Difference between revisions of "Geogebra/C3/Radian-Measure/Nepali"
From Script | Spoken-Tutorial
Line 37: | Line 37: | ||
|- | |- | ||
||01:11 | ||01:11 | ||
− | ||यो जियोजेब्रामा अब हामी the circle with | + | ||यो जियोजेब्रामा अब हामी the circle with center and radius टुल प्रयोग गरि 5 अर्धव्यस रहेको वृत्त बनाउछौँ |
|- | |- | ||
||01:18 | ||01:18 | ||
Line 55: | Line 55: | ||
|- | |- | ||
||02:10 | ||02:10 | ||
− | ||यहाँ रहेको | + | ||यहाँ रहेको बक्स इन्पुर बार हो | इन्पुट बार नजीक तिनवोटा ड्रप डाउं बक्सहरु छन् | यहाँ तपाई केहि फंगसंग अथवा प्यारामीटरहरु बनाउन सक्नु हुन्छ र यो कमाण्ड कि हो जहाँ तपाई जियोजेब्रा विन्डोमा ड्रविंग पुरा गर्नसक्नु हुन्छ |
|- | |- | ||
||02:30 | ||02:30 | ||
− | ||अब म यहाँ चाप | + | ||अब म यहाँ चाप टाइप गर्न थाल्छु, तपाई हरु याद गर्न सक्नु हुन्छ, यसले मेरो लागि निर्देसन पुरा गर्दिन्छ मैले यो निर्देसन यहाँ ड्रप डाउं बक्समा पनि हेर्न सक्छु |
|- | |- | ||
||02:41 | ||02:41 | ||
− | ||मैले चापमा क्लिक गर्दा तपाईहरु याद गर्न सक्नु हुन्छ, निर्देसन ठुलो ब्राकेट सहित यहाँ देखिन्छ | मैले ठुलोब्राकेटको बिचमा क्लिक गरेर | + | ||मैले चापमा क्लिक गर्दा तपाईहरु याद गर्न सक्नु हुन्छ, निर्देसन ठुलो ब्राकेट सहित यहाँ देखिन्छ | मैले ठुलोब्राकेटको बिचमा क्लिक गरेर इन्टर गरेपछि, निर्देसन आफै आउछ |
|- | |- | ||
||02:57 | ||02:57 | ||
Line 70: | Line 70: | ||
|- | |- | ||
||03:10 | ||03:10 | ||
− | || | + | ||अलजेब्रिक भिउबाट हामी देख्न सक्छौं वृत्तलाई सानो “c”ले जनाईएको छ भने दुई बिन्दुलाई ठुलो (B,C)ले जनाईएको छ | |
|- | |- | ||
||03:24 | ||03:24 | ||
Line 94: | Line 94: | ||
|- | |- | ||
||04:40 | ||04:40 | ||
− | ||अब हामीले चाप BC पुरा गर्यौं AB र AC खण्ड बनौँ, अनि | + | ||अब हामीले चाप BC पुरा गर्यौं AB र AC खण्ड बनौँ, अनि सक्टर BAC |
|- | |- | ||
||04:47 | ||04:47 | ||
− | ||अब हामी A ले BC चाप संग बनाएको कोण हेर्छौं | यो कोण लाई हामी 'α' भनौँ | हामी यसलाई यहाँ | + | ||अब हामी A ले BC चाप संग बनाएको कोण हेर्छौं | यो कोण लाई हामी 'α' भनौँ | हामी यसलाई यहाँ ड्रप डाउं बक्सबाट पनि छान्न सक्छौँ |
|- | |- | ||
||04:58 | ||04:58 | ||
Line 112: | Line 112: | ||
|- | |- | ||
||05:40 | ||05:40 | ||
− | ||हामीले कोणलाई | + | ||हामीले कोणलाई radian मा परिबर्तन गर्न, यहाँ विकल्पहरु मा क्लिक गरेर radians रोज्न सक्छौं | |
|- | |- | ||
||05:49 | ||05:49 | ||
Line 121: | Line 121: | ||
|- | |- | ||
||06:17 | ||06:17 | ||
− | ||हामीले 1 radको ब्याख्या गर्यौं र यो भनेको चापको र अर्धब्यासको लम्बाई बराबर हुदा केन्द्रबिन्दुको कोणको मान हो भनेर | + | ||हामीले 1 radको ब्याख्या गर्यौं र यो भनेको चापको र अर्धब्यासको लम्बाई बराबर हुदा केन्द्रबिन्दुको कोणको मान हो भनेर नि देख्यौं |
|- | |- | ||
||06:29 | ||06:29 | ||
Line 130: | Line 130: | ||
|- | |- | ||
||06:53 | ||06:53 | ||
− | ||त्यो अघि | + | ||त्यो अघि म कोणलाई डीग्री बनाउछु किन भने हामी लाई 1 radian को मान डीग्रीमा चाइएको छ |
|- | |- | ||
||07:03 | ||07:03 | ||
− | ||हामीले देख्योउ कि चाप को लम्बाई [π a]हुदा α को मान 180.21 | + | ||हामीले देख्योउ कि चाप को लम्बाई [π a]हुदा α को मान 180.21 डिग्री |
+ | छ | ||
|- | |- | ||
||07:13 | ||07:13 | ||
− | ||र यदि मैले वृत्त पुरा गरे भने α को मान झन्न्डै झन्न्डै 360 | + | ||र यदि मैले वृत्त पुरा गरे भने α को मान झन्न्डै झन्न्डै 360 डिग्री हुन्छ |
|- | |- | ||
||07:27 | ||07:27 | ||
− | ||तसर्थ यी दुईबाट हामीले याद गर्न सक्छौ कि 1 radको मान 57.32 | + | ||तसर्थ यी दुईबाट हामीले याद गर्न सक्छौ कि 1 radको मान 57.32 डिग्री हुन्छ |
|- | |- | ||
||07:35 | ||07:35 | ||
Line 145: | Line 146: | ||
|- | |- | ||
||08:03 | ||08:03 | ||
− | ||याद गरौँ “θ” कोणको मान radianमा छ. तर यहाँ प्राबिधिक गडबडी ले गर्दा | + | ||याद गरौँ “θ” कोणको मान radianमा छ. तर यहाँ प्राबिधिक गडबडी ले गर्दा डिग्री देखिएको छ |
|- | |- | ||
||08:15 | ||08:15 | ||
Line 154: | Line 155: | ||
|- | |- | ||
||08:36 | ||08:36 | ||
− | || | + | ||अब हामी जियोजेब्रामा टेक्स्टराखेर चापको लम्बाई र बनेको कोण बीचको सम्बन्ध हेर्छौं |
|- | |- | ||
||08:52 | ||08:52 | ||
− | || | + | ||टेक्स्ट सम्बन्धि प्रारम्भिक ट्युटोरिअलको लागि angles and trianglesbasics हेर्नुहोल |
|- | |- | ||
||09:34 | ||09:34 | ||
− | ||जब मैले चापको लम्बाई मा परिबर्तन गर्छु कोण “θ” को मान परिबर्तन भएको याद गरौ, चापको लम्बाई र कोण बीच को सम्बन्ध एस्तो हुन्छ d=r.θ जहाँ | + | ||जब मैले चापको लम्बाई मा परिबर्तन गर्छु कोण “θ” को मान परिबर्तन भएको याद गरौ, चापको लम्बाई र कोण बीच को सम्बन्ध एस्तो हुन्छ d=r.θ जहाँ d भनेको चापको लम्बाई, r भनेको वृत्तको अर्धब्यास र “θ” केन्द्रबिन्दु मा बनेको radian कोण हो | |
|- | |- | ||
||09:58 | ||09:58 | ||
− | ||अब हामी एउटा कार्य हेरी | + | ||अब हामी एउटा कार्य हेरी आफुले बुझेको कुरालाई प्रयोगमा ल्याउम |
|- | |- | ||
||10:10 | ||10:10 | ||
− | ||हामीले सिकेको कुराहरु बाट सेक्टरको क्षेत्रफ़ल्=१/२ “a२” “θ” भनि साबित | + | ||हामीले सिकेको कुराहरु बाट सेक्टरको क्षेत्रफ़ल्=१/२ “a२” “θ” भनि साबित गरौँ |
|- | |- | ||
||10:18 | ||10:18 | ||
Line 172: | Line 173: | ||
|- | |- | ||
||10:30 | ||10:30 | ||
− | ||सेक्टरको क्षेत्रफललाई क्वाडरेन्टको क्षेत्रफल संग दाँजेर कम | + | ||सेक्टरको क्षेत्रफललाई क्वाडरेन्टको क्षेत्रफल संग दाँजेर कम गरौँ |
|- | |- | ||
||10:40 | ||10:40 |
Revision as of 11:23, 21 July 2013
Time | Narration |
---|---|
00:01 | हल्लो, यो ट्युटोरिअलमा हामी जियोजेब्रामा रेडियेन र सेक्टर सम्बन्धि कार्यहरु गर्छौ |
00:07 | यो ट्युटोरिअलको मुख्य उद्देस्य तपाईहरुलाई जियोजेब्राको इन्पुट बार र कमाण्डहरु इन्पुट बारको प्रयोगको जानकारी दिनु रहेको छ |
00:15 | प्रारम्भिक जियोजेब्रा प्रयोग कर्ताहरुले स्पोकन हाइफनट्युटोरिअल डट अर्गमा Introduction to Geogebra र Angles and Triangles Basics हेर्नु होला
|
00:25 | यो ट्युटोरिअलमा मैले उबन्टु १०.०४ LTS संस्करण र जियोजेब्रा ३.२.४० संस्करण मा कम गरेको छु |
00:35 | यो पाठमा हामी रेडियनको मतलब र यस्लाई कसरी बनाउने भनेर |
00:39 | जिबाको लम्बाई र तेस्ले बनाएको कोण बीचको सम्बन्ध |
00:44 | र सेक्टरको क्षेत्रफ़ल् निकाल्न सिक्छौ |
00:49 | हामी जियोजेब्रको निम्न लिखित टुल हरु प्रयोग गर्छौ
Circle with center and radius, circular arc with centre between two points र segment between two points |
01:00 | चित्र बनाउने निर्देसन इन्पुट बारमा type गरेर पनि दिन सकिन्छ |
01:11 | यो जियोजेब्रामा अब हामी the circle with center and radius टुल प्रयोग गरि 5 अर्धव्यस रहेको वृत्त बनाउछौँ |
01:18 | म केन्द्रबिन्दुलाई ओरिजिनमा राखेर म एउटा 5 अर्धव्यस रहेको वृत्त बनाउछु |
01:28 | वृत्तमा दुइटा बिन्दुहरु राखौ ‘B' र 'C' |
01:36 | अब हामी यी दुई बिन्दु बिचको चाप पुरा गर्छौँ म चाप बनाउन circular arc with centre between two pointsमा क्लिक गर्छु |
01:47 | म वृत्तको मध्यबिन्दु 'A'मा क्लिक गर्छु अनि 'B'र 'C'मा पनि | यसले चाप पुरा गर्छ | याद गरौँ जिबाको लम्बाई d=5.83 रहेको छ| |
02:00 | हामी यो चाप हटाएर अर्कै तरिकाबाट बननाउछौँ| इन्पुट बारमा निर्देसन दिएरपनि चाप बनाउन सकिन्छ |
02:10 | यहाँ रहेको बक्स इन्पुर बार हो | इन्पुट बार नजीक तिनवोटा ड्रप डाउं बक्सहरु छन् | यहाँ तपाई केहि फंगसंग अथवा प्यारामीटरहरु बनाउन सक्नु हुन्छ र यो कमाण्ड कि हो जहाँ तपाई जियोजेब्रा विन्डोमा ड्रविंग पुरा गर्नसक्नु हुन्छ |
02:30 | अब म यहाँ चाप टाइप गर्न थाल्छु, तपाई हरु याद गर्न सक्नु हुन्छ, यसले मेरो लागि निर्देसन पुरा गर्दिन्छ मैले यो निर्देसन यहाँ ड्रप डाउं बक्समा पनि हेर्न सक्छु |
02:41 | मैले चापमा क्लिक गर्दा तपाईहरु याद गर्न सक्नु हुन्छ, निर्देसन ठुलो ब्राकेट सहित यहाँ देखिन्छ | मैले ठुलोब्राकेटको बिचमा क्लिक गरेर इन्टर गरेपछि, निर्देसन आफै आउछ |
02:57 | हामीले अहिले प्रयोग गरेको चापको निर्देसन, वृत्त र दुई बिन्दुको परिचय दिनको लागि हो |
03:04 | हामीले वृत्त र दुई बिन्दुहरुको परिचय दिनु पर्छा जुनको बीच हामी चाप बनाउदै छौँ |
03:10 | अलजेब्रिक भिउबाट हामी देख्न सक्छौं वृत्तलाई सानो “c”ले जनाईएको छ भने दुई बिन्दुलाई ठुलो (B,C)ले जनाईएको छ | |
03:24 | तेसैले हामी यहाँ निर्देसन येसरी टाइप गर्छौ Arc[c,B,c], इन्टर थिच्नुस | जियोजेब्रामा क्यापिटल स्मल मिलाउनु पर्छ | |
03:37 | अब चापको रंग र मोटाइ परिवर्तन गरुम जुन यहाँ object propertiesबाट गर्छौं |
03:46 | हामी colorमा गएर, रातो बनाउछौं styleमा गएर मोटाइ बढाउछौँ |
04:05 | विचार गरौँ चाप अब बाक्लो रातो चाप बनेको छ |
04:11 | अब हामी दुई रेखा खण्ड AB र AC बनाउछौँ | यसलाई पनि दुई तरिका बाट गर्छौं |
04:17 | हामी 'segments between two points' टुल मा क्लिक गरौँ र 'A' र 'B'मा क्लिक गरौँ | यसले AB खण्ड पुरा गर्छा |
04:28 | हामी input bar बाट निर्देसन पनि दिन सक्छौं |हामी Segment[A,C] लेखि AC खण्ड पुरा गर्छौं |
04:40 | अब हामीले चाप BC पुरा गर्यौं AB र AC खण्ड बनौँ, अनि सक्टर BAC |
04:47 | अब हामी A ले BC चाप संग बनाएको कोण हेर्छौं | यो कोण लाई हामी 'α' भनौँ | हामी यसलाई यहाँ ड्रप डाउं बक्सबाट पनि छान्न सक्छौँ |
04:58 | कोण बनाउने निर्देसन [B,A,C] हो |
05:10 | जियोजेब्रमा हामी निश्चित कोण नामकरण नियम पालना गर्छौं |
05:18 | यहाँ हामी देख्न सक्छौं 'α' ले मध्यबिन्दुमा बनाएको कोणको मान 66.78 degrees रहेको छ |
05:30 | एक radian भनेको मध्यबिन्दुमा अर्धव्यसको लम्बाई समान लम्बाई रहेको जिबाले बनाएको कोण को मान हो | |
05:40 | हामीले कोणलाई radian मा परिबर्तन गर्न, यहाँ विकल्पहरु मा क्लिक गरेर radians रोज्न सक्छौं | |
05:49 | हामी देख्न सक्छौं α कोमान अहिले 1.17 rad छ| हामी चापको लम्बाई बद्लेर यसलाई 1 rad बनाउन खोज्छौँ |
06:04 | याद गरौँ चापको लम्बाई d=5 रहेको छ र केन्द्रबिन्दुमा α को मान 1 rad रहेको छ| |
06:17 | हामीले 1 radको ब्याख्या गर्यौं र यो भनेको चापको र अर्धब्यासको लम्बाई बराबर हुदा केन्द्रबिन्दुको कोणको मान हो भनेर नि देख्यौं |
06:29 | 1 radको मान degreeमा कति हुन्छ? मैले अलिकति जुम आउट गरे |
06:41 | अब यो चापको लम्बाई अर्धवृत्त जत्ति बनौँ, ताकी चाप् को लम्बाई [π a] बनोस, जहाँ 'a' भनेको अर्धव्यस हो |
06:53 | त्यो अघि म कोणलाई डीग्री बनाउछु किन भने हामी लाई 1 radian को मान डीग्रीमा चाइएको छ |
07:03 | हामीले देख्योउ कि चाप को लम्बाई [π a]हुदा α को मान 180.21 डिग्री
छ |
07:13 | र यदि मैले वृत्त पुरा गरे भने α को मान झन्न्डै झन्न्डै 360 डिग्री हुन्छ |
07:27 | तसर्थ यी दुईबाट हामीले याद गर्न सक्छौ कि 1 radको मान 57.32 डिग्री हुन्छ |
07:35 | अब हामी चापको लम्बाई, अर्धब्यास र कोणको सम्बन्ध बारे बुझ्छौं तेस्कोलागी अर्को कोण “θ”, जसको मान radianमा α/57.32 भएको मान्छौँ |
08:03 | याद गरौँ “θ” कोणको मान radianमा छ. तर यहाँ प्राबिधिक गडबडी ले गर्दा डिग्री देखिएको छ |
08:15 | हामी "θ” लाई यसैगरि प्रयोग गर्छौं र कोणलाई radian मा परिबर्तन गर्दैनौं, किनभने हामि सुत्रहरु हेर्दा चापको लम्बाई र कोण हेर्नु पर्छ |
08:29 | प्राविधिक गडबडीले सुत्र यसैगरि मात्र लेख्न सकिन्छ |
08:36 | अब हामी जियोजेब्रामा टेक्स्टराखेर चापको लम्बाई र बनेको कोण बीचको सम्बन्ध हेर्छौं |
08:52 | टेक्स्ट सम्बन्धि प्रारम्भिक ट्युटोरिअलको लागि angles and trianglesbasics हेर्नुहोल |
09:34 | जब मैले चापको लम्बाई मा परिबर्तन गर्छु कोण “θ” को मान परिबर्तन भएको याद गरौ, चापको लम्बाई र कोण बीच को सम्बन्ध एस्तो हुन्छ d=r.θ जहाँ d भनेको चापको लम्बाई, r भनेको वृत्तको अर्धब्यास र “θ” केन्द्रबिन्दु मा बनेको radian कोण हो | |
09:58 | अब हामी एउटा कार्य हेरी आफुले बुझेको कुरालाई प्रयोगमा ल्याउम |
10:10 | हामीले सिकेको कुराहरु बाट सेक्टरको क्षेत्रफ़ल्=१/२ “a२” “θ” भनि साबित गरौँ |
10:18 | जहाँ "a" अर्धब्यास हो,"θ" केब्द्रबिन्दुको radianकोण हो, र सुत्र क्षेत्रफ़ल् = १/२ “a२” “θ” हो |
10:30 | सेक्टरको क्षेत्रफललाई क्वाडरेन्टको क्षेत्रफल संग दाँजेर कम गरौँ |
10:40 | यो कार्य पुरा भएपछि यस्तो देखिनु पर्छ| हामी सेक्टरको क्षेत्रफ़ल् यहाँ वृत्तको चातुर्य भाग संग दाजेर निकाल्छौं |
10:55 | म spoken tutorial project मा आभर ब्यक्त गर्दछु जुन talk to a teacherको एउटा भाग हो
इंडिया सरकारको MHRDको, ICTको माध्यमबाट रास्ट्रिय साछ्यात्कार मिसनद्वारा यो कार्यलाई समर्थन गरिएको छ |
11:06 | थप जानकारी यहाँ पाँउन सक्नुहुन्छ
यो कार्यमा कारखाना नेपालको सहयोग रहेको छ साथ दिनु भएकोमा धन्यबाद |