Difference between revisions of "GIMP/C2/Selective-Sharpening/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with '{| border=1 !Time !Narration |- |00:21 | Meet The Gimp स्पोकन ट्युटोरियलमा स्वागत छ |- |00:26 |आज म सेलेक्ट…')
 
Line 37: Line 37:
 
|-
 
|-
 
|02:03
 
|02:03
|त्यसैले शार्प नगरिएका क्षेत्रहरु वा रंगले भरिएका क्षेत्रहरु शार्प गर्दा यसले इमेज बिगार्छ र इमेजमा भएका शार्प गरिन नपर्ने इमेजहरु शार्प भएकोले यसो हुन्छ  
+
|त्यसैले शार्प नगरिएका क्षेत्रहरु वा रंगले भरिएका क्षेत्रहरु शार्प गर्दा यसले इमेज बिगार्छ र इमेजमा भएका शार्प हुन नपर्ने इमेजहरु शार्प भएकोले यसो हुन्छ  
 
|-
 
|-
 
|02:21
 
|02:21
Line 109: Line 109:
 
|-
 
|-
 
|07:15
 
|07:15
| Ok मा क्लिक गरौँ र अब मसँग शार्पनिंग गर्न पर्ने स्थानमा मोटा सेता लाइनहरु छन् र शार्पनिंग नचाहिने स्थानमा कालो लाइनहरु छन्
+
|Ok मा क्लिक गरौँ र अब मसँग शार्पनिंग गर्न पर्ने स्थानमा मोटा सेता लाइनहरु छन् र शार्पनिंग नचाहिने स्थानमा कालो लाइनहरु छन्
 
|-
 
|-
 
|07:30
 
|07:30
Line 157: Line 157:
 
|-
 
|-
 
|09:27
 
|09:27
|र मलाई लाग्छ तपाईले इफेक्ट राम्रोसँग देख्नुपर्छ
+
|र मलाई लाग्छ तपाईले इफेक्ट राम्रोसँग देख्नुहुन्छ
 
|-
 
|-
 
|09:31
 
|09:31
Line 229: Line 229:
 
|-
 
|-
 
|13:13
 
|13:13
|र मलाई लाग्छ यो सार्है राम्रो छ, मेरो कार्य जाच्न म लेयर मास्क अन गर्छु र तपाई मैले सेतो भाग पेन्ट गरेको देख्नुहुन्छ र मैले यो अलि बढि गरेको छुँ
+
|र मलाई लाग्छ यो सार्है राम्रो छ, मेरो कार्य जाच्न म लेयर मास्क अन गर्छु र तपाईले मैले सेतो भाग पेन्ट गरेको देख्नुहुन्छ र मैले यो अलि बढि गरेको छुँ
 
|-
 
|-
 
|13:31
 
|13:31
Line 265: Line 265:
 
|-
 
|-
 
|15:12
 
|15:12
|र त्यहाँ फोटोसपको बारेमा एकदमै धेरै प्रस्तुतिहरु छन् जुन गिम्पको लागि पनि उपयोगी हुन्छन् र प्रस्तुतिमा एउटा लेखन सामग्रीको रुपमा केहि काम गरिएको छ र यसको केहि चित्र पनि बनाइएको छ र म केहि सामग्री त्यहाँबाट लिनेछु जसले गर्दा मैले सोझै यहाँ स्रोत देखाउन सकूँ
+
|र त्यहाँ फोटोसपको बारेमा एकदमै धेरै प्रस्तुतिहरु छन् जुन गिम्पको लागि पनि उपयोगी हुन्छन् र प्रस्तुतिमा एउटा लेखन सामग्रीको रुपमा केहि काम गरिएको छ र यसको केहि चित्र पनि बनाइएको छ र म केहि सामग्री त्यहाँबाट लिन्छु जसले गर्दा मैले सोझै यहाँ स्रोत देखाउन सकूँ
 
|-
 
|-
 
|15:44
 
|15:44
Line 295: Line 295:
 
|-
 
|-
 
|16:51
 
|16:51
|स्पोकन ट्युटोरियल प्रोजेक्टको लागि मन्दिरा थापा बिदा हुदैछु
+
|स्पोकन ट्युटोरियल प्रोजेक्टको लागि मन्दिरा थापा बिदा हुदैछु, नमस्कार

Revision as of 17:53, 4 June 2014

Time Narration
00:21 Meet The Gimp स्पोकन ट्युटोरियलमा स्वागत छ
00:26 आज म सेलेक्टिभ शार्पनिंग को जानकारी दिनेछु
00:31 हरेक डिजिटल क्यामेराको इमेजलाई शार्पन गर्नुपर्छ किनभने तिनीहरु चाहे जस्तो हुदैनन् बिशेषत तपाइले इमेज मात्र लिनुभयो र क्यामराको प्रोसेसरलाई यसलाई शार्पन गर्नु भएन भने
00:48 तर तपाईले यो आफै गिम्प प्रयोग गरि गर्नुभयो भने तपाई शार्पन कन्ट्रोल गर्न सक्नुहुन्छ र आजको ट्युटोरियलमा म यो कसरी गर्ने देखाउने छुँ
01:02 यहाँ यो इमेजमा हेरौं
01:06 यो इमेजमा पृष्ठभूमिको जेलिएको तार एउटा ठूलो शार्प नगरिएको क्षेत्र हो र यहाँ यो फूल शार्प गरिएको छ
01:17 त्यसैले म फूल थप शार्प गर्न चाहन्छु र पृष्ठभूमि त्यसै छोड्ने छुँ
01:25 तर पहिले मैले पृष्ठभूमि किन शार्प गर्न नचाहेको देखाउने छुँ
01:31 यो अहिले शार्प गरिएको छैन र थोरै शार्प गर्दा केहि पनि खराब हुनुहुदैन
01:37 त्यसैले, म टूल बारमा फिल्टर्स मा क्लिक गरेर शार्पन टूल छान्छु र sharpness स्लाइडर माथि तानौं र तपाई पृष्ठभूमिको मौलिकता नाश भएको छ
01:52 तर यदि तपाईले हेर्नुभयो भने म शार्पन टूल यहाँ लानेछु, मैले स्लाइडर अधिकतम मानमा ताने भने चित्र भंग हुनेछ
02:03 त्यसैले शार्प नगरिएका क्षेत्रहरु वा रंगले भरिएका क्षेत्रहरु शार्प गर्दा यसले इमेज बिगार्छ र इमेजमा भएका शार्प हुन नपर्ने इमेजहरु शार्प भएकोले यसो हुन्छ
02:21 त्यसैले, म तपाईलाई इमेजमा खराब असर नपर्ने गरि सेलेक्टिभ शार्पनिंग गर्न सिकाउने छुँ
02:29 सेलेक्टिभ शार्पनिंग गर्न म लेयरहरुमा काम गर्ने छुँ
02:35 म अहिले ब्याकग्राउण्ड लेयरको एउटा कपि बनाउने छुँ र यसलाई शार्पन भनौं
02:43 अब म शार्पन लेयरमा एउटा लेयर मास्क थप्छु र लेयर मास्कको रुपमा लेयर को ग्रे स्केल कपि छान्छु र एड विकल्पमा क्लिक गरौँ र लेयर मोड नर्मलमा भएकोले हामी कुनै परिवर्तन देख्दैनौं
03.07 तर जब मैले मूल ब्याकग्राउण्ड लेयर डी-सेलेक्ट गर्छु तपाई इमेजको उज्यालो खण्डहरु मात्र देख्न सक्नुहुन्छ
03:19 र तपाई सम्झनुहुन्छ भने लेयर मास्कमा सेतोले उज्यालो खण्डहरु देखाउँछ र कालो ले छोप्छ र तपाई यहाँ प्राय लेयर मास्कहरु गाढा भएको देख्नुहुन्छ त्यसैले तिनीहरु छोपिएका छन् र यहाँ उज्यालो मात्र देखिन्छन
03:36 अब हामीले लेयर मास्कमा शार्पनिंग अल्गोरिदम प्रयोग गर्दा फूल मात्र शार्प हुन्छ
03:43 र म पातको भाग पनि शार्प गर्न चाहन्छु
03:48 र शार्प इमेजमा म फूलमा सेतो क्षेत्रहरु चाहदिन र मलाई निखारिएको विवरणहरु मात्र चाहिन्छ
03:57 त्यसो गर्न म दोस्रो फिल्टर प्रयोग गर्छु र त्यो हो Edge Detect
04:04 यो अल्गोरिदमले इमेजको उज्यालो र अध्याँरो खण्डहरु बीच धारहरु खोज्छ र त्यहाँ सेतो लाइनहरु बनाएर तिनीहरुलाई निखार्छ
04:20 तपाई यहाँ यी विकल्पहरु यसै छोड्न सक्नुहुन्छ किनभने यी अल्गोरिदमहरु बीच त्यति भिन्नता छैन तर म परिमाण 4 मा बढाउछुँ र प्रिभ्यु मा हेरौं
04:41 तपाई यहाँ पृष्ठभूमिमा केहि संरचनाहरु देख्न सक्नुहुन्छ र उज्यालो भागहरुमा त्यहाँ केहि मोटो सेतो लाइनहरु छन्
04:54 OK मा क्लिक गरौँ र इमेजमा लागु गर्ने अल्गोरिदम कुरौं
05:06 यसले काम गर्छ र सबै धारहरुमा सेतो रंगिएको देखिन्छ
05:15 म 1 थिचेर इमेज जूम गर्छु र तपाई अब सम्पूर्ण उज्यालो भागहरुमा एउटा सेतो बोर्डर भएको देख्नुहुन्छ र सेतो लाइन र अन्य सबै क्षेत्रहरु लगभग कालो छ
05:43 जब म लेयर मास्क र ब्याकग्राउण्ड लेयर अफ गर्छु, तपाई फूलको छेऊ मात्र देख्न सक्नुहुन्छ मतलब उज्यालो भाग देखिने भएको छ
05:57 अब, म पृष्ठभूमिको रंग र फूलको रंग मा केहि असर नगरी फूलको धार शार्प गर्न सक्छु
06:08 तर यसले अनौठो इफेक्ट दिनेछ, जस्तै एउटा धमिलो पृष्ठभूमिमा एउटा शार्प लाइन
06:20 र त्यसो नहुन दिन म यो लेयरमा अर्को ब्लर नामक फिल्टर प्रयोग गर्नेछु
06:28 म लेयर मास्क छान्छु र यो सेतो लाइनहरु बदल्न gaussian blur प्रयोग गर्छु र म horizontal blur radius को मान मानौं 8 सम्म बढाउछु र ok क्लिक गरौँ
06:46 फिल्टर पुरा हुन कुरौं र अब तपाई फूलको धार अझ निखारिएको देख्नुहुन्छ र मलाई लाग्छ इमेजमा थप कन्ट्रास्ट चाहिन्छ
06:59 त्यसैले म कर्भ टूल छान्छु र कर्भको लागि इमेजमा क्लिक गर्छु र इमेजलाई अलि गाढा बनाउन कर्भ तल तान्छु र उज्यालो भाग माथि तानौं र सेतोलाई अझ सेतो बनाऊ
07:15 Ok मा क्लिक गरौँ र अब मसँग शार्पनिंग गर्न पर्ने स्थानमा मोटा सेता लाइनहरु छन् र शार्पनिंग नचाहिने स्थानमा कालो लाइनहरु छन्
07:30 म कालो भागमा काम गर्न सक्छु तर यसले केहि असर देखाउदैन
07:37 अब म यहाँ लेयर मास्क निष्क्रिय बनाउछु र पूर्ण इमेज हेर्न Shift + Ctrl + E थिच्छु
07:47 अब तपाईलाई Shift + Ctrl + E ले पूर्ण इमेज हेर्न दिन्छ भन्ने ज्ञान छ
07:51 मैले मूल पृष्ठभूमि लेयर निष्क्रिय पारे भने मैले इमेजमा लगभग केहि पनि देख्दिन
07:57 अब म त्यहाँ एउटा सेतो लेयर थप्छु र ओके थिच्छु र यहाँ के हुदै छ वर्णन गर्छु
08.06 अब तपाई शार्प गर्नुपर्ने क्षेत्रहरु देख्न सक्नुहुन्छ
08:10 अब यो इमेज शार्प गरौँ, म टूलबारको फिल्टर्स मा क्लिक गर्छु र enhance अनि sharpen छानौं
08:25 शार्पनिंग गर्नुपर्ने फूलको क्षेत्रमा जाउँ र यसमा शार्पन लेयर छानिएको देख्नुहुनेछ किनभने सेतो लेयरमा शार्पनिंगको आवश्यकता पर्दैन
08:37 त्यसैले शार्पन लेयर छानौं र फेरि शार्पन गरौँ र यहाँ तपाई फूल देख्नुहुन्छ र अब म एउटा राम्रो शार्प इमेज नपाउन्जेल sharpness स्लाइडर माथि तान्न सक्छु
08:55 र ओके थिचौं र अल्गोरिदमले काम नगरुन्जेल कुरौं
09:01 यसले काम गर्छ
09:04 र तपाई लाइन अझ बढि स्पष्ट भएको देख्नुहुन्छ
09:09 अब यो सेतो लेयर अफ गरौँ र पूर्ण इमेज हेरौं
09:16 शार्पन लेयर अफ गरौँ तर यहाँ हामी कुनै परिवर्तन देख्न सक्दैनौं
09:23 त्यसैले म इमेज जूम गर्छु
09:27 र मलाई लाग्छ तपाईले इफेक्ट राम्रोसँग देख्नुहुन्छ
09:31 जब मैले शार्पन लेयर अन गर्छु तपाई शार्प गरेको इमेज देख्नुहुन्छ र जब म यो अफ गर्छु इमेज शार्पन हुदैन
09:40 ओप्यासीटि स्लाइडरले म इफेक्टको मात्रा नियन्त्रण गर्न सक्छु
09:47 अब म मेरो पृष्ठभूमि जाच्छु र तपाई मैले यसलाई कुनै असर नपुर्याएको देख्नुहुन्छ
09:54 अब म केहि फाइन ट्युनिंग गर्छु
10:10 र अब म इमेजमा बढि शार्प भएका र राम्रो सँग शार्प नभएका क्षेत्रहरु हेर्छु
10:20 फूल र पृष्ठभूमि बीचको सिमाना एकदमै राम्रोसँग शार्प भएको छ र यसमा एड इफेक्ट पनि छैन
10:30 तर जब म फूलमा जान्छु, यो भाग अलि कृतिम देखिन्छ र यहाँ यो भाग पक्कै बढि शार्प भएको छ
10:41 र यहाँ यो फूलको कोपिला त्यति शार्प भएको छैन किनभने एज डिटेक्ट अल्गोरिदमले कुनै धार पाएन
10:52 तर तपाई त्यहाँ केहि धारहरु भएको देख्नुहुन्छ र मैले लेभल्स टूल वा कर्भ्स टूल प्रयोग गरि यो भागलाई थप बढावा दिनुपर्थ्यो
11:06 तपाईले काम गर्दा शार्पनिंग जहिले पनि अन्तिम कदम हुनुपर्छ
11:11 ल, म त्यसमा पछि फर्कनेछु
11:16 अब मैले यो भागको शार्पनेस घटाउनु पर्छ
11:21 यो सजिलो छ, तपाईले शार्पन लेयर छानेको पक्का गर्नुहोस, ब्रस टूल छानौं
11:30 सफ्ट एज सहितको एउटा ब्रस छानौं र यो कार्यको लागि ब्रसलाई स्केल स्लाइडर प्रयोग गरि ठूलो पारौं र अब कालो रंग छानौं किनभने ब्ल्याकले छोप्छ र सेतोले देखाउँछ
11:53 र तपाईको ब्रसको ओप्यासिटि स्लाइडर मानौं 20% मा सारौँ
12:03 जब मैले यहाँ ब्रस तान्छु र पेन्ट गर्न सुरु गर्छु, तपाई शार्पनिंगको काम भएको देख्नुहुन्छ
12:14 म तपाईलाई लेयर मास्कको सहयोगले यहाँ वास्तबमा के हुन्छ देखाउन सक्छु
12:21 म लेयर मास्क अन गर्छु र जब म सेतो खण्डमा पेन्ट गर्छु, यो गाढा हुन्छ
12:36 तर जब म लेयर मास्क अफ गर्छु, म इमेज देख्न सक्छु र मेरो कार्यको परिणाम पनि देख्न सक्छु
12:47 म विवरणमा पछि हेर्नेछु
12:52 अब मैले यहाँ यो खण्डमा थप शार्पनिंग गर्नुपर्छ
12:58 म रंगहरु ‘x’ की प्रयोग गरि बदल्छु र पेन्ट गर्न सुरु गर्छु
13:06 र तपाई देख्न सक्नुहुन्छ यो भाग अझ निखारिएको र गाढा हुन्छ
13:13 र मलाई लाग्छ यो सार्है राम्रो छ, मेरो कार्य जाच्न म लेयर मास्क अन गर्छु र तपाईले मैले सेतो भाग पेन्ट गरेको देख्नुहुन्छ र मैले यो अलि बढि गरेको छुँ
13:31 त्यसैले म लेयरमा फर्कन्छु र X की थिचेर रंग बदल्छु र मैले गरेको काम पुन गर्छु
13:43 यहाँ हामी लेयरमा काम गर्दै छौं त्यसैले यहाँ डाटा गुमाउने कुनै डर छैन
13:51 मैले बिगार्न सक्ने भनेको फिल्टर बनाएको एज डाटा एउटा मात्र हो
14:00 तर त्यो सजिलै गर्न सकिन्छ
14:03 यहाँ मैले शार्पनिंग गर्नुपर्ने इमेजको फूलको धारमा जूम गरेको छुँ
14:12 र यहाँ तपाई धार शार्प भएको देख्न सक्नुहुन्छ
14:18 शार्पनिंगले यी २ रंगहरु बीच गाढा र उज्यालो खण्डहरु बीच एउटा उज्यालो र गाढा लाइन पाउन मद्दत गर्छ
14:30 गाढा भागको धार गाढा भएको छ र उज्यालो खण्ड अझ उज्यालो भएको छ
14:37 र तपाईले मास्क प्रयोग गरेर तपाईले चाहेको स्थानमा मात्र इफेक्ट राख्न सक्नुहुन्छ
14:50 म तपाईलाई शार्पनिंगको बारेमा अझ बिस्तृत स्रोत देखाउनेछु
14:56 tipsfromthetopfloor.com मा जाउँ,Chris Markwa को साइट देखापर्छ, त्यहाँ तपाई बायाँ एउटा फोटोसप कर्नर पाउनुहुन्छ
15:12 र त्यहाँ फोटोसपको बारेमा एकदमै धेरै प्रस्तुतिहरु छन् जुन गिम्पको लागि पनि उपयोगी हुन्छन् र प्रस्तुतिमा एउटा लेखन सामग्रीको रुपमा केहि काम गरिएको छ र यसको केहि चित्र पनि बनाइएको छ र म केहि सामग्री त्यहाँबाट लिन्छु जसले गर्दा मैले सोझै यहाँ स्रोत देखाउन सकूँ
15:44 र यहाँ मैले यो ट्युटोरियलमा चर्चा गरेको शार्पनिंग इफेक्टको बारेमा देख्न सक्नुहुन्छ
15:52 उनले मास्क अन-शार्प गर्ने र हेलो हटाउने प्रक्रिया पनि बिस्तृत रुपमा चर्चा गरेका छन्
16:00 र इमेज शार्प गर्ने धेरै उपायहरु देखाएका छन्
16:05 तर मैले तपाईलाई देखाएको चाहिँ यो साइटमा छैन
16:12 र तपाई यो साइटमा जाँदा अझै सिक्नको लागि त्यहाँ वर्कसप छ की जाच्नुहोला
16:23 यो साताको लागि यति नै, यदि तपाई हामीलाई प्रतिक्रिया पठाउन चाहनुहुन्छ भने कृपया info@meetthegimp.org लेख्नुहोला
16:35 थप जानकारी http://meetthegimp.org मा उपलब्ध छ
16:40 र म तपाईको प्रतिक्रिया चाहन्छु
16:43 तपाईलाई के मनपर्यो, के राम्रो हुनसक्थ्यो र भविष्यमा तपाई के देख्न चाहनुहुन्छ भन्नुहोला
16:51 स्पोकन ट्युटोरियल प्रोजेक्टको लागि मन्दिरा थापा बिदा हुदैछु, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya