Difference between revisions of "Thunderbird/C2/How-to-Use-Thunderbird/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Line 3: Line 3:
 
!Narration
 
!Narration
 
|-
 
|-
|00.00
+
|00:00
 
|ठन्डरबर्ड कसरी चलाउने भन्ने स्पोकन ट्युटोरियलमा स्वागत छ  
 
|ठन्डरबर्ड कसरी चलाउने भन्ने स्पोकन ट्युटोरियलमा स्वागत छ  
 
 
 
|-
 
|-
|00.05
+
|00:05
 
|यस ट्युटोरियलमा हामी यो सिक्नेछौं  
 
|यस ट्युटोरियलमा हामी यो सिक्नेछौं  
  
 
|-
 
|-
|00.07
+
|00:07
 
|लन्चरमा ठन्डरबर्डको सर्टकट थप्न  
 
|लन्चरमा ठन्डरबर्डको सर्टकट थप्न  
  
 
|-
 
|-
|00.10
+
|00:10
 
|मेसेजहरु ट्याग गर्न  
 
|मेसेजहरु ट्याग गर्न  
 
मेसेजहरु चाडैं फिल्टर गर्न  
 
मेसेजहरु चाडैं फिल्टर गर्न  
 
मेसेजहरु मिलाउन र  थ्रेड गर्न
 
मेसेजहरु मिलाउन र  थ्रेड गर्न
 
|-
 
|-
|00.17
+
|00:17
 
|हामी यो पनि सिक्नेछौ  
 
|हामी यो पनि सिक्नेछौ  
  
 
|-
 
|-
|00.18
+
|00:18
 
|मेसेज सेभ एज र प्रिन्ट गर्न  
 
|मेसेज सेभ एज र प्रिन्ट गर्न  
  
 
|-
 
|-
|00.21
+
|00:21
 
|फाइल एट्याच गर्न
 
|फाइल एट्याच गर्न
  
 
|-
 
|-
|00.22
+
|00:22
 
|मेसेज संग्रह गर्न  
 
|मेसेज संग्रह गर्न  
  
 
|-
 
|-
|00.24
+
|00:24
 
|एक्टिभिटी म्यानेजर हेर्न  
 
|एक्टिभिटी म्यानेजर हेर्न  
  
 
|-
 
|-
|00.27
+
|00:27
 
|यहाँ हामी उबुन्टु १२.०४ मा मोजिल्ला ठन्डरबर्ड १३.०.१ चलाउदै छौँ  
 
|यहाँ हामी उबुन्टु १२.०४ मा मोजिल्ला ठन्डरबर्ड १३.०.१ चलाउदै छौँ  
  
 
|-
 
|-
|00.36
+
|00:36
 
|हामीले ठन्डरबर्ड धेरैपटक चलाउनुपर्ने हुनाले त्यसको लागि सर्टकट आइकन बनाऔ
 
|हामीले ठन्डरबर्ड धेरैपटक चलाउनुपर्ने हुनाले त्यसको लागि सर्टकट आइकन बनाऔ
  
 
|-
 
|-
|00.43
+
|00:43
 
|ठन्डरबर्ड सर्टकट आइकनलाई ड्रयाग गरी लन्चरमा ड्रप गरौँ  
 
|ठन्डरबर्ड सर्टकट आइकनलाई ड्रयाग गरी लन्चरमा ड्रप गरौँ  
  
 
|-
 
|-
|00.49
+
|00:49
 
|पहिला, ड्यास होममा क्लिक गरौँ  
 
|पहिला, ड्यास होममा क्लिक गरौँ  
  
 
|-
 
|-
|00.52
+
|00:52
 
|देखापर्ने सर्च फिल्डमा ‘thunderbird’ टाइप गरौँ  
 
|देखापर्ने सर्च फिल्डमा ‘thunderbird’ टाइप गरौँ  
  
 
|-
 
|-
|00.57
+
|00:57
 
|सर्च फिल्डमुनि ठन्डरबर्ड आइकन देखापर्छ  
 
|सर्च फिल्डमुनि ठन्डरबर्ड आइकन देखापर्छ  
  
 
|-
 
|-
|01.01
+
|01:01
 
|त्यसलाई छान्नुहोस् र माउसको बायाँ बटन थिची राख्नुहोस
 
|त्यसलाई छान्नुहोस् र माउसको बायाँ बटन थिची राख्नुहोस
  
 
|-
 
|-
|01.06
+
|01:06
 
|अब त्यसलाई ड्रयाग गर्नुहोस् र लन्चरमा ड्रप गर्नुहोस्  
 
|अब त्यसलाई ड्रयाग गर्नुहोस् र लन्चरमा ड्रप गर्नुहोस्  
  
 
|-
 
|-
|01.09
+
|01:09
 
|अनि माउसको बायाँ बटन छोड्नुहोस
 
|अनि माउसको बायाँ बटन छोड्नुहोस
  
 
|-
 
|-
|01.12
+
|01:12
 
|ड्यास होममा क्लिक गरी त्यसलाई बन्द गर्नुहोस्  
 
|ड्यास होममा क्लिक गरी त्यसलाई बन्द गर्नुहोस्  
  
 
|-
 
|-
|01.14
+
|01:14
 
|लन्चरको ठन्डरबर्ड आइकनमा क्लिक गर्नुहोस्  
 
|लन्चरको ठन्डरबर्ड आइकनमा क्लिक गर्नुहोस्  
  
 
|-
 
|-
|01.19
+
|01:19
 
|ठन्डरबर्ड विन्डो खुल्छ  
 
|ठन्डरबर्ड विन्डो खुल्छ  
  
 
|-
 
|-
|01.23
+
|01:23
 
|STUSERONE  एट जीमेल डट कम आइ डी भित्रको इनबक्समा क्लिक गर्नुहोस्.
 
|STUSERONE  एट जीमेल डट कम आइ डी भित्रको इनबक्समा क्लिक गर्नुहोस्.
  
 
|-
 
|-
|01.29
+
|01:29
 
|केही मेसेज बोल्डमा भएको कुरा याद गर्नुहोस्  
 
|केही मेसेज बोल्डमा भएको कुरा याद गर्नुहोस्  
  
 
|-
 
|-
|01.32
+
|01:32
 
|यी नपढिएका मेसेजहरु हुन्
 
|यी नपढिएका मेसेजहरु हुन्
  
 
|-
 
|-
|01.35
+
|01:35
 
|गेटमेल आइकनमा क्लिक गर्नुहोस् र गेट अल मेसेजेसमा क्लिक गर्नुहोस्  
 
|गेटमेल आइकनमा क्लिक गर्नुहोस् र गेट अल मेसेजेसमा क्लिक गर्नुहोस्  
  
 
|-
 
|-
|01.41
+
|01:41
 
|हामीले जीमेल अकाउन्टबाट मेसेज प्राप्त गरेका छौं  
 
|हामीले जीमेल अकाउन्टबाट मेसेज प्राप्त गरेका छौं  
  
 
|-
 
|-
|01.45
+
|01:45
 
|मानौं हामी यी मेसेजहरुलाई पठाउने व्यक्तिको आधारमा छुट्याउन चाहन्छौँ  
 
|मानौं हामी यी मेसेजहरुलाई पठाउने व्यक्तिको आधारमा छुट्याउन चाहन्छौँ  
  
 
|-
 
|-
|01.49
+
|01:49
 
|कोलम् हेडिंग फ्रममा क्लिक गर्नुहोस्  
 
|कोलम् हेडिंग फ्रममा क्लिक गर्नुहोस्  
  
Line 124: Line 124:
  
 
|-
 
|-
|02.01
+
|02:01
 
|मेसेजहरु अब उल्टो बर्णक्रमअनुसार मिलाइन्छन्  
 
|मेसेजहरु अब उल्टो बर्णक्रमअनुसार मिलाइन्छन्  
  
 
|-
 
|-
|02.06
+
|02:06
 
|अब बिषयअनुसार मिलाऔं  
 
|अब बिषयअनुसार मिलाऔं  
  
 
|-
 
|-
|02.09
+
|02:09
 
|सब्जेक्टमा क्लिक गर्नुहोस्  
 
|सब्जेक्टमा क्लिक गर्नुहोस्  
  
 
|-
 
|-
|02.12
+
|02:12
 
|अब मेसेजहरु बिषयअनुसार मिलाइन्छन्
 
|अब मेसेजहरु बिषयअनुसार मिलाइन्छन्
  
 
|-
 
|-
|02.16
+
|02:16
 
|यो ट्युटोरियल एकैछिन रोक्नुहोस र यो कार्य गर्ने प्रयास गर्नुहोस्  
 
|यो ट्युटोरियल एकैछिन रोक्नुहोस र यो कार्य गर्ने प्रयास गर्नुहोस्  
  
 
|-
 
|-
|02.20
+
|02:20
 
|मेसेजहरुलाई पाएको मितिअनुसार मिलाउनुहोस  
 
|मेसेजहरुलाई पाएको मितिअनुसार मिलाउनुहोस  
  
 
|-
 
|-
|02.24
+
|02:24
 
|तपाईले मेसेज ट्याग पनि गर्न सक्नुहुन्छ  
 
|तपाईले मेसेज ट्याग पनि गर्न सक्नुहुन्छ  
  
 
|-
 
|-
|02.26
+
|02:26
 
|यसरी तपाईले फेरी खोल्न चाहनुभएको मेसेज सजिलै चिन्न सक्नुहुन्छ  
 
|यसरी तपाईले फेरी खोल्न चाहनुभएको मेसेज सजिलै चिन्न सक्नुहुन्छ  
  
 
|-
 
|-
|02.32
+
|02:32
 
|तपाई उस्तै मेसेजहरुको समूह बनाउन ट्याग प्रयोग गर्न सक्नुहुन्छ  
 
|तपाई उस्तै मेसेजहरुको समूह बनाउन ट्याग प्रयोग गर्न सक्नुहुन्छ  
  
 
|-
 
|-
|02.37
+
|02:37
 
|मानौं तपाईं एउटा मेललाई जरुरी भनेर ट्याग गर्न चाहनुहुन्छ  
 
|मानौं तपाईं एउटा मेललाई जरुरी भनेर ट्याग गर्न चाहनुहुन्छ  
  
 
|-
 
|-
|02.40
+
|02:40
 
|इन्बक्समा क्लिक गरी पहिलो मेल छान्नुहोस्  
 
|इन्बक्समा क्लिक गरी पहिलो मेल छान्नुहोस्  
  
 
|-
 
|-
|02.44
+
|02:44
 
|टुलबारबाट ट्याग आइकनमा क्लिक गर्नुस् र ‘इम्पोर्टन्ट’ छान्नुहोस्  
 
|टुलबारबाट ट्याग आइकनमा क्लिक गर्नुस् र ‘इम्पोर्टन्ट’ छान्नुहोस्  
  
 
|-
 
|-
|02.51
+
|02:51
 
|मेल रातो रंगमा देखाईएको कुरालाई याद गर्नुहोस्  
 
|मेल रातो रंगमा देखाईएको कुरालाई याद गर्नुहोस्  
  
 
|-
 
|-
|02.54
+
|02:54
 
|तलको प्यानलमा हेर्नुहोस्  
 
|तलको प्यानलमा हेर्नुहोस्  
  
 
|-
 
|-
|02.57
+
|02:57
 
|मेल इम्पोर्टन्ट भनेर ट्याग गरियो  
 
|मेल इम्पोर्टन्ट भनेर ट्याग गरियो  
  
 
|-
 
|-
|03.00
+
|03:00
 
|यो ट्याग हटाउन पहिलो मेलमा क्लिक गर्नुहोस्  
 
|यो ट्याग हटाउन पहिलो मेलमा क्लिक गर्नुहोस्  
  
 
|-
 
|-
|03.04
+
|03:04
 
|फेरि टुलबारबाट ट्याग आइकनमा क्लिक गर्नुहोस् र ‘इम्पोर्टन्ट’ छान्नुहोस्  
 
|फेरि टुलबारबाट ट्याग आइकनमा क्लिक गर्नुहोस् र ‘इम्पोर्टन्ट’ छान्नुहोस्  
  
 
|-
 
|-
|03.09
+
|03:09
 
|इनबक्सको पहिलो मेललाई इम्पोर्टन्ट र दोस्रो मेललाई वर्क भनेर ट्याग गर्नुहोस्   
 
|इनबक्सको पहिलो मेललाई इम्पोर्टन्ट र दोस्रो मेललाई वर्क भनेर ट्याग गर्नुहोस्   
  
 
|-
 
|-
|03.17
+
|03:17
 
|मानौं हामी दायाँ प्यानलमा, ट्याग भएको मेसेजमात्र हेर्न चाहन्छौं   
 
|मानौं हामी दायाँ प्यानलमा, ट्याग भएको मेसेजमात्र हेर्न चाहन्छौं   
  
 
|-
 
|-
|03.22
+
|03:22
 
|के यो गर्न सम्भव छ?
 
|के यो गर्न सम्भव छ?
  
 
|-
 
|-
|03.25
+
|03:25
 
|तपाईं कवीक फिल्टर टुलबार प्रयोग गरेर मेसेज चाडै फिल्टर गर्न र हेर्न सक्नुहुन्छ  
 
|तपाईं कवीक फिल्टर टुलबार प्रयोग गरेर मेसेज चाडै फिल्टर गर्न र हेर्न सक्नुहुन्छ  
  
 
|-
 
|-
|03.31
+
|03:31
 
|ट्याग भएको मेसेज पढ्न कवीक फिल्टर टुलबारबाट ट्यागड आइकनमा क्लिक गर्नुहोस्   
 
|ट्याग भएको मेसेज पढ्न कवीक फिल्टर टुलबारबाट ट्यागड आइकनमा क्लिक गर्नुहोस्   
 
 
 
|-
 
|-
|03.37
+
|03:37
 
|हामीले ट्याग गरेको मेसेजहरु मात्र देखाइन्छ  
 
|हामीले ट्याग गरेको मेसेजहरु मात्र देखाइन्छ  
  
 
|-
 
|-
|03.42
+
|03:42
 
|फेरि ट्यागड आइकनमा क्लिक गरौँ  
 
|फेरि ट्यागड आइकनमा क्लिक गरौँ  
  
 
|-
 
|-
|03.45
+
|03:45
 
|अब हामी सबै मेसेज हेर्न सक्छौं  
 
|अब हामी सबै मेसेज हेर्न सक्छौं  
  
 
|-
 
|-
|03.49
+
|03:49
 
|अब मेसेज थ्रेड्सबारे सिकौं  
 
|अब मेसेज थ्रेड्सबारे सिकौं  
  
 
|-
 
|-
|03.52
+
|03:52
 
|मेसेज थ्रेड्स भनेको के हो ? संबन्धित मेसेजहरु अनुक्रमअनुसार वा कुराकानी जसरी  
 
|मेसेज थ्रेड्स भनेको के हो ? संबन्धित मेसेजहरु अनुक्रमअनुसार वा कुराकानी जसरी  
  
 
|-
 
|-
|03.57
+
|03:57
 
|देखाइनुलाई मेसेज थ्रेड्स भनिन्छ  
 
|देखाइनुलाई मेसेज थ्रेड्स भनिन्छ  
  
 
|-
 
|-
|04.02
+
|04:02
 
|हामी संबन्धित मेसेजहरुलाई एउटा अविच्छिन्न बहावमा एउटा सिंगो बार्तालापको रुपमा हेर्नको लागि मेसेज थ्रेड्स प्रयोग गर्छौं  .
 
|हामी संबन्धित मेसेजहरुलाई एउटा अविच्छिन्न बहावमा एउटा सिंगो बार्तालापको रुपमा हेर्नको लागि मेसेज थ्रेड्स प्रयोग गर्छौं  .
  
 
|-
 
|-
|04.10
+
|04:10
 
|अब हामी यो सिकौं  
 
|अब हामी यो सिकौं  
  
 
|-
 
|-
|04.14
+
|04:14
 
|इनबक्सको बायाँ कुनाको क्लिक टू डिस्प्ले मेसेज थ्रेड आइकनमा क्लिक गर्नुहोस   
 
|इनबक्सको बायाँ कुनाको क्लिक टू डिस्प्ले मेसेज थ्रेड आइकनमा क्लिक गर्नुहोस   
  
 
|-
 
|-
|04.21
+
|04:21
 
|मेलहरु बार्तालापका  रुपमा देखाइन्छन  
 
|मेलहरु बार्तालापका  रुपमा देखाइन्छन  
  
 
|-
 
|-
|04.24
+
|04:24
 
|पूरा बार्तालाप हेर्न सम्बन्धित थ्रेडको छेउमा रहेको थ्रेडीन्ग चिन्हमा क्लिक गर्नुहोस.
 
|पूरा बार्तालाप हेर्न सम्बन्धित थ्रेडको छेउमा रहेको थ्रेडीन्ग चिन्हमा क्लिक गर्नुहोस.
  
 
|-
 
|-
|04.33
+
|04:33
 
|मेसेज प्रिभ्यु प्यानलमा पूरा बार्तालाप हेर्न सकिन्छ  
 
|मेसेज प्रिभ्यु प्यानलमा पूरा बार्तालाप हेर्न सकिन्छ  
  
 
|-
 
|-
|04.38
+
|04:38
 
|थ्रेड भ्युबाट बाहिर आउन फेरी थ्रेड आइकनमा क्लिक गर्नुहोस  
 
|थ्रेड भ्युबाट बाहिर आउन फेरी थ्रेड आइकनमा क्लिक गर्नुहोस  
  
 
|-
 
|-
|04.45
+
|04:45
 
|अब मेललाई फोल्डरमा सेभ गर्न र त्यसलाई प्रिन्ट गर्न सिकौं  
 
|अब मेललाई फोल्डरमा सेभ गर्न र त्यसलाई प्रिन्ट गर्न सिकौं  
  
 
|-
 
|-
|04.50
+
|04:50
 
|यो ट्युटोरियलको लागि  
 
|यो ट्युटोरियलको लागि  
  
 
|-
 
|-
|04.53
+
|04:53
 
|हामीले डेस्कटपमा नयाँ फोल्डर बनाएका छौं  
 
|हामीले डेस्कटपमा नयाँ फोल्डर बनाएका छौं  
 
   
 
   
 
|-
 
|-
|04.56
+
|04:56
 
|र त्यसको नाम Saved Mails राखेका छौं  
 
|र त्यसको नाम Saved Mails राखेका छौं  
  
 
|-
 
|-
|05.00
+
|05:00
 
|पहिलो मेल छानौं र सेभ गरौँ  
 
|पहिलो मेल छानौं र सेभ गरौँ  
  
 
|-
 
|-
|05.04
+
|05:04
 
|मेललाइ डबल क्लिक गरौँ  
 
|मेललाइ डबल क्लिक गरौँ  
  
 
|-
 
|-
|05.06
+
|05:06
 
|यो छुट्टै ट्याबमा खुल्छ  
 
|यो छुट्टै ट्याबमा खुल्छ  
  
 
|-
 
|-
|05.09
+
|05:09
 
|टूलबारबाट , फाइल, सेभ एज र फाइलमा क्लिक गर्नुस  
 
|टूलबारबाट , फाइल, सेभ एज र फाइलमा क्लिक गर्नुस  
  
 
|-
 
|-
|05.15
+
|05:15
 
|सेभ मेसेज एज डाइलग बक्स देखा पर्छ  
 
|सेभ मेसेज एज डाइलग बक्स देखा पर्छ  
 
|-
 
|-
|05.19
+
|05:19
 
|डेस्कटपमा जानुहोस र सेभ्ड मेल्स भन्ने फोल्डर छान्नुहोस सेभमा क्लिक गर्नुहोस  
 
|डेस्कटपमा जानुहोस र सेभ्ड मेल्स भन्ने फोल्डर छान्नुहोस सेभमा क्लिक गर्नुहोस  
  
 
|-
 
|-
|05.26
+
|05:26
 
|मेसेज फोल्डरमा सेभ भयो  
 
|मेसेज फोल्डरमा सेभ भयो  
  
 
|-
 
|-
|05.29
+
|05:29
 
|सेभ्ड मेल्स फोल्डरमा जाऔ
 
|सेभ्ड मेल्स फोल्डरमा जाऔ
  
 
|-
 
|-
|05.33
+
|05:33
 
|त्यसलाई डबल क्लिक गरौँ र त्यसलाई खोलौं  
 
|त्यसलाई डबल क्लिक गरौँ र त्यसलाई खोलौं  
  
 
|-
 
|-
|05.35
+
|05:35
 
|मेल टेक्स्ट फाइलको रुपमा गेडीटमा खुल्छ  
 
|मेल टेक्स्ट फाइलको रुपमा गेडीटमा खुल्छ  
  
 
|-
 
|-
|05.40
+
|05:40
 
|यो फाइल बन्द गरेर यसबाट बाहिर निस्कौं  
 
|यो फाइल बन्द गरेर यसबाट बाहिर निस्कौं  
  
 
|-
 
|-
|05.42
+
|05:42
 
|तपाईंले मेसेजलाई टेम्प्लेटको रुपमा पनि सेभ गर्न सक्नुहुन्छ  
 
|तपाईंले मेसेजलाई टेम्प्लेटको रुपमा पनि सेभ गर्न सक्नुहुन्छ  
  
 
|-
 
|-
|05.46
+
|05:46
 
|टूलबारबाट फाइल, सेभ एज अनि टेम्प्लेटमा क्लिक गर्नुहोस  
 
|टूलबारबाट फाइल, सेभ एज अनि टेम्प्लेटमा क्लिक गर्नुहोस  
 
|-
 
|-
|05.52
+
|05:52
 
|मेसेज ठन्डरबर्डको टेम्प्लेट्स भन्ने फोल्डरमा सेभ हुन्छ  
 
|मेसेज ठन्डरबर्डको टेम्प्लेट्स भन्ने फोल्डरमा सेभ हुन्छ  
 
|-
 
|-
|05.56
+
|05:56
 
|ठन्डरबर्ड बायाँ प्यानलबाट टेम्प्लेट्स फोल्डरमा क्लिक गर्नुहोस  
 
|ठन्डरबर्ड बायाँ प्यानलबाट टेम्प्लेट्स फोल्डरमा क्लिक गर्नुहोस  
 
|-
 
|-
|06.01
+
|06:01
 
|मेललाई सेलेक्ट गरेर डबल क्लिक गर्नुहोस  
 
|मेललाई सेलेक्ट गरेर डबल क्लिक गर्नुहोस  
  
 
|-
 
|-
|06.04
+
|06:04
 
|यो टू एड्रेस फिल्डमा मूल मेलमा सूचित सम्पर्क ठेगानासहित छुट्टै ट्याबमा खुल्छ  
 
|यो टू एड्रेस फिल्डमा मूल मेलमा सूचित सम्पर्क ठेगानासहित छुट्टै ट्याबमा खुल्छ  
 
|-
 
|-
|06.13
+
|06:13
 
|अब तपाईं यो मेलको सामग्री बदल्न, थप्न र मेट्न अनि पठाउन सक्नुहुन्छ  
 
|अब तपाईं यो मेलको सामग्री बदल्न, थप्न र मेट्न अनि पठाउन सक्नुहुन्छ  
 
|-
 
|-
|06.20
+
|06:20
 
|बिषयमा नम्वर १ लेख्नुहोस  
 
|बिषयमा नम्वर १ लेख्नुहोस  
  
 
|-
 
|-
|06.23
+
|06:23
 
|यो टेम्प्लेट बन्द गर्न ट्याबको माथिल्लो बायाँपट्टिको X आइकनमा क्लिल्क गर्नुहोस  
 
|यो टेम्प्लेट बन्द गर्न ट्याबको माथिल्लो बायाँपट्टिको X आइकनमा क्लिल्क गर्नुहोस  
 
|-
 
|-
|06.29
+
|06:29
 
|सेभ मेसेज डाइलग बक्स देखापर्छ , डन्ट सेभमा क्लिक गर्नुहोस     
 
|सेभ मेसेज डाइलग बक्स देखापर्छ , डन्ट सेभमा क्लिक गर्नुहोस     
  
 
|-
 
|-
|06.36
+
|06:36
 
|अब मेसेज प्रिन्ट गरौँ  
 
|अब मेसेज प्रिन्ट गरौँ  
  
 
|-
 
|-
|06.39
+
|06:39
 
|इनबक्समा क्लिक गरौँ र दायाँ प्यानलबाट दोस्रो मेल छानौ र त्यसमा डबल क्लिक गरौँ  
 
|इनबक्समा क्लिक गरौँ र दायाँ प्यानलबाट दोस्रो मेल छानौ र त्यसमा डबल क्लिक गरौँ  
 
|-
 
|-
|06.46
+
|06:46
 
|यो नयाँ ट्याबमा खुल्छ  
 
|यो नयाँ ट्याबमा खुल्छ  
  
 
|-
 
|-
|06.50
+
|06:50
 
|मुख्य मेनुबाट फाइलमा जानुस र प्रिन्ट सेलेक्ट गर्नुहोस
 
|मुख्य मेनुबाट फाइलमा जानुस र प्रिन्ट सेलेक्ट गर्नुहोस
 
|-
 
|-
|06.55
+
|06:55
 
|प्रिन्ट डाइलग बक्स् देखापर्छ  
 
|प्रिन्ट डाइलग बक्स् देखापर्छ  
 
|-
 
|-
|06.58
+
|06:58
 
|हामी यो मेललाइ  A4  शीटमा पोर्ट्रेट ओरिएंटेशनमा प्रिन्ट गर्नेछौं र यसको दुई कपि बनाउनेछौं  
 
|हामी यो मेललाइ  A4  शीटमा पोर्ट्रेट ओरिएंटेशनमा प्रिन्ट गर्नेछौं र यसको दुई कपि बनाउनेछौं  
  
 
|-
 
|-
|07.08
+
|07:08
 
|पेज सेटअप ट्याबमा क्लिक गर्नुहोस  
 
|पेज सेटअप ट्याबमा क्लिक गर्नुहोस  
  
 
|-
 
|-
|07.11
+
|07:11
 
|पेपर साइज फिल्डमा ड्रप डाउन लिस्टमा क्लिक गर्नुहोस र A4 छान्नुहोस्  
 
|पेपर साइज फिल्डमा ड्रप डाउन लिस्टमा क्लिक गर्नुहोस र A4 छान्नुहोस्  
  
 
|-
 
|-
|07.16
+
|07:16
 
|ओरिएंटेशन फिल्डमा ड्रप डाउन लिस्टमा क्लिक गर्नुहोस र पोर्ट्रेट छान्नुहोस्  
 
|ओरिएंटेशन फिल्डमा ड्रप डाउन लिस्टमा क्लिक गर्नुहोस र पोर्ट्रेट छान्नुहोस्  
  
 
|-
 
|-
|07.22
+
|07:22
 
|अब जेनरल ट्याबमा क्लिक गर्नुहोस  
 
|अब जेनरल ट्याबमा क्लिक गर्नुहोस  
  
 
|-
 
|-
|07.25
+
|07:25
 
|कपिज फिल्डमा २ इन्टर गर्नुहोस प्रिन्टमा क्लिक गर्नुहोस  
 
|कपिज फिल्डमा २ इन्टर गर्नुहोस प्रिन्टमा क्लिक गर्नुहोस  
 
|-
 
|-
|07.31
+
|07:31
 
|तपाईंको प्रिन्टर रामरी जोडिएको छ भने अब मेल प्रिन्ट हुन शुरु हनुपर्छ  
 
|तपाईंको प्रिन्टर रामरी जोडिएको छ भने अब मेल प्रिन्ट हुन शुरु हनुपर्छ  
 
|-
 
|-
|07.38
+
|07:38
 
|प्रिन्ट डाइलग बक्सबाट बाहिर निस्कन क्यान्सिलमा क्लिक गर्नुहोस, मेल ट्याब बन्द गरौँ  
 
|प्रिन्ट डाइलग बक्सबाट बाहिर निस्कन क्यान्सिलमा क्लिक गर्नुहोस, मेल ट्याब बन्द गरौँ  
  
 
|-
 
|-
|07.46
+
|07:46
 
|अब एट्याचमेन्टको रुपमा एउटा भिडियोलाई याहू अकाउन्टमा पठाऔ  
 
|अब एट्याचमेन्टको रुपमा एउटा भिडियोलाई याहू अकाउन्टमा पठाऔ  
  
 
|-
 
|-
|07.51
+
|07:51
 
|एउटा नयाँ मेसेज लेखौं  
 
|एउटा नयाँ मेसेज लेखौं  
  
 
|-
 
|-
|07.54
+
|07:54
 
|मेनु बारबाट, राइटमा क्लिक गर्नुहोस नयाँ मेसेज विन्डो देखापर्छ  
 
|मेनु बारबाट, राइटमा क्लिक गर्नुहोस नयाँ मेसेज विन्डो देखापर्छ  
 
|-
 
|-
|08.00
+
|08:00
 
|टू फिल्डमा याहू आइडीको पहिलो अक्षर टाईप गर्नुहोस जुन हो- S  
 
|टू फिल्डमा याहू आइडीको पहिलो अक्षर टाईप गर्नुहोस जुन हो- S  
  
 
|-
 
|-
|08.06
+
|08:06
 
|याहू मेल आई डी आफैं भरिएको कुरा याद गर्नुहोस  
 
|याहू मेल आई डी आफैं भरिएको कुरा याद गर्नुहोस  
  
 
|-
 
|-
|08.11
+
|08:11
 
|सब्जेक्ट फिल्डमा भिडियो एट्याचमेन्ट टाईप गर्नुहोस   
 
|सब्जेक्ट फिल्डमा भिडियो एट्याचमेन्ट टाईप गर्नुहोस   
  
 
|-
 
|-
|08.16
+
|08:16
 
|टूलबारबाट एट्याच क्लिक गर्नुहोस अट्याच फाईल्स डायलग बक्स देखापर्छ  
 
|टूलबारबाट एट्याच क्लिक गर्नुहोस अट्याच फाईल्स डायलग बक्स देखापर्छ  
  
 
|-
 
|-
|08.23
+
|08:23
 
|डेस्कटपबाट  What is a Spoken Tutorial.rar सेलेक्ट गर्नुहोस, ओपनमा क्लिक गर्नुहोस  
 
|डेस्कटपबाट  What is a Spoken Tutorial.rar सेलेक्ट गर्नुहोस, ओपनमा क्लिक गर्नुहोस  
  
 
|-
 
|-
|08.34
+
|08:34
 
|फाइल एट्याच हुन्छ र एट्याचमेन्ट माथिल्लो दायाँपट्टि देखाइन्छ, सेन्डमा क्लिक गर्नुहोस   
 
|फाइल एट्याच हुन्छ र एट्याचमेन्ट माथिल्लो दायाँपट्टि देखाइन्छ, सेन्डमा क्लिक गर्नुहोस   
 
|-
 
|-
|08.44
+
|08:44
 
|याहू अकाउन्टमा लग इन गरौँ  
 
|याहू अकाउन्टमा लग इन गरौँ  
  
 
|-
 
|-
|08.56
+
|08:56
 
|हामीले एट्याचमेन्ट सहितको मेसेज प्राप्त गर्यौं  
 
|हामीले एट्याचमेन्ट सहितको मेसेज प्राप्त गर्यौं  
  
 
|-
 
|-
|08.59
+
|08:59
 
|याहू अकाउन्ट बन्द गरौँ  
 
|याहू अकाउन्ट बन्द गरौँ  
  
 
|-
 
|-
|09.03
+
|09:03
 
|हामीले उल्लेख गर्न चाहने महत्वपूर्ण मेसेज प्राप्त गर्न सक्छौं  
 
|हामीले उल्लेख गर्न चाहने महत्वपूर्ण मेसेज प्राप्त गर्न सक्छौं  
 
|-
 
|-
|09.07
+
|09:07
 
| तर इनबक्समा धेरै मेल हुन सक्छ त्यसैले त्यो अव्यवस्थित हुनसक्छ  
 
| तर इनबक्समा धेरै मेल हुन सक्छ त्यसैले त्यो अव्यवस्थित हुनसक्छ  
 
|-
 
|-
|09.12
+
|09:12
 
|ठन्डरबर्डले तपाईंलाई त्यस्ता मेलहरु संग्रहित गर्नदिन्छ  
 
|ठन्डरबर्डले तपाईंलाई त्यस्ता मेलहरु संग्रहित गर्नदिन्छ  
  
 
|-
 
|-
|09.16
+
|09:16
 
|पहिला हामीले अर्काइभ सेटिंग चेक गर्नुपर्छ  
 
|पहिला हामीले अर्काइभ सेटिंग चेक गर्नुपर्छ  
  
 
|-
 
|-
|09.20
+
|09:20
 
|बायाँ प्यानलबाट  STUSERONE जिमेल अकाउन्टमा क्लिक गर्नुहोस  
 
|बायाँ प्यानलबाट  STUSERONE जिमेल अकाउन्टमा क्लिक गर्नुहोस  
  
 
|-
 
|-
|09.25
+
|09:25
 
|दायाँ प्यानलबाट अकाउन्ट्सभित्र भ्यु सेटिंग फर डीस अकाउन्टमा क्लिक गर्नुहोस  
 
|दायाँ प्यानलबाट अकाउन्ट्सभित्र भ्यु सेटिंग फर डीस अकाउन्टमा क्लिक गर्नुहोस  
 
|-
 
|-
|09.31
+
|09:31
 
|अकाउन्ट सेटिंग डाइलग बक्स देखापर्छ   
 
|अकाउन्ट सेटिंग डाइलग बक्स देखापर्छ   
  
 
|-
 
|-
|09.35
+
|09:35
 
|बायाँ प्यानलबाट STUSERONE जिमेल अकाउन्टमा क्लिक गर्नुहोस र कपिज एण्ड फोल्डरमा क्लिक गर्नुहोस
 
|बायाँ प्यानलबाट STUSERONE जिमेल अकाउन्टमा क्लिक गर्नुहोस र कपिज एण्ड फोल्डरमा क्लिक गर्नुहोस
 
|-
 
|-
|09.43
+
|09:43
 
|मेसेज अर्काइभ्स विकल्प इनेबल हुन्छ  
 
|मेसेज अर्काइभ्स विकल्प इनेबल हुन्छ  
  
 
|-
 
|-
|09.48
+
|09:48
 
|यी विकल्पहरुले मेसेजहरु संग्रह हुने फोल्डर निर्धारण गर्छन
 
|यी विकल्पहरुले मेसेजहरु संग्रह हुने फोल्डर निर्धारण गर्छन
 
|-
 
|-
|09.53
+
|09:53
 
|यी विकल्पहरु इनेबल भएका छैनन् भने  
 
|यी विकल्पहरु इनेबल भएका छैनन् भने  
 
|-
 
|-
|09.57
+
|09:57
 
|बक्समा किप मेसेज अर्काइभ बक्समा चेक गर्नुहोस  
 
|बक्समा किप मेसेज अर्काइभ बक्समा चेक गर्नुहोस  
 
|-
 
|-
|10.01
+
|10:01
 
|STUSERONE एट जिमेल डट कममा “अर्काइभ्स” फोल्डर विकल्प छान्नुहोस् ओकेमा क्लिक गर्नुहोस  
 
|STUSERONE एट जिमेल डट कममा “अर्काइभ्स” फोल्डर विकल्प छान्नुहोस् ओकेमा क्लिक गर्नुहोस  
 
|-
 
|-
|10.10
+
|10:10
 
|अब STUSERONE जिमेल अकाउन्टभित्र इनबक्समा क्लिक गर्नुहोस  
 
|अब STUSERONE जिमेल अकाउन्टभित्र इनबक्समा क्लिक गर्नुहोस  
 
|-
 
|-
|10.15
+
|10:15
 
|तेस्रो मेसेजलाई आर्काइभ गरौँ  
 
|तेस्रो मेसेजलाई आर्काइभ गरौँ  
 
|-
 
|-
|10.19
+
|10:19
 
|दायाँ प्यानलबाट त्यसलाई सेलेक्ट गरौँ  
 
|दायाँ प्यानलबाट त्यसलाई सेलेक्ट गरौँ  
  
 
|-
 
|-
|10.21
+
|10:21
 
|कन्टेकस्ट मेनुको लागि राइट-क्लिक गर्नुहोस र अर्काइभ छान्नुहोस्  
 
|कन्टेकस्ट मेनुको लागि राइट-क्लिक गर्नुहोस र अर्काइभ छान्नुहोस्  
 
|-
 
|-
|10.27
+
|10:27
 
|मेसेज STUSERONE जिमेल अकाउन्टको अर्काइभ फोल्डरमा जान्छ  
 
|मेसेज STUSERONE जिमेल अकाउन्टको अर्काइभ फोल्डरमा जान्छ  
 
|-
 
|-
|10.36
+
|10:36
 
|अब यो इनबक्समा देखिदैन  
 
|अब यो इनबक्समा देखिदैन  
 
|-
 
|-
|10.39  
+
|10:39  
 
|हामीले ठन्डरबर्डमा गरेका सबै कामहरु हेर्नु पर्यो भने के गर्ने त?
 
|हामीले ठन्डरबर्डमा गरेका सबै कामहरु हेर्नु पर्यो भने के गर्ने त?
  
 
|-
 
|-
|10.44
+
|10:44
 
|यो पनि सरल छ एक्टिभिटी म्यानेजरले ठन्डरबर्डमा भएका कामहरुको सूची देखाउछ  
 
|यो पनि सरल छ एक्टिभिटी म्यानेजरले ठन्डरबर्डमा भएका कामहरुको सूची देखाउछ  
  
 
|-
 
|-
|10.52
+
|10:52
 
|मुख्य मेनुबाट टूल्स अनि एक्टिभिटी म्यानेजरमा क्लिक गर्नुहोस  
 
|मुख्य मेनुबाट टूल्स अनि एक्टिभिटी म्यानेजरमा क्लिक गर्नुहोस  
  
 
|-
 
|-
|10.57
+
|10:57
 
|एक्टिभिटी म्यानेजर डाइलग बक्स देखापर्छ  
 
|एक्टिभिटी म्यानेजर डाइलग बक्स देखापर्छ  
  
 
|-
 
|-
|11.01
+
|11:01
 
|अब तपाईंले सबै इमेल एक्टिभिटी चेक गर्न सूची हेर्न सक्नुहुन्छ  
 
|अब तपाईंले सबै इमेल एक्टिभिटी चेक गर्न सूची हेर्न सक्नुहुन्छ  
 
|-
 
|-
|11.05
+
|11:05
 
|एक्टिभिटी म्यानेजर डाइलग बक्स बन्द गरौँ  
 
|एक्टिभिटी म्यानेजर डाइलग बक्स बन्द गरौँ  
 
|-
 
|-
|11.09
+
|11:09
 
|ठन्डरबर्ड विन्डोको बायाँ कुनामा भएको रातो क्रसमा क्लिक गरेर ठन्डरबर्डबाट बाहिर जाऔं  
 
|ठन्डरबर्ड विन्डोको बायाँ कुनामा भएको रातो क्रसमा क्लिक गरेर ठन्डरबर्डबाट बाहिर जाऔं  
  
 
|-
 
|-
|11.16
+
|11:16
 
|यस ट्युटोरीयलमा हामीले यी कुराहरु सिक्यौं  
 
|यस ट्युटोरीयलमा हामीले यी कुराहरु सिक्यौं  
  
 
|-
 
|-
|11.20
+
|11:20
 
|लन्चरमा ठन्डरबर्डको सर्टकट राख्न  
 
|लन्चरमा ठन्डरबर्डको सर्टकट राख्न  
 
|-
 
|-
|11.23
+
|11:23
 
|मेसेज ट्याग गर्न,  कवीक फिल्टर गर्न  
 
|मेसेज ट्याग गर्न,  कवीक फिल्टर गर्न  
 
  मेसेजहरु मिलाउन र थ्रेड गर्न  
 
  मेसेजहरु मिलाउन र थ्रेड गर्न  
  
 
|-
 
|-
|11.28
+
|11:28
 
|हामीले यो पनि सिक्यौं -
 
|हामीले यो पनि सिक्यौं -
  
 
|-
 
|-
|11.30
+
|11:30
 
|मेसेज सेभ एज र प्रिन्ट गर्न  
 
|मेसेज सेभ एज र प्रिन्ट गर्न  
 
फाइल अट्याच गर्न  
 
फाइल अट्याच गर्न  
  
 
|-
 
|-
|11.34
+
|11:34
 
|मेसेज संग्रह गर्न  
 
|मेसेज संग्रह गर्न  
 
  एक्टिभिटी म्यनाजेर हेर्न  
 
  एक्टिभिटी म्यनाजेर हेर्न  
  
 
|-
 
|-
|11.38
+
|11:38
 
|यहाँ तपाईंको लागि एउटा कार्य छ  
 
|यहाँ तपाईंको लागि एउटा कार्य छ  
  
 
|-
 
|-
|11.41
+
|11:41
 
|ठन्डरबर्डमा लग इन गर्नुहोस  
 
|ठन्डरबर्डमा लग इन गर्नुहोस  
 
|-
 
|-
|11.44
+
|11:44
 
|एउटा मेसेज थ्रेड हेर्नुहोस  
 
|एउटा मेसेज थ्रेड हेर्नुहोस  
 
  मेसेज सेभ र प्रिन्ट गर्नुहोस  
 
  मेसेज सेभ र प्रिन्ट गर्नुहोस  
  
 
|-
 
|-
|11.48
+
|11:48
 
|एउटा मेल छान्नुहोस र कन्टेस्कट मेनुको लागि राइट क्लिक गर्नुहोस  
 
|एउटा मेल छान्नुहोस र कन्टेस्कट मेनुको लागि राइट क्लिक गर्नुहोस  
  
 
|-
 
|-
|11.53
+
|11:53
 
|त्यसमा भएका सबै विकल्पहरु हेर्नुहोस  
 
|त्यसमा भएका सबै विकल्पहरु हेर्नुहोस  
  
 
|-
 
|-
|11.56
+
|11:56
 
|एक्टिभिटी म्यानेजर डाइलग बक्स हेर्नुहोस  
 
|एक्टिभिटी म्यानेजर डाइलग बक्स हेर्नुहोस  
 
|-
 
|-
|12.00
+
|12:00
 
|ठन्डरबर्डबाट लग आउट गर्नुहोस  
 
|ठन्डरबर्डबाट लग आउट गर्नुहोस  
 
|-
 
|-
|12.03
+
|12:03
 
|लग इन गर्दा फेरी एक्टिभिटी म्यानेजर डाइलग बक्स हेर्नुहोस  
 
|लग इन गर्दा फेरी एक्टिभिटी म्यानेजर डाइलग बक्स हेर्नुहोस  
  
  
 
|-
 
|-
|12.07
+
|12:07
 
|तलको लिंकमा भएको भिडियो हेर्नुहोस  
 
|तलको लिंकमा भएको भिडियो हेर्नुहोस  
  
 
|-
 
|-
|12.10
+
|12:10
 
|यसले स्पोकन ट्युटोरियल प्रोजेक्टलाई संक्षेपमा प्रस्तुत गर्छ  
 
|यसले स्पोकन ट्युटोरियल प्रोजेक्टलाई संक्षेपमा प्रस्तुत गर्छ  
  
 
|-
 
|-
|12.13
+
|12:13
 
|तपाइँसँग राम्रो ब्यान्डविथ छैन भने तपाई यसलाई डाउनलोड गरेर हेर्न सक्नुहुन्छ  
 
|तपाइँसँग राम्रो ब्यान्डविथ छैन भने तपाई यसलाई डाउनलोड गरेर हेर्न सक्नुहुन्छ  
  
 
|-
 
|-
|12.18
+
|12:18
 
|स्पोकन ट्युटोरियल प्रोजेक्ट टीम
 
|स्पोकन ट्युटोरियल प्रोजेक्ट टीम
  
 
|-
 
|-
|12.20
+
|12:20
 
|स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ  
 
|स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ  
  
 
|-
 
|-
|12.23
+
|12:23
 
|अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ  
 
|अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ  
  
 
|-
 
|-
|12.27
+
|12:27
 
|थप जानकारीको लागि कन्ट्याक्ट एट स्पोकन हाईफन ट्युटोरियल डट ओ आर जी मा सम्पर्क गर्नुहोस्  
 
|थप जानकारीको लागि कन्ट्याक्ट एट स्पोकन हाईफन ट्युटोरियल डट ओ आर जी मा सम्पर्क गर्नुहोस्  
  
 
|-
 
|-
|12.33
+
|12:33
 
|स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक हिस्सा हो  
 
|स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक हिस्सा हो  
  
 
|-
 
|-
|12.37
+
|12:37
 
|यसलाई नेसनल मिसन अन एजुकेशन थ्रु आ सीटि, एम एच आर डी, भारत सरकारको सहयोग रहेको छ  
 
|यसलाई नेसनल मिसन अन एजुकेशन थ्रु आ सीटि, एम एच आर डी, भारत सरकारको सहयोग रहेको छ  
  
 
|-
 
|-
|12.45
+
|12:45
 
|यो मिसन सम्बन्धि थप जानकारी स्पोकन हाईफन ट्युटोरियल डट ओ आर जी स्ल्यास एन एम इ आइ सी टि हाईफन इन्ट्रोमा उपलब्ध रहेको छ
 
|यो मिसन सम्बन्धि थप जानकारी स्पोकन हाईफन ट्युटोरियल डट ओ आर जी स्ल्यास एन एम इ आइ सी टि हाईफन इन्ट्रोमा उपलब्ध रहेको छ
  
 
|-
 
|-
|12.56
+
|12:56
 
|यो ट्युटोरियलमा कारखाना नेपालको योगदान रहेको छ  
 
|यो ट्युटोरियलमा कारखाना नेपालको योगदान रहेको छ  
 
  सहभागी हुनुभएकोमा धन्यवाद
 
  सहभागी हुनुभएकोमा धन्यवाद

Revision as of 17:15, 25 June 2014

Time Narration
00:00 ठन्डरबर्ड कसरी चलाउने भन्ने स्पोकन ट्युटोरियलमा स्वागत छ
00:05 यस ट्युटोरियलमा हामी यो सिक्नेछौं
00:07 लन्चरमा ठन्डरबर्डको सर्टकट थप्न
00:10 मेसेजहरु ट्याग गर्न

मेसेजहरु चाडैं फिल्टर गर्न मेसेजहरु मिलाउन र थ्रेड गर्न

00:17 हामी यो पनि सिक्नेछौ
00:18 मेसेज सेभ एज र प्रिन्ट गर्न
00:21 फाइल एट्याच गर्न
00:22 मेसेज संग्रह गर्न
00:24 एक्टिभिटी म्यानेजर हेर्न
00:27 यहाँ हामी उबुन्टु १२.०४ मा मोजिल्ला ठन्डरबर्ड १३.०.१ चलाउदै छौँ
00:36 हामीले ठन्डरबर्ड धेरैपटक चलाउनुपर्ने हुनाले त्यसको लागि सर्टकट आइकन बनाऔ
00:43 ठन्डरबर्ड सर्टकट आइकनलाई ड्रयाग गरी लन्चरमा ड्रप गरौँ
00:49 पहिला, ड्यास होममा क्लिक गरौँ
00:52 देखापर्ने सर्च फिल्डमा ‘thunderbird’ टाइप गरौँ
00:57 सर्च फिल्डमुनि ठन्डरबर्ड आइकन देखापर्छ
01:01 त्यसलाई छान्नुहोस् र माउसको बायाँ बटन थिची राख्नुहोस
01:06 अब त्यसलाई ड्रयाग गर्नुहोस् र लन्चरमा ड्रप गर्नुहोस्
01:09 अनि माउसको बायाँ बटन छोड्नुहोस
01:12 ड्यास होममा क्लिक गरी त्यसलाई बन्द गर्नुहोस्
01:14 लन्चरको ठन्डरबर्ड आइकनमा क्लिक गर्नुहोस्
01:19 ठन्डरबर्ड विन्डो खुल्छ
01:23 STUSERONE एट जीमेल डट कम आइ डी भित्रको इनबक्समा क्लिक गर्नुहोस्.
01:29 केही मेसेज बोल्डमा भएको कुरा याद गर्नुहोस्
01:32 यी नपढिएका मेसेजहरु हुन्
01:35 गेटमेल आइकनमा क्लिक गर्नुहोस् र गेट अल मेसेजेसमा क्लिक गर्नुहोस्
01:41 हामीले जीमेल अकाउन्टबाट मेसेज प्राप्त गरेका छौं
01:45 मानौं हामी यी मेसेजहरुलाई पठाउने व्यक्तिको आधारमा छुट्याउन चाहन्छौँ
01:49 कोलम् हेडिंग फ्रममा क्लिक गर्नुहोस्
01.52 मेसेजहरु अब बर्णक्रमअनुसार मिलाइन्छन्
01.57 फेरी एकचोटि फ्रममा क्लिक गरौँ
02:01 मेसेजहरु अब उल्टो बर्णक्रमअनुसार मिलाइन्छन्
02:06 अब बिषयअनुसार मिलाऔं
02:09 सब्जेक्टमा क्लिक गर्नुहोस्
02:12 अब मेसेजहरु बिषयअनुसार मिलाइन्छन्
02:16 यो ट्युटोरियल एकैछिन रोक्नुहोस र यो कार्य गर्ने प्रयास गर्नुहोस्
02:20 मेसेजहरुलाई पाएको मितिअनुसार मिलाउनुहोस
02:24 तपाईले मेसेज ट्याग पनि गर्न सक्नुहुन्छ
02:26 यसरी तपाईले फेरी खोल्न चाहनुभएको मेसेज सजिलै चिन्न सक्नुहुन्छ
02:32 तपाई उस्तै मेसेजहरुको समूह बनाउन ट्याग प्रयोग गर्न सक्नुहुन्छ
02:37 मानौं तपाईं एउटा मेललाई जरुरी भनेर ट्याग गर्न चाहनुहुन्छ
02:40 इन्बक्समा क्लिक गरी पहिलो मेल छान्नुहोस्
02:44 टुलबारबाट ट्याग आइकनमा क्लिक गर्नुस् र ‘इम्पोर्टन्ट’ छान्नुहोस्
02:51 मेल रातो रंगमा देखाईएको कुरालाई याद गर्नुहोस्
02:54 तलको प्यानलमा हेर्नुहोस्
02:57 मेल इम्पोर्टन्ट भनेर ट्याग गरियो
03:00 यो ट्याग हटाउन पहिलो मेलमा क्लिक गर्नुहोस्
03:04 फेरि टुलबारबाट ट्याग आइकनमा क्लिक गर्नुहोस् र ‘इम्पोर्टन्ट’ छान्नुहोस्
03:09 इनबक्सको पहिलो मेललाई इम्पोर्टन्ट र दोस्रो मेललाई वर्क भनेर ट्याग गर्नुहोस्
03:17 मानौं हामी दायाँ प्यानलमा, ट्याग भएको मेसेजमात्र हेर्न चाहन्छौं
03:22 के यो गर्न सम्भव छ?
03:25 तपाईं कवीक फिल्टर टुलबार प्रयोग गरेर मेसेज चाडै फिल्टर गर्न र हेर्न सक्नुहुन्छ
03:31 ट्याग भएको मेसेज पढ्न कवीक फिल्टर टुलबारबाट ट्यागड आइकनमा क्लिक गर्नुहोस्
03:37 हामीले ट्याग गरेको मेसेजहरु मात्र देखाइन्छ
03:42 फेरि ट्यागड आइकनमा क्लिक गरौँ
03:45 अब हामी सबै मेसेज हेर्न सक्छौं
03:49 अब मेसेज थ्रेड्सबारे सिकौं
03:52 मेसेज थ्रेड्स भनेको के हो ? संबन्धित मेसेजहरु अनुक्रमअनुसार वा कुराकानी जसरी
03:57 देखाइनुलाई मेसेज थ्रेड्स भनिन्छ
04:02 हामी संबन्धित मेसेजहरुलाई एउटा अविच्छिन्न बहावमा एउटा सिंगो बार्तालापको रुपमा हेर्नको लागि मेसेज थ्रेड्स प्रयोग गर्छौं .
04:10 अब हामी यो सिकौं
04:14 इनबक्सको बायाँ कुनाको क्लिक टू डिस्प्ले मेसेज थ्रेड आइकनमा क्लिक गर्नुहोस
04:21 मेलहरु बार्तालापका रुपमा देखाइन्छन
04:24 पूरा बार्तालाप हेर्न सम्बन्धित थ्रेडको छेउमा रहेको थ्रेडीन्ग चिन्हमा क्लिक गर्नुहोस.
04:33 मेसेज प्रिभ्यु प्यानलमा पूरा बार्तालाप हेर्न सकिन्छ
04:38 थ्रेड भ्युबाट बाहिर आउन फेरी थ्रेड आइकनमा क्लिक गर्नुहोस
04:45 अब मेललाई फोल्डरमा सेभ गर्न र त्यसलाई प्रिन्ट गर्न सिकौं
04:50 यो ट्युटोरियलको लागि
04:53 हामीले डेस्कटपमा नयाँ फोल्डर बनाएका छौं
04:56 र त्यसको नाम Saved Mails राखेका छौं
05:00 पहिलो मेल छानौं र सेभ गरौँ
05:04 मेललाइ डबल क्लिक गरौँ
05:06 यो छुट्टै ट्याबमा खुल्छ
05:09 टूलबारबाट , फाइल, सेभ एज र फाइलमा क्लिक गर्नुस
05:15 सेभ मेसेज एज डाइलग बक्स देखा पर्छ
05:19 डेस्कटपमा जानुहोस र सेभ्ड मेल्स भन्ने फोल्डर छान्नुहोस सेभमा क्लिक गर्नुहोस
05:26 मेसेज फोल्डरमा सेभ भयो
05:29 सेभ्ड मेल्स फोल्डरमा जाऔ
05:33 त्यसलाई डबल क्लिक गरौँ र त्यसलाई खोलौं
05:35 मेल टेक्स्ट फाइलको रुपमा गेडीटमा खुल्छ
05:40 यो फाइल बन्द गरेर यसबाट बाहिर निस्कौं
05:42 तपाईंले मेसेजलाई टेम्प्लेटको रुपमा पनि सेभ गर्न सक्नुहुन्छ
05:46 टूलबारबाट फाइल, सेभ एज अनि टेम्प्लेटमा क्लिक गर्नुहोस
05:52 मेसेज ठन्डरबर्डको टेम्प्लेट्स भन्ने फोल्डरमा सेभ हुन्छ
05:56 ठन्डरबर्ड बायाँ प्यानलबाट टेम्प्लेट्स फोल्डरमा क्लिक गर्नुहोस
06:01 मेललाई सेलेक्ट गरेर डबल क्लिक गर्नुहोस
06:04 यो टू एड्रेस फिल्डमा मूल मेलमा सूचित सम्पर्क ठेगानासहित छुट्टै ट्याबमा खुल्छ
06:13 अब तपाईं यो मेलको सामग्री बदल्न, थप्न र मेट्न अनि पठाउन सक्नुहुन्छ
06:20 बिषयमा नम्वर १ लेख्नुहोस
06:23 यो टेम्प्लेट बन्द गर्न ट्याबको माथिल्लो बायाँपट्टिको X आइकनमा क्लिल्क गर्नुहोस
06:29 सेभ मेसेज डाइलग बक्स देखापर्छ , डन्ट सेभमा क्लिक गर्नुहोस
06:36 अब मेसेज प्रिन्ट गरौँ
06:39 इनबक्समा क्लिक गरौँ र दायाँ प्यानलबाट दोस्रो मेल छानौ र त्यसमा डबल क्लिक गरौँ
06:46 यो नयाँ ट्याबमा खुल्छ
06:50 मुख्य मेनुबाट फाइलमा जानुस र प्रिन्ट सेलेक्ट गर्नुहोस
06:55 प्रिन्ट डाइलग बक्स् देखापर्छ
06:58 हामी यो मेललाइ A4 शीटमा पोर्ट्रेट ओरिएंटेशनमा प्रिन्ट गर्नेछौं र यसको दुई कपि बनाउनेछौं
07:08 पेज सेटअप ट्याबमा क्लिक गर्नुहोस
07:11 पेपर साइज फिल्डमा ड्रप डाउन लिस्टमा क्लिक गर्नुहोस र A4 छान्नुहोस्
07:16 ओरिएंटेशन फिल्डमा ड्रप डाउन लिस्टमा क्लिक गर्नुहोस र पोर्ट्रेट छान्नुहोस्
07:22 अब जेनरल ट्याबमा क्लिक गर्नुहोस
07:25 कपिज फिल्डमा २ इन्टर गर्नुहोस प्रिन्टमा क्लिक गर्नुहोस
07:31 तपाईंको प्रिन्टर रामरी जोडिएको छ भने अब मेल प्रिन्ट हुन शुरु हनुपर्छ
07:38 प्रिन्ट डाइलग बक्सबाट बाहिर निस्कन क्यान्सिलमा क्लिक गर्नुहोस, मेल ट्याब बन्द गरौँ
07:46 अब एट्याचमेन्टको रुपमा एउटा भिडियोलाई याहू अकाउन्टमा पठाऔ
07:51 एउटा नयाँ मेसेज लेखौं
07:54 मेनु बारबाट, राइटमा क्लिक गर्नुहोस नयाँ मेसेज विन्डो देखापर्छ
08:00 टू फिल्डमा याहू आइडीको पहिलो अक्षर टाईप गर्नुहोस जुन हो- S
08:06 याहू मेल आई डी आफैं भरिएको कुरा याद गर्नुहोस
08:11 सब्जेक्ट फिल्डमा भिडियो एट्याचमेन्ट टाईप गर्नुहोस
08:16 टूलबारबाट एट्याच क्लिक गर्नुहोस अट्याच फाईल्स डायलग बक्स देखापर्छ
08:23 डेस्कटपबाट What is a Spoken Tutorial.rar सेलेक्ट गर्नुहोस, ओपनमा क्लिक गर्नुहोस
08:34 फाइल एट्याच हुन्छ र एट्याचमेन्ट माथिल्लो दायाँपट्टि देखाइन्छ, सेन्डमा क्लिक गर्नुहोस
08:44 याहू अकाउन्टमा लग इन गरौँ
08:56 हामीले एट्याचमेन्ट सहितको मेसेज प्राप्त गर्यौं
08:59 याहू अकाउन्ट बन्द गरौँ
09:03 हामीले उल्लेख गर्न चाहने महत्वपूर्ण मेसेज प्राप्त गर्न सक्छौं
09:07 तर इनबक्समा धेरै मेल हुन सक्छ त्यसैले त्यो अव्यवस्थित हुनसक्छ
09:12 ठन्डरबर्डले तपाईंलाई त्यस्ता मेलहरु संग्रहित गर्नदिन्छ
09:16 पहिला हामीले अर्काइभ सेटिंग चेक गर्नुपर्छ
09:20 बायाँ प्यानलबाट STUSERONE जिमेल अकाउन्टमा क्लिक गर्नुहोस
09:25 दायाँ प्यानलबाट अकाउन्ट्सभित्र भ्यु सेटिंग फर डीस अकाउन्टमा क्लिक गर्नुहोस
09:31 अकाउन्ट सेटिंग डाइलग बक्स देखापर्छ
09:35 बायाँ प्यानलबाट STUSERONE जिमेल अकाउन्टमा क्लिक गर्नुहोस र कपिज एण्ड फोल्डरमा क्लिक गर्नुहोस
09:43 मेसेज अर्काइभ्स विकल्प इनेबल हुन्छ
09:48 यी विकल्पहरुले मेसेजहरु संग्रह हुने फोल्डर निर्धारण गर्छन
09:53 यी विकल्पहरु इनेबल भएका छैनन् भने
09:57 बक्समा किप मेसेज अर्काइभ बक्समा चेक गर्नुहोस
10:01 STUSERONE एट जिमेल डट कममा “अर्काइभ्स” फोल्डर विकल्प छान्नुहोस् ओकेमा क्लिक गर्नुहोस
10:10 अब STUSERONE जिमेल अकाउन्टभित्र इनबक्समा क्लिक गर्नुहोस
10:15 तेस्रो मेसेजलाई आर्काइभ गरौँ
10:19 दायाँ प्यानलबाट त्यसलाई सेलेक्ट गरौँ
10:21 कन्टेकस्ट मेनुको लागि राइट-क्लिक गर्नुहोस र अर्काइभ छान्नुहोस्
10:27 मेसेज STUSERONE जिमेल अकाउन्टको अर्काइभ फोल्डरमा जान्छ
10:36 अब यो इनबक्समा देखिदैन
10:39 हामीले ठन्डरबर्डमा गरेका सबै कामहरु हेर्नु पर्यो भने के गर्ने त?
10:44 यो पनि सरल छ एक्टिभिटी म्यानेजरले ठन्डरबर्डमा भएका कामहरुको सूची देखाउछ
10:52 मुख्य मेनुबाट टूल्स अनि एक्टिभिटी म्यानेजरमा क्लिक गर्नुहोस
10:57 एक्टिभिटी म्यानेजर डाइलग बक्स देखापर्छ
11:01 अब तपाईंले सबै इमेल एक्टिभिटी चेक गर्न सूची हेर्न सक्नुहुन्छ
11:05 एक्टिभिटी म्यानेजर डाइलग बक्स बन्द गरौँ
11:09 ठन्डरबर्ड विन्डोको बायाँ कुनामा भएको रातो क्रसमा क्लिक गरेर ठन्डरबर्डबाट बाहिर जाऔं
11:16 यस ट्युटोरीयलमा हामीले यी कुराहरु सिक्यौं
11:20 लन्चरमा ठन्डरबर्डको सर्टकट राख्न
11:23 मेसेज ट्याग गर्न, कवीक फिल्टर गर्न
मेसेजहरु मिलाउन र थ्रेड गर्न 
11:28 हामीले यो पनि सिक्यौं -
11:30 मेसेज सेभ एज र प्रिन्ट गर्न

फाइल अट्याच गर्न

11:34 मेसेज संग्रह गर्न
एक्टिभिटी म्यनाजेर हेर्न 
11:38 यहाँ तपाईंको लागि एउटा कार्य छ
11:41 ठन्डरबर्डमा लग इन गर्नुहोस
11:44 एउटा मेसेज थ्रेड हेर्नुहोस
मेसेज सेभ र प्रिन्ट गर्नुहोस 
11:48 एउटा मेल छान्नुहोस र कन्टेस्कट मेनुको लागि राइट क्लिक गर्नुहोस
11:53 त्यसमा भएका सबै विकल्पहरु हेर्नुहोस
11:56 एक्टिभिटी म्यानेजर डाइलग बक्स हेर्नुहोस
12:00 ठन्डरबर्डबाट लग आउट गर्नुहोस
12:03 लग इन गर्दा फेरी एक्टिभिटी म्यानेजर डाइलग बक्स हेर्नुहोस


12:07 तलको लिंकमा भएको भिडियो हेर्नुहोस
12:10 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टलाई संक्षेपमा प्रस्तुत गर्छ
12:13 तपाइँसँग राम्रो ब्यान्डविथ छैन भने तपाई यसलाई डाउनलोड गरेर हेर्न सक्नुहुन्छ
12:18 स्पोकन ट्युटोरियल प्रोजेक्ट टीम
12:20 स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
12:23 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
12:27 थप जानकारीको लागि कन्ट्याक्ट एट स्पोकन हाईफन ट्युटोरियल डट ओ आर जी मा सम्पर्क गर्नुहोस्
12:33 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक हिस्सा हो
12:37 यसलाई नेसनल मिसन अन एजुकेशन थ्रु आ सीटि, एम एच आर डी, भारत सरकारको सहयोग रहेको छ
12:45 यो मिसन सम्बन्धि थप जानकारी स्पोकन हाईफन ट्युटोरियल डट ओ आर जी स्ल्यास एन एम इ आइ सी टि हाईफन इन्ट्रोमा उपलब्ध रहेको छ
12:56 यो ट्युटोरियलमा कारखाना नेपालको योगदान रहेको छ
सहभागी हुनुभएकोमा धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble