Difference between revisions of "KiCad/C2/Mapping-components-in-KiCad/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with '{| border = 1 |'''Time''' |'''Narration''' |- | 00.01 |प्यारा साथीहरु, |- | 00.02 | KiCad मा Mapping components with footprints स्पोकन …')
 
Line 3: Line 3:
 
|'''Narration'''
 
|'''Narration'''
 
|-
 
|-
| 00.01
+
| 00:01
 
|प्यारा साथीहरु,  
 
|प्यारा साथीहरु,  
 
|-
 
|-
| 00.02
+
| 00:02
 
| KiCad मा Mapping components with footprints स्पोकन टुटोरियलमा स्वागत छ
 
| KiCad मा Mapping components with footprints स्पोकन टुटोरियलमा स्वागत छ
 
|-
 
|-
| 00.07
+
| 00:07
 
|यो स्पोकन टुटोरियलमा हामी सिक्नेछौं
 
|यो स्पोकन टुटोरियलमा हामी सिक्नेछौं
 
|-
 
|-
| 00.10
+
| 00:10
 
|कम्पोनेन्टलाई सम्बन्धित फुटप्रिन्टमा म्याप गर्न
 
|कम्पोनेन्टलाई सम्बन्धित फुटप्रिन्टमा म्याप गर्न
 
|-
 
|-
| 00.13
+
| 00:13
 
|यो टुटोरियलको पुर्बाधारमा तपाईसंग इलेक्ट्रोनिक सर्किटको सामान्य ज्ञान हुनुपर्छ
 
|यो टुटोरियलको पुर्बाधारमा तपाईसंग इलेक्ट्रोनिक सर्किटको सामान्य ज्ञान हुनुपर्छ
 
|-
 
|-
| 00.18
+
| 00:18
 
|युजरलाई KiCad मा कसरी सर्किटको खाका डिजाइन गर्ने ज्ञान हुनुपर्छ
 
|युजरलाई KiCad मा कसरी सर्किटको खाका डिजाइन गर्ने ज्ञान हुनुपर्छ
 
|-
 
|-
| 00.23
+
| 00:23
 
|र इलेक्ट्रिक रुल जाच्न र नेटलिस्ट बनाउन
 
|र इलेक्ट्रिक रुल जाच्न र नेटलिस्ट बनाउन
 
|-
 
|-
| 00.26
+
| 00:26
 
|सान्दर्भिक टुटोरियलको लागि, कृपया स्पोकन हाइफन टुटोरियल डट अर्गमा सम्पर्क गर्नुहोस्
 
|सान्दर्भिक टुटोरियलको लागि, कृपया स्पोकन हाइफन टुटोरियल डट अर्गमा सम्पर्क गर्नुहोस्
 
|-
 
|-
|00.33
+
|00:33
 
|हामी अपरेटिंग सिस्टमको रुपमा Ubuntu 12.04 प्रयोग गर्दैछौं
 
|हामी अपरेटिंग सिस्टमको रुपमा Ubuntu 12.04 प्रयोग गर्दैछौं
 
|-
 
|-
|00.37
+
|00:37
 
|साथै यो टुटोरियलको लागि KiCad 2011 हाइफन 05 हाइफन 25  
 
|साथै यो टुटोरियलको लागि KiCad 2011 हाइफन 05 हाइफन 25  
 
|-
 
|-
| 00.47
+
| 00:47
 
| KiCad सुरु गर्न,  
 
| KiCad सुरु गर्न,  
 
|-
 
|-
| 00.49
+
| 00:49
 
|उबुन्टु डेस्कटप स्क्रिनको माथिल्लो बायाँ कुनामा जाउँ
 
|उबुन्टु डेस्कटप स्क्रिनको माथिल्लो बायाँ कुनामा जाउँ
 
|-
 
|-
| 00.52
+
| 00:52
 
|पहिलो आइकन मतलब ड्याश होममा क्लिक गरौँ
 
|पहिलो आइकन मतलब ड्याश होममा क्लिक गरौँ
 
|-
 
|-
| 00.56
+
| 00:56
 
|सर्च बारमा, टाइप गरौँ 'KiCad' र इन्टर थिचौं
 
|सर्च बारमा, टाइप गरौँ 'KiCad' र इन्टर थिचौं
 
|-
 
|-
| 01.04
+
| 01:04
 
|यसले KiCad मुख्य विन्डो खोल्नेछ
 
|यसले KiCad मुख्य विन्डो खोल्नेछ
 
|-
 
|-
|01.07
+
|01:07
 
| EEschema खोल्न, माथिको प्यानलमा जाउँ, EEschema  ट्याबमा क्लिक गरौँ
 
| EEschema खोल्न, माथिको प्यानलमा जाउँ, EEschema  ट्याबमा क्लिक गरौँ
 
|-
 
|-
| 01.17
+
| 01:17
 
|एउटा इन्फो डायलग बक्स देखापर्छ, जसले यसले खाका नभेटेको भन्छ  
 
|एउटा इन्फो डायलग बक्स देखापर्छ, जसले यसले खाका नभेटेको भन्छ  
 
|-
 
|-
| 01.21
+
| 01:21
 
|OK मा क्लिक गरौँ
 
|OK मा क्लिक गरौँ
 
|-
 
|-
| 01.24
+
| 01:24
 
|म पहिले नै बनाईएको  Astable multivibrator को सर्किट खाका प्रयोग गर्छु
 
|म पहिले नै बनाईएको  Astable multivibrator को सर्किट खाका प्रयोग गर्छु
 
|-
 
|-
|01.30
+
|01:30
 
|यसो गर्न, म फाइल मेनुमा जानेछुँ र Open मा क्लिक गर्नेछुँ
 
|यसो गर्न, म फाइल मेनुमा जानेछुँ र Open मा क्लिक गर्नेछुँ
 
|-
 
|-
| 01.37
+
| 01:37
 
|म यो विन्डोलाई देख्न सक्ने क्षेत्रमा लानेछुँ
 
|म यो विन्डोलाई देख्न सक्ने क्षेत्रमा लानेछुँ
 
|-
 
|-
| 01.44
+
| 01:44
 
|फाइल सेभ गरिएको फोल्डर छानौं
 
|फाइल सेभ गरिएको फोल्डर छानौं
 
|-
 
|-
| 01.50
+
| 01:50
 
|र  Open क्लिक गरौँ
 
|र  Open क्लिक गरौँ
 
|-
 
|-
| 01.55
+
| 01:55
 
|यसले सर्किटको खाका खोल्ने छ
 
|यसले सर्किटको खाका खोल्ने छ
 
|-
 
|-
|01.57
+
|01:57
 
|म माउसको स्क्रोल बटन प्रयोग गरि जूम गर्नेछुँ
 
|म माउसको स्क्रोल बटन प्रयोग गरि जूम गर्नेछुँ
 
|-
 
|-
| 02.02
+
| 02:02
 
|हामीले पहिले नै यो सर्किटको नेटलिस्ट बनाएको छौं
 
|हामीले पहिले नै यो सर्किटको नेटलिस्ट बनाएको छौं
 
|-
 
|-
| 02.07
+
| 02:07
 
|अब, खाकामा प्रयोग भएका कम्पोनेन्टहरु फुटप्रिन्टमा म्याप गर्ने प्रक्रियाहरु हेरौं
 
|अब, खाकामा प्रयोग भएका कम्पोनेन्टहरु फुटप्रिन्टमा म्याप गर्ने प्रक्रियाहरु हेरौं
 
|-
 
|-
| 02.14
+
| 02:14
 
|फुटप्रिन्ट Printed Circuit Board मा राखिएको कम्पोनेन्टको वास्तविक लेआउट हो
 
|फुटप्रिन्ट Printed Circuit Board मा राखिएको कम्पोनेन्टको वास्तविक लेआउट हो
 
|-
 
|-
| 02.21
+
| 02:21
 
|कम्पोनेन्ट म्यापिंग सुरु गर्न,   
 
|कम्पोनेन्ट म्यापिंग सुरु गर्न,   
 
|-
 
|-
|02.24
+
|02:24
 
| EEschema विन्डोमा जाउँ
 
| EEschema विन्डोमा जाउँ
 
|-
 
|-
| 02.28
+
| 02:28
 
|Run Cvpcb  बटनमा क्लिक गरौँ
 
|Run Cvpcb  बटनमा क्लिक गरौँ
 
|-
 
|-
| 02.33
+
| 02:33
 
|यसले Cvpcb  विन्डो खोल्नेछ
 
|यसले Cvpcb  विन्डो खोल्नेछ
 
|-
 
|-
| 02.37
+
| 02:37
 
|यसले Component Library Error नामको डायलग बक्स पनि खोल्नेछ
 
|यसले Component Library Error नामको डायलग बक्स पनि खोल्नेछ
 
|-
 
|-
| 02.42
+
| 02:42
 
|यसलाई बन्द गर्न OK बटनमा क्लिक गरौँ
 
|यसलाई बन्द गर्न OK बटनमा क्लिक गरौँ
 
|-
 
|-
| 02.47
+
| 02:47
 
|याद गरौँ यसले project1.net फाइल खोल्छ, कृपया सम्झनुहोस्, यो फाइल हामीले नेटलिस्ट जेनेरेसन टुटोरियलमा बनाएका थियौं
 
|याद गरौँ यसले project1.net फाइल खोल्छ, कृपया सम्झनुहोस्, यो फाइल हामीले नेटलिस्ट जेनेरेसन टुटोरियलमा बनाएका थियौं
 
|-
 
|-
| 02.58
+
| 02:58
 
| Cvpcb विन्डो दुई प्यानलमा विभाजित भएको छ
 
| Cvpcb विन्डो दुई प्यानलमा विभाजित भएको छ
 
|-
 
|-
| 03.03
+
| 03:03
 
|बायाँ प्यानलको पहिलो कोलोम सिरियल नम्बर हो
 
|बायाँ प्यानलको पहिलो कोलोम सिरियल नम्बर हो
 
|-
 
|-
| 03.07
+
| 03:07
 
|दोस्रो कोलमले खाकामा प्रयोग गरिएका कम्पोनेन्टहरुको सूचिको रेफ़रेंस आइडी देखाउँछ
 
|दोस्रो कोलमले खाकामा प्रयोग गरिएका कम्पोनेन्टहरुको सूचिको रेफ़रेंस आइडी देखाउँछ
 
|-
 
|-
| 03.14
+
| 03:14
 
|तेस्रो कोलमले सम्बन्धित कम्पोनेन्टहरुको मान देखाउछ
 
|तेस्रो कोलमले सम्बन्धित कम्पोनेन्टहरुको मान देखाउछ
 
|-
 
|-
| 03.19
+
| 03:19
 
|दायाँ प्यानलले उपलब्ध फुटप्रिन्टहरुको एउटा सूची देखापर्छ
 
|दायाँ प्यानलले उपलब्ध फुटप्रिन्टहरुको एउटा सूची देखापर्छ
 
|-
 
|-
| 03.25
+
| 03:25
 
|अब, हामी कम्पोनेन्टहरुलाई तिनीहरुको सम्बन्धित फुटप्रिन्ट संग म्यापिंग गर्नेछौं
 
|अब, हामी कम्पोनेन्टहरुलाई तिनीहरुको सम्बन्धित फुटप्रिन्ट संग म्यापिंग गर्नेछौं
 
|-
 
|-
| 03.30
+
| 03:30
 
|हामी छानिएको कम्पोनेन्टहरुको लागि कम्पोनेन्टहरुको सूची देख्न सक्छौं त्यो हो Cvpcb विन्डोको दायाँ खण्डमा C1  
 
|हामी छानिएको कम्पोनेन्टहरुको लागि कम्पोनेन्टहरुको सूची देख्न सक्छौं त्यो हो Cvpcb विन्डोको दायाँ खण्डमा C1  
 
|-
 
|-
| 03.41
+
| 03:41
 
|अब, हामी छानिएको कम्पोनेन्टको सम्बन्धित फुटप्रिन्ट हेर्नेछौं
 
|अब, हामी छानिएको कम्पोनेन्टको सम्बन्धित फुटप्रिन्ट हेर्नेछौं
 
|-
 
|-
| 03.45
+
| 03:45
 
| Cvpcb विन्डोको माथिको प्यानलमा View selected footprint मा क्लिक गरौँ
 
| Cvpcb विन्डोको माथिको प्यानलमा View selected footprint मा क्लिक गरौँ
 
|-
 
|-
| 03.53
+
| 03:53
 
|यसले छानिएको फुटप्रिन्टको इमेज देखाउने फुटप्रिन्ट विन्डो देखाउनेछ
 
|यसले छानिएको फुटप्रिन्टको इमेज देखाउने फुटप्रिन्ट विन्डो देखाउनेछ
 
|-
 
|-
| 04.02
+
| 04:02
 
|हामी विभिन्न फुटप्रिन्टहरुमा क्लिक गरि तिनीहरुको इमेज पनि हेर्न सक्छुं
 
|हामी विभिन्न फुटप्रिन्टहरुमा क्लिक गरि तिनीहरुको इमेज पनि हेर्न सक्छुं
 
|-
 
|-
| 04.12
+
| 04:12
 
|म अहिले फुटप्रिन्ट विन्डो बन्द गर्नेछुँ
 
|म अहिले फुटप्रिन्ट विन्डो बन्द गर्नेछुँ
 
|-
 
|-
| 04.15
+
| 04:15
 
|पहिलो कम्पोनेन्ट C1को लागि, हामीले दायाँ प्यानलबाट फुटप्रिन्ट C1 छानेका छौं
 
|पहिलो कम्पोनेन्ट C1को लागि, हामीले दायाँ प्यानलबाट फुटप्रिन्ट C1 छानेका छौं
 
|-
 
|-
| 04.22
+
| 04:22
 
|पहिलो कम्पोनेन्टमा C1 फुटप्रिन्ट राख्न, फुटप्रिन्टमा दोहोरो क्लिक गरौँ
 
|पहिलो कम्पोनेन्टमा C1 फुटप्रिन्ट राख्न, फुटप्रिन्टमा दोहोरो क्लिक गरौँ
 
|-
 
|-
| 04.27
+
| 04:27
 
|तपाई देख्नुहुन्छ, सूचिको पहिलो कम्पोनेन्टमा C1 फुटप्रिन्ट राखिएको छ
 
|तपाई देख्नुहुन्छ, सूचिको पहिलो कम्पोनेन्टमा C1 फुटप्रिन्ट राखिएको छ
 
|-
 
|-
| 04.34
+
| 04:34
 
| यसैगरी दोस्रो कम्पोनेन्ट C2 को लागि पनि हामी फुटप्रिन्ट C1 मा दोहोरो क्लिक गरि फुटप्रिन्ट C1 छान्नेछौँ
 
| यसैगरी दोस्रो कम्पोनेन्ट C2 को लागि पनि हामी फुटप्रिन्ट C1 मा दोहोरो क्लिक गरि फुटप्रिन्ट C1 छान्नेछौँ
 
|-
 
|-
| 04.43
+
| 04:43
 
|दोस्रो कम्पोनेन्ट D1 को लागि, हामी LED हाइफन 3MM छानौं
 
|दोस्रो कम्पोनेन्ट D1 को लागि, हामी LED हाइफन 3MM छानौं
 
|-
 
|-
| 04.50
+
| 04:50
 
|कनेक्टर P1 को लागि हामी दायाँ प्यानलबाट SIL हाइफन 2 छान्नेछौँ
 
|कनेक्टर P1 को लागि हामी दायाँ प्यानलबाट SIL हाइफन 2 छान्नेछौँ
 
|-
 
|-
| 05.02
+
| 05:02
 
|म यसलाई छान्न दायाँ प्यानलमा स्क्रोल डाउन गर्नेछुँ
 
|म यसलाई छान्न दायाँ प्यानलमा स्क्रोल डाउन गर्नेछुँ
 
|-
 
|-
| 05.09
+
| 05:09
 
| R1 लाई R3 छानौं
 
| R1 लाई R3 छानौं
 
|-
 
|-
| 05.13
+
| 05:13
 
| R2 लाई हामी R3 छानौं
 
| R2 लाई हामी R3 छानौं
 
|-
 
|-
| 05.17
+
| 05:17
 
| R3 को लागि हामी R3 छान्छौँ
 
| R3 को लागि हामी R3 छान्छौँ
 
|-
 
|-
| 05.22
+
| 05:22
 
| U1 मतलब LM555 को लागि, हामी DIP हाइफन 8 अन्डरस्कोर 300 अन्डरस्कोर ELL छानौं जुन एउटा आठ पिनको स्ट्याण्डर्ड IC फुटप्रिन्ट हो
 
| U1 मतलब LM555 को लागि, हामी DIP हाइफन 8 अन्डरस्कोर 300 अन्डरस्कोर ELL छानौं जुन एउटा आठ पिनको स्ट्याण्डर्ड IC फुटप्रिन्ट हो
 
|-
 
|-
| 05.38
+
| 05:38
 
|अब, हामी नेटलिस्ट, माथिल्लो प्यानलको Cvpcb  विन्डोको Save netlist and footprint files बटनमा क्लिक गरेर सेभ गर्छु
 
|अब, हामी नेटलिस्ट, माथिल्लो प्यानलको Cvpcb  विन्डोको Save netlist and footprint files बटनमा क्लिक गरेर सेभ गर्छु
 
|-
 
|-
| 05.48
+
| 05:48
 
|यसले Save Net and Component List विन्डो खोल्नेछ
 
|यसले Save Net and Component List विन्डो खोल्नेछ
 
|-
 
|-
| 05.54
+
| 05:54
 
|म राम्रोसंग हेर्नको लागि विन्डो रिसाइज गर्नेछु
 
|म राम्रोसंग हेर्नको लागि विन्डो रिसाइज गर्नेछु
 
|-
 
|-
| 06.00
+
| 06:00
 
|फाइल सेभ गर्न Save मा क्लिक गरौँ, यसले फाइल सेभ गर्नेछ र Cvpcb विन्डो स्वतः बन्द गर्नेछ
 
|फाइल सेभ गर्न Save मा क्लिक गरौँ, यसले फाइल सेभ गर्नेछ र Cvpcb विन्डो स्वतः बन्द गर्नेछ
 
|-
 
|-
| 06.13
+
| 06:13
 
|अब, नेटलिस्ट फुटप्रिन्ट जानकारी सहित अपडेट भएको छ
 
|अब, नेटलिस्ट फुटप्रिन्ट जानकारी सहित अपडेट भएको छ
 
|-
 
|-
| 06.18
+
| 06:18
 
|यहाँ कम्पोनेन्ट म्यापिंग प्रक्रिया सकिएको छ
 
|यहाँ कम्पोनेन्ट म्यापिंग प्रक्रिया सकिएको छ
 
|-
 
|-
| 06.21
+
| 06:21
 
|EEschema विन्डोमा जाउँ, यो विन्डो बन्द गरौँ
 
|EEschema विन्डोमा जाउँ, यो विन्डो बन्द गरौँ
 
|-
 
|-
| 06.29
+
| 06:29
 
|KiCad को मुख्य विन्डो पनि बन्द गरौँ
 
|KiCad को मुख्य विन्डो पनि बन्द गरौँ
 
|-
 
|-
| 06.35
+
| 06:35
 
|यसले हामीलाई टुटोरियलको अन्यमा ल्याएको छ
 
|यसले हामीलाई टुटोरियलको अन्यमा ल्याएको छ
 
|-
 
|-
| 06.38
+
| 06:38
 
|यो टुटोरियलमा हामीले सिक्यौं,  
 
|यो टुटोरियलमा हामीले सिक्यौं,  
 
|-
 
|-
| 06.40
+
| 06:40
 
| Cvpcb विन्डो प्रयोग गरि कम्पोनेन्टहरुलाई सम्बन्धित फुटप्रिन्टहरुसंग म्यापिंग गर्न
 
| Cvpcb विन्डो प्रयोग गरि कम्पोनेन्टहरुलाई सम्बन्धित फुटप्रिन्टहरुसंग म्यापिंग गर्न
 
|-
 
|-
| 06.47
+
| 06:47
 
| तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्,
 
| तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्,
 
|-
 
|-
| 06.51
+
| 06:51
 
| यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
 
| यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
 
|-
 
|-
| 06.56
+
| 06:56
 
| यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ  
 
| यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ  
 
|-
 
|-
| 07.02
+
| 07:02
 
| स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले
 
| स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले
 
|-
 
|-
| 07.04
+
| 07:04
 
| स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ,
 
| स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ,
 
|-
 
|-
| 07.07
+
| 07:07
 
| अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ,
 
| अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ,
 
|-
 
|-
| 07.11
+
| 07:11
 
| बिस्तृत जानकारीको लागि कृपया ''' contact@spoken-tutorial.org '''  मा लेख्नुहोस्  
 
| बिस्तृत जानकारीको लागि कृपया ''' contact@spoken-tutorial.org '''  मा लेख्नुहोस्  
 
|-
 
|-
| 07.19
+
| 07:19
 
| स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो
 
| स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो
 
|-
 
|-
| 07.23
+
| 07:23
 
| यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ  
 
| यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ  
 
|-
 
|-
| 07.29
+
| 07:29
 
| यो मिसन सम्बन्धि थप जानकारी  
 
| यो मिसन सम्बन्धि थप जानकारी  
 
|-
 
|-
| 07.32
+
| 07:32
 
| स्पोकन हाइफन टुटोरियल डट अर्ग स्ल्याश NMEICT हाइफन इन्ट्रोमा उपलब्ध छ
 
| स्पोकन हाइफन टुटोरियल डट अर्ग स्ल्याश NMEICT हाइफन इन्ट्रोमा उपलब्ध छ
 
|-
 
|-
| 07.38
+
| 07:38
 
| यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
 
| यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
 
|-
 
|-
| 07.41
+
| 07:41
 
| कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछुँ,  
 
| कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछुँ,  
 
सहभागितको लागि धन्यवाद
 
सहभागितको लागि धन्यवाद

Revision as of 17:48, 23 June 2014

Time Narration
00:01 प्यारा साथीहरु,
00:02 KiCad मा Mapping components with footprints स्पोकन टुटोरियलमा स्वागत छ
00:07 यो स्पोकन टुटोरियलमा हामी सिक्नेछौं
00:10 कम्पोनेन्टलाई सम्बन्धित फुटप्रिन्टमा म्याप गर्न
00:13 यो टुटोरियलको पुर्बाधारमा तपाईसंग इलेक्ट्रोनिक सर्किटको सामान्य ज्ञान हुनुपर्छ
00:18 युजरलाई KiCad मा कसरी सर्किटको खाका डिजाइन गर्ने ज्ञान हुनुपर्छ
00:23 र इलेक्ट्रिक रुल जाच्न र नेटलिस्ट बनाउन
00:26 सान्दर्भिक टुटोरियलको लागि, कृपया स्पोकन हाइफन टुटोरियल डट अर्गमा सम्पर्क गर्नुहोस्
00:33 हामी अपरेटिंग सिस्टमको रुपमा Ubuntu 12.04 प्रयोग गर्दैछौं
00:37 साथै यो टुटोरियलको लागि KiCad 2011 हाइफन 05 हाइफन 25
00:47 KiCad सुरु गर्न,
00:49 उबुन्टु डेस्कटप स्क्रिनको माथिल्लो बायाँ कुनामा जाउँ
00:52 पहिलो आइकन मतलब ड्याश होममा क्लिक गरौँ
00:56 सर्च बारमा, टाइप गरौँ 'KiCad' र इन्टर थिचौं
01:04 यसले KiCad मुख्य विन्डो खोल्नेछ
01:07 EEschema खोल्न, माथिको प्यानलमा जाउँ, EEschema ट्याबमा क्लिक गरौँ
01:17 एउटा इन्फो डायलग बक्स देखापर्छ, जसले यसले खाका नभेटेको भन्छ
01:21 OK मा क्लिक गरौँ
01:24 म पहिले नै बनाईएको Astable multivibrator को सर्किट खाका प्रयोग गर्छु
01:30 यसो गर्न, म फाइल मेनुमा जानेछुँ र Open मा क्लिक गर्नेछुँ
01:37 म यो विन्डोलाई देख्न सक्ने क्षेत्रमा लानेछुँ
01:44 फाइल सेभ गरिएको फोल्डर छानौं
01:50 र Open क्लिक गरौँ
01:55 यसले सर्किटको खाका खोल्ने छ
01:57 म माउसको स्क्रोल बटन प्रयोग गरि जूम गर्नेछुँ
02:02 हामीले पहिले नै यो सर्किटको नेटलिस्ट बनाएको छौं
02:07 अब, खाकामा प्रयोग भएका कम्पोनेन्टहरु फुटप्रिन्टमा म्याप गर्ने प्रक्रियाहरु हेरौं
02:14 फुटप्रिन्ट Printed Circuit Board मा राखिएको कम्पोनेन्टको वास्तविक लेआउट हो
02:21 कम्पोनेन्ट म्यापिंग सुरु गर्न,
02:24 EEschema विन्डोमा जाउँ
02:28 Run Cvpcb बटनमा क्लिक गरौँ
02:33 यसले Cvpcb विन्डो खोल्नेछ
02:37 यसले Component Library Error नामको डायलग बक्स पनि खोल्नेछ
02:42 यसलाई बन्द गर्न OK बटनमा क्लिक गरौँ
02:47 याद गरौँ यसले project1.net फाइल खोल्छ, कृपया सम्झनुहोस्, यो फाइल हामीले नेटलिस्ट जेनेरेसन टुटोरियलमा बनाएका थियौं
02:58 Cvpcb विन्डो दुई प्यानलमा विभाजित भएको छ
03:03 बायाँ प्यानलको पहिलो कोलोम सिरियल नम्बर हो
03:07 दोस्रो कोलमले खाकामा प्रयोग गरिएका कम्पोनेन्टहरुको सूचिको रेफ़रेंस आइडी देखाउँछ
03:14 तेस्रो कोलमले सम्बन्धित कम्पोनेन्टहरुको मान देखाउछ
03:19 दायाँ प्यानलले उपलब्ध फुटप्रिन्टहरुको एउटा सूची देखापर्छ
03:25 अब, हामी कम्पोनेन्टहरुलाई तिनीहरुको सम्बन्धित फुटप्रिन्ट संग म्यापिंग गर्नेछौं
03:30 हामी छानिएको कम्पोनेन्टहरुको लागि कम्पोनेन्टहरुको सूची देख्न सक्छौं त्यो हो Cvpcb विन्डोको दायाँ खण्डमा C1
03:41 अब, हामी छानिएको कम्पोनेन्टको सम्बन्धित फुटप्रिन्ट हेर्नेछौं
03:45 Cvpcb विन्डोको माथिको प्यानलमा View selected footprint मा क्लिक गरौँ
03:53 यसले छानिएको फुटप्रिन्टको इमेज देखाउने फुटप्रिन्ट विन्डो देखाउनेछ
04:02 हामी विभिन्न फुटप्रिन्टहरुमा क्लिक गरि तिनीहरुको इमेज पनि हेर्न सक्छुं
04:12 म अहिले फुटप्रिन्ट विन्डो बन्द गर्नेछुँ
04:15 पहिलो कम्पोनेन्ट C1को लागि, हामीले दायाँ प्यानलबाट फुटप्रिन्ट C1 छानेका छौं
04:22 पहिलो कम्पोनेन्टमा C1 फुटप्रिन्ट राख्न, फुटप्रिन्टमा दोहोरो क्लिक गरौँ
04:27 तपाई देख्नुहुन्छ, सूचिको पहिलो कम्पोनेन्टमा C1 फुटप्रिन्ट राखिएको छ
04:34 यसैगरी दोस्रो कम्पोनेन्ट C2 को लागि पनि हामी फुटप्रिन्ट C1 मा दोहोरो क्लिक गरि फुटप्रिन्ट C1 छान्नेछौँ
04:43 दोस्रो कम्पोनेन्ट D1 को लागि, हामी LED हाइफन 3MM छानौं
04:50 कनेक्टर P1 को लागि हामी दायाँ प्यानलबाट SIL हाइफन 2 छान्नेछौँ
05:02 म यसलाई छान्न दायाँ प्यानलमा स्क्रोल डाउन गर्नेछुँ
05:09 R1 लाई R3 छानौं
05:13 R2 लाई हामी R3 छानौं
05:17 R3 को लागि हामी R3 छान्छौँ
05:22 U1 मतलब LM555 को लागि, हामी DIP हाइफन 8 अन्डरस्कोर 300 अन्डरस्कोर ELL छानौं जुन एउटा आठ पिनको स्ट्याण्डर्ड IC फुटप्रिन्ट हो
05:38 अब, हामी नेटलिस्ट, माथिल्लो प्यानलको Cvpcb विन्डोको Save netlist and footprint files बटनमा क्लिक गरेर सेभ गर्छु
05:48 यसले Save Net and Component List विन्डो खोल्नेछ
05:54 म राम्रोसंग हेर्नको लागि विन्डो रिसाइज गर्नेछु
06:00 फाइल सेभ गर्न Save मा क्लिक गरौँ, यसले फाइल सेभ गर्नेछ र Cvpcb विन्डो स्वतः बन्द गर्नेछ
06:13 अब, नेटलिस्ट फुटप्रिन्ट जानकारी सहित अपडेट भएको छ
06:18 यहाँ कम्पोनेन्ट म्यापिंग प्रक्रिया सकिएको छ
06:21 EEschema विन्डोमा जाउँ, यो विन्डो बन्द गरौँ
06:29 KiCad को मुख्य विन्डो पनि बन्द गरौँ
06:35 यसले हामीलाई टुटोरियलको अन्यमा ल्याएको छ
06:38 यो टुटोरियलमा हामीले सिक्यौं,
06:40 Cvpcb विन्डो प्रयोग गरि कम्पोनेन्टहरुलाई सम्बन्धित फुटप्रिन्टहरुसंग म्यापिंग गर्न
06:47 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्,
06:51 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
06:56 यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ
07:02 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले
07:04 स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ,
07:07 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ,
07:11 बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस्
07:19 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो
07:23 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
07:29 यो मिसन सम्बन्धि थप जानकारी
07:32 स्पोकन हाइफन टुटोरियल डट अर्ग स्ल्याश NMEICT हाइफन इन्ट्रोमा उपलब्ध छ
07:38 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
07:41 कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछुँ,

सहभागितको लागि धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble