Difference between revisions of "Thunderbird/C2/Account-settings-and-configuring/Nepali"
From Script | Spoken-Tutorial
(Created page with '{| border=1 !Time !Narration |- |0:00 |अकाउन्ट सेटिंगस् र कन्फिगरिंग जिमेल अकाउन्टको ट्यु…') |
|||
Line 362: | Line 362: | ||
|याहू अकाउन्टका सबै मेलहरु यहाँ डाउनलोड भएका छन् | |याहू अकाउन्टका सबै मेलहरु यहाँ डाउनलोड भएका छन् | ||
− | | | + | |- |
|07.55 | |07.55 | ||
|अब तपाईं थन्डरबर्ड याहू र जिमेल अकाउन्टबाट आएका मेलहरु हेर्न मात्र नभई, | |अब तपाईं थन्डरबर्ड याहू र जिमेल अकाउन्टबाट आएका मेलहरु हेर्न मात्र नभई, |
Revision as of 11:01, 29 July 2013
Time | Narration |
---|---|
0:00 | अकाउन्ट सेटिंगस् र कन्फिगरिंग जिमेल अकाउन्टको ट्युटोरियलमा स्वागत छ |
00.06 | यस ट्युटोरियलमा हामी यो सिक्नेछौं: |
00.09 | इमेल अकाउन्टमा कसरी नयाँ फोल्डरहरु थप्ने |
00.13 | मेसेजहरु खोज्न एडभान्सड फिल्टरस् सेट गर्ने |
00.18 | मेसेज फिल्टरस् व्यबस्थापन गर्न |
00.20 | हामी यो पनि सिक्नेछौं: |
00.22 | याहू अकाउन्ट आफैले कन्फिगर गर्न, |
00.25 | एकभन्दा बढी इमे अकाउन्ट व्यबस्थापन गर्न, |
00.28 | कुनै मेल अकाउन्टको अकाउन्ट सेटिंगस् बदल्न, |
00.32 | इमेल अकाउन्ट हटाउन, |
00.34 | यहाँ हामी उबुन्तु१२.०४मा मोजिल्ला थन्दरबर्ड १३.0.१ चलाउदै छौं |
00.42 | लन्चरको थन्दरबर्ड आइकनमा क्लिक गर्नुहोस् |
00.45 | थन्दरबर्ड विन्डो देखापर्छ |
00.48 | यो अकाउन्टमा अर्को फोल्डर थपौं |
00.51 | बायाँ प्यानलबाट यो अकाउन्ट सेलेक्ट गर्नुहोस- STUSERONE एट जीमेल डट कम |
00.58 | STUSERONE एट जीमेल डट कम अकाउन्टमा राइट क्लिक गर्नुहोस् र न्यू फोल्डर सेलेक्ट गर्नुहोस् |
01.06 | न्यू फोल्डर दाइलग बक्स देखापर्छ |
01.09 | नेम फिल्डमा ‘इम्पोर्त्यांत मेल्स ’ इन्टर गर्नुहोस् |
01.13 | क्रिएट फोल्डरमा क्लिक गर्नुहोस् , फोल्डर बनाइयो |
01.18 | अब, तपाईंले इनबक्सबाट जरुरी मेलहरु यो फोल्डरमा ल्याउन सक्नुहुन्छ |
01.23 | इनबक्सबाट यो मेललाई सेलेक्ट अनि ड्रयाग गरेर ‘इम्पोर्त्यांत मेल्स’मा ड्रप गर्नुहोस् |
01.30 | तपाईंले विभिन्न फिल्टर विकल्पहरु प्रयोग गरेर मेसेजहरु खोज्न सक्नुहुन्छ |
01.36 | अब, बायाँ प्यानलबाट‘STUSERONE एट जीमेल डट कम’ अकाउन्ट सेलेक्ट गर्नुहोस् |
01.43 | दायाँ प्यानलमा एडभान्सड फिचर्सभित्र ‘सर्च मेसेज’ मा क्लिक गर्नुहोस् |
01.48 | सर्च मेसेज दाइलग बक्स देखापर्छ |
01.52 | मेसेजहरु खोज्न डिफल्ट सेटिंगस् प्रयोग गरौँ |
01.57 | तलको विकल्पको match डिफल्टबाट नै सेलेक्ट हुन्छ |
02.02 | सब्जेक्ट एण्ड कन्टेनस् पनि डिफल्टबाट नै सेलेक्ट हुन्छ |
02.08 | अर्को फिल्ड टाइपमा यो टाइप गर्नुस् – ‘टेन इन्ट्रेस्टिंग , सर्चमा क्लिक गर्नुहोस् |
02.13 | सब्जेक्ट नेमसँग मिल्ने मेलहरु देखाइन्छ |
02.18 | तपाईले यी सर्चहरुलाई एउटा फोल्डरमा सेभ गर्न सक्नुहुन्छ |
02.22 | यो ट्युटोरियल एकैछिन रोक्नुस् र यो कार्य गर्नुहोस् |
02.25 | मेललाई मितिअनुसार खोज्नुस् र फोल्डरमासेभ गर्नुहोस् |
02.31 | यो डाइलग बक्स बन्द गरौँ |
02.35 | यो मेल अकाउन्टको लागि नयाँ फिल्टर बनाऔ |
02.39 | फिल्टर एउटा नियम हो जसको प्रयोगले तपाईंले आफ्नो मेल बक्सको मेसेजहरुलाई मिलाउन सक्नुहुन्छ |
02.44 | यहाँ हामी ‘थन्डरबर्ड’ विषय भएका सबै मेललाई ‘इम्पोर्टन्ट मेल्स’ फोल्डरमा लाग्ने छौं |
02.52 | बायाँ प्यानलबाट ‘STUSERONE एट जिमेल डट कम’ अकाउन्ट सेलेक्ट गर्नुहोस् |
02.58 | एडभान्सड् फिचरस्मा म्यानेज मेसेज फिल्टरस् मा क्लिक गर्नुहोस् |
03.03 | मेसेज फिल्टरस् डाइलग बक्स देखापर्छ , न्यू ट्याबमा क्लिक गर्नुहोस् |
03.09 | फिल्टर रुल्स डाइलग बक्स देखापर्छ |
03.12 | फिल्टर नेम फिल्डमा विषय यसरी इन्टर गर्नुहोस् - थन्डरबर्ड’ |
03.16 | फेरी, फिल्टर सेट गर्न डिफल्ट सेटिंग प्रयोग गरौँ |
03.21 | डिफल्टमा ’म्याच अफ ड फलोइंग अप्सन’ सेलेक्ट भएको हुन्छ |
03.26 | ‘सब्जेक्ट एण्ड कन्टेनस्’ पनि डिफल्टमा सेलेक्ट भएको हुन्छ |
03.30 | ‘नेक्स्ट फिल्ड’मा थन्डरबर्ड टाइप गर्नुहोस् |
03.33 | अब, ‘पर्फर्म डिज एक्सन’ फिल्डभित्रको अप्सनलाई यसमा परिवर्तन गर्नुहोस् –‘मूभ मेसेज टू ’ |
03.41 | अर्को ड्रपडाउनमा क्लिक गर्नुहोस्, ब्राउज गर्नुस् र ‘इम्पोर्त्यांत मेल्स’ सेलेक्ट गर्नुहोस् , ओकेमा क्लिक गर्नुहोस् |
03.49 | मेसेज फिल्टरस् डाइलग बक्समा फिल्टर देखाइन्छ, रन नाउ मा क्लिक गर्नुहोस् |
03.58 | डाइलग बक्स बन्द गर्नुस् , अब,‘इम्पोर्त्यांत मेल्स’ मा क्लिक गर्नुहोस् |
04.04 | थन्डरबर्ड’ विषय भएका मेलहरु यो फोल्डरमा आएको कुरा याद गर्नुहोस् |
04.12 | थन्डरबर्डबाट तपाईंले एकभन्दा बढी मेल अकाउन्ट व्यवस्थापन गर्न सक्नुहुन्छ |
04.15 | यसको मतलब हो कि तपाईंले थन्डरबर्ड प्रयोग गरेर जिमेलमा मात्र नभई याहू वा अरु कुनै अकाउन्टमा पनि मेल पाउन, पठाउन र व्यवस्थापन गर्न सक्नुहुन्छ |
04.26 | तपाईंलाई थाहै छ, जिमेल अकाउन्ट थन्डरबर्ड आफैले बनाएको हुन्छ |
04.31 | अरु अकाउन्ट हामीले आफै बनाउनुपर्छ |
04.35 | थन्डरबर्डबाट यो याहू अकाउन्ट बनाऔ -STUSERTWO@yahoo dot in |
04.44 | मैले याहू अकाउन्टमा पप इनेबल गरिसकेको छु |
04.48 | मैले यो कसरी गरें? पहिला मैले आफ्नो याहू अकाउन्ट लग इन गरें <Pause> |
04.54 | अब, नयाँ ब्राउजर खोल्नुस् र एड्रेस बारमा यो टाइप गर्नुहोस् - www.yahoo.in. |
05.02 | अब युजरनेम यसरी इन्टर गर्नुहोस् STUSERTWO at yahoo.in , ani पासवर्ड पनि |
05.11 | माथिल्लो बायाँ कुनामा, अप्सनस् अनि मेल अप्सनस् मा क्लिक गर्नुहोस् |
05.16 | बायाँ प्यानलमा, पप अनि फर्वाडींगमा क्लिक गर्नुहोस् |
05.21 | ‘एक्सेस याहू मेल भिया पप’ सेलेक्ट गर्नुहोस् |
05.24 | क्लोज ड ट्याबमा क्लिक गर्नुहोस् |
05.28 | सेभमा क्लिक गर्नुहोस् |
05.3 | अब याहूबाट लग आउट गरौँ र ब्राउजर बन्द गरौँ |
05.39 | अब दायाँ प्यानलमा, अकाउन्टस् भित्र ‘क्रिएट न्यू अकाउन्ट ’मा क्लिक गर्नुहोस् |
05.45 | मेल अकाउन्ट सेटप डाइलग बक्स देखापर्छ |
05.49 | नाम सरी इन्टर गर्नुहोस् - USERTWO. |
05.53 | अब इमेल एड्रेसमा याहू आइ डी यसरी इन्टर गर्नुहोस्- Yahoo id STUSERTWO@YAHOO.IN |
06.03 | पासवर्ड टाइप गर्नुस्, कन्टिन्युमा क्लिक गर्नुहोस् |
06.10 | मेल अकाउन्ट सेटप डाइलग बक्स देखापर्छ |
06.13 | ‘इन्कमिंग सर्भर नेम फिल्ड’मा पप ३ सेलेक्ट गर्नुहोस् र सर्भर होस्टनेम यसरी इन्टर गर्नुहोस्- पप डट मेल डट याहू डट कम |
06.26 | हामीले पप 3 सेलेक्ट गर्छौं किनकि हामी अफलाइन बसेर मेल चेक गर्न चाहन्छौं, त्यसैले हामी सबै मेल स्थानीय कम्प्युटरमा डाउनलोड गर्छौं |
06.35 | इन्कमिंग फिल्डमा |
06.37 | पोर्टकोलागि याहूको पोर्ट नम्बर ११० इन्टर गर्नुहोस् |
06.43 | एस एस एल ड्रप डाउनमा STARTTLS सेलेक्ट गर्नुहोस् |
06.48 | अथेन्तिकेसन ड्रप डाउनमा क्लिक गर्नुस् र नर्मल पासवर्ड सेलेक्ट गर्नुहोस् |
06.53 | आउटगोइंग फिल्डमा |
06.55 | सर्भर नेममा SMTP सेलेक्ट गर्नुस् र सर्भर होस्टनेम यसरी इन्टर गर्नुहोस्- smtp.mail.yahoo.com |
07.05 | पोर्टकोलागि याहूको पोर्ट नम्बर ४६५ इन्टर गर्नुहोस् |
07.12 | एस एस एल ड्रप डाउन मा SSL/TLS सेलेक्ट गर्नुहोस् |
07.17 | अथेन्तिकेसन ड्रप डाउनमा क्लिक गर्नुहोस् र नर्मल पासवर्ड सेलेक्ट गर्नुहोस् |
07.23 | युजरनेम फिल्डमा नाम यसरी इन्टर गरौँ - STUSERTWO. |
07.28 | क्रिएट अकाउन्ट बटन इनेबल हुन्छ |
07.32 | क्रिएट अकाउन्टमा क्लिक गर्नुहोस् |
07.34 | याहू अकाउन्ट खोलियो |
07.37 | तपाईंको इन्टरनेटको स्पिडअनुसार यसको लागि केही मिनेट लाग्न सक्छ |
07.42 | थन्डरबर्ड विन्डोको बायाँ प्यानलले अब याहू अकाउन्ट देखाएको कुरा याद गर्नुहोस् |
07.48 | इनबक्समा क्लिक गर्नुहोस् |
07.50 | याहू अकाउन्टका सबै मेलहरु यहाँ डाउनलोड भएका छन् |
07.55 | अब तपाईं थन्डरबर्ड याहू र जिमेल अकाउन्टबाट आएका मेलहरु हेर्न मात्र नभई, |
08.01 | दूइटै अकाउन्ट एकैचोटि व्यवस्थापन गर्न पनि प्रयोग गर्न सक्नुहुन्छ |
08.05 | अब थन्डरबर्डमा इमेल अकाउन्टको लागि उपलब्ध प्रिफरेंस सेटिंगस् हेरौं |
08.13 | तपाईंले यो गर्न चाहनुहुन्छ होला- |
08.14 | थन्डरबर्डबाट जिमेलमा पठाइएका मेलहरुको कपि राख्न |
08.20 | रिप्लाइ गर्दा पहिलो मेसेज उद्धरण गर्नुहोस् |
08.24 | जंक मेसेज चिन्न वा, |
08.26 | तपाईंको कम्प्युटरमा डिस्कस्पेस छैन भने कुनै मेसेज डाउनलोड नगर्न |
08.34 | बायाँ प्यानलबाट जिमेल अकाउन्ट सेलेक्ट गर्नुहोस् |
08.38 | थन्डरबर्ड मेल डाइलग बक्स देखापर्छ |
08.42 | दायाँ प्यानलबाट, अकाउन्टस् भित्र भ्यू सेटिंगस् फर डीस अकाउन्ट मा क्लिक गर्नुहोस् |
08.47 | अकाउन्ट सेटिंगस् डाइलग बक्स देखापर्छ |
08.50 | बायाँ प्यानलमा फेरी जिमेल अकाउन्ट सेलेक्ट गर्नुहोस् , अब, सर्भर सेटिंगमा क्लिक गर्नुहोस् |
08.58 | सर्भर सेटिंगस् दायाँ प्यानलमा देखाइन्छ |
09.02 | ‘चेक फर न्यू मेसेज एभ्री’ चेक बक्समा ‘२०’ इन्टर गर्नुहोस् |
09.08 | थन्डरबर्डले अब हरेक २० मिनेटमा मेसेज चेक गर्छ |
09.12 | एम्प्टी ट्य्रास् अन एक्जिट बक्स चेक गर्नुहोस् |
09.15 | जब तपाईं थन्डरबर्डबाट बाहिर जानुहुन्छ, ट्य्राश फोल्डरका सबै मेसेजहरु मेटिन्छन् |
09.22 | यसैगरी तपाईले आफ्नो आवश्यकताअनुसार सर्भर सेटिंग मिलाउन सक्नुहुन्छ |
09.27 | यसैगरी यस्ता विकाल्पहरु पनि सेट गर्न सकिन्छ: |
09.30 | मेलहरुको कपि बनाउन, |
09.33 | ड्राफ्ट मेलहरु सेभ गर्न, |
09.35 | सेभ गरिएका मेलहरुको ठेगाना बदल्न, |
09.39 | बायाँ प्यानलबाट ‘कपिज एण्ड फोल्डरस्’ मा क्लिक गर्नुहोस् |
09.44 | दायाँ प्यानलमा ‘कपिज एण्ड फोल्डरस्’ डाइलग बक्स देखापर्छ |
09.49 | डिफल्ट अप्सनहरुलाई पहिलेको जस्तै छोडौं |
09.53 | प्लेस अ कपि ईन र सेन्ट फोल्डर सेलेक्ट भइसकेको कुरा याद गर्नुहोस् |
10.00 | डिस्क स्पेस बचाउने अप्सन सेट गर्न, बायाँ प्यानलबाट डिस्क स्पेस सेलेक्ट गरौँ |
10.08 | अब, दायाँ प्यानलमा डिस्क स्पेस बचाउने अप्सन देख्नुहुन्छ, डाउनलोड नगर्नुहोस् |
10.16 | मेसेजेस लार्जर डेन बक्स हेर्नुहोस् |
10.19 | अब KB फिल्डमा ६० इन्टर गर्नुहोस् |
10.24 | थन्डरबर्डले ६० KBभन्दा ठुलो फाइल डाउनलोड गर्दैन |
10.30 | थन्डरबर्डको अर्को विशेषता जंक मेसेज चिन्नु हो |
10.35 | तपाईंले थन्डरबर्डलाई जंक र नन् - जंक मेसेज छुट्याउन सक्ने पनि बनाउन सक्नुहुन्छ |
10.41 | यसको लागि पहिला जंक सेटिंग सेट गर्नुपर्छ अनि मेलहरुलाइ जंक र नन् जंक भनेर चिन्ह लगाउनुपर्छ |
10.48 | सुरुमा तपाईंले आफै जंक मेल छुट्याउनुपर्छ |
10.52 | हरेक मेलमा जंक मेल बटन क्लिक गरेर यस्तो गर्न सकिन्छ |
10.56 | केही समयपछि, तपाईंको सेलेक्सनको आधारमा |
10.59 | थन्डरबर्डले आफैं जंक मेल चिन्न थाल्छ |
11.03 | र त्यसलाई जंक मेल फोल्डरमा हालिदिन्छ |
11.07 | बायाँ प्यानलको अकाउन्ट सेटिंग डाइलग जंक सेटिंगस् मा क्लिक गर्नुहोस् |
11.13 | दायाँ प्यानलमा जंक सेटिंगस् डाइलग बक्स देखापर्छ |
11.18 | यो अकाउन्ट बक्सको लागि ‘इनेबल एडप्टीभ जंक मेल’ को कन्ट्रोल डिफल्टबाट नै चेक हुने कुरा याद गर्नुहोस् |
11.27 | ‘डू नट मार्क मेल एज जंक इफ ड सेन्डर इज इन लिस्ट’ भित्र सबै अप्सनहरु चेक गर्नुहोस् |
11.35 | ‘मूभ न्यू जंक मेसेज टू’ फिल्ड सेलेक्ट गर्नुहोस् र अप्सनमा ‘जंक फोल्डर’ सेलेक्ट गर्नुहोस्, ओकेमा क्लिक गर्नुहोस् |
11.44 | अब इनबक्समा क्लिक गर्नुहोस् र पहिलो मेल सेलेक्ट गर्नुहोस्
|
11.48 | तलको प्यानलमा मेलको सबै कन्टेन्ट देखाइन्छ |
11.52 | जंक आइकनमा क्लिक गर्नुहोस् |
11.54 | ‘जंक मेल’ भन्ने हेडर देखाइने कुरा याद गर्नुहोस् |
11.58 | यसैगरी तपाइँले अरु प्रिफरेंसेस पनि सेट गर्न सक्नुहुन्छ |
12.03 | अन्तिममा, के हामीले थन्डरबर्डमा खोलेको अकाउन्ट हटाउन सक्छौं? अँ, हामी सक्छौं |
12.10 | बायाँ प्यानलबाट, यो अकाउन्ट सेलेक्ट गर्नुहोस्- STUSERONE@gmail dot com |
12.16 | दायाँ प्यानलबाट, अकाउन्टस् भित्र भ्यू सेटिंगस् फर डिस अकाउन्ट सेलेक्ट गर्नुहोस् |
12.21 | अकाउन्ट सेटिंगस् डाइलग बक्स देखापर्छ |
12.25 | तलको बायाँ कुनाबाट, ‘अकाउन्ट एक्सनस्’ अनि रिमूभ अकाउन्टमा क्लिक गर्नुहोस् |
12.32 | तपाईंले एउटा चेतावनी मेसेज देख्नुहुनेछ |
12.35 | ओकेमा क्लिक गर्यो भने अकाउन्ट हट्छ |
12.39 | यस ट्युटोरियलको लागि भने हामी यो अकाउन्ट हटाउने छैनौँ |
12.45 | त्यसैले हामी क्यान्सिलमा क्लिक गर्नेछौं |
12.47 | यो डाइलग बक्स बन्द गरौँ |
12.51 | याद राख्नुहोस्, जब तपाईंले कुनै अकाउन्ट हटाउनुहुन्छ, |
12.53 | त्यो इमेल अकाउन्टसँग सम्बन्धित सबै |
12.56 | मेल र फोल्डरहरु पनि |
12.58 | थन्डरबर्डबाट हट्छन् |
13.00 | बिस्तृत अझै मोजिल्ला थन्डरबर्ड विन्डोको बायाँ प्यानलमा देखिन सक्छ |
13.06 | फेरी लग इन गरे पछि चाहिँ हामी यो देख्न सक्दैनौं |
13.12 | यसले हामीलाई मोजिल्ला थन्डरबर्ड १०.०.२ को ट्युटोरियलको अन्त्यमा ल्याउंछ |
13.18 | यस ट्युटोरियलमा हामीले यी कुराहरु सिक्यौं- |
13.20 | इमेल अकाउन्टमा नयाँ फोल्डरहरु थप्न, |
13.24 | मेसेजहरु खोज्न एड्भान्सड फिल्टरस् सेट गर्न, |
13.28 | मेसेज फिल्टरस् व्यबस्थापन गर्न, |
13.30 | तपाईंले यो पनि सिक्नुभयो- |
13.32 | आफैले याहू अकाउन्ट बनाउन, |
13.35 | एकभन्दा बढी इमेल अकाउन्ट व्यबस्थापन गर्न, |
13.38 | कुनै मेल अकाउन्टको अकाउन्ट सेटिंगस् बदल्न र |
13.40 | इमेल अकाउन्ट हटाउन |
13.44 | यहाँ तपाइँको लागि एउटा कार्य छ - |
13.46 | आफैले इमेल अकाउन्ट सेटअप गर्न,
|
13.49 | अकाउन्टको सेटिंग बदल्न |
13.52 | मेसेजहरु संग्रह गर्न प्रिफरेन्स सेट गर्न, |
13.56 | जंक सेटिंगस् को प्रिफरेंसेस बदल्न, |
14.00 | इमेल अकाउन्ट हटाउन, |
14.02 | यो लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस |
14.05 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्टलाई संक्षेपमा प्रस्तुत गर्छ |
14.09 | तपाइँसँग राम्रो ब्यान्डविथ छैन भने तपाई यसलाई डाउनलोड गरेर हेर्न सक्नुहुन्छ |
14.13 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टीम |
14.15 | स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ |
14.18 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
14.22 | थप जानकारीको लागि कन्ट्याक्ट एट स्पोकन हाईफन ट्युटोरियल डट ओ आर जी मा सम्पर्क गर्नुहोस् |
14.29 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक हिस्सा हो |
14.33 | यसलाई नेसनल मिसन अन एजुकेशन थ्रु आइसीटि, एम एच आर डी, भारत सरकारको सहयोग रहेको छ |
14.40 | यस मिसनबारे थप जानकारी स्पोकन हाईफन ट्युटोरियल डट ओ आर जी स्ल्यास एन एम इ आइ सी टि हाईफन इन्ट्रोमा उपलब्ध छ |
14.51 | यो ट्युटोरियलमा कारखाना नेपालको योगदान रहेको छ
सहभागी हुनुभएकोमा धन्यवाद |