचौं
 
|-
 
|-
07:50
+
06:11
| enter a number between 0 and 39मा ४० इन्टर गर्दैछु
+
| enter a number between 0 to 39, 40 इन्टर गर्छु
 
|-
 
|-
07:53
+
06:16
| आउटपुट यस्तो देखाईएको छ: “number not in range”
+
|आउटपुट देखिन्छ: “number not in range”
 
|-
 
|-
08:06
+
|  06:20
|अब, C++ प्रोग्राममा स्विच स्टेटमेन्ट हेरौं
+
|अब C++ मा स्विच प्रोग्राममा हेरौं
 
|-
 
|-
08:10
+
06:24
| टेक्स्ट एडिटरमा फर्कौं
+
|हाम्रो टेक्स्ट एडिटरमा फर्कौं
 
|-
 
|-
08:14
+
06:27
| यहाँ पनि लजिक र काम गर्ने तरिका उही हो
+
| यहाँ पनि लजिक र कार्यान्वयन एकै छ
 
|-
 
|-
08:19
+
06:31
|तपाईहेडर फायल iostream देख्न सक्नुहुन्छ
+
|तपाई हेडर फाईल iostream देख्न सक्नुहुन्छ
 
|-
 
|-
08:23
+
06:34
|यहाँ युजिंग स्टेटमेन्ट छ
+
| यहाँ using स्टेटमेन्ट छ
 
|-
 
|-
08:25
+
06:37
 
|र हामीले cout र cin फंक्सन बदलेका छौँ
 
|र हामीले cout र cin फंक्सन बदलेका छौँ
 
|-
 
|-
08:33
+
06:41
|बाकी कोड हाम्रो C प्रोग्रामको switch.c को जस्तै हो
+
|बाँकी कोड हाम्रो switch.c प्रोग्राम जस्तै
 
|-
 
|-
08:38
+
06:45
|अब एक्जिक्युट गरौँ
+
|एक्जिक्युट गरौँ
 
|-
 
|-
08:40
+
06:46
 
|टर्मिनलमा फर्कौं
 
|टर्मिनलमा फर्कौं
 
|-
 
|-
08:42
+
06:48
|g++ switch.cpp -o switch1 टाइप गरि इन्टर थिच्नुहोस
+
|टाइप गरौँ: g++ space switch.cpp space -o space switch1 , इन्टर थिचौं
 
|-
 
|-
08:52
+
06:58
| ./switch1टाइप गरि इन्टर थिच्नुहोस
+
|टाइप गरौँ,  ./switch1, इन्टर थिचौं
 
|-
 
|-
08:57
+
07:02
| Enter a number between 0 and 39
+
| Enter a number between 0 to 39
 
|-
 
|-
09:00
+
07:05
|म २५ इन्टर गर्दैछु
+
|म 25 इन्टर गर्छु
 
|-
 
|-
09:04
+
07:09
|आउटपुट यसरी देखाईएको छ:
+
|आउटपुट यस्तो देखिन्छ:
 
|-
 
|-
09:06
+
07:11
|  “you have entered the number in the range of 20-29”
+
|  “you have entered number in the range of 20-29”
 
|-
 
|-
09:11
+
07:15
|अब, हाम्रो स्लाइडमा फर्कौं
+
|अब हाम्रो स्लाइडमा फर्कौं
 
|-
 
|-
| 09:16
+
| 07:18
|हामी स्विच र नेस्टेड इफ स्टेटमेन्ट तुलना गरेर हेर्नेछौं
+
|हामी स्विच र नेस्टेड इफ स्टेटमेन्ट बीचको तुलना गर्नेछौं
 
|-
 
|-
 +
|  07:23
 +
|  स्विच स्टेटमेन्ट परिणामको अभिव्यक्ति अनुसार मुल्यांकन गरिन्छ
 
|-
 
|-
09:21
+
07:28
| स्विच स्टेटमेन्ट अभिव्यक्तिको नतिजा अनुसार मुल्यांकन गरिन्छ
+
|यदि अभिव्यक्तिको परिणाम सहि भएमा नेस्टेड-इफ स्टेटमेन्ट रन हुनेछ
 
|-
 
|-
09:28
+
07:34
|नेस्टेड-इफ स्टेटमेन्ट चाहिँ यदि अभिव्यक्तिको नतिजा सहि छ भने मात्र
+
|स्विचमा हामी भेरिएबलका विविध मानहरुलाई केसहरु मान्छौं
 
|-
 
|-
09:35
+
07:39
|स्विच स्टेटमेन्टमा हामी भ्यारीएबलक विविध मानहरुलाई अवस्था मान्छौं
+
|नेस्टेड इफ मा हामीले प्रत्येक भेरिएबलको मानको लागि कन्डिसनल स्टेटमेन्ट लेख्नुपर्छ
 
|-
 
|-
09:41
+
07:45
| नेस्टेड-इफ स्टेटमेन्टमा हामीलाई भ्यारीएबलको हरेक मानको लागि अवस्था देखाउने स्टेटमेन्ट लेख्नुपर्छ
+
|स्विच स्टेटमेन्टले इन्टिजर मानहरु मात्र जाच्न सक्छ
 
|-
 
|-
09:49
+
07:50
| स्विच स्टेटमेन्टमाले इन्टिजर मान मात्र जाच्न सक्छ
+
| नेस्टेड इफ ले दुवै इन्टिजर र फ्र्याक्सनल मानहरु जाच्न सक्छ
 
|-
 
|-
09:54
+
07:55
| नेस्टेड-इफ स्टेटमेन्टले दुबै इन्टिजर र फ्र्याकसनल मानहरु जाच्न सक्छ
+
| यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं
 
|-
 
|-
| 10:00
+
| 07:58
|यसरी हामी यो ट्युटोरीअलको अन्त्यमा आइपुगेका छौं
+
|संक्षेपमा हेरौ
 
|-
 
|-
| 10:03
+
| 08:00
|संक्षेपमा हेरौं
+
|यो ट्युटोरियलमा हामीले सिक्यौ, नेस्टेड इफ स्टेटमेन्ट
 +
उदाहरण: else if( y/10 बराबर 0)
 
|-
 
|-
| 10:05
+
| 08:08 
| यो ट्युटोरीअलमा हामीले नेस्टेड इफ स्टेटमेन्ट को बारेमा जान्यौं
+
|स्विच स्टेटमेन्ट
उदाहरण: else if( y/10==0)  
+
उदाहरण, Switch(x)
 
|-
 
|-
10:13 
+
08:12
| स्विच स्टेटमेन्ट
+
|र नेस्टेड इफ र स्विच स्टेटमेन्ट बीचको भिन्नता
उदाहरण Switch(x)
+
 
|-
 
|-
10:16
+
08:16
|नेस्टेड इफ र स्विच स्टेटमेन्ट बीचको भिन्नता
+
|एउटा कार्य,
 
|-
 
|-
10:22
+
08:17
|कार्यको रुपमा,
+
|कामदारको उमेर 20 देखि 60 सम्म पर्छ की पर्दैन जाच्न एउटा प्रोग्राम लेखौं
 
|-
 
|-
| 10:23
+
|   08:23
|एउटा प्रोग्राम लेख्नुहोस जसले कामदारको उमेर २० देखि ६० छ/छैन जाच्छ
+
| | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस
|-
+
|  10:30
+
|तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस
+
 
http://spoken-tutorial.org /What\_is\_a\_Spoken\_Tutorial
 
http://spoken-tutorial.org /What\_is\_a\_Spoken\_Tutorial
 
|-
 
|-
10:33
+
08:26
|यसले स्पोकन ट्युटोरीअल प्रोजेक्टको संक्षेपीकरण गर्छ
+
|यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
 
|-
 
|-
10:36
+
08:29
|यदि तपाइसंग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्नुहोस
+
|यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
 
|-
 
|-
10:40
+
08:33
|स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिम,
+
| स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ
 
|-
 
|-
10:42
+
08:38
|स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
+
|अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र पर्दान गर्छ
 
|-
 
|-
| 10:45
+
| 08:42
|अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
+
|थप जानकारीको लागि कृपया contact @spoken-tutorial.org लेख्नुहोस्
 
|-
 
|-
| 10:49
+
| 08:49  
|बिस्तृत जानकारीको लागि कृपया  contact @spoken-tutorial.orgमा सम्पर्क गर्नुहोस
+
|स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ प्रोजेक्टको एक भाग हो
 
|-
 
|-
| 10:56
+
08:52
|स्पोकन ट्युटोरीअल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक हिस्सा हो
+
|यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
|-
+
11:00
+
|यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी , MHRD, भारत सरकारको सहयोग रहेको छ
+
 
|-
 
|-
11:08
+
|  08:58
|यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
+
|यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ: [http://spoken-tutorial.org/ http://spoken-tutorial.org]\NMEICT-Intro
http://spoken-tutorial.org/ http://spoken-tutorial.org]\NMEICT-Intro
+
 
|-
 
|-
| 11:13
+
| 09:04
|यो स्क्रिप्टमा मन्दिरा थापाको योगदान रहेको छ,
+
|यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ, म मन्दिरा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार
कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछु,  
+
सहभागिताको लागि धन्यवाद
+
 
|}
 
|}

Revision as of 16:20, 10 June 2014

Time Narration
00:01 Nested if & Switch statements in C and C++ को स्पोकन ट्युटोरियलमा स्वागत छ
00:07 यो ट्युटोरियलमा हामी सिक्ने छौं
00:09 नेस्टेड इफ स्टेटमेन्ट र
00:12 स्विच स्टेटमेन्ट प्रयोग गर्न
00:13 हामी यसो केहि उदाहरणहरुको सहयोगले गर्नेछौं
00:17 यो ट्युटोरियल रेकर्ड गर्न, म प्रयोग गर्दैछुँ
00:20 उबुन्टु अपरेटिंग सिस्टम ११.१० संस्करण
00:24 gcc र g++ Compiler संस्करण ४.६.१
00:30 पहिले हामी एउटा उदाहरणमा कसरी nested if र switch statement लेख्ने सिक्नेछौं
00:36 मैले पहिले नै प्रोग्राम लेखेको छुँ
00:39 यसमा हेरौं
00:40 यो प्रोग्राममा, हामी इन्टिजरहरु को श्रेणी जाच्नेछौँ
00:45 हाम्रो फाइलको नाम nested-if.c भएको याद गरौँ
00:50 अब म कोड वर्णन गर्नेछु
00:52 यो हाम्रो हेडर फाइल हो
00:54 यो हाम्रो मेन फंक्सन हो
00:56 मेन फंक्सन भित्र हामीले दुई इन्टिजर भेरिएबलहरु घोषणा गरेका छौं, 'x र y'
01:02 यहाँ हामी युजरसँग 0 देखि 39 सम्मको नम्बर इन्टर गर्न भन्छौं
01:08 हामी यहाँ y को मान इनपुटको रुपमा लिन्छौं
01:12 यो हाम्रो इफ कन्डिसन हो
01:14 यहाँ हामी y/10=0 छ/छैन जाच्छौँ
01:19 यदि कन्डिसन सहि छ भने
01:20 हामी "you have entered the number in the range of 0-9 प्रिन्ट गर्छौं
01:25 यो हाम्रो else-if कन्डिसन हो
01:28 यहाँ हामीले y/10 बराबर 1 छ/छैन जाच्छौँ
01:32 कन्डिसन सहि भएमा
01:34 हामी you have entered the number in the range of 10-19 प्रिन्ट गर्छौं
01:39 यो एल्स इफ कन्डिसनमा हामीले नम्बर 20-29 भित्र पर्छ की जाच्छौँ
01:45 र यहाँ हामी नम्बर 30 देखि 39 सम्म पर्छ पर्दैन जाच्नेछौँ
01:51 यो हाम्रो एल्स कन्डिसन हो
01:53 यदि माथिका सबै कन्डिसन गलत भएमा
01:55 हामी number not in range प्रिन्ट गर्छौं
01:58 र यो हाम्रो रिटर्न स्टेटमेन्ट हो
02:01 अब प्रोग्राम एक्जिक्युट गरौँ
02:03 कृपया टर्मिनल विन्डो खोल्न तपाईको किबोर्डको Ctrl+Alt+T कीहरु एकैपटक थिचौं
02:12 एक्जिक्युट गर्न, टाइप गरौँ “gcc” स्पेस “nested-if.c” स्पेस हाइफन “o” स्पेस “nested”, Enter थिचौं
02:23 टाइप गरौँ डट स्ल्याश “nested”, इन्टर थिचौं
02:28 हामी, Enter a number between 0 to 39 देख्छौं
02:32 12 इन्टर गर्छु
02:34 आउटपुट यस्तो छ:
02:35 you have entered the number in the range of 10-19
02:40 अर्को नम्बर इन्टर गरौँ
02:42 पुन एक्जिक्युट गरौँ, अप एरो की थिचौं, इन्टर थिचौं
02:48 म यो पटक 5 थिच्छु
02:50 हामी यस्तो देख्छौं:
02:52 you have entered the number in the range of 0-9.
02:56 हाम्रो अर्को तरिकाले कन्डिसनल एक्जिक्युट पनि गर्न सक्छौं
03:00 switch statement प्रयोग ले
03:02 यो कसरी गरिन्छ हेरौं
03:05 हामी सोहि प्रोग्राम switch प्रयोग गरेर हेर्नेछौं
03:08 मैले पहिले नै प्रोग्राम खोलेकी छुँ
03:10 हाम्रो टेक्स्ट एडिटरमा फर्कौं
03:13 मैले यो पहिले नै अघिल्लो प्रोग्राममा वर्णन गरेको छुँ
03:16 त्यसैले म Switch statement मा जान्छु
03:20 यहाँ, हामी इनपुट भाग गर्छौं, मतलब, y लाई 10 ले र नतिजा x भेरिएबलमा भण्डार गरिन्छ
03:28 त्यसको मतलब भागफल x मा भण्डार हुनेछ
03:32 हामी भागफलको सहयोगले नम्बरको श्रेणी पहिचान गर्न सक्छौं
03:36 यहाँ, हामी स्विच कमाण्डमा जानुपर्ने भेरिएबल x हो भन्छौं
03:41 यो case 0 हो, यदि case 0 मिलेमा
03:45 हामी you have entered the number in the range of 0-9. प्रिन्ट गर्नेछौं
03:51 केस मिलेको खण्डमा हामी लूपबाट बाहिर निस्कन break थाप्छौँ
03:55 हामीले लूपमा प्रत्येक पटक break प्रयोग गर्नुपर्छ
03:58 यो किनभने एकपटकमा एउटा मात्र अवस्था सहि हुनसक्छ
04:03 यो “case 1” हो, “case 1” मतलब “यदि x को मान 1”छ भने
04:08 हामी you have entered the number in the range of 10-19. प्रिन्ट गर्नेछौं
04:12 यो “case 2” हो
04:14 यहाँ हामी you have entered number in the range of 20-29. प्रिन्ट गर्नेछौं
04:20 यो case 3 हो, यहाँ हामी नम्बर 30-39 को श्रेणीमा पर्छ की पर्दैन जाच्नेछौँ
04:26 यो डिफल्ट केस हो, डिफल्ट केसले माथिका केसहरु नमिलेको खण्डमा के गर्ने बताउछ
04:36 यहाँ हामी number not in range प्रिन्ट गर्छौं
04:39 र यो हाम्रो रिटर्न स्टेटमेन्ट हो
04:41 प्रोग्राम एक्जिक्युट गरौँ
04:43 टर्मिनलमा फर्कौं
04:46 टाइप गरौँ: gcc space switch.c space -o space switch, इन्टर थिचौं
04:55 टाइप गरौँ: ./switch, इन्टर थिचौं
05:00 Enter a number between 0 to 39, म 35 इन्टर गर्छु
05:06 आउटपुट यस्तो देखिन्छ, “you have entered the number in the range of 30 to 39”
05:10 अब हामी कसरी C++ मा प्रोग्राम एक्जिक्युट गर्ने सिक्नेछौं
05:16 टेक्स्ट एडिटरमा फर्कौं
05:18 हाम्रो फाइलनेम nested-if.cpp छ
05:23 यहाँ लजिक र कार्यान्वयन एकै छ
05:27 त्यहाँ केहि फरकहरु छन् जस्तै:
05:30 iostream हेडर फाइलको सट्टामा stdio.h
05:35 यहाँ हामी using स्टेटमेन्ट प्रयोग गरेका छौं
05:39 Using namespace std
05:41 र printf र scanf को सट्टामा cout र cin फंक्सन
05:46 तपाई बाँकी कोड हाम्रो C प्रोग्राम जस्तै देख्नुहुन्छ
05:51 कोड एक्जिक्युट गरौँ
05:53 टर्मिनलमा फर्कौं
05:56 टाइप गरौँ: g++ space nested-if.cpp space -o space nested1, इन्टर थिचौं
06:07 टाइप गरौँ: ./nested1, इन्टर थिचौं
06:11 enter a number between 0 to 39, म 40 इन्टर गर्छु
06:16 आउटपुट देखिन्छ: “number not in range”
06:20 अब C++ मा स्विच प्रोग्राममा हेरौं
06:24 हाम्रो टेक्स्ट एडिटरमा फर्कौं
06:27 यहाँ पनि लजिक र कार्यान्वयन एकै छ
06:31 तपाई हेडर फाईल iostream देख्न सक्नुहुन्छ
06:34 यहाँ using स्टेटमेन्ट छ
06:37 र हामीले cout र cin फंक्सन बदलेका छौँ
06:41 बाँकी कोड हाम्रो switch.c प्रोग्राम जस्तै छ
06:45 एक्जिक्युट गरौँ
06:46 टर्मिनलमा फर्कौं
06:48 टाइप गरौँ: g++ space switch.cpp space -o space switch1 , इन्टर थिचौं
06:58 टाइप गरौँ, ./switch1, इन्टर थिचौं
07:02 Enter a number between 0 to 39
07:05 म 25 इन्टर गर्छु
07:09 आउटपुट यस्तो देखिन्छ:
07:11 “you have entered number in the range of 20-29”
07:15 अब हाम्रो स्लाइडमा फर्कौं
07:18 हामी स्विच र नेस्टेड इफ स्टेटमेन्ट बीचको तुलना गर्नेछौं
07:23 स्विच स्टेटमेन्ट परिणामको अभिव्यक्ति अनुसार मुल्यांकन गरिन्छ
07:28 यदि अभिव्यक्तिको परिणाम सहि भएमा नेस्टेड-इफ स्टेटमेन्ट रन हुनेछ
07:34 स्विचमा हामी भेरिएबलका विविध मानहरुलाई केसहरु मान्छौं
07:39 नेस्टेड इफ मा हामीले प्रत्येक भेरिएबलको मानको लागि कन्डिसनल स्टेटमेन्ट लेख्नुपर्छ
07:45 स्विच स्टेटमेन्टले इन्टिजर मानहरु मात्र जाच्न सक्छ
07:50 नेस्टेड इफ ले दुवै इन्टिजर र फ्र्याक्सनल मानहरु जाच्न सक्छ
07:55 यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं
07:58 संक्षेपमा हेरौ
08:00 यो ट्युटोरियलमा हामीले सिक्यौ, नेस्टेड इफ स्टेटमेन्ट

उदाहरण: else if( y/10 बराबर 0)

08:08 स्विच स्टेटमेन्ट
उदाहरण, Switch(x)
08:12 र नेस्टेड इफ र स्विच स्टेटमेन्ट बीचको भिन्नता
08:16 एउटा कार्य,
08:17 कामदारको उमेर 20 देखि 60 सम्म पर्छ की पर्दैन जाच्न एउटा प्रोग्राम लेखौं
08:23 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस

http://spoken-tutorial.org /What\_is\_a\_Spoken\_Tutorial

08:26 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
08:29 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
08:33 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ
08:38 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र पर्दान गर्छ
08:42 थप जानकारीको लागि कृपया contact @spoken-tutorial.org लेख्नुहोस्
08:49 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ प्रोजेक्टको एक भाग हो
08:52 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
08:58 यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ: http://spoken-tutorial.org\NMEICT-Intro
09:04 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ, म मन्दिरा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya