Difference between revisions of "Xfig/C2/Feedback-control-diagram/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Line 1: Line 1:
 
{| border=1
 
{| border=1
!Time
+
|'''Time'''
!Narration
+
|'''Narration'''
 
|-
 
|-
| 0:00
+
| 00:00
 
| एक्सफिग प्रयोग गरी  फिडब्याक डाएग्राम रचना गर्ने स्पोकन टिउटोरीअलमा स्वागत छ
 
| एक्सफिग प्रयोग गरी  फिडब्याक डाएग्राम रचना गर्ने स्पोकन टिउटोरीअलमा स्वागत छ
 
|-
 
|-
| 0:07
+
| 00:07
 
| हामीले ब्लक डाएग्राम रचना गर्नेटिउटोरिअलमा बनाएको चित्र देखाईएको छ
 
| हामीले ब्लक डाएग्राम रचना गर्नेटिउटोरिअलमा बनाएको चित्र देखाईएको छ
 
|-
 
|-
| 0:14
+
| 00:14
 
| हामी यसलाई ब्लक्स टिउटोरीअल भनेर बुझ्नेछौँ
 
| हामी यसलाई ब्लक्स टिउटोरीअल भनेर बुझ्नेछौँ
 
|-
 
|-
| 0:18
+
| 00:18
 
| कृपया यो सुरु गर्नु अघि पहिले ब्लक टिउटोरिअल राम्रो संग सिक्नुहोस
 
| कृपया यो सुरु गर्नु अघि पहिले ब्लक टिउटोरिअल राम्रो संग सिक्नुहोस
 
|-
 
|-
| 0:22
+
| 00:22
 
| यो टिउटोरिअलमा, हामी यो पेजमा देखाइएको जस्तो ब्लक डाएग्राम बनाउन सिक्दछौँ
 
| यो टिउटोरिअलमा, हामी यो पेजमा देखाइएको जस्तो ब्लक डाएग्राम बनाउन सिक्दछौँ
 
|-  
 
|-  
| 0:31
+
| 00:31
 
| म एक्स्फिग भर्सन ३.२, प्याच लेबल ५ प्रयोग गर्नेछु  
 
| म एक्स्फिग भर्सन ३.२, प्याच लेबल ५ प्रयोग गर्नेछु  
 
|-
 
|-
| 0:37
+
| 00:37
 
| हामी ब्लक टिउटोरिअलमाबनाएकोblock.fig सहित सुरु गर्नेछौं
 
| हामी ब्लक टिउटोरिअलमाबनाएकोblock.fig सहित सुरु गर्नेछौं
 
|-
 
|-
| 0:43
+
| 00:43
 
| एक्स्फिगमा जाऔं
 
| एक्स्फिगमा जाऔं
 
|-
 
|-
|0:47
+
|00:47
 
| अब फायल छानौं र खोलौं
 
| अब फायल छानौं र खोलौं
 
|-
 
|-
|0:52
+
|00:52
 
| इन्ट्री बक्समा हामी इन्टर गर्न सक्छौं र open थिच्नुहोस वा “block.fig”मा दुइचोटी क्लिक गर्नुहोस
 
| इन्ट्री बक्समा हामी इन्टर गर्न सक्छौं र open थिच्नुहोस वा “block.fig”मा दुइचोटी क्लिक गर्नुहोस
 
|-
 
|-
| 1:04
+
| 01:04
 
| “file” को“save as” विकल्प प्रयोग गरि हामी यो चित्रfeedbackको रुपमा सेभ् गर्नेछौं
 
| “file” को“save as” विकल्प प्रयोग गरि हामी यो चित्रfeedbackको रुपमा सेभ् गर्नेछौं
 
|-
 
|-
| 1:24
+
| 01:24
 
| हामीसंग अब  feedback.fig फायल छ  
 
| हामीसंग अब  feedback.fig फायल छ  
 
|-
 
|-
| 1:28
+
| 01:28
 
| अब “grids” मा क्लिक गरेर ग्रिड्स राखौं  
 
| अब “grids” मा क्लिक गरेर ग्रिड्स राखौं  
 
|-
 
|-
| 1:34
+
| 01:34
 
| दायाँपट्टि भएको स्क्रोल बार चलाएर क्यन्भासलाई तल -- माथि गर्न सकिन्छ
 
| दायाँपट्टि भएको स्क्रोल बार चलाएर क्यन्भासलाई तल -- माथि गर्न सकिन्छ
 
|-
 
|-
| 1:41
+
| 01:41
 
| दायाँ हातको माथिमाउसका हरेक बटनहरुको भूमिका देखाइएको छ
 
| दायाँ हातको माथिमाउसका हरेक बटनहरुको भूमिका देखाइएको छ
 
|-
 
|-
| 1:46
+
| 01:46
 
| यो भूमिका हाम्रो काममा भरपर्छ
 
| यो भूमिका हाम्रो काममा भरपर्छ
 
|-
 
|-
| 1:49
+
| 01:49
 
| यो देखाउनलाई म माउसलाई ठाडो स्क्रोल बार तिर लादैछुं
 
| यो देखाउनलाई म माउसलाई ठाडो स्क्रोल बार तिर लादैछुं
 
|-
 
|-
| 1:55
+
| 01:55
 
| बायाँ बटन संगैको प्रतिक्रिया हेर्नुहोस्
 
| बायाँ बटन संगैको प्रतिक्रिया हेर्नुहोस्
 
|-
 
|-
| 1:59
+
| 01:59
 
| यसो देखाउलाई म माउस सार्न सक्दिन किनकि यदि मैले माउसलाई स्क्रोल बारबाट सारे भने बटनहरुको कार्य फेरिनेछ
 
| यसो देखाउलाई म माउस सार्न सक्दिन किनकि यदि मैले माउसलाई स्क्रोल बारबाट सारे भने बटनहरुको कार्य फेरिनेछ
 
  |-
 
  |-
| 2:08
+
| 02:08
 
| “left button”  ले क्यानभास लाई माथि  र “left button”  ले तल सार्छ
 
| “left button”  ले क्यानभास लाई माथि  र “left button”  ले तल सार्छ
 
|-
 
|-
| 2:17
+
| 02:17
 
| बायाँ वा दायाँ बटन क्लिक गर्नु भन्दा हामी सेन्टर बटन क्लिक गरि राखेर तान्दै क्यानभास लाई तल – माथि गर्न सक्छौं
 
| बायाँ वा दायाँ बटन क्लिक गर्नु भन्दा हामी सेन्टर बटन क्लिक गरि राखेर तान्दै क्यानभास लाई तल – माथि गर्न सक्छौं
 
|-
 
|-
| 2:31
+
| 02:31
 
| यसैगरी माथिको स्क्रोल बार प्रयोग गरि कयान्भासलाई दायाँ -– बायाँ सार्न सकिन्छ  
 
| यसैगरी माथिको स्क्रोल बार प्रयोग गरि कयान्भासलाई दायाँ -– बायाँ सार्न सकिन्छ  
 
|-
 
|-
| 2:44
+
| 02:44
 
| म मिडल बटन क्लिक गरि राखेर तान्दै बाकसलाई क्यानभासको बीच तिर लैजान्छु
 
| म मिडल बटन क्लिक गरि राखेर तान्दै बाकसलाई क्यानभासको बीच तिर लैजान्छु
 
|-
 
|-
| 2:57
+
| 02:57
 
| मैले माउस छोड्ने बित्तिकै बाकस बीचमा सर्छ
 
| मैले माउस छोड्ने बित्तिकै बाकस बीचमा सर्छ
 
|-
 
|-
| 3:03
+
| 03:03
 
| अब यो ब्लक बाट सुरु हुने फिडब्याक डाएग्राम रचना गरौँ
 
| अब यो ब्लक बाट सुरु हुने फिडब्याक डाएग्राम रचना गरौँ
 
|-
 
|-
| 3:08
+
| 03:08
 
| अब यो बक्सलाई कपि गरौँ
 
| अब यो बक्सलाई कपि गरौँ
 
|-
 
|-
| 3:13
+
| 03:13
 
| बक्समा क्लिक गरी छानौं
 
| बक्समा क्लिक गरी छानौं
 
|-
 
|-
| 3:16
+
| 03:16
 
| माउसलाई नयाँ स्थानमा सारौँ र क्लिक गरौँ
 
| माउसलाई नयाँ स्थानमा सारौँ र क्लिक गरौँ
 
|-
 
|-
| 3:27
+
| 03:27
 
| अब केहि टेक्स्ट हालौं
 
| अब केहि टेक्स्ट हालौं
 
|-
 
|-
| 3:29
+
| 03:29
 
| बायाँ हातमा T ले देखाएको टेक्स्ट बक्समा क्लिक गर्नुहोस्
 
| बायाँ हातमा T ले देखाएको टेक्स्ट बक्समा क्लिक गर्नुहोस्
 
|-
 
|-
| 3:37
+
| 03:37
 
| टेक्स्टको साइज छानौं
 
| टेक्स्टको साइज छानौं
 
|-
 
|-
| 3:43
+
| 03:43
 
| माउसलाई मान बाकसतिर लगी १६ हाल्नुहोस्  
 
| माउसलाई मान बाकसतिर लगी १६ हाल्नुहोस्  
 
|-
 
|-
| 3:51
+
| 03:51
 
| सेट क्लिक गर्नुहोस्
 
| सेट क्लिक गर्नुहोस्
 
|-
 
|-
| 3:53
+
| 03:53
 
| एट्रिब्युट्स प्यानलको टेक्स्ट जस्ट बटन क्लिक गरौँ
 
| एट्रिब्युट्स प्यानलको टेक्स्ट जस्ट बटन क्लिक गरौँ
 
|-
 
|-
| 4:02
+
| 04:02
 
| सेन्टर एलाइन्मेंट छानौं
 
| सेन्टर एलाइन्मेंट छानौं
 
|-
 
|-
| 4:05
+
| 04:05
 
| पहिलो बाकसको बीचमा क्लिक गर्नुहोस्
 
| पहिलो बाकसको बीचमा क्लिक गर्नुहोस्
 
|-
 
|-
| 4:11
+
| 04:11
 
| माफ गर्नुहोस्, मैले सहि स्थान लिईनँ  
 
| माफ गर्नुहोस्, मैले सहि स्थान लिईनँ  
 
|-
 
|-
| 4:15
+
| 04:15
 
| म कर्सर लाई हटाउन बिभिन्न स्थानमा क्लिक गर्नेछुं
 
| म कर्सर लाई हटाउन बिभिन्न स्थानमा क्लिक गर्नेछुं
 
|-
 
|-
| 4:19
+
| 04:19
 
| म त्यसपछि सहि स्थानमा सार्नेछु
 
| म त्यसपछि सहि स्थानमा सार्नेछु
 
|-
 
|-
| 4:27
+
| 04:27
 
| “Control” टाइप गरि माउस क्लिक गर्नुहोस्
 
| “Control” टाइप गरि माउस क्लिक गर्नुहोस्
 
|-
 
|-
| 4:35
+
| 04:35
 
|अब हामी अझै धेरै ऐरो सहितको लाईन इन्टर गर्दछौं
 
|अब हामी अझै धेरै ऐरो सहितको लाईन इन्टर गर्दछौं
 
|-
 
|-
| 4:40
+
| 04:40
 
|पोलिलाईन बटन छानौं
 
|पोलिलाईन बटन छानौं
 
|-
 
|-
| 4:43
+
| 04:43
 
| एट्रिब्युट्स प्यानलको एरो मोड बटन छानौं र दोस्रो बटन छानौं
 
| एट्रिब्युट्स प्यानलको एरो मोड बटन छानौं र दोस्रो बटन छानौं
 
|-
 
|-
| 4:53
+
| 04:53
 
| एरो टाइप बटन र एरो हेड क्लिक गर्नुहोस्  
 
| एरो टाइप बटन र एरो हेड क्लिक गर्नुहोस्  
 
|-
 
|-
| 5:00
+
| 05:00
 
| हामीलाई लाईन सुरु गर्न मन लागेको स्थानमा क्लिक गर्नुहोस्
 
| हामीलाई लाईन सुरु गर्न मन लागेको स्थानमा क्लिक गर्नुहोस्
 
|-
 
|-
| 5:08
+
| 05:08
 
|माउस लाई चाहेको लाईनको अन्तिम बिन्दुमा सार्नुहोस
 
|माउस लाई चाहेको लाईनको अन्तिम बिन्दुमा सार्नुहोस
 
|-
 
|-
| 5:14
+
| 05:14
 
|अब त्यहाँ मिडल माउस बटनले क्लिक गरौँ
 
|अब त्यहाँ मिडल माउस बटनले क्लिक गरौँ
 
|-
 
|-
| 5:20
+
| 05:20
 
|एरो सहितको धर्को कोरिन्छ
 
|एरो सहितको धर्को कोरिन्छ
 
|-
 
|-
| 5:25
+
| 05:25
 
| म एउटा वृत राख्न चाहन्छुँ
 
| म एउटा वृत राख्न चाहन्छुँ
 
|-
 
|-
| 5:27
+
| 05:27
 
| लेफ्ट ह्यान्ड साइड प्यानल बाट सर्कलओन द लेफ्ट छानौं
 
| लेफ्ट ह्यान्ड साइड प्यानल बाट सर्कलओन द लेफ्ट छानौं
 
|-
 
|-
| 5:33
+
| 05:33
 
| हामी यसलाई पहिलो बाकसको बायाँ पट्टि राख्नेछौं
 
| हामी यसलाई पहिलो बाकसको बायाँ पट्टि राख्नेछौं
 
|-
 
|-
| 5:37
+
| 05:37
 
| माउस क्लिक गर्नुहोस्, मैले माउस सार्दा वृत ठूलो हुन्छ
 
| माउस क्लिक गर्नुहोस्, मैले माउस सार्दा वृत ठूलो हुन्छ
 
|-
 
|-
| 5:47
+
| 05:47
 
|जब हामीले चाहेको साइज पाउछौं, माउस बटन छोड्दिउँ
 
|जब हामीले चाहेको साइज पाउछौं, माउस बटन छोड्दिउँ
 
|-
 
|-
| 5:54
+
| 05:54
 
|ला! वृत मैले चाहेको भन्दा ठूलो भयो
 
|ला! वृत मैले चाहेको भन्दा ठूलो भयो
 
|-
 
|-
| 5:57
+
| 05:57
 
|म माथि रहेको एडिट बटन प्रयोग गरेर अन्डु गर्न सक्छु
 
|म माथि रहेको एडिट बटन प्रयोग गरेर अन्डु गर्न सक्छु
 
|-
 
|-
| 6:02
+
| 06:02
 
|हामी यो बस्तु लाई बया हात पट्टि रहेको डिलिटबटन प्रयोग गरि मेट्न पनि सक्छौं
 
|हामी यो बस्तु लाई बया हात पट्टि रहेको डिलिटबटन प्रयोग गरि मेट्न पनि सक्छौं
 
|-
 
|-
| 6:10
+
| 06:10
 
|अब त्यसो गरौँ  
 
|अब त्यसो गरौँ  
 
|-
 
|-
| 6:14
+
| 06:14
 
|क्रस हेयर सहितको स्केलेटनदेखापर्छ
 
|क्रस हेयर सहितको स्केलेटनदेखापर्छ
 
|-
 
|-
| 6:18
+
| 06:18
 
| सबै बस्तुका कि पोइन्ट पनि देखापर्छ
 
| सबै बस्तुका कि पोइन्ट पनि देखापर्छ
 
|-
 
|-
| 6:22
+
| 06:22
 
|क्रस हेयरलाई वृत जनाउने कि पोइन्टमा सार्नुहोस र क्लिक गर्नुहोस्
 
|क्रस हेयरलाई वृत जनाउने कि पोइन्टमा सार्नुहोस र क्लिक गर्नुहोस्
 
|-
 
|-
| 6:32
+
| 06:32
 
|गलत बस्तु मेटिएमा दुख मान्नु पर्दैन
 
|गलत बस्तु मेटिएमा दुख मान्नु पर्दैन
 
|-
 
|-
| 6:35
+
| 06:35
 
|तपाई यसलाई अनडु गर्न सक्नुहुन्छ: एडिट बटन क्लिक गरि राखी “Undo” मा जानुहोस् र माउसलाई छोड्नुहोस्  
 
|तपाई यसलाई अनडु गर्न सक्नुहुन्छ: एडिट बटन क्लिक गरि राखी “Undo” मा जानुहोस् र माउसलाई छोड्नुहोस्  
 
|-
 
|-
| 6:44
+
| 06:44
 
|तपाईले केहि बस्तुहरुलाई संगै राख्नु भयो भने तपाइलाई छान्न गाह्रो पर्न सक्छ
 
|तपाईले केहि बस्तुहरुलाई संगै राख्नु भयो भने तपाइलाई छान्न गाह्रो पर्न सक्छ
 
|-  
 
|-  
| 6:49
+
| 06:49
 
| तपाईले जूम विशेषता प्रयोग गरि यसको समाधान गर्नसक्नुहुन्छ
 
| तपाईले जूम विशेषता प्रयोग गरि यसको समाधान गर्नसक्नुहुन्छ
 
|-
 
|-
| 6:55
+
| 06:55
 
|बाया माथि रहेको भिउ बटन क्लिक गरी राखी कुनै एउटा जूमको विकल्प छान्नुहोस्
 
|बाया माथि रहेको भिउ बटन क्लिक गरी राखी कुनै एउटा जूमको विकल्प छान्नुहोस्
 
|-
 
|-
| 7:00
+
| 07:00
 
|म माउसलाई जूम टू फिट द क्यानभास मा छोड़दछु  
 
|म माउसलाई जूम टू फिट द क्यानभास मा छोड़दछु  
 
|-
 
|-
| 7:04
+
| 07:04
 
| अब बस्तुहरुलाई छुट्टयाउन सजिलो हुन्छ.  
 
| अब बस्तुहरुलाई छुट्टयाउन सजिलो हुन्छ.  
 
|-
 
|-
| 7:08
+
| 07:08
 
| अब मा यो वृत मेट्दैछु  
 
| अब मा यो वृत मेट्दैछु  
 
|-
 
|-
| 7:12
+
| 07:12
 
|म अनजूम गर्दैछु
 
|म अनजूम गर्दैछु
 
|-
 
|-
| 7:20
+
| 07:20
 
|म चित्रलाई स्क्रोल बटन प्रयोग गरेर बीच तिर लादैछुं
 
|म चित्रलाई स्क्रोल बटन प्रयोग गरेर बीच तिर लादैछुं
 
|-
 
|-
| 7:35
+
| 07:35
 
|मलाई डिलिट चिन्ह अन छोड्न मन छैन किनकि म अकस्मात् अरु नै मेट्न सक्छुं
 
|मलाई डिलिट चिन्ह अन छोड्न मन छैन किनकि म अकस्मात् अरु नै मेट्न सक्छुं
 
|-
 
|-
| 7:41
+
| 07:41
 
|म कुनै अर्को बटन छानेर यो बदल्न सक्छु  
 
|म कुनै अर्को बटन छानेर यो बदल्न सक्छु  
 
|-
 
|-
| 7:44
+
| 07:44
 
|बायाँ वृत छानौं
 
|बायाँ वृत छानौं
 
|-
 
|-
| 7:47
+
| 07:47
 
| वृत फेरी बनाऊ
 
| वृत फेरी बनाऊ
 
|-
 
|-
| 8:00
+
| 08:00
 
|म यो लाईन बाट अर्को लाईन राख्न चाहन्छु  
 
|म यो लाईन बाट अर्को लाईन राख्न चाहन्छु  
 
|-
 
|-
| 8:04
+
| 08:04
 
| यसका लागि पहिले हामी लाईनमा एक डट राख्नेछौं
 
| यसका लागि पहिले हामी लाईनमा एक डट राख्नेछौं
 
|-
 
|-
| 8:07
+
| 08:07
 
| बायाँ हातको प्यानलमा लाईब्रेरी क्लिक गरौँ  
 
| बायाँ हातको प्यानलमा लाईब्रेरी क्लिक गरौँ  
 
|-
 
|-
| 8:11
+
| 08:11
 
|लाईब्रेरीलाई किताबहरुको चाङले जानेको हुन्छ
 
|लाईब्रेरीलाई किताबहरुको चाङले जानेको हुन्छ
 
|-
 
|-
| 8:15
+
|08:15
 
|एउटा डाएलग विन्डो खुल्छ  
 
|एउटा डाएलग विन्डो खुल्छ  
 
|-
 
|-
| 8:17
+
|08:17
 
| लाईब्रेरी संगै नन लोडेड रहेको छ
 
| लाईब्रेरी संगै नन लोडेड रहेको छ
 
|-
 
|-
| 8:20
+
| 08:20
 
| क्लिक गरेर राखी छोडौं  
 
| क्लिक गरेर राखी छोडौं  
 
|-
 
|-
| 8:22
+
| 08:22
 
| उपलब्ध लाईब्रेरी को सूची खुल्छ  
 
| उपलब्ध लाईब्रेरी को सूची खुल्छ  
 
|-
 
|-
| 8:25
+
| 08:25
 
| माउसलाई लजिक लाईब्रेरीतिर सारौँ र छोडौं.
 
| माउसलाई लजिक लाईब्रेरीतिर सारौँ र छोडौं.
 
|-
 
|-
|8:31
+
|08:31
 
| दुई चोटि क्लिक गरे स्मल डट छानौं
 
| दुई चोटि क्लिक गरे स्मल डट छानौं
 
|-
 
|-
| 8:36
+
| 08:36
 
| डाएलग विन्डो बन्द हुन्छ
 
| डाएलग विन्डो बन्द हुन्छ
 
|-
 
|-
| 8:38
+
| 08:38
 
|हामीले छानेको सानो डट संगै एक क्रस हेयर देख्छौं  
 
|हामीले छानेको सानो डट संगै एक क्रस हेयर देख्छौं  
 
|-
 
|-
| 8:42
+
| 08:42
 
|क्लिक गरेर डटलाई लाईनमा राखौं
 
|क्लिक गरेर डटलाई लाईनमा राखौं
 
|-
 
|-
| 8:51
+
| 08:51
 
| कर्सर र सानो डटलाई हामीले कुनै अर्को स्थानमा पनि राख्न सक्छौं भन्ने बुझाउदै फेरी एक चोटि देखापर्छ
 
| कर्सर र सानो डटलाई हामीले कुनै अर्को स्थानमा पनि राख्न सक्छौं भन्ने बुझाउदै फेरी एक चोटि देखापर्छ
 
|-
 
|-
| 8:57
+
| 08:57
 
|हामी कुना अर्को ठाउँमा डट राख्न चाहदैनौं
 
|हामी कुना अर्को ठाउँमा डट राख्न चाहदैनौं
 
|-
 
|-
| 9:00
+
| 09:00
 
|माउस को दायाँ बटन थिचेर यसलाई बन्द गरौँ  
 
|माउस को दायाँ बटन थिचेर यसलाई बन्द गरौँ  
 
|-
 
|-
| 9:05
+
| 09:05
 
|दायाँ बतनले अनडु कार्य गर्दछ  
 
|दायाँ बतनले अनडु कार्य गर्दछ  
 
|-
 
|-
| 9:08
+
| 09:08
 
|यसमा डट सेलेक्सन हटाईएको छ
 
|यसमा डट सेलेक्सन हटाईएको छ
 
|-
 
|-
| 9:10
+
| 09:10
 
|यो डटबाट वृत सम्म एउटा धर्को कोरौं
 
|यो डटबाट वृत सम्म एउटा धर्को कोरौं
 
|-
 
|-
| 9:15
+
| 09:15
 
|अब पोलिलाईन छानौं  
 
|अब पोलिलाईन छानौं  
 
|-
 
|-
| 9:18
+
| 09:18
 
|यो ख्याल गर्नुहोस् कि पहिलेको एरो मोड र एरो टाइपको छनोट सम्झिएको छ  
 
|यो ख्याल गर्नुहोस् कि पहिलेको एरो मोड र एरो टाइपको छनोट सम्झिएको छ  
 
|-
 
|-
| 9:24
+
| 09:24
 
| एक्सफिगले एक सत्र भित्र प्यारामितर को मन सम्झन्छ
 
| एक्सफिगले एक सत्र भित्र प्यारामितर को मन सम्झन्छ
 
|-
 
|-
| 9:28
+
| 09:28
 
| डटमा क्लिक गर्नुहोस्
 
| डटमा क्लिक गर्नुहोस्
 
|-
 
|-
| 9:34
+
| 09:34
 
| माउसलाई तल लानुहोस र क्लिक गर्नुहोस्  
 
| माउसलाई तल लानुहोस र क्लिक गर्नुहोस्  
 
|-
 
|-
| 9:41
+
| 09:41
 
|अब माउसलाई वृत को तल नपुगुन्जेल  बायाँ लैजानुहोस्  
 
|अब माउसलाई वृत को तल नपुगुन्जेल  बायाँ लैजानुहोस्  
 
|-
 
|-
| 9:47
+
| 09:47
 
|माउसलाई वृततिर सारी मिडल माउस बटन क्लिक गर्नुहोस्  
 
|माउसलाई वृततिर सारी मिडल माउस बटन क्लिक गर्नुहोस्  
 
|-
 
|-
| 9:54
+
| 09:54
 
| अब नक्कल गरेर वृतको बायाँ तर्फ अर्को धर्को कोरौं
 
| अब नक्कल गरेर वृतको बायाँ तर्फ अर्को धर्को कोरौं
 
|-
 
|-

Revision as of 15:47, 5 April 2017

Time Narration
00:00 एक्सफिग प्रयोग गरी फिडब्याक डाएग्राम रचना गर्ने स्पोकन टिउटोरीअलमा स्वागत छ
00:07 हामीले ब्लक डाएग्राम रचना गर्नेटिउटोरिअलमा बनाएको चित्र देखाईएको छ
00:14 हामी यसलाई ब्लक्स टिउटोरीअल भनेर बुझ्नेछौँ
00:18 कृपया यो सुरु गर्नु अघि पहिले ब्लक टिउटोरिअल राम्रो संग सिक्नुहोस
00:22 यो टिउटोरिअलमा, हामी यो पेजमा देखाइएको जस्तो ब्लक डाएग्राम बनाउन सिक्दछौँ
00:31 म एक्स्फिग भर्सन ३.२, प्याच लेबल ५ प्रयोग गर्नेछु
00:37 हामी ब्लक टिउटोरिअलमाबनाएकोblock.fig सहित सुरु गर्नेछौं
00:43 एक्स्फिगमा जाऔं
00:47 अब फायल छानौं र खोलौं
00:52 इन्ट्री बक्समा हामी इन्टर गर्न सक्छौं र open थिच्नुहोस वा “block.fig”मा दुइचोटी क्लिक गर्नुहोस
01:04 “file” को“save as” विकल्प प्रयोग गरि हामी यो चित्रfeedbackको रुपमा सेभ् गर्नेछौं
01:24 हामीसंग अब feedback.fig फायल छ
01:28 अब “grids” मा क्लिक गरेर ग्रिड्स राखौं
01:34 दायाँपट्टि भएको स्क्रोल बार चलाएर क्यन्भासलाई तल -- माथि गर्न सकिन्छ
01:41 दायाँ हातको माथिमाउसका हरेक बटनहरुको भूमिका देखाइएको छ
01:46 यो भूमिका हाम्रो काममा भरपर्छ
01:49 यो देखाउनलाई म माउसलाई ठाडो स्क्रोल बार तिर लादैछुं
01:55 बायाँ बटन संगैको प्रतिक्रिया हेर्नुहोस्
01:59 यसो देखाउलाई म माउस सार्न सक्दिन किनकि यदि मैले माउसलाई स्क्रोल बारबाट सारे भने बटनहरुको कार्य फेरिनेछ
02:08 “left button” ले क्यानभास लाई माथि र “left button” ले तल सार्छ
02:17 बायाँ वा दायाँ बटन क्लिक गर्नु भन्दा हामी सेन्टर बटन क्लिक गरि राखेर तान्दै क्यानभास लाई तल – माथि गर्न सक्छौं
02:31 यसैगरी माथिको स्क्रोल बार प्रयोग गरि कयान्भासलाई दायाँ -– बायाँ सार्न सकिन्छ
02:44 म मिडल बटन क्लिक गरि राखेर तान्दै बाकसलाई क्यानभासको बीच तिर लैजान्छु
02:57 मैले माउस छोड्ने बित्तिकै बाकस बीचमा सर्छ
03:03 अब यो ब्लक बाट सुरु हुने फिडब्याक डाएग्राम रचना गरौँ
03:08 अब यो बक्सलाई कपि गरौँ
03:13 बक्समा क्लिक गरी छानौं
03:16 माउसलाई नयाँ स्थानमा सारौँ र क्लिक गरौँ
03:27 अब केहि टेक्स्ट हालौं
03:29 बायाँ हातमा T ले देखाएको टेक्स्ट बक्समा क्लिक गर्नुहोस्
03:37 टेक्स्टको साइज छानौं
03:43 माउसलाई मान बाकसतिर लगी १६ हाल्नुहोस्
03:51 सेट क्लिक गर्नुहोस्
03:53 एट्रिब्युट्स प्यानलको टेक्स्ट जस्ट बटन क्लिक गरौँ
04:02 सेन्टर एलाइन्मेंट छानौं
04:05 पहिलो बाकसको बीचमा क्लिक गर्नुहोस्
04:11 माफ गर्नुहोस्, मैले सहि स्थान लिईनँ
04:15 म कर्सर लाई हटाउन बिभिन्न स्थानमा क्लिक गर्नेछुं
04:19 म त्यसपछि सहि स्थानमा सार्नेछु
04:27 “Control” टाइप गरि माउस क्लिक गर्नुहोस्
04:35 अब हामी अझै धेरै ऐरो सहितको लाईन इन्टर गर्दछौं
04:40 पोलिलाईन बटन छानौं
04:43 एट्रिब्युट्स प्यानलको एरो मोड बटन छानौं र दोस्रो बटन छानौं
04:53 एरो टाइप बटन र एरो हेड क्लिक गर्नुहोस्
05:00 हामीलाई लाईन सुरु गर्न मन लागेको स्थानमा क्लिक गर्नुहोस्
05:08 माउस लाई चाहेको लाईनको अन्तिम बिन्दुमा सार्नुहोस
05:14 अब त्यहाँ मिडल माउस बटनले क्लिक गरौँ
05:20 एरो सहितको धर्को कोरिन्छ
05:25 म एउटा वृत राख्न चाहन्छुँ
05:27 लेफ्ट ह्यान्ड साइड प्यानल बाट सर्कलओन द लेफ्ट छानौं
05:33 हामी यसलाई पहिलो बाकसको बायाँ पट्टि राख्नेछौं
05:37 माउस क्लिक गर्नुहोस्, मैले माउस सार्दा वृत ठूलो हुन्छ
05:47 जब हामीले चाहेको साइज पाउछौं, माउस बटन छोड्दिउँ
05:54 ला! वृत मैले चाहेको भन्दा ठूलो भयो
05:57 म माथि रहेको एडिट बटन प्रयोग गरेर अन्डु गर्न सक्छु
06:02 हामी यो बस्तु लाई बया हात पट्टि रहेको डिलिटबटन प्रयोग गरि मेट्न पनि सक्छौं
06:10 अब त्यसो गरौँ
06:14 क्रस हेयर सहितको स्केलेटनदेखापर्छ
06:18 सबै बस्तुका कि पोइन्ट पनि देखापर्छ
06:22 क्रस हेयरलाई वृत जनाउने कि पोइन्टमा सार्नुहोस र क्लिक गर्नुहोस्
06:32 गलत बस्तु मेटिएमा दुख मान्नु पर्दैन
06:35 तपाई यसलाई अनडु गर्न सक्नुहुन्छ: एडिट बटन क्लिक गरि राखी “Undo” मा जानुहोस् र माउसलाई छोड्नुहोस्
06:44 तपाईले केहि बस्तुहरुलाई संगै राख्नु भयो भने तपाइलाई छान्न गाह्रो पर्न सक्छ
06:49 तपाईले जूम विशेषता प्रयोग गरि यसको समाधान गर्नसक्नुहुन्छ
06:55 बाया माथि रहेको भिउ बटन क्लिक गरी राखी कुनै एउटा जूमको विकल्प छान्नुहोस्
07:00 म माउसलाई जूम टू फिट द क्यानभास मा छोड़दछु
07:04 अब बस्तुहरुलाई छुट्टयाउन सजिलो हुन्छ.
07:08 अब मा यो वृत मेट्दैछु
07:12 म अनजूम गर्दैछु
07:20 म चित्रलाई स्क्रोल बटन प्रयोग गरेर बीच तिर लादैछुं
07:35 मलाई डिलिट चिन्ह अन छोड्न मन छैन किनकि म अकस्मात् अरु नै मेट्न सक्छुं
07:41 म कुनै अर्को बटन छानेर यो बदल्न सक्छु
07:44 बायाँ वृत छानौं
07:47 वृत फेरी बनाऊ
08:00 म यो लाईन बाट अर्को लाईन राख्न चाहन्छु
08:04 यसका लागि पहिले हामी लाईनमा एक डट राख्नेछौं
08:07 बायाँ हातको प्यानलमा लाईब्रेरी क्लिक गरौँ
08:11 लाईब्रेरीलाई किताबहरुको चाङले जानेको हुन्छ
08:15 एउटा डाएलग विन्डो खुल्छ
08:17 लाईब्रेरी संगै नन लोडेड रहेको छ
08:20 क्लिक गरेर राखी छोडौं
08:22 उपलब्ध लाईब्रेरी को सूची खुल्छ
08:25 माउसलाई लजिक लाईब्रेरीतिर सारौँ र छोडौं.
08:31 दुई चोटि क्लिक गरे स्मल डट छानौं
08:36 डाएलग विन्डो बन्द हुन्छ
08:38 हामीले छानेको सानो डट संगै एक क्रस हेयर देख्छौं
08:42 क्लिक गरेर डटलाई लाईनमा राखौं
08:51 कर्सर र सानो डटलाई हामीले कुनै अर्को स्थानमा पनि राख्न सक्छौं भन्ने बुझाउदै फेरी एक चोटि देखापर्छ
08:57 हामी कुना अर्को ठाउँमा डट राख्न चाहदैनौं
09:00 माउस को दायाँ बटन थिचेर यसलाई बन्द गरौँ
09:05 दायाँ बतनले अनडु कार्य गर्दछ
09:08 यसमा डट सेलेक्सन हटाईएको छ
09:10 यो डटबाट वृत सम्म एउटा धर्को कोरौं
09:15 अब पोलिलाईन छानौं
09:18 यो ख्याल गर्नुहोस् कि पहिलेको एरो मोड र एरो टाइपको छनोट सम्झिएको छ
09:24 एक्सफिगले एक सत्र भित्र प्यारामितर को मन सम्झन्छ
09:28 डटमा क्लिक गर्नुहोस्
09:34 माउसलाई तल लानुहोस र क्लिक गर्नुहोस्
09:41 अब माउसलाई वृत को तल नपुगुन्जेल बायाँ लैजानुहोस्
09:47 माउसलाई वृततिर सारी मिडल माउस बटन क्लिक गर्नुहोस्
09:54 अब नक्कल गरेर वृतको बायाँ तर्फ अर्को धर्को कोरौं
10:08 अब हामी यो चित्रलाई एक्सफिग को माथिल्लो बायाँ कुनामा रहेको फायल बटन प्रयोग गरी सेभ छानेर सेभ गर्छौं
10:19 अब फायल एक्सपोर्ट गरौं
10:22 एक चोटि फेरी फायल बटन क्लिक गरि एक्सपोर्ट छानौं
10:30 ल्यान्गोएज् अनि पिडिएफ़ छानौं
10:36 हामीले feedback.pdf फायल पाएऊ
10:43 open feedback.pdf बाट फायल खोलौं
10:56 अब हामीसंग हामीले चाहेको ब्लक डाएग्राम छ
11:00 हामीले हाम्रो उद्देश्य पर गरेउ
11:04 हामीसंग तपाईक लागि एक कार्य छ
11:08 ब्लक्सलाई विभिन्न बस्तुहरुले भर्नुहोस्
11:13 रोटेट र फ्लिप जस्ता कार्य हरु गर्नुहोस्
11:19 फिडब्याक डट फिग फायल एडिटर हेर्नुहोस् र विभिन्न अंगहरु चिन्नुहोस्
11:25 लाईब्रेरी प्रयोग गरेर बिल्कुलै भिन्न ब्लक डाएग्राम को रचना गर्नुहोस्
11:32 स्पोकन टिउटोरीअल भारत सरकारको नेसनल मिसन अन एजुकेशन थ्रु आई सि टि को सहयोगमा टक टू अ टिचर कार्यक्रम को एक हिस्सा हो
11:44 यस मिसन सम्बन्धि थप जानकारी तलको साइटमा पाइन्छ

http://spoken-tutorial.org/NMEICT-Intro

11:53 We welcome your participation and also your feedback.
11:57 हामी तपाइको सहभागिता र प्रतिक्रियाको पनि स्वागत गर्दछौं

म मन्दिरा थापा बिदा हुदैछुं

जोडिनु भएकोमा धन्यवाद

नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble