Difference between revisions of "LibreOffice-Suite-Draw/C2/Create-simple-drawings/Nepali"
From Script | Spoken-Tutorial
(Created page with '{| Border=1 || Time ||Narration |- ||00.02 || How to Create Simple Drawings in LibreOffice Draw,को स्पोकन टुटोरियलमा स्वागत छ |…') |
PoojaMoolya (Talk | contribs) |
||
Line 3: | Line 3: | ||
||Narration | ||Narration | ||
|- | |- | ||
− | ||00 | + | ||00:02 |
|| How to Create Simple Drawings in LibreOffice Draw,को स्पोकन टुटोरियलमा स्वागत छ | || How to Create Simple Drawings in LibreOffice Draw,को स्पोकन टुटोरियलमा स्वागत छ | ||
|- | |- | ||
− | ||00 | + | ||00:08 |
||यो टुटोरियलमा, यी टूलहरु प्रयोग गरी तपाईले सामान्य चित्रहरु कसरी कोर्ने सिक्नुहुनेछ: | ||यो टुटोरियलमा, यी टूलहरु प्रयोग गरी तपाईले सामान्य चित्रहरु कसरी कोर्ने सिक्नुहुनेछ: | ||
|- | |- | ||
− | ||00 | + | ||00:13 |
||सामान्य आकारहरु जस्तै रेखाहरु, एरो र आयतहरु | ||सामान्य आकारहरु जस्तै रेखाहरु, एरो र आयतहरु | ||
|- | |- | ||
− | ||00 | + | ||00:17 |
||आधारभूत ज्यामितीय आकारहरु, चिन्हहरु, तारा र ब्यानरहरु | ||आधारभूत ज्यामितीय आकारहरु, चिन्हहरु, तारा र ब्यानरहरु | ||
|- | |- | ||
− | ||00 | + | ||00:22 |
||तपाई कसरी एउटा अब्जेक्ट छान्ने, सार्ने र मेट्ने पनि सिक्नुहुनेछ | ||तपाई कसरी एउटा अब्जेक्ट छान्ने, सार्ने र मेट्ने पनि सिक्नुहुनेछ | ||
|- | |- | ||
− | ||00 | + | ||00:27 |
||मार्जिनहरु सेट गर्न रुलर र अब्जेक्टलाई पंक्तिबद्ध गर्न एलाइन टूलबार प्रयोग गर्न | ||मार्जिनहरु सेट गर्न रुलर र अब्जेक्टलाई पंक्तिबद्ध गर्न एलाइन टूलबार प्रयोग गर्न | ||
|- | |- | ||
− | ||00 | + | ||00:33 |
||यहाँ हामी उबुन्टु लिनक्स संस्करण १०.०४ र लिब्रे अफिस सुइट संस्करण ३.३.४ प्रयोग गर्दैछौं | ||यहाँ हामी उबुन्टु लिनक्स संस्करण १०.०४ र लिब्रे अफिस सुइट संस्करण ३.३.४ प्रयोग गर्दैछौं | ||
|- | |- | ||
− | ||00 | + | ||00:42 |
||अब्जेक्ट शब्द डिफाइन् गरौँ | ||अब्जेक्ट शब्द डिफाइन् गरौँ | ||
|- | |- | ||
− | ||00 | + | ||00:44 |
|| “अब्जेक्ट” भन्नाले ड्र मा प्रयोग गरिने आकारहरु वा तिनीहरुको समूहलाई जनाउँछ जस्तै रेखाहरु, वर्गहरु, फलोचार्ट र आदि | || “अब्जेक्ट” भन्नाले ड्र मा प्रयोग गरिने आकारहरु वा तिनीहरुको समूहलाई जनाउँछ जस्तै रेखाहरु, वर्गहरु, फलोचार्ट र आदि | ||
|- | |- | ||
− | ||00 | + | ||00:55 |
||यो स्लाइडमा देखिएका सबै बस्तुहरुलाई अब्जेक्टको रुपमा जनाईएको छ | ||यो स्लाइडमा देखिएका सबै बस्तुहरुलाई अब्जेक्टको रुपमा जनाईएको छ | ||
|- | |- | ||
− | ||00 | + | ||00:59 |
|| डेस्कटपमा सेभ गरेको “WaterCycle” फाइल खोलौं | || डेस्कटपमा सेभ गरेको “WaterCycle” फाइल खोलौं | ||
|- | |- | ||
− | ||01 | + | ||01:04 |
||पहिले हामी कसरी एउटा अब्जेक्ट छान्ने सिक्नेछौं | ||पहिले हामी कसरी एउटा अब्जेक्ट छान्ने सिक्नेछौं | ||
|- | |- | ||
− | ||01 | + | ||01:08 |
||मानौं, हामी बादल छान्न चाहन्छौं, त्यसैले हामी यसमा क्लिक गर्छौं | ||मानौं, हामी बादल छान्न चाहन्छौं, त्यसैले हामी यसमा क्लिक गर्छौं | ||
|- | |- | ||
− | ||01 | + | ||01:13 |
||यसो गर्नाले, ८ वटा ह्यान्डल देखिन्छ | ||यसो गर्नाले, ८ वटा ह्यान्डल देखिन्छ | ||
|- | |- | ||
− | ||01 | + | ||01:16 |
||ह्यान्डल छानेको अब्जेक्टमा देखापर्ने सानो निलो वा हरियो रंगको वर्ग हो | ||ह्यान्डल छानेको अब्जेक्टमा देखापर्ने सानो निलो वा हरियो रंगको वर्ग हो | ||
|- | |- | ||
− | ||01 | + | ||01:22 |
||तपाई पछिको टुटोरियलहरुमा ह्यान्डलहरु र तिनीहरुको प्रयोगको बारेमा सिक्नुहुनेछ | ||तपाई पछिको टुटोरियलहरुमा ह्यान्डलहरु र तिनीहरुको प्रयोगको बारेमा सिक्नुहुनेछ | ||
|- | |- | ||
− | ||01 | + | ||01:27 |
||हाम्रो चित्रमा केहि थप अब्जेक्टहरु थपौं | ||हाम्रो चित्रमा केहि थप अब्जेक्टहरु थपौं | ||
|- | |- | ||
− | ||01 | + | ||01:30 |
||जमिन जनाउन एउटा आयत थपौं | ||जमिन जनाउन एउटा आयत थपौं | ||
|- | |- | ||
− | ||01 | + | ||01:34 |
||ड्रइंग टूलबारमा, “Basic shapes” मा क्लिक गरौँ र अनि “Rectangle” मा क्लिक गरौँ | ||ड्रइंग टूलबारमा, “Basic shapes” मा क्लिक गरौँ र अनि “Rectangle” मा क्लिक गरौँ | ||
|- | |- | ||
− | ||01 | + | ||01:39 |
||अब कर्सरलाई पेजमा सारौँ, तपाई ठूलो आई सहितको प्लस चिन्ह देख्नुसक्नुहुन्छ | ||अब कर्सरलाई पेजमा सारौँ, तपाई ठूलो आई सहितको प्लस चिन्ह देख्नुसक्नुहुन्छ | ||
|- | |- | ||
− | ||01 | + | ||01:45 |
||लेफ्ट माउस बटन थिची राखी एउटा आयत कोर्न त्यसलाई तानौं | ||लेफ्ट माउस बटन थिची राखी एउटा आयत कोर्न त्यसलाई तानौं | ||
|- | |- | ||
− | ||01 | + | ||01:50 |
||अब माउस बटन छोडौं | ||अब माउस बटन छोडौं | ||
|- | |- | ||
− | ||01 | + | ||01:52 |
||अर्को, जमिनबाट बादल सम्म पानीको बाफ गएको देखाउन केहि एरोहरु बनाऊ | ||अर्को, जमिनबाट बादल सम्म पानीको बाफ गएको देखाउन केहि एरोहरु बनाऊ | ||
|- | |- | ||
− | ||02 | + | ||02:00 |
||एउटा रेखा कोर्न, ड्रइंग टूलबारको “Line” मा क्लिक गरौँ | ||एउटा रेखा कोर्न, ड्रइंग टूलबारको “Line” मा क्लिक गरौँ | ||
|- | |- | ||
− | ||02 | + | ||02:04 |
||कर्सरलाई पेजमा सारौँ | ||कर्सरलाई पेजमा सारौँ | ||
|- | |- | ||
− | ||02 | + | ||02:06 |
||तपाई एउटा ढल्केको ड्याशसहित एउटा प्लस चिन्ह देख्नुहुनेछ | ||तपाई एउटा ढल्केको ड्याशसहित एउटा प्लस चिन्ह देख्नुहुनेछ | ||
|- | |- | ||
− | ||02 | + | ||02:10 |
||माउसको लेफ्ट माउस थिची राखौं र माथि देखि तलसम्म तानौं | ||माउसको लेफ्ट माउस थिची राखौं र माथि देखि तलसम्म तानौं | ||
|- | |- | ||
− | ||02 | + | ||02:15 |
||तपाईले एउटा सिधा रेखा कोर्नुभएको छ! | ||तपाईले एउटा सिधा रेखा कोर्नुभएको छ! | ||
|- | |- | ||
− | ||02 | + | ||02:17 |
||एउटा लाइनको दुईवटा ह्यान्डलहरु हुन्छन् | ||एउटा लाइनको दुईवटा ह्यान्डलहरु हुन्छन् | ||
|- | |- | ||
− | ||02 | + | ||02:20 |
||अब, लाइनमा दुई एरो हेड थपौं | ||अब, लाइनमा दुई एरो हेड थपौं | ||
|- | |- | ||
− | ||02 | + | ||02:23 |
||अब हामीले लाइन छान्नुपर्छ | ||अब हामीले लाइन छान्नुपर्छ | ||
|- | |- | ||
− | ||02 | + | ||02:25 |
||कन्टेक्स्ट मेनु हेर्न राइट क्लिक गरौँ र “Line” मा क्लिक गरौँ | ||कन्टेक्स्ट मेनु हेर्न राइट क्लिक गरौँ र “Line” मा क्लिक गरौँ | ||
|- | |- | ||
− | ||02 | + | ||02:30 |
||तपाई “Line” डाइलग बक्स देख्नुहुन्छ, अब “Arrow styles” ट्याबमा क्लिक गरौँ र ड्रप डाउनमा “Arrow style” मा क्लिक गरौँ | ||तपाई “Line” डाइलग बक्स देख्नुहुन्छ, अब “Arrow styles” ट्याबमा क्लिक गरौँ र ड्रप डाउनमा “Arrow style” मा क्लिक गरौँ | ||
|- | |- | ||
− | ||02 | + | ||02:39 |
||यसले उपलब्ध “एरो स्टाइल”हरु देखाउँछन् | ||यसले उपलब्ध “एरो स्टाइल”हरु देखाउँछन् | ||
|- | |- | ||
− | ||02 | + | ||02:43 |
|| “Arrow” नाम गरेको पहिलो विकल्प छानौं | || “Arrow” नाम गरेको पहिलो विकल्प छानौं | ||
|- | |- | ||
− | ||02 | + | ||02:46 |
|| OK मा क्लिक गरौं | || OK मा क्लिक गरौं | ||
|- | |- | ||
− | ||02 | + | ||02:48 |
||यसले लाइनको दुवै टुप्पोमा छानेको शैलीको एरोहेड थप्छ | ||यसले लाइनको दुवै टुप्पोमा छानेको शैलीको एरोहेड थप्छ | ||
|- | |- | ||
− | ||02 | + | ||02:52 |
||तर हामीलाई लाइनको एउटा मात्र टुप्पोमा एरोहेड चाहिएको छ | ||तर हामीलाई लाइनको एउटा मात्र टुप्पोमा एरोहेड चाहिएको छ | ||
|- | |- | ||
− | ||02 | + | ||02:57 |
||त्यसैले हामी पहिले यसलाई CTRL+Z थिचेर अंडू गर्छौं | ||त्यसैले हामी पहिले यसलाई CTRL+Z थिचेर अंडू गर्छौं | ||
|- | |- | ||
− | ||03 | + | ||03:02 |
||कन्टेक्स्ट मेनु हेर्न राइट क्लिक गरौँ | ||कन्टेक्स्ट मेनु हेर्न राइट क्लिक गरौँ | ||
|- | |- | ||
− | ||03 | + | ||03:05 |
||अब, “Line” ट्याबमा क्लिक गरौँ | ||अब, “Line” ट्याबमा क्लिक गरौँ | ||
|- | |- | ||
− | ||03 | + | ||03:09 |
||यहाँ “Arrow Styles” भित्र तपाई “Style” नामको फिल्ड देख्नुहुनेछ | ||यहाँ “Arrow Styles” भित्र तपाई “Style” नामको फिल्ड देख्नुहुनेछ | ||
|- | |- | ||
− | ||03 | + | ||03:14 |
||तपाईले हरेक लाइनको टुप्पोको लागि ड्रप-डाउन बक्सहरु देख्नुहुन्छ | ||तपाईले हरेक लाइनको टुप्पोको लागि ड्रप-डाउन बक्सहरु देख्नुहुन्छ | ||
|- | |- | ||
− | ||03 | + | ||03:19 |
||बायाँ ड्रप-डाउन बक्समा क्लिक गरौँ र “Arrow” छानौं | ||बायाँ ड्रप-डाउन बक्समा क्लिक गरौँ र “Arrow” छानौं | ||
|- | |- | ||
− | ||03 | + | ||03:23 |
||दायाँ ड्रप-डाउन बक्समा “none” छानौं | ||दायाँ ड्रप-डाउन बक्समा “none” छानौं | ||
|- | |- | ||
− | ||03 | + | ||03:26 |
|| OK क्लिक गरौँ | || OK क्लिक गरौँ | ||
|- | |- | ||
− | ||03 | + | ||03:28 |
||लाइनको माथिल्लो टुप्पोमा एउटा एरोहेड थपिएको याद गरौँ | ||लाइनको माथिल्लो टुप्पोमा एउटा एरोहेड थपिएको याद गरौँ | ||
|- | |- | ||
− | ||03 | + | ||03:33 |
||हामी “Lines and Arrows” अप्सन प्रयोग गरेर पनि एरो कोर्न सक्छौं | ||हामी “Lines and Arrows” अप्सन प्रयोग गरेर पनि एरो कोर्न सक्छौं | ||
|- | |- | ||
− | ||03 | + | ||03:38 |
||यो एरो सँगै दुई थप एरोहरु कोरौं | ||यो एरो सँगै दुई थप एरोहरु कोरौं | ||
|- | |- | ||
− | ||03 | + | ||03:42 |
||ड्रइंग टूलबारबाट >>“ Lines and Arrows” मा क्लिक गरौँ र Line Starts with Arrow छानौं | ||ड्रइंग टूलबारबाट >>“ Lines and Arrows” मा क्लिक गरौँ र Line Starts with Arrow छानौं | ||
|- | |- | ||
− | ||03 | + | ||03:48 |
||कर्सर ड्र पेजमा सारौँ | ||कर्सर ड्र पेजमा सारौँ | ||
|- | |- | ||
− | ||03 | + | ||03:51 |
||माउसको लेफ्ट बटन थिचौं र माथि देखि तल तानौं | ||माउसको लेफ्ट बटन थिचौं र माथि देखि तल तानौं | ||
|- | |- | ||
− | ||03 | + | ||03:56 |
||यो तरिकाले एरो कोर्न सजिलो छ हैन त? | ||यो तरिकाले एरो कोर्न सजिलो छ हैन त? | ||
|- | |- | ||
− | ||04 | + | ||04:00 |
||त्यहि तरिकाले अर्को एउटा एरो थपौं | ||त्यहि तरिकाले अर्को एउटा एरो थपौं | ||
|- | |- | ||
− | ||04 | + | ||04:06 |
||यो टुटोरियल रोक्नुहोस् र यो कार्य गर्नुहोस् | ||यो टुटोरियल रोक्नुहोस् र यो कार्य गर्नुहोस् | ||
|- | |- | ||
− | ||04 | + | ||04:09 |
||तपाईको “MyWaterCycle” फाइलमा, एउटा लाइन कोर्नुहोस् | ||तपाईको “MyWaterCycle” फाइलमा, एउटा लाइन कोर्नुहोस् | ||
|- | |- | ||
− | ||04 | + | ||04:13 |
||लाइन छानौं र लाइन डाइलग बक्स खोलौं | ||लाइन छानौं र लाइन डाइलग बक्स खोलौं | ||
|- | |- | ||
− | ||04 | + | ||04:16 |
|| Line Properties फिल्ड भित्र लाइनको स्टाइल, रंग, चौडाई र पारदर्शीता बदल्नुहोस | || Line Properties फिल्ड भित्र लाइनको स्टाइल, रंग, चौडाई र पारदर्शीता बदल्नुहोस | ||
|- | |- | ||
− | ||04 | + | ||04:24 |
||Arrow Styles फिल्ड भित्र एरोको स्टाइल बदलौं | ||Arrow Styles फिल्ड भित्र एरोको स्टाइल बदलौं | ||
|- | |- | ||
− | ||04 | + | ||04:28 |
||अर्को एउटा तारा कोरौं | ||अर्को एउटा तारा कोरौं | ||
|- | |- | ||
− | ||04 | + | ||04:31 |
||ड्रइंग टूलबारमा जाऊ र “Stars” संगैको कालो त्रिकोणमा क्लिक गरौँ | ||ड्रइंग टूलबारमा जाऊ र “Stars” संगैको कालो त्रिकोणमा क्लिक गरौँ | ||
|- | |- | ||
− | ||04 | + | ||04:37 |
|| “5-Point Star” छानौं | || “5-Point Star” छानौं | ||
|- | |- | ||
− | ||04 | + | ||04:41 |
||अब कर्सर बादल सँगै राखौं | ||अब कर्सर बादल सँगै राखौं | ||
|- | |- | ||
− | ||04 | + | ||04:44 |
||माउसको लेफ्ट बटन थिचौं र बायाँतिर सारौँ | ||माउसको लेफ्ट बटन थिचौं र बायाँतिर सारौँ | ||
|- | |- | ||
− | ||04 | + | ||04:48 |
||तपाईले एउटा तारा कोर्नुभएको छ! | ||तपाईले एउटा तारा कोर्नुभएको छ! | ||
|- | |- | ||
− | ||04 | + | ||04:50 |
||अब कसरी अब्जेक्टहरु सार्ने र मेट्ने हेरौं | ||अब कसरी अब्जेक्टहरु सार्ने र मेट्ने हेरौं | ||
|- | |- | ||
− | ||04 | + | ||04:54 |
||एउटा अब्जेक्ट सार्न, खाली यसलाई छानौं र चाहेको स्थानमा सारौँ | ||एउटा अब्जेक्ट सार्न, खाली यसलाई छानौं र चाहेको स्थानमा सारौँ | ||
|- | |- | ||
− | ||04 | + | ||04:59 |
||अब माउस छोडौं | ||अब माउस छोडौं | ||
|- | |- | ||
− | ||05 | + | ||05:02 |
||तपाई एउटा अब्जेक्ट सार्न किबोर्डको माथि, तल र दायाँ-बायाँ एरो किहरु पनि प्रयोग गर्नसक्नुहुन्छ | ||तपाई एउटा अब्जेक्ट सार्न किबोर्डको माथि, तल र दायाँ-बायाँ एरो किहरु पनि प्रयोग गर्नसक्नुहुन्छ | ||
|- | |- | ||
− | ||05 | + | ||05:08 |
||अब्जेक्ट सार्ने काम सजिलो छ है? | ||अब्जेक्ट सार्ने काम सजिलो छ है? | ||
|- | |- | ||
− | ||05 | + | ||05:11 |
||एउटा अब्जेक्ट मेट्न, खाली यसलाई छानौं अनि किबोर्डको डिलिट कि थिचौं | ||एउटा अब्जेक्ट मेट्न, खाली यसलाई छानौं अनि किबोर्डको डिलिट कि थिचौं | ||
|- | |- | ||
− | ||05 | + | ||05:17 |
||अब्जेक्ट मेटिएको छ, यो सजिलो छ है? | ||अब्जेक्ट मेटिएको छ, यो सजिलो छ है? | ||
|- | |- | ||
− | ||05 | + | ||05:20 |
||अब आधारभूत टूलहरुको बारेमा जानौं – रुलर र एलाइन टूलबार | ||अब आधारभूत टूलहरुको बारेमा जानौं – रुलर र एलाइन टूलबार | ||
|- | |- | ||
− | ||05 | + | ||05:26 |
||रुलर पेज मार्जिन सेट गर्न प्रयोग गरिन्छ र मापनको इकाई फेरबदल गर्न सकिन्छ | ||रुलर पेज मार्जिन सेट गर्न प्रयोग गरिन्छ र मापनको इकाई फेरबदल गर्न सकिन्छ | ||
|- | |- | ||
− | ||05 | + | ||05:31 |
||एलाइन टूलबार अब्जेक्टको स्थान मिलाउन प्रयोग गरिन्छ | ||एलाइन टूलबार अब्जेक्टको स्थान मिलाउन प्रयोग गरिन्छ | ||
|- | |- | ||
− | ||05 | + | ||05:35 |
||रुलर माथि देखाईएको छ र ड्र वर्कस्पेसको बायाँ छ | ||रुलर माथि देखाईएको छ र ड्र वर्कस्पेसको बायाँ छ | ||
|- | |- | ||
− | ||05 | + | ||05:40 |
||मापन इकाई सेट गर्न, माथिको रुलरमा राइट क्लिक गरौँ | ||मापन इकाई सेट गर्न, माथिको रुलरमा राइट क्लिक गरौँ | ||
|- | |- | ||
− | ||05 | + | ||05:45 |
||तपाईले मापनको इकाईको सूची देख्न सक्नुहुनेछ | ||तपाईले मापनको इकाईको सूची देख्न सक्नुहुनेछ | ||
|- | |- | ||
− | ||05 | + | ||05:48 |
|| “Centimeter” मा क्लिक गरौँ | || “Centimeter” मा क्लिक गरौँ | ||
|- | |- | ||
− | ||05 | + | ||05:50 |
||माथिको रुलरको मापन इकाई सेन्टिमिटरमा सेट भएको छ | ||माथिको रुलरको मापन इकाई सेन्टिमिटरमा सेट भएको छ | ||
|- | |- | ||
− | ||05 | + | ||05:55 |
||यसैगरी, बायाँको रुलरको मापन इकाई सेट गरौँ | ||यसैगरी, बायाँको रुलरको मापन इकाई सेट गरौँ | ||
|- | |- | ||
− | ||06 | + | ||06:00 |
||अब्जेक्टहरु स्केल अनुसार बनाउन, दुवै रुलरलाई एकै मापनको इकाई सेट गरौँ | ||अब्जेक्टहरु स्केल अनुसार बनाउन, दुवै रुलरलाई एकै मापनको इकाई सेट गरौँ | ||
|- | |- | ||
− | ||06 | + | ||06:08 |
||तपाई सक्रिय रुलर सेतो रंगमा भएको देख्नुहुन्छ | ||तपाई सक्रिय रुलर सेतो रंगमा भएको देख्नुहुन्छ | ||
|- | |- | ||
− | ||06 | + | ||06:12 |
||रुलरको टुप्पोले हामीले पेज सेटअपमा राखेको मान अनुसारको पेज मार्जिन बनाउँछ | ||रुलरको टुप्पोले हामीले पेज सेटअपमा राखेको मान अनुसारको पेज मार्जिन बनाउँछ | ||
|- | |- | ||
− | ||06 | + | ||06:19 |
||अब रुलरले कसरी अब्जेक्टको मापन गर्छ हेरौं | ||अब रुलरले कसरी अब्जेक्टको मापन गर्छ हेरौं | ||
|- | |- | ||
− | ||06 | + | ||06:23 |
||बादल छानौं | ||बादल छानौं | ||
|- | |- | ||
− | ||06 | + | ||06:25 |
||के तपाईले रुलरको सुरु र अन्त्यमा दुई साना चिन्हहरु देख्नसक्नुहुन्छ? | ||के तपाईले रुलरको सुरु र अन्त्यमा दुई साना चिन्हहरु देख्नसक्नुहुन्छ? | ||
|- | |- | ||
− | ||06 | + | ||06:29 |
||यसले बादलको धारहरु जनाउँछ | ||यसले बादलको धारहरु जनाउँछ | ||
|- | |- | ||
− | ||06 | + | ||06:32 |
||यदि तपाईले रुलरमा यी चिन्हहरु सार्नुभयो भने तपाईले चित्र पनि सोहि अनुसार बदलेको देख्नसक्नुहुन्छ | ||यदि तपाईले रुलरमा यी चिन्हहरु सार्नुभयो भने तपाईले चित्र पनि सोहि अनुसार बदलेको देख्नसक्नुहुन्छ | ||
|- | |- | ||
− | ||06 | + | ||06:38 |
||रुलरले पेजमा भएको अब्जेक्टको साइज देखाउँछ; | ||रुलरले पेजमा भएको अब्जेक्टको साइज देखाउँछ; | ||
|- | |- | ||
− | ||06 | + | ||06:42 |
||यसले पेजमा अब्जेक्टको स्थान मिलाउन दिन्छ र पेजको सिमा पनि देखाउँछ | ||यसले पेजमा अब्जेक्टको स्थान मिलाउन दिन्छ र पेजको सिमा पनि देखाउँछ | ||
|- | |- | ||
− | ||06 | + | ||06:49 |
||अर्को आधारभूत टूलमा जाउँ – एलाइन टूलबार | ||अर्को आधारभूत टूलमा जाउँ – एलाइन टूलबार | ||
|- | |- | ||
− | ||06 | + | ||06:53 |
||हामी “Align” टूलबार अब्जेक्टलाई बायाँ, दायाँ, माथि, तल र बीचमा राख्न प्रयोग गर्छौं | ||हामी “Align” टूलबार अब्जेक्टलाई बायाँ, दायाँ, माथि, तल र बीचमा राख्न प्रयोग गर्छौं | ||
|- | |- | ||
− | ||07 | + | ||07:01 |
|| “Align” टूलबारलाई इनेबल गर्न “Main Menu” मा जाउँ र “View” मा क्लिक गरौँ | || “Align” टूलबारलाई इनेबल गर्न “Main Menu” मा जाउँ र “View” मा क्लिक गरौँ | ||
|- | |- | ||
− | ||07 | + | ||07:07 |
|| “View” मेनुमा “Toolbars” मा क्लिक गरौँ | || “View” मेनुमा “Toolbars” मा क्लिक गरौँ | ||
|- | |- | ||
− | ||07 | + | ||07:11 |
||तपाई टूलबारहरको सूची देख्न सक्नुहुन्छ | ||तपाई टूलबारहरको सूची देख्न सक्नुहुन्छ | ||
|- | |- | ||
− | ||07 | + | ||07:13 |
|| “Align” क्लिक गरौँ | || “Align” क्लिक गरौँ | ||
|- | |- | ||
− | ||07 | + | ||07:15 |
||तपाई “Align” टूलबार देख्न सक्नुहुन्छ | ||तपाई “Align” टूलबार देख्न सक्नुहुन्छ | ||
|- | |- | ||
− | ||07 | + | ||07:18 |
||हामीले विभिन्न एलाइन विकल्पहरु प्रयोग गर्दा कसरी एउटा अब्जेक्ट पंक्तिबद्ध हुन्छ हेरौं | ||हामीले विभिन्न एलाइन विकल्पहरु प्रयोग गर्दा कसरी एउटा अब्जेक्ट पंक्तिबद्ध हुन्छ हेरौं | ||
|- | |- | ||
− | ||07 | + | ||07:24 |
||अब बादल छानौं | ||अब बादल छानौं | ||
|- | |- | ||
− | ||07 | + | ||07:26 |
|| “Align” टूलबारमा “Left” क्लिक गरौँ | || “Align” टूलबारमा “Left” क्लिक गरौँ | ||
|- | |- | ||
− | ||07 | + | ||07:29 |
||बादल बायाँमा रहेको छ | ||बादल बायाँमा रहेको छ | ||
|- | |- | ||
− | ||07 | + | ||07:32 |
||अब दुई विकल्पको भिन्नता जानौं “Centered” र “Centre” | ||अब दुई विकल्पको भिन्नता जानौं “Centered” र “Centre” | ||
|- | |- | ||
− | ||07 | + | ||07:38 |
||हामी वृतलाई पहिले “Centre” मा राख्ने अनि “Centered” मा राख्छौं | ||हामी वृतलाई पहिले “Centre” मा राख्ने अनि “Centered” मा राख्छौं | ||
|- | |- | ||
− | ||07 | + | ||07:43 |
||पहिले वृतलाई “Right” मा क्लिक गरौँ | ||पहिले वृतलाई “Right” मा क्लिक गरौँ | ||
|- | |- | ||
− | ||07 | + | ||07:47 |
||वृत छानौं र एलाइन टूलबारमा, राइट क्लिक गरौँ | ||वृत छानौं र एलाइन टूलबारमा, राइट क्लिक गरौँ | ||
|- | |- | ||
− | ||07 | + | ||07:52 |
||अब, एलाइन टूलबारमा “Centre” क्लिक गरौँ | ||अब, एलाइन टूलबारमा “Centre” क्लिक गरौँ | ||
|- | |- | ||
− | ||07 | + | ||07:56 |
||वृत बीचमा राखिएको छ | ||वृत बीचमा राखिएको छ | ||
|- | |- | ||
− | ||07 | + | ||07:59 |
|| “Centre” विकल्पले अब्जेक्टलाई ठ्याक्क पेजको माथि र तलको मार्जिनको बीचमा राख्छ | || “Centre” विकल्पले अब्जेक्टलाई ठ्याक्क पेजको माथि र तलको मार्जिनको बीचमा राख्छ | ||
|- | |- | ||
− | ||08 | + | ||08:06 |
||यसले बस्तुलाई पेजको चौडाई अनुसार सार्दैन | ||यसले बस्तुलाई पेजको चौडाई अनुसार सार्दैन | ||
|- | |- | ||
− | ||08 | + | ||08:10 |
||अब, एलाइन टूलबारबाट “Centered” छानौं | ||अब, एलाइन टूलबारबाट “Centered” छानौं | ||
|- | |- | ||
− | ||08 | + | ||08:15 |
||वृत पेजको बीचमा राखिएको छ | ||वृत पेजको बीचमा राखिएको छ | ||
|- | |- | ||
− | ||08 | + | ||08:18 |
|| “Centered” विकल्पले वृतलाई पेजको बीचमा राख्छ | || “Centered” विकल्पले वृतलाई पेजको बीचमा राख्छ | ||
|- | |- | ||
− | ||08 | + | ||08:23 |
||यसले अब्जेक्टलाई माथि र तलको मार्जिन र पेजको चौडाई अनुसार सार्छ | ||यसले अब्जेक्टलाई माथि र तलको मार्जिन र पेजको चौडाई अनुसार सार्छ | ||
|- | |- | ||
− | ||08 | + | ||08:33 |
||अब, हामी अब्जेक्टलाई हाम्रो नमुना चित्र अनुसार तिनीहरुको सहि स्थानमा सार्नेछौं | ||अब, हामी अब्जेक्टलाई हाम्रो नमुना चित्र अनुसार तिनीहरुको सहि स्थानमा सार्नेछौं | ||
|- | |- | ||
− | ||08 | + | ||08:40 |
||तपाईले फाइल बन्द गर्नुपूर्व यसलाई सेभ गर्नुपर्छ | ||तपाईले फाइल बन्द गर्नुपूर्व यसलाई सेभ गर्नुपर्छ | ||
|- | |- | ||
− | ||08 | + | ||08:43 |
||यहाँ तपाईको लागि अर्को कार्य छ | ||यहाँ तपाईको लागि अर्को कार्य छ | ||
|- | |- | ||
− | ||08 | + | ||08:46 |
||मेरो MyWaterCycle फाइलमा, एउटा पेज थपौं | ||मेरो MyWaterCycle फाइलमा, एउटा पेज थपौं | ||
|- | |- | ||
− | ||08 | + | ||08:50 |
||यी दुई चित्रहरु बनाऊ | ||यी दुई चित्रहरु बनाऊ | ||
|- | |- | ||
− | ||08 | + | ||08:53 |
||तिनीहरुलाई एरो किहरु प्रयोग गरि सारौँ | ||तिनीहरुलाई एरो किहरु प्रयोग गरि सारौँ | ||
|- | |- | ||
− | ||08 | + | ||08:55 |
||तपाईले कोरेको कुनै अब्जेक्ट छानौं र यसलाई डिलिट गरौँ | ||तपाईले कोरेको कुनै अब्जेक्ट छानौं र यसलाई डिलिट गरौँ | ||
|- | |- | ||
− | ||08 | + | ||08:59 |
||यो रुलरले केहि अब्जेक्टको साइज नाप्न प्रयोग गरौँ | ||यो रुलरले केहि अब्जेक्टको साइज नाप्न प्रयोग गरौँ | ||
|- | |- | ||
− | ||09 | + | ||09:04 |
|| अनि “Align” टूलबार प्रयोग गरौँ र अब्जेक्टलाई पेजको बीचमा राखौं | || अनि “Align” टूलबार प्रयोग गरौँ र अब्जेक्टलाई पेजको बीचमा राखौं | ||
|- | |- | ||
− | ||09 | + | ||09:11 |
||हामी यो लिब्रे अफिस ड्र टुटोरियलको अन्त्यमा आइपुगेका छौं | ||हामी यो लिब्रे अफिस ड्र टुटोरियलको अन्त्यमा आइपुगेका छौं | ||
|- | |- | ||
− | ||09 | + | ||09:15 |
||यो टुटोरियलमा हामीले कसरी यो प्रयोग गरि सामान्य चित्रहरु कोर्ने सिक्यौं: | ||यो टुटोरियलमा हामीले कसरी यो प्रयोग गरि सामान्य चित्रहरु कोर्ने सिक्यौं: | ||
|- | |- | ||
− | ||09 | + | ||09:19 |
||आधारभूत आकारहरु जस्तै लाइनहरु, एरोहरु र आयतहरु | ||आधारभूत आकारहरु जस्तै लाइनहरु, एरोहरु र आयतहरु | ||
|- | |- | ||
− | ||09 | + | ||09:24 |
||आधारभूत ज्यामितीय आकारहरु,चिन्हहरु र ब्यानरहरु | ||आधारभूत ज्यामितीय आकारहरु,चिन्हहरु र ब्यानरहरु | ||
|- | |- | ||
− | ||09 | + | ||09:29 |
||तपाईले एउटा अब्जेक्ट छान्न र डिलिट गर्न सिक्नुभयो | ||तपाईले एउटा अब्जेक्ट छान्न र डिलिट गर्न सिक्नुभयो | ||
|- | |- | ||
− | ||09 | + | ||09:32 |
||र रुलर र एलाइन टूलबार प्रयोग गरी अब्जेक्ट मिलाएर राख्न | ||र रुलर र एलाइन टूलबार प्रयोग गरी अब्जेक्ट मिलाएर राख्न | ||
|- | |- | ||
− | ||09 | + | ||09:37 |
− | || तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोला | + | || तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोला http://spoken-tutorial.org/What_is_a_Spoken_Tutorial |
− | + | ||
|- | |- | ||
− | ||09 | + | ||09:41 |
|| यसले स्पोकन ट्युटोरीअल प्रोजेक्टको सार दिन्छ | || यसले स्पोकन ट्युटोरीअल प्रोजेक्टको सार दिन्छ | ||
|- | |- | ||
− | ||09 | + | ||09:44 |
|| यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्नुहोस | || यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्नुहोस | ||
|- | |- | ||
− | ||09 | + | ||09:48 |
− | || स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिमले | + | || स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिमले '''Bold text''' |
− | '''Bold text''' | + | |
|- | |- | ||
− | ||09 | + | ||09:51 |
|| स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ | || स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ | ||
|- | |- | ||
− | ||09 | + | ||09:54 |
|| अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ | || अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ | ||
|- | |- | ||
− | ||09 | + | ||09:58 |
|| बिस्तृत जानकारीको लागि, कृपया कन्ट्याक्ट एट स्पोकन हाइफन ट्युटोरीअल डट अर्गमा सम्पर्क गर्नुहोस | || बिस्तृत जानकारीको लागि, कृपया कन्ट्याक्ट एट स्पोकन हाइफन ट्युटोरीअल डट अर्गमा सम्पर्क गर्नुहोस | ||
|- | |- | ||
− | ||10 | + | ||10:04 |
|| स्पोकन ट्युटोरीअल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक हिस्सा हो | || स्पोकन ट्युटोरीअल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक हिस्सा हो | ||
|- | |- | ||
− | ||10 | + | ||10:09 |
|| यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD,भारत सरकारको सहयोग रहेको छ | || यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD,भारत सरकारको सहयोग रहेको छ | ||
|- | |- | ||
− | ||10 | + | ||10:17 |
|| यो मिसन सम्बन्धि थप जानकारी http://spoken-tutorial.org/NMEICT-Intro मा उपलब्ध छ | || यो मिसन सम्बन्धि थप जानकारी http://spoken-tutorial.org/NMEICT-Intro मा उपलब्ध छ | ||
|- | |- | ||
− | ||10 | + | ||10:27 |
− | || यो ट्युटोरीअलमा मन्दिरा थापाको योगदान रहेको छ | + | || यो ट्युटोरीअलमा मन्दिरा थापाको योगदान रहेको छ सहभागिताको लागि धन्यवाद |
− | सहभागिताको लागि धन्यवाद | + | |} |
Latest revision as of 15:17, 25 April 2017
Time | Narration |
00:02 | How to Create Simple Drawings in LibreOffice Draw,को स्पोकन टुटोरियलमा स्वागत छ |
00:08 | यो टुटोरियलमा, यी टूलहरु प्रयोग गरी तपाईले सामान्य चित्रहरु कसरी कोर्ने सिक्नुहुनेछ: |
00:13 | सामान्य आकारहरु जस्तै रेखाहरु, एरो र आयतहरु |
00:17 | आधारभूत ज्यामितीय आकारहरु, चिन्हहरु, तारा र ब्यानरहरु |
00:22 | तपाई कसरी एउटा अब्जेक्ट छान्ने, सार्ने र मेट्ने पनि सिक्नुहुनेछ |
00:27 | मार्जिनहरु सेट गर्न रुलर र अब्जेक्टलाई पंक्तिबद्ध गर्न एलाइन टूलबार प्रयोग गर्न |
00:33 | यहाँ हामी उबुन्टु लिनक्स संस्करण १०.०४ र लिब्रे अफिस सुइट संस्करण ३.३.४ प्रयोग गर्दैछौं |
00:42 | अब्जेक्ट शब्द डिफाइन् गरौँ |
00:44 | “अब्जेक्ट” भन्नाले ड्र मा प्रयोग गरिने आकारहरु वा तिनीहरुको समूहलाई जनाउँछ जस्तै रेखाहरु, वर्गहरु, फलोचार्ट र आदि |
00:55 | यो स्लाइडमा देखिएका सबै बस्तुहरुलाई अब्जेक्टको रुपमा जनाईएको छ |
00:59 | डेस्कटपमा सेभ गरेको “WaterCycle” फाइल खोलौं |
01:04 | पहिले हामी कसरी एउटा अब्जेक्ट छान्ने सिक्नेछौं |
01:08 | मानौं, हामी बादल छान्न चाहन्छौं, त्यसैले हामी यसमा क्लिक गर्छौं |
01:13 | यसो गर्नाले, ८ वटा ह्यान्डल देखिन्छ |
01:16 | ह्यान्डल छानेको अब्जेक्टमा देखापर्ने सानो निलो वा हरियो रंगको वर्ग हो |
01:22 | तपाई पछिको टुटोरियलहरुमा ह्यान्डलहरु र तिनीहरुको प्रयोगको बारेमा सिक्नुहुनेछ |
01:27 | हाम्रो चित्रमा केहि थप अब्जेक्टहरु थपौं |
01:30 | जमिन जनाउन एउटा आयत थपौं |
01:34 | ड्रइंग टूलबारमा, “Basic shapes” मा क्लिक गरौँ र अनि “Rectangle” मा क्लिक गरौँ |
01:39 | अब कर्सरलाई पेजमा सारौँ, तपाई ठूलो आई सहितको प्लस चिन्ह देख्नुसक्नुहुन्छ |
01:45 | लेफ्ट माउस बटन थिची राखी एउटा आयत कोर्न त्यसलाई तानौं |
01:50 | अब माउस बटन छोडौं |
01:52 | अर्को, जमिनबाट बादल सम्म पानीको बाफ गएको देखाउन केहि एरोहरु बनाऊ |
02:00 | एउटा रेखा कोर्न, ड्रइंग टूलबारको “Line” मा क्लिक गरौँ |
02:04 | कर्सरलाई पेजमा सारौँ |
02:06 | तपाई एउटा ढल्केको ड्याशसहित एउटा प्लस चिन्ह देख्नुहुनेछ |
02:10 | माउसको लेफ्ट माउस थिची राखौं र माथि देखि तलसम्म तानौं |
02:15 | तपाईले एउटा सिधा रेखा कोर्नुभएको छ! |
02:17 | एउटा लाइनको दुईवटा ह्यान्डलहरु हुन्छन् |
02:20 | अब, लाइनमा दुई एरो हेड थपौं |
02:23 | अब हामीले लाइन छान्नुपर्छ |
02:25 | कन्टेक्स्ट मेनु हेर्न राइट क्लिक गरौँ र “Line” मा क्लिक गरौँ |
02:30 | तपाई “Line” डाइलग बक्स देख्नुहुन्छ, अब “Arrow styles” ट्याबमा क्लिक गरौँ र ड्रप डाउनमा “Arrow style” मा क्लिक गरौँ |
02:39 | यसले उपलब्ध “एरो स्टाइल”हरु देखाउँछन् |
02:43 | “Arrow” नाम गरेको पहिलो विकल्प छानौं |
02:46 | OK मा क्लिक गरौं |
02:48 | यसले लाइनको दुवै टुप्पोमा छानेको शैलीको एरोहेड थप्छ |
02:52 | तर हामीलाई लाइनको एउटा मात्र टुप्पोमा एरोहेड चाहिएको छ |
02:57 | त्यसैले हामी पहिले यसलाई CTRL+Z थिचेर अंडू गर्छौं |
03:02 | कन्टेक्स्ट मेनु हेर्न राइट क्लिक गरौँ |
03:05 | अब, “Line” ट्याबमा क्लिक गरौँ |
03:09 | यहाँ “Arrow Styles” भित्र तपाई “Style” नामको फिल्ड देख्नुहुनेछ |
03:14 | तपाईले हरेक लाइनको टुप्पोको लागि ड्रप-डाउन बक्सहरु देख्नुहुन्छ |
03:19 | बायाँ ड्रप-डाउन बक्समा क्लिक गरौँ र “Arrow” छानौं |
03:23 | दायाँ ड्रप-डाउन बक्समा “none” छानौं |
03:26 | OK क्लिक गरौँ |
03:28 | लाइनको माथिल्लो टुप्पोमा एउटा एरोहेड थपिएको याद गरौँ |
03:33 | हामी “Lines and Arrows” अप्सन प्रयोग गरेर पनि एरो कोर्न सक्छौं |
03:38 | यो एरो सँगै दुई थप एरोहरु कोरौं |
03:42 | ड्रइंग टूलबारबाट >>“ Lines and Arrows” मा क्लिक गरौँ र Line Starts with Arrow छानौं |
03:48 | कर्सर ड्र पेजमा सारौँ |
03:51 | माउसको लेफ्ट बटन थिचौं र माथि देखि तल तानौं |
03:56 | यो तरिकाले एरो कोर्न सजिलो छ हैन त? |
04:00 | त्यहि तरिकाले अर्को एउटा एरो थपौं |
04:06 | यो टुटोरियल रोक्नुहोस् र यो कार्य गर्नुहोस् |
04:09 | तपाईको “MyWaterCycle” फाइलमा, एउटा लाइन कोर्नुहोस् |
04:13 | लाइन छानौं र लाइन डाइलग बक्स खोलौं |
04:16 | Line Properties फिल्ड भित्र लाइनको स्टाइल, रंग, चौडाई र पारदर्शीता बदल्नुहोस |
04:24 | Arrow Styles फिल्ड भित्र एरोको स्टाइल बदलौं |
04:28 | अर्को एउटा तारा कोरौं |
04:31 | ड्रइंग टूलबारमा जाऊ र “Stars” संगैको कालो त्रिकोणमा क्लिक गरौँ |
04:37 | “5-Point Star” छानौं |
04:41 | अब कर्सर बादल सँगै राखौं |
04:44 | माउसको लेफ्ट बटन थिचौं र बायाँतिर सारौँ |
04:48 | तपाईले एउटा तारा कोर्नुभएको छ! |
04:50 | अब कसरी अब्जेक्टहरु सार्ने र मेट्ने हेरौं |
04:54 | एउटा अब्जेक्ट सार्न, खाली यसलाई छानौं र चाहेको स्थानमा सारौँ |
04:59 | अब माउस छोडौं |
05:02 | तपाई एउटा अब्जेक्ट सार्न किबोर्डको माथि, तल र दायाँ-बायाँ एरो किहरु पनि प्रयोग गर्नसक्नुहुन्छ |
05:08 | अब्जेक्ट सार्ने काम सजिलो छ है? |
05:11 | एउटा अब्जेक्ट मेट्न, खाली यसलाई छानौं अनि किबोर्डको डिलिट कि थिचौं |
05:17 | अब्जेक्ट मेटिएको छ, यो सजिलो छ है? |
05:20 | अब आधारभूत टूलहरुको बारेमा जानौं – रुलर र एलाइन टूलबार |
05:26 | रुलर पेज मार्जिन सेट गर्न प्रयोग गरिन्छ र मापनको इकाई फेरबदल गर्न सकिन्छ |
05:31 | एलाइन टूलबार अब्जेक्टको स्थान मिलाउन प्रयोग गरिन्छ |
05:35 | रुलर माथि देखाईएको छ र ड्र वर्कस्पेसको बायाँ छ |
05:40 | मापन इकाई सेट गर्न, माथिको रुलरमा राइट क्लिक गरौँ |
05:45 | तपाईले मापनको इकाईको सूची देख्न सक्नुहुनेछ |
05:48 | “Centimeter” मा क्लिक गरौँ |
05:50 | माथिको रुलरको मापन इकाई सेन्टिमिटरमा सेट भएको छ |
05:55 | यसैगरी, बायाँको रुलरको मापन इकाई सेट गरौँ |
06:00 | अब्जेक्टहरु स्केल अनुसार बनाउन, दुवै रुलरलाई एकै मापनको इकाई सेट गरौँ |
06:08 | तपाई सक्रिय रुलर सेतो रंगमा भएको देख्नुहुन्छ |
06:12 | रुलरको टुप्पोले हामीले पेज सेटअपमा राखेको मान अनुसारको पेज मार्जिन बनाउँछ |
06:19 | अब रुलरले कसरी अब्जेक्टको मापन गर्छ हेरौं |
06:23 | बादल छानौं |
06:25 | के तपाईले रुलरको सुरु र अन्त्यमा दुई साना चिन्हहरु देख्नसक्नुहुन्छ? |
06:29 | यसले बादलको धारहरु जनाउँछ |
06:32 | यदि तपाईले रुलरमा यी चिन्हहरु सार्नुभयो भने तपाईले चित्र पनि सोहि अनुसार बदलेको देख्नसक्नुहुन्छ |
06:38 | रुलरले पेजमा भएको अब्जेक्टको साइज देखाउँछ; |
06:42 | यसले पेजमा अब्जेक्टको स्थान मिलाउन दिन्छ र पेजको सिमा पनि देखाउँछ |
06:49 | अर्को आधारभूत टूलमा जाउँ – एलाइन टूलबार |
06:53 | हामी “Align” टूलबार अब्जेक्टलाई बायाँ, दायाँ, माथि, तल र बीचमा राख्न प्रयोग गर्छौं |
07:01 | “Align” टूलबारलाई इनेबल गर्न “Main Menu” मा जाउँ र “View” मा क्लिक गरौँ |
07:07 | “View” मेनुमा “Toolbars” मा क्लिक गरौँ |
07:11 | तपाई टूलबारहरको सूची देख्न सक्नुहुन्छ |
07:13 | “Align” क्लिक गरौँ |
07:15 | तपाई “Align” टूलबार देख्न सक्नुहुन्छ |
07:18 | हामीले विभिन्न एलाइन विकल्पहरु प्रयोग गर्दा कसरी एउटा अब्जेक्ट पंक्तिबद्ध हुन्छ हेरौं |
07:24 | अब बादल छानौं |
07:26 | “Align” टूलबारमा “Left” क्लिक गरौँ |
07:29 | बादल बायाँमा रहेको छ |
07:32 | अब दुई विकल्पको भिन्नता जानौं “Centered” र “Centre” |
07:38 | हामी वृतलाई पहिले “Centre” मा राख्ने अनि “Centered” मा राख्छौं |
07:43 | पहिले वृतलाई “Right” मा क्लिक गरौँ |
07:47 | वृत छानौं र एलाइन टूलबारमा, राइट क्लिक गरौँ |
07:52 | अब, एलाइन टूलबारमा “Centre” क्लिक गरौँ |
07:56 | वृत बीचमा राखिएको छ |
07:59 | “Centre” विकल्पले अब्जेक्टलाई ठ्याक्क पेजको माथि र तलको मार्जिनको बीचमा राख्छ |
08:06 | यसले बस्तुलाई पेजको चौडाई अनुसार सार्दैन |
08:10 | अब, एलाइन टूलबारबाट “Centered” छानौं |
08:15 | वृत पेजको बीचमा राखिएको छ |
08:18 | “Centered” विकल्पले वृतलाई पेजको बीचमा राख्छ |
08:23 | यसले अब्जेक्टलाई माथि र तलको मार्जिन र पेजको चौडाई अनुसार सार्छ |
08:33 | अब, हामी अब्जेक्टलाई हाम्रो नमुना चित्र अनुसार तिनीहरुको सहि स्थानमा सार्नेछौं |
08:40 | तपाईले फाइल बन्द गर्नुपूर्व यसलाई सेभ गर्नुपर्छ |
08:43 | यहाँ तपाईको लागि अर्को कार्य छ |
08:46 | मेरो MyWaterCycle फाइलमा, एउटा पेज थपौं |
08:50 | यी दुई चित्रहरु बनाऊ |
08:53 | तिनीहरुलाई एरो किहरु प्रयोग गरि सारौँ |
08:55 | तपाईले कोरेको कुनै अब्जेक्ट छानौं र यसलाई डिलिट गरौँ |
08:59 | यो रुलरले केहि अब्जेक्टको साइज नाप्न प्रयोग गरौँ |
09:04 | अनि “Align” टूलबार प्रयोग गरौँ र अब्जेक्टलाई पेजको बीचमा राखौं |
09:11 | हामी यो लिब्रे अफिस ड्र टुटोरियलको अन्त्यमा आइपुगेका छौं |
09:15 | यो टुटोरियलमा हामीले कसरी यो प्रयोग गरि सामान्य चित्रहरु कोर्ने सिक्यौं: |
09:19 | आधारभूत आकारहरु जस्तै लाइनहरु, एरोहरु र आयतहरु |
09:24 | आधारभूत ज्यामितीय आकारहरु,चिन्हहरु र ब्यानरहरु |
09:29 | तपाईले एउटा अब्जेक्ट छान्न र डिलिट गर्न सिक्नुभयो |
09:32 | र रुलर र एलाइन टूलबार प्रयोग गरी अब्जेक्ट मिलाएर राख्न |
09:37 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोला http://spoken-tutorial.org/What_is_a_Spoken_Tutorial |
09:41 | यसले स्पोकन ट्युटोरीअल प्रोजेक्टको सार दिन्छ |
09:44 | यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्नुहोस |
09:48 | स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिमले Bold text |
09:51 | स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ |
09:54 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
09:58 | बिस्तृत जानकारीको लागि, कृपया कन्ट्याक्ट एट स्पोकन हाइफन ट्युटोरीअल डट अर्गमा सम्पर्क गर्नुहोस |
10:04 | स्पोकन ट्युटोरीअल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक हिस्सा हो |
10:09 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD,भारत सरकारको सहयोग रहेको छ |
10:17 | यो मिसन सम्बन्धि थप जानकारी http://spoken-tutorial.org/NMEICT-Intro मा उपलब्ध छ |
10:27 | यो ट्युटोरीअलमा मन्दिरा थापाको योगदान रहेको छ सहभागिताको लागि धन्यवाद |